ज्योतिष खगेन्द्र गुरुले अमेरिकालाई खतरा छ भन्नुभएको थियो ठ्याक्कै भविष्यवाणी पुग्यो। भूकम्प आउँछ भने पनि पुग्यो। उहाँ त हामीलाई अचम्मकै ज्योतिष हुनुहुन्छ🙏
हे ईश्वरभगवान !!! अमेरिकाको लस एञ्जलस मा भएको यो विनाशकारी आगोलागी नियन्त्रण गर्दिबक्सियोस् ,धन,जन एवं प्रकृतिलाईको संरक्षण गर्दिबक्सियोस् हे शर्व शक्तिमान देवाधिदेव महादेव भगवान शिवशंकरशंंभुभोलेनाथ लगायत सम्पूर्ण भगवानसँँ मेरो यही प्रार्थना छ प्रभु !!!🙏🌼🌹🌸🙏🌼🌹🙏🌸🌹🌼🙏
अमेरिक एक येस्तो देश हो जो कोहि नेताहरुले बाईबल छुएर सफत/कसम खान्छन् बाईबल मा आधारित नियम र कानुन पालन गर्छन् येस्तो देशमा पर्मेश्वरले मन नपर्ने मानिसहरु बिभिन्न देशबाट छिर्न दिए परिणाम हुन सक्छ किनभने सदोम र गमोरको शहार पनि आँगो द्वरै नाश भएको बाईबलमा लेखिएको छ ।
hami le ersye r bdla ko bhawan ksai le pni linu hundain yti thulo bjrapath preko bela ma hami le prmesor ko njik rher prayhana magnu prdx hami sabai le mani ayko aa aafno god sng prathana grawun👏👏👏
अमेरिका देश ले अरु रास्ट्र र जनता लाई दु:ख र बिनास बनाउने सोच रहेको हुनाले स्वयं भगवान ले प्रकृति प्रकोप बनायर दण्ड दिदै हुनुहुन्छ तेहि भएर राम्रो सोच बिचार पुराउनु पर्ने छ सबै को जय होस् ॐ नम शिबाय
जनता बाँचुन, नेपाली लाई असर नपरोस् तर देश र सरकार ध्वस्त होवस्। किन उसलाई पाप नलागोस्। मध्यपुर्व का देश र संसारका धेरै देशमा गरेको अत्याचारको परिणाम यहि हुन्छ।
हे भगवान आगलागीबाट अमेरिकन जनता जो आगलागीमा परेकाछ्न तिनीहरूको ज्यान बचाउ । आगलागी समाप्त गरिदेउ । आगलागी सम्पुर्ण क्षेत्रमा घनघोर बर्षा गरेर आगो निभाइ देउ सम्पुर्ण आगलागी क्षेत्र निभाइ देउ । मानिसहरुलाई राहत देउ भगवान । O MY GOD , SAVE THE LIFE & Put off the fire
नेपाली हरुकाे पनि समाचार भन्नू न सर के अारखबर छ ।नेपाली काे पनि खतरा सङ्मेत देखियकाे छ भने नेपाल बाेलाउन पर्छ हाम्राे दिदी बैनि दाजुभाईकाे सुरक्षा हुनु पराे सकेसम्म
"आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक ।"- राेमी १५:१३ ❤❤❤❤❤ " येशू ख्रीष्ट तपाईंका हात छाेटा छैनन् । "तपाईंकाे बाहूलीले आगाेबाट अमेरिका र अमेरिकन जनतालाई बचाउनुहाेस् ।" आमेन ! ❤❤❤❤❤
IT क्षेत्रमा नेपालको पैसा विदेशमा लगानी गर्न पाउने अद्यादेश केपी ओलीले पास गरेको छ। अहिलेसम्म नेपालको पैसा विदेशमा लैजान नपाउने कानुन थियो तर एमालेले भ्रष्टाचार गरेको पैसा अब भटाभट कम्बोडिया विदेश लैजाने क्रममा छन्।
तेत्रो विश्वकै शक्तिशाली र धनी रास्ट्र भएर पनि आगो लाई control मा ल्याउन सकेको छैन भने by chance तेस्तो नेपालको जुन्सुकै सहरमा हुने हो भने नेपाल पुरै जल्छ त जल्छ नै छिमेकी देश सम्म पनि असर पर्न जान्छ।।दुई दिनको जिन्दगीमा खुलेर रमाएर,रिस डाहा नगरी ,धर्मी शिष्ट भइ निस्वार्थ भावनाले जिउनु नै एउटा असल व्यक्ती अथवा असल समाजको गुण हो ।----भगवानको कृपाले सबैको घरमा सुखमय होस।
दैबको अगाडि कसैको केहि चल्दैन 😢बिर्कसित देश हो अनेक त गर्न सक्ला तर तत्कालिन त झ्यापै त कहा सक्छन र मान्छेले चाहेको कुरा गर्नलाइ😊नियन्त्रणमा ल्याउनलाइ😢
देस होस या मान्छे जति शत्तिसाली भए पनि अन्तिममा हुने खरानी नै हो त्यसैले दम्ब र घमण्ड गर्नु हुदैन।।
🫱🫱🫱
एकदम हजुर
100%
यो देश ले आफू शक्तिशाली भयो भनेर अरु साना मुलुक र देश लाई आफ्नो अधीन मा राख्न खोज्नुको परिणाम हो यो"
पाप को फल हजुर
ठिक भन्नुभयो हजुर ले
ज्योतिष खगेन्द्र गुरुले अमेरिकालाई खतरा छ भन्नुभएको थियो ठ्याक्कै भविष्यवाणी पुग्यो। भूकम्प आउँछ भने पनि पुग्यो। उहाँ त हामीलाई अचम्मकै ज्योतिष हुनुहुन्छ🙏
So sad news chitto aago niboss
😂😂😂😂
Phycho Jpt 🧐😂
Kun din. Timro pane. Mitrteau ko din toki dinxa 😂
Thaha bhayera k Kam bhayo ra.Sabai jali halyo.natake
हे ईश्वरभगवान !!! अमेरिकाको लस एञ्जलस मा भएको यो विनाशकारी आगोलागी नियन्त्रण गर्दिबक्सियोस् ,धन,जन एवं प्रकृतिलाईको संरक्षण गर्दिबक्सियोस् हे शर्व शक्तिमान देवाधिदेव महादेव भगवान शिवशंकरशंंभुभोलेनाथ लगायत सम्पूर्ण भगवानसँँ मेरो यही प्रार्थना छ प्रभु !!!🙏🌼🌹🌸🙏🌼🌹🙏🌸🌹🌼🙏
देबादी देब महादेब को निन्दा गर्दा भएको हो क्रिश्चियन हरु ले
संपुर्ण भगवानहरू रे 😀😅
त्याहा त ईसाई हरूछन् त्याे यसुले २ दिनमै जस्ताको त्यस्तै बनाउनु हुन्छ । भन्नबेरपनि छैन नेपाली ईसाईले।
सहि @@amarmagar5841
प्राथना छ नेपालकाे तर्फबाट
धेरै राम्रो समार्ज्य बादिले कति देश त्यस्तै खरानी बनाएको छ पाप धुरिबाट कराउछ भन्ने कुरा ईष्पष्ट देखिएको छ सत्य सत्य नै हुन्छ धन्यवाद
पाप धुरीबाट कराउछ भनेको यहि हो....दुनियाँलाई जलाउन आगो सल्काउने अमेरिका भगवान्ले उसलाई पनि जलाउदै रहेछ्🤷
Sahikura garñuvayo mitra ❤️💕
100% Right
अमेरिक एक येस्तो देश हो जो कोहि नेताहरुले बाईबल छुएर सफत/कसम खान्छन् बाईबल मा आधारित नियम र कानुन पालन गर्छन् येस्तो देशमा पर्मेश्वरले मन नपर्ने मानिसहरु बिभिन्न देशबाट छिर्न दिए परिणाम हुन सक्छ किनभने सदोम र गमोरको शहार पनि आँगो द्वरै नाश भएको बाईबलमा लेखिएको छ ।
हे भगवान रक्षा गर्नु न😢🙏सबै हजुर को हातमा छ रक्षा गर्नु न🙏🙏
Ekdum ramro gyan bardak video big salute bro
अमेरिकामा पूर्वजन्मको पाप भयो। धेरैलाई पाप गर्छ धेरैको सम्पति लुटेको छ विश्वको दादागिरी भएकाले यो भगवानले देखाइदिएका हुन्
पापी देश हो यो जलेको ठीक हो ❤❤❤
Thikho mitra❤❤
Explain garna saknu hunxa kasare papi
Papi haru Washington dc ko White House ma hunxan Los Angeles ko residence area ma hudainan they are normal citizens of usa
@@mahendrabasnet9643 पयालिस्तानी हरु लाई घर बार बिहिन बनाको अनि 40,000 त्याहा का सोझा जनता मारिए त्यो सबै भगवान ले एक बदला लिएको होकि जस्तो लाग्छ
जान पायो भने कती खुशी हुन्थ्यो होला😂
अमेरिकाले अरु देशमा गरेको ज्यादतीको परिणाम हो जस्तो छ।तापनि आगो छिटोनिभोस।जनधनको क्षेती कमहुनेथियो।
Shai ho
हिन्दू को अारादे देब माहादेब अमेरिका को कल्याण गर्नु होस
hami le ersye r bdla ko bhawan ksai le pni linu hundain yti thulo bjrapath preko bela ma hami le prmesor ko njik rher prayhana magnu prdx hami sabai le mani ayko aa aafno god sng prathana grawun👏👏👏
इसाइले धेरै देशको सस्कृती सभ्यता नस्ट पारेको छ , त्यसैको सजाय दिएको हो भगवानले
ur right त्यसैले कसै माथी थिचोमिचो गर्नु हुन्न
अमेरिका देश ले अरु रास्ट्र र जनता लाई दु:ख र बिनास बनाउने सोच रहेको हुनाले स्वयं भगवान ले प्रकृति प्रकोप बनायर दण्ड दिदै हुनुहुन्छ तेहि भएर राम्रो सोच बिचार पुराउनु पर्ने छ सबै को जय होस् ॐ नम शिबाय
अरु देशमा आगो लगाएर आगो ताप्ने अमेरिका अहिले आफ्नै देश महागु लागेर खरानी हुँदैछ। गाजा प्यालेस्टाइन को श्राप लागेको हो
MCC ra raja birendra ko hatya ko paap lageko ho aba sarbanas huni Palo India ko pani aauxa
Yes
अत्यन्तै दु:खद खबर ।
अरुलाई जलाउने अमेरिका आफै जलेछ धन्य हाे अग्निदेब
जनता बाँचुन, नेपाली लाई असर नपरोस् तर देश र सरकार ध्वस्त होवस्। किन उसलाई पाप नलागोस्। मध्यपुर्व का देश र संसारका धेरै देशमा गरेको अत्याचारको परिणाम यहि हुन्छ।
God bless America
Stay safe all
God bless you all 😢
हे भगवान आगलागीबाट अमेरिकन जनता जो आगलागीमा परेकाछ्न तिनीहरूको ज्यान बचाउ । आगलागी समाप्त गरिदेउ । आगलागी सम्पुर्ण क्षेत्रमा घनघोर बर्षा गरेर आगो निभाइ देउ सम्पुर्ण आगलागी क्षेत्र निभाइ देउ । मानिसहरुलाई राहत देउ भगवान ।
O MY GOD
, SAVE THE LIFE
&
Put off the fire
नेपाली हरुकाे पनि समाचार भन्नू न सर के अारखबर छ ।नेपाली काे पनि खतरा सङ्मेत देखियकाे छ भने नेपाल बाेलाउन पर्छ हाम्राे दिदी बैनि दाजुभाईकाे सुरक्षा हुनु पराे सकेसम्म
कलि काल मा हुने गतिबिधी करिब करिब यस्तै हो समय चक्र ईश्वर को प्रारथना गरौ यसैमा मंगल छ।यो काष्टिङ हो अरुबडी साबधानी हुनु पर्छ ।
दुखद् स्थिती
चाडै अग्निनियन्त्र होस्
प्रार्थना
amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen amen 🙏 🙌 parbu
प्रकृतिले दिएको सजाय, खतरनाक प्राकृतिक प्रकोप..
अरुलाइ खरानी बनाउने देस आज आफू खरानी भयो तेहि भयर घमण्ड नगरून शक्ति रास्ट्र ले
अमेरिका जान नपाएका हरु कति धेरै खुसि भएर यस्तो कमेन्ट गरेका होलान्
So sad News.
Pray for LOSANGELAS.
अमेरिकाले नि कृतिम बर्ष गराउदै आएको छ यो बिपत्तिमा नि कृतिम बर्ष गर्न मिल्दैन र
Tibra Hawa chaleko xa
Paap ho yo
All Godbless to Losyangles & People.
"आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक ।"- राेमी १५:१३
❤❤❤❤❤
" येशू ख्रीष्ट तपाईंका हात छाेटा छैनन् । "तपाईंकाे बाहूलीले आगाेबाट अमेरिका र अमेरिकन जनतालाई बचाउनुहाेस् ।" आमेन ! ❤❤❤❤❤
Preeee for anjasah😢😢😢😢😢😢😢😢😢
Radhe radhe God rakshaa garnus
अब नेपालीहरुको रोजगारी खुलाउन सक्छ अमेरिकाले
Hamho desh ma yesto bhayo bhane hami sanxar ko sabai bhanda jogi banxam tehi bhayer banma aago nalau hai😢😢
aafno dusmn lai prda pni hami le eprathana grnu prdx👏👏👏
दुनिया लाइ अपराध गरेर दुःख दिएको अमेरिका आज आफैलाइ पर्यो दुख। सबै लाई राम्रो गरौ आफुलाई पनि राम्रो हुनेछ।
IT क्षेत्रमा नेपालको पैसा विदेशमा लगानी गर्न पाउने अद्यादेश केपी ओलीले पास गरेको छ। अहिलेसम्म नेपालको पैसा विदेशमा लैजान नपाउने कानुन थियो तर एमालेले भ्रष्टाचार गरेको पैसा अब भटाभट कम्बोडिया विदेश लैजाने क्रममा छन्।
Randiko ban yo news ma yo kura ko k lenden xa
कम्बोडिया को पैसा जोगाउनु लाई हो
पाप को फल भोग्नु पर्छ। अमेरिकाले सन्सार भरी दादागिरी गर्छ नि भगवान् ले माथी बाट सबै कुरा हेरिराको हुन्छ।
संसारभरी आगो लगाउदै हिड्ने अमेरिका आज आफै आगोले जल्दै छ । अरुलाइ रुवाउने ले एक दिन आफू पनि रुनु पर्छ नै
प्रकृति तथा दैवी प्रकोप ले सानोठुलो धनी गरिब
कसैलाइ नछोड्ने रैछ।
god blss for America
अमेरिका भनेर भयो उसलाई पनि आपत आइलाग्दो रहेछ।
आगालागी नियन्त्रण गर्ने क्षमता रहेनछ।
😥😥😥😟😟😟😮😮Oh My God, Please 🙏🙏 Pry for us, 🙎🙎haamro Ximeki Raastra, 😢😢
😭😭😭please Jesus help us I pray god 🙏 🙏🙏
God bless ❤❤
अहिले त शुरुआत हुदैछ। ढिलो वा चाँडोको फरक हो। पालो सबैको आउँछ। यो पृथ्वी हो गोलो छ र यो घुम्छ।
हे भगवान् रक्षा गर्नुहोस।🙏🙏🙏🙏🙏🙏
नेपाली सेना लग्यो भने अागो नियन्त्रण अाउछ
आफू शक्तिशाली छु भनेर ज्यादती गर्नु हुँदैन। परिणाम भनेको समय ढिलो भए पनि जसको पनि आउन सक्
जस्तोसुकै शक्तिशाली देश भनिएता पनि प्रकृतिको मात्रै एक थुँगो प्रलय सामु टिक्न असम्भव छ
जे भयो रम्रोको लागि भयो।
Prayer for them.
Pray for lord anglese
घर नै कम्जोर काठको बनाएको ले आगो निवाउन मुस्किल भएको हो सर
Very good
देश जतिसुकै शक्तिशाली भएपनि काम छैन,भगवानकाे अगाडि सबै जलेर खरानी हुने हाे,के काम ,
good laloss..
जे गर्नुहुन्छ भगवानले आफैले गर्नुहुन्छ।
very very sad news,we all Nepalese peoples be came serious,we pray to Brahma bishanu mahesh God,save all helps all Americans peoples.Nepal
We don't care, bro 🙄
We are focused on our own country
Ti American haru hun hamilai baal mtlb 💁♀️
Global warming yiniharu le garda ta bhako ho
याे अमिरिकामा छेति हुन्छ भन्नू भन्दा पैला अर्जुन, जाेतिस,ले भनेकाेहाे साचाेे बाेल्नुपर्छ
चाडै आगो नियान्त्रन होस
Big fan brother ❤
He voghban timi kha xu ? 🙏🙏🙏🙏🌹🌹❤️❤️🎉🎉💐🇳🇵🇳🇵 ;; dukht new sir 🙏🙏❤️♥️🌹🌹 !! Kin astho Hun janx voghban 🙏🙏❤️♥️🌹🌹💕 !! God bless you 🙏🙏❤️♥️🌹🌹 !!
तेत्रो विश्वकै शक्तिशाली र धनी रास्ट्र भएर पनि आगो लाई control मा ल्याउन सकेको छैन भने by chance तेस्तो नेपालको जुन्सुकै सहरमा हुने हो भने नेपाल पुरै जल्छ त जल्छ नै छिमेकी देश सम्म पनि असर पर्न जान्छ।।दुई दिनको जिन्दगीमा खुलेर रमाएर,रिस डाहा नगरी ,धर्मी शिष्ट भइ निस्वार्थ भावनाले जिउनु नै एउटा असल व्यक्ती अथवा असल समाजको गुण हो ।----भगवानको कृपाले सबैको घरमा सुखमय होस।
He vagawan yo aago niyantran hos🙏🙏🙏on om on nam sibley. Hare ram hare ram hare ram ❤❤❤hare Krishna Krishna krisna🙏🙏🙏
पाप भनेको धुरिबाट कराउछ भनेको यहि हो !
Kath ko matra ghar chan ki k ho LA ma?
एस्तो विकसित देशले नि आगोलाइ नियन्त्रण गर्नु नसक्ने दुख को कुरो हो ।किर्तिम तरिकाले बर्षा गराउनु नसक्ने रहेछ। बरु चाइना बात हेल्प माग्दा हुने थियो ।।।
अमेरिकले अन्य मुलुक जलाएको छ अमेरिक आफै जल्नु ठिक छ ।
Suruma kasari suru vayo ta aayo??
अमरिकाकाे कृतिम वर्षा काहा लुकायाे?
Good 👍 😊
Almighty God please help the people & Place of California.
दैबको अगाडि कसैको केहि चल्दैन 😢बिर्कसित देश हो अनेक त गर्न सक्ला तर तत्कालिन त झ्यापै त कहा सक्छन र मान्छेले चाहेको कुरा गर्नलाइ😊नियन्त्रणमा ल्याउनलाइ😢
May the lives be saved and be safe:God bless to rescue team and fire victims!
Yo circle bata reaction video banauni kun software bata ho plz rply
flomora 9
Kasri ho yesto vako
Thanyou share garnu vako ma
Big fan brother❤❤❤
म जना नपाको अमेरिक सबै जले हुन्छ
sarai khusi ko news
यो प्राकृति सजायमा त्यहाँको सासकले सन्सार भर गरेको पाप जनताले भोग्नुपरेको छ यो डडेलोमा त्यहाँको तानाशाही सासक जल्नु पर्ने हो।
हावा गफ दिनि अमेरिकामा बसेर, अर्कै भिडियाे हाेल्ने, कडा कार्बाही गर्नु पर्छ।
Amen ✝️✝️✝️🛐🛐🙏
😢😢😢😢ram ram !
Pray for them 🙏
बिश्वका निर्दाेस जनतामा थुपरिएकाे युद्द उन्मादिकाे पाप ।
सै हो एकदम
Sahi ho bro 🫡
जो अरु लाई नष्ट गर्न हतियार बेचेर दम्भ देखाउछ ऊ आफै नष्ट हुन्छ
god bless you 😢😢
Kalki Lila Suru Vyo Jai Bhagwan Kalki Keep Work Fast
jaisa karni owesa varni vaneko yahi ho . usa le duniya lai ladayara basxa.
लसएन्जलस, लस्टएन्जलस ? ईश्वरले दया राखुन !!
omygod.....🎉😢
न्युयोर्क वासिंटन जल्नू पर्ने
यो दुनिया देसलाइ जुदायेर आफ्नो सवर्थ लुटेको पाप कराको हो 😮😮
हे भगवान रक्षा गर्नुहोस्
Om Mani peme hum