"बाटो हिंड्दै जांदा गन्तव्य भेटीन्छ भने, जिवन बित्दै जादाँ मान्छे चिनिन्छ। हजुर जस्तै मेरो भोगाई छ पीडा आँसु छ आज दुखको बाटो अङ्गालदै हिडिरहेको हुन्छु 😥😥😥😥🙏
सनैदेखी सुन्ने बनी परेर होल मित्र देरैनी राम्रो लाग्छ #अब दु:ख सबैलाइ पर्छ साथी मन दुख्छ तेहि भएर म पनि ( डियर कल्याण ) सुन्छु अनि मन बुझाउछु किनकी मेरो पनित बधात्तछ मित्र 😂😂😂😂
होनि मिस! त्यो बेला हाम्रो सरले भन्नुभएको थियो हामी पढाइ गर्नुपर्ने मान्छेले प्रेम र पढाईलाई एउटै लेभल राखेर सङ्ग सङ्गै डोर्याएर अघि बढ्न निकै गाह्रो हुन्छ त्यसैले एउटालाई अलि कम लेभलमा राख्नु पर्छ अब त्यो आफ्नै सोचमा हो पढाइ या प्रेम भन्नेमा! तर यो मेरो साथीको कथामा पढाईलाई केही कम गरि प्रेमको लेभल अघि बढाउँदै आए र आज ती प्रेमले यहाँ सम्म रुवायो साथीलाई! साह्रै दुख र असजिलो लागेको छ मलाई! 😭😭🤔 छोरी मान्छेको चरित्र भगवानलाई नि थाहा हुन्न भनेको यहि होला सायद!!🤔🤔 धन्यवाद !!
Bichara Nijal dada ajhai pni tyoi Anu ko pratikxya ma basnu va xa plzz Anu didi tyo dada lai naxod nu tapai lai pap lagxa tapai haru ko ajhai milan hos💞💞💕
मेरो जस्तै कथा रैछ हजुर मैले पनि पहिलो प्रेमिका पाएँको थिए तर सपना सबै चक्नाचुर् भयो अब को यो मेरो दोस्रो प्रेम् हो अब यो दोस्रो प्रेम् पनि उस्तै हुनेहो कि मलाई त कताकता डर् लागेर आउँछ। हजुर म पनि ijal दाई जस्तै सोजो हुँ। मलाई पनि पहिलाको प्रेम्ले उस्तै गरेर छाडिन्। तर हाम्रो बिहेको कहानि चाह चाहिँ होइन हाम्रो यो studente life को कुरा हो मलाई अझै पनि उस्कै याद् आइनै रहन्छ हजुर। यो केटि भन्ने चिज् कस्तो होला हजुर सबै केटाहरू केटि देख्ने बितिकै मक्ख पर्छन्। म अहिले पनि studente life नै हुँ हजुर म अहिले पनि अद्धयान् गर्छु हजुर। त्यसैले म सबै साथिहरूलाई के भन्छु भने प्रेम् त गरौँ तर बुझेर मात्रै गर्नु पर्छ। हुन त मेरो अहिले पनि दोस्रो प्रेमिका हुनुन्छ। तर के हुनेहो त्यो अब परिस्ज्थितिले बुझाउँछ। हजुर। अब हामि सबै परिस्थितिको भर्मा मात्रै जाग्नुपर्छ साथिहरू किनकि परिस्थिति के हो र love के हो इ दुइटा कुरा मा प्रभाबित् हुन्छ। म एउटा द्ऋष्टिबिहिन् व्यक्ति हुँ हजुर् मेरो नाम् नितेस मण्डल। हो म रङ्गेलि मोरङ् मा बस्ने गर्छु। म बेल्बारि को मोरङ् मा नै पढ्ने गर्छु हजुर।।
tapaiko kathale ati nai man xoyo huna ta mo pani keti manxe ho tara tyo keti jatiko kator man mero xaina tapaiko movie maile pani hereko xu ati nai ramro 👌👌👌👌xa dear kalyan salam xa
Bro( Hope you don't mind calling you bro,because you are younger to me) the Hindi translation is not good please do something .your wellwisher. Pratibha Rai
त्यही त!किन,कसरी र केको लागि यसरी मनलाई बदल्न सकेकी होलिन यी नानी किन यति धेरै आशै आशामा अरूलाई रुवान सकेकी होला छोरी मान्छेको चरित्र भगवानलाई पनि थाहा हुन्न भनेको यहि होला हजुर!!🤔😭😭 मेरो साथीको कथा सुनेर साह्रै असजिलो लाग्यो मलाई?😭🤔🤔 धन्यवाद !!
म जस्तो नछुटाई सुन्ने को को हुनुहुन्छ। love you
M pani xu
✋✋✋
Ma ni xu
𝓜𝓪𝓹𝓪𝓷𝓲 𝓷𝓪𝔁𝓾𝓽𝓪𝓲 𝓼𝓾𝓷𝔁𝓾
Mani sunchu
डियर कल्याण... यति बेला हजुर मेरो सहारा भन्नु भएको छ म सधै सुन्छु हजुर लाई धेरै राम्रो लाग्छ कुनै दिन म मेरो कथा हजुर लाई पेस गर्ने छु 🙏
हामी लाई जस्तो कति पिडा हुदा रैछ यो संसार मा अरू लाई पनि धन्यवाद dear कल्याण sir ♥️♥️♥️😭❤🌹🌹
सुन्न आतुर मिस?🤔🤔
Chatai sunam na ta
तपाईं तेस्तो राम्रो मान्छे तेस्तो नकचरि सङ्ग किन अल्झि राख्नु हुन्छ् आफ्नो बाटो लिनु होस❤
Yeti man xoyo❤❤❤
"बाटो हिंड्दै जांदा गन्तव्य भेटीन्छ भने,
जिवन बित्दै जादाँ मान्छे चिनिन्छ। हजुर जस्तै मेरो भोगाई छ पीडा आँसु छ आज दुखको बाटो अङ्गालदै हिडिरहेको हुन्छु 😥😥😥😥🙏
Namaskaar dear kalyaan hjurko karyakram sada sada sunna paairhu jo kohiko pidako ausadi hunuhunx hjur 🙏🙏
Dear Kalyan hjr ko mitho boli le porgam parstut Garda aafnu pir dhukha sabai kura vulna sakinxa🙏🙏
Mero gau ko dai ko Katha aaye xa malai Sunda na ramro lagyo moh pani thori barmanagar dekhi sundai Xu
मैले हजुर को कथा सुनेर हजुको फिलिम पनि हेरे❤❤❤❤राम्रो लाग्यो फिलिम
मैले पनि सुन्न लाई सुरु गरे❤️❤️❤️❤️
mani sat mai xu
@@jagattiruwa4455 k.
I join oif to the same to the fe ta paidak you are
सनैदेखी सुन्ने बनी परेर होल मित्र देरैनी राम्रो लाग्छ #अब दु:ख सबैलाइ पर्छ साथी मन दुख्छ तेहि भएर म पनि ( डियर कल्याण ) सुन्छु अनि मन बुझाउछु किनकी मेरो पनित बधात्तछ मित्र 😂😂😂😂
साऊदी मा हो दाजु यो कथा सुन्दा धैरै नै खुसि छु म
कयौं बर्ष भयो डियर कल्याणको आवाजमा आफु जस्तै लाखौंलाख स्रोताको कथा सुन्दा आँखा ओभानो रहन सक्दैन । 😍😍
Pal pal aaux ani run man lagx sab dukh x lekhxu bhanda bhandai ystai x k garnu yd ma hune
हजुरको भोइसको लास्टै ठूलो फ्यान हु सर म
Naya katha sunayeko ko ma thank you dear kalyan daju 🙏🙏🙏
सारै दुख लाग्यो एति धेरै झुलाउने केटि को मायामा फसेको सुन्दा। सोझो भयेर फाइदा लियेको । तेति राम्रो पदने मान्छे त्यो केटिको मायामा ।सबै सकियो।
होनि मिस! त्यो बेला हाम्रो सरले भन्नुभएको थियो हामी पढाइ गर्नुपर्ने मान्छेले प्रेम र पढाईलाई एउटै लेभल राखेर सङ्ग सङ्गै डोर्याएर अघि बढ्न निकै गाह्रो हुन्छ त्यसैले एउटालाई अलि कम लेभलमा राख्नु पर्छ अब त्यो आफ्नै सोचमा हो पढाइ या प्रेम भन्नेमा!
तर यो मेरो साथीको कथामा पढाईलाई केही कम गरि प्रेमको लेभल अघि बढाउँदै आए र आज ती प्रेमले यहाँ सम्म रुवायो साथीलाई! साह्रै दुख र असजिलो लागेको छ मलाई!
😭😭🤔
छोरी मान्छेको चरित्र भगवानलाई नि थाहा हुन्न भनेको यहि होला सायद!!🤔🤔
धन्यवाद !!
@@binoddong6234 मेरो जस्तै कथा जिन्दगि एक सङ्गर्स हो
लाँडो माचिक्ने ! 😡😡😡
@@binoddong6234😊
🙏🙏🙏👍👍😭😭
हजुर ले फेरि तै केटि सग सम्बन्ध मा बसनु भयाेभने जिन्दगिमा कहिलै अानन्दकाे महसुस गर्न सक्नुहुन्न बाबु
कुनै दिन म पनि पठाउने छु मेरो पनि धेरै कथा छ धेरै मुटु दुखेको छ
Thanku डियर कलयान जि हजुरलाइ सबैको पीडा पोखने ठाउ हजुर हुनुहुन्छ
मलाई यो कार्यक्रम असाध्यै मन पर्छ ❤️❤️
Thank dr kalyan hajur vabna sari man paro
❤️❤️❤️❤️❤️❤️❤️Kati mitho aawaj music sunxu jaba man dhakka vayara aauxa herdaya Dekhi samman xa daju 🙏🙏💗🙏
Bichara Nijal dada ajhai pni tyoi Anu ko pratikxya ma basnu va xa plzz Anu didi tyo dada lai naxod nu tapai lai pap lagxa tapai haru ko ajhai milan hos💞💞💕
Tamang ko chhora vayara tyo dherai rang vaki keti sanga nata najoda aru dherai maya vaka keti xan mailako nam ma kalanka raichin ti keti
Thank you so much Dear kalyan sir mero katha upload garnu bhakoma
Id k ho
कुन हो हजुरको कथा मिस?
याेकथा सारै मन पर्छ ।म सधै सुनी रह्नछु।🙊🙊🙊🙏🙏🌹🌹
❤️❤️❤️ sadhai suner satha dine manxe moh❤️❤️
मैले पनि सधै कथा सुनी रहन्थे तर आज आफ्नै गाउँको दाईको कथा सुन्न पाए धेरै खुसी लाग्यो❤❤
my favourite program sadai sune garxu hal iraq bata hajur ko katha sundai kam garne garxu dharai man parxa❤❤❤❤❤❤❤❤
Dami xa malae bhrae man paro ♥️♥️♥️♥️🌹🌹🌹🌹
प्रेम भन्ने चीज नै यस्तै हुने रहेछ ।।।😘😘😘
Mo pani ta dherai dukha ma parera hola tyoi vayera yo program sunne bitikai aasu khasnu suru hunxa😭💔
🌺🌺🌺
छोरी मान्छेलाई यसरी केटा मान्छेलाई कट्पुतली बनाएर खेलाउन पाउदा त संसार नै जितेर आनन्द लिएको झै मजा आउदो होला
Nijal g maya bhane chij nai estai ho
मलाई मन पर्ने कार्यक्रम मेरो कथा
Dear kalyan sunna navulnu hola🌺🌺🌺
Daju tpi ni sunnu hunx ho😍❤️💙💗🙏♥️💕💜💓
सच्चा र असल प्रेम गर्ने ले सधै बदलामा धोका पाउदो रहेछ यो स्वार्थि दुनियको नियति नै यहि हो मन नदुखाउनु
मलाई असाध्यै मन पर्नेकारेक्रम 🙏🙏🙏
असा धै लोक पिर्य कार्य कर्म
Hajur ko vakaale Miro manma dheri halka huxa
Sarai man parchha maro katha ❤❤❤❤
अतीत लागि भुलेर अघि बड्नोश ❤️🙏🙏
मेरो जस्तै कथा रैछ हजुर मैले पनि पहिलो प्रेमिका पाएँको थिए तर सपना सबै चक्नाचुर् भयो अब को यो मेरो दोस्रो प्रेम् हो अब यो दोस्रो प्रेम् पनि उस्तै हुनेहो कि मलाई त कताकता डर् लागेर आउँछ। हजुर म पनि ijal दाई जस्तै सोजो हुँ। मलाई पनि पहिलाको प्रेम्ले उस्तै गरेर छाडिन्। तर हाम्रो बिहेको कहानि चाह चाहिँ होइन हाम्रो यो studente life को कुरा हो मलाई अझै पनि उस्कै याद् आइनै रहन्छ हजुर। यो केटि भन्ने चिज् कस्तो होला हजुर सबै केटाहरू केटि देख्ने बितिकै मक्ख पर्छन्। म अहिले पनि studente life नै हुँ हजुर म अहिले पनि अद्धयान् गर्छु हजुर। त्यसैले म सबै साथिहरूलाई के भन्छु भने प्रेम् त गरौँ तर बुझेर मात्रै गर्नु पर्छ। हुन त मेरो अहिले पनि दोस्रो प्रेमिका हुनुन्छ। तर के हुनेहो त्यो अब परिस्ज्थितिले बुझाउँछ। हजुर। अब हामि सबै परिस्थितिको भर्मा मात्रै जाग्नुपर्छ साथिहरू किनकि परिस्थिति के हो र love के हो इ दुइटा कुरा मा प्रभाबित् हुन्छ। म एउटा द्ऋष्टिबिहिन् व्यक्ति हुँ हजुर् मेरो नाम् नितेस मण्डल। हो म रङ्गेलि मोरङ् मा बस्ने गर्छु। म बेल्बारि को मोरङ् मा नै पढ्ने गर्छु हजुर।।
❤❤❤❤❤❤
मलाई धेरै मन पर्ने कार्यक्रम हो यो मेरो कथा सधैं सुन्ने गर्छु म 🙏💕❤️
Mero maiti gaun thodi💝
मलाई धेरै मन पर्छ यो कार्यक्रम म हरेक हप्ता नछुटाइ सुन्छु ।❤️💖
Malai pani♥️
सारै मन पर्छ मलाइ पनि भाइ को अावज मा बोलिएको कथा काहानि हरु
यो कथा ले प्रेरण मिलेको छ मलाई
सदै सुन्ने गर्छु सर हजुर लाई सम्बोधन गर्न को लागि कुनै शब्द छैन सर जुन सब्द्ले सम्बोधन गरे पनि कमै हुन्छ ।सर्🙏🙏🙏🙏🙏
Always ❤️ Dear kalyan🙏🙈
Molai ni derai man parxa ,❤️❤️
Dear kalyan ko dhun la man lai chunxa
🤣🤣
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭नि शब्द! केही तुच्छ सोचाइ भएका मानिसहरू कसरी परिवर्तन हुन्छ
Heart touching story😥😥💔💔💔💔💔
कति मार्मिक कथा❤❤
म चाई ढिलाे अाएछु 😘😘😘😘😘😘
😢😢
Runa manlakxa
My Favorite 🇧🇭🙏
Marmik rachha
tapaiko kathale ati nai man xoyo huna ta mo pani keti manxe ho tara tyo keti jatiko kator man mero xaina tapaiko movie maile pani hereko xu ati nai ramro 👌👌👌👌xa dear kalyan salam xa
Wow 😣🥺 heart 💓💓💓 touching 💘💘💘💘
Mh dharai nai sunxu ,!dear kaylan😁😁 thanks
सुनलाइ सुरु गरीयो
यो दुनियाँ मा कसैको बिसवस नगर्नु कसैले नि😢
Ma jasto dear kalyan naxutai sunne koko hunuhunx? I love dear kalyan
म पनि सुन्छु हजुर बिगत 9वर्ष भयो मेरो कथा सुनेको कहिले मेरो गाउँ को दिदि दाई हरु को पनि सुन्ने को छु
O my god same here
@@journalistsharmil6949 मात्र अब मेरो बाकी छ हजुर जिन्दगि लाई धेरै धन्यवाद दिन्छु म हजुर
@@RedmiNote-sb4su ok i am waiting next week nai vannu na kalyan dada lai
@@journalistsharmil6949 ok
नमन मीठो सम्झना
😭😭😭😭
Asadhai man parxa mero katha program sadhai sunxu
Saa
Mo pni palkeko xu yo mero katha sunne😭😳😳
Sundai xu ma ni dear kalyan
Man sarai royo
Tapaikai karyakram sunda sundai jindagiko parivasa ni 90%bijhisake daju lagatar suneko 18yrs vayachha
aati man parnry mero katha
Yo aawaj sunxu ani biteka kura shamjhanxu ani runxu k ti manxe chokho maya rup hoena dan vete vane mna badlinxan ho kura sacho ho
Nijal dai hjr ko katha nunera ashu ayo😭😭😭
🙏🙏thank u so Much Dear kalyan mero katha🙏🙏
K khanu feri bhetnu yetro dhoka paaisakepaxi Pani
👍🌳
निशबद
Ab dekhi harek hpta karyakram Niranter
Hamro nijal lama ko katha
मेले पनी सून लागे है
मैले पनि सुन्छा है बेलाम बेलाम ।
Heart touching story
hjrko move heria ani yo story sabai sunia dhearai man dukyo be strong brother 💪
🙏🙏🙏🙏🙏
Pailai suneko katha kina dohoryako hola
My favorite program I always love it 🥰🥰💞💞💞☺️☺️
Mero gau ko vai ko katha raex asadya man paryo mani thori ko hu
धेरै मन पर्ने मेरो कथा कुनै दिन को कुनै पलको याद आयो😢😢😢
💘💘💘💔💔💔💔😢😢😢😢
धोकेवाज को बाटो पर्खि बस्ना धिक्कार छ
Love u dai dherai samaya paxi sunna payo
❣️❣️❣️🙏🙏
❤️❤️❤️❤️❤️❤️❤️❤️
Manxe haru Kati badalinxn hai
होनी हजुर संसार को नियम नै हो... जस्तो लाग्छ मलाई तर म कहिले बदलिन 😭
Ok i will wish
@@journalistsharmil6949 धन्यवाद हजुरलाई
💔💔😢😢
Bro( Hope you don't mind calling you bro,because you are younger to me) the Hindi translation is not good please do something .your wellwisher. Pratibha Rai
स्वार्थी सन्सार भनुम कि स्वार्थ मानिस बुज्नै नसकिने येहि छ दुख त
त्यही त!किन,कसरी र केको लागि यसरी मनलाई बदल्न सकेकी होलिन यी नानी किन यति धेरै आशै आशामा अरूलाई रुवान सकेकी होला छोरी मान्छेको चरित्र भगवानलाई पनि थाहा हुन्न भनेको यहि होला हजुर!!🤔😭😭
मेरो साथीको कथा सुनेर साह्रै असजिलो लाग्यो मलाई?😭🤔🤔
धन्यवाद !!
Ho ni Kati lukaunu direyar kayad ma k banum
Kei pokhana sakdidana
sarai chita dukhyo asunai jharyo papi ni kti paap lagxa teslai 😭😭😭💔💔💔