इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Long Live indreni family with your noble service Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji, Manamaya ji, Bhumika ji , AND THE ENTIRE INDRENI FAMILY. Stay safe and healthy. Health IS REAL WEALTH.
बिछोड को मायाँ परदेशी को पिडा, कृष्णा ज्यु को स्वर सब्द ले मन मा अति आनन्द आउँछ । रबिना नानु र प्रिन्स बाबु को दोहोरी मा मज्जा आउँदै छ सुपर, जय इन्द्रेणी, जय कृष्ण दाइ ।
सुरुमा "A अन्त्यको Z" हुन्छ यस्तो मान्छे संग कसरी भेट हुन्छ ! वा रविना बसेल बुनुको प्रतिक्रिया कडा । दुवैलाई बधाई तथा साँगितिक यात्रामा निरन्तर सफलताको शुभकामना छ
म चाहिँ कृष्ण बजगाईको डाईहार्ट फ्यान ।उनको सुरिलो आवाजले मेरो मन मुटुनै चुँडालेर लान्छ। कृष्ण जि ले जति गित गाउनुभएको छ सबै मन पर्छ अनि मन छुन्छ । कृष्ण सर प्लिज,यसरी नै इन्द्रेणी टिमका कलाकार हरुको पनि बेला बेला आवाज सुन्न पाइयोस् । धन्यबाद।
🙏जय इन्दे्रणि 🙏🙏 हरेक यपिसोड को सुरु यस्तै मार्मिक सङ्गीत बाट गर्नु होस सुभकामना छ सु,,प,, कि प्यारि कर्स्णा बजगाइ लगायत समपुर्ण होल युनिट💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🌹🌹🌹🌹
नमस्कार म हजुर हरु को prince धेरै समय पछि इन्द्रेणी मा हजुर हरु को सामु मेरो र रबिना बैनी को दोहोरी लियर आयको छौसुनेर शेर गरि साथ सपोट दिनु होला धन्यवाद 🙏🙏🙏
कृस्णा को एकल आवजाले मेरो त मनै कस्तो बनाउछ भक्कानो छुट्छ 🙏🙏 रबिना र पृन्स को दोहोरी नि गज्जब को लाग्यो दुबै जना भविस्यका चम्किला तारा बनुन लोकदोहोरिमा सुभकामना छ नानू र बाबू लाई 🙏🙏🙏lots of love hole team
प्रिन्स लम्साल र रबिना बसेलको दोहोरी ब्याट्ल धेरै राम्रो लाग्यो भबिस्यको कर्णधार भाइबहिनिहरुलाई उज्ज्वल भबिस्यको कामना छ इन्द्रेणीको कार्यक्रमको संचालक आदरणीय दाजु कृष्ण कडेल उहालाइ हेरेर अबको युबाहरु यस्तो समाज परिवर्तन गर्ने खालको काम गर्न सक्नु पर्छ कृष्ण कडेल नेपालिहरुको साक्षात भगवान हुन ।।
मैले सबैभन्दा धेरै पटक सुनेको गित र मलाइ धेरै मन पर्ने गित कृस्णा बहिनिले गाउदा उहीँ पुराना दिनको सारै झझल्क्क आयो । धेरै धेरै धन्यबाद इन्द्रेणीकि कोइलिलाइ !
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै नमस्कार छ।कृष्ण बजगाइ जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।
प्रिन्स बाबु र रबिना नानी काे दाेहाेरि गित राम्रो छ ABC इन्देणि कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
सारै राम्रो इन्द्रेणी का बाल गायक नानी बाबू को दोहोरि पृन्स बाबू पछी को लोक पृय हो अरु भाइरल मात्र होकि जस्तो लाग्छ बाबू को सोर मा जादु छ टुक्का त गाइहाल्छन गायक लाई सोर चाइहिन्छ
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Long Live indreni family with your noble service Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji, Khima ji , Rabina Ji AND THE ENTIRE INDRENI FAMILY. Stay safe and healthy. Health IS REAL WEALTH.
रबिना छोरी ! तिमी सुरुका दिनमा काठमाडौ आएर इन्द्रेणीमा राजु परियार , क्षत्र शाही , रमेश प्रसाईं अनि कमलाको दाजु संग गाउँदाको जस्तो सब्द चयन अलि हुन छोडेको जस्तो लाग्दैछ , नानू हाम्रा गाउँघरका मौलिक गित गाउँदा संस्कृतिको जगेर्ना हुन मद्दत पुग्छ , तिम्रो गितहरु मध्य जति सुनेपनी नपुग्ने माथी उल्लेखित ब्याक्तित्व हरु संग गाएका दोहरी हुन ☺️
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
th-cam.com/video/5c-vizAVVL4/w-d-xo.html&featur
bishnu majhi laii lyaunu apryo krishna prasad kandel jiu....
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
Indreni is truly making difference in many lives:
Long Live indreni family with your noble service
Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji, Manamaya ji, Bhumika ji , AND THE ENTIRE INDRENI FAMILY.
Stay safe and healthy. Health IS REAL WEALTH.
Good.babu.naniho
ßßD
.
.
रबिना बसेल गितको टुक्का प्रहार गर्ने उत्कृष्ट बाल गायिकालाइ सम्मान स्वरुप 1/1 लाइक गरम है साथिहरु। दुबै भाइ बहिनिलाइ शुभकामना ।जय इन्देणी जय संगीत ।
Sjamsmams sjma
Smaamssmaim sjma kks,s,aim
Mdmaksma smamsk jsjmejmkd
Kanchi dide le pani indreni harnu hune rahexa
इन्द्रेणी कि सामाजिक गायिका सरल र इमानदार गायिका कृष्णा बजागाइ लाइ सम्मान छ
रबिनाकाे शब्द चयन साहै राम्रो छ । इण्द्रेणि टिमलाई धन्यवाद छ ।
सारै रमाइलो छ। अब इन्द्रेणीमा हाम्री मन मुटुकि गायिका विस्णु माझिलाइ हेर्न मन छ।
दुबैनानीबाबु भबिष्यमा लोकदोहोरीका बलीयाखम्बानैहुन्प्रगतिकोशुभकामना
रबिना बुनु र
प्रीन्स भाइ दुबै कडा
शुभकामना 😍😍🙏
रबिना बैनीको दोहोरी एकदमै रोचक छ बैनी लाई सफलताको शुभकामना!!!
Regular
@@salmapapo6399 6c
प्रिन्स भाइ र रबिना बसेलको धमकेदार दोहोरी प्रगति अनि सफलताको शुभकामना दुबैजनालाई सलाम ईन्द्रेणी
🙏🙏🙏🙏
रबिना प्रिस धेरै राम्रो देखिय ता कति राम्रो सबै माया गर्नु करोडौं कलब पुराउनुस
बिछोड को मायाँ परदेशी को पिडा, कृष्णा ज्यु को स्वर सब्द ले मन मा अति आनन्द आउँछ ।
रबिना नानु र प्रिन्स बाबु को दोहोरी मा मज्जा आउँदै छ सुपर, जय इन्द्रेणी, जय कृष्ण दाइ ।
दुबै नानीहरू बहु प्रतिभा सालिहुन दुबैलाई शुभकामना छ ।🤩🤩🌺🌺🌺🌹🌹
आहा जहाँ रबिना नानू र पिरिन्स बाबू त्यहाँ तेसै रमाइलो सफलताको सुभकामना सम्पूर्ण टिमलाइ
वाह क्या रमाइलो
अवस्य म पनि एक दिन रमाउदै इन्द्रेणी मा झर्ने छु प्रतिक्षा गर्नुहोला
fACKA 😡😡🤘🤘
😂😂😂😂😂😂😂
@@jagadishtamang3015 😀😀😀😀😀😀😀👍
😄😄😄😄😄
Xito aaunu hamro maiti
सुरुमा "A अन्त्यको Z" हुन्छ
यस्तो मान्छे संग कसरी भेट हुन्छ !
वा रविना बसेल बुनुको प्रतिक्रिया कडा ।
दुवैलाई बधाई तथा साँगितिक यात्रामा निरन्तर सफलताको शुभकामना छ
रबिना नानुको दोहोरी एक्दमै कडा नानु बाबुलाई मनै देखि उच्च सम्मान छ र इन्द्रेणी परिवार सम्पुर्ण मा सम्मान छ्🙏❤️
बधाई छ दुबै नानी बाबू लाई राम्रोछ दोहोरी 🙏🙏👌👌🌹🌹♥️♥️🍬🍬👏👏👏👏👏👏👏👏👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵
🔔👈👈🙏🙏 आहा कति राम्रो दोहोरी गीत हजुर एकदमै रमाइलो लाग्यो
म चाहिँ कृष्ण बजगाईको डाईहार्ट फ्यान ।उनको सुरिलो आवाजले मेरो मन मुटुनै चुँडालेर लान्छ। कृष्ण जि ले जति गित गाउनुभएको छ सबै मन पर्छ अनि मन छुन्छ । कृष्ण सर प्लिज,यसरी नै इन्द्रेणी टिमका कलाकार हरुको पनि बेला बेला आवाज सुन्न पाइयोस् । धन्यबाद।
दुबै रबिना र प्रीन्स राम्रा कलाकार हुन तर रबिना बुनुको शब्द प्रहार र अडान लिएर गाउने शैली अति प्रसन्सनिय छ।सलाम छ भाइ बहिनिहरुलाई।।।🙏🙏🙏🙏🇳🇵
Ĺ
रविना बुनु सबैभन्दा कडा शब्द प्रहारमा सानै उमेरमा💚🧡
right
यो गित १० चोटी सुन्दा पनि धित मरेना र सम्पूर्ण ईन्द्रेणी टिमलाई मेरो तर्फबाट नमस्कार अनि पिरिन्स भाई र रबिना बैनीलाई सफलताको शुभकामना छ।
पहिलो सन्देश नै कृष्ण बैनी ले मार्मिक गीत बात सुरु गर्नु भो सलाम छ र नमस्ते छ इन्द्रेणी तिम्🙏🙏😍😍
धेरैं धेरैं दामिछ गित्छ नानू बाबू काे🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷🌹🌹💘💘❤️❤️❣️❣️
Rabina nanu ...Nepali kai no 1..balkalakar..hun...Best of luck ..babu Nani 👌👌👍👍❤❤
प्रिन्स र रबिना नानू दोहोरी सारै रोचक अनि सान्दर्भिक छ।अझै धेरै प्रगति गर्दै जानू यहि मेरो शुभकामना रबिना नानू र प्रिन्स बाबू लाई।
नमस्कार सम्पुर्णमा आज पृरिन्स अनि रबिना को अति रमाइलो दोहोरी रहेछ। 🙏🙏🙏
अाहा प्रिन्स लम्साल बाबू र रबिना बसेल नानी काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो ,दमदार छ।सफलताको शुभकामना छ,दुवै जनालाई ।हाल मलेसिया बाट हेरिरहेको छु।।।
अति रमाइलो दोहोरी प्रिन्स बाबु र रबिना नानु बिच बधाई छ।
तेसै पाइला अगाडी चाल्ने रे आमा को भर प्रने ले पाल्ने रे wow wow मेरो छोरी रबिना क्या परिपक्का शब्द सधै एसरी अघि बढ्नु नानी शुभकामना मेरो
👈️#आहा कति रमाइलो दोहोरी अग्रिम सफलता को शुभकामना।।।
Ramro rabina
th-cam.com/video/5c-vizAVVL4/w-d-xo.html&featu
सारै रमाइलो लाग्यो रबिना अनि प्रिन्स को दोहोरि तर कहिले आउछिन उनी नेपालकि छोरी बिस्नु माझी सर।सिङ्गो जन्ता हजुर्को कारेक्रमको प्रखाइमा छ।जय ईन्द्रेणी
प्रिन्स र रबिना दुबैलाई बधाई एवं शुभकामना । रमाईलो लाग्यो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
🙏🙏🙏
इन्द्रेणीकि किष्ण बजागाइ काे साेर कति राम्रो हाे ❤️❤️🙏🙏
Sahi ho ni hajur
हैट कृष्णा बजगाई जि को गित जहिले नि सारै मार्मिक हुन्छ । धन्यवाद छ कृष्णा जि लाई 🙏🙏
आहा कति मिठो स्वार कृण दिजुको मलाई सहरै राम्रो गति गाउनु भयो सम्पुर्ण महानुभावहरु 👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏
🙏जय इन्दे्रणि 🙏🙏 हरेक यपिसोड को सुरु यस्तै मार्मिक सङ्गीत बाट गर्नु होस सुभकामना छ सु,,प,, कि प्यारि कर्स्णा बजगाइ लगायत समपुर्ण होल युनिट💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🌹🌹🌹🌹
रबिना प्यारी मेरो गुल्मेली छोरी को शब्द चैन सार्है राम्रो
रबिना को शब्द चैन अति अबल छ👏👏👏
कदा प्रहार रबिनाको दुबै जनालाई साङ्गितिक जिबनको शुभकामना छ। साथै इन्द्रेनी तिमलाई उच्छ सम्मान छ।
नमस्कार म हजुर हरु को prince धेरै समय पछि इन्द्रेणी मा हजुर हरु को सामु मेरो र रबिना बैनी को दोहोरी लियर आयको छौसुनेर शेर गरि साथ सपोट दिनु होला धन्यवाद 🙏🙏🙏
Ramro cha babu
सारै सोर को धनी छौ बाबु
Dherai ramro x ajhai pargati garnu
Ramro cha ni 🥰🥰🥰🥰🥰🥰🥰🥰❤️❤️❤️💝💝💝💝
Ramro Cha 😍👍👍
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी बाल गायक प्रिन्स लमसाल र रविना बस्यल बिच बधाईछ दुबैजना लाई उत्तर उत्तर प्रगतिको कामना जय ईन्द्रेणि🌈🙏❤️😍🤪👍️
बाल दोहोरी गायक रविना बैनी नम्बर one मा प्रछ स्वर इमान्दारिता र र मान मिज्यासिलो बैनी अझै प्रगति गर्दै जानु आशिर्बाद छ
कोयल कठि सोर कि धनी कृष्णा बैनी लाई सम्मान र धन्यबाद छ शुभकामना छ रबिना नानू लाई पनि शुभकामना मिठो गाउनु भयो।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
सम्पूर्णमा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏पिरिंस भाइ को र रबिना नानुको दोहरी हेर्न मन थियो पुरा भयो 👍👍👍👍👍👍👍👍👍👍
कृस्णा को एकल आवजाले मेरो त मनै कस्तो बनाउछ भक्कानो छुट्छ 🙏🙏 रबिना र पृन्स को दोहोरी नि गज्जब को लाग्यो दुबै जना भविस्यका चम्किला तारा बनुन लोकदोहोरिमा सुभकामना छ नानू र बाबू लाई 🙏🙏🙏lots of love hole team
प्रिन्स लम्साल र रबिना बसेलको दोहोरी ब्याट्ल धेरै राम्रो लाग्यो भबिस्यको कर्णधार भाइबहिनिहरुलाई उज्ज्वल भबिस्यको कामना छ इन्द्रेणीको कार्यक्रमको संचालक आदरणीय दाजु कृष्ण कडेल उहालाइ हेरेर अबको युबाहरु यस्तो समाज परिवर्तन गर्ने खालको काम गर्न सक्नु पर्छ कृष्ण कडेल नेपालिहरुको साक्षात भगवान हुन ।।
रबिना ले कडा प्राहार गरिन ।शुरुमा ए लास्टमा जेट हुन्छ एस्ता मान्छे काहा बाट भेट हुन्छ
God's gifted xori rabina
नानु उत्कृष्ट विचार का साथ पढाई मा अगाडि बढ्नु शुभकामना नानु 🌹🌷🌹
आहा कत्ती रमाइलो धेरै समय पछि पिरिन्स भाइ अनि नबिना बैनी को दोहोरी सुन्न पाइयो खुसी लाग्यो भाइ बैनिको अजै प्रगती हुदै जावस
🙏🙏🙏
शब्द की खा नी रविना नानु सफलताले शिखर चुमोस शुभकामना!!!!!!!!!!!
सानो बाबु prince लम्साल र सानि बुनिलाई प्रगतिको कामना छ
हामोृ गुलमी जिलाको नाम राखिछन रबिना बहिनीले धेरै धेरै नै देखि धनेबात छ
रबिना मा त दिमाग को खानी छ यस्तै शुभ अवसर मा हार्दिक मंगलमय शुभ कामना छ
Babal xa yahar rabina baini KO dohori👍👍👍👍👍
हार्दिक बधाई छ रबिना छोरीलाई र प्रेन्स भाईलाई आज धेरै राम्रो लाग्यो रबिना छोरीको शब्द टुक्का ९०% ठिकछ प्रिनसको ७०% छ
एकदमै खुसी लाग्छ यति सानो उमेरमा पनि यति गजबको दोहोरी गाए।
👈️अबल क्षमता भएका दुबै भाइ बहिनीलाई धेरै धेरै धन्यवाद साथै उज्ज्वल भबिष्यको शुभकामना 💐💐
जय ईन्र्देणी जय संगीत 🙏🙏
दुई साना नानी बाबुहरुको कति मिठो स्वर यस्तै गरि अगाडि बढनु धेरै ठुलो गायक गायिका बन्नु शुभ आशीर्वाद छ ❤️
जय इन्देनी ।रबिना काे र भाइ काे दाेहाेरि रमाइलो छ
शुभकामना नानू वाबुलाइ सारै मीठो दोहोरि
मैले सबैभन्दा धेरै पटक सुनेको गित र मलाइ धेरै मन पर्ने गित कृस्णा बहिनिले गाउदा उहीँ पुराना दिनको सारै झझल्क्क आयो । धेरै धेरै धन्यबाद इन्द्रेणीकि कोइलिलाइ !
धेरै धेरै बधाई अनि शुभकामना भाई बहिनि लाई
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै नमस्कार छ।कृष्ण बजगाइ जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।
प्रिन्स बाबु र रबिना नानी काे दाेहाेरि गित राम्रो छ ABC इन्देणि कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
🙏🙏🙏
ABC haina ni HIMALAYA TV ahile ta..
@@birendraranabhat1981 जति भनेनि हुन्न उहाँलाई जहिल्यै ABC ABC ABC ABC ABC
अहिले सम्म गयको रबिनाको एउटा गीत पनि छुटाएको पनि छैन येति झट्क लाग्छ र गीत सुन्दा पनि । तेन्सन भयको बेला त चङा गरौछ दिमाख पनि ।
प्रिन्स लम्साललाई भाई को big fan ❣️❤️❤️
th-cam.com/video/5c-vizAVVL4/w-d-xo.html&feature=share
th-cam.com/video/5c-vizAVVL4/w-d-xo.html&feature=share
राम्रो छ गीत बधाई धेरै धेरै भाई हरु लाई
धन्यवाद कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार तथा प्रिन्स र रबिना लाई पनि धेरै धेरै धन्यवाद ।
🙏🙏🙏
रबिनाको शब्द नै कडा हुन्छ्न
काजल र छ्त्रको दोहोरी सुन्न पाए हुन्थ्यो
हेर्दा हेर्दै प्रीन्स भाई ठिटो भो गाँठे।जय इन्द्रेणी।
बाबू पृन्स र नानू रबिनाको रमाइलो दोहोरी उज्ज्वल भबिस्यको शुभकामना !!
Wow akdamai Ramailo lagyo Prince lamsal ko ra Rabina Nanu ko dohori ❤️❤️💜💜
इन्द्रेणी का सम्पुर्णमा हार्दिक नमन्🕉️🕉️🇳🇵🇳🇵🌹🌹🙏
आजको प्रस्तुति निकै मीठो लाग्यो।सफलताको शुभकामना छ नानी बाबुलाई
रबिना लाई कस्तो कस्तो शब्द आउछ है
रबिना बुनु मा माहा दम छ है जये बुनु😍😍😍
bbuuissjisiz
dccff5
gh
v7
vv
दोहोरी अति मिठो छ दुबै जनालाई सफलताको शुभकामना ।।
रबिना बुनु सारै कडा बेस्त ओफ लुक्क बुनु
सम्पूर्ण इन्द्रेनी परिवालाई नमस्कार र आजको दोहोरी गीत का बाल कलाकार प्रिन्स लम्साल र रबिना बस्याल लाई धेरै धेरै धन्यवाद
सारै राम्रो इन्द्रेणी का बाल गायक नानी बाबू को दोहोरि पृन्स बाबू पछी को लोक पृय हो अरु भाइरल मात्र होकि जस्तो लाग्छ बाबू को सोर मा जादु छ टुक्का त गाइहाल्छन गायक लाई सोर चाइहिन्छ
रबिना नानी धेरै अब्बल छिन , यत्ति सानो उमेरमा पनि , दुनै नानी बाबुल,उज्वल भबिस्यको कामना
दोहोरी भनेको यस्तो पो हुनु पर्छ है
आज पृन्स भाइ र रबिना बुनुको कडा दोहोरी हुने भयो । रबिनाले सबैलाई पच्छार्छिन ।
Wow mitho geet rabina baini lai Ra Prince dada lai subhakamana
कति राम्रो दोहरी रविना बुनु को र प्रिन्स भाईको
बधाई फुच्चा फुच्चिलाइ उज्वल भबिस्यकाे शुभकामना लभ यु😍😍😍😍💕😍💕🌹🌹🌹😍🌹
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
Indreni is truly making difference in many lives:
Long Live indreni family with your noble service
Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji,
Khima ji , Rabina Ji AND THE ENTIRE INDRENI FAMILY.
Stay safe and healthy. Health IS REAL WEALTH.
लाइभदाेहाेरी मा रबिना अवल छन
रबिना छोरी !
तिमी सुरुका दिनमा काठमाडौ आएर इन्द्रेणीमा राजु परियार , क्षत्र शाही , रमेश प्रसाईं अनि कमलाको दाजु संग गाउँदाको जस्तो सब्द चयन अलि हुन छोडेको जस्तो लाग्दैछ , नानू हाम्रा गाउँघरका मौलिक गित गाउँदा संस्कृतिको जगेर्ना हुन मद्दत पुग्छ , तिम्रो गितहरु मध्य जति सुनेपनी नपुग्ने माथी उल्लेखित ब्याक्तित्व हरु संग गाएका दोहरी हुन ☺️
मस्त छ दोहोरि दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद
ऊज्जवल भविश्वको कामना बैनी रबिना 😍😍😍
Waaa rabina nani sabda chain yakdam ramro...vai safalta ko subhkamana
अाहा रबिना का शब्दहरु बधाई छ
रबिनालाइ देखेर केही न हेरि पहिले कमेन्ट हेरिसकेपछि बल्ल प्रतिक्रिया दिने छु है
दुवै बालप्रतिभालाई , सम्मान छ ,/ उहाँ हरूको कला सँगितिग यात्रा निरन्तर छाओस सफलताको हार्दिक शुभकामना ,,,
🙏🙏🙏
दुबै बालकलाकार बहु प्रतिभा भएका हुन दुबै लाई धेरै धेरै धन्यवाद ।।
🙏🙏🙏
आज बेलैमा भेटे हजुरहरू सबैलाई मेरो नमस्कार 🙏🙏🙏
धेरै राम्रो छ
नमस्कार 🙏🙏🙏
@@rochanpaudel8494 हजुर नमस्कार 🙏🙏🙏
@@santoshthakuri5463 हजुर नमस्कार 🙏🙏
दिजु नमस्कार भान्जी लाई कस्तो छ ?अहिले घरमै हुन्हुन्छ कि हस्पिटल मा दिजु🙏🙏🙏🙏🙏
Aaha kati ramailo ani arganik badhai x vai ani bahinilai
जय इन्द्रेणी दामी छ