रबि लामिछाने निर्दोस हो तर यो फसाउने काम भैरहेको छ यो चाँडो भन्दा चाँडो फैसला हुन परो यो जनताले सुन आतुर भएको छ जनताले यस को हिसाब किताब जनताले।गर्ने छन्
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
सही कुरा।👍 सबै एउटै एजेन्डा भएका पार्टीहरू एउटै मोर्चा वनाएर यो देश जोगाउन र भ्रष्टाचारीहरू माथी निर्मम कार्वाही गर्ने प्रतिज्ञा सहित संयुक्त संघर्ष अघि वडाउने वृहत कार्य योजना तयार गर्न ढिलाई नगरौ!! 🙏🏻 समय छैन!
सहि कुरा। पक्ष पात पूर्ण व्यवहार नगरी छानविन होस न त यहाँ त ठूला माछा डटेर हिड्ने निर्दोष फसाइएको मा जनताको आक्रोस हो ! राजनीति दल हरु मख्ख नपरे हुन्छ ! राजाको कोही थिएन र ? जनता हो शक्ति जनताको अगाडि के भएको थियो चेतना भया !
24सिट् हूदात कूरा मिलेकै हो अहीले खै के?खै के?मत रणभूल्मा छू साथि हो /कस्लाइ बिश्वास गरू ?जुनसुकै जोगी आए पनि कानै चिरिएका,जति नेता आएपनि खानै छिरेका ।कि कसो ?।चेतनाभया ।जय राष्ट्रवाद जय नेपाल जयदेस जय नरेश जय गोरख ।
रबि जस्ता हजारौ देश प्रेमि लाइ बिभिन्न बहानामा जेल कोच्ने सडयन्त्र चली रहने छ। १६हजार नेपालि जनता को रगतको ब्याज खाइरहने भिजन बनाएका पापि हरुको राजनिति भन्दा राजा र हिन्दु राज्य सहि छ ।
हिन्दु राष्ट्र को एजेण्डा बोक्ने एक ठाउमा हुनुपर्छ त भन्नुभयो कमल थापा ज्यु तर पार्टिमा पदको लालसा राख्ने तपाईं नै हुनुहुन्छ।लिङ्ग्देल अध्यक्ष हुंदा त्यो पार्टी छाडने तपाईं नै हो।कि भन्नुपर्यो हामी एक हौं मलाई कुनै पद चाहिंदैन जनताको हितको लागि जस्तो बलिदान गर्न तैयार छु भनेर।
नेपाल का सहकारिमा जुन ८७ अर्ब भनेकाे छ त्याे रकम जनताकाे मात पक्कै हैन याहा भ्रष्टाचार गरेकाे रकम नेता र कर्ममारि हरुकाे पनि हाेला संकाछ खाेजि गर गरिब जनता नमराे सहकारि मा जम्मन भएकाे बचत सरकारले छिटै फिर्ता गर्नेकाम गराेस्
जय घन्टी त लेख्छौ ।यही व्यवस्थाबाट यस्तो भएको हो।घन्टीको नेताको वयवस्था होईन अवस्था मात्र परिवर्तन गर्ने भन्ने विचारको सही रुपमा विश्लेषण गरेकाछौ मित्रहरू ?????
Nani RADHEY dhanay batha babu long live on the best of life R ADHEY to you babu long live on the best way home from their homes doshi lai kadra kadra karbahi hunu parchha tadra rouge and enjoy your
सहि कुरा गर्नु भयो कमल जि 👍️👍️👍️
जय रबि जय घण्टी 🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔
सहि कुरा राख्नु भयो कमल सर हजुर्ले रबि सर निर्दोश छन नम्बर 1 शहकारी ठग त एमाले काङ्ग्रेस को भर्स्ट हुन खबर दार चोर हरु जय रबि सर जिन्दावाद
भाषण सुन्नलाई त साह्रै मीठो छ, तर यिनको दहीचिउरे प्रवृत्तिले यिनलाई पतन गरायो।
रबि लामिछाने निर्दोस हो तर यो फसाउने काम भैरहेको छ यो चाँडो भन्दा चाँडो फैसला हुन परो यो जनताले सुन आतुर भएको छ जनताले यस को हिसाब किताब जनताले।गर्ने छन्
Right jaya rabi
ढिलो आयो कडा आयो थापा काजी सर
सबै जनता लाई थाहा छ रबि लाई फसायेर सकाउने योजना हो रबि गलत छैनन
ढिलो आयो कडा आयो कमल थापा ज्यु ❤❤
Justice for Rabi.❤❤❤❤
सहिकुरागर्नुभयो,कमलथापाजी,❤
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
❤
एउटा खूङखार राजावादि को नाम कमल थापाको नाम किन छोडेको होइनर?
यी पनित खूङ्खार राजावादि होइनन् र ?।आचि पछी देखीएको दैलो के काम हजूर ?चेतनाभया ।जय राष्ट्रवाद ।जय देश जय नरेश जय गोरख ।
वा कस्तो साचो र एथात्थ कमेन्ट मन छुयो बाकी गु जन्ता ले नि बुज के
बिचार बिहिन कुरानगर्दा राम्रो हुन्छ
भ्रष्ट हरुको घिनलाग्दो राजनिति भन्दा नेपालको लागी राजा नै रहि छ। जय देश जय नरेश।
सबैको सत्तामा कसरी पुग्ने भन्ने खेल हो।रबि सबि अथबा जनताको हित्को निम्ति कुनै आन्दोलन भएकोछैन।
आज चै सत्य बोल्नुभयो ठीक लाग्यो है।
८७ अर्ब खाने सबै एमाले कांङग्रेस हाे
जय रबि जय घण्टी
Good.kamal.thapa
Right kura 👍🇳🇵🔔🔔🔔🔔🔔🔔💪❤👌🔔👍🔔🔔🔔🙏🇳🇵🔔🔔🔔🔔🔔
एकदमै सहि कुरा गर्नु भयो सर ले जय रबी जय घन्टी जय होस् रबी को 💐💐🙏
सही कुरा।👍 सबै एउटै एजेन्डा भएका पार्टीहरू एउटै मोर्चा वनाएर यो देश जोगाउन र भ्रष्टाचारीहरू माथी निर्मम कार्वाही गर्ने प्रतिज्ञा सहित संयुक्त संघर्ष अघि वडाउने वृहत कार्य योजना तयार गर्न ढिलाई नगरौ!! 🙏🏻 समय छैन!
सम्पत्ति शुदिकरण ठूला माछालाई र कारबाही गरी राजनीतिक बाट बन्देज लगाउन सकिन्छ
राम्रो कुरा गर्नु भयो हजुर लाई सलाम छ नेता ज्यू आउने. दिन राम्रोहोस
Jay rabi
एकदम सहि कुरो गर्नु भयो हजुर ❤❤
कमलथापाजीअबसाच्चैबोल्नुभयो❤ठग,र,नीरदोशजान्नजरूरीछ❤प्रतीसोधनैहो❤❤❤❤😂😂😂😂😂😂❤
Kamal dai thik vannu vayo
सही कुरा जय घन्टी 🛎🛎🛎🛎🛎
राजाआउ देश बचाउ
100% right kamal thapa ji jay ravi jay ghanti🙏🙏🔔🔔
एकदम सहि कुरा गर्नु भयो ❤❤❤
Jay ghanti jay Rabi
हो सही कुरा हो हजुरले ठिक भन्नुभयो
त्यसैको फाईदा लिन खोजेको हो थापा जि , नेपालको ईतिहाँसमा कयौं थापा आए गय स्मरण रहोस शामन्ति शासन लाद्न खोज्नु अपध मानिने छ
ravi daai niskinu paryo❤
एकजुट हुनुहोस यही शुभकामना।
ठिक कुरा गर्नु भयाे कमल थापाले।
सही भाशन कमल थापा ज्यु काे
Jay rsbi jay ghanti
Very good and thanks
for supporting Rabi
Come under one flag
जय रबि!
We are with you
Sahi kura garnubhayo❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉kamal daju ❤❤❤❤❤❤❤❤❤❤❤❤
१००% सहिकुरा हो❤मोरङ्गबाट❤❤
Ramro kura khusi ko kura salam xa namaste
रार्माे भर्नयाे कमल थापाले
सहि कुरा। पक्ष पात पूर्ण व्यवहार नगरी छानविन होस न त यहाँ त ठूला माछा डटेर हिड्ने निर्दोष फसाइएको मा जनताको आक्रोस हो ! राजनीति दल हरु मख्ख नपरे हुन्छ ! राजाको कोही थिएन र ? जनता हो शक्ति जनताको अगाडि के भएको थियो चेतना भया !
अहिले आऐरपाे थापा जिकाे चेतखुल्याे जस्ताे छ
Thank you DR Adhikari sir
सहिबोल्नुभयो।कमल।थापाजिले।धन्यवाद कमल।थापाज्युलाइ
धनेबाधहजरजयेनेपाल❤😢😢😢
सहिकुरा जय रवि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Very appropriate speach.
ओके सहीकुरा हो❤❤🙏
Totally agree with K. Thapa .
नेतामा हुनुपर्ने दम छ ।
एकदम सही कुरा
कुरा ठिक छ।बिभिन्न टुक्रा मा बाँडिएर गन्तव्य मा पुगिँदैन कमल जी।
Right kura kamal thapa
God bless you rabi sir
Right good luck jantako nirdos rabi sir🙏🌹❤️
जै घन्टी।
अहिले बाेले जस्ताे ब्यबहारमा उतारे रामैू हाेला ।
आज यो मान्छेले राम्रो कुरा गर्यो
Hora? 😂😂😂
24सिट् हूदात कूरा मिलेकै हो अहीले खै के?खै के?मत रणभूल्मा छू साथि हो /कस्लाइ बिश्वास गरू ?जुनसुकै जोगी आए पनि कानै चिरिएका,जति नेता आएपनि खानै छिरेका ।कि कसो ?।चेतनाभया ।जय राष्ट्रवाद जय नेपाल जयदेस जय नरेश जय गोरख ।
Good 👍
Jayà ghanti god bless you rabi sir❤❤❤😅
Right ❤❤❤❤
Good kamal jee
Good thinking Kamal thapa
राजसंस्था आउनुपर्ने भयो छिटो गरौं
सहि कुरा हो गगन
सहि कुरा।
Kamal ji ur right
Hor hjr
गर्ने त नेता हरुले भासण मतर हो काम चै गरेको खसै छैन देश लुट्नु र जनता लाई दुख मतर दिने काम हुनेछ
True thapa sir
रबि जस्ता हजारौ देश प्रेमि लाइ बिभिन्न बहानामा जेल कोच्ने सडयन्त्र चली रहने छ। १६हजार नेपालि जनता को रगतको ब्याज खाइरहने भिजन बनाएका पापि हरुको राजनिति भन्दा राजा र हिन्दु राज्य सहि छ ।
Good kanl ji
मौका आएको समयमा गाईको नारा बेचेर मन्त्री खानलाई गइहाल्नु भयो महोदय ।
Uml sahakari thuggggg chor
Sahi bhannu bho ❤❤❤❤❤
तिमी प्रधानमन्त्री भएको बेला के गरेउ ??? राजाको लेउ चाट्दैमा देश बन्दैना थापा जी।
Good
Kamal sir
Right
जय देश जय नरेश
हिन्दु राष्ट्र को एजेण्डा बोक्ने एक ठाउमा हुनुपर्छ त भन्नुभयो कमल थापा ज्यु तर पार्टिमा पदको लालसा राख्ने तपाईं नै हुनुहुन्छ।लिङ्ग्देल अध्यक्ष हुंदा त्यो पार्टी छाडने तपाईं नै हो।कि भन्नुपर्यो हामी एक हौं मलाई कुनै पद चाहिंदैन जनताको हितको लागि जस्तो बलिदान गर्न तैयार छु भनेर।
मुख्य लक्ष्य सरकार गिराउने खेल हो।
Randikoban sahakari thugggg uml ho
नेपाल का सहकारिमा जुन ८७ अर्ब भनेकाे छ त्याे रकम जनताकाे मात पक्कै हैन याहा भ्रष्टाचार गरेकाे रकम नेता र कर्ममारि हरुकाे पनि हाेला संकाछ खाेजि गर गरिब जनता नमराे सहकारि मा जम्मन भएकाे बचत सरकारले छिटै फिर्ता गर्नेकाम गराेस्
Jahan dulo tehan kamal thapa.
काङगरेस एमाले चाेर रछ थााभयाे जनतालाई
❤❤
Yo nikamba bhastachari sarkar harule je jo gare pani hudo rahexa jaya rastrabad .❤️❤️🇳🇵🇳🇵🙏🙏
दुई महिना संसद् अवरुद्ध गर्ने गनगने विस्सेहरु धनराज ऋषिकेश र सहकारी पिडितहरुकाे वारेमा किन जिम्मेदार नभएका ?
जय घन्टी त लेख्छौ ।यही व्यवस्थाबाट यस्तो भएको हो।घन्टीको नेताको वयवस्था होईन अवस्था मात्र परिवर्तन गर्ने भन्ने विचारको सही रुपमा विश्लेषण गरेकाछौ मित्रहरू ?????
Jay ghanti
रा प्र पा नेपालका अ कमलथापाजी तपाई राजाहिन्दुराज्य फ्याक्नेमा हस्ताक्षर गर्नुभयााेकि नै सरकारमा सामेलभै उप प्रधान मन्त्रीसमेत हुुनुभयाेकेरे हैनर।
Nani RADHEY dhanay batha babu long live on the best of life R ADHEY to you babu long live on the best way home from their homes doshi lai kadra kadra karbahi hunu parchha tadra rouge and enjoy your
Sahi kura granu vayo kmal ji
Jay Nepal
सहि कुरो
Hareko netaaa jiuuuu....
एमालेका नेता कांग्रेसका नेता र माओवादीका नेता नलोफेटेसम्म देशमा शान्ति आउँदैन। अन्तिम विकल्प भनेकै राजा आउ देश बचाउ।
बिचार सबै काे हुन्छ यजेन्डा नि सबै काे हुन्छ