YENCHANNA (येन्चान्ना) || Choupa Yuyanna-2 || Melina Rai Ft. Rear Rai | Bedana Rai || OMV Sunirahe

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ม.ค. 2025
  • YENCHANNA (येन्चान्ना) || Choupa Yuyanna-2 || Melina Rai Ft. Rear Rai | Bedana Rai || Official MV AVB #TRHongelu
    Willim Group Presents
    YECHANNA...
    Lyrics :
    Samina Kulung
    Music :
    Daktar Kirat
    Arrange :
    Lahang Subba
    Singer :
    Melina Rai
    Mixing/Mastering:
    Kishor Thapa
    Flute :
    Umesh Pandit
    Guitar :
    Gopal Rasaili
    Sarangi :
    Dharma Gandarbha
    Mandal :
    Bhuwan Gandarbha
    Recordist :
    Rajesh Shrestha
    Studio:
    A One Recording
    VIDEO :
    Artist :
    Rear Rai | Bedana Rai
    Supporting Artists :
    Khiru Kulung
    Baris Sona
    Arati Nachhiring (Bahing)
    Rebica Kulung
    Durga Nachhiring
    Himsikha Kulung
    Hari Kulung
    Rayal Nachhiring
    Asst. Production Manager:
    Barish Sona
    MUA :
    Bikram Gautam
    DOP/Edit/Color :
    Ganga Ram Rai
    Story :
    Khil Kumar Rai
    Production Head :
    Sharmila Torchharki Kulung
    Post Production:
    Gaule Entertainment media Group Pvt.ltd.
    Production Controller :
    Paruhang Kulung
    Willim Kulung
    Production / Distribution:
    Willim Group Pvt.Ltd.
    Concept/Director :
    Tanka Raj Kulung {TR Hongelu)
    Dedicated :
    Khanka Bdhadur Kulung (Grandfather)
    Duti Mani Kulung (Grandmother)
    Ganga Bahadur Kulung (Father)
    Champa Mani Kulung (Mother
    Assiociate Partner :
    Willim Business Organisation
    Willim Advance Enterprises
    Willim Treading Enterprises
    Special Thanks :
    Kirat Society & Community
    Kumkum Harbal Industries Pvt. Ltd.
    Khumbu Pasanglhamu Rural Municipality
    Mahakulung Rural Municipality
    Kanung Prenting Press
    Kubir Bahadur Torchhaki
    Yashveer international Pvt. Ltd.
    Hit Shankar Kulung
    Himalayan Sherpa Hurbs Pvt.Ltd.
    Bishnu Maya Torchhaki
    Subham Press
    Veed Harbaceuticals Pvt. Ltd.
    Bizbazar Limited
    Daraz Limited
    Thanks :
    Willim Group Management Team
    Association of Nepal Kirat Kulung language
    and Cultural Devlopment
    Solududhkunda Municipality
    Ninam Ridum Bio Handicraft Center
    Mahakulung Restaurant & Lodge
    Himalayan Wild Treks pvt. ltd.
    Himalayan Treks & Expeditions Pvt. Ltd
    9 Star Mo:Mo Sekuwa Home
    Belmond Adventure Nepal
    Asaki Treks & Expedition
    Mahakulung Online TV
    Kharipati Online News
    Hungu Contruction Pvt.Ltd.
    Sekiwa Concreate Pvt. ltd.
    Everest Mo:Mo
    Murchhuna Music Academy Pvt.Ltd.
    Bucur Cafe & Library
    Kulung Innovations Pvt.Ltd.
    Kulung Ayurvedic Pvt.Ltd.
    Margi Music School Pvt.Ltd.
    Sirjana Kulung
    Friendship Trekking Pvt.Ltd.
    #Yenchanna #melina_rai #Choupayuyanna-2 #Bedana_Rai #Rear_Rai #Sunirahe #सुनिरहे #trhongelu
    Song Words:
    येन्चान्ना आन्ङा दालोसो नियोयो मिन्तो
    I was always listening to you in a hope that you would call me.
    आन्ङाई खोन्चान्ना कोन्, सानिवा पियोयो मिन्तो
    I was looking at you that you would give me your heart.
    मिन्चान्ना आन्ङा दालोसो, सेमो नप्छा होतो
    I was always remembering you by sending a sweet dream.
    आन्ङाई हुन्दिन्ना आम्मिङ्गाई लाम् खोतो
    I was waiting for you to see you.
    गोपाक होप्मिङ् मिस्ची मियोयो मिन्तो
    Feeling that you would keep me in your heart.
    आन्ङाई खोन्चान्ना कोन् सानिवा पियोयो मिन्तो
    I was looking at you that you would give me your. heart.
    देई छुबुरी छुवोदोसो आम् निङ्पिङ् तुवो कोङ्
    No matter how far away I am, I lived in your name.
    आन् मान्दी छुवाक, नप् मान्नप् इन्ना खोलोङ्
    I told you all the good and bad things that happened without you.
    पिन्ना ओ हु कोङा, कियोयो मिन्तो
    I gave my hand that you would hold it.
    आन्ङाई खोन्चान्ना कोन् सानिवा पियोयो मिन्तो
    I was looking at you that you would give me your heart.
    यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु TH-cam, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचालित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार ©विलिम ईन्टरमेन्ट & विलिम ग्रुप प्रा.लि.
    Re-uploading this video in to the other channels are strictly prohibited.
    don't forget to Subscribe our channel for more videos. ©Willim Entertainment TH-cam channel & Willim Group Pvt.Ltd.
    / kulungrajtanka
    / tanka_raj_k. .
    / tankarajkulung
    bit.ly/subcribe...
    vm.tiktok.com/...

ความคิดเห็น • 141

  • @gautamrai8136
    @gautamrai8136 2 ปีที่แล้ว +26

    TR होङेलु को निर्देशनमा चौपा युयान्ना२ येन्चान्ना बोलको गीत र भिडियो (२ वर्ष पछि आयो) ढिलो आयो कडा आयो राम्रो भिडियो सबैले सेयर गरौँ ।

    • @willimgroup1094
      @willimgroup1094 2 ปีที่แล้ว +1

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. th-cam.com/users/shortsWtMgnB_WppM?feature=share

  • @birupghale2895
    @birupghale2895 2 ปีที่แล้ว +8

    मार्मिक छ रियर भाइ अनि बेदना बहिनी

  • @limchungbungnepal2038
    @limchungbungnepal2038 2 ปีที่แล้ว +6

    म्युजिक भिडियो बहुतै राम्रो लाग्यो गित उत्तिको उम्दा अनि बेदना राई रियर राईको जिवन्त अभिनय भिडियो सिक्वयन्स इडिट अनि मेलिना चेलिको आवाज आहा भिडियोको प्याकेज उत्कृष्ट 🙏

  • @sushmarai2187
    @sushmarai2187 2 ปีที่แล้ว +11

    सारै मीठो गीत अनि भिडियो उस्तै राम्रो

  • @renukarai3118
    @renukarai3118 ปีที่แล้ว +3

    सबै त बुजिना । जति बुजेअनुसार सारै राम्रो लाग्यो ।खुसीको साथ सबैटिमलाई बधाई साथ साथै धन्यवाद दिन चाहान्छु अगामी दिनमा पनि येस्तै मिठा मिठा गित भिजियेल हरु सन्न हेर्न पाऊ । 👌👌👌👍️👍️🙏🙏🙏🙏💓💓💓💓

  • @Sankarai003
    @Sankarai003 2 ปีที่แล้ว +7

    आहा!
    आफू जस्तो परिवेश,भाषा,भेषभुषामा अहिले बाच्न परेनी नि आफ्नो मुलभाषामा यसरी युट्युबमार्फत भिडियो हेर्न र सुन्न पाउँदा नि बडि गर्व लाग्दो रहेछ।एकदम मन परो मलाई त त्यसैले सबै निर्माण पक्षलाई धन्यवाद दिदै आगामी दिनमा नि यस्तै भिडियोको अपेक्षा सहित जदौ😘😍

  • @chakradhanrai6848
    @chakradhanrai6848 2 ปีที่แล้ว +4

    बेदना राई मलाइ धेरै मनपर्ने कलाकार

  • @unisharai444
    @unisharai444 11 หลายเดือนก่อน

    हामी किराती हाम्रो भाषा नै हाम्रो पहिचान हो सेवारो ❤❤❤❤सम्पुर्ण किराति❤❤❤

  • @buddhakulung1910
    @buddhakulung1910 2 ปีที่แล้ว +5

    Katti ramro kulung geet ra video badhai x yo team lai

  • @KULUNG-Buddha
    @KULUNG-Buddha 2 ปีที่แล้ว +3

    Hayam nap k ❤❤❤

  • @kalu4883
    @kalu4883 2 ปีที่แล้ว +4

    Houwa Sewa amazing

  • @urmilarai8008
    @urmilarai8008 2 ปีที่แล้ว +7

    Dami xa👌🙏🥰😍👍

  • @bharatjoshi3920
    @bharatjoshi3920 2 ปีที่แล้ว +5

    सर्बप्रथम टि आ र होङगेलु सर लाई हार्दिक बधाई तथा शुभकामना दिन चाहान्छु कला र सस्कृती ले भरिपुर्ण र सोलुखुम्बु को विभिन्न स्थान मा छायांकन गरिएको यो भिडियो ले दर्शनहरु लाई मनोरञ्जन दिनुको साथै राज्य लाई पनि थोरै सन्देश दिन खोजिएको छ।

  • @banitakulung6082
    @banitakulung6082 2 ปีที่แล้ว +6

    Wow katti ramro video

  • @gamerraibuddha6422
    @gamerraibuddha6422 2 ปีที่แล้ว +2

    Hayam napxa chham kholopi olonuwa hayam letchaa songchaaniwa onto nap chham latanumkam 🙏🙏all theams congretulations

  • @Bidwanwalakham
    @Bidwanwalakham 7 หลายเดือนก่อน +1

    सुपर हिट गित हो सबैले सुनैा

  • @skhitentertainment3077
    @skhitentertainment3077 2 ปีที่แล้ว +8

    धेरै राम्रो छ।

  • @pratibharai5321
    @pratibharai5321 2 ปีที่แล้ว +3

    Ngaalinasomanaake ❣️❣️❣️❣️

  • @tirpankulung4163
    @tirpankulung4163 2 ปีที่แล้ว +11

    यति राम्रो,मिठो शब्द अनि गीतको लयको लागि सुमिना बहिनीलाई विशेष धन्यवाद साथै आभारी अनि सुम्पर्ण टिमलाई धन्यवाद छ । र आगामी दिनमा पनि यसरी नै यस्ता मीठा मीठा कुलुङ गीतहरू सुन्न पाइयोस् है ।

  • @Rshiflick7
    @Rshiflick7 ปีที่แล้ว +1

    Uto khattra xammese o golum pera ❤

  • @hitkulung8469
    @hitkulung8469 2 ปีที่แล้ว +8

    अति नेै राम्रो छ।

  • @dablukulungrai2003
    @dablukulungrai2003 2 ปีที่แล้ว +10

    साढे दुई वर्षपछि चौपा युयान्नाको भाग २ आयो,आउन त आयो तर सारै उत्कृष्ट आयो,
    माया पलायो साच्चिकै यो गीत सुनेपछि आफ्नो भाषा संस्कृतिप्रती इज्जत जगायो,
    मलाइ त आफ्नो भाषा बोल्नपनि एउटै आउदैन बुज्दिनपनि,
    एस्तै भासिक संस्कृतिक गीतका कारण एउटा एउटा शब्द भापपनि बुज्दैछुमपनि।
    तेसैले सम्पुर्ण टिमलाइ हृदयदेखि छ मुरि मुरि धन्यवाद,
    येस्तै प्रभावशाली गीतहरु निकाल्दै जानुस हाम्रो सधै छदै छ साथ,
    अडियो र भिडियो दुबै शानदार छ र विशेषगरि स्वोरको त कुरै नगरौ जति गरेनी कम पर्छ होला,
    आसा छ हिट भये या नभये पनि जतिजनाले हेर्नू हुन्छ सुन्नु हुन्छ पक्कैपनि सबै जनालाइ मन पर्छ होला,
    र मेरो ब्यक्तिगत रुपमा भन्नू पर्दा साच्चैनै सारै मन पर्यो,
    माथि लेखेझै मन आफ्नो भाषा संस्कारप्रती झन बड्यो,
    जहिलेपनि जोगाइ राक्नुपर्दो रहेछ आफ्नो भाषा अनि संस्कृति,
    अनि मात्रै हुदो रहेछ मानिसको जिवनमा उन्नति अनि प्रगति।
    हेर्दा हेरिरहु लाग्ने,
    बोल्दा सुनिरहु लाग्ने,
    जे गर्दानि राम्रो लाग्ने,
    सधै हाम्रो लागिराक्ने,
    तिमिलाइ किन होला भनिदेउन ए मेलिना राई?
    गीतको सफलताको लागि सम्पुर्ण टिमलाइ सुभकामना तथा बधाई।
    #melinarai #savetheculture #love
    #nepalisong #nepali #respect #rearrai
    #kulungsong #kirati #music #bedanarai
    यो उत्कृष्ट नमुनाको लागि फेरि पनि धेरै धेरै मनै देखि धन्यवाद छ है सम्पुर्ण अडियो र भिडियो टिलालाई।🙏🙏🙏

    • @willimgroupentertainment
      @willimgroupentertainment  2 ปีที่แล้ว +2

      ❤❤❤❤❤

    • @willimgroupentertainment
      @willimgroupentertainment  2 ปีที่แล้ว +1

      ❤️ सम्पुर्ण दर्शकस्रोतामाझ २०२२ को अन्तिम दिन WG®️ मार्फत निर्मित येन्चान्ना चौपा युयान्ना२ सार्वजनिक भएको ब्यहोरा अवगत नै होला अथवा नहोला खैर! अवगत नभएपनि केही छैन। अब चाहिँ यहि जानकारीको आधार लिई सक्दो धेरै सामाजिक आ- आफ्नो सामाजिक संजालहरु धेरै भन्दा धेरै सेयर गर्दै हाम्रो अमुल्य सिर्जनामा आवद्ध सारा कलाकार र प्राविधिकहरुको पक्ष बाट भएको सम्पुर्ण मेहनतले जब सार्थक मात्रै हुनेछ तब तपाईंहरुको आपार प्रेम र प्रोत्साहन पर्याप्त झल्किन्छ तब मात्रै यश सिर्जनाको महत्त्व बढने अभिलाषा तय हुँदै जानेछ। के तपाईंलाई हाम्रो प्रोजेक्ट मन पर्यो ? यदि मन पर्यो भने कसलाई नफर्खनु होस् हाम्रो युटुभ लिन्क सेयर गर्ने सके जति सबै साथीहरू र आफ्न्तहरु येन्चानाको जानकारी दिनुहोस्। फिक्का होइन विश्वासले सूचना दिनुहोस् । स्वैच्छिक रूपमा हाम्रो येन्चान्ना चौपा युयान्ना२ (सुनिरहे मुटुमा राखेर३) प्रोजेक्टको प्रोमोसनको सारथि बनी मिडियाको रोल सबै सामाजिक संजाल प्रयोगकर्ताले विषेश भुमिका निभाई सहभागी बनी दिनुहोस्। पक्कै हामी तपाईंहरुको सामु राखेको प्रतिबद्धता कायमै गर्दै यस्तै नयाँ नयाँ सिर्जनात्मक तथा मनोरञ्जनात्मक वस्तुहरु प्रस्तुत ल्याउने कुरामा ढुक्कसँग रहनुहोस्। 🙏❤️S🎵❤️U🎧❤️B🎶❤️S🎼❤️C🎤❤️R🎸❤️I🎥❤️B🎬❤️E📀❤️W📼❤️I🎦❤️L📽️❤️L🎞️❤️I📞❤️M 🙏❤️GROUPNew office Music Video Out👌 th-cam.com/video/lLbbfRfAgSw/w-d-xo.html&feature=share

  • @sangenhongalung449
    @sangenhongalung449 2 ปีที่แล้ว +8

    Dharai khusi lagyo afno language ko barama daknu pawda ❤️❤️❤️

  • @NepalMedia445
    @NepalMedia445 2 ปีที่แล้ว +3

    mitho xa song sweet voice meli nans😘😘video jhanai dami. chaupayuyanna1 ajha ramro xa song😋

  • @anilrairai2595
    @anilrairai2595 2 ปีที่แล้ว +3

    Geet Ra vdo ekdamai utkrista baneko xa hai ...

  • @rockykulung2173
    @rockykulung2173 2 ปีที่แล้ว +1

    Wow,,उतो नप्छा छाम् ये,

  • @phulmaya3795
    @phulmaya3795 2 ปีที่แล้ว +4

    असाध्यै राम्रो लाग्यौं बधाई छ सम्पूर्ण टिमलाई

  • @thakurkulungrai2875
    @thakurkulungrai2875 2 ปีที่แล้ว +7

    Olonuwa kholoping untanko nop nop chham baneimanum video pni sarai ramro lagyo

  • @twoeyes7947
    @twoeyes7947 2 ปีที่แล้ว +5

    बधाई छ,सम्पुर्ण Team लाई धेरै धेरै राम्रो गीत बनेको छ,,,,Video पनि कुलुङ भेष भुसामा झनै राम्रो,,,,तर हिरो (रिदुमको) कुलुङ सम्बाद चाहि अलि राम्रो सुनिएन(जिस मान्थास्के)| शायद कुलुङ भाषा कहिल्यै नबोल्ने परे होलान। कुलिङ्नी चेली चाहि भाषा बोल्ने रहेछिन। समग्रमा अहिले सम्म कै Best Kulung Song & Video🙏

  • @tirthakulung2278
    @tirthakulung2278 2 ปีที่แล้ว +7

    Dherai ramro busum

  • @kuludenttoothpest
    @kuludenttoothpest 2 ปีที่แล้ว +7

    ❤😂🎉😮😊 Congratulations All WG shoot Team Member

  • @BNR.Buddhi
    @BNR.Buddhi 2 ปีที่แล้ว +2

    सारङ ङाल्लपा छाम सारङ नतुके कङाने अलनुव बुमचे 👏👏 भाषा बुझ्ने भएर हाेला साह्रै मन पर्याे याे गित शब्द शब्द ले मन छुयाे मेराे ।मैले साेचेकाे पनि थिईन हाम्राे भाषामा यति राम्रो गीत बन्छ भनेर किन भने आज भन्दा अगाडि अलि फरक किसिमको गीत मात्रै सुनेकाे हुनाले पनि हुन सक्छ त्यसताे लागेकाे। तर याे गीत शब्द लय अति नै मन पर्याे अनि मेलिना राईकाे स्वर त्यतिकै समधुर सुनिरहँ जस्ताे जति सुने पनि धित नमर्ने स्वर छ कलाकारहरु बेदना राई ज्यु ले एकदमै वास्तविक्ता झल्किने अभिनय गरेर याे भिडियो लाई उचाइ दिनु भएछ अन्य कलाकारहरु पनि उति नै राम्रो भुमिका निभाउनु भएकाे रहेछ एकदमै खुशि लाग्याे 👏🙏

  • @rajkulung3393
    @rajkulung3393 2 ปีที่แล้ว +4

    TR hongelung Lai derai derai samman Ani danney bat a and Melina Rai Jai kulung songs

  • @aaryansingh8213
    @aaryansingh8213 2 ปีที่แล้ว +7

    Wow mero daii dherai ramro performance dada♥️♥️

  • @damberrai1244
    @damberrai1244 2 ปีที่แล้ว +2

    Congratutions TR Hongelu

  • @maxrai126
    @maxrai126 2 ปีที่แล้ว +7

    Always❤️❤️❤️❤️❤️❤️keep it up!🙏🔥🔥🔥🔥🔥😊really awesome 💕💕💕💕

  • @robinraiofficial9071
    @robinraiofficial9071 2 ปีที่แล้ว +4

    Maele dherai choti heri sake tyahi pani suni rakhum jaso lagx...thank you for this song...tapai haru jasto vayerai hamro bhasa baacheko x

  • @pareshrai-official
    @pareshrai-official 2 ปีที่แล้ว +5

    Nepali maa subtitle raakheko vaye ajha राम्रो bujhintho ne
    राम्रो लाग्यो❤️❤️❤️

  • @prameshrai7039
    @prameshrai7039 2 ปีที่แล้ว +7

    धेरै राम्रो भिडियो कुलुङ भासा मा बनिएछ हजुर !!
    (अथक मिहिनेत )

  • @KIRATI946
    @KIRATI946 2 ปีที่แล้ว +12

    Maile Studio Version Mai herera kasto ramro lageko thiyo and TH-cam version ma ta jhan jati here pani man navarne... Rear Rai sir and Bedana Rai miss lagayat all team lai congratulations 🎈🎈🙏🙏🙏♥♥♥♥♥♡♡♡

  • @dhanrai1969
    @dhanrai1969 2 ปีที่แล้ว +4

    Lu olonuwo❤️❤️

  • @rairekha9635
    @rairekha9635 2 ปีที่แล้ว +2

    Nupcha cham❤

  • @sanchitarai6182
    @sanchitarai6182 2 ปีที่แล้ว +9

    राम्रो छ है

    • @willimgroup1094
      @willimgroup1094 2 ปีที่แล้ว

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. th-cam.com/users/shortsWtMgnB_WppM?feature=share

  • @sararai2712
    @sararai2712 2 ปีที่แล้ว +10

    दामि छहै 😍😍😍

    • @willimgroup1094
      @willimgroup1094 2 ปีที่แล้ว +1

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. th-cam.com/users/shortsWtMgnB_WppM?feature=share

  • @Michungmamanisa007
    @Michungmamanisa007 2 ปีที่แล้ว +3

    All the best yanchanna team

  • @jaykulung7751
    @jaykulung7751 8 หลายเดือนก่อน

    la sarai ramro xa sampurna all team lai shuvakamana

  • @ishwarrai4508
    @ishwarrai4508 2 ปีที่แล้ว +10

    Wow melina so sweet voice 💕
    I am so proud listen our kulung song👏 हायाम नप्छा भिडियाे सो ङालिनके 💕

  • @SanikaRai
    @SanikaRai 2 ปีที่แล้ว +10

    Amazing ❤️🇳🇵 culture song💗💗

  • @manikakulung19
    @manikakulung19 2 ปีที่แล้ว +7

    हायाम नाग्ली नप्छा छाम
    ओलोनुव खोलो पिंङग ❤️❤️

  • @nalakkulung905
    @nalakkulung905 2 ปีที่แล้ว +12

    Congratulations all entire team for this creation.

    • @willimgroup1094
      @willimgroup1094 2 ปีที่แล้ว +1

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. th-cam.com/users/shortsWtMgnB_WppM?feature=share

  • @preeyarai339
    @preeyarai339 ปีที่แล้ว +1

    Olonuwa 🙏🙏kholoka tusbichipi,,,dumangai ngali nak

  • @sanjaykulung8509
    @sanjaykulung8509 2 ปีที่แล้ว +5

    I just love the whole concept

  • @sarbadhanraiofficialchanne27
    @sarbadhanraiofficialchanne27 2 ปีที่แล้ว +6

    Wow

  • @bhojrajsunuwar308
    @bhojrajsunuwar308 2 ปีที่แล้ว +2

    हार्दिक बधाई टंक सर लगाएत सम्पुर्ण समुहलाई गित भिडियो धेरै राम्रो बनेको छ सबैले सेयर गरौँ।

  • @sangenhongalung449
    @sangenhongalung449 2 ปีที่แล้ว +3

    Kulung language ma aba sakela chasum song Aya ma jhani ramro huntyone hamro benayo murchunga dhol sabai milayara auta irring sakela song Pani banai Diya jhanai ramro huntyo ❤️ 🙏🏾

  • @prameshrai7039
    @prameshrai7039 2 ปีที่แล้ว +8

    Song's is very well and very nice video!

  • @pradeepringalu8781
    @pradeepringalu8781 2 ปีที่แล้ว +1

    Lovely vedio 🙏🙏

  • @hirakajithapa8543
    @hirakajithapa8543 2 ปีที่แล้ว +9

    Fantastic, beautiful video wish u all the very best to entire team , Good luck guys

  • @Rajankulung344
    @Rajankulung344 ปีที่แล้ว +1

    well song melina dd❤❤❤

  • @gauravgiribaba1329
    @gauravgiribaba1329 2 ปีที่แล้ว +15

    My favourite actors bedana rai / rear rai 💕💕💕

    • @willimgroup1094
      @willimgroup1094 2 ปีที่แล้ว +1

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. th-cam.com/users/shortsWtMgnB_WppM?feature=share

  • @kshitizbajgain5623
    @kshitizbajgain5623 2 ปีที่แล้ว +20

    Excellent work from Bedana Rai and the team. Congratulations to the entire team. Bedana Rai acting skills and way of potraying every character never dissapoints us. Hatss off to you hard work.

    • @willimgroup1094
      @willimgroup1094 2 ปีที่แล้ว +2

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. th-cam.com/users/shortsWtMgnB_WppM?feature=share

  • @khalingentertainment
    @khalingentertainment 2 ปีที่แล้ว +11

    wow, sarai mitho kathama adharit gana, derai ramro, Congratulations all entire teams.

    • @willimgroup1094
      @willimgroup1094 2 ปีที่แล้ว +1

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. th-cam.com/users/shortsWtMgnB_WppM?feature=share

    • @satbahadurrai6910
      @satbahadurrai6910 2 ปีที่แล้ว

      पहिलाे कुरा त याे पेल्याटफाेर्म बनायर सबै कलाकार ज्यु हरुलाई अवसर दिनुभएकाेमा टंक भाइ लाई नै धन्यबाद दिनु पर्छ

  • @prabinrai7875
    @prabinrai7875 2 ปีที่แล้ว +2

    excellent video .

  • @prabinkulung4168
    @prabinkulung4168 2 ปีที่แล้ว +2

    Superb ❤️❤️

  • @kanungpress3519
    @kanungpress3519 2 ปีที่แล้ว +3

    kanung printing press pani special thanks pani cha sabae lay hernuhos video ramro chha. I am grateful for your support.

  • @umoumo2281
    @umoumo2281 ปีที่แล้ว +1

    वाह
    दामि दामि नोगेन

  • @bikashklg7748
    @bikashklg7748 2 ปีที่แล้ว +3

    I love this song much much very much 🥰🥰🥰🥰❣️🦋🦋😘

  • @looleek9784
    @looleek9784 2 ปีที่แล้ว +10

    Nice❤❤❤❤❤

    • @willimgroupentertainment
      @willimgroupentertainment  2 ปีที่แล้ว

      Many many thanks

    • @willimgroup1094
      @willimgroup1094 2 ปีที่แล้ว +1

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. th-cam.com/users/shortsWtMgnB_WppM?feature=share

  • @urmilarai8008
    @urmilarai8008 2 ปีที่แล้ว +1

    Ramro chh

  • @Chhabisheet_Kulung
    @Chhabisheet_Kulung 2 ปีที่แล้ว +6

    TR hongelu Boss ko team lai badhai x
    Great job❤

  • @Rai71389
    @Rai71389 ปีที่แล้ว +1

    Wow wow awesome song

  • @VideoNepal1
    @VideoNepal1 2 ปีที่แล้ว +11

    Congratulations to all entire team & Beautiful Music Video Love it....

    • @willimgroup1094
      @willimgroup1094 2 ปีที่แล้ว +1

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. th-cam.com/users/shortsWtMgnB_WppM?feature=share

  • @sabinkulungofficial
    @sabinkulungofficial 2 ปีที่แล้ว +3

    The wow🎉

  • @BhimKe.Kulung.musiclovers
    @BhimKe.Kulung.musiclovers 2 ปีที่แล้ว +7

    Wow very nice song dumong napxa wow 💖💖💖💖💖👏👏👏

  • @bishalkulung143
    @bishalkulung143 2 ปีที่แล้ว +2

    👌👍👌

  • @ikashviar7792
    @ikashviar7792 2 ปีที่แล้ว +5

  • @chakradhanrai6848
    @chakradhanrai6848 ปีที่แล้ว +2

    बेदना कुलुङ्ग भाषा कति मजाले बोल्नु भको

  • @willimsuccessenterprises3295
    @willimsuccessenterprises3295 2 ปีที่แล้ว +4

    very nice song

  • @Kulungchalchitrasangh
    @Kulungchalchitrasangh หลายเดือนก่อน

    ऐतिहासिक काम प्रती खुशी साथै राम्रो कामको मुल्यांकन अहिलेको अहिले कहिले हुँदैन यधपी भविष्यमा आशा गरौं , यश कार्यको सदैव उच्च मुल्यांकन हुनेछन्। यश गितमा आवद्ध सम्पुर्ण सर्जक तथा कलाकार साथीहरू सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं यसरी नै अगामी दिनहरुमा थप मजबुत सहकार्यको अपेक्षा राख्दछौँ । यश विजोड सिर्जनाको धेरै धेरै कुलुङ कला संस्कृति मौलाउदै जाओस् , धन्यवाद अनि कृतज्ञता व्यक्त गर्दछौं।

  • @SamipaJhana
    @SamipaJhana ปีที่แล้ว +2

    i love kulung song

  • @willimgroup1094
    @willimgroup1094 2 ปีที่แล้ว +6

    ❤😂🎉😮😅😊❤ अब प्रतीक्षा घडी सकियो।
    भोलि विलिम ग्रुप ईन्टरटेन्टको युटुभ बाट बहुप्रतीक्षित हाम्रो प्रोजेक्ट येन्चान्ना (चौपा युयान्ना२) सार्वजनिक ❤
    सम्पुर्ण दर्शकस्रोताको आशीर्वाद र प्रेमको अपेक्षा गर्दछौं ।

  • @kl3291
    @kl3291 2 ปีที่แล้ว +6

    ❤️❤️

  • @indrasonar7315
    @indrasonar7315 7 หลายเดือนก่อน +1

    Nice 👍❤👌🙂

  • @mohanbahadurlimbu7823
    @mohanbahadurlimbu7823 2 ปีที่แล้ว +5

    i love this song movie

  • @rockykulung2173
    @rockykulung2173 2 ปีที่แล้ว +3

    वेलीम् हिल्ला-खास्वा चिठ्ठी मान्पी हाई

  • @sagunshrestha2069
    @sagunshrestha2069 2 ปีที่แล้ว +3

    Nice singer melina rai

  • @vlog-Ryr
    @vlog-Ryr 2 ปีที่แล้ว +7

    Superb

    • @willimgroupentertainment
      @willimgroupentertainment  2 ปีที่แล้ว +2

      Thank you! Cheers!

    • @willimgroup1094
      @willimgroup1094 2 ปีที่แล้ว +1

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. th-cam.com/users/shortsWtMgnB_WppM?feature=share

  • @relinakulungrai12
    @relinakulungrai12 2 ปีที่แล้ว +10

    ❤❤🎶🎶❤❤

    • @willimgroup1094
      @willimgroup1094 2 ปีที่แล้ว

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. th-cam.com/users/shortsWtMgnB_WppM?feature=share

  • @gojeeproduction2050
    @gojeeproduction2050 2 ปีที่แล้ว +6

    😍😍😍

  • @vaangreculturevlogs9872
    @vaangreculturevlogs9872 2 ปีที่แล้ว +3

    ओलोनुव खोलोपी 👏👏👏🙏🙏

  • @kiratibijaya8882
    @kiratibijaya8882 2 ปีที่แล้ว +1

    nice video kirat kulung language vdo

  • @manchamling4331
    @manchamling4331 2 ปีที่แล้ว +8

    👍

  • @darpanakolkar6354
    @darpanakolkar6354 2 ปีที่แล้ว +9

    👌🎵👍

    • @willimgroup1094
      @willimgroup1094 2 ปีที่แล้ว +2

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. th-cam.com/users/shortsWtMgnB_WppM?feature=share

  • @indrasonar7315
    @indrasonar7315 7 หลายเดือนก่อน +1

    Nice 👍❤🎉ok👌🥰

  • @yubarajrai4125
    @yubarajrai4125 ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏🙏

  • @Nabinrai98655
    @Nabinrai98655 4 หลายเดือนก่อน

    ❤❤❤❤😮 aago xa

  • @AnishKulung-o5m
    @AnishKulung-o5m 19 วันที่ผ่านมา

    nice video and kulung language song best of luck all team,s

  • @milanrai8689
    @milanrai8689 2 ปีที่แล้ว +9

    Sewake

    • @looleek9784
      @looleek9784 2 ปีที่แล้ว +2

      Sewake nana❤

    • @looleek9784
      @looleek9784 2 ปีที่แล้ว +3

      Nice song voice… video …Actor ..all team❤❤🎉🎉thanks

  • @milanrai8689
    @milanrai8689 2 ปีที่แล้ว +4

    Sewake sabai temlai aarko parsatute pane chetai hern paw

    • @willimgroupentertainment
      @willimgroupentertainment  2 ปีที่แล้ว

      ❤️ सम्पुर्ण दर्शकस्रोतामाझ २०२२ को अन्तिम दिन WG®️ मार्फत निर्मित येन्चान्ना चौपा युयान्ना२ सार्वजनिक भएको ब्यहोरा अवगत नै होला अथवा नहोला खैर! अवगत नभएपनि केही छैन। अब चाहिँ यहि जानकारीको आधार लिई सक्दो धेरै सामाजिक आ- आफ्नो सामाजिक संजालहरु धेरै भन्दा धेरै सेयर गर्दै हाम्रो अमुल्य सिर्जनामा आवद्ध सारा कलाकार र प्राविधिकहरुको पक्ष बाट भएको सम्पुर्ण मेहनतले जब सार्थक मात्रै हुनेछ तब तपाईंहरुको आपार प्रेम र प्रोत्साहन पर्याप्त झल्किन्छ तब मात्रै यश सिर्जनाको महत्त्व बढने अभिलाषा तय हुँदै जानेछ। के तपाईंलाई हाम्रो प्रोजेक्ट मन पर्यो ? यदि मन पर्यो भने कसलाई नफर्खनु होस् हाम्रो युटुभ लिन्क सेयर गर्ने सके जति सबै साथीहरू र आफ्न्तहरु येन्चानाको जानकारी दिनुहोस्। फिक्का होइन विश्वासले सूचना दिनुहोस् । स्वैच्छिक रूपमा हाम्रो येन्चान्ना चौपा युयान्ना२ (सुनिरहे मुटुमा राखेर३) प्रोजेक्टको प्रोमोसनको सारथि बनी मिडियाको रोल सबै सामाजिक संजाल प्रयोगकर्ताले विषेश भुमिका निभाई सहभागी बनी दिनुहोस्। पक्कै हामी तपाईंहरुको सामु राखेको प्रतिबद्धता कायमै गर्दै यस्तै नयाँ नयाँ सिर्जनात्मक तथा मनोरञ्जनात्मक वस्तुहरु प्रस्तुत ल्याउने कुरामा ढुक्कसँग रहनुहोस्। 🙏❤️S🎵❤️U🎧❤️B🎶❤️S🎼❤️C🎤❤️R🎸❤️I🎥❤️B🎬❤️E📀❤️W📼❤️I🎦❤️L📽️❤️L🎞️❤️I📞❤️M 🙏❤️GROUPNew office Music Video Out👌 th-cam.com/video/lLbbfRfAgSw/w-d-xo.html&feature=share

  • @purankulung5428
    @purankulung5428 2 ปีที่แล้ว +1

    Olonuwa