प्रकाश पराजुली लाइ पाउन अग्नी परिक्षा दिन तयार इब्सु ||मन्जरी||Prakash Prajuli vs Ibsal Manjari 2080

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.พ. 2024
  • #ibsalsanjyal #minbk #anjubishwokarma
    ibsal Sanjyal Presents:-
    Original Audio Credits:-
    🎶 Audio Credits:-
    ♪ Song:-
    Manjari
    मन्जरी
    ♪ Vocal:-
    Devi Gharti
    Prakash Parauli
    ♪ Group Vocal:-
    Rabin Lamichhane
    Rabin Pariyar
    Bishnu Thapa
    Sarada Gurung
    ♪ Lyrics:-
    Navaraj Panta
    ♪ Music:-
    Prakash Parajuli
    ♪ Music Arranger:-
    Bishwas Nepal
    Nepali Lok Dohori Song :- manjari मन्जरी
    Management:
    Krishna Malla Thakuri/Harish Dhital
    Live Creation :-
    Lead Male Singer
    🎤Parkash Prajuli
    Lead Female Singer
    🎤Ibsal Sanjyal
    ----------------------------------------------------------------------------
    Supporter Male Singer:
    🎤hikmat Shahi
    🎤Kisan Sijapati
    -----------------------------------------------------------------------------
    Supporter Female Singer :
    🎤Kalpana Malla
    🎤Bipana Shahi
    -------------------------------------------------------------------------------
    Musician Team:
    ♬Sarangi : Rajesh Gandharva
    ♬Keyboard :Mitra Adhikari
    ♬Flute : Arun Adhikari
    ♬Dholak:Khem Rana Magar
    ♬ Madal :Lukman Gharti ,Ghaman Rana
    ♬ Octopad : Bilak Gurung
    ----------------------------------------------------------------------
    TechnicalTeam :
    Camera :
    🎥 Khagendra Neupane
    🎥 Yaman Roka Chhetri
    Audio/Video
    ♬ Dur Darpan Studio
    9851151230,9818667729
    #ibsalsanjyal
    #minbk
    #anjubishwokarma
    #livedohori2080
    #newlivedohori
    ©Ibsal Sanjyal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • บันเทิง

ความคิดเห็น • 620

  • @Ibsalsanjyal
    @Ibsalsanjyal  4 หลายเดือนก่อน +275

    सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको आझ मा आदरणीय प्रकाश प्राजुली सर संग पहिलो पटक दोहोरी गायर उहाकै गीत मन्जरी मार्फत आयका छौ तपाइहरुको सल्लाह सुझाव सहित मायाको अपेक्षा गरेका छौ।❤❤

    • @MamataKarki-yl2vq
      @MamataKarki-yl2vq 4 หลายเดือนก่อน +9

      My favourite dd❤

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 4 หลายเดือนก่อน +10

      अति नै उत्कृष्ट दोहोरी आहा❤❤❤

    • @santoshadhikari2055
      @santoshadhikari2055 4 หลายเดือนก่อน +5

      Kas yo dohori compitition thiyo vane,
      Khali euta chij ko Kami raयो yaha जर्जहरू हुनुन्न रछ😘

    • @fzre5di300
      @fzre5di300 4 หลายเดือนก่อน +6

      प्रकाश पराजुली को कला गला मा खोट लगाउने ठाउँ छैन ibsal को त झन् के कुरा गर्नु बधाई छ

    • @user-rl3bv3gw1s
      @user-rl3bv3gw1s 4 หลายเดือนก่อน +3

      उज्ज्वल भबिस्य को कामना , बहिनि💌
      दायाँबायाँ नलागी आफ्नो भबिस्य को लागि राम्रो कर्म गर्नु।
      तिम्रो भबिस्य उज्ज्वल छ।
      धेरै आशिर्वाद 💌💐

  • @d_sandilya6567
    @d_sandilya6567 4 หลายเดือนก่อน +42

    प्रकाश पराजुली का शब्दहरुमा छुट्टै मिठास र आनन्द हुने गर्छन। राजु परियार पछि मन पर्ने गायक प्रकाश पराजुली ❤
    साथै इब्सु पनि खत्रा ❤️

  • @jitendrarai4177
    @jitendrarai4177 4 หลายเดือนก่อน +33

    प्रकाश दोहोरिका एक खम्बा हुन्👌👌👌👌

  • @tirthamagar6306
    @tirthamagar6306 หลายเดือนก่อน +2

    अहिले सम्मकै सुनेको महिलाको आवाजहरु मध्य सबै भन्दा मन परेको आवाज इस्बु जि को,,,

  • @ukishdhamiofficial1701
    @ukishdhamiofficial1701 4 หลายเดือนก่อน +11

    दाईको नाम त्यतिकै राखिएको होईन प्रकाश साच्चै नै नेपालका तीन ओटा प्रकाश गीत सङ्गितमा उज्यालो छर्ने प्रकाश नै हुन I always Respect Prakash daii🎉🎉❤❤❤❤❤❤❤ईव्सु दिदी को त म तारिफ गर्न सक्दैन 🎉🎉🎉🎉❤❤❤किनकी उहाँको तारिफ गर्न शब्दकोषमा शब्द संख्या कम छन❤❤❤❤

  • @RamBohara-ns2vv
    @RamBohara-ns2vv 4 หลายเดือนก่อน +29

    म जस्तै ibsal sanjyal बुनुका फ्यानहरू यता हाजिर हुमत my favorite ibsal sister❤❤

  • @user-dg1vg5wp5u
    @user-dg1vg5wp5u 4 หลายเดือนก่อน +16

    याे गित साहेद प्रकाश दाईकाे भ र हाेला यस गितमा कसैले सक्दैन।।सुन्दर शब्दका धनि दाजु।।❤❤❤

  • @RekhaMalla-xm7rt
    @RekhaMalla-xm7rt 3 หลายเดือนก่อน +6

    प्रकाश पराजुली को गित पहिलो पटक सुनेको रैछु म त फ्यान भए है।❤❤

    • @KBBDR194
      @KBBDR194 2 หลายเดือนก่อน

      ❤❤❤❤

  • @sadikchhyamoktan5457
    @sadikchhyamoktan5457 3 หลายเดือนก่อน +3

    प्रकाश पराजुली र इब्सल सञ्ज्याल को दोहोरि फेरि सुन्न पाउँ भन्ने हरू लाइक गर्नुस त .....
    सबै भन्द धेरै दुई जना को आवज एक्दम सुहाको छा अरु संग भन्दा

  • @HariprakashChadara
    @HariprakashChadara 29 วันที่ผ่านมา

    साच्चिकै राम्रो शब्द संकलन साथै मधुर मुस्कान इब्सल बहिनिको म इब्सल को ठुलो फ्यान हो

  • @saradadangi9423
    @saradadangi9423 4 หลายเดือนก่อน +34

    धेरै पछि प्रकास भाईकाे मिठाे आवाज सुनेर खुसि लाग्याे❤❤❤😂😂

  • @JAYNEPAL123
    @JAYNEPAL123 4 หลายเดือนก่อน +57

    इब्सल को गित कुरेर बस्नी जति हाजिर गरम ल❤❤❤

    • @Ibsalsanjyal
      @Ibsalsanjyal  4 หลายเดือนก่อน +8

      ❤❤❤❤❤

    • @krishnashrestha-oq9eh
      @krishnashrestha-oq9eh 4 หลายเดือนก่อน +1

      इब्सुको गित को सब्द नै मन छुने

  • @milansherpa7355
    @milansherpa7355 4 หลายเดือนก่อน +27

    अत्यन्तै उत्कृष्ट दाेहाेरी प्रकाश भाइ र मेरी मनकी रानी इब्सुकाे,बधाई छ,,,❣️💞❣️

    • @Ibsalsanjyal
      @Ibsalsanjyal  4 หลายเดือนก่อน

      ❤❤❤❤❤

  • @surajdangal7898
    @surajdangal7898 4 หลายเดือนก่อน +10

    सारै मिठो गीत अनि कति शालिन र इमान्दार देखिएको बुनु इब्बल्लाई, प्रगति को शुभकामना ❤❤

    • @Ibsalsanjyal
      @Ibsalsanjyal  4 หลายเดือนก่อน

      ❤❤❤❤

    • @eakbahadur8859
      @eakbahadur8859 4 หลายเดือนก่อน

      मलाई धेरै मन परेकि गाईका हजुरनैहाे❤️❤️💛💚💜❣️💕💕🌹🌹💙💙

  • @user-xx6ej4dw9w
    @user-xx6ej4dw9w 4 หลายเดือนก่อน +6

    गित एकदमै बबाल मच्चाउँदै थिएँ समय एकदमै छोटो भो त्यसैले धोका पुरा भएन्,,, आब अर्को सोमा कमसेकम एक घन्टा को समय छुट्याउनुहोस् हामी हेर्ने दर्शकहरु मन्त्रमुग्ध गराउने यहाँहरु को शब्द 🥰🥰🥰

  • @pujankunwarofficialpage3511
    @pujankunwarofficialpage3511 4 หลายเดือนก่อน +7

    म त निकै मन पर्छ इब्स्याल को दोहोरी प्रकाश जिले पनि निकै राम्रो गाउनु हुन्छ

  • @Surajtech124
    @Surajtech124 4 หลายเดือนก่อน +5

    असाध्यै रमाइलो साथमा नाच्ने बाजे चाई कडा

  • @nawalkhadka1186
    @nawalkhadka1186 4 หลายเดือนก่อน +6

    सम्पूर्ण टिम लाई नै हार्दिक धन्यवाद ज्ञापन
    गर्दैछु यति मीठो दोहोरी गीत सुन्ने मौका मिल्यो special thanks To Prakash vai & बहिनी ibsal सञ्जाल

  • @saraswotiphuyal797
    @saraswotiphuyal797 4 หลายเดือนก่อน +3

    ईब्सल बैनिले नि राम्राे गाउदि रैछिन आगामि दिनहरु मा पनि यसरिनै दाेहाेरिहरु सुन्न पाईयाेस्🎉❤❤❤शुभकामना छ

  • @rambk3652
    @rambk3652 4 หลายเดือนก่อน +3

    Wow😱
    प्रकाशकाे याे मन्जुरी अतिराम्राे लाग्छ।
    ईब्सलले गाएको गीत जुनसुकै राम्रो हुनेगर्छ किनकि उनीकाे शब्द सँकलन गर्ने तरिका र मिठाे मुस्कानकाे मुख्य गहना हाे।
    मान्छे पनि राम्री अनि स्वर त्यस्तै मिठाे झनै हँसिलो मुहारले गहकिलो शब्द निकाल्दा जाेकाेहि मन्त्रमुग्ध हुन्छन।
    तपाईंहरु सबैलाई अनगिन्ती शुभकामना मेराे तर्फबाट 💐🎊🎉🌹❤️
    iam watching from abroad

  • @KrishnaDahal-uw6wn
    @KrishnaDahal-uw6wn 4 หลายเดือนก่อน +3

    धेरै धेरै धन्यबाद ईब्सु बैनीलाई स्वोर मा जादु तपाईको मलाई असाध्यै मन पर्छ तिम्रो गितहरु

  • @krishnabahadurkarki4184
    @krishnabahadurkarki4184 4 หลายเดือนก่อน +3

    इस्बु दोहोरीकि रानी जुन गित गाउदा पनि उस्तै राम्रो र राम्रा शब्द ।

  • @pashupatishibabhakti366
    @pashupatishibabhakti366 4 หลายเดือนก่อน +3

    एक दम ऊट्कृष्ट मीठो सोर को धनि प्रकास सर

  • @rupkhatri3361
    @rupkhatri3361 4 หลายเดือนก่อน +4

    आहा कति रमाइलो दोहोरी हो ।🇳🇵🇳🇵🙏🙏🙏

  • @user-pn9bu4qu3z
    @user-pn9bu4qu3z 4 หลายเดือนก่อน +7

    अत्यन्तै मीठो स्वर इब्साल नानी प्रगतिको शुभकामना छ।

  • @ShyamMagar-xj9nc
    @ShyamMagar-xj9nc 4 หลายเดือนก่อน +3

    म लाई मनपर्ने भाका ढिलै भएपनी हेरियो सुनियो राम्रो रमाइलो बधाई छ इब्सल

  • @sundarboma7377
    @sundarboma7377 4 หลายเดือนก่อน +3

    Sarai mitho Lok dohori Kati mitho mitho man xune sabda Prakash sir isbu sis ❤️❤️❤️❤️❤️wow sarai man xuyo super isbu sis always big fan ma ❤❤

  • @nishanbhandari4502
    @nishanbhandari4502 4 หลายเดือนก่อน +4

    बैनी म तिम्राे फ्रेन्ड हुँ स्वरकाे म चाहि धादिङ देखि तिमी मलाई राम्राे लाग्छ स्भाविलाे मनकाे खुल्ला छौ तिमि

  • @laxmandayal8211
    @laxmandayal8211 4 หลายเดือนก่อน +5

    इबल जि दिल छोयो यो दोहोरी लेत

  • @bhimlalregmi1567
    @bhimlalregmi1567 4 หลายเดือนก่อน +12

    कालिकोटे नानिले पगालेर छोडिन प्रकाश ब्रो लाई धेरै राम्रो दोहोरी ❤❤❤

  • @arjunpanday613
    @arjunpanday613 4 หลายเดือนก่อน +2

    सारै मिठो गीत अनि कति शालिन र इमान्दार देखिएको बुनु इब्बल्लाई, प्रगति को शुभकामना ❤❤गीत अति राम्रो छ दुवैजनालाई अग्रिम शुभकामना।

  • @user-hr4dk4eq6l
    @user-hr4dk4eq6l 4 หลายเดือนก่อน +1

    सबै भन्दा नि यो भाकामा कति राम्रो स्वर आहा नानू धेरै राम्रो छ। एसै गरि अघि बढ्नु शुभकामना❤❤

  • @uttamchetry9554
    @uttamchetry9554 4 หลายเดือนก่อน +13

    श्रेष्ठ, मिठो, उत्कृष्ठ, सुन्दर, मन भुलाउने दोहारी ❤❤❤❤❤❤❤❤❤❤❤❤ love you all❤❤❤❤❤❤❤❤❤

  • @khomrajbashyal5115
    @khomrajbashyal5115 3 หลายเดือนก่อน

    दुई पक्ष नई सुपर धमाल कमेन्ट गर्न त्यस्तो बहुमूल्य कुनै शब्द नै पाइन शब्द र भाखा साह्रै नै मिठो भएर होला रहर नै पुगेन अर्को भाग मा काम से कम एक घण्टा को होस इब्सु र पर्कु दुवै जना लाई उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना

  • @dipendrashahi6489
    @dipendrashahi6489 4 หลายเดือนก่อน +3

    सारै राम्रो प्रतिभा दुबै जनालाई सफलताको शुभकामना ❤️❤️❤️❤️👍️

  • @nawalkhadka1186
    @nawalkhadka1186 4 หลายเดือนก่อน +2

    बहिनी को आवाज मा ईश्वर को बासस्थान
    छ अझै धेरै प्रगति हासिल गर्नुभएको dekhana पाइयोस् शुभ कामना

  • @user-ho4hf4yt4f
    @user-ho4hf4yt4f 4 หลายเดือนก่อน +3

    बल्ल मन परेको singer को गित आयछ ल मज्जाले हेर्दैछु है कुबेत देखि ❤❤❤❤❤❤❤

    • @Ibsalsanjyal
      @Ibsalsanjyal  4 หลายเดือนก่อน +1

      ❤❤❤❤❤

  • @bikrampoudel2939
    @bikrampoudel2939 4 หลายเดือนก่อน +4

    लोकदोहोरी गाएक मध्य एक होनहार गाएक अनि सर्जक प्रकाश पराजुलिको शब्द , स्वर हाउभाउ अनि अनुशासन सबै मन पर्छ आजकल ईब्सु पनि राम्रो गर्दै गएकि छिन शुभकामना 🎉

  • @AnmolDahal.
    @AnmolDahal. 2 หลายเดือนก่อน

    कर्णाली पुल बाट ibsal ko fan vaye.. From jhapa... Prakash sir good man..❤❤❤🇳🇵🇳🇵🙏🙏

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o 2 หลายเดือนก่อน +1

    धेरै र।मो छ दुबै जन।को उसकिस्ट। दोहोरी बद।इ छ सबै कलक।रहरुल।इ❤❤❤❤

  • @dilbahadur8165
    @dilbahadur8165 4 หลายเดือนก่อน +3

    धेरै धेरै बधाई छ नातिनि अझ थप प्रगतिको शुभकामना ।

  • @user-qq4qk1ry1c
    @user-qq4qk1ry1c 4 หลายเดือนก่อน +5

    Prakash parajuli ko dohori babal lagyo..

  • @kaseradeviram1109
    @kaseradeviram1109 4 หลายเดือนก่อน +2

    हार्दिक बधाई छ ibsal sanjyal ❤❤❤बहिनी लाई स्वर मात्र हैन भन्ने टुक्का पनि त्यति कै राम्रो छ

    • @Ibsalsanjyal
      @Ibsalsanjyal  4 หลายเดือนก่อน

      ❤❤❤❤❤

  • @sunitashuvashree3690
    @sunitashuvashree3690 4 หลายเดือนก่อน +1

    यति मीठो दोहोरी गाउने दुबैलाई सम्मान । अझ कला फस्टाउदै जाओस् ।

  • @Yuudin321
    @Yuudin321 4 หลายเดือนก่อน +3

    नेपाली लोक दोहोरीको जय होस।।❤❤❤

  • @superknowledge8408
    @superknowledge8408 4 หลายเดือนก่อน +3

    हे मसँग नि पिरती लाउँछ र सौता हुन शोभा को आउँछ र पिर नगर मन्जरी परान छ❤❤न्झरी❤❤❤

  • @user-kx6fm9yw7k
    @user-kx6fm9yw7k 4 หลายเดือนก่อน +5

    धेरै राम्रो रमाइलो छ है

    • @Ibsalsanjyal
      @Ibsalsanjyal  4 หลายเดือนก่อน

      ❤❤❤❤❤❤

  • @balkumarikandel8968
    @balkumarikandel8968 4 หลายเดือนก่อน +3

    अाफ्नाे इज्जेत नफालि गित गाउँ छाेरी

  • @sunilayadi8870
    @sunilayadi8870 4 หลายเดือนก่อน +4

    आजभोलि ईब्सल र सुप्रिम को दोहोरी किन आउँदैन ❤❤❤सफलताको सुभकामना 💐💕

    • @Ibsalsanjyal
      @Ibsalsanjyal  4 หลายเดือนก่อน

      ❤❤❤❤❤

  • @ramilasapkota1689
    @ramilasapkota1689 4 หลายเดือนก่อน +3

    आहा उत्कृष्ट प्रस्तुति हजुरहरुको अझै सफलताको शुभकामना ❤️🙏🙏🙏

  • @kumarparajuli7709
    @kumarparajuli7709 4 หลายเดือนก่อน +4

    Parajuli vai ra kalikote baine को प्रस्तुति अतिनै मन छुने , शुभकामना दुबैमा ।

  • @kesharbk-eb1yi
    @kesharbk-eb1yi 4 หลายเดือนก่อน +2

    नयाँ पुस्ताका दोहोरी गीतमा रुपकी धनी बिपना सिंह स्वर पनि मिठो छ

  • @chhabiaryal8179
    @chhabiaryal8179 4 หลายเดือนก่อน +1

    अति सुन्दर प्रस्तुति मिठो शब्द चयन धन्यवाद कालिकोटे र स्याङ्जाली जोडी लाई ❤❤😂

  • @lacchuSunuwar-rl4ri
    @lacchuSunuwar-rl4ri 4 หลายเดือนก่อน +11

    लो हुन्छ म पनि हेर्दै छु इब्सल मेरो मुटु को टुक्रा हो इब्सल को मुस्कान नहेरी त खाना नै पो रुच्दैन ❤❤❤❤❤❤❤

    • @Ibsalsanjyal
      @Ibsalsanjyal  4 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤

    • @SujanThapa-hi1pc
      @SujanThapa-hi1pc 4 หลายเดือนก่อน

      ​@@Ibsalsanjyal 😘❣️❤️

  • @kumarlive012
    @kumarlive012 4 หลายเดือนก่อน +5

    प्रकाश दाइ को fan

  • @girirajbelbase6024
    @girirajbelbase6024 4 หลายเดือนก่อน +4

    इब्सल को फ्यान जति यता हाजिर हुनुहोस् त। म त दिन दिनै सुत्ने बेला उठ्ने बेला खाना खाँदा जता जता जाँदा पनि इब्सल को आवाज सुनेकै हुन्छु😮

  • @user-uy5vr2yn6e
    @user-uy5vr2yn6e 4 หลายเดือนก่อน +1

    प्रकाश भाइको जादुमय स्वर धेरै समयपछी सुन्न पाइयो बधाइ छ सम्पुर्ण टिमलाइ👏👏🙏🙏🙏👌👌💕🌹

  • @uarpan
    @uarpan 4 หลายเดือนก่อน +7

    Ramro xa isbu Sanjyal ra Prakash Sanjyal KO lok dohori❤❤

    • @Ibsalsanjyal
      @Ibsalsanjyal  4 หลายเดือนก่อน

      ❤❤❤❤

  • @balramrai6752
    @balramrai6752 4 หลายเดือนก่อน

    सलाम छ इब्सल सङ्ज्याल नानी 💐💐👍️👍️

  • @rameshwaradhikari6317
    @rameshwaradhikari6317 4 หลายเดือนก่อน +4

    फाल्गुन ५ गते तुलसीपुर महोत्सवमा नानुका गीत र दोहोरी प्रत्यक्ष हेर्ने र सुन्ने अवसर मिलेको थियो। उत्कृष्ट प्रस्तुति थियो। उज्ज्वल भविस्यको कामना नानू!

  • @user-rc7oz9qk2t
    @user-rc7oz9qk2t 4 หลายเดือนก่อน +6

    यो गित हेनु‌ भएको यता‌ हाजिर हुने त🎉🎉🎉🎉

    • @Ibsalsanjyal
      @Ibsalsanjyal  4 หลายเดือนก่อน

      ❤❤❤❤❤

    • @user-ug9qt1iv4o
      @user-ug9qt1iv4o 4 หลายเดือนก่อน

      Yes 👍✋👍✋

  • @user-hl3vt7mf3c
    @user-hl3vt7mf3c 4 หลายเดือนก่อน +3

    यो चाहिँ साह्रै राम्रो लोकगीत हो। मेरो त मन छोयो।.❤❤❤❤

    • @Ibsalsanjyal
      @Ibsalsanjyal  4 หลายเดือนก่อน

      ❤❤❤❤❤❤

  • @keshabghimire2029
    @keshabghimire2029 4 หลายเดือนก่อน +2

    उत्कृष्ट छ ।

  • @SagarKarki-iq4qf
    @SagarKarki-iq4qf 3 หลายเดือนก่อน

    प्रकाश भाइ काे गित धेरै भावुक छन ❤❤❤❤❤❤❤

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 4 หลายเดือนก่อน

    सारै मिठाे रमाईलो दोहोरी❤❤❤❤

  • @santoshsubedi3627
    @santoshsubedi3627 4 หลายเดือนก่อน +3

    मन परेको चिज पाउने हो जसरी ❤❤

  • @user-menuka27
    @user-menuka27 2 หลายเดือนก่อน

    यो हो नि त लोक दोहोरि भनेको❤❤❤

  • @sebantkhadka8903
    @sebantkhadka8903 4 หลายเดือนก่อน +3

    धेरै राम्रो छ।

  • @sabeethapa1247
    @sabeethapa1247 4 หลายเดือนก่อน +4

    Ibasal ko sabda chayan lai chai 🫡 salute ❤❤❤

  • @prakashbhattarai7478
    @prakashbhattarai7478 4 หลายเดือนก่อน +3

    आहा ईब्शु ❤

  • @arjundhungana9092
    @arjundhungana9092 4 หลายเดือนก่อน +1

    Ishu ra Parkash vhai ka sabda ramro xann god bless you to

  • @RamkumariSalamimagar
    @RamkumariSalamimagar 4 หลายเดือนก่อน +1

    Good luck ibsal bahini timro sumadhur aawaj ani tukka prahar garne adbhut kalalai samman xa❤❤❤

  • @user-mc5tk9ro7p
    @user-mc5tk9ro7p 4 หลายเดือนก่อน +2

    Mayla ati dharai ramro live dohori aayla samma sunako theyana dharai ramro lagyo hjur li utar utar pragati ko Suva kamana xa❤❤❤❤🎉❤

  • @user-qk2is3hx3v
    @user-qk2is3hx3v 4 หลายเดือนก่อน +3

    Dhari ramro chacha mangari❤❤❤❤❤❤❤

  • @lexmgr8110
    @lexmgr8110 4 หลายเดือนก่อน +2

    राम्रो छ प्रस्तुति

  • @bijayaadhikari3564
    @bijayaadhikari3564 4 หลายเดือนก่อน +2

    दुबै जना अत्यन्तै मन पर्यो सलुट छ हजुर हरुलाई🙏🙏🙏

  • @santhoshbohara3640
    @santhoshbohara3640 4 หลายเดือนก่อน +3

    Wow malai man parne ibsal ❤❤❤❤ ko dhohari song

  • @harikhadak1453
    @harikhadak1453 4 หลายเดือนก่อน

    आहा जति सुनेनि सुनुम लाग्ने🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺

  • @sitabk6007
    @sitabk6007 4 หลายเดือนก่อน +3

    Kati ramro pirakash vai sabdha

  • @rahulmahara1987
    @rahulmahara1987 4 หลายเดือนก่อน +2

    ईसु काे फेन सुपर छ❤❤

  • @kirtimanpun845
    @kirtimanpun845 3 หลายเดือนก่อน

    प्रकाश जि लाइ मन पराउने एता हाजिर हुम त❤😊

  • @gopalbohara2340
    @gopalbohara2340 4 หลายเดือนก่อน +3

    मज्जा आयो

  • @omprakash0114
    @omprakash0114 4 หลายเดือนก่อน +1

    धेरै धेरै शुभकामना ibsal यसरी नै अगाडी बड्दै गर्नु

  • @pritamregmi940
    @pritamregmi940 4 หลายเดือนก่อน +3

    दामी दामी इब्सु ❤❤

    • @Ibsalsanjyal
      @Ibsalsanjyal  4 หลายเดือนก่อน

      ❤❤❤❤❤

  • @dhanbahadurmajhi1490
    @dhanbahadurmajhi1490 4 หลายเดือนก่อน +2

    Dharai ramro chha kati haselo parkash parajuli

  • @user-zl9dg8oz1v
    @user-zl9dg8oz1v 3 หลายเดือนก่อน

    लोकगीत भनेको त यस्तो पो हुनुपर्छ त

  • @manalalarokaya5416
    @manalalarokaya5416 4 หลายเดือนก่อน +3

    Wow super keep on top

  • @amarajshahi9321
    @amarajshahi9321 4 หลายเดือนก่อน +2

    दामी छ पर्गती को शुभकामना ❤❤❤

    • @Ibsalsanjyal
      @Ibsalsanjyal  4 หลายเดือนก่อน

      ❤❤❤❤❤

  • @kumardhungana8700
    @kumardhungana8700 4 หลายเดือนก่อน +2

    Dhari dhari ramro hjr haru dubai ko geet jodi pani ramro x

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 4 หลายเดือนก่อน +17

    my favourite singer prakash parajuli❤❤❤❤

  • @bishnurana2329
    @bishnurana2329 4 หลายเดือนก่อน +4

    अहिले म UAE बाट बाट हेर्दै छु ल।

  • @saraswatichalaune
    @saraswatichalaune 4 หลายเดือนก่อน +1

    ❤❤❤Aaha kati mitho dohori❤❤❤❤❤❤❤

  • @KrishnaPrasad-zp6sk
    @KrishnaPrasad-zp6sk 4 หลายเดือนก่อน +3

    कालिकोट नानी सुपर

  • @user-uw9tx7np7v
    @user-uw9tx7np7v 4 หลายเดือนก่อน +3

    सानदार दोहोरी मुंबई बाट हेरेकोछु

  • @gosmanshrestha3532
    @gosmanshrestha3532 4 หลายเดือนก่อน +1

    सब्द को मिठो चयन र प्रस्तुति

  • @shambhunepal7172
    @shambhunepal7172 4 หลายเดือนก่อน +3

    Febrate singer ❤❤

  • @saritakarki627
    @saritakarki627 4 หลายเดือนก่อน +1

    मलाई प्रकाश जि धेरै राम्रो लाग्छ

  • @aavashbaniya3783
    @aavashbaniya3783 4 หลายเดือนก่อน +3

    mithho sabda ani उत्कृष्ट प्रस्तुति ❤

  • @rajdhami03
    @rajdhami03 4 หลายเดือนก่อน +3

    सफलताको शुभकामना।

  • @user-ld5hz4br6b
    @user-ld5hz4br6b 4 หลายเดือนก่อน +2

    ❤प्रकाश ❤