आफ्नै घर मालिकको छोरी सँग बसेको माया - Umesh Datta Panta Ko Katha - Dear Kalyan Mero Katha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 พ.ย. 2024

ความคิดเห็น • 225

  • @abctunes1363
    @abctunes1363 ปีที่แล้ว +10

    नामर्द बाहुन । तिमी स्वार्थी रैछ ।
    तिमीले विनाको माया नै बुझेन ।
    सलाम विना ।

  • @jagdishdhami2032
    @jagdishdhami2032 ปีที่แล้ว +16

    आफ्नो परिवारको बारे सोच्ने मान्छेले उसको पेटमा बच्चा बस्दा सम्म k सोचेका थियौं
    बाहुन हुनु मा गर्व होइन बाहुन हुनु मा घिन मान्ने गर्नु

  • @barsarana9252
    @barsarana9252 ปีที่แล้ว +50

    ब्राहमन भनेर गर्व नगर एउटा निर्दोष बच्चा को हत्या गर्यौ तिमिले एउटा नारिलाई असहन पिडा दियौ तिमिले आज फेरि यो कथा लेखेर बिनाको बसिबसाउको घर उजाडिन सक्छ यदि तिमिले साच्चै आत्माग्लानि गरेको छौ र गर्छौ भने अब आइन्दा ति माहान नारि बिना र भगवान को नाम अब तिम्रो मुख बाट सधैं टाढा राख्नु यो हुनेछ सच्चा पस्चताप

    • @manitauprety1185
      @manitauprety1185 ปีที่แล้ว +1

      हो नि है

    • @chahanatamang9733
      @chahanatamang9733 ปีที่แล้ว +3

      mero man kai kuraa hjrley vannu vayo kasto bahun rahexa paapi katai navako xi kukur ho yo baahun

    • @lokbbudha132
      @lokbbudha132 ปีที่แล้ว

      ​@@manitauprety1185uyrr

    • @sujantamang8190
      @sujantamang8190 5 หลายเดือนก่อน

      @@chahanatamang9733 testo kukur chai navannu vako hune thiyo ki miss😢😢

  • @chisangpurbeli3520
    @chisangpurbeli3520 ปีที่แล้ว +18

    कस्तो मन दुख्यो सर, बिनाजस्तो मान्छेलाई गुमाउनु भनेको सर्वस्व गुमाउनु हो, लाग्यो मलाई त । बिनाको जीवन कस्तो चलिरहेको होला ? सुन्न पाए हुन्थ्यो ।

  • @Khaling164
    @Khaling164 ปีที่แล้ว +4

    बाहुन जाठा धोका दिएर गल्ती गरे कि सहि गरे रे
    भाग्य च्यै लिएर आएकै रहेछस यहाँ म अफ्नो प्रेम माया गरेको छु लान्छु भन्दा रातारात छोरी अर्काको छोडुवा बुढासंग बिहे गरिदिदा त भएकै छ

  • @himasunar8204
    @himasunar8204 ปีที่แล้ว +5

    Jati ramro katha ustai ramro aawaj dear kalyan daju hajur ko dhanewad hajur lai 🙏🙏🙏🙏❣️

  • @upsanmagar2269
    @upsanmagar2269 ปีที่แล้ว +6

    Dear kalyan सुनेको पनि धेरै वर्ष भैसके छ धन्यवाद sir 🙏❤️🙏

  • @prakashbihani2819
    @prakashbihani2819 ปีที่แล้ว +2

    जिन्दगीमा पहिलोपटक यक नमर्दको कथा सुनियो छि 😭😭

  • @samjhanathapa2964
    @samjhanathapa2964 ปีที่แล้ว +8

    Dear kaylyan सुन्न थाले म हजुर को सुमधुर आवजम दादा😘😘😘😘😘😘
    uae बाट म

  • @Meraj-Alam
    @Meraj-Alam ปีที่แล้ว +4

    सुन्दै छु दाई.......

  • @nirajraj5206
    @nirajraj5206 ปีที่แล้ว +1

    यो जिन्दगी को साहारा जस्तै हो यो कार्यक्रम

  • @starbmmagar
    @starbmmagar ปีที่แล้ว +6

    अति मार्मिक हृदय विदारक कथा डियर कल्याण मेरो कथा नियमित सुन्छु!! बिरानो परदेश बाट!!

  • @sunilbudha3992
    @sunilbudha3992 ปีที่แล้ว +2

    सुन्दै छु dear Kalyan dhangadi bata kt ramri Rahi xan

  • @lataghimire1747
    @lataghimire1747 ปีที่แล้ว +9

    हिम्मत नहुनेले अर्काको छोरिलाई किन पेट बोकाउनु फटाहा मान्छे😢😢😢😢❤❤❤कठै बिचरा बिना दिदी कुन अवस्थामा हुनुहुन्छ होला❤❤स्वार्थी तपाईं कथा सुन्दापनी दिक्क लाग्यो हुत्तिहारा छोरामान्छे🙄

    • @luckyreings4969
      @luckyreings4969 7 หลายเดือนก่อน

      Honi himmat nahune le kina tesari pet bokaunu

    • @nabarajapunmagar958
      @nabarajapunmagar958 7 หลายเดือนก่อน

      Ram Rochak Kahani Machhali kahani

  • @user-nu3kl9st2
    @user-nu3kl9st2 ปีที่แล้ว +2

    जिन्दगिमा बाच्ने आधार बनेका छन हजुका सब्दहरु

  • @ѕву-р7ы
    @ѕву-р7ы 9 หลายเดือนก่อน

    Sacho maya garnea haru ko pream safal huuuna vantheya aakhir ho rai xa dear kalayan😢nikai marmik katha😢😢😢

  • @chaudharyart3460
    @chaudharyart3460 ปีที่แล้ว +4

    I miss you डियर कल्याण ,,,मेराे कथा म निरन्तर सुन्ने गर्छु

  • @anupradhan7749
    @anupradhan7749 ปีที่แล้ว +1

    Really heart touching ♥ 💙 ❤ 💖 💓 story

  • @jyotishbudha
    @jyotishbudha ปีที่แล้ว +4

    Dear, कल्याण मनभरिको न्यानो माया 💕🙏

  • @shortsvideo6631
    @shortsvideo6631 ปีที่แล้ว +3

    दिल्लीबाट सुन्दैछु दादा

  • @rajub.k.153
    @rajub.k.153 ปีที่แล้ว +6

    मैले बिगत २/३ बर्ष बाट हजुर को यो कार्यक्रम सुन्दै आएको छु। निकै राम्रो लाग्छ। मेरो मनमा पनि बिभिन्न पिडाहरु लुकेर बसेका छन्। जब हजुरको कार्यक्रम सुन्छु अनि म जस्ता पिडामा डुबेका हजारौ भेट्ने गर्छु। कहिले काँही मन भारी हुन्छ अनि हजुर लाई सुन्छु अनि मन निकै हलुको हुन्छ।

  • @itsmebadboyofficial5192
    @itsmebadboyofficial5192 ปีที่แล้ว +1

    Hait k sochdai hola binako husband le yo katha sunera anyway dear kalyan ko aawaj ko thulo fan man ma santa milxa dear kalyan ko background sounds ko dherai thulo fan❤❤❤❤❤❤man sital hunxa

  • @sanjitatamang8703
    @sanjitatamang8703 ปีที่แล้ว +9

    हजुर को कार्यक्रम सदै सुन्ने गर्छु मन बुजाउने बाटो एहि dear Kalyan हो 🙏🙏हजुर लाई धेरै धेरै धन्यवाद हाल UAE ❤️❤️❤️❤️❤️

  • @dibyaingnam6990
    @dibyaingnam6990 ปีที่แล้ว +5

    तिमी जस्ता केटासंग प्रेम गरेर ठूलो भूल गरेछ तिमी जस्ता नमार्दाको जिन्दगी भरी भलो नहोस.खुब ठूलो कुरा गर्छौँ ब्राम्हण भनेर एक अपराधि हो तिमी जिन्दगी भरी बच्चाको मूख देख्नु नपरोस् म तिमीलाई सराप दिन्छु

  • @dukesantoshraj1346
    @dukesantoshraj1346 ปีที่แล้ว +3

    सुन्दै छु सर जनकपुर बाट

  • @jibanlama1560
    @jibanlama1560 ปีที่แล้ว +1

    मेरो पनि मन दुखेउ हेटौंडा बाट सुनदैछु दादा हाजुर

  • @garimaraimagar9125
    @garimaraimagar9125 ปีที่แล้ว

    Man xune katha

  • @royalrubin5315
    @royalrubin5315 ปีที่แล้ว +4

    Dear kalyan sunna navulnu hola lo🌺🌺🌺

  • @lalitkhatri2269
    @lalitkhatri2269 ปีที่แล้ว

    नयाँ भाग आउना बितिकै सुन्छु राती को सुनुको मजानै बेग्लै हुन्छ

  • @janukaraut8472
    @janukaraut8472 8 หลายเดือนก่อน

    Heart touching

  • @singhbibek6546
    @singhbibek6546 ปีที่แล้ว +3

    Dear kalyan 😊

  • @punamlimboo9947
    @punamlimboo9947 7 หลายเดือนก่อน

    Ris po utayo yo katha sunerw sadhae rune ma

  • @ddebindra67dd38
    @ddebindra67dd38 ปีที่แล้ว +39

    म हरेक रात हरेक दिन सुन्ने गर्छु मेरो कथा .पैले पैले सोचथे यो दुनियाँमा म मात्र दुखी म मात्र पिदित छु मेरो मात्र मन दुक्छ होला मेरो मात्र आँसु झर्छ होला भन्थे तर जब जब मेरो कथा सुन्दै गय तब म जस्तो हजारौ रहेछन अनि रोयको मन भारी भएको मन बुजाउने चौतारी केबल दियर कल्यान मात्र हुनुहुदो रहेछ . सलुत छ हजुर लाई .. केही समय को अन्तराल पछि म पनि मेरो जिबन्मा घतेको प्रेम कहानी अबस्य लेखने छु.. हाल साउदी अरेबिया देखि सदै सुन्ने गर्छु

  • @anony2234
    @anony2234 ปีที่แล้ว +1

    कमजोर आर्थिक अवस्था, परिवार को जिम्मेवारी र घर समाजको इज्जत र डरले एक सच्चा प्रेम गुमाउनु भयो, केटा मान्छे लाई त सजिलो छ बिरसिन्छ तर नारी लाई कति कठिन छ यो सबै भयर पनि अर्को सम्बन्ध मा जोडिन 😢 साच्चिकै बिनाको लाईफ कस्तो चलिरहेको होला थाहा पाउन सके मन आनन्द हुन्थ्यो सुन्नेलाई त यति गाहो भाको छ भोग्नेलाई त ऊफ....। किचन मा सुनेको के पकाए के खुवाए थाहानै पाईन ,पैसामा आफ्नो सच्चा प्रेम नसाटन अनुरोध गर्दछु 🙏

  • @bikashsingh3881
    @bikashsingh3881 ปีที่แล้ว +1

    मेरो जीवन पनि यस्तै छ

  • @sajanthakuri1594
    @sajanthakuri1594 11 หลายเดือนก่อน

    Namarda bannu vyo dai hjr yo sab garnu thik hoin yesto namarda baner 2 jindagiko behal garaunu vyo yettiko namarda thik hoin

  • @renibjlrai1109
    @renibjlrai1109 ปีที่แล้ว

    विचरी बिना 😢😢❤❤

  • @simontamang6663
    @simontamang6663 ปีที่แล้ว +2

    हल म मलेसिया बाट सुन्दैछु है दाजु

  • @रमिताश्रेष्ठ-ह9फ
    @रमिताश्रेष्ठ-ह9फ ปีที่แล้ว +14

    अब सुन्न सुरु गरे है दाइ अविरल सम्झना दाइ❤️🙏

  • @devikamoktan8423
    @devikamoktan8423 ปีที่แล้ว

    Oh ! My ! Goodness!!!😢😢😢 what a sad story!! Hamro samaj Kastho cha ? Eak arka ma Maya basera pet vai sakeko choree lai garva fyakera arko keta sanga bebaha gari dene Kastho andha ama babà?? Ani katthi anutho sanaj ???mann vari paap bokera samaj ko aghi 2 wata daath dekhayera yo hasne samaj !!!😢😢

  • @indrajitgharti7439
    @indrajitgharti7439 ปีที่แล้ว +9

    रात्री कालिन को मीठो नमन छ! आदरणीय दाइ!🙏🙏💕

  • @surendragm8265
    @surendragm8265 ปีที่แล้ว

    आँसु आयो😥😥

  • @priyarai7595
    @priyarai7595 9 หลายเดือนก่อน

    जब देखि महिले थापए तेतिबेला देखि सुदैई आको छु मलाई धेरै मन पर्छ dear कल्याण 😢😢🙏🙏🙏

  • @androsrossides2994
    @androsrossides2994 ปีที่แล้ว +2

    Diyar kalyan 😍

  • @rejinashrestha5001
    @rejinashrestha5001 ปีที่แล้ว +1

    So Heart toughing😢😢😢😢😢

  • @bikashlama8013
    @bikashlama8013 ปีที่แล้ว +1

    Ramro. Xa katha

  • @rachanashrestha8400
    @rachanashrestha8400 ปีที่แล้ว

    dherai paxi sundaixu .miss you dai hjr.🙏🙏🙏❤️

  • @baldevbhatt1041
    @baldevbhatt1041 ปีที่แล้ว +5

    मैले धेरै कथाहरू सुने सन 2010 देखि सुन्दैछु वास्तवमा यो कथाले मन छोयो केटी राम्रो रैछन सबैलाइ तेस्तो केटी मिल्दैन ♥♥😢😢 म अहीले भारत को राजस्थान बाट सुन्दै छु

    • @Bijaypun98617
      @Bijaypun98617 ปีที่แล้ว

      यस्तो धो के बाज को ताई न तुई को कथा मन पराउने थुक्क mg

    • @baldevbhatt1041
      @baldevbhatt1041 ปีที่แล้ว

      @@Bijaypun98617 पैला पुरा कथा सुन केटी ले कती साथ दियेको छ र केटा को पनी बाध्यता छ त्याहा निर जिहोस किटीले साथ दियेकैछ मैले मिती २०६५ देखी सुन्दै आयेको छु मेरो उमेर ३५ को भाछु

    • @rojeelimbu4453
      @rojeelimbu4453 ปีที่แล้ว

      ​@@Bijaypun98617tyoita bhagako vae 1/2 barsa gharma bolaudaina thiye paxi man pagli halxani....

  • @Anuvlogs2055
    @Anuvlogs2055 ปีที่แล้ว +1

    माया गर्न हुने अनि जवानिमा यौनको प्यास मेटन हुने अनि उसको पेटमा हुर्केको बच्चा र उसलाई एक धर्को सिन्दुर दिन नसक्नेले के माया लगाउछन । अर्काको मनमा चोट पुर्याएर अनि एउटा अबोध बच्चालाई मारेर एउटा नारिलाइ सिन्दुर दिन नसक्ने तपाईंले इज्जतदार छोरा भनेर गर्व नगर्नुस । मन थिएन भने पहिले नै पन्छाउन पर्थ्यो नि । अरुलाइ प्रेम देखाएर जवानी को प्यस मेटेने र उसलाई बीचबाटोमा छोडेर हिड्ने हरकोही मान्छे केटी होस यात केटा अपराधी को पनि महाअपराधी हो मेरो नजरमा ।। बिनाको बाकी जीवन कस्तो चल्दै छ होला सुन्न पाए हुन्थ्यो । बिनालाइ निकै कठिन भएको थियोहोला आफ्नो पेटको बच्चा मार्न । 😢😢😢😢

  • @binakuwar9953
    @binakuwar9953 ปีที่แล้ว

    jati ramro katha ustai ramro voice dear kalyan daju

    • @Bijaypun98617
      @Bijaypun98617 ปีที่แล้ว

      कसरी राम्रो भो कथा 😡😡अरूको मन सँग जीवन सँग खेल्ने mg ko कथा छि छि

  • @lostedrohit
    @lostedrohit ปีที่แล้ว +2

    My favorite program❤

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 ปีที่แล้ว +1

    खाडि मुलुक देश बाट सधै सुनै गरेैको छु सर नमस्कार सुरु गरियो अब

  • @YamunaSubba-y2z
    @YamunaSubba-y2z 8 หลายเดือนก่อน

    Namaste hajur

  • @rajankhatri2827
    @rajankhatri2827 ปีที่แล้ว

    Marmik xa

  • @Mina_tmg49
    @Mina_tmg49 ปีที่แล้ว +3

    Maya ma teg hunxa kasaiko ijjot samman ko lagi mayalai na chahera pani xodnu tadinu vagnu ani jiban var na birshinu sayad sacho maya astai hunxa..aafno khusi harlai bali chadayara aruko muharma khusi launa jo koi gardainan...dubaijana ustai ho dos kasaiko xaina

  • @rabindramagarrolpa820
    @rabindramagarrolpa820 ปีที่แล้ว

    अति मन छुने कथा

  • @dhanrai1013
    @dhanrai1013 ปีที่แล้ว +3

    maya bhanda thulo kehi hudai na maya ma jyanai dinu saknu parchha ketile sampurna kura tyagera jyanai dina tayar bhain jindagiko sabai bhanda thulo galti garnu bhayo ketiko pap lagchha .

  • @bhimarai8175
    @bhimarai8175 ปีที่แล้ว +3

    Ma pa sadai suna garxu dada dharai man parxa 😭😭😭

    • @salinadural9849
      @salinadural9849 ปีที่แล้ว +1

      mailai ta na sunani nindra lagdeina sadhai suna garxu

  • @ramkalikote7276
    @ramkalikote7276 ปีที่แล้ว

    नमस्ते डियर कल्यान दाइ

  • @CreationsNepal
    @CreationsNepal ปีที่แล้ว

    कुवेत बाट सुनिरहेको छु दाई❣️

  • @roshandahal1580
    @roshandahal1580 ปีที่แล้ว +2

    Love from Qatar 🙏🙏🙏🙏🙏🙏🙏

  • @Nareshsah457
    @Nareshsah457 ปีที่แล้ว +1

    सून्दा सून्दै निदाउने को को हुनुहुन्छ यो कथा

  • @khushirai2292
    @khushirai2292 ปีที่แล้ว +1

    Bichara bina😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @शिमाभुजेल
    @शिमाभुजेल ปีที่แล้ว

    राम्रोछ

  • @prashantkcofficial417
    @prashantkcofficial417 ปีที่แล้ว

    Dherai maya dada ❤️❤️🙏🙏🙏

  • @ganeshkhanal54
    @ganeshkhanal54 ปีที่แล้ว

    कतार देखि सुन्दै छु निन्द्रको औषधि

  • @akritikafle3286
    @akritikafle3286 ปีที่แล้ว +2

    म पनि हरपल सुनिरहन्छु मन बिसाउने चोउतारी बनेको छ ❤️❤️

  • @dhamalasantosh4395
    @dhamalasantosh4395 ปีที่แล้ว

    Bichara bina😢😢😢

  • @Brcrofficial
    @Brcrofficial ปีที่แล้ว +3

    First mai here xu ma frost

  • @ramalamichhane1054
    @ramalamichhane1054 ปีที่แล้ว

    very very nice katha and vaice 💖💖💖

  • @kaushalpunmagar8490
    @kaushalpunmagar8490 ปีที่แล้ว

    Jab hjr ko mero katha sunxu ani merò afno man ma vako dukha hjr le boldinu vo jasto lagxa kasto garo jindagi bujhanai sakko xain man ma khusi launa pani sakko xain ma bolda ali derai hunxa ki dear kylan hjr mero dukha bisaune chautari banuvako xa❤

  • @bibasdhital9211
    @bibasdhital9211 ปีที่แล้ว +2

    Dear Kalyan

  • @runchisaru4098
    @runchisaru4098 ปีที่แล้ว

    Dear Kalyan one of my most favorite ❤

  • @krishnapun6592
    @krishnapun6592 ปีที่แล้ว +1

    कति खेर आशु झर्‍यो था नै भएन 😭😭😭

  • @mayalama6302
    @mayalama6302 ปีที่แล้ว

    महिले धेरै भएको छन हजुरको कथा सुनेको तर मेरो मन छुएको छ डिएर कल्न महिले हजुलाई कसरी मेरो कथा पठाउनु

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 ปีที่แล้ว +8

    सुन्दैछु दाई हाल बहराइन बाट तपाईंको आवाज ❤️🙏

  • @santoshdahal7613
    @santoshdahal7613 ปีที่แล้ว +2

    So sad ❤

  • @sulochanakaranjit954
    @sulochanakaranjit954 ปีที่แล้ว

    Favourite program ❤

  • @arjunbaglungdhorpatan3756
    @arjunbaglungdhorpatan3756 ปีที่แล้ว

    मैले नि दिन दिनै सुन्छु

  • @tilta341
    @tilta341 ปีที่แล้ว +2

    यतिका गरेप सही कि गरे कि गलत गरे रे लाज नभको नामर्द सँगै हिड्दा सॉस्कार याद आएन सिँगै मान्छे मारेर पापी
    कहिले भलो नहोस् थुक्क

  • @dadiram7568
    @dadiram7568 ปีที่แล้ว +3

    नामर्दा बाउन रहेछौ उनको परिवार बारेसोचिन्थ्यो भने किन मर्न तुल्यायौ ?धोकेबाज रहेछौ 😡😡

  • @ManikaShrestha-e9n
    @ManikaShrestha-e9n ปีที่แล้ว +2

    यदि बिनाको ठाउमा तपाइको दिदिबहिनी भएको ब्जए के हुन्थ्यो ????बाहुनको घुम्टो ओढ्ने तपाइले गलत गर्नु भयो साचो माया खेलौना सम्झनु भयो😥

  • @laxmithami4307
    @laxmithami4307 ปีที่แล้ว +3

    🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @sandhyarai2627
    @sandhyarai2627 ปีที่แล้ว +3

    ♥🙏♥

  • @Santoshacharya-
    @Santoshacharya- 11 หลายเดือนก่อน

    बाहुन भएर तिमिले धेरै पाप गरेका छ तिमिलाई धेरै पापलाग्छ बिचार गर तिमिले एउटा नारिलाई असहन पीडा दिएका छ जबकि त्याे केटिले यति धेरै माया गर्दा पनि त्याे मायालाई बुजना सकेनउ

  • @krishnajoshi8209
    @krishnajoshi8209 9 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏

  • @manishamagar511
    @manishamagar511 ปีที่แล้ว +3

    Namaste

  • @ramkrishnahumagai7465
    @ramkrishnahumagai7465 ปีที่แล้ว

    मलाई सारै मन पर्ने कार्यक्रम हो यो सधैं सुन्ने गर्छु ❤️❤️

  • @nareshmachaudhari2328
    @nareshmachaudhari2328 ปีที่แล้ว +1

    जून थालम भात खयो तेहि थाल म लत हनेउ फेरि भन्छस गल्ती गरे कि गरेन 100% गल्ती हो तेहि धोका तेरो अफन्त म भको भये के भन्थिस त कुकुर

  • @pratikshapandey8703
    @pratikshapandey8703 ปีที่แล้ว +2

    ❤️❤️❤️

  • @प्रेमिकासोनि
    @प्रेमिकासोनि ปีที่แล้ว +10

    कथा राम्रो लाग्यो तर केटा धोखेबाज रहेछ नामर्द केटा😡

    • @rameshbista3623
      @rameshbista3623 ปีที่แล้ว

      Ako horo socher hunna ni hjr xoro manxe vayesi dhere sochnu bichar garnu parx na marda hoin marda le garni ho yesto himmat

    • @tilta341
      @tilta341 ปีที่แล้ว

      @@rameshbista3623 xetri bahun lai bihe garne bela bhayesi sanskaar yaad aaunx
      Physical hune bela ka janx kunni tetro sanskaar

  • @suryabahadurtamang7247
    @suryabahadurtamang7247 ปีที่แล้ว

    यो दुनियाँ मा हरेको मान्छेको कथा हुन्छ त्यो सबै सुन्न पाऊन्

  • @saajankulungrai68
    @saajankulungrai68 6 หลายเดือนก่อน

    baahun sadhai swarthi hunx vanne kura tero kathaa baat pani pramaanit hunx.. aruko itjat r sarir sang kheler ajha baahun hu vandai garva garxas ..

  • @manitauprety1185
    @manitauprety1185 ปีที่แล้ว

    कमसेकम जे जस्तो परिस्थिति आएपनि साथैमा त रहनु पर्ने नि कस्तो पापि मान्छे

  • @sharwanmalla6604
    @sharwanmalla6604 ปีที่แล้ว +2

    जिन्दगी दुख सङघर्स र पीडित छ तर चलाक अरु भएको ले घुम्ति मोड म नराम्ररी ठोकिन्छ , यो मुटुम बेसरी घाइते हुन्छ तर जिन्दगी तहस नहस हुन्छ

  • @bhuwanrai9751
    @bhuwanrai9751 9 หลายเดือนก่อน

    परिवार को इज्जत को खोल ओड‌ेर आफू भित्र को स्वार्थी पन प्रष्ट देखिन्छ किनकि तिमिलाई बिनाको हरेक कुरा स्वीकार भयो रुपैयाँ देखि अस्तित्व सम्म बिचरी बिनाको के दोस थियो र उस्को माया कति स्व्च्छ थियोे तिमिमा कुनै न उस्ले रुप रङ्ग धन सम्पन्नता के हेरेन किनकि उसलाई तिमी प्रति धेरै बिश्वास थियो उसको हर दु:खद मा तिमि साथ रहन्छोउ बिचरी बिना बद्लामा आफ्नो प्रेम को निशानी हुर्कौन नपौदेइ आफ्नो पहिलो आमा बन्ने शौभाग्य गुमाइन 😢अनि त्यो निर्दोस बच्चा धर्ती देख्न
    सायद जस्तोसुकै परिस्थिति मा पनि लड्नु सक्थिन बिना दिदी हजुर को न्यानो साथ थियो भने र सफलता नि मिल्ने थियो त्यो प्रेम को तर बिचरी बिना दिदी एक्लै स्वच्छ माया को बिद्रोह मा हारिन 😢 जब यो कथा सुने मैले कहिपनी हजुर को गल्ती देखिन बिना दि हजुर महान हुनुहुन्छ🙏माया गर्नु कुनै पाप हैन मायाको नाम मा स्वार्थ पूरा गर्नु पाप हो हजुर् को ठाँउ मा बसेर हेरे मन भारी भयेर आयो😔हजुर जहाँ भयेनी सधैं खुसी रहन सक्ने क्ष्याम्ता प्रदान होस यहि प्राथ्ना गर्छु दि हजुर को लागि☺️🙏

  • @mohanmagar4319
    @mohanmagar4319 ปีที่แล้ว +1

    म पनि निरन्तर सुन्ने मान्छे हाल बिरानो शहर दोहा देखी । जब जब मैले आफुलाइ एक्लो भएको महसुस गर्छु अनि युटुबमा गएर डिएर कल्याण हिर्दय बिदारक कथा सुन्ने गर्छु साच्चै नै कस्तो अचम्मको छ् है मान्छेको जिन्दगीमा आउने गोरेटोहरु लेखेर बयान गरेर सकिदैन💔😘

  • @nanutamang7021
    @nanutamang7021 ปีที่แล้ว +3

    🙏🙏🙏

  • @pushparajjoshi1873
    @pushparajjoshi1873 ปีที่แล้ว

    Nice dada आफ्नो जीवन कहानी पनि वचन गर्नु? हजुरको कहानी सुन्ने रहर जागेको छ मलाई?

  • @salinkhan72
    @salinkhan72 ปีที่แล้ว +1

    Saudi bata sundai xu dai kam gardai sunne garxu e pida ka tha haru