Terhathum ह्यात्रुङ झर्ना यात्रा । नेपालको सबैभन्दा अग्लो र एसियाकै दोस्रो अग्लो झर्ना । Drone Video

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 เม.ย. 2019
  • Terathum Hyatrung Falls is the highest falls of Nepal which is second highest of Asia.
    Please Check Other Intresting Videos
    Beautiful ilam Drone Video
    ► • Ilam इलाम तपाइको प्रति...
    Taplejung Pathivara Darshan
    ► • ठूलो पाथीभरा आफै गए जत...
    Mustang & Pokhara Beautiful Scene
    ► • || Village Beyond Hima...
    Jhapa Top Ten Places Drone Video
    ► • #Drone, JHAPA TOP 10 |...
    In this video, the following places are included
    Biratnagar
    Itahari
    Dharan
    Bhedetar
    Namaste
    Tamar
    Mulghat
    Dhankutta
    Hile
    Sindhuwa
    Basantapur
    Lasune
    Jirikhimti
    jiri
    Myanglung
    Terathum
    Terhathum
    Mid hill
    Hill
    Mid
    Highway
    Mid Hill Highway
    Hyatlung
    Hyatrung
    Fall
    Falls
    Jharna
    Jharana
    Phidim
    Fidim
    Sankranti
    Vlog
    Video
    Documentry
    Guide
  • เพลง

ความคิดเห็น • 571

  • @sharbanchaudhary294
    @sharbanchaudhary294 3 ปีที่แล้ว +3

    पहिला नेपाल यस्ता खालका promote गर्न सकेको थिएन तर पनि नेपालमा पर्यटकहरु नेपाल घुम्न भनेर आउँथे तर अहिले यो तपाईले बनाउनु भएको भिडियोले झनै थप सहयोग भएको छ । धन्यवाद तपाईलाई दाजु you are the best Blogger in this time.

  • @himaljeemi1786
    @himaljeemi1786 5 ปีที่แล้ว +37

    युटुबर पत्रकार ज्यु ले नेपालको पुर्बि पहाडी दृष्य देखाउनु भएको मा धन्यबाद ।

    • @bimalaale4011
      @bimalaale4011 4 ปีที่แล้ว

      हाम्रो धादिङ मा झन लामो छ

    • @rajmahato9862
      @rajmahato9862 3 ปีที่แล้ว

      Daaju Have U nice jorny

  • @jayankumarmoktan1638
    @jayankumarmoktan1638 4 ปีที่แล้ว +2

    विभिन्न धार्मिक स्थल र पर्यटकिय क्षेत्रहरुको सफल यात्रा र भिडियो ले विभिन्न ठाउहरु बुझन र जान्न पाएको छ । धेरै धेरै धन्यवाद

  • @kiranpariyar4031
    @kiranpariyar4031 4 ปีที่แล้ว +1

    धन्यवाद हजुर लाई सर हाम्रो पुर्ब को हरेक ठाउँ हेर्न पाउँदा म कतार बाट हेर्दैछु

  • @singlesoundnepal4716
    @singlesoundnepal4716 5 ปีที่แล้ว +3

    ठाँउ हरु ज्यादै राम्रो रैछ।झर्ना को दृश्य चाइ पानी कमी भकोले अलिक नसुहाउने किसिमको झर्ना देखियो। प्रकृतीको सुन्दरी पहाड हरु स्वर्ग जस्तै रहेछ।।,,,, वाउ।।

  • @anilkirati568
    @anilkirati568 3 ปีที่แล้ว +2

    ह्यात्रुङ झरनाको नाम त धेरै सुनिएको थियो तर आज हजुर हरु ले प्रतक्ष्य देखाई दिनु भयो धेरै धेरै धन्यवाद छ l 🙏

  • @chhitijrai353
    @chhitijrai353 5 ปีที่แล้ว +2

    साह्रै राम्रो लाग्यो म पनि पुर्बेली भए पनि घुम्न गएको छैन यो भिडियो हेर्दा एक दम रमाइलो र राम्रो लाग्यो त्यसैले जाने हो घुम्न।

  • @dipchy1064
    @dipchy1064 4 ปีที่แล้ว +3

    अति सुन्दर शान्त बिशाल झरना धेरै नै राम्राे लाग्याे सर😘

  • @sabitakumari4322
    @sabitakumari4322 2 ปีที่แล้ว +3

    Mero ghr ne Terhathum hai beautiful place 😍💖

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 ปีที่แล้ว +10

    हार्दिक बधाई छ हाम्रो ठाउँको भिडियो हेर्नु पाएेकाे

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 5 ปีที่แล้ว +62

    तेर्हथुमको हेत्रुङ झरना तिनजुरेको रनबन माया संगै बस्ने हाम्रो मन हे ..नी हजुर घाम लाग्यो घमाइलो जता गए पनि हजुर पुर्वै रमाइलो 🎤🎼🎵🎶

    • @rajmanirai5208
      @rajmanirai5208 5 ปีที่แล้ว +1

    • @rajmanirai5208
      @rajmanirai5208 5 ปีที่แล้ว +1

    • @suddosingh3456
      @suddosingh3456 5 ปีที่แล้ว +2

      katibaji puginxA bihan hinda

    • @binusubba2173
      @binusubba2173 4 ปีที่แล้ว

      Singh dhahran bat duidin ma piginxa hola

    • @SDR2024
      @SDR2024 ปีที่แล้ว

      तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... प्रगति रहोस् .....शुभकामना छ....
      #SDR2024

  • @krishnarai6723
    @krishnarai6723 5 ปีที่แล้ว +6

    राम्रो भाई, लुकेका ठाऊहरुलाई बाहिर ल्याऊनु , निरन्तर रहोस ।

  • @manihangchams438
    @manihangchams438 5 ปีที่แล้ว +1

    Tnx bro दामी लाग्यो म आफै त्यहाँ पुगे झै महसुस भो। छायांकन उत्कृष्ट छ अझ प्रस्तुती वर्णन सुनिरहन मन लाग्ने आहा । पुर्वेली लवज मीठो छ । धमाधम पुर्वको पर्यटक स्थानहरुको बेलिविस्तार हेर्न र बुझ्न पाईयोस।

  • @premsbhattarai872
    @premsbhattarai872 3 ปีที่แล้ว +1

    दाईको भिडियोहरु धेरै हेर्छु म धेरै राम्रो लाग्छ।

  • @imcoolpramesh
    @imcoolpramesh 3 ปีที่แล้ว

    Nepal ko thulo jharna hola. Asia ma ta aaru dherai chhan. Nice presentation, always enjoy your video bro.

  • @bishnubamjan8102
    @bishnubamjan8102 3 ปีที่แล้ว +1

    महोत्तरी बर्दिवास बाट असाध्यै राम्रो छ।

  • @bharattimsina9916
    @bharattimsina9916 5 ปีที่แล้ว +7

    Nepal is one of the beautiful country in the world

    • @AmritPradhan-uj2lr
      @AmritPradhan-uj2lr 4 ปีที่แล้ว

      HYATRUNG jhatak​ ko bishaya ma
      Janna paunda dherainai khusi
      Lagyo. Thank you keep it up.

  • @thaparamesh4478
    @thaparamesh4478 2 ปีที่แล้ว +1

    Yo vedio hern pauda khusi lagyo dhanyabad

  • @rajubikramchamling3992
    @rajubikramchamling3992 3 ปีที่แล้ว +1

    मनोरम दृष्य कैद गरेर जानकारी दिनु भएकोमा हार्दिक धन्यवाद ।

  • @hamroderi4446
    @hamroderi4446 4 ปีที่แล้ว +1

    Geet maa suneko पुर्बै रमाइलो मा।।।

  • @user-wu7kc5mc9v
    @user-wu7kc5mc9v 5 ปีที่แล้ว +1

    यहाहरुलाई धेरै धेरै धन्यवाद।नाम त धेरै पहिले नै सुनेको तर देखिएको थिएन।आज हजुरहरुको साथले देख्न पाइयो।एकदमै खुसी लाग्यो।अब नेपाल आएर सायद समयले साथ दिएमा अवस्य जानू पर्ला....नमस्ते, सेवारो
    इलाम हाल मलेसिया।

  • @makaluvlogs2037
    @makaluvlogs2037 3 ปีที่แล้ว +1

    तपाईको धेरैलाई म जिताउने भिडियो छन् ।। राम्रो छ।।

  • @kamalanepal2753
    @kamalanepal2753 5 ปีที่แล้ว +3

    👏दिवय
    द्रिसिय सोरग देव भुमी हो नेपाल

  • @bhojpurekhukurionlineonlin5828
    @bhojpurekhukurionlineonlin5828 5 ปีที่แล้ว +16

    तियो उता पटि को पानी लाई कुलो खनेरा तेता पटि हाल्नु पर्छ अब अनि राम्रो हुन्छ पर्यट्क अनि पो आउँछ त साउदी बात हेर्दै छु

  • @maheswarlimbu2030
    @maheswarlimbu2030 3 ปีที่แล้ว

    so nicely and terathum ko hutirung jharna so beautifully purbi bluse wooo

  • @motilalmanandhar106
    @motilalmanandhar106 3 ปีที่แล้ว +1

    सबै भिडियो हरु धेरै राम्रो छ सर म त नछुताइ हेर्ने गरेको छ

  • @santoshlimbu664
    @santoshlimbu664 5 ปีที่แล้ว +1

    खुसि लाग्याे अाफु डुलेकाे ठाउँ फेरि देख्न पाउदा

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 5 ปีที่แล้ว +38

    आहा...मेरो पुर्खौली गृह जिल्ला तेर्हथुम 😍बारम्बार हिडेको,घुमेको ठाउ भिडियो मा हेर्न पाउदा गज्जब लाग्यो हंङकंङबाट हेर्दैछु Thanks for making beautiful video lungwa se

    • @chandrachemjong3791
      @chandrachemjong3791 5 ปีที่แล้ว +1

      Bimla Limbu जि को घर कुन ठाउँ तेह्रथुम ?? म पनि यो ह्यात्रुङ झरना वरिपरि घुमेको छु।

    • @jiyalimbu6584
      @jiyalimbu6584 5 ปีที่แล้ว +1

      🤝

    • @rajubaba1829
      @rajubaba1829 5 ปีที่แล้ว +1

      nani hamro pachim ne ramailo xa yesari na hepa na ho

    • @CdP150
      @CdP150 4 ปีที่แล้ว

      @@rajubaba1829 sahi ho 😂😂😄😄

    • @lalchandyadav771
      @lalchandyadav771 3 ปีที่แล้ว

      @@chandrachemjong3791 you have received

  • @maghprasaddhital3554
    @maghprasaddhital3554 5 ปีที่แล้ว +2

    Wow, Purvi Blues, Thank you for showing terathum

  • @rajgoletamang8126
    @rajgoletamang8126 5 ปีที่แล้ว +2

    Ghamai lagyo ghamailo jata here pani hajur purbai ramailo....lovely

  • @ranabahadurgee8990
    @ranabahadurgee8990 5 ปีที่แล้ว +1

    नेपाल को सबैभन्दा ठूलो झरना पचल झरना हो

  • @shahitejendra3413
    @shahitejendra3413 2 ปีที่แล้ว

    धेरै राम्रो रहेछ सचिन सर धेरै खुशि लाग्यो नेपाल को हरेक ठाउमा पुगेर भिडियो देखाउनु हन्छ हामिलाई हाल मलेसिया बाट हेर्दै छु

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो लाग्यो!!!
    अति सुन्दर !!!
    अद्भुत आकर्षक

  • @Bikramthakuri999
    @Bikramthakuri999 5 ปีที่แล้ว +7

    हामी चार बर्ष अगाडि यो ह्यात्राुङ झरनामा गएका थिएम त्यो बेला यो झरना नेपालको सबै भन्दा अग्लो झरना थियो तर अहिले नेपाल को दोश्रो अग्लो भएको छ अहिले नेपाल को सबै भन्दा अग्लो झरना कालिकोट को पचाल झरना हो

  • @nagendrakhadka8606
    @nagendrakhadka8606 4 ปีที่แล้ว +1

    झरनाको यात्रा चाहिँ खासै राम्रो लागेन हो!

  • @mehboobfazal
    @mehboobfazal 2 ปีที่แล้ว

    येस्तो पात झरना हेर्न जानु भनदा, सुंदरीजल गए भया।

  • @gyanuwaji4332
    @gyanuwaji4332 ปีที่แล้ว +1

    भिडियो एकदम मार्मिक लाग्यो अझ धेरै राम्रो भिडियोहरु हेर्न पाउँ र यदि समय मिल्छ भने मिक्लाजुङ गाउँ पालिका no.7 मा पर्ने लिम्बाको झरना साथै मिक्लाजुङ डाँडा लाई पनि केही प्रचार गरिदिए अझ राम्रो हुने थियो कि ।

  • @sunilmagar241
    @sunilmagar241 4 ปีที่แล้ว +1

    आहा मेरो घर को छेउमा पुग्नु भए छ धन्यवाद सर

  • @mohanbhandari5454
    @mohanbhandari5454 ปีที่แล้ว +1

    सुन्दर देश मेरो 🙏🇳🇵🇳🇵

  • @chyangrai144
    @chyangrai144 5 ปีที่แล้ว +1

    म हाल मलेसिया बाट सर हजुरलाई धेरै धन्यवाद यसरी नेपालको सुन्दर ठाँउहरुको परिचय गराउनु भएकोमा

    • @PURVIBLUES
      @PURVIBLUES  5 ปีที่แล้ว

      Its my pleasure bro.. keep watching our videos

  • @themacrossofficial4162
    @themacrossofficial4162 4 ปีที่แล้ว +3

    U r real u tuber bro jaha jane tyaha ko bare everything details vandine. 👍👍

  • @lamahasta8811
    @lamahasta8811 5 ปีที่แล้ว +1

    Ekdam khusi lagyo sabai prakarko informations ko lagi

  • @etibharatpurbridgecourse9986
    @etibharatpurbridgecourse9986 4 ปีที่แล้ว +1

    Good try!! Kathin yatra!!! Congratulation for showing the btfl jharna! Ur presentation is best

  • @sangitathapa5233
    @sangitathapa5233 3 ปีที่แล้ว +1

    Hajur ko video herda aafai gako jasto lagxa sir
    Nice best of luck 👌🏻👌🏻✌🏼✌🏼

  • @shaileenthapa5129
    @shaileenthapa5129 5 ปีที่แล้ว +2

    soooo.....informative ♡♡♡♡thnx for uploading such type of video

  • @sabinregmi2015
    @sabinregmi2015 3 ปีที่แล้ว +1

    म लेटाङ बाट दाई
    तपाईं को भिडियोहरु राम्रा लाग्छन्

  • @nirmalagurung1207
    @nirmalagurung1207 2 ปีที่แล้ว +1

    Thank you babu...lulu ajha ramro ramro places haru show us la.be safe

  • @OppoA-fu7ep
    @OppoA-fu7ep 4 ปีที่แล้ว +1

    All the best aru thau herdaixhu vaiko chayanalbat sabai thau dekhnaa paiyo

  • @tikadevi8690
    @tikadevi8690 3 ปีที่แล้ว +1

    दामी ठाउ रहेछ

  • @FBie-ir9lg
    @FBie-ir9lg 3 ปีที่แล้ว +1

    Dherai ramro lagyo video

  • @minagurung3559
    @minagurung3559 9 หลายเดือนก่อน +1

    Namaste n very good video sachin hjr

  • @chitramagar6870
    @chitramagar6870 5 ปีที่แล้ว +2

    अति रमणिय रहेछ अचम्मै राम्रो लाग्यो म आफै नै घुमे जस्तो लाग्यो । १ पल्ट आउनु पर्ला ।

  • @pratapsubba6521
    @pratapsubba6521 4 ปีที่แล้ว +1

    tapaiko sabai videos haru ekdam maan parcha...plz mirik n pokriaobong ko (darjeeling) videos haru pani banawnu hos hai...keep it up daa

  • @karunabudhachhetri17
    @karunabudhachhetri17 4 ปีที่แล้ว +1

    Dammi raixa paani binako jharna

  • @sanjeevsubba9363
    @sanjeevsubba9363 4 ปีที่แล้ว +1

    Kati ramro avalokan garna paiyo nepalmai ghume jasto

  • @yogeshlimbu7397
    @yogeshlimbu7397 4 ปีที่แล้ว +1

    Ati Sundar...video🙏

  • @rajsunam
    @rajsunam 5 ปีที่แล้ว +5

    IM from ktm .when i watch u r video i feel that ke purai purba ghumaiko jasto lagyo. thanks you so much sir for this video n the information about that place n their environment .keep making such types of video..........

  • @dirgharajbidari3221
    @dirgharajbidari3221 4 ปีที่แล้ว +1

    नेपालकै दोश्रो अग्लो पोकली झरना ओखलढुंगा तिर पनि आउनु होला है सर

  • @deviprasaddahal8424
    @deviprasaddahal8424 4 ปีที่แล้ว +1

    तपाईले यति धेरै दुख सहेर हाम्रा लागि, तपाईले भनेकै शब्द सापटि लिएर, भन्नू पर्दा सामान्य हिडडुल र खाने खर्च उठने यो कार्यक्रम मार्फत उपलब्ध भिडियो हेर्दा अाजको प्रविधिको युगमा हाम्रो राज्य संयन्त्र कति पछाडि छ भन्ने स्पष्ट हुन्छ, युरोप र अमेरिका को कुरा नगरौ यो दार्जिलिङ / कालिङ्पोङ तिर हुदो हो त त्यहा जाने व्यवस्थित मार्ग हुने मात्र थिएन कि अर्को झरना जस्मा पानी झरिरहेको छ त्यसलाई ह्यातुङ झरनामा प्रविधिको सहायतामा झारिने थियो र बाह्रै महिना पर्यटकको धुईचो हुने थियो। र तपाईं हामी जसरि अहिले निरास भयौ खुसिमा रमाउने थियौ। यसैले त देश भरिया र हलियाले चलाएको भनिन्छ नि।
    Any way thank you for video which gives knowledge not olny about hyatung waterfall but also for social/ geographical knowledge etc.

  • @goodman9494
    @goodman9494 4 ปีที่แล้ว +1

    verry good and ramailo xa hamro purbako ytra drisya good ani terathum hudai hyatung bata atharai fhidhim pune marga sundar lagxa hi bro haru

  • @milanbasnet4340
    @milanbasnet4340 5 ปีที่แล้ว +2

    Ur video make us refresh bro😊👌
    One of the best adventure chanel
    Everybody has a dream to play with the nature

  • @parshuramrai8994
    @parshuramrai8994 5 ปีที่แล้ว +7

    प्राकृतिक सुन्दरता ले भरिएको देश हो नेपाल !

  • @sanjitrajbanshi4474
    @sanjitrajbanshi4474 3 ปีที่แล้ว +1

    wow drei ramro thau x .dajulai drei drei dhanyabat.ramro video haru halnu vyeko ma.

  • @abhishekbishwokarma-se8ql
    @abhishekbishwokarma-se8ql ปีที่แล้ว +1

    ❤❤❤Ramro xa vdi dada

  • @lopchanlama5058
    @lopchanlama5058 3 ปีที่แล้ว +1

    काभ्रेको तीन धारे झरना सबै भन्दा अग्लो र ठुलो हो मित्र

  • @anurai8274
    @anurai8274 3 ปีที่แล้ว +1

    Yatra safal hos hjr haru ko👌

  • @kumarinepal3232
    @kumarinepal3232 5 ปีที่แล้ว +4

    Damiiiii chha dami 👌👌👌👌👌👌👌👌

  • @user-mi6ve5oy8p
    @user-mi6ve5oy8p 4 ปีที่แล้ว +2

    thanks for this video ...really wonderful ❤️❤️

  • @kumartamang5390
    @kumartamang5390 4 ปีที่แล้ว +1

    Thikxa sar dukhagarera januvo mero chita bujeu yestai ramro ramro vidiyo leudai garnuho la

  • @aswaniwani7651
    @aswaniwani7651 5 ปีที่แล้ว +1

    ल बधाई छ दादा

  • @mgrking7400
    @mgrking7400 4 ปีที่แล้ว +1

    Sir hajur le dherai ramro kam garnu bhaxa hamro nepal yeti sundar bishal rahey xa ma pani ghumne time milauxu thank you so mach sir

  • @simpalmgrnivlog4828
    @simpalmgrnivlog4828 3 ปีที่แล้ว +1

    Wow so beautiful n plz dhyre vnda dhyre ly hyridinuhola

  • @idingolimbau3954
    @idingolimbau3954 3 ปีที่แล้ว +1

    Vedetar man parne thaou ani dherai abismarniya pall bitayeko yada Dilayo Dhannyabad Purvi blueslai

  • @dilbdrkhadka6723
    @dilbdrkhadka6723 3 ปีที่แล้ว +1

    My birthplace TERATHUM

  • @skysunilaangla8138
    @skysunilaangla8138 4 ปีที่แล้ว +1

    मलाइ पनि ह्यात्रुङ झर्ना हेर्ने रहर थियो देखाइ दिनु भयो खुसी लाग्यो Thank you.

  • @bishnudulal6782
    @bishnudulal6782 5 ปีที่แล้ว +5

    जानकारी गराउनु भएकामा धन्यवाद ।

  • @sandipadhikari4621
    @sandipadhikari4621 4 ปีที่แล้ว +1

    घरमा बसेको बेला हेरि हालिन्छ आफू त । सबैलाइ रमाउने नेपाल अनि भारत को भिडियो ,आफै घुमे जस्तो हुन्छ तपाइको भिडियो हेर्दा

  • @binulimbu9500
    @binulimbu9500 4 ปีที่แล้ว +1

    paila2 ta hinera pugnu nikai garo hunthio goreto baato ekdamai asajilo thio tara aile baato nikai ramro xa.....aaunu hola ghumnalai💖💖💖💖💖

  • @bboysdc2731
    @bboysdc2731 5 ปีที่แล้ว +1

    Hajur lai derai derai danyabad yeti ramro ramro thau ko vidiyo banayera darsak maj leunu vako ma

  • @asmayapun436
    @asmayapun436 4 ปีที่แล้ว +1

    Wow hjur lai

  • @mayakhadka2667
    @mayakhadka2667 ปีที่แล้ว +1

    Hajur Le Launu vaye ko video ko Karan le Aja ma Ghumna puge yahi Thau ma thanks uncle🙂

  • @nagenmagar2151
    @nagenmagar2151 5 ปีที่แล้ว +1

    sarai ramro chha

  • @LaxmanSingh-xe1rz1k
    @LaxmanSingh-xe1rz1k 3 ปีที่แล้ว +1

    So beautiful Very nice

  • @rijaltikaram8969
    @rijaltikaram8969 4 ปีที่แล้ว +1

    dhari ramro video ...

  • @nabra8357
    @nabra8357 5 ปีที่แล้ว +2

    Finally got know interesting destination in Eastern region love from dharan 🙂🙂🙂

  • @santoshkafle1220
    @santoshkafle1220 3 ปีที่แล้ว

    तपाईंको volg ले नेपाल को बारेमा सबै बुझ्न पाएको मा खुसी लाग्छ...अनी सोलुखुम्बु को volg आएको छैन र .....

  • @apstudiopokhariyaparsanepa1101
    @apstudiopokhariyaparsanepa1101 4 ปีที่แล้ว +2

    Hajur ko sabai video ma ani mero sabai family herxau.Ramro lagxa Nepal ko sundarta tapai dwara ramro prastut garaidinuhunxa.Mero Ghar birgunj ho.lockdown pachi birgunj ko Pani video banai din aasha rakhe xu.. thanks

  • @RameshSingh-en3vb
    @RameshSingh-en3vb 4 ปีที่แล้ว +1

    Aaha kati ramro hamro nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnumayagautam6802
    @bishnumayagautam6802 3 ปีที่แล้ว +1

    Ramro thau dekhaunu vayko lagi thank

  • @abishekbc5966
    @abishekbc5966 ปีที่แล้ว +1

    Wow nice vdo ❣️❣️❣️

  • @reshamtamang6019
    @reshamtamang6019 4 ปีที่แล้ว +1

    Thank you for nice video....

  • @kabinrai176
    @kabinrai176 4 ปีที่แล้ว +1

    Dai hajurko vdos hernu malai sarai man parcha.

  • @janakthewinner720
    @janakthewinner720 4 ปีที่แล้ว +1

    Watching from Australia
    Keep it up broo..very nice vlog.

  • @gopalbudhathoki6928
    @gopalbudhathoki6928 4 ปีที่แล้ว +1

    धन्यवाद छ हजुर लाई

  • @naurajbk9357
    @naurajbk9357 3 ปีที่แล้ว +1

    Purvi Blues Group 🙏. Sadhai jhai Ekdum ramro video banaunu hunxa sabai team lai dherai dherai dhanyabad. Keep up good work ani videos ko back ground music pani ramro xa ekdum.

  • @mohanbhandari8813
    @mohanbhandari8813 ปีที่แล้ว +1

    कति राम्रो छ मेरि गाउँ घर मेरो जन्म जिल्ला तेह्रथुम को इसिबु 2 हो हाल फेदाप5 हो? धन्यवाद सचिन सर

  • @dhanlama2621
    @dhanlama2621 3 ปีที่แล้ว +1

    Good job brother 👍👍😍👍👍

  • @shaileshshreshtha9473
    @shaileshshreshtha9473 5 ปีที่แล้ว +1

    yo bato ma pni dherai patak travel gareko yaad aayo

  • @sa7an117
    @sa7an117 4 ปีที่แล้ว +1

    Ati ramro ramaniya yatra haru tara video quality choi 30 ya 40fps jastai lagirxa tyahi vayera qualitymaa asar parirako xa, 720p maa poni 240p ra 480p jastai voirakoxa anyway i like all your videos 👍👍👍love to see more.

  • @tamanggaming4315
    @tamanggaming4315 5 ปีที่แล้ว +1

    प्रस्तुति सरल र प्रष्ट 🌹🌹