आहा कति निको देउडा गित हो टेक बोगटी जिउ उति राम्रा शब्द उति राम्रो स्वोर धन्यवाद हजुर लाई एति राम्रो देउडा सुन्न पाइयो आगामी दिन मा पनि हजुर को येस्तै पर्स्तुती सुन्नु आतुर हुने छौ हामी देउडा पारखी हरु धन्यवाद सर ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
अाहा कति निकाे लाेक्कल डेउडा गित कति राम्रो शब्द हरु अनि कति निकाे ढप नि मुलाई त अाैधि मन छुयाे याे गतिलेअमर असर अतित अाजिवन युगै जाने डेउडा गित जया हाेस सबै टिमकाे
आहा कति राम्रो छ हजुर सबै टिम लाई बधाई छ जयहाेस 🎉🙏🎉🎉🎉🌹❤️
अत्ति मिठो गीत ❤
आहा गित सारै राम्रो बनेको छ बधाई छ सम्पूर्ण टिम लाइ
आहा कति निको गीत र साथै भिडियो पनि
धेरै राम्रो। र सम्पूर्ण टिमलाई हार्दिक बधाई र शुभकामना ❤❤❤❤❤❤❤❤
Congratulations Kaka love this song
धेरै धेरै बधाई छ❤❤❤
आहा बल्ल आयो अर्गानिक देउडा सफलताको शुभकामना दाजि।
धेरै धन्यवाद छ भाइ
Aaha❤
Nice ❤
Wow💖💖💖
आहा सारै मीठो देउडा गीत ,बधाई छ सम्पूर्ण टीम लाई ❤❤❤❤🙏🙏🙏
❤❤❤
very nice deuda song ❤
आहा साह्रै मिठो देउडा गीत मा उस्तै राम्रो अभिनय सहितको सुन्दर म्युजिक भिडियो सफलता प्राप्ति को कामना सम्पुर्ण टिम लाइ 🙏🙏♥️♥️
Supr
दामिछ हजुर
निकै सुन्दर गित अंकल
कर्णप्रिय स्वरमा सजिएको सारै उत्कृष्ट लय शब्द अनि गीत भब्य छ जति सुने पनि सुनौ सुनौ झै लाग्ने आहा बधाई छ टेक जि लगायत सम्पुर्ण सहकर्मी टिमहरुलाई ,,,,
हजुर लाई पनि धेरै भन्दा धेरै धन्यवाद छ हजुर
हार्दिक बधाई सम्पुर्ण टिमलाई
सफलताको कामना व्यक्त गर्दछु
गित राम्रो बनेको छ
आहा कती मिठो कला अनि गला का धनि सुदुरपश्चिम का दाजु टेक बोगटी दाजुलाई बधाई तथा अग्रिम सफलताको भारि सुभकामना ❤❤❤
Ati ramro geet xa hajur❤❤
Dherai ramro ❤❤❤
waha nice songs ❤️❤️
आहा गीत सारै राम्रो भनेको छ सम्पूर्ण टिम लाई बधाई छ। दादा को स्वर त साह्रै मनपर्छ मलाई।
Superrr song ❤❤❤❤
धेरै धेरै रामाईलो गित
अति नै सुमधुर स्वर टेक दाजुको ❤
Dherai Ramro deuda dai
बधाई छ❤❤❤
आहा कति राम्रो छ गीत बधाई छ सम्पूर्ण टिम लाई ❤❤❤
मार्मिक शब्द मिठो गित बधाई छ सम्पुर्ण टिमलाई ❤❤❤❤❤
Mitho .. Original Deuda ❤ Content
nice song
अति राम्रो दाजु हजुरको देउडा सबै जति सुने पनि धित मर्दैन दाजु ❤❤❤
आहा कति मीठो गीत शुभ कामना सम्पूर्ण मा ❤❤❤
दामी लाग्यो है !!! म पनि देखिने रैछु बिचबिचमा!!!❤❤❤❤❤ @everyone😊
एक दमै राम्रो गित जेठान दाजु
बधाई छ दाजु 🎉🎉🎉 धेरै राम्रो बनेको छ गित
Congratulations daju🎉❤
आहा गित त सारै राम्रो छ सबै टिम लाई शुभकामना छ लहै 🎉🎉❤❤❤
बधाई सफलताको शुभकामना
आहा मार्मिक देउडा बधाई छ टेक सर
निकै सुन्दर र मीठो गितको लागि हार्दिक आभार
Aha kati ramro git
सारै राम्रो गित हजुर❤❤❤❤❤❤
आहा धेरै राम्रो गीत मिठा मिठा शब्द सुरिलो आवाज़ बधाई छ सपुण् टीम लाई🎉🎉
बधाई छ दाजु अति मिठो गित ❤
Aaha super ati Ramro geet badhai xa sabai jana lai ❤❤❤❤
एक दमै राम्रो गित दिएको मा टेक बोगटी दाइलाइ धन्यवाद
हजुर लाई धेरै धेरै धन्यवाद छ
Wow dami deuda song❤❤❤
कति राम्रो अभिनय सुरेस दाजु
आहा कति मिठो
अति राम्रो हजुर
बधाई छ साली ज्यु।आहा कति राम्रो,
आहा 👌👌❤️❤️💐 बधाई दादा
अति राम्रो छ
Khub niko git bhaua❤❤❤❤❤
धेरै धेरै राम्रो गीत बधाई छ टेक सर लाई
आहा कति रमाईलो छ समय सान्दर्भिक
Best wishes mit ji
अत्ति मार्मिक नै छ सबै जनालाई हार्दिक बधाई छ
आहा कती मिठो देउडा गीत
आहा राम्रो धेरै राम्रो गीत ❤❤❤
Badhai xa daju geet sarai ramro ❤❤❤❤
कि गलि रेति झा,कि मलाई सँगै मा लै झा,,
सार्है राम्रो देउडा गित, धन्यवाद 🙏
सम्पूर्ण टिम लाई ❤❤❤❤
आहा कति मिठो deuda ❤❤❤❤
बधाई छ
Dherai ramro xa ❤❤
Sarai marmik badhai xa all' tem lai
Congratulation मित्र ❤❤❤❤❤❤❤
3:46
Super tk da
आहा! जति सुनेनि नअघाउने गित। गितमा आबद्द सम्पुर्ण टिमलाई बधाई छ।
निकै राम्रो देउडा मलाई सारै मन पर्यो
Varry.good
सम्पूर्ण टिम लाई बधाई छ मिठो सब्द
सवै जनालाई हार्दिक बधाई
दाजु अति राम्रो हजुरकाे जय हाेस
आहा 🙏
बधाई❤🎉
Wow super
आहा कति निको देऊडा दाजु ...💗
कति निका निका शब्द तेई माथि कति नीको आवाज...❤🙏
धेरै राम्रो देउढा
Lu badhai xa 🎉🎉
कठै दैन गित होस् त यस्तो आदरणीय दाजु टेक बोगटी प्रति❤नमन
आहा कति निको देउडा गित हो टेक बोगटी जिउ उति राम्रा शब्द उति राम्रो स्वोर धन्यवाद हजुर लाई एति राम्रो देउडा सुन्न पाइयो आगामी दिन मा पनि हजुर को येस्तै पर्स्तुती सुन्नु आतुर हुने छौ हामी देउडा पारखी हरु धन्यवाद सर ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
Dada ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
अति उत्तम देउडा गीत
अंकल टेक बहादुर बोगटी ज्यू
तथा संपूर्ण टीम लाई शुभकामना आदानप्रदान छ ❤❤❤❤❤🎉🎉🎉
Wow nis song🎉
O my god music is next level❤❤❤❤
Ek damai ramro x ❤️
कति राम्रो गीत छ अझै पनि सुन्न पाउ बधाई हो सम्पुर तिम्लाई
❤❤❤Badhai xa raza❤
Nice song daju❤❤❤❤
सारै मन छोयो यो देउडा गित ले 👥💔 गीत ले धेरै भन्दा धेरै सफल्ता पाओस् शुभ कामना 🎉
अति सुन्दर अनि मीठो गित
मेरो दाइ को अति मर्म इस्पसृरी गित मनै छोयो मेरो दाइ धेरै माया मीठो सम्झना छ ।❤️❤️❤️❤️🌹🌹है दाइ
अतीनै माया र धन्यवाद छ भाई
Dherai ramro git
Nice bhina
आहा राम्रो छ!
अाहा कति निकाे लाेक्कल डेउडा गित कति राम्रो शब्द हरु अनि कति निकाे ढप नि मुलाई त अाैधि मन छुयाे याे गतिलेअमर असर अतित अाजिवन युगै जाने डेउडा गित जया हाेस सबै टिमकाे