मलाई सार्है नै मन पर्ने विश्लेषक हुनुहुन्छ आदरणीय वक्ता डा..केसी ज्यू । सांच्चै आमाको प्रसङ्गमा कस्तो भावुक हुनुभयो आखै रसायो मेरो पनि तर प्रेम प्रसङ्गमा भने निकै आनन्दित वनाइदिनुभयो "सलाम" साव ।
अाज देखि प्रकाश जि अनि रजतपटकाे उचाइ बढेको अनुभुति भै रा " छ.... जिवित विश्वविद्यालय सँगकाे अन्तरङ्ग कुराकानीद्वारा हामी सबै धन्य भएका छाै । धेरै धेरै धन्यवाद प्रकाश जि तपाईंलाई ।👍️😍👍️
आज भने मैले यी सुवेदी लाई माने ! आज यिन्ले गतिलो मान्छे ल्याय है , हो यस्ता यस्ता पात्र र फरक विशष मा बहस गर्नु पर्छ । यो देश मा प्राडा सुरेन्द्र केशी भन्दा ठूलो "ग्ल्यामरस " अरु कोहि हुन सक्तैन ।
नालायक नेताहरु ले चिन्न नसकेको एक महान ब्यक्ति डाक्टर केसी
सत्य बोल्नु भएको छ आदरणीय सरले 😊😍।
आमा को ममता प्रेम स्नेह कति दह्रो एक खह्रो बिश्लेशकलाइ पनि भावुक बनाउछ मन छुन्छ। प्रेम बारे गरेको बिष्लेशन मन पर्यो।
साह्रै आनन्द लाग्छ मलाइ उहाको अन्तर्बार्ता सुन्दा।।दिर्घायुको कामना।।❤️❤️❤️
डा. सुरेन्द्र के.सीलाई आले दाईको सलाम ।
Dr.साप नेपालमा मन पर्ने एउटा मात्र त्यस्तो प्रेरणादायी ब्यक्ति हुनहुन्छ ।
डा साबको धेरै ब्यक्तिगत कुरा जान्न पाइयो।।आमाको कुरा गर्दा डा साब घेरै नै भाबुक हुनुभयो कोमल ह्रदय रहेछ
यो धर्मसंकट सेगमेन्ट चैं कहिले नछोड्नु होला है🙏
Respect Dr surendra sir
डा सुरेन्द्र केसि चाहिने ब्यक्ति हुन सलाम इलामेलिको तर्फबाट
हृदय छुने व्यथा रहेछ आदरणीय गुरुबा को।
Respect surendra kc
Much genuine, straightforward, down to earth personality Dr. Surendra Kc....
महानायक राजेश हमाल को फ्यान ले एक लाइक गर्नुहोस त ।
नि स्वार्थ समाजसेवामा हुनुहुन्छ सलाम छ सर लाइ
अोहो अाज कता बाट डाक्टर सुरुन्द्र सर लाई ल्याउनु भएछ धन्यवाद
डा• सुरेन्द्र केसि सरलाई मनै देखि सम्मानछ जे बाेल्नुहुन्छ छर्लङ्ग र सत्य बाेल्नुहुन्छ ।
पहिलो प्रश्न को जबाफ 100% मन पर्यो
Only one respect person Dr surendra kc... respect him...
Salute dr k c you’re the great person
One of the intelligent person in Nepal , there is only Dr surendra kc , salute you
डा . साब नमस्कार 🙏🙏
आहा सारै खुशी लाग्यो डा . साब लाई रजट्पट मा देख्नु पाउँदा तर ढिलो पो भए छु हेर्नू लाई 😭😭
डा साहबको अन्तरवार्ता सबै हेर्ने म नै हो जस्तो लाग्छ ज्ञान पाईन्छ तथ्यपरक हुन्छ।
Great surendra sir
डॉ.साब जे बोल्नु हुनछ सहि बोल्नु हुनछ।we want to see dr.sab is our leader
Respect person Dr kc sir
I’m Dr .surendra dai ko big fan I really appreciate to you dai
wow कार्यक्रमको लेभल अझ बढ्दैछन।
नेपालकाे हिराे।।
मलाई सार्है नै मन पर्ने विश्लेषक हुनुहुन्छ आदरणीय वक्ता डा..केसी ज्यू । सांच्चै आमाको प्रसङ्गमा कस्तो भावुक हुनुभयो आखै रसायो मेरो पनि तर प्रेम प्रसङ्गमा भने निकै आनन्दित वनाइदिनुभयो "सलाम" साव ।
आदर्समयी ब्य्तित्योको धरोहर डाक्टर साहेब 🙏🙏
Thank you RAJAT UNCLE for inviting Dr KC Surendra .
YOU ARE THE BEST Mr SUBEDI
Dr Sab 🙏🙏🙏🙏🙏
आदरणीय गुरु
Dr surendra नेपालको इतिहास हो
Who thinks Dr surendra needs to be Prime minister of Nepal ?
बिकल्पसहितको प्रचण्ड पथ सिद्धान्त
रजतपतको सबै भन्दा असल पाहुना ल्याउनु भएकोमा धन्नेवाद
Clear talk ! Appreciative
धेरै रमाइलो भयो । निश्पक्षक भावना सुन्न पाइयो । सलुट गर्दछु सुरेन्द्र के सि ज्यूलाई ।
उहाँ सत्यतामा अडिग रहने व्यत्तित्व।
aaja chai sahi maanchhe leunu bhayo tapaile ekdamai espasta baktaa hunuhunchha uhaa
Dr. KC salute cha ❤️🙏 24 hrs pani nasute.. I can hear your speech.. Once again salute 🙏👏
कति छोटो लाग्यो अन्तर्वार्ता !!सुनौ सुनौ लागिरहेको बेला सक्यो।
अाज देखि प्रकाश जि अनि रजतपटकाे उचाइ बढेको अनुभुति भै रा " छ.... जिवित विश्वविद्यालय सँगकाे अन्तरङ्ग कुराकानीद्वारा हामी सबै धन्य भएका छाै । धेरै धेरै धन्यवाद प्रकाश जि तपाईंलाई ।👍️😍👍️
heartily respect dr surendra kc......!!! अब रमेस खरेल सर लाइ ल्याउनु पर्यो ।
कति रमाइलो कुरा कानी
सारै मन परो मलाई
Dr.surendra kc vaneko yekdam right kura garnu hunxa.salute xa sir lai.
*निकै कडा*
Great Person Dr Surendra KC . Thnqx
Ra Jat pat uncle for the show
Prakash Subedi sir ley New chapter learn garne awasar paunu Vayo
युगान्ताकारि यो भनाईहरू कहिले मरेर जाने छैन,,,कोमल मन आमाको कुराले,,,भाबुक,सलुट छ सर,,,
खुशी लाग्यो यस्ता ब्यक्तित्व लाई पनि अबसर दिनु पर्छ । आमा लाई सम्झेर भक्कानिदा नराम्रो लाग्यो ।
Wow. What a talk of Dr.KC. wish u be alwas happy and healthy. Happy dasain.
दुबै डाक्टर केसी हरु महान छन्।
Sarai ramro antarbarta. Real, emotional ani gyan bardak. Dr. Sahab ko antarbarta sadhai herne sunne garda chhu.
धेरै नै छोटो भयो डाक्टर साबको अन्तर्वार्ता अलि धेरै हुनपर्ने
मेरो गुरुबा मेरो inspiration
डा. केसी लाई नमन 🙏🙏
Dr sir लाइ सलाम
Kati sahi kuro garnu bho.....101% Dr.kc sir le
Best interview, Dr सुरेंद्र kc ले ग्लैमर गफमा six हान्नु भयो।
Dr.K.C is such a brilliant person❤❤
डाक्टर साप को आयु दुई सय बर्स होस एहि कामना गर्दछु🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
आज भने मैले यी सुवेदी लाई माने ! आज यिन्ले गतिलो मान्छे ल्याय है , हो यस्ता यस्ता पात्र र फरक विशष मा बहस गर्नु पर्छ । यो देश मा प्राडा सुरेन्द्र केशी भन्दा ठूलो "ग्ल्यामरस " अरु कोहि हुन सक्तैन ।
Plea give respect Dr Surenda kc as well as give support thank you.
ज्यादै खुसी लाग्यो यो कार्यक्रममा देखेर।
I like this program 🙏 पूर्वेली कलाकार हरु लाई पनि लेयउनु परो प्रकाश दाई
Huge Respect 🙏🙏 Dr. K.C.
Yo program ma aaja mahan byakti lai lyayo dhanyabad
Lots of love ...to you Dr. Kc 💜💙
Dr. sab ama ko samjana ma ekkai xin vabuk hunu vo....akhir ama ko samjana ma ko vabuk hunna ra. Great respect to you.
Aamako kurale nikai bhabuk hunu vayo sir.j hos aama vaneko aama nai ho.salam xa.
Guru baa naman garey ...
doctor sap royeko first time dekhe sarai mn xoyo tyo ruwai
धेरै सम्मान डा.सुरेन्द्र के सी सर 🙏🙏
dherai khusi lagyo
सलाम छ डा.साब 🙏🙏🙏🙏🙏
🙏🙏
राजनितिक बिष्लेसक डाक्टर साब को जय होस्🙏🙏🙏
Mero Best Dr,sab lai namaskar
Short column but dr. Saab is super...aaja voli you tube is the best platform to share opinion more than tv channael
जय डाक्टर सुरेन्द्र केसि
जय प्रकाश सुवेदी
🙏🙏🙏
Thank you Subedi sir for inviting Dr. Kc
very good gust
Always honest answer in simple way
I respect Dr surendra sir
Dr. Sab desh lai chahine manxe ho.
Dr surendra sir hjrko kura sundai garda time biteko pattai bhayan🌹🌹🙏🙏
Much respect dr. KC
your right
कुरा सहि लाग्यो
Daju agha khushi lago dr surendra kc sir lai progame ma launu bhanako thaya launu bhayaxha
Massive respect for Dr.kc
Last question and reply touches 👌👏
Dr kc aunu vayera tapaeko channel dhanya vayo . He is the great Nepal 🇳🇵 ama ko saput hunuhuncha 🙏🏻🙏🏻love dr sir
very nice interview surendra kc my best
Surendra kc🙏🙏
Dr.surendra kc 🙏🙏🙏🙏🙏🙏🙏
Salute to u Surendra KC sir
Great man dr .sab