चुउणी मा मसारी कोखेली बसाउदो भयां मिठो लाईव डेऊडा ❤😂❤दोहोरी गित धन्यवाद छ बोगटी सर र संगिता बैनीलाई तपाईहरु ले डेउडा क्षेत्र मा नयां आयाम थप्नू भयको छ Live deuda को ऊपाहार नोट-: संगै दोहोरी गित गाउदा खेरी साथि कलाकार ले ऊठायको गित ट्याप्प टिपेर गाउनु परो 😅गुन लाई जुन जन भन मरेऊ😅
Malai sarhai man parne deuda geet haru madhya sova thapa. Niruta khatri sangita baruwal gauri vatta vs rekha josi ka meximum favourite songs hin gharaa gau myagdi ko ghorepani bat
लाईभ दोहोरी भनिएको यसमा 'छुट्टिन छ गाह्रो' देउडा गीतको लय परिवर्तन गरी सर्जकको अनुमति बिना हुबहु पाचवटा टुक्का प्रयोग गरेको देखिन्छ | यसरी सर्जकको अनुमति बिना लय परिवर्तन गरी शब्द प्रयोग नगर्न अनुरोध गर्दछु | यसमा बिचार गर्न हुन समेत अनुरोध छ |
धन्यवाद हजुरको प्रतिकृयाको लागि, यस्मा हाम्रो लगानी मात्र छ । शब्द गायाक गायिका ज्युहरुले नै बनाउनु भएको हो जुन शब्दहरु हजुरको गीतसँग मेल खान गयो भन्ने कुरा थाहा भयो । यस्को लागि हामी उत्पादकको हैसियतले माफि चाहन्छौ र तपाईंको भिडियो को link हाम्रो description मा mention गर्दिन्छौ र आगामी दिनमा हामी हाम्रा गायक गायिका ज्युहरुलाई सजकता अपनाउन अनुरोध गर्नेछौ । हजुरको सल्लाह र सुझाब हामीलाई सदैब खाचो छ ।
लय नै परिवर्तन गरेकोले यसमा हाम्रो आपत्ति छ | ओरिजिनल देउडा गीतको भावलाई नै बदलिदिएकोले 'छुट्टिन छ गाह्रो' मा प्रयोग भएका शब्दहरुलाई हटाई अपलोड गर्न हुन अनुरोध छ |
@@bindaas97 तपाईंको भिडियोको link पनि हामीले राखिदिएका छौ यो live deuda भएकोले कृपया हाम्रो अनुरोध स्विकारीदिनुहोला… तपाईंको सहयोग हाम्रो लागि अमुल्य रहनेछ ।
आहा कती रमाईलो देउडा दोहोरी मुंबई बाट हेरेकोछु
wow Dami dai
साह्रै मीठो गीत। टेक जी लाई धन्यवाद
आहा कति राम्रो देउडा ❤❤
दामी देउडा
Awesome ❤❤
कति मीठो स्वर ❤
Wow ❤❤❤❤❤ dhari ramro ❤❤❤❤❤❤❤❤❤❤❤
अती राम्रो छ
बडो रमाइलो छ गित😊😊
आह क्या दामी गित❤❤
लगाउँला बारमासे झल्का आउँला फिरी फिरी ❤ wow amazing song
Sorka dhani tek daju ❤❤
Kadami deuda
Congratulations 🎉🎉❤❤ Nice 👍
Wow nice song ❤❤
सारै राम्रो देउडा दुबै बाट हेर्दै❤
दामि छ ❤❤❤
धन्यवाद हजुर 😄😍
आहा हाम्रो सुदूरपश्चिम को देउडा गीत सुमदुर सोर❤❤❤
धन्यवाद हजुर
राम्रो देउडा ❤❤❤
धन्यवाद हजुर
राम्रो छ धेरै धेरै धन्यबाद !
धन्यवाद हजुर
new release...
आईगयाे भदौ काे महिनाे कल्जाे रंङ रंङ
Kati mitho deuda song
kati ramro song
aaha kti ramro xa video ❤❤❤
अति मीठो दोहरी ❤
Very very nice song ♥️
धन्यवाद हजुर
Yo honi deuda congratulations all team ❤🎉 lovely
धन्यवाद हजुर
So nice ❤❤❤❤
Thanks 🤗
सारै राम्रो ❤️❤️देउडा ❤️
अति राम्रो गीत
Dami prastuti❤❤❤
आहा कती रमाईलो
Wow nice super song
man xoyo geet le
NICE DEUDA
Damii song ❤🎉
याे हाेनित डेउडा भनेकाे बधाई छ टेक सर र संगिता बडुवाल लाई ❤❤❤❤❤
धन्यवाद हजुर 😄😄😍😍
आहा अति मीठो डेउडा गीत ❤️❤️
आहा❤❤❤❤❤❤❤❤
धन्यवाद हजुर
❤❤❤
बास्तबिक देउडा गीत ❤❤❤❤
Thanks
आहा कती मिठो
धन्यवाद हजुर
love this deuda song
Aaha kya ramailo waw bhest of luck sangita g indreni ma ni gaunu ni yo bhaka
धन्यवाद
Nice song
सारै राम्रो गीत टेक जी
dami geet
Aaha salam6 mero sudurpashim ko San
Asadhyai ramro dohori
ATI Sundar geet
धन्यवाद हजुर
Very nice deuda song ❤❤❤
Thanks
m purb ko hu tar pasim ko saan deuda khub niko lagcha
चुउणी मा मसारी कोखेली बसाउदो भयां
मिठो लाईव डेऊडा ❤😂❤दोहोरी गित धन्यवाद छ बोगटी सर र संगिता बैनीलाई तपाईहरु ले डेउडा क्षेत्र मा नयां आयाम थप्नू भयको छ Live deuda को ऊपाहार
नोट-: संगै दोहोरी गित गाउदा खेरी साथि कलाकार ले ऊठायको गित ट्याप्प टिपेर गाउनु परो 😅गुन लाई जुन जन भन मरेऊ😅
@@surendrabamthakuri8190 dhanyawad
Lovlagdo Deuda song ❤❤❤❤❤
यो जोडी गाउने राम्रो छ धेरै ❤❤❤❤❤❤
धन्यवाद हजुर
Supar mama ji
😍😍😍
Kati mitho sabailai samman chha ❤
❤️❤️🙏🙏🙏
Ramro lagyo dubai ko aawaj geet
Aaha gajab xa
दुर दरपण हजुर डेउडा गित का राजा सुदुर का तारा भुबन दाहाल लाई लेउन पर्यो
hus hunchha
❤❤❤❤❤❤❤❤
सुपर देउडा दोहरी ❤❤
म खाडि मुलुक कुबेत बाट हेर्दै छु ❤🙏🙏
धन्यवाद हजुर
Wow nice super song
TikTok ma clip hereko thiye aja yeta tira herna paiyo .....❤❤❤❤❤❤❤
awesome song
अलि चनकेइ हाल❤❤❤
शब्द त्येती नबुझेपनी बारम्बार सुनिरहु जस्तो कति राम्रो धुन।
awesome
NICE SONG
Sabaile maya garidinuhola ❤❤
🎉🎉🎉🎉🎉
लगाउँला बारमासे झल्का आउँला फिरी फिरी, sabaile maya garidinuhola❤
आहा
Best of luck sangita mam❤❤❤
😍😍😍
Wawawaes
Sangita bunu 🎉🎉🎉ma anipal karki supreme dada🎉🎉🎉🎉🎉🎉
good ❤❤❤❤
🎉🎉🎉❤❤❤❤❤👍️
mitho deuda song
❤❤🎉🎉❤❤❤
Sari ramro sang gujrati dhake
Kani.kam.sunnuhonca.hajur.
keti le vaneko shabta bujhekai xaina
धन्यवाद हजुर
Malai sarhai man parne deuda geet haru madhya sova thapa. Niruta khatri sangita baruwal gauri vatta vs rekha josi ka meximum favourite songs hin gharaa gau myagdi ko ghorepani bat
ATI mihto
I am mithun ananda orisha boys
Udx इस V's TB तंग लिए।p😅
लाईभ दोहोरी भनिएको यसमा 'छुट्टिन छ गाह्रो' देउडा गीतको लय परिवर्तन गरी सर्जकको अनुमति बिना हुबहु पाचवटा टुक्का प्रयोग गरेको देखिन्छ | यसरी सर्जकको अनुमति बिना लय परिवर्तन गरी शब्द प्रयोग नगर्न अनुरोध गर्दछु | यसमा बिचार गर्न हुन समेत अनुरोध छ |
धन्यवाद हजुरको प्रतिकृयाको लागि, यस्मा हाम्रो लगानी मात्र छ । शब्द गायाक गायिका ज्युहरुले नै बनाउनु भएको हो जुन शब्दहरु हजुरको गीतसँग मेल खान गयो भन्ने कुरा थाहा भयो । यस्को लागि हामी उत्पादकको हैसियतले माफि चाहन्छौ र तपाईंको भिडियो को link हाम्रो description मा mention गर्दिन्छौ र आगामी दिनमा हामी हाम्रा गायक गायिका ज्युहरुलाई सजकता अपनाउन अनुरोध गर्नेछौ । हजुरको सल्लाह र सुझाब हामीलाई सदैब खाचो छ ।
note श्रस्टाको नाम हामीले समाबेश गरेका छौं 🙏
लय नै परिवर्तन गरेकोले यसमा हाम्रो आपत्ति छ | ओरिजिनल देउडा गीतको भावलाई नै बदलिदिएकोले 'छुट्टिन छ गाह्रो' मा प्रयोग भएका शब्दहरुलाई हटाई अपलोड गर्न हुन अनुरोध छ |
@@bindaas97 तपाईंको भिडियोको link पनि हामीले राखिदिएका छौ यो live deuda भएकोले कृपया हाम्रो अनुरोध स्विकारीदिनुहोला… तपाईंको सहयोग हाम्रो लागि अमुल्य रहनेछ ।
❤❤❤
🎉🎉🎉🎉🎉🎉
Nice ❤❤
❤❤❤❤❤
❤❤
❤❤❤❤
❤❤❤❤