रबिको तिहार प्रहरी हिरासतमै ! समर्थकले आगो ओकले, बिना प्रमाण रबिलाई थुनेको छ निस्केपछि अब छोड्दैनौ !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 พ.ย. 2024

ความคิดเห็น • 544

  • @ramkumargurung-z3f
    @ramkumargurung-z3f 3 วันที่ผ่านมา +86

    रवि लामिछानेको साथै नयाँ उदाउँदो रास्वपा सिध्याउन पूराना सबै पार्टीहरुले ठूलो षड्यन्त्र गरेको छर्लङ्ग देखिन्छ।

  • @bhimraj123
    @bhimraj123 3 วันที่ผ่านมา +71

    अब त 84 मा हाम्रो गाउँ को सबै मत रबि लाई जे पर्छ हेर्नी हो ।
    यी चोर का दिन सक्दिनु पर्छ
    बल्ल बिकास ले गति लिन्छ

    • @yadrana3063
      @yadrana3063 3 วันที่ผ่านมา +1

      Ho ho akpatak rabi sir lai mauka dinai parcha.

    • @sharadkarki991
      @sharadkarki991 3 วันที่ผ่านมา

      Right

    • @DurgaNiroula-x2c
      @DurgaNiroula-x2c 3 วันที่ผ่านมา

      ​@@sharadkarki991khaye bharsta chhor harule aba rabiko aasa thiyo jaya rabi

  • @goapalrasali2157
    @goapalrasali2157 3 วันที่ผ่านมา +161

    गुड भनु भयो मेडम सही कुरा गर्नु भयेको छ सलाम छहै हजुर नमस्कार छहै

    • @bisnusiwa8358
      @bisnusiwa8358 3 วันที่ผ่านมา

      yo vastachari kp chor ra shere kukur ra yo bakhra chora mcc ok matiyar gagane le rabi lai fasauna ho😡

    • @PabitraShiwakoti-z2n
      @PabitraShiwakoti-z2n 3 วันที่ผ่านมา +1

      Sahiho bahini ❤❤❤❤❤❤❤❤❤

    • @GopalShrestha-v6h
      @GopalShrestha-v6h 3 วันที่ผ่านมา +1

      Tapai jasto bolne aru chahinchha.
      Good sahi kura

  • @Something-f9g
    @Something-f9g 3 วันที่ผ่านมา +60

    रबि निरदाेश❤छन साराहा जनता लाई थाहाछ❤सत्य काे जित हाेलानि यहि आसा गरौ❤

  • @sundarkhatri373
    @sundarkhatri373 3 วันที่ผ่านมา +70

    जय रबि दाई जय 🔔🔔🔔🔔

  • @surendrabhandari7235
    @surendrabhandari7235 3 วันที่ผ่านมา +37

    रबिलाइ तु रिहाइ गर सरकार
    दिदिकाकुरा सब युबाको आबाज/दृष्य हो अब जन्ताले छोड्ने वाला छैन्न यति बुझे हुन्छ
    गगन, आर्जु, रामहरि खतिवडा र केपिलाई कुनै हाल्त्मा छोड्नु हुन्न

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm 3 วันที่ผ่านมา +20

    य तेसैले रैछ हाे गगनले अाफ्नाे राजनीति र अाफ्ना मान्छे बचाउन लाई रैछ यस्ताे गरेकाे रविलाई जय हाेस् रविकाे र रविलाई साथ दिनेलाई भगवान काे पनि शक्ति मिलाेस जय नेपाली जनता जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 3 วันที่ผ่านมา +30

    साच्चिकै क्लिएर छ नि त रबि लामिछाने निर्दोष हुनु हुन्छ।

  • @haripant8559
    @haripant8559 3 วันที่ผ่านมา +22

    दिदी लाई उच्च सम्मान छ दिदी सही कुरा भन्नु भयो जय रबि दाई❤

  • @YagyaRoka-tu1oo
    @YagyaRoka-tu1oo 3 วันที่ผ่านมา +28

    बिचारा रबि दाइ तपाईं अमरिका बाट आयर ठुलाे गल्ति भयाे उता बसेकाे भय आज माहानचाड तिहारमा हुने थियना देश बनाउछु भनेर आयउ नेपाली जन्ता लाखि खुसि पार्छु भनेर आयर ठुलाे गल्ती भयाे ।

  • @parmanandbadu2747
    @parmanandbadu2747 3 วันที่ผ่านมา +44

    सहि कुरा

  • @tejratnatuladhar2441
    @tejratnatuladhar2441 3 วันที่ผ่านมา +9

    यो मौका हो रा स्व पा लाई जति जति भ्रस्ट हरुले खेदने कोसिस गर्छ त्यति त्यति रास्वपा जनता को नजरमा उकालो लाग्दै गैरहेको छ।शुभकामना ।

  • @MinaLibang-r4f
    @MinaLibang-r4f 3 วันที่ผ่านมา +9

    अरूभको भये पेसर बडो मुटु दुखो भन्थो तर रबि सत्य हुनुहुन्छ

  • @amarrai4971
    @amarrai4971 3 วันที่ผ่านมา +16

    धेरै ठीक भन्नु भयो तपाईको भनाईमा सहमती छौँ

  • @roshanshrestha3297
    @roshanshrestha3297 3 วันที่ผ่านมา +3

    हामी 3 करोड नेपाली जनताको साथ छ रबि दाई 🙏🙏

  • @Bolargrg
    @Bolargrg 3 วันที่ผ่านมา +9

    दिदी केपीले छड्के आँखा लगाउन सक्छ। सतर्क रहनुहोला सत्य तथ्यदेखी असतिहरु अग्नि उगल्छन। बिशेष ओलि सरकार ।।

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 3 วันที่ผ่านมา +16

    जय रबि जय घन्टी ❤️🇳🇵🔔🔔🔔🔔🔔💪💪💪💪💪💪

  • @kamlashhi7746
    @kamlashhi7746 3 วันที่ผ่านมา

    100% सहि कुर बोल्नु भयो सिस रबिसर निर्दोष हुनुहुन्छ अभिलम्भ रिहाई गर नलाएक चोर भरस्ट सरकार जय रबिसर 🙏🙏🔔🔔🔔🔔🔔🔔❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 3 วันที่ผ่านมา +13

    अनि घन्टा गर्नलाई जेल भित्र थुन्नु भएको भ्रष्टाचार सरकार

  • @prembhujel9839
    @prembhujel9839 3 วันที่ผ่านมา +14

    जय रबि 🙏❤🙏 जय घण्टी 🔔🔔🔔🔔🔔

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w 3 วันที่ผ่านมา +3

    हो यो चोर सरकार ठग सरकार जनाता मर्फत खारेज गर्नु पर्छ।जय रबि जय घण्टी जय नारी।धन्यवाद सिस्टर ।

  • @bamkunwarbahadur6769
    @bamkunwarbahadur6769 3 วันที่ผ่านมา +18

    Jay ghanti Jay Mr Rabi Jay Nepal ❤❤❤

  • @shreekrishnakhadka6273
    @shreekrishnakhadka6273 3 วันที่ผ่านมา +8

    याे सरखार गुखाने हाेजयनेपाल जय रबि🇳🇵🙏🙏🌹🔔

  • @BUPbThapa
    @BUPbThapa 3 วันที่ผ่านมา +24

    Rabi sir👍 love❤❤❤❤❤❤

  • @singhraj6629
    @singhraj6629 3 วันที่ผ่านมา +2

    सढेन्त्र कारी सरकार मुर्दा बाद राष्टीय स्वतन्त्र पाटी रबि लामेछाने सर जिन्दाबाद जय घन्टी 🔔🔔🔔🙏🙏🙏

  • @RMSZ-km6rd
    @RMSZ-km6rd 3 วันที่ผ่านมา +1

    म रवीलाई दोषी पनि भन्न सक्दिन निर्दोष पनि भन्न सक्दिन, प्रमाण र तथ्यको आधारमा दोषी र निर्दोषी छुट्याउने हो, त्यो तथ्य र प्रमाण पनि मसँग छैन र म न्याधिश पनि होइन ताकि कसैलाई दोषी र निर्दोष ठहर गर्न सकु। यद्यपि बाहिर आएका विवरण हेर्दा सहकारी ठगीमा एमाले र कांग्रेसका नेताहरु बढी जिम्मेवार देखिन्छन् तर पनि सारा संसार एउटा अमुक व्यक्तिको पछाडि हात धोएर लागेको देख्दा सहकारी प्रकरण अझ शंकास्पद र रहस्यमय देखिन्छ। एमाले र काँग्रेसका नेताहरुको चुनावी खर्च र दैनिकीको मुल स्रोत चाहिँ सहकारी नै रहेछ भन्ने लाग्यो।

  • @narayanbhattarai3238
    @narayanbhattarai3238 3 วันที่ผ่านมา +12

    100%% right kuru garnu vayo sister thank you hajurlai

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 3 วันที่ผ่านมา +2

    रवि लामिछाने थुनिनु ठूलो कुरा होइन तर देश ले पाउँदै छ कि गुमाउँदै भन्ने ठूलो कुरा हो

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 3 วันที่ผ่านมา +9

    भष्ट्रचारी चाेर पार्टी का षडयन्त्र अब जनताले प्रस्ट बुझेका छन्

  • @MinBahadur-fz2tw
    @MinBahadur-fz2tw 3 วันที่ผ่านมา +4

    १०० % सहि कुरा गर्नुभयो मेड्म यो सबै ठग लुटेरा भ्रष्टाचारी नेता , मन्त्रीहरूले लुटेर खाईसके अब देश र जनतालाई बचाउने जिम्मा हामी सम्पूर्ण यूवा यूवतिहरूकाे हातमा छ ८७ करोड हैन पत्रकार महाेदय ८७ अरब हो ।

  • @RanaMagar-h4o
    @RanaMagar-h4o 3 วันที่ผ่านมา +3

    सही भन्नुभयो हजुर दिदीले...... यो केपी ओली भ्रष्ट सरकारलाई आम जनता मिलेर देशबाट नै लखेट्नुपर्छ अब

  • @HariprasadBhattarai-u6s
    @HariprasadBhattarai-u6s 3 วันที่ผ่านมา +1

    Thik kura

  • @gangarai3501
    @gangarai3501 3 วันที่ผ่านมา +2

    सबैको हिसाब किताब गरेर पईचो तिर्न पर्छ रविले हामी यही चाहान्छौ । जय घण्टी जय देश ❤❤❤❤❤❤। त्यो गगने चोरको झन ब्याजको स्याज समेत हिसाबगरि रविले फिर्ता गर्न पर्छ ।

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 3 วันที่ผ่านมา +4

    सोझा सिदा जनता लाइ बिष खान बाध्य बनाउछ यो भ्रष्टाचारि चोर फटाहा सरकार रबि जस्ता लाखौं जनता लाइ शोदेस देखि बिदेश सम्म मरिरहेका छन जनता यो पागल सरकार कृ कारण हो । उठौ जागौं जनता हो पागल भरष्ट सरकार लाई फासि दिउ।

  • @ShibaNeupane-z2n
    @ShibaNeupane-z2n 3 วันที่ผ่านมา

    अबको 84मा हाम्रो गाउँ हाम्रो शहर रविको लहर । जय घण्टी जय देश

  • @Solutionseekers2024
    @Solutionseekers2024 3 วันที่ผ่านมา +10

    Hats up sister sabily padaideko ma you r 100% right

  • @prembishowkrma2065
    @prembishowkrma2065 3 วันที่ผ่านมา +1

    अब रबि बाहिर आवोस या न आवोस रविले खोलेक जाती पनि न जैज फाइल छन् ती न खोलें सम्म जनताले आन्दोलन गरी रहन पर्छ

  • @narayanbhattarai3238
    @narayanbhattarai3238 3 วันที่ผ่านมา +11

    Good sister 100% right ho

  • @RamjiRay-f7c
    @RamjiRay-f7c 3 วันที่ผ่านมา

    रबी दाई जिंदाबाद जय नेपाल शही कुरा हो जय 🔔🔔🔔🔔🔔🔔

  • @tabineshhtc
    @tabineshhtc 3 วันที่ผ่านมา +3

    नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
    भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
    ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
    लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !

  • @Touchofchrist
    @Touchofchrist 3 วันที่ผ่านมา +7

    Jay ghanti

  • @narayanbhattarai3238
    @narayanbhattarai3238 3 วันที่ผ่านมา +7

    Jaya rabi Jaya balena

  • @bishnulimbu5780
    @bishnulimbu5780 3 วันที่ผ่านมา

    ढिलो आयो तर कडा आयोहौ ई चेलिलाई म हृदय देखीनै नमन गर्दछु 🙏

  • @bishnuneupane9377
    @bishnuneupane9377 3 วันที่ผ่านมา +2

    रवि को जुलुस को बाहाना ले नेता हुन खोज्दैछ कति पट मूर्ख हरु रियालिटी चाई यस्तो होइन इनी हरु कै कारण अर्को केपी ओली बनाउँदै छन् नेता भन्दा राष्ट्रघाती जनता नै छन् तीन भै थिए चार भै बनाऊ दैं छन्

  • @kamalaacharya1834
    @kamalaacharya1834 3 วันที่ผ่านมา

    यो कुरा सबै जनता ले हेर्नु अनि बुझ्नु होला है मलाई पनि यसरी नै रवि काे बारेमा मा बोल्न मन थियो तर आज यो दिदी बोल्नु भयो धेरै खुसी लाग्यो❤❤

  • @narayanrana7951
    @narayanrana7951 3 วันที่ผ่านมา +8

    100%right🔔🔔🔔🔔

  • @narayanbhattarai3238
    @narayanbhattarai3238 3 วันที่ผ่านมา +8

    100% right Kura yo chora sharkar lai jantan nuna chukka laganxhain

  • @kumarsekharr9484
    @kumarsekharr9484 3 วันที่ผ่านมา +10

    Good sistar

  • @4loud14
    @4loud14 3 วันที่ผ่านมา +1

    यो सरकार भ्रष्टै भ्रष्टको हुलहज्जत र तानाशाह शासक देखियो!मेम जी हजुरलाई हजार सलाम।

  • @ganeshbahadurkhtri
    @ganeshbahadurkhtri 19 ชั่วโมงที่ผ่านมา

    एक दम सहि हो दिदीले भनेको कुरा हो सत्यालाई सत्यानै भन्न सिकौ जनताहरु यती खेरा सत्यालाई सपोट गरौ एक जुट हौ।

  • @purnarimal5820
    @purnarimal5820 3 วันที่ผ่านมา +1

    Very good medam ❤🙏💯

  • @narayanbhattarai3238
    @narayanbhattarai3238 3 วันที่ผ่านมา +8

    Right 100% Kura ho

  • @sanugaming547
    @sanugaming547 3 วันที่ผ่านมา +8

    Good jaya sir

  • @taraacharya6023
    @taraacharya6023 3 วันที่ผ่านมา +1

    सही कुरा भन्नुभयो। जय रवि जय घन्टी

  • @TilaAcharya-p7h
    @TilaAcharya-p7h 3 วันที่ผ่านมา +8

    ❤❤❤❤

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 3 วันที่ผ่านมา +7

    absolutely right

  • @binitakarki-p9r
    @binitakarki-p9r 3 วันที่ผ่านมา +4

    Good luck rabi sir

  • @dharmabhandari6084
    @dharmabhandari6084 3 วันที่ผ่านมา +3

    सत्यको जीत अवश्य हुनेछ

    • @davidshakya9870
      @davidshakya9870 3 วันที่ผ่านมา

      🐮 🐮 🐮 🐮 pm07r7rr65e8. 🎉😢

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 3 วันที่ผ่านมา +3

    God bless you Rabi sir jaya ghanti❤❤❤

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 3 วันที่ผ่านมา +6

    Jay ghantiiii🙏🙏🙏🙏🙏🙏🙏

  • @dambarprasaddahaldahal3149
    @dambarprasaddahaldahal3149 2 วันที่ผ่านมา

    भष्टचारी सरकार मुर्दावाद निर्दोष रवि लामिछाने जिंन्दावाद मेडम हजुर १००% सही भर्नुभयो हजुरलाई सलोट छ

  • @baburamwagle3872
    @baburamwagle3872 3 วันที่ผ่านมา

    भ्रष्ट सरकार लाई रबि साग डर छ।

  • @DeepakPun-p6r
    @DeepakPun-p6r 3 วันที่ผ่านมา +1

    आउदै छ जिबी राई न आत्तिनु है

  • @cttreecttree7284
    @cttreecttree7284 3 วันที่ผ่านมา +6

    Good 👍

  • @sitatamanglama7024
    @sitatamanglama7024 3 วันที่ผ่านมา

    Rabiको समर्थनमा जनताहरू धेरै छन् अब यो तिहार सकेपछि यो सरकारले देख्न जनताको शक्ति के हो भनेर

  • @tikaramrana8111
    @tikaramrana8111 3 วันที่ผ่านมา

    एकदम।रामरोभन्नुभयो।दिदिले।यस्तैयस्तै।अरुदिदिबहिनिहरुपनिनिक्लनुपर्यो।योदिदिलाइ।मुरिमुरिधन्यबाददिदिलाइ।स्वागतयोग्य प्रबचनगर्नुभयो।स्वागतदिदिलाइ

  • @alinabhandari1307
    @alinabhandari1307 2 วันที่ผ่านมา

    जय रबि जय घन्टी जय नेपाल सत्य को जित हुन्छ जय रबि

  • @SabitraChhetri-l4g
    @SabitraChhetri-l4g 3 วันที่ผ่านมา +2

    Jay rabi jay ghanti 🔔🔔🙏

    • @NISCHAL7799
      @NISCHAL7799 3 วันที่ผ่านมา

      100000/right Didi rabilai naxode Ghar Ghar Bata uthna parxa rabi 84 prdanmatri ho

  • @TejprasadGhimire-ok3wo
    @TejprasadGhimire-ok3wo 3 วันที่ผ่านมา +6

    👌👌👌👏👏🌹🌹🌹🌹

  • @SubashGurung-lk3su
    @SubashGurung-lk3su 3 วันที่ผ่านมา +6

    gangan ra kp lai dada katauni ho😊

  • @karkidev123k
    @karkidev123k 3 วันที่ผ่านมา

    उ निडर छ गल्ती गरेको छैन तेसैले डराउदैन❤️🙏🔔🔔🔔🔔 #IamWithRabiLamichhane

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 3 วันที่ผ่านมา +1

    त्यो आरजु जेल हुनुपर्ने रबि दाइलाइ हाले

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p 3 วันที่ผ่านมา

    एकदमै सहि कुरा गर्नु भयो हजुरलाई धन्यवाद

  • @indrarai3694
    @indrarai3694 3 วันที่ผ่านมา +1

    रबि ले न्याय पाउनु पर्छ ।

  • @MelinaTamang-w1x
    @MelinaTamang-w1x 3 วันที่ผ่านมา +1

    Right kuro aayo sis aba yasarinai sablai samarthan garam jay rabi dai

  • @RamGurung-zt1ti
    @RamGurung-zt1ti 3 วันที่ผ่านมา +1

    Nepali jantama dam chhaina jasto chha srilanka ra Bangladesh jasto garne!!! Aba na gare kahile garne ??? 81 mai garnu parchha 84 ma tw dhilo hola!!! Jaga Nepali janta Jaga!!!

  • @dharamrajdevkota
    @dharamrajdevkota 3 วันที่ผ่านมา

    सही कुर गर्नुभयो दिदी तपाईँले धन्यवाद❤

  • @LaxmanUpadhya-o6y
    @LaxmanUpadhya-o6y 3 วันที่ผ่านมา +2

    जयरबि,जयघन्टी

  • @manjupokharel5465
    @manjupokharel5465 3 วันที่ผ่านมา +4

    Yekdam sahi ho Nani

  • @EkaBahadurBhujel-m3n
    @EkaBahadurBhujel-m3n 3 วันที่ผ่านมา +4

    Jaya rabi 🙏🙏 Jaya Nepal 🇳🇵🇳🇵🙏🙏

  • @KeshThapamgr
    @KeshThapamgr 3 วันที่ผ่านมา

    जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @laxmanpradhan878
    @laxmanpradhan878 3 วันที่ผ่านมา +1

    Tin Jana bhrasta netaharuko guduarlae hariduar samjhera Puja garney jholey karyakartaharule bigareko ho desh

  • @mera4354
    @mera4354 3 วันที่ผ่านมา +2

    Justice for Rabi lamichhane 🤞🤞🤞

  • @BasnetKumar-z3g
    @BasnetKumar-z3g 3 วันที่ผ่านมา +1

    Estai ho jiban

  • @BKSunil-s8z
    @BKSunil-s8z 3 วันที่ผ่านมา +2

    Good luck rabi sir 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary3183 3 วันที่ผ่านมา

    Yess you are right... yo kura sabai janatalai thaha hunai parxa.. jaya rabi,jaya ghanti

  • @KBPun-fs8le
    @KBPun-fs8le 3 วันที่ผ่านมา

    Thank you so much sister yesto hunu parxa Nepali khun ma Pani tapaiko sath dinxu hal India bat herdai xu

  • @rambhandari1111
    @rambhandari1111 3 วันที่ผ่านมา

    Jaya ghanti we are support with rabi dai ❤❤❤

  • @chetanathacharya4589
    @chetanathacharya4589 3 วันที่ผ่านมา +4

    Right, jay rabi sir❤

  • @parbatigurung1
    @parbatigurung1 3 วันที่ผ่านมา

    सलाम छ बैनि प्रउड आफ यु 💪🏻💪🏻💪🏻💪🏻

  • @ParsuRamShrestha-x9w
    @ParsuRamShrestha-x9w 3 วันที่ผ่านมา

    हजुर प्रहरी सर हरु ले रबि सर जसताे बयकति लाइ तथा याे गठबन्धन सरकार का इसारा मा यसताे समम गरनु हुनछ भने हामी जस्तो र साधारण मानिस लाइ कसताे गरनु हुनछ हाेला मानने सिरि मान जुउ

  • @narendragurung1774
    @narendragurung1774 3 วันที่ผ่านมา +1

    Rabi nikliyoo vane gagane sidai gayoo

  • @chakgurung3175
    @chakgurung3175 3 วันที่ผ่านมา

    Rabi jii is fighter not quiter genuine straight forward nation lover and People's Voice Voice Voice God bless you Rabi ❤❤❤

  • @narayankarmacharya3246
    @narayankarmacharya3246 3 วันที่ผ่านมา +1

    Good medem hajur jasto Sancho bolne bakta ko Rup ma Lina chahanchhu chhodna hunna Bakhara chor ko matiyar haru Lai janta le chini shake jay ghanti

  • @chakgurung3175
    @chakgurung3175 3 วันที่ผ่านมา

    Rabi jii ko jindabad jindabad jindabad God bless you Rabi ❤❤❤

  • @MinaLibang-r4f
    @MinaLibang-r4f 3 วันที่ผ่านมา

    जय रबि दाई 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @mashrangimagar6309
    @mashrangimagar6309 3 วันที่ผ่านมา

    100 % rajneti prati shodh sateko ho. ! Jay Ravi jay ghanti ❤❤❤

  • @prashantkhatri2897
    @prashantkhatri2897 3 วันที่ผ่านมา

    जय रबि लामिछाने जय होस् जनता तपाईं को साथमा छन जय देश जय नरेश राजतन्त्र जिन्दाबाद जिन्दाबाद जिन्दाबाद भ्रष्टचारी चोर फटाहा मुर्दाबाद मुर्दाबाद मुर्दाबाद आज राजा ज्ञानेन्द्र शाहले निया अनिए परेको थाहा भएको भए अभिभबक। भए राम्रो हुन्थियो

  • @khagendrapradhan8858
    @khagendrapradhan8858 3 วันที่ผ่านมา

    रबि र रा . स्व . पा .सिध्याउन पुराना पार्टी हरु मरिहत्ते गर्दै छन् है चेली ।

  • @MahesworBasnet-r7f
    @MahesworBasnet-r7f 3 วันที่ผ่านมา

    राजनीतिक प्रतिसोध हो रबि दाइ हाइ हाइ अहिले पनि पछि पनि सबैको हाइ हाइ नै हुन्छ ।।