रविको त्रासमा एकएक काँग्रेसी, सहकारीमा घिसार्नै पर्ने अडान, भाँडियो मिलेको सहमति, छानबिन नहुने ! ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 พ.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 145

  • @tabineshhtc
    @tabineshhtc หลายเดือนก่อน +6

    जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏

    • @himalayanviagra6255
      @himalayanviagra6255 หลายเดือนก่อน +1

      पोखरा लगायत विभिन्न भागबाट खाली खुट्टा भोकभोकै काठमाडौको सडकमा हाम्रो सहकारीमा राखेको पैसा फिर्ता गर भन्दै दर्दनाक अबस्थामा सहकारी पीडितहरु जम्मा भएको देखिनस? डाँकाको पक्षमा पो जुलुस निकाल्नुपर्ने? तँ अन्न खान्छस कि गुहु? संसारको मानव सभ्यता यसरी नै डाँकाहरुको पक्षमा वकालत गरेर आजको अबस्थामा आइपुगेको हो?
      नयाँ होस वा पुराना प्रचण्डपथ बोक्ने सबै चोर हुन् भनेर बालेनले भनेको कुरा असत्य हो भनेर पुष्टि गर त !

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 หลายเดือนก่อน +5

    कालो कांग्रेस मुर्दाबाद, कांग्रेसका नेताहरूका बोलि सुन्दा पनि उफ्रि उफ्रि मुखै मुखमा हान्न मन लाग्छ, कतिलाई लाग्छ यस्तो??

  • @rajankhatri2827
    @rajankhatri2827 หลายเดือนก่อน +13

    महेश को भनाइ सही छ सबैको छानबिन गरौ।

  • @Prathaml.c._official
    @Prathaml.c._official หลายเดือนก่อน +29

    जब सम्म यो देश मा कालो कांग्रेस को गुण्डाराज चल्छ तब सम्म यो देश कहिल्यै प्रगति हुँदैन

  • @amitbhandarichintan9228
    @amitbhandarichintan9228 หลายเดือนก่อน +21

    कालो कांगेस को निर्जल्ल अनुहार😂

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h หลายเดือนก่อน

      Goro yma le Goro rasopa satta lovi pra chande 32 site xanbi Garda Raji nam mageko xaina galti vaye Raji nam mag xan hoina Ghokre thek lauxan giry Rabi Dalal matra hunu parne y ma le ma xainan giry huni yslai nai parni 21 site kukur Lai ye bartaula sakari samassya Lai sno samsua ho ta kukur Lai dosro dal Lai sarkar chahini tho dal le sarkar chahinnata dalal

  • @samirmagar6417
    @samirmagar6417 หลายเดือนก่อน

    कालो काङ्ग्रेस को नियत हेर्दा सहकारी पीडित लाई न्याय दिने भन्दा पनि रबि लाई कसरी हुन्छ गृहमन्त्री बाट हटाउने षड्यन्त्र हो। अबको 84 मा कालो काङ्ग्रेस लाई बहिष्कार गरौं👐

  • @sumitathukari4759
    @sumitathukari4759 หลายเดือนก่อน +6

    रविलाई निकाल्ने खेल हो। राजिनामा दिन पनि हुन्न, नाम किटेर बनाउन हुन्न, समग्रमा बनाउनु पर्छ त्यही भित्र रवि पनि त पर्छन त दोषी भए कारवाही भोगिहाल्टन नि। अरू पिडित के गर्ने त सबै पिडितलाई न्याय हुन पर्छ

  • @krishnashrees1863
    @krishnashrees1863 หลายเดือนก่อน +4

    कङ्रेस र कान्तिपुर लाई देश बात नलेखेते सम्म देश बन्दैन

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 หลายเดือนก่อน

    Good luck rabi dai...🙏
    एक एक काङ्ग्रेसि भ्रष्टहरुलाई कोच्ने काम गरुम् रबि दाई

  • @manuojha6563
    @manuojha6563 หลายเดือนก่อน +4

    समग्र सहकारी को छानबिन समीती बनाउन पर्छ!

  • @bholaphuyal5235
    @bholaphuyal5235 หลายเดือนก่อน +13

    नेपाली काँग्रेसको गुण्डाराज कहिलेसम्म ?

  • @gunakharkandel9787
    @gunakharkandel9787 หลายเดือนก่อน +6

    जय रबि 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnaregmi
    @krishnaregmi หลายเดือนก่อน +1

    यो देश बिगार्ने नै कालो काँग्रेस हो

  • @DhirendraBudhathoki-ps5xg
    @DhirendraBudhathoki-ps5xg หลายเดือนก่อน

    जिबि राइलाइ हतकडी लगायर त्रिभुवन बिमानस्थलमा देखन चाहाने भरी हाजिर यता❤

  • @keshavkatwal2753
    @keshavkatwal2753 หลายเดือนก่อน +4

    छानबिन गरी थन्काईएका पुराना फाईलहरू खोलेर दोषीहरूलाई जेलमा थन्काएपछि अनी नयॅा छानबिन सुरू गर्दा राम्रो हुन्छ, भ्रष्ट दंगदंगी गनाएको पार्टीले जे जे भन्यो त्यही गर्ने होईन पेलेर ठोकेर सरकार अगाडी बड्नुपर्छ ।

  • @shivabaniya1204
    @shivabaniya1204 หลายเดือนก่อน +3

    जनता जाग्ने बेलाभो। काङ्ग्रेस पखाल्नु पर्यो अब।

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 หลายเดือนก่อน

    सडकमा कङ्ग्रेसको ढाड भाच्नुपर्छ।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq หลายเดือนก่อน +1

    काग्रेस पार्टी को महा माहा सभापति रहेछन्।

  • @amritakc2338
    @amritakc2338 หลายเดือนก่อน +1

    Khada pudel gi hajur ko bichar dhary ramro

  • @PrakashBist5926
    @PrakashBist5926 หลายเดือนก่อน +1

    कांग्रेस काे टाउकोमा बन्दुक देखाएर भए पनि बजेट पारित गर्नु पर्छ

  • @ManojGhimire82
    @ManojGhimire82 หลายเดือนก่อน +5

    संस्थाको छानबिन गर्दा लुप्स देखिए पत्ता लागि हाल्छ नि कि त्यो संस्था ( शहकारी )को संचालक,कर्मचारी हुन र ? नियतनै खराब छ कङ्रेशको

  • @DegreeMaila
    @DegreeMaila หลายเดือนก่อน +1

    यो देशमा रबि लामिछाने मात्र issue रहेछ, अरू कुनै issues नै रहिन्छ! कति सुन्दर देश! रबि लामिछाने आउनु भन्दा डेढ वर्षअघि देशमा कुनै पनि issues नभएको कारण आदरणीय सम्मानित अरू पार्टी ले विकास गर्नुपर्ने कुनै आवश्यकता नदेखेको रहेछ! विशेष गरि काँग्रेस ले ३० हजार मानिस लाई मात्र यो देश को नगरिक देख्नुभएको रहेछ! अब यो देश को मुख्य issue रबि लामिछाने लाइ जनताले समाधान गर्नै छ! काँग्रेस आफ्नो ३० हजार जनता लिइ कि भारत जानु कि नक्कली refugee बनेर अमेरिका जान!

  • @sg0620
    @sg0620 หลายเดือนก่อน +5

    समिति बनाउने, सम्बन्धित सहकारीको नाम राख्ने, रबि जिबि सबै माथि अनुसन्धान गर्न सकिनेछ, अब कांग्रेसले खोजेको चाहिँ के हो

    • @MrPun24
      @MrPun24 หลายเดือนก่อน

      सरकार ढाल्ने रबी लाई तह लगाई राजिनामा गराई सरकार ढलाउने र कांग्रेस ठुलो पाटीको हैसियतले सरकार चलाउने…कालो चाल

  • @gopighimire5257
    @gopighimire5257 หลายเดือนก่อน +7

    निर्लज्ज काङ्ग्रेस

  • @gambahadurbk480
    @gambahadurbk480 หลายเดือนก่อน

    जिबि राई खै

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 หลายเดือนก่อน +1

    जय घण्टी, जय रवि

  • @RishiBhujelRishiBhujel-fg5sh
    @RishiBhujelRishiBhujel-fg5sh หลายเดือนก่อน +1

    रबीसर जये 🔔🔔🔔🔔🔔🔔

  • @RaamBahadur-kk2cn
    @RaamBahadur-kk2cn หลายเดือนก่อน +1

    यो मुजी कांग्रेस को सबै पार्टीको नेता लाई किन जेल नहालेको रवि???? नडराऊ

  • @rajanshrestha13
    @rajanshrestha13 หลายเดือนก่อน +1

    माननीय गृहमन्त्रीज्यूलाई सुझाव, की हिरो हुनुहोस कीत जिरो तपाईको गल्ती छैन भने सवै भ्रष्टचारीहरुलाई छानी छानी कार्वाही गर्न सक्नुहोस तपाई रातारात हिरो हुने मौका यही हो ।।

  • @omprakashdhakal4122
    @omprakashdhakal4122 หลายเดือนก่อน +1

    Mahesh ji good conversation…

  • @gunakharkandel9787
    @gunakharkandel9787 หลายเดือนก่อน +11

    कालो काङ्ग्रेस न आफुले गर्छ न त अरुलाइ गर्न दिन्छ जय रबि 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h หลายเดือนก่อน

      Goro Rabi Dalal Ra y ma le Dalal le sakari pidit kura nauthani sabai 90%ymaleka xan sakari haru kegar xan hami Lai tha xa yes Lai khol na dine sarkar ho samassya Aaye paxi sarkar ko ho jimma pidit le prati pakxe le kura u tha uni ho Tara jantako kurama bahiro Hun xa sarkar e Dalal haru Lai satta jogaun jantako samassya boj dainan kukur. Haru rasopa ta jhan tholo saryntra Kari raxan

  • @user-hh7rr7hq8q
    @user-hh7rr7hq8q หลายเดือนก่อน +1

    जब सम्म काङ्रेस सकिन तब सम देश बन्दैन

  • @dipakraj2262
    @dipakraj2262 หลายเดือนก่อน +1

    गर्नी नै त्यै हो काला कांग्रेस लाई सैनिक शासन हुनु पर्छ नाट्क धेरै भो तिमी हरु को

  • @LainBahadurThapa
    @LainBahadurThapa หลายเดือนก่อน +2

    छानबिन नै गर्नु हुँदैन भन्नु र जसरी भए पनि व्यक्ति केन्द्रित नभई हुँदैन भन्नु समाधानको उपाय होइन। कांग्रेस ले उठाएको विषयलाई केन्द्र बिन्दुमा राखेर छानबिन गरे भई गयो नी। यो जबरपना राष्ट्रिय हितमा छैन।

  • @mandevchand5759
    @mandevchand5759 หลายเดือนก่อน +1

    जय रस्वपा

  • @bsobro
    @bsobro หลายเดือนก่อน +2

    गगनेको नाम किटेर बाख्रा काण्ड छानबिन गर्
    आर्जुको नाम किटेर टिकापुर छानबिन गर्

  • @aayanshmandal6150
    @aayanshmandal6150 หลายเดือนก่อน +2

    बाघको डरले बाख्रहरु कराऊँन थालेछ ।

  • @ramjibagale9014
    @ramjibagale9014 หลายเดือนก่อน +1

    Good

  • @gurungparu4141
    @gurungparu4141 หลายเดือนก่อน +2

    Yasto Bela ma oli , Parchad , ra Rabee and janta pachi hat u Hudeena?

  • @mekhghale3329
    @mekhghale3329 หลายเดือนก่อน +1

    तेसैले गर्दा त नेपाली बजारमा जनताले कालो कांग्रेसको संज्ञा दिएका हुन नि !

  • @bhaktasaud1106
    @bhaktasaud1106 หลายเดือนก่อน

    नामै कीतिय नैतिक तामै राजीनामा दिनु पर्छ

    • @bijayachhetri5043
      @bijayachhetri5043 หลายเดือนก่อน

      Thukka des kangal banauni congress satta ma basnu parni rabi lamichhene rajinama dinu parni tero buddi jhole.

  • @SDPOnlineTv
    @SDPOnlineTv หลายเดือนก่อน +1

    Good luck Rabi lamichhane ji 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मूल मिडिया कान्तिपुर रहेछन् हो यदि हामी जनताहरू शिक्षित हो। भने नेपाली कांग्रेस पार्टीला बहिष्कार गरौँ अरु पनि नेपालमा दल पार्टीहरु छन् हो। साथीहरु 🥰 यस्तो पत्रुकारहरू नेपाल मा काम छैन हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Everestpool2000
    @Everestpool2000 หลายเดือนก่อน +2

    कस्तो खालको पत्रकार हो, सहि सत्य र तथ्य कुरा र प्रस्न गर्न आउदैन ?? संसद ले गर्ने काम के हो ?? निति नियम बनाउने हो कि संसदिय समिति बनाउने ? सम्पुर्ण सहकारी कसरी चलेको बिबादित सहकारी को छानबिन गरौ ल ठीक छ तर छानबिन एक ब्यक्तिको गर्ने की सहकारी मा को दोषी छन् भनेर गर्ने ? सबैको छानबिन गर्न किन कांग्रेस आत्तिएको ? दोषी ठहर कांग्रेस र एउटा मिडियाले गर्ने कि अदालतले गर्ने, सबै छानबिन गर्दा के हुन्छ ? सबै छानबिन गरेर सबै पिडितलाई राहत हुने कुरामा कांग्रेस किन डराएको ? गल्ति छ भनें रबि लामिछाने मात्रै किन सबै लाइ जेल कोच्न पर्छ भनेर किन भन्न नसकेको? संसदिय समिति को छानबिन रबि मात्रै को नाम लिँदा नैतिकता को आधारमा राजिनामा दिनु पर्छ त्यसो भए पछि भाउजू लगाए देबर बाबु फटाहा देश द्रोही हरु उम्काउन पाईन्छ भनेर कांग्रेस खेलेको खेल सबै लाइ राम्रो संग थाहाँ छ, त्यसैले सम्पुर्ण बिबादित सहकारी को छानबिन हुनुपर्छ।

  • @MrPun24
    @MrPun24 หลายเดือนก่อน +1

    कांग्रेसको नाटक र दम्ब सरकार ढाल्ने चाल…
    नाम किटान किन गर्न पर्यो…छानबिन गरे भो त…दोषी देखिय नाम तेतिकै नाम आई हाल्छ त…

  • @jagdishrawal-bq7cf
    @jagdishrawal-bq7cf หลายเดือนก่อน

    Sakiyo

  • @YogeshSharma-ok9pi
    @YogeshSharma-ok9pi หลายเดือนก่อน

    दोसि छ भने कसैलाई छोडनु हुदैन

  • @journeyjunction5
    @journeyjunction5 หลายเดือนก่อน +1

    काङ्ग्रेसको आन्दोलनमा कोहि गएनन् भने काङ्ग्रेसले भारत बाट मान्छे ल्याउछ होला😂😂😂

  • @roshanchhetri3339
    @roshanchhetri3339 หลายเดือนก่อน +1

    कालो काङ्ग्रेस लाई सहकारी पीडित लाई न्याय दिने कि रबि को पछि लाग्ने सहकारी ठगि मा नेपाली काङ्ग्रेस का आफ्ना नेता लाई जोगाउन लाई खोज्दै छ। अब नेपाली जनता जाग्नु पर्द्छ। नेपाली काङ्ग्रेस सडक मा आए चोर काङ्ग्रेस टाउको फुटाउन पर्दछ।

  • @rameshsilawal2315
    @rameshsilawal2315 หลายเดือนก่อน +1

    छानबिन भयमा पुराना नेता सबै मामाघर जान्छन् भन्छन् ।खै के खैके?

  • @padambanjade4330
    @padambanjade4330 หลายเดือนก่อน +1

    हैन छानबीन गरेपच्छी त रबीको नाम नराखेपन्नी आईहाल्छ नी! नाम राखेर छानबीन गर्दा भोली प्रर्धानमन्ती माथी कसैले छानबीन गरम भन्ला र सत्ती ढाल्नी खेल यसैबाट सुरु होला ! अन्नी के गर्नी ! सधै सरकार बनाउन्नी छानबीन गर्नी तेसपच्छी समय कट्टाउन्ने!!!

  • @akalsijalisijali3288
    @akalsijalisijali3288 หลายเดือนก่อน

    Parmukha sachaytwk ko vanai sahai xa

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 หลายเดือนก่อน +1

    यो कालो काङ्ग्रेस सडक आन्दोलन हैन विहार तिर गएहुन्छ।देश बेचुवा दलालहरु ले केही ख्यासदैन।

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns หลายเดือนก่อน +1

    कांग्रेसकाे प्राण फेक मिडिया साम्राज्य फैलाएकाे सिराेहियामा रहेछ।

  • @sanugiri1852
    @sanugiri1852 หลายเดือนก่อน

    Congress ko neta jati jail hale aafai thik hunx

  • @shankerrai795
    @shankerrai795 หลายเดือนก่อน

    पैलाे चेश्मेले idea चैं राम्रो देकाे हाे।

  • @ayatamsal
    @ayatamsal หลายเดือนก่อน +1

    कांग्रेस लाई पेल्ने मात्र हाेइन लखेट्नु पर्छ ।

  • @anjantimalsina7649
    @anjantimalsina7649 หลายเดือนก่อน

    निर्दोषमान्छे किन डरायको नविराउनु नडराउनु गर्न दिनुपर्यो माननिय रवि लामिछाने ज्यू

    • @mausamphotoilam5985
      @mausamphotoilam5985 หลายเดือนก่อน

      गगने को डालक वोल्यो पक्का
      काग्रेस हो देवर वाबु र छ जग्गा सुन पचाउने

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 หลายเดือนก่อน

    निर्लज्ज कङ्ग्रेस,,,,

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 หลายเดือนก่อน +2

    Jba samma Nepal bata🇳🇵🇳🇵 kalo kangres ptta sap hudaina tba samma Nepal uvo lagdaina ! Yadi xanbin garne ho vane 2046 saal dikhe ko sabai party ka neta haru ko xanbin garau !

  • @humanathsubedi5321
    @humanathsubedi5321 หลายเดือนก่อน

    याे ने पा भा का ले एम सि सि पास गर्दा तेतिबेला प्रतिपकछ्येलाई सहमति पास गरे नगरेकाे जनताले बिर्षेका छैन्न बजेट भनेकाे एक बर्ष खाने खर्च हाे भने एमुि सि भनेकाे बिदेसि सेनाभित्र्यायरजनता खाने र बिदसिलाई देसमा रजाई गर्ने दिने बिसयमा कुन ठुलाे हाे ।

  • @sunilkarki9203
    @sunilkarki9203 หลายเดือนก่อน

    Hawa kura ko.samite.no.no.no

  • @PrakashBist5926
    @PrakashBist5926 หลายเดือนก่อน

    त्यसो भए,
    1. बाख्रा ठग - गगने थापा
    2. नक्कली भूटानी शरणार्थी - बाल कृष्ण खाड
    3. टीकापुर जग्गा प्रकरण - आर्जु देउवा
    4. स्काउट जग्गा प्रकरण - दीपक खड्का
    5. टेरा मक्स प्रकरण - ज्ञानेन्द्र वहादुर कार्कि
    6. भृकुटी मण्डप जग्गा प्रकरण- टेक बहादुर गुरुङ
    यिनीहरूको नाम नै किटान गरेको छान् बिन समिति बनाऊ, छ हिम्मत कांग्रेस संग 😢😂😂

    • @dambarsinghdhami8201
      @dambarsinghdhami8201 หลายเดือนก่อน

      गिरिबन्द छुट्यो कि 😂

  • @ShitalKumarChharapane-uq8mc
    @ShitalKumarChharapane-uq8mc หลายเดือนก่อน +1

    Rabi KO Matra Chhanbinnn kinnnn???? Sabaiii Bhrastachaar KO Chhanbinnn Hunu Parxxx...

  • @RamKumar-gy8de
    @RamKumar-gy8de หลายเดือนก่อน +1

    Nepali Congress DeshBechuwa parti Ho.

  • @Shreeyani478
    @Shreeyani478 หลายเดือนก่อน

    ठगलाई बोकेर सत्ता जोगाउनु पर्ने।

  • @amarg.m.7434
    @amarg.m.7434 หลายเดือนก่อน

    रबि को नामै नलेखी पनि छानविन गर्न नसकिने हैन सकिन्छ मज्जाले तर यो काङ्ग्रेस लाई जसरी पनि रबि को राजिनामा चहिएको छ किन कि काङ्ग्रेस रबि सङ्ग डराइरहेको छ 🤔 त्यसैले जब काङ्ग्रेस ले सडक मा आन्दोलन मा उत्रन्छ तब रबिको पकक्ष मा पनि सड्क मा आम जन्ता उत्रीनु पर्छ अनि जस्को जित हुन्छ हुन्छ 😀

  • @user-bk1lo8cb7e
    @user-bk1lo8cb7e หลายเดือนก่อน

    Achama gorkha network glaxy TV nirjib bastu le thorai rin paisa linxa ta sahakari bata toit jpt Gorkha network Galaxy TV ka sanchalak GB ani RB hru le liyeko rin sahakari bata vani lekhinu parxa

  • @tabineshhtc
    @tabineshhtc หลายเดือนก่อน +1

    99% neta haru ko chori ko case xa, rolex,goat etc etc so sabai ko xanbin samiti open garne ho ta?

  • @Prem.502
    @Prem.502 หลายเดือนก่อน

    Rabile garda Raswopa sakine vo

  • @DhanKrishnaShrestha-cp6bh
    @DhanKrishnaShrestha-cp6bh หลายเดือนก่อน

    Ho aahosh sadako andolanma yo vhastchari kangreshlai hatkhutta bhachera jel halnu parxa rabi sir.

  • @sureshji8334
    @sureshji8334 หลายเดือนก่อน +1

    जीवराम भण्डारी जी तपाइँले पश्चिमा मिसनको घाँस नखानु होला । कैलाश सिरोहिया जस्ता देशाद्रोहिको भक्तिभाव भजन किर्तन नगरे अपनी बाँच्न सक्नु पर्छ । कैलास सिरोहिया नभए मिडिया चल्दैन भन्ने तुच्छ मानसिकताबाट बाहिर निस्कनुस ।

  • @manbahadurroka56
    @manbahadurroka56 หลายเดือนก่อน

    Kantipur ko gothaloo

  • @visibleshorts8
    @visibleshorts8 หลายเดือนก่อน

    Tastaii garnu parxaa army lay banduk tarsaunu parxaa congress lay Lena deya a vane police pane rakhnu parxaa

  • @user-dl7tv4td8h
    @user-dl7tv4td8h หลายเดือนก่อน

    Ab aaune election ma Jun area gagan tehi area rabiko hunuparxa

  • @gurungparu4141
    @gurungparu4141 หลายเดือนก่อน

    Cogress laee Sadak ma ja bhan parrakarlaee Bina prove How can charge to Rabee only Natak of cogress?

  • @gurungparu4141
    @gurungparu4141 หลายเดือนก่อน

    Where is the proved?

  • @sunardilbahadur2363
    @sunardilbahadur2363 หลายเดือนก่อน

    Sunne maanish lai yesto laagchha ki, Congress le Rabi lai Lahro banaaera Pahro giraune thulo Daau ho.

  • @DamodarKhatiwada
    @DamodarKhatiwada หลายเดือนก่อน

    रबिकाे त्रास मा काग्रेस हाेईन बरु यमाले र रबि आफै तर्या छ

  • @gurungparu4141
    @gurungparu4141 หลายเดือนก่อน

    Ye cogress proved brings where is the proved only Bak Bak😊

  • @007robinhoodlove5
    @007robinhoodlove5 หลายเดือนก่อน

    🙏🇳🇵NEPAL ma bhayeka Godi media जुन biased छन् तिनलाई बहिष्कार गरौ atleast unsubscribe गरौं नहेरौ 🙏🇳🇵

  • @deepdjg1743
    @deepdjg1743 หลายเดือนก่อน

    uile srilanka tat paltinda srilanka ko GDP per capita 4500 USD thiyo, ani nepal ko GDP per capita 1500 USD thiyo, Janta dhani hunda pani srilanka tat palteko thiyo, nepalko janta pani garib cha gov pani, aile ta sabai political party ra niji ek bhaera rastra lai pragati tira lagna parcha, arthik kranti bhayo bhane tyo sahakariko bhanda 1000 times dhere dhan utpatti huncha.

    • @deepdjg1743
      @deepdjg1743 26 วันที่ผ่านมา

      srilanka ko literacy rate nepal bhanda dhere ramro cha. pade ko manche kun rog lageyo bhanera dhere sachet hunchan ani tyasko upchar time ma pani garchan. anpad auntha chap janta lai rog ko bare thaha pani hunna ani upchar garna lagda lagda samay bhyaera usko nidhan bhae halcha.

  • @kusumerumaalcookingchannel5759
    @kusumerumaalcookingchannel5759 หลายเดือนก่อน

    Ma Dubai bata 🎉 hyrdai chu sabai ko kam 😂

  • @tankagauchan7809
    @tankagauchan7809 หลายเดือนก่อน

    Kunai pani halalt ma Rabi ko name rakhnu hudsina. Chor cogress le Rabi lai jaal thapeko cha. Aba Oli , prachda ra Rabi le pelera nai janu besh huncha ra ek em bhrastachar ko mudda ma jail kochnu parcha.

  • @lalchhantyal4801
    @lalchhantyal4801 หลายเดือนก่อน

    Kangress no good

  • @dhirajbhandari2537
    @dhirajbhandari2537 หลายเดือนก่อน +1

    के फरक पर्दैन

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be หลายเดือนก่อน

    This sarkhar must by all means bring the budget in time ..Don’t wait for the opposition to be part of it since they are not willing to do it .Congress chor is not in favor of the country and the people.Their one and only target is the satta and power .It’s to much now what the Congress is doing disrupting the parliament every time for baseless and unproved issues .

  • @PrakashBista-ic7fy
    @PrakashBista-ic7fy หลายเดือนก่อน

    Abako 84ma sahakariko vote,chiyabarima lukne sahakari vageralai kangresko top

  • @santoshkc5215
    @santoshkc5215 หลายเดือนก่อน

    जति सुकै गफ दिए पनि सरकार जोगाउने खेल र गिरीबन्धु जोगाउने खेल हो

  • @thamanbasnet2538
    @thamanbasnet2538 หลายเดือนก่อน

    Yo samitile sahakari .lagayet vrastachari neta sabaiko xhanbin garos kangres le sattama jana lai matra khocho thapeko xha deslai yo abasthama puraune party nai kangress ho..

  • @BhuK21
    @BhuK21 หลายเดือนก่อน

    Yo congress lai th testai gareni hunxa army lagayeni hunxa

  • @minsoo3717
    @minsoo3717 หลายเดือนก่อน

    काले काउरेस

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA หลายเดือนก่อน

    Rishi Dhamala pachhi ko arko patru yo pani ho ki jasto lagchha. Bolai pani tyestai, kura tyestai garchhha. Yesko samachaarma 'guest' nai sarkarko bipakchhyeko manchhe dekhinchha. Kina ? Aru budhi-jibi chhainan yo deshma ?

  • @dinagautam3778
    @dinagautam3778 หลายเดือนก่อน

    sabai cor ho

  • @narayankc3348
    @narayankc3348 หลายเดือนก่อน

    congresh vane khate haru ko aaukat soch ta kailash sirohiya ko khutta dhogna gayeko dekhera tha bhai halyo

  • @user-jr4yy1vr3t
    @user-jr4yy1vr3t หลายเดือนก่อน

    Nepali kangresh le tw ho ni bhasya gareko thuka rastraghati kangresh rastrabadko khol odhera nango nach dekhaune e dalali kangresh

  • @Gairee........3
    @Gairee........3 หลายเดือนก่อน

    thikai ta vani raxa parmad xa vane dekhai deu na yo k ho

  • @user-bk1lo8cb7e
    @user-bk1lo8cb7e หลายเดือนก่อน

    O khadga jii Narayan kaaji le grihiya mantralaya xodda k vaneyko thiyo ekpal ramro sanga le hernu sunu ani bujhnu ani bolnu ramro ho j kura ko pani pura gyaan rakheyra matra bolnu garnu thik ho natra aadi gyaan ani aru ko kura suneyra bolda thulo ghatana asar hunxa toit

  • @DiluThakuri
    @DiluThakuri หลายเดือนก่อน

    रबि लामिछाने माथि छानबिन गर्नै पर्छ ।

  • @dineshkhatri1500
    @dineshkhatri1500 หลายเดือนก่อน

    Chor cangrash

  • @user-ol3vf2kw3u
    @user-ol3vf2kw3u หลายเดือนก่อน

    Mr Santosh BK Jiu you were vehemently protesting last week on Kailash Sirohiya arrest citing attack on press freedom. If that is correct why you are running this programme? You are nothing but a sheer hypocrite. Jai GHANTI 🙏🔔🙏