३६ लाख ठग्ने सुदर्शनको श्रीमती आइन मिडियामा l सौतासौताको चर्काचर्की, गल्ती कसको?Gangalama

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 998

  • @jayantibasnet3142
    @jayantibasnet3142 6 หลายเดือนก่อน +361

    यी बुढाबुढि नै मिलेर उहाँलाई ठगेको रहेछ।यसको बुढाबुढि दुबैलाई कडाभन्दा कडा सजाय दिलाउनुपर्छ।यिनिहरु खतरा ठग हुन्।

    • @shantarai9770
      @shantarai9770 6 หลายเดือนก่อน +9

      arkako budha vanera thapai thapai kina ta thikka paryo besya harulai

    • @SamritaLamaOfficial
      @SamritaLamaOfficial 6 หลายเดือนก่อน +4

      Thikka paryo jathi arkako poi khojesi sansarma ketamanxe siddeko thiyo ra??

    • @XoreeyumiChamling
      @XoreeyumiChamling 6 หลายเดือนก่อน +13

      video pura hernus ra cmt garnu hola tyo ketale single vaneko rahecha staringma tei vyr saloni sis relationma baseko ho yeasri naramro cmt garnu vanda agdai sab godko hatma chodinus ko sahi ko galat samayele dekhauni cha 🙄🤗

    • @वकिल
      @वकिल 6 หลายเดือนก่อน +9

      ⁠@@SamritaLamaOfficial paila agadi ko duita video herera ija ani vuk la

    • @Rupagrg1
      @Rupagrg1 6 หลายเดือนก่อน

      😢😢

  • @KrishnaRai-x3d
    @KrishnaRai-x3d 6 หลายเดือนก่อน +172

    बुडा बुडी को 100% मिलो मतो हो दुई जनाई कडा भन्दा कडा सजाय हुनु पर्छ

    • @बैरागीकान्छा
      @बैरागीकान्छा 6 หลายเดือนก่อน +2

      1000% सहि कुरा हो लाज्पत भएर बोल्दैछे यो बैला आइमाई

  • @Dilnepali-dj8dr
    @Dilnepali-dj8dr 6 หลายเดือนก่อน +492

    सायद यो सलोनिको पैसा बाट यी चेली जापान गयेको हुनु पर्छ 100%

    • @maima_chhetry.1
      @maima_chhetry.1 6 หลายเดือนก่อน +6

      Tae ta k

    • @sushmashrestha7343
      @sushmashrestha7343 6 หลายเดือนก่อน +8

      Yes may be. I think so

    • @dilamgurung4352
      @dilamgurung4352 6 หลายเดือนก่อน +40

      छोरी पढाऊन नसक्ने ले बुढी कसरी जापन गई सलोनि बैनि को पैशा ले नै गईकी हो

    • @Bikram1.0m
      @Bikram1.0m 6 หลายเดือนก่อน +15

      100% ho yo sis KO paisa le Japan gako ho ki natak garera basi raxa kun kunama churot khane paisata vikari harule magne raixa😢

    • @yariyathakuri999
      @yariyathakuri999 6 หลายเดือนก่อน +11

      Solani ko paisha le gako ho teslai ni nepal jhikaunu parxa

  • @sarumagar675
    @sarumagar675 6 หลายเดือนก่อน +157

    यो दुई जना ठग हो मिलेर खाको हो सलोमिले न्यया पाउनु पाउनु पर्छ

    • @SharmaGopal28
      @SharmaGopal28 6 หลายเดือนก่อน

      Yes sabai pasia firta paunu parxa

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 หลายเดือนก่อน +138

    त्यो ठग चोर सुदर्शन भन्ने जन्तु म, आउँछु
    आउँछु भन्दै भारत तिर भागेर लुक्न सक्छ
    अलि होसियार हुनुहोस् है गंगा नाना & सलोनी जि 😮

  • @gitathulungrai9743
    @gitathulungrai9743 6 หลายเดือนก่อน +96

    योआइमाइ बुढाबुढि मिलेरै ठगेको 100% नै हो लाज नभको🙄

  • @Bikram1.0m
    @Bikram1.0m 6 หลายเดือนก่อน +211

    यो झुकुरी र उसको बुढा गुइँठे दुई टै लाई स्टुडियो मा ल्याएर पाता कस्दीनु न म्याम

    • @mayarana6729
      @mayarana6729 6 หลายเดือนก่อน +5

      Honi 100%

    • @LalitPun-on8mx
      @LalitPun-on8mx 6 หลายเดือนก่อน +6

      Ini duijanako thulo khell xa dubaijanalai xoper interview garaunu bichara yo American bahinile nyaya paiyoss kasai ko feelling ma khelnu hudain

  • @chemzongsanu
    @chemzongsanu 6 หลายเดือนก่อน +40

    यो बुढाबुढी मिलेर यो बहिनीलाई नमज्जाले लुटेछ यो दुई बुढाबुढीलाई कानुन अनुसार कारबाही हुनु पर्छ।

  • @mayashahi8377
    @mayashahi8377 6 หลายเดือนก่อน +49

    यो ठग आईमाई चोखीन त आयो तर अन्त्यमा प्रष्ट झुट बुडाबुडी मीलेर यो अमेरिका को बैनीलाई लुटेकै हो ठगेकै हो भन्ने कुरा छर्लंग बुझीयो। यो दुई बुडा बुडी ठगलाई कानुनी कठघरामा कोचाउनै पर्छ , बानीको पैसा फीर्ता हुनै पर्छ ।

  • @ShoezmaLymbhoo
    @ShoezmaLymbhoo 6 หลายเดือนก่อน +93

    यती जाबो कुरा सहन नस्कने अरु को पैसा खान सजिलो छ उस्को पैसा खाइदिदा उस्लाइ के भयो होला त्यो केटा लाई घोक्रो ट्याक लाउनु पर्छ

  • @andrewdreamtheater1
    @andrewdreamtheater1 6 หลายเดือนก่อน +93

    बूढाबूढी दुई जना नै नेपालको एक नम्बरको ठग हो,,, दुवैलाई जेलमा कोचनु परछ ।

    • @manikalarai9825
      @manikalarai9825 6 หลายเดือนก่อน +1

      Honi

    • @manjushah6248
      @manjushah6248 6 หลายเดือนก่อน

      ठगि खान पल्केको रहेछ यस्को बुढाबुढि धेरै चलाखि😡😡रहेछ पुर्खाको इज्जत फाल्दैछ पैसको लागि

  • @HarimayaDimdung
    @HarimayaDimdung หลายเดือนก่อน +1

    करबहि ुनु पर्छ नछोड्नु है बाई ठाक लाई

  • @Hongchhenma
    @Hongchhenma 6 หลายเดือนก่อน +50

    जसले जे भनेपनि बुढाबुढी मिलेर यो अमेरिकन दिदीलाई लुटेकै हो।उसैको पैसाले जापानमा पुगेर अहिले ठुलो कुरा गर्दैछ।कति हास्नु हो

  • @saritalimbu9068
    @saritalimbu9068 6 หลายเดือนก่อน +43

    आफू मेहेनत गर्न सक्दैन अर्काको पसिना लुट्ने यो चोर ठगहरु लाई कडा भन्दा कडा कार्बाहि होस्

  • @SanuGutam
    @SanuGutam 6 หลายเดือนก่อน +92

    यो दुई बुडा बुडि नै मिलेको छ यिनी हरुलाइ पाता कसेर पैसा देख्नि गरेर हानु पर्नि हो

  • @SanuRai-lj2pv
    @SanuRai-lj2pv 6 หลายเดือนก่อน +78

    यो केटी ले पनि पैसा खाको छ मिलेर बुढा बुडी मिलेर

    • @Sadikshya-uz4kl
      @Sadikshya-uz4kl 25 วันที่ผ่านมา

      खायेनी खायो त अर्काको पोइ सित किन आउने त बच्चा बुढी देखि देखि

  • @bindratamang9681
    @bindratamang9681 6 หลายเดือนก่อน +85

    यो महिला पनि ठग्ने काममा संलग्न हुन सक्छ किनकि एउटा कुरा जापान जाने पैसा कहाँ बाट आयो? दोस्रो कुरा भोइस मेसेजमा आफैले बलेको कुरा पनि होइन भनिराखेको छ।

  • @ritulamamoktan7676
    @ritulamamoktan7676 6 หลายเดือนก่อน +41

    बुढ बुढीले नै मिलेर टग को जस्तो छ कुरा सुन्छ

  • @sabinarai1368
    @sabinarai1368 6 หลายเดือนก่อน +64

    बुढा बुढी मिलेर खाइस पैसा लाज लाक्दैन यो सिस ले चै निया पाउनु पर्छ

    • @Sadikshya-uz4kl
      @Sadikshya-uz4kl 25 วันที่ผ่านมา

      अरु को पोइ सित लागेर बच्चा र आफ्नो बिचल्ली बनाउन मिल्छ र?

    • @sabinarai1368
      @sabinarai1368 25 วันที่ผ่านมา

      @@Sadikshya-uz4kl उस्को बुढी थियोे भनेर उस्लाइ थाहा थियो त पहिला बुढी थियो तर डिभोर्स भएको भनेर उसले भनेको थियो रैछ बुढा बुढी मिलेर अर्को पसिना खानु आफ्नो बुढी पैसाको लागि बिहे गर्नु लाउने आइमाई कस्तो हुन्छ अर्को भावान सङ्ग खेल्बर गर्न पाइछ तेत्रो गाडी बाइक किन्देको डलर लोप ले चुप बस्ने आइमाई टिक

  • @mahendrakarki9468
    @mahendrakarki9468 6 หลายเดือนก่อน +14

    यी दुबै बुढा बुढी लाई कडा कारबाही होस ।

  • @arjunlimbu5130
    @arjunlimbu5130 6 หลายเดือนก่อน +72

    जे भन्नुस यी 2 बुडा बुडि मिलेर लुटेको हुन त्यो जापान जाने 20/25 लाख पैसा नि येइ अमेरिका बाट आउने दिदी को होला अमेरिका कि दिदी लाई न्याय मिलोस😢

  • @brindathapa1336
    @brindathapa1336 6 หลายเดือนก่อน +21

    यिःबुढाबुढी नै मिलेर फसाका हुन यिनीहरुलाई कडा कारवाई गर्नुपर्छ, जसरी पनि न्याय पाउनैपर्छ, गंगा बहिनी प्रति पुर्ण विश्वास छ।

  • @sunilmalla4759
    @sunilmalla4759 6 หลายเดือนก่อน +33

    अरकाकाे पैसा खाएर कति ठुलि भाई याे आईमाईलाई जाहा भए पनि झिकाउनु परछ याे बैनिकाे पैसा दिनुपरछ

  • @सरुशर्मा-र1थ
    @सरुशर्मा-र1थ 6 หลายเดือนก่อน +11

    यिनीहरू बुडा बुडी दुबै जना ठग हुन पिडित लाई नियाय पाउनुपर्छ ❤❤।

  • @chemzongsanu
    @chemzongsanu 6 หลายเดือนก่อน +21

    जस्ले जे सुकै भनुन तर यो बुढाबुढी मिलेर नै लुटेको बुझिन्छ त्यो ठग लुटेरा र स्वास्नी दुबैलाई कानुन अनुसार कारबाही हुनु जरुरी छ कुरा तेति हो।

    • @LesRana-fj5kq
      @LesRana-fj5kq 6 หลายเดือนก่อน

      घरमा अर्को वुढी रहेछ भन्ने थाहा हुदाहुदै पनि सलीनाले पैसाको वलमा वुढा खोस्ने प्रयास गरेको स्पष्ट देखियो, अझै तिनी उषालाई नै उल्टै पैसा खायो भनेर दोष लगाउदा साह्रै नमजा लाग्यो । स्ट्रोंग हुनुहोस उषा जी , तपाई निर्दोष हुनुहुन्छ।

  • @KrishanakumarLamichhane
    @KrishanakumarLamichhane 6 หลายเดือนก่อน +23

    Good T V chalaune Ganga sister lai dherai dherai namaskar xa.

  • @sushilatmz3218
    @sushilatmz3218 6 หลายเดือนก่อน +36

    सलोनीजी सँग जै अमेरिकन जानको लागि प्रोसेस हुँदैछ भनेर मेडिकल खर्च अनेक खर्चहरू गर्न लगाई लास्टमा जाने रहेछ अर्कै देशमा बुढाबुढी नै विदेश गएसी सबै कुरा सकिन्छ भनेर सोचेको होला ।।।

    • @XoreeyumiChamling
      @XoreeyumiChamling 6 หลายเดือนก่อน +4

      Honi yo budabudi milera planing banako ho eniharulai ta kanuni sajaye diyera jelma halnu parni with money feelings sanga pani kheleko cha saloni sister last sojhi rahecha teslai Nepalbata nahira janu nahuni banaunu parthyo Saloni sislai use garyo budabudi bidesine planing pani pura vayo😂🤨😏😡

  • @ruplalSn-gf9mb
    @ruplalSn-gf9mb 6 หลายเดือนก่อน +20

    आफुले सहि काम गर्नु पर्छ mr सुदर्सन जि पुरै जन्ता ले साथी दिन्छ तपाइले गरेको काम देखेर त साथ हैन पुरै जन्ताले लाथ दिन्छ बुज्नु भयो नि

  • @Chamlingrai9082
    @Chamlingrai9082 6 หลายเดือนก่อน +59

    सलोनी को पैसा जापान गयेर थुलो कुरा गर्छस जाठी । सबै proov xa t tyo t tero boli bta bujinxa

  • @gangarai3641
    @gangarai3641 6 หลายเดือนก่อน +22

    साले यो २ जान मिलेरा खाएको हो यसलाई पनि बोलाउनु पर्यो आर्काले दुख गरेको पैसा सबै ब्याज सॅगा फर्काउनु पर्छ है यो

  • @shantibaral2498
    @shantibaral2498 6 หลายเดือนก่อน +28

    शोलोमिको पैसा खायर जापान गकि होला

  • @मिकाचाम्लिङ
    @मिकाचाम्लिङ 6 หลายเดือนก่อน +6

    100% दुबैजना मिलेर ठगेको हो इनिहरु लाइ कार्बाहि हुनुपर्छ

  • @DilKumariGurung-z8j
    @DilKumariGurung-z8j 6 หลายเดือนก่อน +4

    गङ्गा नानू सधै निरोगी खुशी हुनु अनि सबै को भलो गर्नु पर्छ

  • @sunilmalla4759
    @sunilmalla4759 6 หลายเดือนก่อน +20

    याे बैनिले पठाकाे पैसाले जापन गएकि रहिछ याे दुई बुढा बुढि लाईनै एकैठाउ बनाउनु परछ बल ठिक हुन्छ

  • @sangmutamang3848
    @sangmutamang3848 6 หลายเดือนก่อน +39

    यो केटीलाई पनि जापान बाट झिकाउनु पर्छ,राईनी बहिनी कै पैसाले जापान गाको बुझिन्छ

    • @binusubba1381
      @binusubba1381 6 หลายเดือนก่อน

      akdamai Sahi kura garnu vayo

    • @Sadikshya-uz4kl
      @Sadikshya-uz4kl 25 วันที่ผ่านมา

      राइनी ले नि सोच्नुपर्ने होईन र त्यो बच्चा र बुडि को बिचल्ली पार्नु हुन्छ त किन आउने अरु को पोइ सित

  • @KarmilaBk
    @KarmilaBk 6 หลายเดือนก่อน +25

    सबै को पलान हो जोइ पोइ को

  • @latadhakal3707
    @latadhakal3707 6 หลายเดือนก่อน +9

    100% यो बुढा बुढि कै मिलो मतो मा इ सोझि बैनि लाइ ठगेको छन , इनिहरु कै प्री प्लान हो पहिला स्वास्नि जापान जानि अनि पछि लोग्ने !

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 6 หลายเดือนก่อน +28

    यो केटा लाई छिटो पुलिस लिएर जानू फेरि भाक्ला

    • @shrayashrestha2820
      @shrayashrestha2820 6 หลายเดือนก่อน +3

      Vagi sakeo hola ni aja ko fight vaneko xa ta11 bajeko

    • @Sadikshya-uz4kl
      @Sadikshya-uz4kl 25 วันที่ผ่านมา

      यो आइमाई कान्छी र बुढा दुई जना लाई जेलमा हाल जेठि ले अर्काको पोइ बच्चा को बौ खोसेर किन लगेको त अरु केटा नि पाइन्छ होला नि अर्काको पोइ के खोसेको त

  • @sasbinmgr2349
    @sasbinmgr2349 6 หลายเดือนก่อน +8

    न्याय चाइ दिन पर्यो गंगा सिस यो सलोनी सिस लाई कुरा सुदा चाइ बुढा-बुढि कै मिलोमतो देखिन्छ।।

  • @SumitraLimbu-mf2mx
    @SumitraLimbu-mf2mx 6 หลายเดือนก่อน +19

    यो बैनिको पैसाले नै जापान गाको होला तर कलोयुग हो राम्रो हुदैन

  • @shreemayagurung1740
    @shreemayagurung1740 6 หลายเดือนก่อน +65

    यो केटाले भ्वास म्यासेजमा भोलि बिदेस जादैछु भन्ने झुठ हो बिदेस गय पछि योबैनी युएस फर्किन्छ भन्थाने हो यो केटालाई जसरी जाहा भए पनि निकालेर कार्बाइको दायारमा ल्याउनु पर्छ बिचर बैनि

    • @punam-Rai9
      @punam-Rai9 6 หลายเดือนก่อน +2

      100%Sahiho

    • @prakashprakashbk5343
      @prakashprakashbk5343 6 หลายเดือนก่อน +3

      100 % sai ho

    • @AnishaShrestha-r9j
      @AnishaShrestha-r9j 6 หลายเดือนก่อน +1

      अन्त यो साला खाते अर्काको पसिनाको पैसा खाने।

    • @joticreation9333
      @joticreation9333 6 หลายเดือนก่อน +1

      होनि बिदेश जानु रोक लगाउनु पर्छ

  • @lokpun2917
    @lokpun2917 6 หลายเดือนก่อน +9

    यो ठूलो ठग लाई पनि भिडियो मा ल्याउनु गङगा मेडाम छोरी चेली को दुख गरेर कमाको ३६/३७ लाख खाने ठग को अनुहार हेर्नू पर्छ सबै ले फेरि अरु चेली लाई पनि ठग्नु सक्छ

  • @Romiya-617
    @Romiya-617 6 หลายเดือนก่อน +1

    मलैइ खास चित्त बुझ्ने कुरा भनेको गङ्गा म्यामको point मा बोल्ने कुरा दामी लाग्छ।अब सब खाएको पैसा फिर्ता गराई दिनु म्याम plz

  • @MunaRai-ln8dt
    @MunaRai-ln8dt 6 หลายเดือนก่อน +10

    बुढा बुढि ले फसाको हुनुपर्छ

  • @DanMagar-v7p
    @DanMagar-v7p 6 หลายเดือนก่อน +21

    तेयो दुईटा मिलेर खाको हो मेरो बिचार मा

  • @gajendrapunmagar3956
    @gajendrapunmagar3956 6 หลายเดือนก่อน +9

    त्यो टुुहुराे काछ हो छिटो मिडिया मा लिएर आउनु पर्यो गङ्गा म्याम

  • @meenathapa-dj3jb
    @meenathapa-dj3jb 6 หลายเดือนก่อน +4

    लउन बुडाबुडिलाइ कोर्राहान्नु पर्छ गड्गा जि इनिहरुलाइ पाताफर्काउनु पर्छ सुदरसन्लाइ न छोड्नु

  • @amritathapa3
    @amritathapa3 6 หลายเดือนก่อน +15

    यहाँ तिनै जना ठिक छैन। अलरेडी बुढी घरमा छ भन्नी थाहा हुदाहुदै अर्काको बुढालाइ किन बिश्वास गरेर पैसा पठाउनु। सबैको आ आफ्नो स्वार्थ छ।

    • @Sadikshya-uz4kl
      @Sadikshya-uz4kl 25 วันที่ผ่านมา

      हो कुरा हजुर ले बुझ्नु भयो यो केश मा जेठि लाई मिडियाले लाउनु मिल्थेन बच्चा को लागि पनि सहनु पर्छ जेठि ले त बिचरा बढो र कान्छी को 100% गल्ती छ

  • @Romiya-617
    @Romiya-617 6 หลายเดือนก่อน +1

    तहरु मिलेर जापन जाने प्लान सफल भयाउ अब एक जना गएपछी अर्को लाने भैगयो ।जे होस बधाई छ तहरुको योजना सफल भयो।यदि कुरा याद राख अरुको पसिना खाएर रुवाएर सफल भइस तर इज्जत सकियो तहरुको

  • @Arjunbasnet123
    @Arjunbasnet123 6 หลายเดือนก่อน +9

    यो दुई जनाको मिलेमतो रैछ यो बुडा बुडिलाइ नै कारबाही हुनु पर्छ

  • @shyamsunwar3885
    @shyamsunwar3885 6 หลายเดือนก่อน +1

    लोग्ने स्वास्नी मिलेर ठगेछन । यो उषा भन्ने आईमाई खत्तम छ । थुक्क यिनको जिन्दगी ।

  • @saritalimbu9068
    @saritalimbu9068 6 หลายเดือนก่อน +9

    यो बुढा बुढिको मोबाइल कल रेकर्डिङ चेक गर्नु बुढाबुढि मिलेको भए तेहि कल डिटेल बाट थाहा हुन्छ चोर डाकाहरु😡😠

  • @sitamalla5796
    @sitamalla5796 6 หลายเดือนก่อน

    100% बुढाबुढी दुबई जाना मिलेको बुझिन्छ इ दुबई जानालाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।

  • @Bishnushrestha467
    @Bishnushrestha467 6 หลายเดือนก่อน +5

    यो आज को भिडियो हेर्दा,बुडा र बुडि मिले को देखिन्छ।अब जापान बाट झिकाउन पर्छ र तेस्को बुडा बुडि लाई स्टुडियो ना हाजिर गराउन पर्छ।

    • @XoreeyumiChamling
      @XoreeyumiChamling 6 หลายเดือนก่อน

      Sahi vannu vayo👍️

    • @वकिल
      @वकिल 6 หลายเดือนก่อน

      Nepal mai xa media ma aauna parxa vanera natak gareko ho 😂😂

  • @HarimayaDimdung
    @HarimayaDimdung หลายเดือนก่อน

    मिलेरा गरे हो सहि नै हो

  • @chanduentertainment1249
    @chanduentertainment1249 6 หลายเดือนก่อน +4

    Good job Ganga Mam Keep it up!🙏🙏

  • @manbdrthapa4094
    @manbdrthapa4094 6 หลายเดือนก่อน +25

    Saloni lai naaye paunu ni parxa hajur sarkar

  • @khimlama4549
    @khimlama4549 6 หลายเดือนก่อน +7

    यो जापानी नानीलाई नेपाल झिकाउनु पर्यो है।
    कसरी जापान पुग्यो

    • @chandranana4962
      @chandranana4962 6 หลายเดือนก่อน

      हो यो जापानी लाई नेपाल बोलाउनु नै पर्छ

  • @ChandraMagar-s4n
    @ChandraMagar-s4n 6 หลายเดือนก่อน +2

    यो सरासर बुढाबुढी मिलेर ठगेको हो पुरै भिडियो हेरियो ।सलोनी ले न्याय पाउनै पर्छ।

  • @sandhyabudha7231
    @sandhyabudha7231 6 หลายเดือนก่อน +6

    यो सबै बोलेको कुराहरु सुन्दा २ जना मिलेरै ठगेको काम हो। 😮😮😮😮 खुप अहिले बाठी बन्न खोज्छे 🥺🥺🥺🥺🥺

  • @bindugurung5496
    @bindugurung5496 6 หลายเดือนก่อน +6

    यही ठगेको पैसाले जापान गएको हो पक्कै पनि यो आईमई । हेर्नु बहिनी त्यो पैसा लिएर मात्र छोड्नु । यो बुढाबुढीको मिलेमतोमा भएको जस्तो छ यिनीहरूलाई नछोड्नु है ।

  • @LalbahadurBk-om5gd
    @LalbahadurBk-om5gd 6 หลายเดือนก่อน +17

    अमेरिकन बहिनी पैसाले अर्काको बुढो किन्न खोज्दा हुने यस्तै हो परिवार पैसाले होइन मायाले हुन्छ । तिमी संग पैसा थियो केही समयको लागि बुढो पायौ । सुदर्शन सङ माया थियो उशालाइ जापन पठायो । जित 44:42 कस्को ?

    • @KusumPun-k8o
      @KusumPun-k8o 6 หลายเดือนก่อน

      Teita. Vandai. Xu. Kya. Ma. Pani. Paisa. Xa. Vandaimaa. Arulai. Tesari. Pathaune. Hoinani. Ki bacha. Pani. Hoina. Sabai. Vogeko. Man6. Vayera. Pani. Dimag. Maa Moti. Bindu. Lage. Paxi. Garo. Xa 😊Baani. Haru. Ta. Pailai. Dekhi. Dekhako. Raixata. Khate. Para. Testo. Sanga k. Sangat. Garnu.

    • @Rupagrg1
      @Rupagrg1 6 หลายเดือนก่อน

      Wow wow sahi vnu vyo Hjr le ❓🙏🏼

    • @sulochanalimbu8757
      @sulochanalimbu8757 6 หลายเดือนก่อน

      होनि पैसा छ भन्दै मा अर्काको Buda भन्ने थाहा हुदाहुदै पठाउनु केटिकै गल्ती देखिन्छ।budi ले सम्झाएकै रैछ त सम्झाउदा नसुनी भेडा भएर लागे पछि यसरी दुख पाइन्छ।

    • @RUSAGURUNG
      @RUSAGURUNG 6 หลายเดือนก่อน

      💯 sahi vannu vayo astai hunxa paisale arkako buda kinna khojda

  • @ganeshsunar9547
    @ganeshsunar9547 6 หลายเดือนก่อน +2

    दुबै बुढा बुढी मिलेर यी सोझी नानी को लाखौं रकम लुटेका हुन् । यी लुटेरा लाई ठिक पार्न अधिबक्ता सीता बोहोरा ज्यु हजुर ले सलोमी नानीलाई सहयोग गर्न अनुरोध गर्दछु ।

  • @rairenuka2279
    @rairenuka2279 6 หลายเดือนก่อน +6

    गगा sisठगलाई चाही ० बनाउनहुन बिनम अनुरोधछ

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 หลายเดือนก่อน +44

    बिचारी सलोनी को पैसाले जापान गएर
    ठुलो कुरा गर्दै छे जाँठी कुकुर्नि थुक्क😂

    • @ParbatiKhatri-c9u
      @ParbatiKhatri-c9u 6 หลายเดือนก่อน +2

      Sahi hO

    • @meeginmagar2063
      @meeginmagar2063 6 หลายเดือนก่อน +1

      यो उषाको एक एक शब्द झुट बोल्दैछ लुटुइ चोरनी जाठि

  • @bishaltamang3074
    @bishaltamang3074 6 หลายเดือนก่อน +27

    यो आइमाई नम्बर एकको खेलाडी रैछ येस्को कुरा गराई बाटै थाहा भै गयो त 😡

  • @jitbahadur1490
    @jitbahadur1490 6 หลายเดือนก่อน +18

    यिनिहरु दुबै जना मिलेर ठगेका हुन अहिले बुडि पानी माथिकाे अाेभानाे हुना खाेजदै छ

  • @kalpanapun2288
    @kalpanapun2288 6 หลายเดือนก่อน +10

    दुबै जना मिलेका छन पका पनि सिस तेस्ललाई जान्न दिनु

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 6 หลายเดือนก่อน +2

    याे केटिकाे गल्ति छ । बिस्वनस गर्ने बेलामा आँखा चिम्लिने ।अनि अहिले बगन्डार गर्ने ।

    • @Sadikshya-uz4kl
      @Sadikshya-uz4kl 25 วันที่ผ่านมา

      तेहित अर्काको बुढा खोसेर अझै के मुख लेर आयको होला 😂😂

  • @sabitrisabitri1016
    @sabitrisabitri1016 6 หลายเดือนก่อน +4

    यी बुढा बुढि मिलेरै ठगेकाे जस्तो लागेछकुरा सुन्दा

  • @indrakumarrai8586
    @indrakumarrai8586 6 หลายเดือนก่อน

    यो केटी सोलोनी को पैसा ले जापान गए जस्तो छ यो ठगहरु लाई कडा कारबाही हुनुपर्छ ।

  • @kamalabaral9762
    @kamalabaral9762 6 หลายเดือนก่อน +1

    जसरी पनि यो पिडिड सिस लाई न्याय दिलाउनु पर्यो तेर्तो अरुको पैसा पचाउन दिन हुदैन 😊

  • @AshokRai-k9v
    @AshokRai-k9v 6 หลายเดือนก่อน +7

    झुड बाेल्याे जेठि ले १००% पैसा फिर्ता दिनुपर्यो उषा र बुडा ले

  • @amritagautam1734
    @amritagautam1734 6 หลายเดือนก่อน +2

    बुडाबुडि मिलेर सलोनिलाई फसायको रहिछन बुडालाई जे जस्तो कारबाहि हुन्छ बुडिलाई पनि हुनुपर्छ बुडो बेचेर खादासम्म खायर अघाए पछि पन्छिन खोजेकि छन उसा

  • @mr_florista
    @mr_florista 6 หลายเดือนก่อน +5

    नेपाल म फफ्ङ्गा बेरोजगारी युबा देखि अनेकौ नाटक गरेर बल्याक मेल गर्ने हरु बाट आम दिदि बहिनि सतर्क रहनु होला

  • @innocentgirl5737
    @innocentgirl5737 6 หลายเดือนก่อน

    अमेरिकी चेलि लाई न्याय मिलोस् तिनी दुईजना थग लाई जेल सजाय होस्

  • @bhagawatishahi1203
    @bhagawatishahi1203 6 หลายเดือนก่อน +7

    पैसा फिर्ता गरे पछि सबै ठिक हुन्छ

  • @chandra1369
    @chandra1369 6 หลายเดือนก่อน +1

    गंगा जि याे ठग केटा भाग्न सक्छ है सचेत रहनु हाेला है फेरि फरार भयाे भनी झन दुख हुन्छ भाेलि

  • @kumargharti1371
    @kumargharti1371 6 หลายเดือนก่อน +6

    यो दुबैजना मिलेका छन

  • @DurgaDhakal-f5l
    @DurgaDhakal-f5l 6 หลายเดือนก่อน +2

    दुई जना काे मिलेमन्ताे हाे मेम कारबाही हुनु पर्छ

  • @nisagurung1399
    @nisagurung1399 6 หลายเดือนก่อน +3

    दुईजनै बुढाबुढी मिलेर ठग्ने अनि सलोनीलाई झुटो देखाउन अनेक चलखेल गर्ने खाते खेतेनी हरु जापान कुन ठाउमा छ त्यही ठाउमा गएर भाटे कारबाही गरम त साथिहरु

  • @SabitaShrestha-pm5pr
    @SabitaShrestha-pm5pr 6 หลายเดือนก่อน +1

    मिलेर नै खाको हो यो पैसा निकै चलाक केटी तर यिनी हरु लाई कानुन को दयारा मा लिइनु पर्च

  • @sonythapa5960
    @sonythapa5960 6 หลายเดือนก่อน +41

    Tahi paisa la budi pathako raicha japan ma

  • @prasantgole6495
    @prasantgole6495 6 หลายเดือนก่อน

    यो भिडियो हेर्दा सरासर मिलिमतोमा ठगी गरिएको छ सलोनी सिसको पैइन्ट सामाएर बोलेकोमा सलाम छ चेलिलाई
    कानुनी उपचारमा जाने हो भने बुढा बुढी नै जेल्ल जान्छ 100%

  • @sajan8504
    @sajan8504 6 หลายเดือนก่อน +26

    Jasle j vane pani yeni haru buda budi milekai ho k arulai lutera afu japan gako ho

  • @khusbuthegim3477
    @khusbuthegim3477 6 หลายเดือนก่อน +1

    बुढा बुढि मिलेर पोइसा खाको हुन्नसक्छ इ दुबै बुढा बुढि लै मिडियामा ल्याउनु पर्यो गङ्गा म्याम

  • @Jenitbudha123
    @Jenitbudha123 6 หลายเดือนก่อน +19

    Dubai jana miler thageko ho 100%☑️

  • @D.TLamaRumba
    @D.TLamaRumba 6 หลายเดือนก่อน

    यी दुई जना बुढा,बुढी मिलेर सलोनीलाई ठग्ने प्रबिधि हो।

  • @tejaswi134
    @tejaswi134 6 หลายเดือนก่อน +3

    यो आइमाई ले नाटक गर्दै छ सलोनि को पैसाले नै बिदेस गाकि हो जाठि मिलो मतो छ पोइ सग 😡😡😡😡😡

  • @sunitalimbu7921
    @sunitalimbu7921 6 หลายเดือนก่อน +27

    💯%yo bainiko paisale pathako japan ho😡😡

    • @MrDembe
      @MrDembe 6 หลายเดือนก่อน +2

      Yes yo budi ko plan ho aba teyo chor buda lai jail pase jasto gar vanera plan ho ani pachi nikalxa 😮😮😮bichara yo soji didi le aba paisa firta paunu garo xa😢

    • @SanuRaee-em1kn
      @SanuRaee-em1kn 6 หลายเดือนก่อน +1

      1000% ho

  • @Raiayush1977
    @Raiayush1977 6 หลายเดือนก่อน

    जती सुकै कुरा गरेपनी बुडा बुडी मिलेर ठगेको रैछ अब उसाले तिर्नुपर्छ

  • @jirarai76
    @jirarai76 6 หลายเดือนก่อน +7

    Yo Sudarshan lai sughav paisa firta dinu salami sisterko

  • @musicloverr95
    @musicloverr95 5 หลายเดือนก่อน

    यो दुबै जना कृमिनल रैछ यै सलोनिको पैसाले त्यो आइमाई जापान गको होला। बिचरि सलोनी फसिएकै हो ! उस्को सम्पुर्ण पैसा फिर्ता पाउने चाजोबाजो मिलाइ दिनु पर्यो गंगा दिज्यु

  • @mamilalimbu540
    @mamilalimbu540 6 หลายเดือนก่อน +32

    Tyo kta ko budi pani gundeni raixa

  • @sunitabista8039
    @sunitabista8039 6 หลายเดือนก่อน +1

    अर्काको पोइ अर्काकै हुन्छ भन्ने यो बलियो उदाहरण हो 😂😂

  • @lemi7934
    @lemi7934 6 หลายเดือนก่อน +3

    बुडी छ भनेर थाहा हुँदाहुँदै पैसा पठाउने अनि अहिले बुढा नपाए पछि बुडी लाई पनि पैसा खाएको दोष ल्याउने यो अमेरिकी बैनी को पनि गल्ती छ जेठी बैनी ले बहुविवाह मुद्दा ल्याउन पाउँछ यी दुई जना लाई कानुन लाग्छ जापान हुने सिस ले पहिले नै बहुविवाह मुद्दा हाल्न पर्थ्यो

    • @Sadikshya-uz4kl
      @Sadikshya-uz4kl 25 วันที่ผ่านมา

      ठिक भन्नु भयो

  • @dhanakc2650
    @dhanakc2650 6 หลายเดือนก่อน +1

    कानुनले दोस्रो बिबाह मान्दैन।पहिलोलाई डिभोर्स नगरी ।

  • @yariyathakuri999
    @yariyathakuri999 6 หลายเดือนก่อน +14

    Usha lai nepal jhikaunu parxa kanuni rupma jel khatnu parxa aaj news aaunu tesko ntk ramro bannu khojeko ho

    • @वकिल
      @वकिल 6 หลายเดือนก่อน +1

      Nepal mai xa natak gareko ho media ma aauna parxa vanera 😂😂😂

  • @madanrai2596
    @madanrai2596 6 หลายเดือนก่อน

    यो बुडा बुडी नै ठग हो ईनी हरुलाई कार्वाई गर्नु पर्छ मिलो मितो नै हो ठगेर जापन पठाए छ

  • @rameshkarki121
    @rameshkarki121 6 หลายเดือนก่อน +5

    त्याे ठग लाई कार बाहि गरनु परछ