काल भैरव || महिलाले काल भैरवको अगाडि झुट बोलिन , जस्को कारण काल भैरव हासी रहेका छन | Rajan Aryal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • किम्बदन्ती अनुसार कान्तिपुरका राजा प्रताप मल्लले दरबार नजिकै काल भैरवको स्थापना गरेका थिए | एउटै शिलाबाट बनेको १२ फिट अग्लो काल भैरवको मुर्तीलाई ‘न्यायको देउता’ मानिन्छ । भैरवले पापीहरूलाई सजाय दिन डण्डा समातेको हुन्छ भन्ने बिस्वास गरिन्छ |
    राणा शासन कालसम्म पनी दण्ड-सजाय दिनुअघि काल भैरव सामु उभ्याएर शपथ खुवाउने चलन थियो। आरोपीले ‘म झूटो बोल्दिनँ, मेरो कुरा झूट ठहरिए रगत छादेर मृत्यु हुनेछ’ भन्नुपर्थ्यो।
    त्यति बेला अदालतका कर्मचारीले पनि यो मूर्तिसामु शपथ लिनुपर्थ्यो। त्यसैले, यसलाई ‘अदालत भैरव’ पनि भनिन्थ्यो।
    तर एक दिन एक महिलाले काल भैरवको अगाडि चलाखी पुर्वक झुट बोलिन , जस्को कारण हेर्दै डरलाग्दा काल भैरव हासी रहेका छन | आखिर के थियो त त्यो कथा |
    Credit:
    ● All right belong to their respective owner.
    Footage : pixabay
    Image: Google
    Music :
    1. Epic Trailer by LesFM | lesfm.net/
    Music promoted by www.chosic.com...
    Creative Commons CC BY 3.0
    creativecommon...
    2. Last Hero by Alex-Productions | onsound.eu/
    Music promoted by www.chosic.com...
    Creative Commons CC BY 3.0
    creativecommon...
    Thumbnail :
    फोटोग्राफर दीर्घमान चित्रकारले आजभन्दा ११० वर्षअघि सन् १९१० मा यो तस्बिर खिचेका हुन्।
    प्रताप मल्ल art : हरि प्रसाद शर्मा
    Footage: pixabay
    Music : from youtube ( copyright free )
    Connect with us -
    ● Facebook: / awesomeuryt
    ● For Business Enquiry: awesomeur100k@gmail.com
    ( Email us for the suggestion or Any Issue related to video )
    कुनै सल्लाह सुझाव, तथा केही गुनासो भएमा awesomeur100k@gmail.com मा mail गर्नुहोला |
    ----------------------------------------------------------------------------------------------------
    ● हामीले कुनै पनि बिषयमा बिभिन्न माध्यमबाट जानकारी संकलन गरेर तेस्मा सके सम्म कुनै त्रुटी नहुने गरी भिडियो प्रस्तुत गर्ने गरेका छौ | कुनै त्रुटी फेला परेमा साचो कुरा के हो उल्लेख गरी शब्य शब्दमा कमेन्ट गरिदिनु होला |
    ● कुनै पनि गाली गलौज , झगडा तथा कसलाई ब्यक्तिगत रुपमा आक्षेप लगाइएको कमेन्ट publish हुँदैन |
    ● ( video मन परेमा Like अनि channel लाइ subscribe गरि साथमा रहे घन्टी लाइ पनि दबाउन नभुल्नु होला)
    ● Please be respectful of copyright. unauthorized use is prohibited.
    ● यस च्यानल मा रहेका Video हरु कपि , Download गरी अन्य Channel मा upload नगर्नु होला, News तथा सामाजिक सन्जालमा Embedding / Share गर्न पाइने छ |

ความคิดเห็น • 42

  • @RajanAryal
    @RajanAryal  3 วันที่ผ่านมา +2

    यो सब कुरा किम्बदन्ती हो , तेसैले ठाउँ र मान्छेको समूह अनुसार अलग अलग कथा सुन्न पाइन्छ र गज्जबको कुरा त के छ भने जस्ले जे सुनेको छ तेहि सहि लाग्छ अर्को किम्बदन्ती चाहिँ हैन झै मान्छौ , कतै लिखित नहुनाले अनि दर सन्तान मा एकले अर्को लाई सुनाउदै गर्दा कति पय कुरा अपभ्रस भै एउटै किम्बदन्ती नि फरक फरक सूनिन्छ | हजुरले सुनेको किम्बदन्ती यो पनि हुन सक्छ | अर्को किम्बदन् यस्तो रहेको छ |
    किन हाँसे त काल भैरव ?
    पहिले पहिले कुनै कसुरमा दसी प्रमाण नभेटिएमा कालभैरवको पाउ छुवाएर किरिया खुवाउने चलन थियो । यसरी किरिया खाँदा यदि झुट्टा बोल्यो भने तत्काल त्यहीं रगत छादेर मर्ने गर्थ्यो ।
    यौटा हाकिम बडो घुस्याहा थियो तर उसले गरेको बदमासीको प्रमाण कसैले नपाउने गरी गर्दथ्यो। उसका विरुद्ध उजुर पर्यो । उजुरी गर्ने अति नै विश्वासिला मानिस थिए तर हाकिमका विरुद्धमा भने कसै गर्दा पनि प्रमाण भेटिएन । प्रमाण नभेटिएकाले उसलाई कालभैरवको पाउ छुवाएर किरिया खुवाइने फैसला भयो । किरिया खुवाउँने दिन भनेर भोलीपल्टलाई नै तोकियो ।
    फैसला पछि घर आएको ऊ नुन खाएको कुखुराजस्तै झोक्राएर बसिरह्यो । उसकी आमाले यो देखेर उसलाई सोधिन् । उसले पनि सबै सत्य कुरो आमालाई बताइदियो ।
    आमाचाहिंले "ए! यत्ति कुरामा किन पीर लिनु" भनेर उसलाई योबाट बच्ने सजिलो तरिका भएको कुरा बताइन् । त्यसका लागि उसलाई नाङ्गै भएर आफ्नो काखमा बसेर दूध चुस्न लगाइन् र भोलिपल्ट भन्नु पर्ने सबै कुरा सिकाइन् ।
    भोलिपल्ट सबै भैरवस्थानमा जम्मा भए र ऊ पनि गयो। जब उसलाई किरिया खान भनियो अनि उसले कालभैरवको पाउ समातेर "मैले अजान छँदा, नाङ्गै आमाको काखमा बसेर दूध खानुअघि त के के गरें भन्न सक्दिन तर त्यसपछि मैले आजको दिनसम्म घुस खाने वा कुनै नगर्नु हुने काम गरेको छैन। भए यहीं रगत छादेर मेरो मृत्यु होस् ।"
    उसले यति चलाखीपुर्ण किरिया खाएको सुनेपछि त्रिकालदर्शी
    कालभैरवको मूर्ति पनि हाँस्यो। र, आजसम्म हाँसेकै छ रे ।

  • @shomarajbhandari7365
    @shomarajbhandari7365 6 วันที่ผ่านมา +2

    जय काल भैरब जय काल भैरब जय काल भैरब रक्षा गर्नोस भगवान 🙏🙏🙏

    • @laxmishrestha9729
      @laxmishrestha9729 6 วันที่ผ่านมา

      ❤❤❤❤❤ जय काल भैरव ❤❤❤❤❤

  • @abinlama9098
    @abinlama9098 9 วันที่ผ่านมา +4

    Jay jay jay kaal bhairav

  • @pyaribunu
    @pyaribunu 6 หลายเดือนก่อน +3

    Aahaa sarai raamro lagyo 😍😍

  • @narendrashahi9498
    @narendrashahi9498 9 วันที่ผ่านมา +2

    Jay shree kaal bhairav 🙏

  • @IndraThapaliya
    @IndraThapaliya 6 วันที่ผ่านมา +1

    🙏🙏🙏🙂🙂🙂जय श्री काल भैरब

  • @ShuvaPravatEngineering
    @ShuvaPravatEngineering 8 วันที่ผ่านมา +1

    Jai Shree kaal Bhairav 🙏🙏🙏🕉️❤️

  • @amritathapa4025
    @amritathapa4025 8 วันที่ผ่านมา +1

    Jai kaalvairab vagawan ji raxya garnu🙏🙏🙏❤❤❤

  • @SumanSingh-i7g
    @SumanSingh-i7g 9 วันที่ผ่านมา +2

    😢good news

  • @pradeepkunwar9180
    @pradeepkunwar9180 6 วันที่ผ่านมา +1

    Jay kaal bhairab

  • @anchalmahat9194
    @anchalmahat9194 10 วันที่ผ่านมา +1

    History of Nepal really great.

  • @ManojShah-uz4ni
    @ManojShah-uz4ni 8 วันที่ผ่านมา +1

    Jai kaal bhairav

  • @binodgautam25
    @binodgautam25 8 ชั่วโมงที่ผ่านมา

    Jai Kalbhairab

  • @abinatamang7735
    @abinatamang7735 8 วันที่ผ่านมา +1

    Jai kaal bhaivae

  • @SunitaSulpe-qz7hi
    @SunitaSulpe-qz7hi 8 วันที่ผ่านมา +2

    Jai Jai Jai kaala Bhairab❤❤❤❤❤

  • @ParkashKunar-yz3kl
    @ParkashKunar-yz3kl 10 วันที่ผ่านมา +1

    Jaya kalbhairab

  • @sanishmgr3122
    @sanishmgr3122 5 วันที่ผ่านมา +2

    हावा कुरा,,काल भैरब को अर्कै छुट्टै कथा छ हास्नुको कारण ,,,एक युबक बारे छ 🤨

    • @RajanAryal
      @RajanAryal  5 วันที่ผ่านมา

      यस बारे थप प्रकाश पारिदिनु न | यस्को साथै यस सम्बन्धि अर्को पनि किम्बदन्ती रहेको छ |
      किन हाँसे त काल भैरव ?
      पहिले पहिले कुनै कसुरमा दसी प्रमाण नभेटिएमा कालभैरवको पाउ छुवाएर किरिया खुवाउने चलन थियो । यसरी किरिया खाँदा यदि झुट्टा बोल्यो भने तत्काल त्यहीं रगत छादेर मर्ने गर्थ्यो ।
      यौटा हाकिम बडो घुस्याहा थियो तर उसले गरेको बदमासीको प्रमाण कसैले नपाउने गरी गर्दथ्यो। उसका विरुद्ध उजुर पर्यो । उजुरी गर्ने अति नै विश्वासिला मानिस थिए तर हाकिमका विरुद्धमा भने कसै गर्दा पनि प्रमाण भेटिएन । प्रमाण नभेटिएकाले उसलाई कालभैरवको पाउ छुवाएर किरिया खुवाइने फैसला भयो । किरिया खुवाउँने दिन भनेर भोलीपल्टलाई नै तोकियो ।
      फैसला पछि घर आएको ऊ नुन खाएको कुखुराजस्तै झोक्राएर बसिरह्यो । उसकी आमाले यो देखेर उसलाई सोधिन् । उसले पनि सबै सत्य कुरो आमालाई बताइदियो ।
      आमाचाहिंले "ए! यत्ति कुरामा किन पीर लिनु" भनेर उसलाई योबाट बच्ने सजिलो तरिका भएको कुरा बताइन् । त्यसका लागि उसलाई नाङ्गै भएर आफ्नो काखमा बसेर दूध चुस्न लगाइन् र भोलिपल्ट भन्नु पर्ने सबै कुरा सिकाइन् ।
      भोलिपल्ट सबै भैरवस्थानमा जम्मा भए र ऊ पनि गयो। जब उसलाई किरिया खान भनियो अनि उसले कालभैरवको पाउ समातेर "मैले अजान छँदा, नाङ्गै आमाको काखमा बसेर दूध खानुअघि त के के गरें भन्न सक्दिन तर त्यसपछि मैले आजको दिनसम्म घुस खाने वा कुनै नगर्नु हुने काम गरेको छैन। भए यहीं रगत छादेर मेरो मृत्यु होस् ।"
      उसले यति चलाखीपुर्ण किरिया खाएको सुनेपछि त्रिकालदर्शी
      कालभैरवको मूर्ति पनि हाँस्यो। र, आजसम्म हाँसेकै छ रे ।

  • @sachinsiwakoti3462
    @sachinsiwakoti3462 6 หลายเดือนก่อน

    Nice content rajan jee

  • @renukashrestha7689
    @renukashrestha7689 5 วันที่ผ่านมา

    🙏🏻🌹

  • @emikumartmg2206
    @emikumartmg2206 3 วันที่ผ่านมา

    आमा को दुद खाको कसम सहि हो तर आइमाई ले होइन ।त्यो त एउटा चोर ले खाको थियो आमा को कसम आफ्नो ज्यान जोगौन ।।।।

    • @RajanAryal
      @RajanAryal  3 วันที่ผ่านมา

      @emikumartmg2206 यो सब कुरा किम्बदन्ती हो , तेसैले ठाउँ र मान्छेको समूह अनुसार अलग अलग कथा सुन्न पाइन्छ र गज्जबको कुरा त के छ भने जस्ले जे सुनेको छ तेहि सहि लाग्छ अर्को किम्बदन्ती चाहिँ हैन झै मान्छौ , कतै लिखित नहुनाले अनि दर सन्तान मा एकले अर्को लाई सुनाउदै गर्दा कति पय कुरा अपभ्रस भै एउटै किम्बदन्ती नि फरक फरक सूनिन्छ | हजुरले सुनेको किम्बदन्ती यो हुन सक्छ | यस्को साथै यस सम्बन्धि अर्को पनि किम्बदन्ती रहेको छ |
      किन हाँसे त काल भैरव ?
      पहिले पहिले कुनै कसुरमा दसी प्रमाण नभेटिएमा कालभैरवको पाउ छुवाएर किरिया खुवाउने चलन थियो । यसरी किरिया खाँदा यदि झुट्टा बोल्यो भने तत्काल त्यहीं रगत छादेर मर्ने गर्थ्यो ।
      यौटा हाकिम बडो घुस्याहा थियो तर उसले गरेको बदमासीको प्रमाण कसैले नपाउने गरी गर्दथ्यो। उसका विरुद्ध उजुर पर्यो । उजुरी गर्ने अति नै विश्वासिला मानिस थिए तर हाकिमका विरुद्धमा भने कसै गर्दा पनि प्रमाण भेटिएन । प्रमाण नभेटिएकाले उसलाई कालभैरवको पाउ छुवाएर किरिया खुवाइने फैसला भयो । किरिया खुवाउँने दिन भनेर भोलीपल्टलाई नै तोकियो ।
      फैसला पछि घर आएको ऊ नुन खाएको कुखुराजस्तै झोक्राएर बसिरह्यो । उसकी आमाले यो देखेर उसलाई सोधिन् । उसले पनि सबै सत्य कुरो आमालाई बताइदियो ।
      आमाचाहिंले "ए! यत्ति कुरामा किन पीर लिनु" भनेर उसलाई योबाट बच्ने सजिलो तरिका भएको कुरा बताइन् । त्यसका लागि उसलाई नाङ्गै भएर आफ्नो काखमा बसेर दूध चुस्न लगाइन् र भोलिपल्ट भन्नु पर्ने सबै कुरा सिकाइन् ।
      भोलिपल्ट सबै भैरवस्थानमा जम्मा भए र ऊ पनि गयो। जब उसलाई किरिया खान भनियो अनि उसले कालभैरवको पाउ समातेर "मैले अजान छँदा, नाङ्गै आमाको काखमा बसेर दूध खानुअघि त के के गरें भन्न सक्दिन तर त्यसपछि मैले आजको दिनसम्म घुस खाने वा कुनै नगर्नु हुने काम गरेको छैन। भए यहीं रगत छादेर मेरो मृत्यु होस् ।"
      उसले यति चलाखीपुर्ण किरिया खाएको सुनेपछि त्रिकालदर्शी
      कालभैरवको मूर्ति पनि हाँस्यो। र, आजसम्म हाँसेकै छ रे ।

  • @shantapachabhaiya2022
    @shantapachabhaiya2022 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🥀

  • @ashishkarki3618
    @ashishkarki3618 3 วันที่ผ่านมา

    रङ नम्बर।

    • @RajanAryal
      @RajanAryal  3 วันที่ผ่านมา

      सादा नम्बर ???

  • @surojpradhan
    @surojpradhan 5 วันที่ผ่านมา +5

    यो बाहुनहरु लाई के थाहा कालभैरब को कथा !! पहिले को जमानामा तिब्बत मा ब्यापार गर्न को लागि कालभैरब सग्ग शक्ति माग्थो र ब्यापार बेबसाय राम्रो होस भनेर बिन्ती गर्थे पछी हुँदा लोभ लालच लाग्न थाले पछी काlभैब ले पनि बिस्तारै शक्ति र आशिर्वाद दिन छोडनु भो कहाँ कहाँ को पाखे हरुलाइ के थाहा

    • @RamPrasadRegmi-il4pk
      @RamPrasadRegmi-il4pk 3 วันที่ผ่านมา

      जानकारीको लागि धन्यवाद

    • @RajanAryal
      @RajanAryal  3 วันที่ผ่านมา

      कमेन्ट को लागि धन्यवाद | हजुरले उल्लेख गर्नु भएको कुरा त अर्कैछ त | हामिले काल भैरवले शक्ति र आशिर्वाद किन दिन छोड्नु भो भनेर सबिस्तार वर्णन गरेको होइन त , यस्मा त काल भैरव किन हासी रहेका छन भनेर रहेको किम्बदन्ती लाई समाबेश गरेका हौ | भिडियो मा यस सम्बन्धि अनेकन किम्बदन्ती रहेको र तेसमध्य यस्लाई समेटेका छौ भनेर भनिएको छ |
      यस्को साथै यस सम्बन्धि अर्को पनि किम्बदन्ती रहेको छ |
      किन हाँसे त काल भैरव ?
      पहिले पहिले कुनै कसुरमा दसी प्रमाण नभेटिएमा कालभैरवको पाउ छुवाएर किरिया खुवाउने चलन थियो । यसरी किरिया खाँदा यदि झुट्टा बोल्यो भने तत्काल त्यहीं रगत छादेर मर्ने गर्थ्यो ।
      यौटा हाकिम बडो घुस्याहा थियो तर उसले गरेको बदमासीको प्रमाण कसैले नपाउने गरी गर्दथ्यो। उसका विरुद्ध उजुर पर्यो । उजुरी गर्ने अति नै विश्वासिला मानिस थिए तर हाकिमका विरुद्धमा भने कसै गर्दा पनि प्रमाण भेटिएन । प्रमाण नभेटिएकाले उसलाई कालभैरवको पाउ छुवाएर किरिया खुवाइने फैसला भयो । किरिया खुवाउँने दिन भनेर भोलीपल्टलाई नै तोकियो ।
      फैसला पछि घर आएको ऊ नुन खाएको कुखुराजस्तै झोक्राएर बसिरह्यो । उसकी आमाले यो देखेर उसलाई सोधिन् । उसले पनि सबै सत्य कुरो आमालाई बताइदियो ।
      आमाचाहिंले "ए! यत्ति कुरामा किन पीर लिनु" भनेर उसलाई योबाट बच्ने सजिलो तरिका भएको कुरा बताइन् । त्यसका लागि उसलाई नाङ्गै भएर आफ्नो काखमा बसेर दूध चुस्न लगाइन् र भोलिपल्ट भन्नु पर्ने सबै कुरा सिकाइन् ।
      भोलिपल्ट सबै भैरवस्थानमा जम्मा भए र ऊ पनि गयो। जब उसलाई किरिया खान भनियो अनि उसले कालभैरवको पाउ समातेर "मैले अजान छँदा, नाङ्गै आमाको काखमा बसेर दूध खानुअघि त के के गरें भन्न सक्दिन तर त्यसपछि मैले आजको दिनसम्म घुस खाने वा कुनै नगर्नु हुने काम गरेको छैन। भए यहीं रगत छादेर मेरो मृत्यु होस् ।"
      उसले यति चलाखीपुर्ण किरिया खाएको सुनेपछि त्रिकालदर्शी
      कालभैरवको मूर्ति पनि हाँस्यो। र, आजसम्म हाँसेकै छ रे ।

    • @TaisanHumagai
      @TaisanHumagai 2 วันที่ผ่านมา

      Kyak lae ni tha xaina rexa😂😂😂

    • @HeedamTamang-Ghising0
      @HeedamTamang-Ghising0 วันที่ผ่านมา

      ​@@RajanAryalअनि त्यो काल भैरब वा महाकाला हासेको होत?? हावा बोल्छ त्यहा आफ्नो शक्तिशाली तन्त्र मसान राछेसहरुअलाइ दमन गर्ने बेलाको कुरुप रुप हो,

    • @user-rm1kj3hb1l
      @user-rm1kj3hb1l 20 ชั่วโมงที่ผ่านมา

      त्याहाँ बाहुन का बाट आयो😂😂😂

  • @OfficialMail-bg4bp
    @OfficialMail-bg4bp 6 หลายเดือนก่อน

    katha matra ho ki sachai ho?

    • @RajanAryal
      @RajanAryal  3 วันที่ผ่านมา

      किम्बदन्ती हो

  • @nirmaladhakal4690
    @nirmaladhakal4690 7 วันที่ผ่านมา

    Khoe mahileta nuwakotko vhaerako thapana pani vaneko suneko ho thachien

  • @pun_vaii6535
    @pun_vaii6535 วันที่ผ่านมา

    😂😂narii

  • @funtimegamer1787
    @funtimegamer1787 9 วันที่ผ่านมา

    yo jhootho story ho kaal bhira kahelay pani hasdaina ....yesto pakhandai ,dhonmgi haru ma biswas nagrum hola ......yadi jankari chaheya ma ....hanuman dhoka ma gaya ra tha hako pujari lae soadu hola ......satya k ho bhane ra

    • @RajanAryal
      @RajanAryal  9 วันที่ผ่านมา

      @@funtimegamer1787 कुन चाहिँ कुरा झुट होला?

    • @funtimegamer1787
      @funtimegamer1787 9 วันที่ผ่านมา

      @@RajanAryal hsay ko kura

    • @RajanAryal
      @RajanAryal  9 วันที่ผ่านมา

      @@funtimegamer1787 भिडियो मा स्पष्ट भनिएको छ त . यस सम्बन्धि अनेकन किम्बदन्ती रहेकोछ | तेस मध्य हामिले यो उल्लेख गरयौ भनेर | यो किम्बदन्ती को बारेमा थप जान्न यो लिन्क मा जानू होला | www.setopati.com/social/201444

    • @HeedamTamang-Ghising0
      @HeedamTamang-Ghising0 วันที่ผ่านมา

      ​@@RajanAryalbuddism ko tantramaa gaer hernu parchh kaal bhairab ya mahakaala ko ho bhaner kin sansaarako dharm rakxyako rupama rakhieko kin usle rksi khaeko bhaner bujhnlai