भाइ सोहन आले र बहिनी एक्टिमा को दोहोरी निकै राम्रो छ ! भाइ सोहन आले पहिलो चोटि गाउदा पनि निकै राम्रो गाउनु भयो ! भोलिका दिन हरुमा अझै प्रगति गर्दै जाउन शुभकामना छ !
यक्टिमा नानू पहिले भन्दा धेरै कडा भएकी रहिछिन तुक्का एकदमै उत्कृष्ट छ😘😘 साेहन आले भाई काे प्रतिभा पनि राम्राे छ भाग२ छितै हेर्न पाउ? सम्पुर्न सरङ्गी संसार टिम लाई धन्दयाबाद 👏👏👏👏👏👏
ढिलाे आयाे कडा आयाे साना साना भाइ बहिनीहरुकाे प्रतिभा सारै राम्रो छ।दुइजना भाइ बहिनी निकै कुटुला झै गरेर गित गाउछन त।झन सानो बहिनी निकै कडा रहिछन सारङ्गी सन्सार लाेक दाेहाेरी कार्यक्रम राम्रो छ म हाल बहराइनबाट हाे दाजु 🙏🙏🙏👍️👍️❤️💕👌
Suhan ko thik cha surumai ramro cha tara actima ko thik lagena kina ki ekdam direct thado cha esari dohori rochak hudaina dohori gauda namra showabhabe ko 👍👍👍👍 huncha soooo nanu ko nooooo ent
जात मा के भै रहेको छ भन्ने एट्टिमा ले जसरी मगर भनेझै एटिमा लाई दमिनी भनेको भय र निहु खोज्ने एटिमा अनि नारिलाइ नहेप भनेको ले थाहा हुन्छ नारिर दलित को नियत मा । यो माथिको लागि हो र साना नानी बाबुलाइ सलाम
भाइ बैनिले दोहोरी गाय राम्रै गाये आफुले ज्य जानेथे त्यै प्रस्तुत गरे राम्रौ गरे साथिहो यो सानो बिसयेलाइ लियर जात भात्को बिसयेलाइ लियेर कोमेन्त नगरेको भये राम्रो हुने थियोकी साथी हरु
यदि नानी ले भनेको झै मगर भाइले पनि दमनि या परियार भनेको भए comment मा रैलो उथाउथ्यो होला यार दलित दलितसंघसंगठन ले त अझ एउता चेलीलाई हेप्यो भनेर 😀😀😂 नानी बाबुलाइ प्रगतिको शुभकामना ❤️❤️
@@aktimapariyar1451 गित हो मैले पनि बुझेको छु नानी अझ प्रगती गर्दै जानू दाजुको आशिर्वाद छ सानो इसुबात थुलो बनाउछ्न हाम्रा पागल थुलो थालो भनौदाले love u nanu go ahead
सोहन आले भाइलाई प्रगतिको शुभकामना ।
भाइ सोहन आले र बहिनी एक्टिमा को दोहोरी निकै राम्रो छ ! भाइ सोहन आले पहिलो चोटि गाउदा पनि निकै राम्रो गाउनु भयो ! भोलिका दिन हरुमा अझै प्रगति गर्दै जाउन शुभकामना छ !
एक्टिमा अलि ठाेलाे भएर गाकाे राम्रो लागेन साेहन आले धेरै राम्रो शुभकामना साेहन बाबु एसाैगरि फेरी गायकाे हेर्न सुन पाँउ शुभकामना बाबु ❤️❤️❤️👍️👍️👍️
आले भाई पनि यस्तो खतरा, एक्टिमा त को टुक्का super ! Hat's up, excellent , extra ordinary 🚸🚸🚸
पक्कैपनी दोहोरी राम्रो छ सम्मान-स्वरुप लाईक कमेन्ट शेयर गरिदिनुहोला 🎧️🎤
सिद्धार्थ भाई नमस्कार।आब भाई लाई पनि काठमाडौं ल्याउन प-यो आति खुशी लाग्यो कति मिठो गाएको नानि बाबु हरूले ।
हाम्रो ओखल्ढुङ्गा बाट नि यस्तो talanted प्रतिभासाली सानो भाइ को दोहोरी हेर्न सुन्न पायो ल बधाइ छ भाइ तिमिलाइ
Good
यो दोहरि मा भाइको प्रस्तुित राम्रो छ ।
बाबु ,नानी दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ । सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ । 🙋♂️🙋♂️🙋♂️
सानातिना बाल कलाकार बाबु नानीलाई साङ्गेतिक शुभकामना छ् ❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤कडै कडा परे छन् जे होस् गरे छन् नानी बाबुहरु शुभकामना छ दुबैलाइ
राम्रो प्रतिभा भएको बाल कलाकार हुनु हुनु हुदोरहेछ, दुवैजना/ गितको शब्द रोमाञ्चक पाराले गाउनुभयो, / बाल कलामा उज्य भविष्यको हार्दिक शुभकामना छ,
कोइलीकोजस्तो स्वरका धनि बाबु नानीप्रति मेरो धेरैधेरै मायाकोसाथै तपाईहरूलाई यस क्षत्रमा उच्च सफलता मिलोस भन्ने कामना गर्दछु।धेरैधेरै बधाई छ।
धेरै राम्रो प्रस्तुती नानी र बाबुको प्रस्तुती विशेषगरी कमल जि सिङ्गो सारङ्गी सन्सार तिम्लाइ सम्नान सह्त धन्ब्यबाद
अझै धेरैधेरै प्रगतिको कामनासहित उज्वल साँगेतिक भविष्यको शुभकामना एक्टिमा नानु अनि हाम्रो आले भाइलाइ 😊😊😊
आहा नानी र बाबुको चाहिँ गीत दामी छ है त ल पार्ट टू पनि ल्याउनु पर्यो है तलु
सुरुवाती चरणमै आक्रामक भएर सोहन छक्क पर्यो सोझो पाराले सोहन ले राम्रो गाएको पाइयो।शुभकामना छ नानी बाबुलाइ।
नानू र वाबुको धेरै राम्रो प्रस्तुति प्रगती होस
भाइ सोहन को पहिलो दोहरी भए पनि कति राम्रो प्रस्तुति,भाइको उज्जल भविस्य को कामना !
❤aaaeea CT CT CT CT
अति राम्रो लाग्यो,बधाइछ दुबै जनालाइ
धन्यवाद, बालकलाकारको प्रस्तुति राम्रै भएतापनि निपुण एक्टिमा परियार लाइ जोडा मिलेन।
राम्रो छ नानिको भविश्य मिठो प्रहार गरेउ
अति राम्रो पहिलो पतक नोइ बाबू को गाउने शैली एकदम राम्रो छ ❤️❤️❤️
कमल सर लगायत सम्पुर्ण मा नमस्कार 🙏🙏बाबू नानी लाई बधाई तथा अग्रिम शुभकामना ।।♥️♥️🌹🌹🎸🎸जय सारंगी संसार ।।
आहा रमाइलो दोहोरी प्यारा नानि बाबु अझै पर्याश गरअघि बढ हैसानु तिमी दुबै नानी बाबु लाइ धेरै धेरै माया छशुभकामना ♥️♥️👍️👍️🥀🥀
दुबै नानीबाबुको धेरै मिठो प्रतिभा
कमल दादा भाग 2 नि छिटै लउनु हाेला
shohan babu ko git chahi malai ramro lagyo dhanybad babu
था छ मलाइ पिरती लाउदैनौ
बीस बर्ष कुरेनी पाउदैनौ
कति मीठो शब्द 💕💕💕💕💕💕💕
यक्टिमा नानू पहिले भन्दा धेरै कडा भएकी रहिछिन तुक्का एकदमै उत्कृष्ट छ😘😘 साेहन आले भाई काे प्रतिभा पनि राम्राे छ भाग२ छितै हेर्न पाउ? सम्पुर्न सरङ्गी संसार टिम लाई धन्दयाबाद 👏👏👏👏👏👏
Dherai ramro xa sano babu nani ko git ajhai dherai pragati hos suvakamana 🙏❣️
ढिलाे आयाे कडा आयाे साना साना भाइ बहिनीहरुकाे प्रतिभा सारै राम्रो छ।दुइजना भाइ बहिनी निकै कुटुला झै गरेर गित गाउछन त।झन सानो बहिनी निकै कडा रहिछन सारङ्गी सन्सार लाेक दाेहाेरी कार्यक्रम राम्रो छ म हाल बहराइनबाट हाे दाजु 🙏🙏🙏👍️👍️❤️💕👌
एटीएमालाई दरो झटारो दिऐ आले मगर बाबुले बधाई छ सल्यान नेपाल हाल साउदी अरबबाट
अहिले सम्मका लोकदोहोरी सम्पूर्ण गायक श्रष्टाहरु सबै खाए ती दुई बाल गायकहरुको अगाडि फेल ! कसरी सवाल मा दिनुपर्छ जवाफ सिकुँन।
अाहा विशेष गरि अाज काे बसाई अझै रमाईलाे बधाई छ भाइ बहिनी हरुलाई 👌👌👌🇳🇵💯🌹❤️
यकदमै मनपर्यो सारंगी संसार टिमलाई बधाई छ इटहरी बाट
नानी बाबू काे गीत धेरै राम्रो छ बदाई छ दुबै जान लाई ❤️❣️
बालबालिका दुई जना नानी बाबू को शब्द लय ठिक छ अझै प्रगती गर्नुहोला पाल्पा देखि हेर्दैछु सुरु सुरु मा त कडा नै भयो शब्द पछि राम्रो भयो
यो बाबु र नानी को गीत त सारै नै राम्रो छ हो मेरो तरफ बाट सबै जना लाई नमस्कार छु
आशीर्वाद छ नानि बाबू लाइ
सिदार्थ को आफ्नै भाइ होर?खत्रै लायो नि ह्ह्ह एक्टिमा झन कडा
वाह वाह खत्रा टक्कर रह्यो सोहन भाइ अनि एक्टिमा बैनी को बीचमा, सोहन भाइ को पहिलो प्रस्तुति भए पनि प्रयास सराहनीय छ भबिस्य उज्वल छ भाइ को
कडा कडा सारै कडा बाबू नानी हरु
बाबू नानि को दोहोरी धेरै राम्रो लाग्यो बधाई छ
कडा आयो त नानी बाबुहरुको 😁😁😁
ल शुभकामना भाइ बहिनिलाई ।
अन्त्यमा यहाहरु सबैलाई नमस्ते 🙏
सर्वप्रथम कमल भाइलाई नमस्कार सा-सानो भाइबैनिलाइ पनि मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद छ कमल भाइलाई
भाइ कडा यार 👏👏👏👌👌👌❤️❤️❤️
Namaskar hajur hajur ko tim Lai 🙏🙏🙏🙏💕💕 ;; Dari Dari ramro lokdori gaune hajur Lai 🙏🙏🙏💗❤❤❤❤💐💐🎉🎉
Babu KO git gaune tarika ramro xa
Wow nice babu ra nanu ❤👌🏻👍♥️
कडा कडा दामि छ
नमस्कार म सिदार्थ आले
मेरो भाइ सोहन आले र बहिनी एक्टिमाले गाएको दोहोरी कस्तो लाग्यो सबैले माया गर्दिनुस है🙏
Thank u dada
दाजु सोझो भाइ कडा सफलताको शुभकामना दुबै जनालाई 🙏
असाद्धै मन पर्यो लाफा जि
Same face
Suhan ko thik cha surumai ramro cha tara actima ko thik lagena kina ki ekdam direct thado cha esari dohori rochak hudaina dohori gauda namra showabhabe ko 👍👍👍👍 huncha soooo nanu ko nooooo ent
जात मा के भै रहेको छ भन्ने एट्टिमा ले जसरी मगर भनेझै एटिमा लाई दमिनी भनेको भय र निहु खोज्ने एटिमा अनि नारिलाइ नहेप भनेको ले थाहा हुन्छ नारिर दलित को नियत मा । यो माथिको लागि हो र साना नानी बाबुलाइ सलाम
Thank u hjr यो एउटा गीत हो गीतमा मात्र सम्झिनु होला सुझाव लागि धन्यवाद
नानि बाबू काे दाेहाेरि ऐकलमै रामराेछ नानि बाबू लाई मेराे शुभ कामना छ है
Sohan aale ko ramro xa prayash
साह्रै कडा नानी बाबु
धेरै रमाईलो भाई बहीनी को दोहरी
मान्छे पनि राम्री मिठो बोली आहा उज्ज्वल भविष्य को कामना एक्टिमा नानुलाई जय सारङ्गीसंसार
Thank u hjr
🙋♂️🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम ❤⚘
Best show ever ❤ 💙
@@rajmyanmar I'm pp in I'm in I'm ko hi no to do see no we we love no ni no I'm in I'm off no
@@rajmyanmar be
Q
1545v5ý
भाई र बहिनि को दोरि दामि छ है
Wou कति दामी दोहोरी
भाइ बैनिले दोहोरी गाय राम्रै गाये आफुले ज्य जानेथे त्यै प्रस्तुत गरे राम्रौ गरे साथिहो यो सानो बिसयेलाइ लियर जात भात्को बिसयेलाइ लियेर कोमेन्त नगरेको भये राम्रो हुने थियोकी साथी हरु
नानीहरूलाई धेरै रमाइलो दोहोरी गाएर सबैलाई मनोरञ्जन दिनु भएकोमा धन्यवाद ।
Very good my friend sohan ji
हसाउनु हसाए यी नानिहारुले 🏆️🎖️🏆️🎖️🎤🎺🥁📢😁😍🤩
यक दम राम्रो छ ❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹
Very good keep it up friend SOHAN ALE MAGAR well done
नानी बाबु दुबै जना लाई सफलता को सुभ कामना छ
Vai ra Bunu lai suvakamna🌷🌷🌾🌾🌾🌺🌺😍😍🌹🌹🌹🌹🌹
Bhai Bahini ko git Ramro xa
Congratulations both of you nani babu👏👏🙏🏻
dherai ramro xa nani babuko prastuti ❤❤❤
Dherai man paryo vai bahiniko dohori.
ढेरैई ढेरैई बधाई छ भाई बैंईनी हरुमा बधाई छ
दुबै जना नानि र बाबुलाई बधाई र शुभकामना
राम्रो बिषय बस्तु लिएर भाइ बुनुको छिट्टै अर्को दोहरि सुन्न पाउ
यदि नानी ले भनेको झै मगर भाइले पनि दमनि या परियार भनेको भए comment मा रैलो उथाउथ्यो होला यार दलित दलितसंघसंगठन ले त अझ एउता चेलीलाई हेप्यो भनेर 😀😀😂 नानी बाबुलाइ प्रगतिको शुभकामना ❤️❤️
Thank u यो गीत हो गीतमात्रै बुझिदिनु होला
@@aktimapariyar1451 गित हो मैले पनि बुझेको छु नानी अझ प्रगती गर्दै जानू दाजुको आशिर्वाद छ सानो इसुबात थुलो बनाउछ्न हाम्रा पागल थुलो थालो भनौदाले love u nanu go ahead
No ! Divert mind. Be positive 😅😅
4@@punmagar6460
Atii mitho geet gaunu vo babu nani lai ajhai prgati ko suvakamana❤️❤️
धेरै रमाइलो दोहोरी बधाई छ दुबै जना नानी बाबु लाइ ❤❤❤❤❤❤❤
So Quit your to babu and nanu❤️❤️Cute dohori and Congratulations both 🙏love you all
नानु बाबु लाई बधाई छ है।
एक्कासि अाबेगमा प्रवेश एक्टिमाकाे त्यति ठिक लागेन सुधार्नु पर्लाकि ।
रंगी संसारको सारमा रंगीयर बाबु नानी को दोहरी हेर्दा मजाआयो
Dubai nani babu haru ko pratibha dekhera dherai khusi lagyo
Sohan babu keep it up... God bless you
झगडा गरेर गाउनु हुन्न मीठो भाइ बहिनी भयर गाउँ राम्रो हुन्छ
नानी बाबू हरु को कला अति उत्तम छ सफल्ताको सुभ कामना
?,
दुबै जना कडा सफलताको शुभकामना नानी बाबू ❤️👍️
Pailo chotimai kati mithas dohori gayeko babu le
गित राम्रो लाग्यो ।ओखलढुंगा कता हो ?
Kastho jhamka jham dohori!! Dheri ramro theyo. ❤❤.
दुबै जनाकाे सफल हाेस
Verry nice good luck👍️👍️👍️👍️
Ramro xa naya balkalakar
wow super xa Dohori babu and nanu hahahaha hahahhaha🙏🙏👌👌♥️♥️🇳🇵🇲🇾
tiktok ma nanu sanga maile dheraii patak dohori aakithiy aaj live dohori pani herna paiyo
V v good babuko chori ko dohori song v v good
Congratulations nanu
Dhanbadrarodurisunpaiv
राम्रो छ दुबै को
Thank u