दुई बच्चा श्रीमतीलाई छलेर बाजा ठोकी अर्कि सङ बिहे|बर्सौ पछि थाहा पाउँदा श्रीमतीको रुवाबासी|good tv|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ย. 2024

ความคิดเห็น • 283

  • @nilamthakuri9346
    @nilamthakuri9346 2 ปีที่แล้ว +75

    गंगा दिज्यु पिडित काे कुरा पुरै सुनिदिसाेन सायद मनकाे पीडा हल्का हुन्छ । फ्रस्टेसन पनि निस्कन्छ कि।🙏❤️

    • @sitabhandari7971
      @sitabhandari7971 2 ปีที่แล้ว

      Right ✅️

    • @sarmeelama9972
      @sarmeelama9972 ปีที่แล้ว

      Hlo medam m pani kati ho but ghar Barbad Parne pani keti haru nei hunxa budi xa vanda 2 pani aauxa.

  • @parshuramrai8994
    @parshuramrai8994 2 ปีที่แล้ว +18

    यति धेरै पीडा दिने बदमास श्रीमान लाई कडा कार्बाही होस ✊✊✊

  • @juntaramgrni1315
    @juntaramgrni1315 2 ปีที่แล้ว +61

    यो दिदी ले अझै न्याय पाउनु भएको छैन है😭😭

  • @rupeshrai3066
    @rupeshrai3066 2 ปีที่แล้ว +30

    नारीलाई जस्ले इज्जत गर्दैन त्यस्ले जिवनमा सफल पनि हुदैन ! नारि चलाउनु जाने स्वार्ग हो नजाने नर्क हो यो कुरा किन बुझ्दैन???

  • @romesnobak2706
    @romesnobak2706 2 ปีที่แล้ว +11

    गगा जि हजुरले उस्लाई येस्तो तरिकाले कराउने हपकाउने नगर्नु यो चाहिँ मन परेन हजुरको interview

  • @karnabahaduradhikari
    @karnabahaduradhikari 2 ปีที่แล้ว +117

    सासुको नाममा कलङकित आईमाई सासु भन्नेलाई भाटा हान्नु पर्यो ....

  • @Sabitri-p4r
    @Sabitri-p4r 2 ปีที่แล้ว +80

    पत्रकार ज्यू पीडितको कुरा पूरा सुनु पर्छ बिचरा तपाईबाट केई साहरा पाउँछु भनेर बोलाएको होला उल्टो किन थर्काएर बोल्नु हुन्छ खुकुरीको चोट अचानोलाई थाहा हुन्छ हजुर

  • @bidhyasubba2140
    @bidhyasubba2140 2 ปีที่แล้ว +13

    गंगा बैनि पीडीतलाई जसरि पनि न्याय दिलाऊनोस है 🙏

  • @devidpun-f7y
    @devidpun-f7y 2 ปีที่แล้ว +9

    सासू-बुहारिको सम्बन्ध कहिले पनि सुमधुर हुदैन रे भन्ने सुनेको थिए तर आज यी सासुले प्रमाणित नै गर्दिनु भयो।सासू त सासू भयो त्यो श्रीमान चाहिँ के भएको?अर्काको छोरी ल्याएर आए पछि यसरी दुख दिन पाईन्छ।यो केटालाई रामधुलाई गर्नु पर्छ।पिडित दिदी अब कानुनी प्रक्रिया बाट अघि बढ्नुहोस।त्यसैमा हजुरको भलाई हुन्छ #Ganga जि Help Her🙏

  • @sandhyapaudel3875
    @sandhyapaudel3875 2 ปีที่แล้ว +25

    यो दिदी ले जसरी न्याय पाउनु पर्छ्😭🙏

  • @pinkysubba960
    @pinkysubba960 2 ปีที่แล้ว +15

    Yo DD lai niya dilaidinu hjr🙏🙏🙏

  • @amitlimbu149
    @amitlimbu149 2 ปีที่แล้ว +30

    यति राम्रो बुढि हुदा हुँदै अर्को बुढि लेउने लाई कडा भनदा कडा सजाय हाेस।।

  • @maya-qm3qw
    @maya-qm3qw 2 ปีที่แล้ว +54

    घरमा श्रीमती हुदै हुदै आको लाउने लाई छुडेनु हुदैन गंगा बहिनी 🙏🙏🙏🙏

    • @janukabujel717
      @janukabujel717 ปีที่แล้ว

      .lmmkmmmm.klkkk.k.kkmk..km.m.kmkmk.lkk.mlmkkkmkmk.mkkkmkmmkkkkmkmmkkkkkkkkkkkml.kkmkkmkmkkmkkkkkkkkmkmmmkkkkkkkkm.kkmkmkkkkmkkkmkmmkmkmkkkkkllkkkkkkkmmkmmkmmmkkk.kkkmmmmm.mmmkmkmmmkmklmkkkkkkkmkl.mklkmmmkmkm

  • @ambikakhanal1865
    @ambikakhanal1865 2 ปีที่แล้ว +4

    सारै रोयो यो दिदी कति भरम्मा पारेछ !! त्यो मान्छ्र्ले

  • @gurungsuresh5552
    @gurungsuresh5552 2 ปีที่แล้ว +17

    होईन कस्तो खालको लाज पचेको पुरुष रैछ,एउटा श्रीमान भएर श्रीमानको कर्तव्य निभाउन नसक्ने,अनि ति सासु भनाउदा महिला अपराधी नै रैछ नि ? गंगा बैनी यि बैनीलाई जसरी हुन्छ न्याय दिलाई दिनु !

  • @fauzitamang8406
    @fauzitamang8406 2 ปีที่แล้ว +36

    श्रीमान ले बहिनीलाई धेरै दुःख दिनु भएको रैछ, चिन्ता नलिनुहोस् बहिनीले चाडै न्याया पाउनु हुनेछ 😭😂😂😭😭

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 ปีที่แล้ว +31

    त्यो सासु भन्ने राणी किरा परेर हात खुट्टा झरेर मोर्छ पापिनी

  • @rajmyanmar
    @rajmyanmar 2 ปีที่แล้ว +101

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 2 ปีที่แล้ว +10

    सम्झना जी पिर नगर्नुस अव हजुर ठिक ठाउँमा आउनुभाछ गंगाजी ले पक्का न्याए दिलाईदिनु हुन्छ।उहाँ हजुरहरु जस्तो पिडितका भगवान हुन।धन्यवाद छ गंगा जी लाई विना स्वार्थ पिडितलाई न्याए दिनुहुन्छ हजुरले यि दिदीको मन वुझाईदिनु होस न्याए दिनु होस।

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +3

    बिचरा पिडीत बैहिनी मान्छे लाई परेपछि थाहा हुन्छ श्रीमती भई भई अरको बिभा गरने मान्छेलाई नछोनु बैहिनि कारबाईको दायरामा लेउनुस अनि गुट टिभी ले धेरै जनलाई उधार गरदै आईरहेको छ गंगा मेय्म सलाम छ

  • @mathurathapa9713
    @mathurathapa9713 ปีที่แล้ว +5

    मेम यो बहिनी को श्रीमानलाई परिवानियोज गराई दिनुन सबै खत्म हुन्छ।खेला नै खत्म हुन्छ

  • @sandhyakunwar4440
    @sandhyakunwar4440 11 หลายเดือนก่อน +1

    बाहिरकाे बासिभात खाने भतुवाहरूलाई मसिनाे चामल रूच्दैन।

  • @punammagar9544
    @punammagar9544 ปีที่แล้ว +2

    यो दिदी लाई न्याय मिलाई दिनु गंगा सिस

  • @yamunadckatuwal5806
    @yamunadckatuwal5806 2 ปีที่แล้ว +3

    बिचरा सिदा मान्छे कति सम्म दुख दिन्छन पापि पुरुस बैनिले न्यापाउन भगबानले सदै बैनिर बच्चाकाे कल्यान गरुन

  • @ramitathapa9656
    @ramitathapa9656 2 ปีที่แล้ว +3

    इज्जत र छोराछोरी भन्दाभन्दै बर्बाद भए कि चेली😢
    भगवान सग झुठो कसम खाने नामर्द रहेछन् उनि यदि डर थिएन माया थिएन भने दुई दुईवटा चेलीबेटी लाइ किन बर्बाद गर्नु!!

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 2 ปีที่แล้ว +14

    गङगा दि नमस्कार याे दिदिकाे शारेई पीडा रहेछ niyaaye मिलाेश

  • @anupamagar1710
    @anupamagar1710 2 ปีที่แล้ว +1

    दिदिले न्याय पाउनु नै पर्छ

  • @pinkysubba960
    @pinkysubba960 2 ปีที่แล้ว +11

    Last ma ta patrakar le nai khedo garxta😁😁🙏

  • @laxmibastakoti2493
    @laxmibastakoti2493 ปีที่แล้ว +4

    पीडितलाई न्याय दिन असमर्थ न्यायको मूर्तिको नाममा लुटेराहरुको दल प्रहरीलाई सोध्नु पर्छ बहुविवाह दर्ता गर्न दुई जना चाहिने र यो नानी पनि चलाख छिन् तर न्याय पाउँनु पर्छ इन

  • @shresthasurya3879
    @shresthasurya3879 ปีที่แล้ว +2

    दिदिलाई जसरि नयाय पाउनु पछे🙏🙏

  • @salomiikarki8403
    @salomiikarki8403 2 ปีที่แล้ว +23

    गङ्गा बैनी यो केटी चालपाईचालपाई आको भन्नू हुदैछ उहाँ दिदी ले कुरा त बुझ्नु न ? तो केटी को पनि ठुलो गल्ती छ तेस्ले पनि सजया पाउनु पर्छ म त भन्छु अर्काको सौता हुनु आउने सबै केटीमान्छे मान्छे नै होइन केटी को नाममा कल्ङ्गहो😠

  • @durlavgauli
    @durlavgauli 2 ปีที่แล้ว +1

    बिना कुनै सुजबुज के पारा को बिहा हो तिम्रो दिदी??
    सुन्दा नि अचम्म! पाहुना सङै हिन्दिनित??
    जवानी को जोश् थियो तिम्रो
    अब कानुनी बाटो जाउ
    goodluck

  • @tulsalimbu1483
    @tulsalimbu1483 2 ปีที่แล้ว +2

    Bichara baini please stay strong 🥰

  • @shovabista5663
    @shovabista5663 2 ปีที่แล้ว +3

    😭😭😭दिदी हजुर जे जात को भए नि हजुर दुईजान को आमा हो र त्यो पापी को बुडी नि

  • @kopilaaujee
    @kopilaaujee 2 ปีที่แล้ว +5

    ए मिस यो दिदी कुरा बुझ्नु न बिहे अगि घर पनि पुग्ने दाइ भनेर नातक गर्ने अनि बिचरा यो दिदिलाइ झन उल्तो किन झर्क्नु भाको के कुरा त्यो केति पनि गलत होनि नत्र किन लुकेको छ त गल्ती नभय त मलाई झुकाएको हो भनेर बोल्न सक्नु पर्यो नि त दुई केटा पनि केटी पनि गलत हो मेरो भनाइ मा त

  • @jenuukc941
    @jenuukc941 2 ปีที่แล้ว +2

    लास्ट मा कीन थर्काउनु भको गंगा सिस ले??

  • @BikramKhadayat-e4q
    @BikramKhadayat-e4q ปีที่แล้ว

    तपाईं कहाँ कस्ता-कस्ता केसहरू आउँदा रहेछन।मलाई त अचम्म लाग्याे।हाम्राे नेपाली समाजमा काेही महिला पिडित छन्, त काेही पुरूष पिडित छन्।मानिसका मनाेक्रन्तीका कार्यहरू कस्ले बुझ्ने।

  • @santoshchhetri1724
    @santoshchhetri1724 2 ปีที่แล้ว +2

    Kati ramri baini bichara

  • @nareshskt316
    @nareshskt316 2 ปีที่แล้ว +2

    दिजु हरेस नखानुस
    बललाई बुद्दिले जिन्छ बुद्दिलाई मनले जिन्छ
    जो शीत आत्मा बिस्वास छ त्यसले सबैलाई जित्छ
    बहु बिवाहको मुद्दा हाल्नुस दिजु

  • @maharanimah2772
    @maharanimah2772 2 ปีที่แล้ว +2

    Ganga ji dherai support arko ketiko garne bhaye k khana video post gareko ekpatak pani ti mahilaa laai santonaa dinu bhaena ta

  • @pratigyakhadka2398
    @pratigyakhadka2398 2 ปีที่แล้ว +4

    कोहि कोहि तेस्ता सासू हुन्छन कि छोरा बुहारी लाई छुटाउन लाई बैद्द्य मा गयेर छुटाउने टुना मुना पनि गर्दा रैछन तेस्ता सासू हरु लाई सजाय बेसरी दिनुपर्छ हुन त भगवान ले पनि पछि देखाइदिन्छन

    • @LeonLegned
      @LeonLegned 3 หลายเดือนก่อน

      Mero pni ystai VA x hau sis

  • @rupabhandari6238
    @rupabhandari6238 2 ปีที่แล้ว +2

    केटीको गल्ती छैन तपाईंको श्रीमानको गल्ती छ कारबाही गर्ने तपाईंको बुढालाई हो ।

  • @ramakhatri4921
    @ramakhatri4921 2 ปีที่แล้ว

    Ganga sis you are right

  • @aaushagurung3582
    @aaushagurung3582 2 ปีที่แล้ว +6

    Yo dd ko bichara ajhai salf vako xaina, 😭💔

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 ปีที่แล้ว +2

    यी महिलालाई कुन वकील ,न्यायाधीशले न्याय देला ?

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 2 ปีที่แล้ว +2

    त्यही भएर काम भनेको गर्न सिक्नुपर्छ सामान्य घास दाउरा पनि गर्न जान्दिन थिए भनेर हुन्छ ? र बिहे भन्द पहिला हरेक महिला आर्थिक, शारीरिक, मानसिकरूपले आत्मानिर्भर हुनुपर्छ र पो यसरी मिडिया धाउनु पर्दैन। उदाहरणको लागी तपांईको अगडीको गंगा बहिनीलाई हेर्नु ।

  • @deepshreerana6048
    @deepshreerana6048 2 ปีที่แล้ว +3

    Namaste Ganga d🙏.. yo d ko video. Maile paila arko media channel maa pani hereko thiye..d lai ekdam garo bhako raixa .... Bhanne Aja prasta bhako xa ... D le ekdamai dukha paaunu bhako raixa.. please mam d lai sakdo help garnu Ra sake samma chadai nyai dinu hola....

  • @akesha8054
    @akesha8054 2 ปีที่แล้ว +1

    Ganga didi jasarini nyaye dilaidinus yo didilaai😌😌😌😌😌 yeuta buwariko rup maa debhi jasto bwari bhitrida pani ........ raxesnile ra raxes budhs bhanaudole chinna sakenan...😌😌😌 katti sahanshil mitho boli vayeko didi hunudo rahexa wahalaai nyaye ra khusi milos......... 😘😘😘😘😘

  • @kalpanakulung3180
    @kalpanakulung3180 2 ปีที่แล้ว +3

    Ganga dd k saroo xuchhi.............

  • @NTpakhrinofficialyoutubechanel
    @NTpakhrinofficialyoutubechanel 2 ปีที่แล้ว +1

    यति राम्री बूढीलाई katinsatako होला,,,,

  • @sitaale8141
    @sitaale8141 ปีที่แล้ว +1

    किन यस्तो पिडा दिएको होला भगवान यिनीलाइ न्याय दिलाउ

  • @bijayasauden863
    @bijayasauden863 2 ปีที่แล้ว

    बहिनी तपाईं काे श्रिमानकाे गल्ती छ है

  • @minathakuri1812
    @minathakuri1812 2 ปีที่แล้ว +1

    घ्याक्रो मा हानेर छपकाए हुन्छ श्रीमती लाई हेला गर्ने लाई ।कोहि आइमाई नै तेस्तै हुन्छन।।सत्य मा बस्ने लाई नारी लाई धोका दिने लाई कडा सजाए हुनैपर्छ ।।।।

  • @sanuale460
    @sanuale460 2 ปีที่แล้ว +3

    दुई दुई वटा बच्चा छ बीबहा दर्ताको आबस्यक पर्दैन गन्गा म्याम नीय दीलाई दीनु होला

  • @sushilatamang7474
    @sushilatamang7474 ปีที่แล้ว

    Gang bahini jasari bhay pani nyay
    Dalai dinu hola.🙏🙏🙏🙏💕💕

  • @trivenimindfresh3553
    @trivenimindfresh3553 2 ปีที่แล้ว +2

    Wow sad news Justic in soon

  • @indiragurungshrestha4425
    @indiragurungshrestha4425 2 ปีที่แล้ว +2

    हे भगवान सोझो मान्छे लाई कति जाल झेल गर्न जानेको मान्छे ले।।। हे प्रभु।।

  • @pembalama5673
    @pembalama5673 2 ปีที่แล้ว +6

    Plz help her🙏she needs justice🙏🙏

  • @gangaiimbu9618
    @gangaiimbu9618 2 ปีที่แล้ว

    Good 👍👍👍

  • @kumaryonzan3670
    @kumaryonzan3670 2 ปีที่แล้ว +1

    क्षेत्रीबाहून र मूस्लीम जस्तो कट्टर धर्मा त काही छैन मैले भोगेको

  • @tulshathapa5703
    @tulshathapa5703 2 ปีที่แล้ว +2

    अती सिदा हुदा निान्छेले धेरै फाइदा उठादा रहेछन दि यो मैले नि भोगेको छु सिदा हुनुको कारण

  • @bimalalama6702
    @bimalalama6702 2 ปีที่แล้ว +3

    Bichara uhale ajai pani nayepayeko rahenacha ayestina arko media ma pani ayynu bhyeko thiyo... Ganja sister uhalai pani Naaya payeko herna payu

  • @Babitabiswokarma-x1y
    @Babitabiswokarma-x1y 10 หลายเดือนก่อน

    अनि बिचारा😭😭😭😭

  • @kumaryonzan3670
    @kumaryonzan3670 2 ปีที่แล้ว +3

    मर्ने बेलामा तर्पी तर्पी मर्नेछ अझै उस्को त्यही छोराबूहारीले पछी गएर त्यही काम गर्ने छ हेर्दै जा

  • @beautyavenuespa1434
    @beautyavenuespa1434 9 หลายเดือนก่อน

    Sasu radi ta taystai hun6an, Meri sasu le, Mero 2 years ko chhori thiyen ani hami 3 Jana ko family development country ma, living standard ma baseka thiyau, tar tyo sasu lai hami bedesh layka thiyau tar Kati sajilai tyo sasu Khana khayer sofa baseki thee. Ani yo kti arko le Lani, arkako Ghar Jani jat ho, hamlai chhoro chahin6 arko bihe garni ho van6i. Ma 2/ 3 lakh Nepali monthly kamauni lai ta tyo sasu le sasuro le ani kati samma ka hun6an. Malai thaha 6. Mero chhori 4 years Huda chhoro janmayo
    Take care sis♥️

  • @criraj9283
    @criraj9283 2 ปีที่แล้ว

    Ganga baini plz justices for her

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 ปีที่แล้ว +1

    जब सम्म महिला पुरुस हक बराबर हुन्न र 16 बर्से नाबालिक कानुन आउन्न येस्तो घटना र अपराध भै रहन्छ। महिला हो मख्ख नपर्नु किन कि भोलि का दिन तिम्रै छोरा भाइ फस्ने हो येस्तो कानुन ले। अनि पुरुस बलात्कार भयो नि त। खोइ कानुन हेरेको

  • @sitakumarirai6180
    @sitakumarirai6180 2 ปีที่แล้ว

    Bichara kati papi naruni bahini ❤

  • @asthagurung4845
    @asthagurung4845 2 ปีที่แล้ว

    Right Gaga sis

  • @dineshmagar9261
    @dineshmagar9261 2 ปีที่แล้ว +3

    Samasya royera samadhan hudaina hajur ladnu prxa na aatinus didi tapaiko sathma ganga mam hunuhunxa

  • @anulimbu8765
    @anulimbu8765 2 ปีที่แล้ว +1

    Pahila Pani hereko mediyama video ajhai niyaye pako rainax Ganga sis uhalai niyaye dinu paryo

  • @munashahi5501
    @munashahi5501 ปีที่แล้ว

    मेरो जस्तै रहेछ पापि बुढि😭😭

  • @punammagar9544
    @punammagar9544 ปีที่แล้ว +1

    यो सोजी दिदी को किन कुरा नसुनेको गंगा

  • @manitashrestha8147
    @manitashrestha8147 ปีที่แล้ว +4

    Ganga bahini le pani ali ramro sanga interview linu na hau kasto jharko farko garnu vako

  • @sonuthapa9203
    @sonuthapa9203 2 ปีที่แล้ว +1

    होहो केटाको गल्ती हो सजाय उसैलाइ हुनुपर्छ

  • @ritamagar1475
    @ritamagar1475 ปีที่แล้ว +5

    No words 😢

  • @NEPALISON
    @NEPALISON 2 ปีที่แล้ว +2

    पिडा सुन्दा मन थाम्न सकिन

  • @premsunakharimgr4571
    @premsunakharimgr4571 2 ปีที่แล้ว +1

    यस्ती सोझी केटिहरु भेटे त ६/७ जना नै थुपार्नु हुन्थो🤣🤣

  • @jharnabaraily5295
    @jharnabaraily5295 2 ปีที่แล้ว

    Plez i request you baina teach them women power women power doesn't mean that property and money

  • @LaxmiThapaMgr-c5b
    @LaxmiThapaMgr-c5b 22 วันที่ผ่านมา

    Ok

  • @jjhiuy3258
    @jjhiuy3258 ปีที่แล้ว

    soji rahixan bichara byakta garn pani njanne rahixan help gardinu sis

  • @pahalrana1179
    @pahalrana1179 2 ปีที่แล้ว

    नमस्कार गंगा बहिनी, हजुर संग जरुरी कुरा गर्न छ। कसरी सम्पर्क गर्ने होला?

  • @divadiva3311
    @divadiva3311 2 ปีที่แล้ว +1

    हे भगवान थाहै नपाइ आँखा बाट आशु झरिसकेछ ।।

  • @rekhakhadka9985
    @rekhakhadka9985 ปีที่แล้ว

    ❤❤❤❤

  • @BagmatiKc-fy1gc
    @BagmatiKc-fy1gc ปีที่แล้ว

    G hadp

  • @jenuukc941
    @jenuukc941 2 ปีที่แล้ว

    Bichara 😭😭😭

  • @sandhyakunwar4440
    @sandhyakunwar4440 11 หลายเดือนก่อน

    सासुभनाउदिलाई कानुन काे दायरामा ल्याउनु परयाे

  • @BIDYA_GURUNG
    @BIDYA_GURUNG ปีที่แล้ว

    bichara😥😥

  • @shantajaishi4005
    @shantajaishi4005 ปีที่แล้ว

    Sis namaskar piditko asu puchdinu la asha la amnu vxa haju saga

  • @madhuchhetri8077
    @madhuchhetri8077 2 ปีที่แล้ว

    omg बाजा बजाएरै पो बिहे

  • @samiralimbu1055
    @samiralimbu1055 2 ปีที่แล้ว

    नारीको दुस्मन नारी तेस्तो सासु त कीरा पारेर मरोस् बुढा पनि कस्तो होला राम धुलाई गर्नु पर्ने।

  • @chitrakalarai9605
    @chitrakalarai9605 2 ปีที่แล้ว +1

    Ramro garena prasna sosdna

  • @kamalarai7591
    @kamalarai7591 2 ปีที่แล้ว +2

    Ganga Bahini Piditko pani kura thikai ho sasu Ama Sriman kanxi usta ustai jasto lagxa Bichari Pidit Bahini😢Kanxi pani Emandari pidit ho bhane Kina Madia bataLukera Basnu

  • @Babitabiswokarma-x1y
    @Babitabiswokarma-x1y 10 หลายเดือนก่อน

    बिचारा😭😭😭😭😭

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 ปีที่แล้ว

    बहिनी तपाई साेझी भयर वडा अद्वक्षयले कुरा बनाकाे श्रीमान् साथमा भय पछि श्रीमान्को नागरिकता चाहिन्छ तपाईंको माईतकाे बुबाको नागरीकता भय हुनछ र एक जाना लियर अाय पछि बहुबिबाहकाे मुद्दा लागछ जता सुकै सेटीड मिलाकाे छ अब गंगा बहिनीलाई लियर जानुस तपाईंले न्याय पाउनु हुनछ नत्र श्रीमान्ले कान्छी श्रीमती लाई जेठी भनेर नागरीकता र बिबाह दर्ता बनाउला है नानी छिटो भन्दा छिटो बिबाह दर्ता नागरिक ता ब

  • @sumitarai9982
    @sumitarai9982 2 ปีที่แล้ว

    कति राम्रि बुढि चाेर बुढा आफ्नो बुढिलाई पनि hotel लाने छाेरामा छाेरा छाेरिमा छाेरि चुत्तिया नेपालकाे कानुन त्याे चाेरकाे ठाउँमा याे सिस भएको भए याे समाज ले पनि घृणा गर्थ गङ्गा म्याम राम्रोसँग कुरा बुझ्नुना झन नर्भस हाेला बाेल्ने कुरा नि बाेल्दैन नि हजुरले राम्रोसँग बाेल्नुना ल धन्यवाद

  • @subashrijal397
    @subashrijal397 2 ปีที่แล้ว

    yo dd sojhi tw sojhi hun tra kura sunda katti kura ma sanka lagxa malai tw🙏🙏🙏

  • @RooSun-l2e
    @RooSun-l2e ปีที่แล้ว

    Bichara didi

  • @maleklink6910
    @maleklink6910 2 ปีที่แล้ว +1

    बिचरा मेराे मन मुटु छाेयाे 😭😭😭😭😭😭😭😭😭😭

  • @razkhadka
    @razkhadka ปีที่แล้ว

    Nyaya Dinu paro sarkar