Baglung Kalikama - Bishnu Khatri • Sunita Budha Chhetri • Yashu • Tulbir • New Panchebaja Song 2080
ฝัง
- เผยแพร่เมื่อ 8 ธ.ค. 2023
- Presenting new typical panchebaja song Baglung Kalikama by Bishnu Khatri & Sunita Budha Chhetri featuring Yashu Bhattarai & Tulbir Thapa "Samarpan" only on Bishnu Khatri's official TH-cam channel.
Sumadhur Creation Presents:- New Nepali Panchebaja Song 2080
|| Baglung Kalikama बागलुङ कालिकामा ||
#bishnukhatri
#sunitabudhachhetri
#yashubhattarai
#tulbirthapa
#ashishaviral
#newpanchebaja
#panchebajasong
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bishnu Khatri
Sunita Budha Chhetri @sunitabudhazabiya4825
♬ Lyrics | Music:-
Bishnu Khatri
♬ Arrange | Mixing | Mastering:-
Ashish Aviral @AshishAviral
♬ Recordist:-
Manoj Pariyar
♬ Studio:-
Raaga Records
♬ Audio | Video:-
Sumadhur Creation Pvt. Ltd.
9851058903
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Direction:-
Binamra Khatri
🎬 Choreographer:-
Hom Gurung
🎬 Cast:-
Yashu Bhattarai
Tulbir Thapa (Samarpan)
🎥 Camera | Drone:-
Ram KC
🎬 Edit:-
Padam Subedi
🎬 Color:-
Milan Bishwokarma
🎬 Make Up Artist:-
Susmita Rai
🎬 Post Production:-
Dragon Pictures
🎬 Special Thanks:-
Rabin Adhikari
Kishan Khadka
Ramu Khadka
Kumar Khadka
RC Paudel
Sahayogi BC
Bikram BK
Udaya Nepali
Deepak Bhandari &
All My Well Wishers
© Sumadhur Creation, 2023
---------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3fHrl7x
Amazon Music:- amzn.to/3AkX0oF
Deezer:- bit.ly/3tMr1N2
Soundcloud:- bit.ly/3FPNv1X
Tidal:- bit.ly/33Qz7t0
Napster:- bit.ly/33ZZQ6E
Digital Stores:-
Apple Music :- apple.co/3nLOwll
Amazon:- Amazon:- amzn.to/3pzCEnp
Social Links:-
G+:- tinyurl.com/y9vdmblw
TH-cam:- tinyurl.com/ydb49ojr
Contact me:- 9851058903
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bishnu Khatri. Embedding to a website is allowed. - เพลง
पश्चिमाञ्चलका ख्यातिप्राप्त धार्मिक एवं पर्यटकिय स्थलहरुलाई समेटेर तयार पारिएकाे याे माैलिक पञ्चेबाजा गीतकाे पुरै भिडियो हेरिसके पछि लाईक कमेन्ट गर्नुका साथै भिडियो शेयर गरी सक्दाे सबै सामु पुर्याई दिनु हुन बिनम्र अनुराेध गर्दछाै।जय संस्कृति।
बहुमुखि प्रतिभा प्रतिष्ठित ब्याक्तित्व हरेक कोण कोण बाट शब्द केलाउन खेलाउन माहिर हाम्रो दाजु लास्टमा पन्चकोट दर्शन गरौला बिश्वको कै लामो पुल तरौला बाग्लुङ्ग झरौला भनेर निम्त्याउनु पर्ने थ्यो आहा गीत १०० मा १०० उत्कृष्ट ❤❤❤🎉🎉❤❤
निकै राम्रो गीत ! हार्दिक शुभकामना सबैलाई ।
म्याग्दिको गलेश्वर पनि ख्याती प्राप्त धार्मिक स्थल हो!सतिदेबी गलो पतन भयको ठाउँ!
अर्घाखाँचीको सुपादेउराली ,पाणिनी पनि प्रसिद्ध धार्मिक स्थल हुन ❤🙏🇳🇵
❤❤❤❤
Hamro gulmi ramro gulmi❤❤❤
जय गुल्मी मालिका❤❤❤
Wow keti ramro geet sabei thau ko barema banaunu vayeko best wises🎉🎉🎉❤❤❤❤❤
वाअो मङ्सिर मैना सिजनको गित बल्ल आयो
सफलताको शुभकामना बिषेश आदर्णनिय बिष्नु दाइ र सप्पै टिमलाइ...
पर्दैशि भबिन बस्नेत
जय बागलुङ जय गुल्मी माया छ है अर्घाखाँची बाटै 🙏🏽
बागलुङ तेसै सुन्दर्ताले भरिपुर्ण छ तेसैमा दादा हजुर्को कोकिल कन्ठ आवजमा निकै मिठो गित ❤❤❤शुभकामना
Congratulations sir safalta ko suvakamana❤❤❤
Kati mitho geet..congratulations Bishnu khatri dai
congratulations and best wished Brother ❤❤❤
प्रतिक्षाको घडि सकियो कति मीठो बागलुङ कालिकामा 🎉🎉🎉🎉सफलताको शुभकामना
Congratulation🎉🎉❤❤
अर्घाखाँची सुपादेउराली, पाणिनी पनि प्रसिद्ध धार्मिक स्थल हुन्❤
Congratulations 🎉🎉
शुभकामना दाजु🎉
सुभकामना❤️
Congratulations all very nice bishnu daju ❤❤❤❤💐💐👌👌
नामै काफी छ बिष्णु खत्री बयान के गरि रहनुपर्छ र निसिखोला को विशेष झलक
यस्ता शब्द कसरी फुर्छन होला समय सान्दर्भिक गित गाउनी एक मात्रै गायक सर्जक बिण्णु खत्री मात्रै हुन ❤❤❤❤❤❤
Congratulations all temlai 🎉
Wow very nice
Best wishes dai❤❤❤
Best wishes ❤❤❤❤❤❤❤
बिष्णु दाईको गित जुन आए पनि मलाई अती मन पर्द्छ दाजु लाई सफलता को धेरै धेरै शुभ कामना
दाजु गोर्खा को पनि गित बनाउनु पर्यो
best wishes daju
Damee panche Baja ❤❤❤❤🕺🕺🕺🌹🌹🌹🌹
राम्रो गित निकाल्नुभएछ।सफलताको शुभकामना ❤
Bishnu khatri is always king 🤴 ❤
सफलताको धेरै धेरै शुभकामना दाइ
आहा धेरै राम्रो छ गित शुभ कामना🌺🙏
धेरै धेरै धन्यबाद ❤you बागलुङ कालिका मा गीत ❤❤❤❤❤❤❤
हार्दिक शुभकामना बिष्णु सर🎉🎉🎉
आहा नेपालका सबै जसो धार्मिक पर्यटकिय स्थलको नाम समेटियर सब्द सन्कलन गर्नु भयको रहेछ
अत्यन्तै राम्रो लाग्यो
अपार सफलताको शुभकामना दाजु ❤
Dherai ramro lagyo saphaltako dherai dherai subhakamna❤❤❤🎉🎉🎉🎉🎉
Congratulations &Best wishes DAI
जय सुपा देउरालि
आहा धेरै राम्रो गित सफलता को सुभकामना❤❤❤
मलाई अति मन पर्ने कलाकार बिष्णु खत्री दाजु 🙏 सफलताको शुभकामना
Congratulations sir best song 🎉🎉🎊🎊🎈🎈
Congratulations ❤❤❤❤
आहा सफलता को शुभकामना छ दाई❤❤
गित धेरै धेरै चलोस शुभकामना ❤️
गित धेरै राम्रो तयारी भएको छ सफलता को धेरै धेरै शुभकामना 12:00
आहा कति राम्रो सुन्दा पनि आनन्द आयो❤❤❤
आहा लोकदोहोरि का बादसाह बिष्णु खत्री दाजु का गित हेर्न छुटाउनै हुदैन ❤️🇳🇵🇳🇵
निकै राम्रो छ गीत दाइ यो गीतले सफलता पाउने छ पक्कै पनि
❤❤हरेक ठाउँ समेटिएको गीत 😂😂 शुभकामना दाजु❤❤❤
सारै मिठो गित 👍️👍️👍️धन्यवाद सबै टिमलाई साथै सफलताको शुभकामना छ ।
बिबिध धर्म सस्कृति ले भरिएको हाम्रो देश मा रहेका बिभिन्न धार्मिक स्थल ठाउ मा नै पुगेर छायान्कन गरि तयार पारिएको यो काल झै सिर्जना ले सबै को मन छुने छ
धैरे धैरे शुभकामनासहित धन्यबाद सर सारै राम्रो गित र शब्द पनि।।।
आहा कति राम्रो म्युजिक भिडियो बधाइ छ दाइ सफलताको शुभकामना ❤
❤❤❤ दाजी को गित मन न पर्ने को होलार 🎉🎉🎉❤❤ हार्दिक सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🎉🎉🎉❤❤❤
सुदारको १०० चोट कामीको १ चोट भन्छन हो हाम्रो बाग्लुङ को गहना हो दाजु हजुर सफलताको शुभकामना
उत्कृष्ट गित भिदियो धेरै बधाई सफलता को सुभ्कामना लेजेन्द बिस्नु दाजि
सारै मीठो गित तेसै माथि म जन्मे हुर्केको जिल्ला बाग्लुङ ❤❤❤❤❤❤❤
🎉🎉❤❤अाहा दामि मिठाे गित शुभकामना दाजु
अाहा कति राम्रो गित सफलताको शुभकामना
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना🙏
आहा पंचे बाजा मालिका लाई समेटनु भयको मा खुसी लाग्यो। हजुर को हरेक गीत उत्कृष्ट❤साथ मा सुनीता बैनी आहा आहा।
Wow best lokdhori panchabaja geet 🎉🎉🎉🎉🎈🎈🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रकृर्ति प्रेमी देश प्रेमी गाएक बग्लुङ को सान गाएक बिस्नु खत्री दाजु को हरेक गित गाउँ ठाउ गरिब दुखी रास्ट्र पर्ती समर्पित हुन्छ यो गित पनि गाउँ ठाँउको धार्मिक स्थानमा आधारित रहेछ असाधै राम्रो बनेको छ सफलताको शुभकामना दाजु 🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎉
Sarai ramro lagyo ,best of luck whole team
आहा कति रमाइलो पञ्चेबाजा हाम्रो गाउतिर सुटिङ्ग भयको रैछ सार्है खुसि लाग्यो सफलताको शुभकामना सबैटिमलाइ
आहा बधाई तथा शुभकामना आदरणीय दाजु लगायत सम्पुर्ण होल युनिटलाई ❤️❤️🙏🙏❤️❤️
आहा कती मिठो गीत सम्पूर्ण टिम लाई बधाई छ🙏🙏❤❤🎉🎉
अति राम्रो गीत ❤❤
निकै उत्कृष्ट, धेरै धेरै सफलताको कामना।
आहा अति मिठो पन्चेबाजा गित❤❤❤🎉🎉🎉
Congratulations all team ❤❤
Congratulation both of you 🎉🎉🎉
गित राम्रो लाग्यो दाजु सफलताको शुभकामना ❤❤🎉🎉
गीत राम्रो छ सफलताको शुभकामना🎉❤❤
Very very nice song. Video ❤❤👍👌🥰 4:15
सफलताको शुभकामना दाजु
सफलताको शुभकामना दाइ❤❤❤
wow...... अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
अति प्रसम्सनिय काम ,धन्यवाद प्रदेश बाट आफ्नो गाउँ का देबि देवता को दर्शन गर्न पाइयो !!
Kati rammro geet❤❤❤❤❤
Best wishes dai 💞💞💞💞💞💗
बागलुङ कालिका डिग्रे साई कुमारी मेरो जिल्ला को प्रसिद्ध धार्मिक स्थल को बयान सहित रहेछ
Wish you all best 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
बहुचर्चित गायक बिष्णु खत्री को लय शब्द गायकी ले अत्यन्तै मन जित्यो भब्य सफलता को कामना❤
राम्रो छ तर भिउज जादैन किन हो सबै मिलेर सपोट गरौ होइ 🙏🙏🙏💗💗💗👍️👍️👍️🇳🇵🇳🇵🇳🇵
Nice song
सहस्र शुभकामना यहाँहरुलाई।
Nice❤❤❤❤❤❤❤❤
आदरणीय दाई विष्णु खत्री का हरेक सिर्जनाहरु उत्कृष्ट लाग्छ,यो गितमा झन पर्यटकीय धार्मिक स्थल र नदिहरुलाई समेटिएको छ गितले सफलताको शिखर चुमोस शुभकामना 🌺🌺❤️❤️🙏
उत्कृष्ट गित ❤❤❤❤
आहा लगभग सवै धार्मिक पर्यटकिय स्थल समेटियको एउटा जिवन्त गित ! यश गितले अवस्य पनि देशको पर्यटक्षेत्रमा निकै प्रभाव राख्ने छ ! सलाम छ बिस्णु खत्री ज्यु !
निकै मिठो गित ❤
Congratulations and best wishes: so sweet song 😊
Bishnu khatri दाइको स्वर नै खतरा छ के सुनेसी सुनेको सुनेइ गर्न मन लाग्ने💝💝💝Best wishes for entire team💝💝💝💝
Very nice song
गित उत्कृष्ट छ।सफलताको हार्दिक शुभकामना ।
🎉🎉❤❤❤❤❤
हाम्रो देश नेपाल विविध धर्म संस्कृती,भाषा भेषभुषा,कला संस्कृती मैलिक परम्परा,रितिरिवाज धार्मिक स्थल र प्राकृतिक सौर्न्दर्य सङ्गैको प्राकृतिक सम्पदाको धनी देश हो!!!हामी यहि देशको नेपाली माटोमा जन्मिएका नेपाली लोक माटोमा हुर्किएका हाम्रो संस्कार नै नेपाली माटोसङ्ग छ हाम्रो परिचय नै नेपाली लोकमाटो हो।।।देश देखि।प्रदेश,गाउँ देखि शहरका कुना कन्दरा बस्ती बस्तिमा समाजमा भैरहेका विभिन्न समय सान्दर्भिक गतिविधि र परिवेशलाई जस्ताको तस्तै उतारेर समाजमा भएका हरेक गरुबी,मजदुरी,किसानी,थिचोमिचोमा परेर आफ्नो आवाजलाइ संबंधित निकाय सम्मा पुर्याउन नसकेका सजमाजका नागरिकको दबिएको आवाजलाइ बुलन्द पारेर करोडौं जनताको बास्तबिकता बोल्ने जनगायक बिष्णु खत्री यो नाम नै नेपाली लोक माटोले जन्माएको नाम हो!!!आदरणीय बिष्णु खत्री दाजुप्रती उच्च संमान सहित नमन गरे🙏नेपाली मौलीक लोक गित सङितको यो फराकिलो जगतमा आदरणीय बिष्णु खत्रीले पुर्याउनु भएको योगदान अति नि प्रंशसनिय र अतुलनीय रहेको छ जस्को हामी मुल्यांकन गरेरै सक्दैनौं!!!समय सान्दर्भिक गतिविधिबारे गहिरो अनुसन्धान र परिकल्पना गरेर मात्रै नेपाली माटो सुहाउँदो सृजना जन्मिन्छ्न बिष्णु खत्रीका हामी दर्शक नै साझी हौ,,मुल्यांकन र अवलोकन गरिरहेका छौ,,आदरणीय बिष्णु खत्रीका सृजनाले करोडौं दर्शक श्रोताको मन र मस्तिष्क छुन्छ,,किनकी बिष्णु खत्री दाजुका सृजनामा मौलिकता भेटिन्छ,नेपाली माटो नेपालीपन भएटिन्छ,सत्यता भेटिन्छ,यथार्थ भेटिन्छ,सुचना र सन्देश भेटिन्छ,गरिब जनाताको आँसु भेटिन्छ मजदुरको दबिएको आवाज भेटिन्छ,,किसानिको दु:ख भेटिन्छ,,त्यासैले बिष्णु खत्री जनताको गायक जनगायक एक रास्ट्रको गौरव हुनुहुन्छ।।उहाँका कुनै पनि सृजनामा आलोचना र टीका टिप्पणी प्रतिक्रिया गर्ने ठाउँ नै भेटाउदिन किनकी राम्रा अनि उत्कृष्ट सृजना जन्माउनु नै उहाको विशेषता हो ,,,जनगायक खत्रीका जुनसुकै गित सङित सुने पनि मन छुन्छ।।नेपालमा भएका पश्चिम क्षेत्रका विभिन्न जिल्ला ठाउँहरुमा रहेका विभिन्न धार्मिक स्थल र प्राकृतिक सम्पदाको अवलोकन गरेर समेटिएको अत्यन्तै मीठो पन्चेबाजाको गितले मन नछुने त झन कुरै भएन।।अत्यन्तै राम्रो उत्कृष्ट बनेको यो गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछु।🙏🎉🌹❤️🎊🙏🙏🎉🎉🎉
Best wishes dai❤
Congratulations nice songs🎉❤
अति मिठो गित 🎉🎉🎉🎉
❤very nice ❤
Thank you for bringing another best song....
जय गुल्मी मालिका ❤️❤️💐💐🙏🙏 (from gulmi )