राजु परियारले संसार रुवाए, भगवान रक्षा गर, Raju Pariyar Ekal Song Bye Bye Maya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น • 435

  • @manojajaiswal359
    @manojajaiswal359 7 หลายเดือนก่อน +4

    सर्ब प्रथम मेरो दुईहात जोडि नमस्कार 🙏सदैएसरिनै मनोरन्जन दिदै दुखिको दुखेको मन्लाई मलम पट्टि जय होस राजु सर

  • @KamalGaule-f7c
    @KamalGaule-f7c 2 หลายเดือนก่อน +3

    म बिदेश मा छु तर सुद्दा राजु दाई को गित नसुनी निद्रा लाग्दैन ❤ सलाम छ राजु दाई

  • @xlolgameryt
    @xlolgameryt ปีที่แล้ว +23

    गायक भनेको यस्तो हुनुपर्छ स्वर को धनी बरिस्ठ गायक राजु परियार लाई सलाम छ।

  • @kanokotak8872
    @kanokotak8872 ปีที่แล้ว +3

    यो गित निस्कनु उसको बिहे हुनु मेरो जिन्दगी बर्बाद हुनु कस्तो संजोक पुरानो दिनको याद आय

  • @sundarbabusalyani2468
    @sundarbabusalyani2468 2 ปีที่แล้ว +30

    दाइ नमस्ते अति मार्मिक गित गाउनुभयो सम्मान छ दाइ हजुरका पुराना गितहरु म धेरै सुन्ने गर्छु ❤️❤️❤️🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +36

    धेरै मार्मिक भाका अनि शब्द राजुजीको स्वरमा

  • @sureshsunar2238
    @sureshsunar2238 2 ปีที่แล้ว +16

    अतिनै मार्मिक गित छ सधैं भरी यस्तै गित सुन्न पाइयोस् धेरै धेरै धन्यवाद आदरणीय लोक सोर सम्राट राजु परियार दाई

    • @arunbk3897
      @arunbk3897 2 ปีที่แล้ว

      𝖣𝖺𝗆𝗂𝗂 𝗀𝗂𝗍 𝗌𝗎𝗇𝖺𝗎𝗇𝗎 𝗏𝗒𝗈 𝖽𝖺𝖽𝖺

  • @khimkhand2366
    @khimkhand2366 2 ปีที่แล้ว +45

    पुरानो गित फेरि सुन्न पाइयो ती दिनको याद आयो।राजु दाजु 🙏🙏।

  • @vijaykc4658
    @vijaykc4658 2 ปีที่แล้ว +185

    वाव राजा भनेको राजा नै हो के सलाम छ । राजु दा❣️💕हजुर लाई जति जति सफला देख्छु । उति नै म आफैले आफुलाइ भाग्य मानी ठान्ने छु। यो फ्यान भन्ने चिज पनि एस्तो हुदोरहे छ ।कि आफ्नो मन परेको कलार को कसले पनि न रामरो भने देख्न सुन्न न सकिने रहे छ।

    • @rambudhathoki1063
      @rambudhathoki1063 2 ปีที่แล้ว +8

      सही कुरा

    • @jagatmalla6891
      @jagatmalla6891 2 ปีที่แล้ว +2

      Shai ho...,.

    • @rameshjijikota7156
      @rameshjijikota7156 2 ปีที่แล้ว +1

      सहि

    • @HiHi-ki5iz
      @HiHi-ki5iz 2 ปีที่แล้ว +5

      Kya Malai chitto bujdo comment garnu bhayo hjr Lai ridaye dekhinai dhannya baad

    • @vijaykc4658
      @vijaykc4658 2 ปีที่แล้ว +1

      thankyou hajur❣️🇳🇵🥀

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 5 หลายเดือนก่อน +3

    आहा कति मार्मिक मनछुने गीत ,जय होस् राजु भाई,तपाइको गायन कला अमर हुने छ |

  • @lilamanGhatane
    @lilamanGhatane 13 วันที่ผ่านมา

    श्योर शब्दको गहिराई मा अन्तर मनको शान्ति प्रेम र माया काे शागर अनि अाकाश र शगरमाथ काे शिखर चुम्न लाेक गायक राजु परिवार लाई शलाम 🙏🙏🙏♥️♥️♥️🌹🌹🌹

  • @abhishekkhadka5491
    @abhishekkhadka5491 2 ปีที่แล้ว +6

    जस्तै नेपाली फिल्म इन्डुस्टिमा राजेश हमाल हुन भने लोक दोहरिमा राजु परियार दाइ हुन !!😢😢😭😭😭😭

  • @ParasHamal-c1u
    @ParasHamal-c1u 8 หลายเดือนก่อน

    Yesto marma Kasai lai na paros❤❤

  • @rambahadurnice2716
    @rambahadurnice2716 2 ปีที่แล้ว +8

    आहा क्या मठो गित आखाँरसाउने तो पनि लोक सम्राट राजु परिवारको आवाज🙏💕💕💕🌷🌷🌷🌷🎤🎤🎤🇳🇵🇳🇵

  • @gopalgiri8776
    @gopalgiri8776 ปีที่แล้ว +9

    Eni geet vaneka hamro jivan ka etihas hun!! 😌😌😌😌🥰🥰🥰🥰

  • @karanpalpali3827
    @karanpalpali3827 2 หลายเดือนก่อน

    अब त पोको सोको मात्रै आहुने भो एस्तो गीत सुन्न हरायो

  • @vikramnepali8138
    @vikramnepali8138 2 ปีที่แล้ว +6

    लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार को एकल आवाज मा गायको गित एकदम मार्मिक छ गित जति सुने उति सुनिरहन मन लाग्छ साथ मा हृदय देखि सम्मान गर्दछु

  • @bhuwanpathak7021
    @bhuwanpathak7021 2 ปีที่แล้ว +7

    बर्तमानको सामाजिक परिबेश र यथार्थपरक घटना सँग मेल खाने राजु भाईको यो गीत असाध्यै मार्मिक र करुणादायी छ।

  • @karnabishowkarma2065
    @karnabishowkarma2065 2 ปีที่แล้ว +9

    कति राम्रो शब्द चयन भाइ।उस्तै गला कला ।

  • @KiranKiran-ho5ij
    @KiranKiran-ho5ij ปีที่แล้ว +4

    मायामा धोका पाउने केटाहरु को लागि यो गित सुन्देइ र रुदेइ रात बिताउने अनि मन भुलाउने औषधि हो।

  • @madhusudhan4023
    @madhusudhan4023 8 หลายเดือนก่อน +2

    लाेक दाेहाेरिकाे स्वर सम्राट राजु भाइमा हार्दिक बधाई !!!❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nabing.m4164
    @nabing.m4164 ปีที่แล้ว +2

    राजु दाई तपाईको सोर्र गीत ज्यादै राम्रा छन र लोक गीत एल्बम डोरी बाटेर भन्ने बोल्को गीत कतै सुनिँदैन यो गीत तु चाहियो पुरै गाना अडीयोगीत हाल्नु ल प्लीज Ok

  • @vinoddulal1222
    @vinoddulal1222 2 ปีที่แล้ว +29

    कति मार्मिक गीत गाउनु भएको राजु सर हजुरलाइ मेरो सधैं सम्मान गर्दछु।

  • @menukakhadka9084
    @menukakhadka9084 3 หลายเดือนก่อน +1

    सर्व प्रथम राजु भाइ मेरो पनि छड्के सलाम गायन कला सदा अम्बर रहोस्।

  • @DambaruDamai
    @DambaruDamai 9 หลายเดือนก่อน

    भाई राजु परियार लाई असम बासि, शोणितपुर जिला नतून शिंगरी ग्राम बाट सदैव हार्दिक मंगलमय शुभकामनाएं व्यक्त गर्द छु। एक दलित दमाई जाति का छोरा भयेर , नेपाल मां मत्रै होईन भारत मा पनि तपाई को दोहरी गीत लाईं तल्लीन भयेर सुनछुम, विषेश गरि तपाई को "मईले रूमाल धोको छ यो खोलामा,पानि चलदैन " बहुतै सून्दर प्रस्तुति, भगवान ले दीर्घायु राखिदिऊन। धन्यवाद।

  • @nischalroka5639
    @nischalroka5639 2 ปีที่แล้ว +10

    राजु परियार दाईको गीत बाँचुन्जेल यस्तै सुन्न पाइयोस्।🙏🙏

  • @sirjinakafle8961
    @sirjinakafle8961 2 ปีที่แล้ว +4

    मनै छुने गित बधाई छ सम्पुर्ण टिम लाई शुभकामना

  • @dipakkhanal4034
    @dipakkhanal4034 2 ปีที่แล้ว +71

    सानै देखि सुन्दै आज सम्म सुनी रा छु राजु दाइको गित।राजु दाइको सानै देखि ठुलो फ्यान हु। i like raju pariyaar.

  • @khatrichhetri837
    @khatrichhetri837 ปีที่แล้ว +4

    उत्कृष्ट भाबूक मन छूने गित राजु परियार को सफलताको कामन ❤

  • @bikrambohara5652
    @bikrambohara5652 2 ปีที่แล้ว +8

    धेरै राम्रो मिठाे मनै छुने गीत गाउनु भएकोमा हजुरलाई धन्यवाद छ ।

    • @laxmanghele1444
      @laxmanghele1444 2 ปีที่แล้ว

      bhai raja voce ati mitho ma assam dekhi sundai ra herdai xu

    • @laxmanghele1444
      @laxmanghele1444 2 ปีที่แล้ว

      Sorsamrath raju bhailai silut xa

    • @laxmanghele1444
      @laxmanghele1444 2 ปีที่แล้ว +1

      Ghar syengja walling 5

  • @ashakc1955
    @ashakc1955 2 ปีที่แล้ว +7

    अति मार्मिक गित राजस दादा सारै मन छाेयाे 😭😭😭😭

  • @laxmisunar6275
    @laxmisunar6275 2 ปีที่แล้ว +3

    धेरै पुरानाे गित सुन्न पाउँदा खुसि लागेकाे छ

  • @tikarammulicha6976
    @tikarammulicha6976 ปีที่แล้ว

    त्यहाँ स्टुडियाेमा उपस्थित सबैलाई आ-आफ्नाले पनि यसै गर्ने हाे कि भन्ने शँका उमारेउ नि राजु भाइ! हाम्राे पनि सलाम !

  • @kulprasadgautam8155
    @kulprasadgautam8155 2 ปีที่แล้ว +24

    कति मार्मिक , कसैको जिवनमा मेल खायकै होला धन्यबाद राजु जि

  • @pradesinepalichannel
    @pradesinepalichannel 5 หลายเดือนก่อน +1

    wow राजु दाइ को स्वर मा जादु छ

  • @punamduwadi5576
    @punamduwadi5576 2 ปีที่แล้ว +8

    Wow nice Lok sor Samrat lok dohori king Raju Pariyar dai 🥰🥰

  • @ramjanashrestha4190
    @ramjanashrestha4190 5 หลายเดือนก่อน +1

    यति राम्रो मार्मिक लोक दोहोरी हरु हुँदा हुँदै किन आजकाल फरक धारका निकालेका हुन कि जस्तो सुकै गित सुन्छन् भनेर हो

  • @bhimlal9981
    @bhimlal9981 2 ปีที่แล้ว +2

    राजु बाबू तपाइकाे यकल साेरले सँसार रुवाइ दियकाेछ तपाइलाइ धन्यबादछ

  • @sherbahudar6168
    @sherbahudar6168 2 ปีที่แล้ว +4

    नेपाली इतीहास का दोहरीका राजा हुन राजु सर

  • @Sudeepsharma55
    @Sudeepsharma55 2 ปีที่แล้ว +15

    Lok dhoori king Raju pariyar Dai watching you from London UK.

  • @bashantbigyan5784
    @bashantbigyan5784 2 ปีที่แล้ว +1

    अमर गीत हो यो मेरो लागि २०६२ बाट सुन्न थालेको हु र म बाचुन्जेल सुनिरहन्छु । यो गीतमा आवाज अनुसारको म्युजिक भएन । जे होस प्रयास गरेकोमा सबैलाई धन्याबाद ।।।

  • @lobsterlallimbu9518
    @lobsterlallimbu9518 11 หลายเดือนก่อน

    राजु परीयार भाई गोर्खे सलुट हजुरको यो लोक गायकि लाई हाम्रो भेट गोल्डेनसिप uk मा भाको थियो 2023 with a शिला आले बहिनी स्वर र लोकगीतको हस्तिहरू 🙏

  • @samirdon.5360
    @samirdon.5360 ปีที่แล้ว +5

    कति मन छुने गित जति सुन्यो तेति सुन्न मन लाग्ने मिस्स यु राजु दाई❤❤❤

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 ปีที่แล้ว +30

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @surendarapariyar-gk2bd
    @surendarapariyar-gk2bd 9 หลายเดือนก่อน +3

    म बच्छ हुदा सुनेको यो गित अझै मार्मिक छ

  • @ShankarKumar-hq4tm
    @ShankarKumar-hq4tm 2 ปีที่แล้ว +12

    अति मार्मिक गीत हजुर

  • @uttamnepali4597
    @uttamnepali4597 10 หลายเดือนก่อน +1

    वाउ दाजु धेरै राम्रो❤❤❤❤❤❤❤

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 2 ปีที่แล้ว

    राजु सर को ठूलो फेन उहाँ का गित धेरै सुन्छु अनी गाउने पनी गर्छु यो गित २००६३/६४ म मैले भिडियो हेरेको थियाँ आज पनी हेर मलाई पर्याए राजु सर का सबै गित मन पर्छन

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 2 ปีที่แล้ว +4

    Raju bhai swor Ko dhani sarai Ramro voice geet 🙏🙏🙏❤️❤️❤️

  • @amritsirmal3172
    @amritsirmal3172 7 หลายเดือนก่อน +1

    ❤❤❤

  • @ashakc1955
    @ashakc1955 2 ปีที่แล้ว +2

    अति मर्मिक गित राजु दादा मन छाेयाे सारै😭😭😭😭😭

  • @hirodaidai7400
    @hirodaidai7400 2 ปีที่แล้ว +1

    अतिनै.मार्मिक.गित.लयस्वरका.धनि.स्वर.सम्राट.राजुजी.यसरीनै.बाचुन्जेलहजुर.स्वर.शुन्न.मीलीरहोस

  • @krishnakafle6388
    @krishnakafle6388 2 ปีที่แล้ว +3

    लोक दोहोरिको बादसाह 👌👌🙏🙏🙏💐💐🌺🌺🌺💟💟💟

  • @khemrajale9916
    @khemrajale9916 2 ปีที่แล้ว +1

    malai sarai man parne lok git raju sir ko.👏👏👌ani astai arko lok git pani raju sir le pahila choti stett sow ma gayeko lok git kisim kot ma chiri nacheko lai naya albam ma banunu la ..raju sir ati hit huxa ma teyo git sunna lai par khinxu

  • @SudeepPaudel-fm1ib
    @SudeepPaudel-fm1ib 10 หลายเดือนก่อน +1

    Raja vaneko raja nai hoo music king off raju pariyar ❤❤❤

  • @minagurung8841
    @minagurung8841 7 หลายเดือนก่อน

    राजु परीयार ले कहिलै उत्ताउलो गित गायन राजु को सबै गित दर्दनाक र सारै मन र्पने मात्र छ स्वर सम्राट नेपाल को गहना राजु परीयार को लागी ❤❤❤❤👌👌👌🇳🇵🇳🇵🇳🇵🌹🌹🌹

  • @ttekanthapa7465
    @ttekanthapa7465 2 ปีที่แล้ว

    यो गित सुन्दा लभ परेको याद पो आउँछ तो

  • @कमलपरियार
    @कमलपरियार 2 หลายเดือนก่อน +1

  • @uttampratapjbr8596
    @uttampratapjbr8596 2 ปีที่แล้ว +2

    हार्दिक बदाई तथा शुभकामना छ। मिज्जु हजुर

  • @nirmalapaudel366
    @nirmalapaudel366 2 ปีที่แล้ว +11

    Lovely vocal Raju pariyar sir ❤️

  • @RanNepali-e5b
    @RanNepali-e5b ปีที่แล้ว

    हजुर को गीत को बयान गर्ने मा सँग कुनै शब्द भेटेन दाई ,,,, जति बयान गरे नी पुग्दैन ❤❤

  • @sitaluchaudhary5064
    @sitaluchaudhary5064 2 ปีที่แล้ว +1

    यो गितकाे एल्बम निकाल्नु भन्दा पहिला स्वर सम्राट् राजु दाईले लम्जुङ सुन्दर बजारमा प्रत्येक बर्स जस्तो चल्ने सुन्दरबजार महाेत्स्वबमा स्टेजमा उभ्भियर गाउंदाकाे क्षेणकाे सम्झना अायाे अति मार्मिक गित स्वर सब्द हरु 😥😥

  • @निर्मलाश्रेष्ठ-फ8त
    @निर्मलाश्रेष्ठ-फ8त 2 ปีที่แล้ว +14

    सारै मन छुने पुरानो गित सुन्नु पाइयो । राजु दाजुको ।

  • @bnsunar9790
    @bnsunar9790 2 ปีที่แล้ว +11

    राजु दाइ राष्ट्रको कलाकार हुनुहुन्छ उहाँको हरेक गितमा मन छुने शव्द छ म हजुरको एकदम ठुलो फ्यान दाजु

  • @gomatimsina501
    @gomatimsina501 4 หลายเดือนก่อน

    धेरै पुरानु गित सुनाउनु भयाे सारेे रमायिलाे हजुकाे हरेक सबद रामराे छ सलाम छ हजुरलायि

  • @RanjitRoka-u6o
    @RanjitRoka-u6o 8 หลายเดือนก่อน

    राजुदाई नमस्कार म प्यठान देखि 🎉❤❤❤

  • @rameshjijikota7156
    @rameshjijikota7156 2 ปีที่แล้ว +13

    सदाबहार हिरो स्वर सम्राट लाई हिर्दय देखि नमन

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 ปีที่แล้ว +5

    आहा🎼🙏

  • @jamunathapamagar5428
    @jamunathapamagar5428 ปีที่แล้ว +2

    सारैमारमिकसारैरामरोभाकाशुनमशुनमलागने गनउनुभय‍ोहजुर शधै यसतैषाउनुहहोला

  • @diptidiptu9905
    @diptidiptu9905 ปีที่แล้ว +1

    भाई हजुरले दिदि र भाईको मायाको गित गाइदिनुस्न

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd 6 หลายเดือนก่อน

    दोहोरी बादसाह राजा मेरो दाइ राजु नमन ❤❤ धेरै माया अनि सम्मान 🙏🙏

  • @arjundalami9917
    @arjundalami9917 2 ปีที่แล้ว +16

    wow very nice song raju sir 🙏🙏

  • @karansoni8030
    @karansoni8030 2 ปีที่แล้ว +19

    स्वर सम्राट लाई मेरो कोटि कोटि सलाम 🙏🙏💯

  • @ashegurung8504
    @ashegurung8504 ปีที่แล้ว

    म सानुमा क्यासेट चक्का किन्दा जहिलेपनि राजु परियारको मात्र किन्थ्ये अरु त खासै जासो हुन्नथ्यो ❤❤

  • @tulnarayan9459
    @tulnarayan9459 2 ปีที่แล้ว +3

    राजु दाई राजु दाई राजु दाई
    🙏💐🌺💝👌💐🙏🌺

  • @himanshuthefootbsllerandartist
    @himanshuthefootbsllerandartist 8 หลายเดือนก่อน +1

    राजु दाजु सलाम छ।

  • @मानबहादुरखत्री
    @मानबहादुरखत्री 2 ปีที่แล้ว

    फेरी आज सुन्न पाइयो राजु दाई को अति नही मि्तो छ गित मत राजु दाई फेयन हो राजु दाई गाहेको एकदम मन पर्छ है

  • @indirakhanal9662
    @indirakhanal9662 4 หลายเดือนก่อน

    सारै राम्रो गित गाऊनु भयोे राजु भाई

  • @Darkgaming-gu5fe
    @Darkgaming-gu5fe 7 หลายเดือนก่อน

    Waw dherai mitho sorka dhani badhai xa pargatiko suvakamana sor samrat Raju pariyar dajulai

  • @ramitalama6381
    @ramitalama6381 2 ปีที่แล้ว +3

    Wow raju dai

  • @Khadaklama-gx6sn
    @Khadaklama-gx6sn 10 หลายเดือนก่อน

    मेरो विचारमा यो पत्रिकाको सम्पादन कार्य सफल भएको छ

  • @basudevshrma1635
    @basudevshrma1635 2 ปีที่แล้ว +1

    Congratulation Raju dai Badu marmik song KO lagi.

  • @NeymarJr-lh5yi
    @NeymarJr-lh5yi ปีที่แล้ว +2

    वाव कति मिठो स्वर सलाम छ राजु दाइ

  • @SonitekrajSoni
    @SonitekrajSoni 3 หลายเดือนก่อน

    राजु दाइ लाई सधै सम्मान छ

  • @manojshrestha7721
    @manojshrestha7721 2 ปีที่แล้ว +2

    जब म 18/19 बर्ष हुँदा यो गीत सुन्दा आँशु झर्दथियो .अतिनै मार्मिक गीत

  • @amarsing2334
    @amarsing2334 2 หลายเดือนก่อน

    Dami xa dami marming

  • @navinnepali9826
    @navinnepali9826 2 ปีที่แล้ว +6

    राजु दाजु

  • @arjunchhinal6548
    @arjunchhinal6548 2 ปีที่แล้ว +4

    लोक दोहोरी का जिउदो इतिहास स्वर सम्राट राजु परीयार

  • @KamalSingh-of1bl
    @KamalSingh-of1bl 2 ปีที่แล้ว +1

    ‌दाजु म पनि हजुरको fan हो

  • @Meeghraajmeeghraaj
    @Meeghraajmeeghraaj 11 หลายเดือนก่อน +1

    धेरै राम्रो छ ❤ गित राजु दाई 🎉

  • @milankhadka9058
    @milankhadka9058 2 ปีที่แล้ว +1

    कोटि कोटि नमन राजु सर यस्तै यस्तै भाका सुन्न पाइयोस् सारै मन छोयो

  • @manidevi5799
    @manidevi5799 2 ปีที่แล้ว +1

    हजुर नमस्कार🙏 है हजुर के गर्नु हजुर मलाई त ऊहा को सबै गित हरु सुन्दा त मनै बरालिन्छ मचै मनिकला पुनु मगर पंजाब देखी सुन्ने गर्छु युटा गित छ ब्रिसु भन्छु पापी मन मान्दैन ब्रिसने लाई बिर्सन जान्दै बोल भयको त्यो गित सुन्दा पैलि पटक सुरुमा मत रुयर 😭😭😭😭😭❤❤❤🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @reshammagar3104
    @reshammagar3104 2 ปีที่แล้ว +1

    आहाँ धेरै पछि यो गीत सुनियो बालापन बात सुनेर हुर्केको 👍🎧🎧

    • @bholabaral4026
      @bholabaral4026 2 ปีที่แล้ว

      He Raju timi सधैं मान्छे मन मस्तिष्क मा उच्च सम्मानका साथ रही रहने छौ मेरो सदा आsirbad x

    • @ganeshgc4463
      @ganeshgc4463 ปีที่แล้ว

      पुरानो पुस्तामा लाेक बहादुर क्षत्री नयाँ पुस्तामा राजु परियार हुन् लाेक गीतका राजा।

  • @kesharkhadka3385
    @kesharkhadka3385 ปีที่แล้ว

    सुनकोशी पूर्व पर्यो कि पनि गाउनु होला भाई

  • @junupuri5211
    @junupuri5211 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ राजु दादा

  • @DanielChepang
    @DanielChepang 3 หลายเดือนก่อน

    राजु दाई जति को सोर को धनि को नैइ छ रा शद नि तेस्तैइ छ

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 ปีที่แล้ว +1

    सारै मन छिया छिया बनायो

  • @fadindrabahadur6590
    @fadindrabahadur6590 2 ปีที่แล้ว +4

    लोकदोहोरीका स्वर सम्राट आदरणीय गाएक राजु सरलाइ नमन।

  • @samjanab.k804
    @samjanab.k804 2 ปีที่แล้ว +2

    Waw very beautiful supap song

  • @hastamagargood1662
    @hastamagargood1662 2 ปีที่แล้ว +3

    King Raja Raju Dai namaste 🙏🙏