Tin Puste तिन पुस्ते [3 Generations] - A historical Song • Official Audio

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 พ.ย. 2024

ความคิดเห็น • 193

  • @SunakhariMultimedia
    @SunakhariMultimedia  10 หลายเดือนก่อน +10

    ऐतिहासिक गीत "तिन पुस्ते" सार्वजनिक गरिसकेका छौँ, हेरेर कस्तो लाग्यो शेयर, कमेन्ट गर्न नभुल्नुहोला।

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 10 หลายเดือนก่อน +1

      भिडियो त हुँदैनहोला तर कुन कलाकारले कुन हरफ गाएको हो भनेर स्कृनमा नाम चैँ देखिने ब्यबस्था गरिदिए कलाकार चिन्न सजिलो हुन्थ्यो❤❤😮😮😮। सबै कलाकारको गीत नचिनिन पनि सक्छ

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 10 หลายเดือนก่อน

      यो गीतमा स्वर दिने कलाकारहरूको उनीहरूको आवाज सितै उनीहरूको नाम पनि देखाईदिएको भए कलाकार लाई चिनिन्थ्यो। ❤❤😮

    • @pariyarsantosh7489
      @pariyarsantosh7489 9 หลายเดือนก่อน

      सारै राम्रो❤❤❤🎉🎉🎉

  • @pabitra5278
    @pabitra5278 9 หลายเดือนก่อน +2

    Sarai mithyo geet ❤❤

  • @MOSTAKAlam786
    @MOSTAKAlam786 8 หลายเดือนก่อน +1

    Dami xa geet dami❤❤❤

  • @anuragk.c3395
    @anuragk.c3395 6 หลายเดือนก่อน +2

    Dami

  • @suyamaniacharya5895
    @suyamaniacharya5895 9 หลายเดือนก่อน +2

    5:30 नमस्कार यो ऐतिहासिक एउटा दस्ताबेजमा साभागी गराउनुहुने श्रष्टा प्रती आभारी छु।।

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  9 หลายเดือนก่อน

      हातेमालो गरेर यहाँ सम्म आउने मौका ज्युर्यो

  • @rajendratimalsina5806
    @rajendratimalsina5806 9 หลายเดือนก่อน +3

    Congratulations 🎉🎉🎉

  • @ramharibhandari1235
    @ramharibhandari1235 9 หลายเดือนก่อน +2

    Daamee❤❤❤

  • @sangitapahari2827
    @sangitapahari2827 7 หลายเดือนก่อน +3

    ❤❤i love this song

  • @laxmankhatiwada6713
    @laxmankhatiwada6713 10 หลายเดือนก่อน +3

    आहा

  • @skmusic245
    @skmusic245 10 หลายเดือนก่อน +3

    ऐतिहासिक गितको लागि धेरै धेरै धन्यवाद गायक सर्जक आदरणीय दाइ माधव थापा ।यस तिनपुस्ते गितमा जोडिनुहुने अग्रज देखि अनुजसम्म सम्पुर्ण कलाकार हरुमा सम्मान । म पनि जोडिन पाउँदा खुशी अनि भाग्यमानी ठानेकी छु

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      यो कार्यमा सहजीकरण गरिदिनु हुने सबैमा नमस्कार

  • @BhimsenKhatiwada
    @BhimsenKhatiwada 9 หลายเดือนก่อน +2

    41:00 यो एउटा ईतिहास यश भित्र तीन पुस्ता अटाउनुहुने श्रष्टा आदरणीय माधब थापा ज्यु प्रती आभारी छु।।।।।।

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  9 หลายเดือนก่อน

      यो महान कार्यमा हातेमालो गर्ने सबै महान कलाकार हरुलाई उच्च सम्मान छ

  • @NarabikramThapa
    @NarabikramThapa 10 หลายเดือนก่อน +3

    मिठो गित बनेछ सम्पुर्ण टिम लाइ बधाई तथा सुभकामना

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      Tq hajurlai 🙏🙏🙏🙏❤️❤️❤️

  • @barshasilwalonlinetv4267
    @barshasilwalonlinetv4267 9 หลายเดือนก่อน +3

    मेरो स्वर का नेर परेछ हाहा सुनेको सुनेइ छु हो म त । बधाई छ सम्पुर्ण लाई आहा कति खुशी लाग्यो मलाई त विशेष धन्यवाद माधब थापा दादा हजुरले लाई दिन चाहान्छु म । मलाई यो गित गाउनी अबसर जुटाइदिनु भएकोमा आभारी माधब दादा 🙏🙏🙏🙏

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  9 หลายเดือนก่อน

      धन्यवाद लोक तथा दोहोरी गाईका वर्षा सिल्वाल लाई यो महान कार्यमा हातेमालो गरिदिनु भयकोमा झाक्री डाडा काटेर पर्तिर

    • @binodghatani7840
      @binodghatani7840 29 วันที่ผ่านมา

      बर्ष जि 26:06 मा आउँछ हजुर को गीत वारि टीका भरैव पारि भट्टे डाडाँ।

  • @pariyarsantosh7489
    @pariyarsantosh7489 9 หลายเดือนก่อน +4

    वाउ बदाइ छ हामी सबै लाइ❤❤❤🎉🎉🎉🎉

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  9 หลายเดือนก่อน

      Tq

    • @AmritaKhadka-cw6yx
      @AmritaKhadka-cw6yx 9 หลายเดือนก่อน

      चैनपुरको नि भको भए त jhan राम्रो hunthiyoni anyway dhrrai ramto rexa git

    • @Nep_John_
      @Nep_John_ 9 หลายเดือนก่อน +3

      1:03:00

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  9 หลายเดือนก่อน

      Tq

  • @premkattel1585
    @premkattel1585 10 หลายเดือนก่อน +3

    अाहा कति राम्रो गित धेरै मन परो मलाई त अाहा सबै साथिले हेर्नू होला

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      संमान छ यो च्यानल अबलोकन गरिदिनु भयकोमा

  • @SarojLamichhane
    @SarojLamichhane 10 หลายเดือนก่อน +5

    यो ऐतिहासक गीतको लागि माधव दाई लाई धन्यबाद ,साथै 3 पुस्ते गीतमा जोडिनुभयका सबैलाई सम्मान ❤साथै सफलताको शुभकामना 🙏

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      यो कर्ममा हातेमालो गरिदिने देसका हुनहार प्रतिभा हरुमा संमान छ

    • @RajeshDhakalOfficial
      @RajeshDhakalOfficial 10 หลายเดือนก่อน +1

      यो ऐतिहासिक गित ३ पुस्ते अनि यो ऐतिहासिक अबसरको लागि बहुआयामिक कलाकार गायक सर्जक मेरो अनन्य मित्र माधब थापा ज्यु प्रती हार्दिक आभार व्यक्त गर्दछु त्यसैगरी ३ पुस्तेसङ्ग जोडिनुभयका अग्रज देखि समकालीन अनि अनुजसम्म सबैलाई सम्मान व्यक्त गर्दछु🌺🎖️😍💕🌹🎀🏵️

  • @RamkumarKarki-g3i
    @RamkumarKarki-g3i 10 หลายเดือนก่อน +4

    यक यतिहासिक शुभ कार्यमा जाेडिन पाउँदा अतेन्तै खुसि लाग्या छ । धन्यबाद मादब जि याे अबसरकाे लागि 🙏🙏🙏

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      यो महान कार्यमा महान सोचभयका हजुर जसतै धेरै जनाले हातेमलो गरिदिनु भयको छ
      संमान छ हजुर लाई सुनाखरी तथा 3 पुस्ते अबलोकन गरिदियको मा🙏🙏🙏

  • @Dipikakarki-du3lw
    @Dipikakarki-du3lw 10 หลายเดือนก่อน +3

    लाैन अब यि गितमा टिकटक बनाम भनेको भेटदिन त गित नै

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      अब भेटिन्छ सुनाखरिमा🙏🙏🙏🙏

  • @eshangurung3318
    @eshangurung3318 7 หลายเดือนก่อน +2

    Damee

  • @bgentertainment8847
    @bgentertainment8847 9 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤Damee

  • @dineshshrestha6886
    @dineshshrestha6886 10 หลายเดือนก่อน +3

    अग्रज बाट अनुज समनको यो प्रस्तुति राम्रो लाग्यो दाजु हरुको कोसिस लाई मेरो पनि सम्मान छ समर्थन छ ❤

  • @surajbudhathoki5305
    @surajbudhathoki5305 10 หลายเดือนก่อน +4

    यो ऐतिहासिक कर्ममा म जोडिन पाउनु मेरो सौभाग्य हो ।
    आदरणीय माधब थापा दाइ धेरै धेरै धन्यवाद र सम्पुर्ण कलाकारमा उच्च सम्मानका साथ सफलताको शुभकामना 🙏🙏🙏🙏

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      3 पुस्ता एकै ठाउमा उभियर हातेमालो गरियको यो एक प्र्यास लाई सार्थक बानाउन हजुर को पनि उत्तिकै योग्दान रहेक छ ❤️❤️❤️नोट रेडिङ कार्य पनि भैरहेको हुदा इछुक ले सम्पर्क गर्न सक्नु हुनेछ

  • @rajendrabhandari4
    @rajendrabhandari4 10 หลายเดือนก่อน +7

    26:48 यो ऎतिहाँसिक गीत यस्को चाँजो पाँजो मिलाउँनुहुँने सबैका पृय कलाकार माधब दाइ प्रती उच्च सम्मान छ। ३ पुस्ते नामै काफी छ।।।

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      यो कोसिस लाई सार्थक बनाउन हजुरको पनि निकै ठूलो योग्दान रहेको छ 🙏🙏🙏

    • @binodpdkoirala2509
      @binodpdkoirala2509 10 หลายเดือนก่อน +1

      ❤❤❤

  • @radhikadhakal8179
    @radhikadhakal8179 10 หลายเดือนก่อน +5

    एस्तो ऎतिहासिक गीत मा स्वर भर्न पाउँदा धेरै नै भाग्यमानी भयको आभास भयो धेरै धेरै धन्यवाद माधब थापा दाजु र भिमसेन खतिवडा ज्यु लाइ🙏🙏🙏🙏🙏💕💕💕

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      यो कार्यमा हातेमालो गरि होस्टेमा हैसे गरिदिने हजुर लगायत सम्पुर्णमा नमन गर्छौ सुनाखरी मल्टिमिडिया फाउन्डेसन टीम

  • @sureshtamang3107
    @sureshtamang3107 7 หลายเดือนก่อน +2

    खोइ त भिउज चही गीतअनुसारको मलाई लाग्छ यस गीतमा आफ्नो अवाज दिनुभएको कलाकार ज्युहरुले नै सुन्नु भएको छैन ।८० जना गायक गायिका ज्युले शेयर गरे धेरै माया बटुल्न सक्नुपर्ने गीत हो।गीत धेरै राम्रो छ उच्च सम्मान छ माधब दाइ एउटा इतिहास बोकेको गीत हो।सबैले माया गरौ जय लोक सङ्गित

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  7 หลายเดือนก่อน

      ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @ganesh2599
    @ganesh2599 10 หลายเดือนก่อน +5

    Appriciated Work🎉🎉🎉🎉madhav thap keep it up

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน +1

      सपोट हजुर को सुझाब हजुर को कोसिसी मेरो निरन्तर हुने छ रहने छ 🙏🙏🙏🙏

  • @anilkuratisunuwar444
    @anilkuratisunuwar444 10 หลายเดือนก่อน +3

    Wowo❤❤❤❤❤❤❤❤

  • @nikmarsanjuofficial9086
    @nikmarsanjuofficial9086 10 หลายเดือนก่อน +3

    Dami❤❤❤❤

  • @Nep_John_
    @Nep_John_ 9 หลายเดือนก่อน +5

    1:03:00 😍😍

  • @BalKumarShrestha
    @BalKumarShrestha 10 หลายเดือนก่อน +10

    आफ्नै स्वर न भेटेर छट्पटी मा छु लौ माधब दाइ भन्दिन पर्यो कति मिनेटमा छ्😍😍

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน +1

      लोक तथा दोहोरी गायक सर्जक बालकुमार श्रेष्ठ ज्यु को अतेन्तै सुमधुर आवाज छ यो गितमा

    • @BalKumarShrestha
      @BalKumarShrestha 10 หลายเดือนก่อน +1

      @@SunakhariMultimedia 4/5 चोटि खोजिसके भेटिन ओखलढुंगा का अन्य तिन जनाको सुने बरु😀

    • @ramkumarnepali2182
      @ramkumarnepali2182 10 หลายเดือนก่อน +2

      12:37 Ma chha hjr❤❤

    • @BalKumarShrestha
      @BalKumarShrestha 10 หลายเดือนก่อน +1

      @@ramkumarnepali2182 bhete tq sir

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 10 หลายเดือนก่อน

      ​@@ramkumarnepali2182को चैँ कतिमा छ त? छ कि छैन?❤❤

  • @Ajitkhatiwada900
    @Ajitkhatiwada900 10 หลายเดือนก่อน +2

    यो महान कार्यको लागि अग्रज गायक,सर्जक माधब थापा दाइलाइ हार्दिक बधाई अनि मलाई पनि आफ्नो आवाजमा गीत गाउने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद।तीन पुस्ते गीतमा जोडिनुहुने सबै अग्रज,समकालीन,अनुज कलाकारहरुलाइ सफलताको शुभकामना।🌹🌹🌹🌺🌺🌺🌺

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      यो कार्यमा हातेमालो गरिदिनुभयकोमा आभारी छौ सुनाखरी मल्टिमिडिया फाउन्डेसन टीम

  • @DevendraLamichhane-j1i
    @DevendraLamichhane-j1i 10 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤sachai aaos

  • @sangitaadhikari2635
    @sangitaadhikari2635 10 หลายเดือนก่อน +2

    यो ऎतिहासिक तिन पुस्ते गित गाउने अबसर मिलाइदिनुहुनि माधब थापा सरलाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु 🙏🙏🙏🙏

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      यो एतिहासिक कार्यमा हातेमालो गरिदिनु हुने हजुर को पनि उत्तिकै योग्दान्म रहेको छ ❤❤

  • @hamrotupchemedia1183
    @hamrotupchemedia1183 9 หลายเดือนก่อน +2

    wow 😳😳

  • @ramchandratamang4134
    @ramchandratamang4134 10 หลายเดือนก่อน +1

    पुरानो पुस्तालाई सम्पन्न नयाँ पुस्तालाई स्वागत गर्दै हाम्रो काल संस्कृति जोगाई राख्नु पर्छ मलाई पनि एक्दामै राम्रो लाग्यो यो गीत।।

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      धन्यवाद हजुर 🙏🙏🙏🙏

  • @kuldevbaral1764
    @kuldevbaral1764 10 หลายเดือนก่อน +2

    सबै कलाकार प्रति हार्दिक नमन

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      🙏🙏🙏🙏🙏🙏🙏🙏❤️🙏

  • @sandipkhadka464
    @sandipkhadka464 6 หลายเดือนก่อน +2

    T❤❤❤❤❤a

  • @rrazkhatri4155
    @rrazkhatri4155 10 หลายเดือนก่อน +2

    अत्यन्तै राम्रो छ तीन पुस्ते गीत त यसै गीतमा जोडी नु भएको कलाकार लाई मेरो सम्मान छ🙏🙏 तर अलि कता कता केही ले अलि न्याय दिन नसके को होकि जस्तो मसुस्स गरेको छु ❤ आदरणीय madhav thapa दाइ लाई हार्दिक सफलताको शुभकामना छ 🙏🙏

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      जस्ताको तेस्तै आफ्नो बिचार राख्नुहुन अनुरोध गर्दछौ तपाईको एक सुझाब हाम्रो सहि मार्गदर्शन हुन सक्छ

  • @ShristiNeupane-ph8dw
    @ShristiNeupane-ph8dw 7 หลายเดือนก่อน +2

    Jayaram khadka ko swor chahi kati minutes ma raixa?

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  6 หลายเดือนก่อน

      सुन्दै जानुस सिम्थलिमा घर भन्ने शब्द हो उहाको

  • @bijuojha
    @bijuojha 10 หลายเดือนก่อน +2

    रमाइलो लाग्यो गित, शुभकामना सम्पुर्णलाइ

  • @shanisanroka405
    @shanisanroka405 10 หลายเดือนก่อน +2

    Waw mero gaau lai sametera banayako sabda shubhakamana bal kumar dai🎉❤🙏

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      जय ओखलढुंगा जय 3पुस्ते जय बालकुमार श्रेष्ठ जय गित सङ्गीत 🙏🙏🙏

  • @rrazkhatri4155
    @rrazkhatri4155 10 หลายเดือนก่อน +2

    Wow dami xa geet

  • @KopilaTamangWaiba
    @KopilaTamangWaiba 10 หลายเดือนก่อน +1

    यो एतिहासिक गितको लागि माधव दादालाई धेरै धेरै धन्यवाद 🙏 साथै तीन पुस्ते गितमा जोडिनुभएका अग्रज देखि अनुजसम्म सबैलाई सम्मान ❤ साथै बधाई तथा शुभकामना❤मेरो 17 मिनेट 30 sec मा भेटियो ❤❤❤

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน +1

      यो कार्यमा सहमाभागी भै दिनु भयको मा हार्दिक बधाई हजुरलाई

    • @KopilaTamangWaiba
      @KopilaTamangWaiba 10 หลายเดือนก่อน

      @@SunakhariMultimedia 🙏🙏🙏🙏

  • @bhavanathsapkota8198
    @bhavanathsapkota8198 10 หลายเดือนก่อน +2

    ऐतिहासिक गीत 💓💙🇳🇵💖✊🙏👍️

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      Tq hajur lai 🙏🙏🙏🙏❤️❤️

  • @NilRana-p2j
    @NilRana-p2j 10 หลายเดือนก่อน +2

    Damee madhab dai❤❤❤

  • @sbentartainmentpvtltd2528
    @sbentartainmentpvtltd2528 10 หลายเดือนก่อน +2

    आहा राम्रो गित ।।।

  • @YubrajRaj-e3p
    @YubrajRaj-e3p 10 หลายเดือนก่อน +3

    Dame

  • @tara-dh9cb
    @tara-dh9cb 6 หลายเดือนก่อน +2

    Nice❤❤❤❤❤

  • @GeetaMagar-es9ir
    @GeetaMagar-es9ir 9 หลายเดือนก่อน +2

    सबैलाई नमस्कार यो माहान कार्यमा मेरि ममि ताराथापा मगर को पनि आवाज सुन्न पाय यो 3 पुस्ते गितलाई सबैले मया गरिदिनुहुन अनुरोध गर्दछु ❤❤❤

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  8 หลายเดือนก่อน

      ❤️❤️❤️❤️❤️❤️❤️

  • @YubrajRaj-e3p
    @YubrajRaj-e3p 10 หลายเดือนก่อน +3

    Wau

  • @DurgaKhatri-c1h
    @DurgaKhatri-c1h 9 หลายเดือนก่อน +1

    DAME

  • @junutamang-jk8le
    @junutamang-jk8le 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤

  • @RamchandraNepal-ur2io
    @RamchandraNepal-ur2io 3 วันที่ผ่านมา +1

    Madhab thapa ❤❤

  • @GeetaDevi-md2tu
    @GeetaDevi-md2tu 10 หลายเดือนก่อน +5

    यो गिता थापा भन्ने गायीका को रैछ ?

    • @madhavthapa1702
      @madhavthapa1702 10 หลายเดือนก่อน

      काम हुँदै थियो कमेन्ट आईसकेछ हेर्नै पाईन ढिलो हेरियो माफी चाहान्छौ सुनाखरी मल्टिमिडिया फाउन्डेसन

  • @rameshlama4368
    @rameshlama4368 10 หลายเดือนก่อน +2

    पझिमेलि गायक ले काठे कलाकार लाई कपाल रोै जति ठान्दैन किन तीन पुस्ते मा काठे कलाकार नपुग्या होर

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน +2

      तिनै पुस्ता यहाँ काठे पश्चिम् भन्ने हैन यो गित ओल्ड रेकर्ड को लागि प्रोसेसिङ मा रहेको छ अझै रेकड भैरहेको छ 3 सय 48 जानाको आबाजमा आउदै छ

    • @rameshlama4368
      @rameshlama4368 10 หลายเดือนก่อน +1

      ​@@SunakhariMultimedia जे होस हामी सिन्धुपाल्चोक को बाहुलेता बढि रैछ

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 10 หลายเดือนก่อน

      मलाई गीतले मन चैँ छुनुपर्छ। आफ्रिकी देखि कोरियन चाईनिज सबै गीत मन पर्छ। एउटै भूगोलभित्रको कोसेलीलाई पनि यो पुर्बेली र पश्चिमेली भन्नुहुँदैन। नेपालका सबै भाषा संकृतिका गीतहरू सबै मनपर्छन्। पराउनुपर्छ❤❤❤😮😮

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 10 หลายเดือนก่อน

      ​@@SunakhariMultimediaअव सबै भाषाभाषीका र सबै क्षेत्रका गीतहरू समेटिएर बनाएको mashup song केही थोरै रिमिक्स पारामा लोकगीत निकाल्दा अझ ऐतिहाँसिक हुन्थ्यो कि??🤔🤔🤔

  • @sabinachaulagain5063
    @sabinachaulagain5063 10 หลายเดือนก่อน +1

    आहा कति मिठो 6:16🎉🎉🎉🙏🙏

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bibekchaulagain1562
    @bibekchaulagain1562 10 หลายเดือนก่อน

    59:27❤❤❤मेरो आवाज सुन्नु है
    यो महान कार्य मा समाबेश हुने अवसर दिनु हुने माधब थापा लगायत सम्पुर्ण सुनाखरी मल्टिमिडिया परिवार लाई मुरि मुरि धन्यवाद दिन चाहान्छु❤❤❤❤❤

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน +1

      जय 3 पुस्ते बीबेक चौलाइ नेपाली लोक गित सङ्ग्गित ले खोजी रहने नाम हो
      यो माहान कार्यमा हातेमालो गरिदिनु भयको मा धन्यवाद

  • @DwarikaDhunganaofficial
    @DwarikaDhunganaofficial 10 หลายเดือนก่อน +1

    ❤❤❤Ramro kam 👍️👍️👍️

  • @damfudorje
    @damfudorje 9 หลายเดือนก่อน +1

    Daame

  • @MakarShahi-k6t
    @MakarShahi-k6t 9 หลายเดือนก่อน +1

    Helo

  • @Nawaraj.humagain
    @Nawaraj.humagain 9 หลายเดือนก่อน

    53:53 SHARAN HUMAGAIN

  • @bimalsahara05
    @bimalsahara05 10 หลายเดือนก่อน

    हामिलाइ पनि सम्झिनु भयको भय आउथिउ क्यारे गित गाउन म पनि यो गित गाँउथेनी

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      जिज्ञासा् को लागि धन्यवाद रेकडिङ को काम भै रहेको जनाकारी गराउद छौ 9849777394 9851014268
      9851206265

  • @YubrajRaj-e3p
    @YubrajRaj-e3p 10 หลายเดือนก่อน +2

    Dame 1:26

  • @subenatamang
    @subenatamang 5 หลายเดือนก่อน +1

    W❤❤❤u

  • @surendrakhanal5302
    @surendrakhanal5302 10 หลายเดือนก่อน

    ❤❤❤❤

  • @BinodDhamala-k6h
    @BinodDhamala-k6h 10 หลายเดือนก่อน

    31:47 wow parbati karki

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @BinodDhamala-k6h
    @BinodDhamala-k6h 10 หลายเดือนก่อน

    21:51 @smriti gautam

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      उहाँ एक सफल गाईका हो उहाको आवाज पनि समाबेस छ यो 3 पुस्ते गित भित्र अबलोकन गरिदिनु भयकोमा 🙏🙏🙏🙏

  • @koreavlock3325
    @koreavlock3325 10 หลายเดือนก่อน

    ❤❤❤❤😂

  • @sabitadhungana5771
    @sabitadhungana5771 10 หลายเดือนก่อน

    आफ्नो आवाज 43 मिनेटमा भेटे

    • @SunakhariMultimedia
      @SunakhariMultimedia  10 หลายเดือนก่อน

      यो कार्यमा हातेमालो गरिदिनु भयको मा आभारी छौ सुनाखरी मल्टिमिडिया फाउन्डेसन टीम

  • @BinayaBasnet-p5d
    @BinayaBasnet-p5d 7 หลายเดือนก่อน +2

    Dami❤❤❤

  • @sundarvktofficial8758
    @sundarvktofficial8758 6 หลายเดือนก่อน +1

    Dami

  • @pankajmalakar2264
    @pankajmalakar2264 9 หลายเดือนก่อน +2

    Wau

  • @Roky_in5dd
    @Roky_in5dd 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤

  • @SambhuKhadka-u6n
    @SambhuKhadka-u6n 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @binodpdkoirala2509
    @binodpdkoirala2509 10 หลายเดือนก่อน +2

    ❤❤❤

  • @SajjaChahar
    @SajjaChahar 9 หลายเดือนก่อน +2

    ❤❤❤❤

  • @balakarki527
    @balakarki527 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @dipendrashrestha3287
    @dipendrashrestha3287 6 หลายเดือนก่อน +1

    Dami

  • @ramharibhandari
    @ramharibhandari 9 หลายเดือนก่อน +2

    ❤❤❤❤

  • @Roky_in5dd
    @Roky_in5dd 9 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤

  • @SusmitaLama-tl5me
    @SusmitaLama-tl5me 7 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤

  • @RamunaChaulagain
    @RamunaChaulagain 6 หลายเดือนก่อน +2

    ❤❤

  • @SanjayAdhikari-c6i
    @SanjayAdhikari-c6i 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @SusmitaLama-tl5me
    @SusmitaLama-tl5me 7 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤

  • @chandramanigautam3931
    @chandramanigautam3931 8 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤

  • @notpsychoo
    @notpsychoo 7 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤

  • @Nep-zone
    @Nep-zone 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @DevikaBasnet-k4q
    @DevikaBasnet-k4q 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @kamalshrestha3594
    @kamalshrestha3594 2 หลายเดือนก่อน

    ❤❤❤❤❤