Galkote Dai - Bishnu Khatri • Devi Gharti • Bijay Pun • Samarika • Binamra• New Lok Dohori Song 2079

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • Presenting new Nepali lok dohori song Galkote Dai by Bishnu Khatri & Devi Gharti Magar featuring Bijay Pun, Samarika Dhakal & Binamra Khatri only on Bishnu Khatri's official TH-cam channel.
    Sumadhur Creation Presents:- New Nepali Lok Dohori Song 2079
    || Galkote Dai गल्कोटे दाई ||
    #bishnukhatri
    #devigharti
    #bijaypun
    #samarikadhakal
    #binamrakhatri
    #newlokdohori
    #nepalisong
    #newsong
    ----------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Bishnu Khatri
    Devi Gharti Magar ‪@DeviGhartiMagarOfficial‬
    ♬ Lyrics | Music:-
    Bishnu Khatri
    ♬ Music Arranger:-
    Krishna KC
    ♬ Mixing | Mastering:-
    Shyamshwet Rasaily
    ♬ Recordist:-
    Kamal
    Gobinda
    ♬ Studio:-
    Prisma Studio
    ♬ Audio | Video:-
    Sumadhur Creation Pvt. Ltd.
    9851058903
    -------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Direction | Choreographer:-
    Bikram Chauhan
    🎬 Cast:-
    Bijay Pun
    Samarika Dhakal
    Binamra Khatri
    🎥 Cinematographer:-
    Prakash Khadka & Team
    🎥 Drone:-
    Rajan KC
    🎬 Visual Edit | Color:-
    Milan Bishwokarma
    🎬 Make Up Artist:-
    Kabindra Khadka
    Samundra Chauhan
    🎬 Post Production:-
    B. Star Films
    9860326162
    © Sumadhur Creation, 2023
    ---------------------------------------------
    Listen my songs on your favorite streaming platforms:-
    Spotify:- spoti.fi/3fHrl7x
    Amazon Music:- amzn.to/3AkX0oF
    Deezer:- bit.ly/3tMr1N2
    Soundcloud:- bit.ly/3FPNv1X
    Tidal:- bit.ly/33Qz7t0
    Napster:- bit.ly/33ZZQ6E
    Digital Stores:-
    Apple Music :- apple.co/3nLOwll
    Amazon:- Amazon:- amzn.to/3pzCEnp
    Social Links:-
    G+:- tinyurl.com/y9...
    TH-cam:- tinyurl.com/yd...
    Contact me:- 9851058903
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bishnu Khatri. Embedding to a website is allowed.

ความคิดเห็น • 433

  • @BishnuKhatri
    @BishnuKhatri  ปีที่แล้ว +129

    नमस्कार🙏 हजुरहरुमाझ नयाँ नयाँ काेशेली पस्कने क्रममा याे नयाँ माैलिक गीत गलकाेटे दाई लिएर आएका छाैं। पूरै भिडियाे हेरिसके पछि सुझाब सल्लाह दिएर गीत शेयर गरिदिनु हुन हार्दिक अनुराेध गर्दछाै।

    • @bhimsenkhatri9038
      @bhimsenkhatri9038 ปีที่แล้ว +4

      सेयर भयो दाजु

    • @TDDFBAGLUNG_Arsal
      @TDDFBAGLUNG_Arsal ปีที่แล้ว +3

      हार्दिक बधाई मेरो सम्झना तपालाई लाई लप यु

    • @belkumarisunar690
      @belkumarisunar690 ปีที่แล้ว +3

      आहा धेरै राम्रो छ दाई गीत safaltako Suvakamana 🎉🎉🎉❤❤

    • @rajeshakcim4140
      @rajeshakcim4140 ปีที่แล้ว +2

      Dami

    • @deekshasharma6152
      @deekshasharma6152 ปีที่แล้ว +2

      Beautiful music video ❤️❤️💖💖👌👌🎵🎵

  • @Chautarimediatv
    @Chautarimediatv ปีที่แล้ว +3

    निकै उत्कृष्ट सिर्जना मेरो दाजु सफलताको कामना ❤❤❤

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv ปีที่แล้ว +3

    धेरै राम्रो गीत सार्वजनिक गरिएको मा दाजु विष्णु लाई धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना

  • @mppratel182
    @mppratel182 ปีที่แล้ว +3

    आहा आदरणीय बिष्णु खत्री दाजुजो सिर्जना 👌👌👌

  • @MadanBelbase9768
    @MadanBelbase9768 ปีที่แล้ว +7

    wow Daju haru बधाई छ

  • @ramusapkota7184
    @ramusapkota7184 ปีที่แล้ว +7

    आहा सफलताको शुभकामना सम्पुर्णमा ❤❤💐

  • @westernnepal664
    @westernnepal664 ปีที่แล้ว +3

    धेरै मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।

  • @LBProductionNepal
    @LBProductionNepal ปีที่แล้ว +7

    आदरणीय दाई Bishnu Khatri र Devi Gharti सङको सहकार्य "गलकोटे दाई " हजुरहरु माझ आइसकेको छ । कृपया हेरेर प्रतिकृया दिनुहोला धन्यबाद ।।
    Direction/Choreography_Bikram Chauhan Camera_Prakash Khadka Edit/Color_Milan Bishwokarma Post Production_B.Star Films

  • @tsmager2926
    @tsmager2926 ปีที่แล้ว +5

    बागलुड॰ जिल्लाको लोकदोहरी को राजा बिस्नु खत्री लाई सफलताको कामना राम्रो छ गित लय गित संगिट डान्स सबै टिमलाई सफलताको 🎉🎉सुभकामनाू पुन भाईको जोसिलो नाच राम्रो छ

  • @dipendradhami4571
    @dipendradhami4571 ปีที่แล้ว +3

    उत्कृस्ट सृजना वाला दम्दार प्रस्तुती को लागी दाइ र दाइ सङ्ग यो गित मा जोडिएका सबै कलाकार हरु लाइ बधाइ छ। 💘💘💘💘

  • @Chhahari
    @Chhahari ปีที่แล้ว +1

    मिठो गित बिष्णु खत्री दाई पुरा भिडियो हेरेर कमेन्ट गरेको मैले सबैले पुरा भिडियो हेर्नुस् है❤❤❤🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @abrialasuo4352
    @abrialasuo4352 ปีที่แล้ว +3

    बिस्नु सर को गित कति खेर आउँछ र सुनौ लाउने म मात्रै हो कि अरु पनि हुनु हुन्छ ।हार्दिक बधाई तथा लाखौ करोडौं सुभकामना।👌👌👌🙏🙏🙏

  • @Chautarimediatv
    @Chautarimediatv ปีที่แล้ว +7

    मीठो सिर्जना सफलताको शुभकामना सम्पुर्ण टिमलाई

  • @Padam925
    @Padam925 ปีที่แล้ว +3

    मौलिकताले भरिपिर्ण सुन्दर छ। सफलताको शिखर चुमोस भब्री शुभकामना

  • @ramunepal3304
    @ramunepal3304 ปีที่แล้ว +2

    आहा यस्तै मौलिकताले नै म आकर्षित छु । हजुरका हरेक सिर्जनाहरु प्रति गलकोटे दाजु🙏❤️

  • @anjuale734
    @anjuale734 ปีที่แล้ว +4

    आहा सारै मिठो गीत सम्पुर्णलाई सफलताको सुभकामना

  • @Krishna-yl1bh
    @Krishna-yl1bh ปีที่แล้ว +8

    आहा गित साह्रै राम्रो लाग्यो!विनम्र बाबुलाई मोड्लिङ छेत्रमा सफलताको शुभकामना !!!!

  • @kharalhemnath
    @kharalhemnath ปีที่แล้ว +5

    के कुरामा पर्छ म सच्चिन!
    तिम्रो त छ बत्तिसै लक्षीन।
    आहा कति मार्मिक शब्द रचना।
    हार्दिक बधाई तथा उत्तरोत्तर साँगितिक प्रगतिको लागि अनन्त शुभकामना मेरो दाइ।

  • @tikathapa958
    @tikathapa958 ปีที่แล้ว +3

    राम्रो लाग्यो, welldone keep it up,

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 ปีที่แล้ว +3

    आजभोलि जताततै बिजय दाइको राज हुँदै गएको छ है
    धेरै बधाई छ अझै राम्रो काम गर्दै जानू।😊♥️

  • @SuganChhetri-vg1lx
    @SuganChhetri-vg1lx ปีที่แล้ว +5

    धेरै राम्रो गित❤

  • @Krishna-yl1bh
    @Krishna-yl1bh ปีที่แล้ว +4

    तिम्रो कति संम्झना गरिछु !छ्त संम्झेर भुइतला झरिछु!टिक्टक फ्यामस टुक्का!!

  • @devsaru4799
    @devsaru4799 ปีที่แล้ว +5

    Ati ramro daju safaltako suvakamana❤❤❤

  • @NaranBaral-xq4xg
    @NaranBaral-xq4xg ปีที่แล้ว +3

    राम्रो छ दाइ गित फेरि पनि यस्तै गितलियर आउनु दाइ👌👌👌👌👌👌👌👌👌👌

  • @santoshthapa964
    @santoshthapa964 ปีที่แล้ว +3

    दाइ हजुरको आवाज अति नै मिठो छ र यस्तो सुमधुर स्वरहर हराएर नजाओस कामना छ लोक गित संगीतले यस्ता आवाज खोजेको छ

  • @y.s4875
    @y.s4875 ปีที่แล้ว +5

    सफलताको शुभकामना।🎉🎉

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 ปีที่แล้ว +5

    गित मीठो बनेको रहेछ दाजी मन पर्यो सफलताको शुभकामना 🎉❤️

  • @kishnapoudel1737
    @kishnapoudel1737 ปีที่แล้ว +3

    मिठो लायो दाजी हाम्रो बागलुङ को सान

  • @santoshgautam5761
    @santoshgautam5761 ปีที่แล้ว +3

    अतिमीठो गीत दाजु

  • @tulbdrchhantyal3238
    @tulbdrchhantyal3238 ปีที่แล้ว +7

    गित दामी छ
    अझै नयाँ नयाँ गितको सफलताको शुभकामना

  • @visiongalkot
    @visiongalkot ปีที่แล้ว +6

    धेरै राम्रो गीत दाजु 🎉🎉गलकोटे दाइ ❤❤

  • @kamalbc3339
    @kamalbc3339 ปีที่แล้ว +5

    बिष्णु खत्री दाइको अर्को नया कोसेली गलकोटे दाइ आयोरेन्त सुन्नु होइ सबैले मैले पनि सुन्दैछु । कति मिठा शब्द लय स्वर उतिकै सुमधुर अहा बधाई तथा सफल्ताको शुभकामना छ सम्पुर्ण टिमलाइ 💐💐

  • @pahalkhadka9410
    @pahalkhadka9410 ปีที่แล้ว +3

    सफलता को शुभकामना मिठो मौलिक गीत

  • @बिकलकुँवर
    @बिकलकुँवर ปีที่แล้ว +6

    गित सँगित त्यस्तो महासागर हो!जसको गहिराइमा जति डुब्दै गयो उति आनन्दको शितल छहारी भेटिन्छ!तर आज गल्कोटे दाइले बेस्सरी धित मार्यो!बिनम्र बाबू आहा❤️बिष्णु खत्री दाइ लगायत सबै लाई अग्रिम शुभकामना💖💐🙏

  • @rabinadhikari264
    @rabinadhikari264 ปีที่แล้ว +11

    कला गला र सिर्जनाले भरपूर्णना अनि लोक दोहोरी क्षेत्रको प्राय फरक बिषयबस्तु र यथार्थ गायक आदरणीय दाजी बिष्णुखत्रीको यथार्थ मौलिक अनि फरक गीत “गल्कोटे दाई मेरो सम्मझना सधै तिमीलाई” साहै राम्रो लाग्यो।यो मौलिक गीतका शब्द अनि मिठासको ता सीमा नै छैना। गीत सुनेर,हेरेर शेयर गर्नु हाेला सफलताको शुभकामना आदरणीय दाजी बिष्णु खत्रीलाई❣️

  • @prajjwalkhadka2878
    @prajjwalkhadka2878 ปีที่แล้ว +5

    Great Binamra Bhaanij.....🙏🙏🙏

  • @tilakraj5767
    @tilakraj5767 ปีที่แล้ว +3

    हजुर को हरेक सृजना मन पर्छ दाई योपनि रामरो छ दाई शफलताको शुभकामना

  • @rishimagar5455
    @rishimagar5455 ปีที่แล้ว +21

    निकै मिठो सब्द सङ्गीतमा रमाइलो मायालु गीत बनेछ
    त्यसै बिष्णु खत्री लोक प्रेमीको मनमा बस्न सफल बन्नु भाको कहाँ होर ❤ हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏

  • @prembhandari6969
    @prembhandari6969 ปีที่แล้ว +5

    Atyantai sumdhur git xa hai congratulations

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger ปีที่แล้ว +5

    आहा निकै नै मिठो गित🎉

  • @kanchhatamang-uk5xn
    @kanchhatamang-uk5xn ปีที่แล้ว +3

    हजुरको हरेक गीत मन पर्छ बिष्णु दाजु

  • @bikashsunar9252
    @bikashsunar9252 ปีที่แล้ว +2

    बाग्लुङे र उसै माथि गल्कोटे हुनुमा अतिनै गौरवमय भएको महशुसको फिल हुन्छ दाजु 🎉🎉🎉

  • @ishworgyawali3768
    @ishworgyawali3768 ปีที่แล้ว +3

    गज्जब❤

  • @arjunsubedi7618
    @arjunsubedi7618 ปีที่แล้ว +5

    गलकोटे दाई
    मेरो सम्झना संधै तिमी लाई
    निकै मिठो गित ब्यापक शुभ-कामना सफलता को लागि बिस्णु खत्री दाई को पूरै टीम लाई🌹🌹💐💐

  • @sirjanagharti9149
    @sirjanagharti9149 ปีที่แล้ว +4

    गलकोटे सान गलकोटे दाइ बिष्नु खत्री लगायत सम्पुर्ण तिमलाई सफलताको शुभकामना 🙏🙏🙏

  • @ghanshyampun2198
    @ghanshyampun2198 ปีที่แล้ว +2

    वाउ कति रमाईलो गिट अबिनय झनखत्त्रा मोदल हरुको

  • @RamkumarKarki
    @RamkumarKarki ปีที่แล้ว +6

    आहा जन्मभुमि प्रतिकाे मायाँ बधाई छ दाई लगायत टिमलाई 🙏🙏🙏

  • @tilakk.c5011
    @tilakk.c5011 ปีที่แล้ว +5

    सफलताकाे शुभकामना दाजु🙏🙏🙏🙏

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 ปีที่แล้ว +5

    बिष्णु खत्री को स्वर शब्द अति उत्कृष्ट यो गीत झनै राम्रो लाग्यो नाच पनि धेरै राम्रो लाग्यो बैनी देबि घर्ति मगर को गीत को स्वर अति नै मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना।

  • @kritikaentertainment8512
    @kritikaentertainment8512 ปีที่แล้ว +4

    आहा गित भनेको यस्तो हुन पर्छ अति मीठो शब्द स्वर बधाई छ सम्पुर्ण टिमलाई

  • @thapasusan1378
    @thapasusan1378 ปีที่แล้ว +4

    हाम्रो गलकोते दाइ बिष्णु दाइ हामी सबै को दाइ बिष्णु दाइ सधैं सम्झना साथै राम्रो गीत को लागि धेरै बधाइ😍😍😍😍

  • @balkrishnathapa9916
    @balkrishnathapa9916 ปีที่แล้ว +6

    आहा...क्या मिथो गीत छ हाम्रो गल्कोते दाइ🎤🎶🎵गीत नसुनी त निद्रानै लाग्दैन त बा😀😀👍️👏

  • @DHANBAHADURBaniya-ge4bs
    @DHANBAHADURBaniya-ge4bs ปีที่แล้ว +4

    धेरै राम्रो छ गित

  • @govindakhanal5130
    @govindakhanal5130 ปีที่แล้ว +6

    आहा गित त बबालै छ त सुभकामना 🎉🎉🎉❤

  • @ishworpanday1181
    @ishworpanday1181 ปีที่แล้ว +3

    बिष्णु जि को प्रस्तुति सबै बिशिस्ट नै हुन्छन्

  • @purnamagaryatri614
    @purnamagaryatri614 ปีที่แล้ว +3

    सफलताको शुभकामना दाजु

  • @sagarmagar6524
    @sagarmagar6524 ปีที่แล้ว +6

    अति मीठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ

  • @samirbohara2979
    @samirbohara2979 ปีที่แล้ว +4

    सफलता को सुभकामना दाजु❤️❤️❤️

  • @santusencheury1240
    @santusencheury1240 ปีที่แล้ว +3

    नमस्कार साङ्गीतिक अभिवादन 🙏🙏आहा नयाँ गीत हरु बजार मा आउने क्रममा बिस्नु खत्री सर को अझ सुनिरहू जस्तो छुट्टै मौलिक गीत राम्रो लाग्यो तेहि माथि देवी दिदि को सुमधुर आवाज कोईली जस्तै ।।सफलताको शुभकामना सबै टिमलाई ❤❤❤🙏🙏

  • @justiceforeveryone8327
    @justiceforeveryone8327 ปีที่แล้ว +3

    धेरै राम्रो🙏🙏🙏🙏🙏

  • @gagankhatrijhakas8501
    @gagankhatrijhakas8501 ปีที่แล้ว +4

    तिम्रो कति संझना गरिछु
    छत सम्झेर भुइंतला झरिछु
    बिष्णु खत्री दाइ, यो गित असाध्यै मन पर्यो मलाई सफलता को मुरी मुरी शुभकामना सम्मपुण टिमलाई 🎉🎉🎉🎉❤❤❤

  • @JBMStatusKing
    @JBMStatusKing ปีที่แล้ว +5

    हजुरको आवाजको गीत सारै मन पर्छ ।
    समारीका र विजय अभिनय एकदमै राम्रो❤

  • @gautamkanxo1808
    @gautamkanxo1808 ปีที่แล้ว +7

    अाहा गित कति मिठाे गलकाेटे दाइ मेराे शमझना शधै तिमिलाई

  • @मौसमरावतसुर्खेत
    @मौसमरावतसुर्खेत ปีที่แล้ว +3

    अत्यन्तै मार्मिक छ गित

  • @gokarnabhattarai4863
    @gokarnabhattarai4863 ปีที่แล้ว +2

    आहा दाइ कति मौलिक कति राम्रो गित नेपालको एक मात्र गायक तपाइ हो जो अर्गानिक आफ्नै रचनाका गित गाउनुहुन्छ हजुर लोक गितको चम्किलो तारा हो

  • @omgurung6769
    @omgurung6769 ปีที่แล้ว +4

    Best singer ! Bishnu khatri!

  • @bhabinthapa3343
    @bhabinthapa3343 ปีที่แล้ว +3

    सफलताको शुभकामना

  • @krishnachalise1100
    @krishnachalise1100 ปีที่แล้ว +7

    गित अर्गानीक भाका लय शब्द शबै राम्रो छ गाउँ ले शुभकामना 🎉🎉🎉🎉

  • @takbahadur1227
    @takbahadur1227 ปีที่แล้ว +2

    असाध्यै मिठो गीत शुभकामना छ

  • @shirjanaadhikari2794
    @shirjanaadhikari2794 ปีที่แล้ว +9

    Dami xa galkote ❤

  • @inderbhatt440
    @inderbhatt440 ปีที่แล้ว +4

    फेरि तेहि दिनको याद आयो😢❤😢❤😢❤😢❤

  • @nirmalakc1140
    @nirmalakc1140 ปีที่แล้ว +2

    धेरै धेरै बदाई छ ❤❤❤❤❤❤

  • @rajubasyalofficial
    @rajubasyalofficial ปีที่แล้ว +2

    Badhai xa dada नय गित गल्कोटे दाई आएको रहेछ

  • @dhirajkb
    @dhirajkb ปีที่แล้ว +3

    अति मीठो गीत सफलताको कामना ❤

  • @babupoland
    @babupoland ปีที่แล้ว +4

    सफलता को शुभकामना ❤❤❤❤❤❤ ❤❤❤❤ टिमलाइ 🙏🙏

  • @bharatbasnet6616
    @bharatbasnet6616 ปีที่แล้ว +4

    सफलताको ब्यापक शुभकामना 💐💐🙏

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal ปีที่แล้ว +5

    आहा हिरो बधाई छ मेरो दाजु राजा बधाई तथा शुभकामना छ ❤️❤️🙏❤️❤️🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵✍🏻✍🏻✍🏻🎊🎊❤️❤️🙏

  • @prakashbasnet6492
    @prakashbasnet6492 ปีที่แล้ว +2

    Galkote hamro bishnu dai haardik badhai yetti mitho geet lyaunuvayeko❤❤🎉

  • @narayanbhandari9253
    @narayanbhandari9253 ปีที่แล้ว +5

    सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🌹
    सदाबहार गायक बिष्णु खत्री दादालाई
    बधाई

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 ปีที่แล้ว +7

    निकै राम्रो रमाइलो नाच्म नाच्म लाग्नी गित सफलताको शुभकामना ❤❤

  • @Jitanbhaishreesh
    @Jitanbhaishreesh ปีที่แล้ว +7

    आहॉ कति मिठो गीत शुभकामना दाई

  • @arjunbc1733
    @arjunbc1733 ปีที่แล้ว +5

    बधाई छ सबै लाई बिस्नु दाजु लगायत 🙏🙏🙏🙏🙏

  • @kumarthapa331
    @kumarthapa331 ปีที่แล้ว +5

    dami x daju ma ta bishanu dadako thulo fan hu dherai dherai safalatale chumun hai ajhai astai astai geet haru sunna pam daju safaltako suvakamana xitai karod kalbma pugosh mero suvakamana x saju

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 ปีที่แล้ว +10

    आफ्नै भाषा संस्कृती,भेषभुषा,रितिरिवाज,परम्परा अनि मौलिकता झल्काउने नेपाली माटो बलेको एस्ता कालजाही सरिजना जन्मिरहनु पर्छ र अत्यन्तै मार्मिक अनि उत्कृष्ट शब्द,लय अनि उस्तै मिठास आवाजका धती आदरणीय बिष्णु खत्री दाजु आदरणीय देवी घर्ती दिज्यु,पृय बाबू बिनम्र खत्री लगायत गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्द्छु।गितले धेरै माया पाओस् शुभकामना 🙏💐🎊🌺🎉

  • @mangalitamang2323
    @mangalitamang2323 ปีที่แล้ว +6

    लोक दोहोरी छेत्रको धरहरा आदरणीय बिष्णु सर प्रती सम्मान ।अति उत्कृष्ट सम्पूर्ण टिमलाई सफलताको सुभकामना ।।हाल दोहा कतार बाट

  • @Dhorpatanvolg
    @Dhorpatanvolg ปีที่แล้ว +2

    क्या मीठो गीत गलकोटे दाइ सफलताको सुभकामना छ बिष्णु दाइ

  • @ujwalpun1747
    @ujwalpun1747 ปีที่แล้ว +4

    आहा बिस्नू खत्री दाइको सबै रचना शब्द संगीतहरु उत्कृष्ट लाग्छ अनी देवि घर्ती दीदीको स्वर साथै भाई बैनिको अभिनय wow 👌👌👍❤ बधाई तथा सफलताको शुभकामना बिष्नू दाई साथै सम्पूर्ण टीमलाई

  • @mekhphagami3885
    @mekhphagami3885 ปีที่แล้ว +2

    हाम्रै म्याग्दि बाग्लुङ्को मौलिक गीत सफलताको सुभकामना

  • @kumarkc6211
    @kumarkc6211 ปีที่แล้ว +6

    ❤❤❤❤आहा कति मीठो गित बधाई छ सम्पुर्ण युनिट लाइ❤❤❤

  • @magarnimagarni1657
    @magarnimagarni1657 ปีที่แล้ว +3

    Wow nikai mitho geet safaltako suvankamana sampurna tim lai

  • @lalbahadurthapa6447
    @lalbahadurthapa6447 ปีที่แล้ว +7

    सफलताको अग्रिम शुभकामना दाई❤❤❤❤❤🎉🎉

  • @youbarajbudhathoki9560
    @youbarajbudhathoki9560 ปีที่แล้ว +1

    आहा निकै मीठो गीत सफलताको शुभकामना 👍️

  • @toranpun5783
    @toranpun5783 ปีที่แล้ว +7

    1 lac viewers crossed. CONGRATULATIONS

  • @ramkarki7956
    @ramkarki7956 ปีที่แล้ว +3

    छोरा लाई पनि मोडलिङ्ग क्षेत्रमा प्रवेश गराएको मा सुभकामना

  • @shivachhetri937
    @shivachhetri937 ปีที่แล้ว +6

    आहा सारै मीठो गित ❤❤❤❤ सुभकामना दाइ 🙏

  • @RajuSunamofficialChannel
    @RajuSunamofficialChannel ปีที่แล้ว +5

    मीठो गित सफलताको शुभकामना !!

  • @dprmagar9957
    @dprmagar9957 ปีที่แล้ว +7

    Always perfect ❤❤❤❤❤

  • @khemraj5380
    @khemraj5380 ปีที่แล้ว +2

    बिष्णु सर हजुरका गित सबै मलाई मन पर्छ सम्पूर्ण टिमलाई धन्यवाद

  • @krishnakhattri9691
    @krishnakhattri9691 ปีที่แล้ว +3

    बहु प्रतिभाशाली सदाबहार आदरणीय विष्णु खत्री दाइको सदाबहार गीत गल्कोटे दाइ लाइ सफलताको शुभकामना❤❤

  • @ReshamKshetri
    @ReshamKshetri ปีที่แล้ว +1

    आहा दामी दामी दामी दामी 🙏🙏🙏🙏🙏🙏🙏 दाजु।❤️❤️❤️❤️❤️❤️❤️