गुरु जी कसैले त पितृलाई बत्ती नबाल्ने जल मात्र राख्ने भन्नु हुन्छ अनि तुलसी मठमा तुलसीलाई मात्र राख्ने पितृलाई जल राख्नु हुँदैन बत्ती बाल्नु हुँदैन भन्नु हुन्छ के हो के हो गुरु जी मैलेत तुलसीमा बिहान जल साझ दियो अनि घर भित्र पूर्व फर्केर देवपुजा दक्षिण फर्केर पितृ पूजा गर्छु पितृलाई जल नैवेद्य फूल तुलसी पत्र मात्र राख्छु दियो जलाउँदिन त गुरु जी
गुरु 🙏भर्याङको कौसि निस्कने खालि ठाउमा पितृ तथा भगवानको मन्दिर राखेर पुजा गर्नु हुन्छ कि हुन्न?अनि तपरीको चामल कहिले कहिले फेर्ने हो र?यदि ठाउ भयन भने छोरा मान्छे सुत्ने कोठामा भगवान तथा पितृ को मन्दिर राखेर पुजा गर्नु हुन्छ कि हुन्न गुरु🙏
यो पन्दित हरु को पनि बिस्वाश छैन धेरै ले दक्षिन पश्चिम कोद मा पितृको पुजा गर्नु पर्छ भन्छ आजा फेरि तपाइको भनाइ दक्षिन गर्नु पर्छ भन्नू हुन्छ के हो एस्तो वाइयात
जय श्रीराम पित्रीको दियों त श्रीराम दक्षिण त्रफ बाँट उत्तर फकॉउनु पंछियों भविष्य कुनै पनी पित्रीकायॉमा उत्तर फकिये बालीन्छ । जस्ता स्रॉद्दमा पनि हज़ार जस्ता दुकूलों उत्तर फकॉउनु हिन्द ।
बाचिन्जेल जिउँदा पृतिको सेवा गर्नु भएको छ भने दुइ हात जोडेर श्रद्धासुमन पृती भने पनि पुग्छ । जिउँदोमा नहेर्नेले सर्वस्व खर्छे पनि केहि हुने छैन ।
जय गुरु प्रणाम गर्दछु ॐॐॐ
गुरु देब पहिला कुलको बत्ती बाल्ने की पितृको 🙏🏻🙏🏻
Pranam
धन्यवाद हजुर जानकारी दिनुभयो
ramro sujab dinu vayo guru hajurlai dhanybad
Thank you so much bguruji 👍🙏
Naman gurudev,jankari ka lagi dhanybad.
lakhau lakh dhanyabaad guru janakaariko laagi
धन्यवाद जय होस
भिडियो सेयर गर्नुहोला
जानकारी को लागि धन्यवाद गुरू 🙏
🏵🪷🪷🪷जय श्री राधाकृष्ण राम राम 🪷🪷🪷🪷🪷🪷🪷🪷🙏
Jay guru dev ❤❤🙏🙏
सुझाबको लागी धन्यबाद गुरू
Jay sree Radhe Krishna guru jiu.
पित्रिको तस्बिर नभऐ के राख्दा राम्रो होला गुरु
पुजा गर्दा पहिला पितृको गर्ने की देवताको गुरुदेव 🙏🙏 भन्दिनु होला राधे राधे
राधे राधे गुरूदेव🌼🌻🌷🌻🌼🌻
ए गुरु एउटै कोठामा पित्री र देअवताको फोटा मा पुजा गर्न मिलछ कि मिल्दैन
राम्रो सल्लाह र सुझाब दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ गुरूदेव।।🙏🙏
गुरु जी कसैले त पितृलाई बत्ती नबाल्ने जल मात्र राख्ने भन्नु हुन्छ अनि तुलसी मठमा तुलसीलाई मात्र राख्ने पितृलाई जल राख्नु हुँदैन बत्ती बाल्नु हुँदैन भन्नु हुन्छ के हो के हो गुरु जी
मैलेत तुलसीमा बिहान जल साझ दियो अनि घर भित्र पूर्व फर्केर देवपुजा दक्षिण फर्केर पितृ पूजा गर्छु पितृलाई जल नैवेद्य फूल तुलसी पत्र मात्र राख्छु दियो जलाउँदिन त गुरु जी
ओम राधे राधे गुरुदेव धेरै राम्रो जानकारी दिनुभयो नमन छ।
Radhe radhe🙏🙏🙏🌺
Dhankuta
🕉️Pitri devnam.🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
गरु जि नमस्कार
कुल देवतालाई कसरि वत्ति वाल्ने
पित्रि संगै सम्झेर वत्ति वाल्ने हाे ! कृपया वताईदिनुहाेला
Om 🌹🙏🌷👍
सारै रामरो जान कारि दिनु भयो गुरुदेब हजुरको जय जय होस
राधे राधे गुरु
गुरु जिउ पहिला कस्को पुजा गर्ने भगवान को कि देवी देवता माता को कि घरको कुलको कि पितृको यो बताइ दिनुन
सहि भनिसो हजुर गुरु 🙏 राधे राधे जय होस 🙏🏼 जय होस धन्यवाद गुरु 🙏
तुलसी को मोठ मा हुन्छं नी गुरु🙏🙏
🙏धन्यवाद गुरुजि
नमस्कार गुरु
Jay shree Radhe Radhe
जानकारीको लागि धेरै धन्यवाद गुरु नमस्कार 🙏🙏
राधेश्याम
धेरै धेरै धन्यबात गुरु 🎉🎉🎉
ॐ पित्री देभनम 🙏🙏🌷🌷💐💐
अाेम नम शिवाय जय भाेले नाथ जय हाेस गुरु जि दसन
गुरुदेव प्रणाम 🙏🙏
हजुरले भने बमोजिम लगभग मिले जस्तो छ।
गुरु जी नमस्कार। मेरो घर मा पुर्व फरके मन्दिर छ। तरह पुजा गर्न। बेला। मा। दछिण। फरके। र। पूजा गर्ने। गर्छु। गुरु जी कोटि नमन 🙏🇳🇵
Thank you guruji ❤
Jay hos
नदिमा परेर मरेकाे भए तेस्ताे पितृलाई दक्षिण मुख फर्काएर राख्नु पर्छ भन्नू हुन्छ काेहि गुरूले।
हरे कृष्ण राधे राधे
Jankari ko lagi dherai dherai dhanyabad
गुरु 🙏भर्याङको कौसि निस्कने खालि ठाउमा पितृ तथा भगवानको मन्दिर राखेर पुजा गर्नु हुन्छ कि हुन्न?अनि तपरीको चामल कहिले कहिले फेर्ने हो र?यदि ठाउ भयन भने छोरा मान्छे सुत्ने कोठामा भगवान तथा पितृ को मन्दिर राखेर पुजा गर्नु हुन्छ कि हुन्न गुरु🙏
कसैले पहिले भगवान् को पुजा गर्नु भन्नुहुन्छ कसैले पित्री को अन्योलमा परियो कस्को पहिले पुजा गर्दा राम्रो हुन्छ
पितृ, कुल, देवता
पितृ
,👍🙏🌹राधे राधे राधे गुरू देव
धन्यवाद गुरु
Nikai ramro kura bataunu bhayo guru, naman chha hajur lai,
गुरु जि नमस्कार हजुरले दियो कलश चामल माथि राख्ने भन्नू भयो अनि त्यो चामल दिनहु फेर्नु पर्छ कि पर्दैन भनिदिनु न।
जय होस गुरू नमस्कार 🙏🏼
गुरु जी कुल देवताको पूजा कता फर्केर गर्नु ? जानकारी दिनु होला ।
Thank u for sharing nice information Guru Jee.
🙏🙏🙏🙏🙏🙏🙏jay guru ji
बहुन्ले दखिन फर्केर क्षत्रिले उत्त्वारफर्के र पित्रिको पुजा गर्नु भनियकोछ तेहि पित्रिसाद्व।बिधिमा येबाजे भयकोकुरा जस्ताको तस्तै बोलेराम्रो
गुरु घरमा दैनिक पुजा गर्दा पहिला पित्तिको पुजा गरनिकि ा देबताकोअनि पुजा समाग्री छुट्टा छुट्टै वनाउन परछकि भनिदिनुस्
जानकारीकाे लागि धेरै धेरै धन्यवाद हजुर 🙏🙏
राधेश्याम
@@satmarga_darshanगुरु देव नमस्कार। पितृ मन्त्र भन्दिनु न ।
Thank you so much guru 🙏🙏
राधे राधे गुरु
अनि कुल देवतालाइ कहाँ कता राख्ने हो त्यो पनि बताइ दिनुन
😢😢😢😢😢😢😢😢😢❤❤❤
🥀🥀🌺🥀🌺😘🙏♥️
यो पन्दित हरु को पनि बिस्वाश छैन धेरै ले दक्षिन पश्चिम कोद मा पितृको पुजा गर्नु पर्छ भन्छ आजा फेरि तपाइको भनाइ दक्षिन गर्नु पर्छ भन्नू हुन्छ के हो एस्तो वाइयात
श्रद्धमा लाखबती जलाऊन हुनछ कि नाई गुरु 🙏🙏🙏
हुदैन
जय जय हाेस गुरूजि
ATI nai ramro jankari
गुरु जि हजुरबा र हजुराआमा दुइतै पितृको नाममा यौतै दियो कलश पुज्न मिल्छ कि मिल्दैन।
ASSAM GUWAHATI MATHURA NAGAR
Thank you for sharing 🙏💫🤞
जय श्रीराम पित्रीको दियों त श्रीराम दक्षिण त्रफ बाँट उत्तर फकॉउनु पंछियों भविष्य कुनै पनी पित्रीकायॉमा उत्तर फकिये बालीन्छ । जस्ता स्रॉद्दमा पनि हज़ार जस्ता दुकूलों उत्तर फकॉउनु हिन्द ।
Jay pitri jay
Ati ramro sujeu gurujee❤❤❤❤❤
गुरु दर्शन मैले कुरा बुजिन पितृको फोटो को दाहिने कि हामी बसेर पुजा गर्दा को दाहिने किर्पया मलाई बुजाइदिनु होला गुरु
Jay hos guru
एउटै थरको अलग भईसकेको चार पुस्ते काका बितेको दुई महिना पछि बिहे गर्न मिल्छ की मिल्दैन गुरु जी???
Very nice kura
पृती को लागि दियो आजै बाट बल्नु पर्छ गुरु
Ajhai bat ho bihan sajh
Guru ji please vhndinu na juhdo parko balma ma Ghar ma dauta diyo balna hunxa kini Hanuman cahlisa phdna hunxa kinaei
धन्यवाद ❤
धेरै राम्रो गुरु जि❤❤❤❤
यो फुल बत्ती सिधै माथी ह्न्छ सम्ज्झन तँ दक्षिण सम्झे को हुन्छ
🙏🙏🥰🥰🥰♥️♥️♥️🌹🌹
नम नम नम
Ramro laagyo sunera guru 🙏 Radhe Radhe 🙏
🙏 guru tyo chamal dindinai pherne hoki k ho ta
पुजा गर्दा पुर्व फर्काएर बाल्नु ठिक तर पित्रिको दियो बाल्दा दक्षिण फर्काउनु ठिक हो किनकि पित्रिको बास नै दक्षिण तिर हुन्छ
धन्यवाद गुरु।मैले त पितृहरूको पुजा मात्र पानी वा जल राखेका हात जोडछु।अनि बिजुलिको बति बाल्छु।दछिण पश्चिम दिसामा यो ठिक हो कि होइन,?बताइ पाउ❤
आफुले मनले सोचेको कुरालाई मागेर पुजा गर्नु हुन्छ की हुँदैन पित्रीहरु लाई गुरु
Hunxa
तामाको दियो मा पितृकाे बति बाल्न हुज्छ कि नै गुरु।
गुरु 🙏🙏🙏🙏
आफु फर्कने कता हो ? गुरु 🙏
पुजाका लगि जानकारि गराइदिनु भयको मा धन्न्बात गुरु जि 🙏🙏🙏
guruji maa ta diyo balchu rkalash ra parsadi matra chadhaauxu🙏🙏🙏🙏
गुरु जी नमस्कार रामनवमिमा पित्रीकाेनाममा बिपिउ बाति मन्दिरमा बाल्न मिल्छ कि मिल्दैन
पितृको कलश कति कति दिनमा फेर्ने हो कि दिनहुँ पुजा गर्दा फेर्ने हो
हैन हो गुरु जि दैनीकी पुजा गर्ने लाइ चामल राख्नु पर्दैन भन्छन गुरु
कोहि गुरुले दियो पुर्व फर्काएर बाल्नुपर्छ भन्छन तपाईं दक्षिण फर्काएर बाल्नुपर्छ भन्नुहुन्छ कसको कुरा मान्नु हो
Om namo guruji ma ta sadhain bihana beluki nai puja garchu
सारै राम्रो सुझाबदिसोहजुर धेरै धेरै धन्यबाद नमस्कार हजुर 🙏🏼🌹
Pita purkha jun disha bata aayeka hun, tehi disha farkera puja garda ramro hunxa.
Aru ta sabai thaja thaha thiyo guru tara fiyo rakhda chamal mayhi rakhne kura chai thaha thiyena aba jankati paye guru dhanya bad...radhe rafhe..
गुरु राधे राधे
गुरु पितृलाइ कति सुते बति बाल्नु पर्छ
Jaya radheradhe