ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
माननीय राम नारायण बिडारीको पनि फिल्म खेल्ने चाहना !! GLAMOUR GUFF II 19 September 2020
ฝัง
- เผยแพร่เมื่อ 18 ก.ย. 2020
- GLAMOUR GUFF With PRAKASH SUBEDI
Guest : Ram Narayan Bidari
Connect with us:-
Twiter : Rajatpat1?s=09
Facebook : / rajatpatonline
Tiktok : vm.tiktok.com/ZMJkGo2sL/
Instagram : rajatpatofficia...
येस्तै येस्तै इन्टर भ्यु हेर्न का लागि यो च्यानल लाई LIKE (लाइक) , SUBSCRIBE (सस्क्राइभ) र SHARE (सेयर) गर्नु होला । साथै साथै तपाई कस्को इन्टर भ्यु हेर्न चाहनु हुन्छ ? तल कमेन्ट बक्स मा कमेन्ट गर्नु होला....
#prakashsubedi #Ram Narayan Bidari #glamourguff
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
© copyright 2020 Rajatpat Online TV
स्पष्ट बक्ता जे छ जनताको कुरा सत्य तथ्य बाहिर ल्याउने देशमा आवश्यक ब्याक्ती
साह्रै मन पर्ने ब्यक्तित्व रामनारायण बिडारी। जति हेरे पनि अझ हेरौं हेरौं सुनौं सुनौं लाग्ने। उहाँका फ्यानहरू यता ☝️👆️👆️👌👌
स्पस्ट अनी खरो ब्यक्तित्व ।। कानुन मन्त्री बनाउनू पर्छ अब ऊहा लाई 💐💐
बुडा ले कति मिठो कुरा जानेको
मलाइ त बिदारी काका यक दम मन पर्यो 😀😀😀 बिदारी काका को प्यान यता हाजिर हुम्🖐️🖐️🖐️🖐️
I enjoy this program a lot.
यी बिडारी धेरैनै अनौठो ब्याक्तीत्व भएका मानिस रहेछन् । संघर्ष गरेका रहेछन । मान्छे राम्रो बिचार राख्ने ठिक रहेछन ।
न्यायाधीश वा वकिल को भुमिकामा बिडारी ज्यु लाई खेलाउन पर्छ
साह्रै नै मन् पर्यो यो अन्तरबार्ता , जय होस बिडारी जी को ,
सार्है सरल तर रमाइलो प्रस्तुति दिन खप्पिस हुनुहुदो रहेछ,माननीय ज्यु,धन्यवाद छ
राम्रो खरो र भक़ै कुरो गर्नु भो बिड़ारी सर ले
Great interview bidari ji
हास्य कलाकार भन्दा कम हुनुहुन्न है उहाको भासन खोजी खोजी हेरीन्छ 🤣🤣🤣🤣🤣🤣🙏🙏🙏🙏🙏
Bidari g ko fan jati hajir hunupareo🇳🇵👌👌❤️❤️❤️
नेता भन्दा कमेडी तिर सफलता हात पार्न सक्छ यी बुढाले
Salute bidari boss🙏🤩
Prakash subedi fan 🙋🙋🙋
तिताे सत्य धेरैलाई कहाँ मन पर्छ र? बिडारी मलाई एक मन पर्ने कमिनिष्ट राजनेता हुन । प्रष्ट र निडर नेता ☺️
thank u prakash sir ram sir lai ajhai najik baat chinna paya.
रामनारायण बिडारी जस्तो बौद्धिक नेता छैन्न
बिडारी जि गुड।
सत्य कुरा बोल्न नडराउने रामनारायण बिडारीप्रति हार्दिक सम्मान!!!!
कति सत्य बोल्ने नेता हुनुहुदो रहेछ बिडारी ज्यु ।
Wow wat a guest and wat a choice .
Maan dekhi thanks subedi ji
नेता भनेको यस्तो हुनुपर्छ आफ्नो लाई काखा अरु लाई पाखा नगरी बोल्ने
बिडारि मलाइ मन पर्ने व्यक्ति
Good interview. Bidari sir is great.
Good i like it
अाज ख्याल ख्यालैमा पुरै भिडियाे हेरियाे, यस्ता महपुरुषहरु सगकाे सहकार्य किन प्रम देखि अरु निकायले स्वीकार्न सक्दैन ।
बोली चाहिँ खरो रहिछ, बोली मात्र होइन काम पनि गर्नु पर्यो हो ।
Babal bidari ko boli thanx prakas g
सहि हो बिडारी ज्यु कुरा १००% सहि हो
Waw supop interview
Great Bidari sir
Haha ramailo x
Wow dherai ramro kura bidari sir
Ramro xa video Good job all Jay nepal ❤ 💖 ❤ 💖 ❤ 💖 ❤
Great personality.... Bidari sir... ♥
सार्है मन पर्यो। बिडारी जी को जय होस्
Great ☺️ dear sir 😊
मान्छे गजब रैछ, पैले अलि फन्टुस लाग्थ्यो !
#स्पष्ट बक्ता # थाहा # सलाम
नमन् बिडारी ही
दामी लाग्यो
बिराज भट्ट निखिल रमित लाई पनि लिनु पर्यो सर
सरै मजाको मान्छे
असल ब्यक्तित्व हुनुहुन्छ !! झै लाग्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵
Bidar sir is great
Just like him
बिडारि काकाको टिकटक हेर्ने इच्छा भयो त!!
Kaka ko kuro mitho x
विश्लेषण ठिक छ बा।
❤️❤️
Nice interview...
Bidari kaka le ramro kura garnu vyo aja chai😄😄
Great neta
कडा छन बुढा।।जुनसुकै पार्टीका हुन तर खरो बोल्छन बुढा
फिलिम को बारेमा र खेलको बारेमा ठ्याकै म जस्तै सेम आइ लोप यु
Please bring to biraj bhatt
प्रदिप खड्का सन्तोश सेन रमेस उप्रेती सुरक्षा पन्त लाई यो प्रोग्राममा हेर्ने ठुलो रहर छ 😣🧡🧡🧡🙏
स्पपस्ट बक्ता रामनाराण बिडारि !!
बिडारी जि हामी धेरै तपाईंलाई चिन्छौ, तपाईंले चिन्दिनु होला, 🤔🤔🤔
Cool !!
Damee xa progaram
Aba biraj bhatta LAI launu paryo sir
good
नेकपा मा आफ्नो सरकार को जस्ले बिरोध गरो तेसै लाई मन्त्री बनाउछ तेसै को सङ्केत हो यो
ग्रेट रमाइलो लागो मलाई मन नपर्ने नेता बिडारी लाई नी मन नपर्दो रहेछ खुसी लाग्यो
Sir
Dr Surendra kc ko interviews lidinu paro.
He's our ideal for politics.
हाम्रो बाघ निर्माता सन्तोस सेन लाई बोलाउनु पर्यो अब 😲
man parne manxe Ram dai
Kada lagyo
कडा
Kati hasnu😆😃😝😜😅🤣Maharaj dhiraaj aayera Namaskar garnu vayo Re ....
💯% agree
😘😘😘😍
i want Viraj vattta
Sahi kura ho
नेता कम कलाकार बडी हुन्न यि सर!
Good answer
Comedian style😀but sometime better than other leader.
Sai kura garnu vayooo तपाईको कुरा saraii maan पर्छ......
🙏
रामबिडार सरले राम्रो कुरो गर्नुहुन्छ सम्सदमा तर सुनाइहुदैन यहि छ बिडम्बना।
Biradi good right way
Biraj bhatta leunu paryo
www Kada rajexa budho
👍👍👍❤❤❤
सारै काइदाको कुरा ,बाचुन्जेल प्रयास गर्ने तर पुरा होला जस्तो लाग्दैन
He is no less than any actors.
wah sahe kuro daju
नमस्कार. धन्यवाद.
गूड् नेता हो बिडारि
❤️❤️❤️❤️
Ram narayan bidari
Sometimes, rulling party ko pani jhataaroooo hannu hunxaw🤟🤟
Kaka rocks
Ye kaka ko sabai kuro chitta bugxa ❣
Nice
Neta vaneko esata hunu paro tar bolel matra hoin kam garne netalai salot garxan