सम्राट अशोक छोरी चारुमतीले बनाएको बौद्ध बिहार यसरी पशुपति बन्यो,बुद्ध कसरी हनुमान भए?Ang Kaji Sherpa

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • #Rhythmonlinetv #Baudhabihar #Pashupatinath
    Guest :- Ang Kaji Sherpa
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    TH-cam: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

ความคิดเห็น • 989

  • @rhythmonlinetv7117
    @rhythmonlinetv7117  ปีที่แล้ว +56

    सम्राट अशोकको छोरी चारुमतीले निर्माण गरेको चारुमती बौद्ध बिहार कसरी पशुपती मन्दिर बन्यो ? ईतिहासबाट बर्तमानसम्म।
    th-cam.com/video/ATfI-USvlFo/w-d-xo.html

    • @sumatis9997
      @sumatis9997 ปีที่แล้ว

      Asambhav wahiyat kura ho yo pashupati nath bhagwan ta Jung al ma jyala mukhee bata utpati hunu bhayako ho ani pashupati nath ko mandir bhaneko k ho thaha 6 yo chhar dhham ra teen dhham tirtha yatra ho jo 3 4 dhham jana sakdaine pashupatinath mai 6 modi le Kati ghuss diyo yo sabai modi ko chaal

    • @sumatis9997
      @sumatis9997 ปีที่แล้ว +3

      Bikash koss le haine Shivaji isthapana are murkha k nihu khojeko bikash kos ta chor yo shiva ko sdogò batai 6

    • @shambunepali9657
      @shambunepali9657 ปีที่แล้ว +1

      @@sumatis9997 कडा सुरक्षा गर्नु पर्छ आडग काजी सर गुरु बुद्धलाई हेपन पाइन

    • @sumatis9997
      @sumatis9997 ปีที่แล้ว

      @@shambunepali9657 jaruri chane hepne Nepal matra haine India ma ahi kura bhaera6 public's lai vram ma rakhera India sanga milera sadyantra gareko bhanera bujhnu paryo murkha tapain buddist mero aafnei jwain cha I hami kahilai swoyambhu bauddha nath nagayako hora ghar ma pani mero buddha ko thol thollo murti 6 murkha kura

    • @sumatis9997
      @sumatis9997 ปีที่แล้ว

      @@shambunepali9657 neta giri haru ta India bata ghus khayara kura gar6 pashupati nath jwalamukhe bata utpati hunu bhayako bhagwan ho adi astai sadyantra kura biswas garara basne ho bhane hamro janma vumi gumyo bhanera jannu malai bhagwan sanket paunchu thaha pau nchu kasai lai naramro bhanne mero udeswa chaine Nepal ra sampada bachhaunus kura bujhnu ko satta gaali gajol dine manish haru mahir chan k bhani ra 6 two chain chaine jay ho bhagwan

  • @VmDra
    @VmDra ปีที่แล้ว +46

    पशुपति को बारे मा प्रमाण सहित वास्तविक तथ्य विश्व भरी खुलासा गर्नु भएको मा सलुट छ आङ काजी सेर्पा लाई 🙏

  • @goofoff0726
    @goofoff0726 ปีที่แล้ว +103

    वास्तविक कुरो र यथार्थ कुरो बाहिर ल्याएको मा अङ्ग काजी शेर्पा जी लाई धेरै-धेरै धन्यवाद
    यस्तो यथार्थ जानकारी कसै बाट भएको थिएन, यो धुर्त तागा धारी हरुले सबै यथार्थ दबाएर राखेको रहेछ

    • @dipeshsubba7276
      @dipeshsubba7276 ปีที่แล้ว

      डलरे हो आङकाजि । बौद्ध धर्मको नाम मा बौद्ध र हिन्दु बिच सहिष्णुता बिथोल्ने काम गर्दैछ । हिन्दहरुले बुद्ध लाई भगवान मान्ने भएकाले मुर्ति फोड्ने काम हिन्दु हरुले गर्दै गर्दैनन् । केही अतिवादि हरुको कामलाई लिएर हिन्दु विरुद्ध बौद्ध लाई भिडाउन खोज्दैछ । भारतमा जस्तै यहाँ पनि धार्मिक लडाइँ लडाउन चाहने डलरे हरुको प्युसो हो आङकाजि । कृपया कोहि पनि यस्तो आगोमा घिउ हाल्ने विदेशी दलालहरुको पछि नलाग्न हुन अनुरोध छ ।

    • @rjshahi420
      @rjshahi420 ปีที่แล้ว

      पृथ्वीनारायण शाहले उपत्यकामा विजय हासिल नगरेको भए के परिणाम हुन सक्थ्यो भन्ने तथ्यगत बाटोलाइ सूक्ष्म रुपले नियाल्नै पर्छ । यो सम्भावित सिनारियो बुझ्न शमसुद्धिन ईलियासले उपत्यकामा गरेको आक्रमणको पृष्ठभूमी र परिणाम प्रती दृष्टि लगाउन जरुरी हुन आउँछ । शमसुद्धिनले उपत्यकाका तिनै शहरमा आक्रमण गरेर , ७ दिन सम्म तिन ओटै शहरमा आगजनी गरेर , छोरिबेटी बलात्कार गरेर सम्पूर्ण मन्दिर, पाटी , पौवा तोडफोड गरेका थिए। पशुपती र स्वम्भू क्षतविक्षत बनाएका थिए र शमसुद्धिनले तोडफोड गरेर क्षतविक्षत बनाएका हजारौं मुर्तीहरु अहिले पनि पशुपती लगायतका सयौं ठाउँमा छन । उपत्यका भित्र शमसुद्धिनले आक्रमण नगरेको केबल एउटै मन्दिर अहिलेको भाटभटेनी नजिक रहेको बराहको मन्दिर थियो , मन्दिरको अगाडि बराह (सुँगुर) को प्रतिमा रहेकोले ईलियासको फौजले यो मन्दिर छोएका थिएनन ।

  • @bizulohorung4099
    @bizulohorung4099 ปีที่แล้ว +31

    यो एकदम शहि गर्नु हुदैछ।
    सबैले चासो देखाउनु पर्ने बिषय हो।
    बुद्द जन्मिएको देश हो
    जसलाई शान्ति को प्रतिक मानिन्छ।

  • @cybercafecyber-rr6pk
    @cybercafecyber-rr6pk ปีที่แล้ว +17

    यो साह्रै राम्रो काम भएको छ।
    आङ्गकाजीको टिमलाइ धन्यवाद ।

  • @manabrpt8848
    @manabrpt8848 ปีที่แล้ว +31

    यो दृश्य सबै हेरे पछि मन सारै दुख्यो, सान्चै नै पेलेको रैछ बुद्धिसहरुलाइ हिन्दुहरुले, आफ्नै देशमा आफ्नै देश को शान्तिदुत भगवान बुद्धलाई लत्याए पछि,शान्ति कहाँ बाट हुन्छ देश मा ? धर्म को नाम मा पाप को परकाष्ट नै गरेको रैछन यो हिन्दु भनाउदा केही पापीहरुले । तर पनि खुशी लाग्यो यो अर्थ मा कि ढिलो सहि सत्य थाहा पाए । अब पुर्ण निर्माण अति सिघ्र गर्नु पर्छ । अनि सबै धर्म को सम्मान अनि आस्थालाई साथ र जोगाउनु पर्छ ।

  • @hiddenfact6858
    @hiddenfact6858 ปีที่แล้ว +13

    हिन्दुबादिको कुकर्म ।नेपाल र भारतमा अधिकाम्स बौद्ध गिम्बाहरू मन्दिर बनाएको इतिहास सत्य नै छ।
    खोजमुलक भिडियोको लागी सबै टिमलाई धेरै धेरै धन्यवाद ।

  • @prakashchandramgr1832
    @prakashchandramgr1832 ปีที่แล้ว +3

    सलाम छ आङकाजि दाई अब सुरू भयो यर्थात

  • @pawanbshah3980
    @pawanbshah3980 ปีที่แล้ว +30

    Very very good job ! Thank you very much Ankaji Dai .Nepal baudha dhamma ko thalo ho yo feri established hunu parcha .

  • @omthapa6518
    @omthapa6518 ปีที่แล้ว +19

    Good job Sherpa ji....
    I support you 1000%
    Thank you from my heart ❤️

    • @karmalama5380
      @karmalama5380 ปีที่แล้ว +1

      peace love holy land
      thank you for doing such work

  • @suga667
    @suga667 ปีที่แล้ว +12

    👍👍🙏 नेपाल देशको इतिहास सही ढंग मा लेखिएको हुनुपर्छ

  • @pradippradip-t1r
    @pradippradip-t1r ปีที่แล้ว +22

    जय अन्ग्काजी शेर्पा , अंगकाजी शेर्पा नै हाम्रो आदिवासी को मशिहा हुन् जय आङ्काजि शेर्पा

  • @kartsult97
    @kartsult97 ปีที่แล้ว +33

    Wow !!! As a I am Buddhist & I was born in Boudhanath and I been Pashupati tample more than 1000 times when I was kids I never ever heard anything about Buddha Statues & Stupas!!! Wow 😯 what a SIN those who destroyed Buddha’s Statues and stupas!!! Thank you very much for giving us great 👍 information ℹ️ & wonderful knowledges !!! Now I live in USA 🇺🇸 more than 20 years but every year I go to Nepal 🇳🇵 from now I must go blessing our great ❤️ Buddhist peligremy or Statue & Stupas too.! Once more Thank you very much 🙏🙏🙏🙏🙏❤️❤️❤️👍👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇺🇸🇺🇸🇺🇸 ❤️❤️❤️❤️❤️🙏🙏🙏

    • @lhakitlepcha9863
      @lhakitlepcha9863 ปีที่แล้ว

      Very gud job

    • @RAM-o6h1t
      @RAM-o6h1t ปีที่แล้ว

      if buddha stupa was destroyed then how buddha statue is there

  • @lalparsadgauchan9533
    @lalparsadgauchan9533 ปีที่แล้ว +3

    बौद्ध मार्गिहरुले ध्यान दिनुपर्ने हो उबेलानै।जे होस् काजी ज्युलाइ धन्यवाद स्याबास खोजीखोजी अघिसर्नु भएकोमा।टुंगोमा पुग्नु होला।

  • @tenzinchokey8983
    @tenzinchokey8983 ปีที่แล้ว +19

    Great job Ang kaji sir 👍🏻👍🏻👍🏻 Thank you very much 🙏🏻🙏🏻🙏🏻💐💐💐

  • @Arjunbajra
    @Arjunbajra ปีที่แล้ว +15

    Thank you for bringing out the reality

  • @thinker2564
    @thinker2564 ปีที่แล้ว +14

    great 👍👍👍👍👍 Angkaji Dai, historical background and archeological excavation facts reveal the truth of Buddhism and Buddhist culture in Nepal.

    • @PranabSingh-yh2uz
      @PranabSingh-yh2uz ปีที่แล้ว

      Oh than what was the religion before buddhism came to existant?The converted hindus were brought back from buddhism with effort of shankaracharya.

  • @M.SLimbu35
    @M.SLimbu35 ปีที่แล้ว +13

    राम्रो कुरा उठाउनु भएको छ।

  • @BCRaai
    @BCRaai ปีที่แล้ว +41

    Crucial information explored by Angkaaji Sherpa Dai G, hats off to you. We support you.

    • @kapilgyawali-di5xy
      @kapilgyawali-di5xy ปีที่แล้ว +3

      Haha timiharu yesai pachadi pareko hoina padhne lekhne gaar yesto tori racist ko pachadi nalaga

    • @SuryaBohara-lb5dz
      @SuryaBohara-lb5dz ปีที่แล้ว

      ​@@kapilgyawali-di5xySahi ho asti varkhar sita matako laagi India ko film Banda vako tyo Pani birsinxan Mata sita agi janmeko ki vagwan Buddha vanera sab desh tukraauneko paxi ho ho vanxan ani ajhai aafulai Nepali vanxan gretar Nepal chaahiyo re jasle banaako uskai Kura katxan jai desh jai Naresh sarkarko jai hos rajtantra jindabaad jai shamboo

  • @kantynory2840
    @kantynory2840 ปีที่แล้ว +36

    Good initiation. Pashupati should be declared a secular point for all religions. Respect all reigions and views.

  • @rolakthapa3405
    @rolakthapa3405 ปีที่แล้ว +13

    सहि कुरा गरे आज, यि सबै पशुपति मा सबै बुद्ध भगवान, किराँतेस्वर, जैन सबै को संरक्षण गर्नु पर्छ। सबैको सम्मान गर्नु पर्छ।
    तर यसु लाइ पनि तेहि लैजानु पर्छ भन्ने कुरा नगर्नु। यि यसु भक्त कसरी भगवान बुद्धको खोज्न पुगे छन।

    • @sbtvlog579
      @sbtvlog579 ปีที่แล้ว +3

      आङकाजि इसाइ हैन, बुद्धिष्‍ट हो, हक हदिकारको कुरा गरेको भएर तिमिहरु जस्तो इन्षियन शरणार्थीहरुले इसाइ भनेको मात्र हो!

  • @dhondupa5407
    @dhondupa5407 ปีที่แล้ว +222

    बौद्ध लाई हिन्दु करणी कसरी गरे यो हेर्दा थाहा हुन्छ। अब यस्ता बौद्ध स्थान पुननिर्मान गर्नुपर्छ। हिन्दु होइन बौद्ध रास्ट्र घोषणा गरौं।

    • @indowarrior9195
      @indowarrior9195 ปีที่แล้ว +2

      Maresi anek swarga huni dharma haru lai josle yo lok sarvanasi ho thanxa, e dharma haru lai kina chaeyo ra Desh? Marera jawo na timi haru kei anek lok ma.. prithvi ma kina dharmic rajya khojxau? Tushita bhuwan janu ramaunu..

    • @sumanlgmrrr571
      @sumanlgmrrr571 ปีที่แล้ว +6

      यो कुराको सत्य तथ्य नबुझीकन बोल्नु सहि होइनन। बोलेको आधारमा र देखाएको आधारमा बोल्नु सहि हुन्छ भन्ने पनि छैन नि।यदि यो सहि हो भन्ने पुर्न बुद्ध को मुर्ति पहिलाको अवस्थामा पकाउनु पर्छ। हामी यति सम्म गिरेर सोच्दैनौ जति हजुरको सोच छ। गलत गलत नै हो।यदि कसैले ले बुद्ध लाई मान्दैन भने त्यो नेपाली होइन। जुन सुकै धर्मको होस्। बुद्ध नेपालकोे बिभुती हुन। नेपाल सनातन राष्ट्र हुनुपर्छ।यस भित्र सबै पर्छ। हिन्दू बुद्ध किरात। हिन्दू राष्ट्र होइन। हिन्दू राष्ट्र भन्दा भारत ले शासन गर्ने सक्ने अवस्था आउँछ।

    • @dhondupa5407
      @dhondupa5407 ปีที่แล้ว

      @@sumanlgmrrr571 ए हो? बौद्ध तिर्थस्थानमा शिवलिङ्ग एउटा बनाएर हिन्दुको भनेर कब्जा गरेको देखेन? आखाले देखि देखि पनि स्विकार्दै भने भन्ने केही छैन। सनतानको नाममा सबै हिन्दु करणी भएको होइन? अहिले हिन्दु र इसाई बौद्धहरुलाइ मेटाउन खोज्दैछ्न।

    • @sumanlgmrrr571
      @sumanlgmrrr571 ปีที่แล้ว +1

      @@dhondupa5407 भन्नेको र देखेको नै सहि नै हुन्छ र??? यथार्थ फरक हुनपनि सक्छ नि???यो मन्दिर कति पुरानो हो र कुन शासन कालमा के भयो हजुरलाई थाहा छ??????यदि यो कुरा सहि हो भन्ने पुर्न बुद्ध को मुर्ति स्थापना गर्नुपर्छ त भनेकै छु त मैले। भारत नेपाल लाइ हिन्दू राष्ट्र बनाउने चाहन्छ त तपाईं हरु मलजल गरिरहनु भएको छ। नेपालमा भएका हिन्दु लाइ उसकाने काम हुदै छ यो जनगणना यसको प्रमाण हो। पहिलाको भन्दा अहिले हिन्दू सङ्ख्या बढनु। हिन्दू हरु बुद्ध धर्म को विरोधि हुदै होइन संमरक्षण हुन। इसाई को विरोध हुनुको कारण बुद्ध धर्मको सङ्ख्या घटनु हो।

    • @dhondupa5407
      @dhondupa5407 ปีที่แล้ว +4

      @@sumanlgmrrr571हो हो धेरै चिल्लो बोल्नु पर्दैन। सङ्करचार्यको चेलाहरुको शासन धेरै भो। बौद्ध हरुको लागि इसाई र हिन्दु बराबर हो। बौद्ध ठाउँमा चर्च हिन्दु मन्दिर बनायो हाम्रो पनि भन्दैछ्न।

  • @jangagurung3062
    @jangagurung3062 11 หลายเดือนก่อน +2

    angkazi is great.jaya buddha.

  • @natikajimaharjan3471
    @natikajimaharjan3471 6 หลายเดือนก่อน +3

    किताबमा धार्मिक सहिष्णुता पढाउने अनि बुध्दको मुर्ति क्षय गरि शिवलिङ्ग हनुमान बनाउने , क्षतबिक्षत गर्ने काम गरेकाे कुरा बुझ्दा पशुपति बिकास काेषकाे काम प्रति घृणा लाग्याे। बुध्द जन्मेको देशमा बुध्दलाई यस्ताे गरेकाेले हिन्दु धर्ममा श्रध्दा भएको मलाई पशुपतिमा भएका हिन्दु मुर्तिहरू प्रति आस्था घटाउने काम भयाे। आङ्काजीलाई धन्यवाद।

  • @bhaktatamu7176
    @bhaktatamu7176 ปีที่แล้ว +28

    बुद्धा चक्रलाई किन भुईमा राखेको छिट्टो खिएर जावोस भानेर होला । बुद्धा चक्रलाई साम्रछन होस

    • @passangyolmo2768
      @passangyolmo2768 ปีที่แล้ว +3

      Hindu le kahiley aruko dharma lai ramroo bandaina Muslim Ra yiniharuma kehi Farak chaina

    • @Mongodbtutordenvercolorado
      @Mongodbtutordenvercolorado ปีที่แล้ว +1

      Oi mahamurkha haru.
      Tyo buddhist mandir laai hindu banaako hoina ki , hindu haru sahishushna bhayera buddhist stupa ni banauna deko.
      Dallare christian haru buddhist ko aad maa.

  • @sujatalama8672
    @sujatalama8672 ปีที่แล้ว +4

    Angkaji sir lai dhanya batt ❤❤❤❤

  • @cklimboo8306
    @cklimboo8306 9 หลายเดือนก่อน +1

    Respect to Ang kaji🙏🙏🙏

  • @SussanRai
    @SussanRai ปีที่แล้ว +77

    Now it is proof, pasupatinath not only belongs to Hindu. It belongs to whole Buddhist, kirat and everyone. It also show that in past how hindu tried to vanished our Buddhist and Kirat religion and culture from Nepal.

    • @begineergames8662
      @begineergames8662 ปีที่แล้ว +5

      Oh really is that what happened in Afghanistan. Buddhism slowly vanished because of its own nonsensical philosophy.

    • @bishnujoshi1938
      @bishnujoshi1938 ปีที่แล้ว +5

      That's why you are promoting churches in Nepal? 😮

    • @forrreal.
      @forrreal. ปีที่แล้ว

      @@bishnujoshi1938 fr

    • @pragitarajbhandari4547
      @pragitarajbhandari4547 ปีที่แล้ว +2

      Hindu Baudha milera baseko thàuma war garauna lagyo

    • @SussanRai
      @SussanRai ปีที่แล้ว +4

      @@pragitarajbhandari4547 it's not about war. It is about getting Identity which was lost in past. Noone has right to destroy other identity when they are their own citizenship of Nepal.

  • @limbu_mi
    @limbu_mi ปีที่แล้ว +6

    कति पनि विचलित नभै अघि बढ्नु होला आङ्काजि ज्यु हाम्रो फुल समर्थन छ
    हात हतियार सहित लढ्न परे हामि तयार छौ ✊ जय पहिचान

  • @maiyaniraulapokhrel9246
    @maiyaniraulapokhrel9246 ปีที่แล้ว +49

    Buddha is our property. We should save all things about Buddha!

    • @007robinhoodlove5
      @007robinhoodlove5 ปีที่แล้ว

      PROPERTY?

    • @dipeshsubba7276
      @dipeshsubba7276 ปีที่แล้ว

      डलरे हो आङकाजि । बौद्ध धर्मको नाम मा बौद्ध र हिन्दु बिच सहिष्णुता बिथोल्ने काम गर्दैछ । हिन्दहरुले बुद्ध लाई भगवान मान्ने भएकाले मुर्ति फोड्ने काम हिन्दु हरुले गर्दै गर्दैनन् । केही अतिवादि हरुको कामलाई लिएर हिन्दु विरुद्ध बौद्ध लाई भिडाउन खोज्दैछ । भारतमा जस्तै यहाँ पनि धार्मिक लडाइँ लडाउन चाहने डलरे हरुको प्युसो हो आङकाजि । कृपया कोहि पनि यस्तो आगोमा घिउ हाल्ने विदेशी दलालहरुको पछि नलाग्न हुन अनुरोध छ ।

  • @HarkaPakhrin-f6t
    @HarkaPakhrin-f6t ปีที่แล้ว +36

    यस्तो कार्या गर्ने अति हिन्दुवादि हरुलाई कार्वाही गर्नुपर्यो

  • @prakashlama4677
    @prakashlama4677 ปีที่แล้ว +8

    Great information for today and next generation life of dhamma chkkra saranam gacchami world famous spiritual dhamma chakkra
    And Asok chakra saranam gacchami namo buddhay namah dhamma chkkra

  • @sherbdr.tamang663
    @sherbdr.tamang663 ปีที่แล้ว +1

    सलाम छआङ्गकाजि सर चारुमति बाैद्ध बिहार जस्ताको तस्तै निर्माण गराउनु लाउनु पर्छ ॐमानिःपद्धमे हुँः

  • @moorda9431
    @moorda9431 ปีที่แล้ว +6

    सलाम छ हजुरलई।

  • @प्रिन्सनेपाली
    @प्रिन्सनेपाली ปีที่แล้ว +9

    Hajur lai derai derai danyabadh Angkaji sir 🙏🙏❤satye kura haru bahira janata Maaj Aaunuparchha

  • @ganeshbahadur9658
    @ganeshbahadur9658 ปีที่แล้ว +16

    जय बुद्ध .❤❤❤

  • @Noah-wr8wd
    @Noah-wr8wd 7 หลายเดือนก่อน

    Good luck Aagkaji sir, Namo Buddha 🙏🙏🙏

  • @netramasrangi5798
    @netramasrangi5798 ปีที่แล้ว +7

    राम्रो काम आङ्काजिज्यु।❤

  • @anuwaiba3853
    @anuwaiba3853 ปีที่แล้ว +2

    Ang kaji sar good

  • @bikramshakya3879
    @bikramshakya3879 ปีที่แล้ว +4

    पशुपतिमा भएका सबै बुध्द मूर्तिहरुलाई उद्धार गरी पुनर्निमाण गर्नु पर्छ। सोहि स्थानमै

  • @L.S.G.ThapaMagar9276
    @L.S.G.ThapaMagar9276 6 หลายเดือนก่อน

    Pashupati prashasshan ko Jhoot lai Kulchera Charumati BuddhaVihar ko Ujyyaalo Mukh Sansaar ko Samune Lyaunu bhako ma Shree Ang Kaji Sherpa jyu lai Hridaye bata Hardik ABHINANDAN❤🙏❤

  • @bimalmagar136
    @bimalmagar136 ปีที่แล้ว +4

    Great job Ang kaji sir. ❤⭐🙏. Pashupatii bikashkoshko khate chor karmachhariharulai turuntai nilamban ra karwahi gari jel pani halnuparyo.

  • @chandragurung8309
    @chandragurung8309 ปีที่แล้ว

    Jai Buddha Angkaji sherpa lai sakti milos 🙏🙏🙏🙏🙏🙏Angkaji Sherpa jindabad

  • @nirupamasharma867
    @nirupamasharma867 ปีที่แล้ว +15

    Aajako aangkaji sir le uthaunu bhayeko kura sarai chitta bujhyo yo hami sabaiko aastha ko bisaye ho yesari buddha lai masera khali hindu dharma ko matra halimuhali ramro hoina Nepali sabaile yo karyeko birodh garnu parxa .😢😢😢😢😢

  • @hirajang3556
    @hirajang3556 ปีที่แล้ว +6

    Wow what a wonderful information thank you Mr. Ang kaji sir and all media team.

  • @AshishBomjan-k6g
    @AshishBomjan-k6g ปีที่แล้ว +58

    अब हिन्दु राज्य खारेज गरेर नेपाललाई बुद्धिस्ट राज्य घोषणा गर्नुपर्छ यो भिडियो बाट सबै सत्य साबित हुन्छ हिन्दुहरुले कत्ती अपमान गरेकोछ महामानव गौतम बुद्ध भगवानलाई🙏🙏😭😭😥

    • @forrreal.
      @forrreal. ปีที่แล้ว

      Abe saley banda ankha le satya harna na khoj buddhist haru kam chaina

    • @passangyolmo2768
      @passangyolmo2768 ปีที่แล้ว +1

      ​@@forrreal.Hindu haruko kam chha Dalit ko name Ma manche marne banako ghar batkaidinr jaat ko adhar ma ghar jalaune jsil ma sadainide sadyentrakari doja saja Nepali lai bibinna aaroop lagayer masne kam gareko chhan hindu rastra magna india ja Buddha Janmeko desh buddhist Rastra hunuoarchha Nepal

    • @sbtvlog579
      @sbtvlog579 ปีที่แล้ว +4

      @@forrreal. हिन्दु त खास मा धर्म नै हैन भनेर त हिन्दु गुरुहरुले नै धेरै पटक धेरै ठाउँमा भनिसकेको छ नि, इन्डियामा पनि अशोक सम्राट र मुगलहरु को शासनको अन्त्य भए पछि मात्र हिन्दुहरुको इतिहास र धर्मको सुरुवात भएको मानिन्छ जुन सिन्दु शब्दको अपभ्रंस भएर बनेको मानिन्छ र सिन्दु शभ्यता धेरै पुरानो नै हैन! पशुपति मन्दिर पनि धेरै पछि मात्र हिन्दुकरण भएको बुझिन्छ! हिन्दु भनेको चाणक्य निति मात्र हो!

    • @asyanglama2777
      @asyanglama2777 ปีที่แล้ว +1

      NEPAL IS the Buddhist country.

    • @rjshahi420
      @rjshahi420 ปีที่แล้ว

      पृथ्वीनारायण शाहले उपत्यकामा विजय हासिल नगरेको भए के परिणाम हुन सक्थ्यो भन्ने तथ्यगत बाटोलाइ सूक्ष्म रुपले नियाल्नै पर्छ । यो सम्भावित सिनारियो बुझ्न शमसुद्धिन ईलियासले उपत्यकामा गरेको आक्रमणको पृष्ठभूमी र परिणाम प्रती दृष्टि लगाउन जरुरी हुन आउँछ । शमसुद्धिनले उपत्यकाका तिनै शहरमा आक्रमण गरेर , ७ दिन सम्म तिन ओटै शहरमा आगजनी गरेर , छोरिबेटी बलात्कार गरेर सम्पूर्ण मन्दिर, पाटी , पौवा तोडफोड गरेका थिए। पशुपती र स्वम्भू क्षतविक्षत बनाएका थिए र शमसुद्धिनले तोडफोड गरेर क्षतविक्षत बनाएका हजारौं मुर्तीहरु अहिले पनि पशुपती लगायतका सयौं ठाउँमा छन । उपत्यका भित्र शमसुद्धिनले आक्रमण नगरेको केबल एउटै मन्दिर अहिलेको भाटभटेनी नजिक रहेको बराहको मन्दिर थियो , मन्दिरको अगाडि बराह (सुँगुर) को प्रतिमा रहेकोले ईलियासको फौजले यो मन्दिर छोएका थिएनन ।

  • @sherpat9767
    @sherpat9767 ปีที่แล้ว +6

    Danyavat ang kaji dai🙏

  • @John-zr3yv
    @John-zr3yv ปีที่แล้ว +27

    हिन्दू धर्म को इतिहास हेर्ने हो भने ,यो धर्म भारत बाट आएको हो । यो धोती को धर्म लाई अब हामी सबै धर्म मिलेर भारत खेदनुपर्छ । RIP धोती को धर्म

    • @lovekishorbista6687
      @lovekishorbista6687 ปีที่แล้ว

      Bro.. charumati is daughter of King Ashoka, King Ashoka is grand son of Chandra Gupta Maurya, Chandra Gupta Maurya was a Hindu who converted to Jainism.. King Ashoka was a non violence loving king and followed Buddhism..Hindu are the most secular religion who accept good in every religion.thats why Buddha has place in every Hindu temple...the meaning of Buddha is tapaswi.. every tapaswi in Hindu religion were Buddha and Gautam Buddha also has special place in every Hindu heart..stop spreading hatred

    • @Rajasaab153
      @Rajasaab153 9 หลายเดือนก่อน

      @@lovekishorbista6687 Teso baye tikai cha ta . Tatkal Pasupatinath lai Buddha Bihar bata hatau na ta .. Tyo Indian Bhatta lai Firta pataune kam garau na ta .. Kina atikraman bhai racha ta ???

    • @lovekishorbista6687
      @lovekishorbista6687 9 หลายเดือนก่อน

      @@Rajasaab153 indian bhatta lai hatauna tah choddinu bro, pasupati ma adda banayera baseka marwadi hatauna sakdainan.. Mayor le ali ramro kaam gardai cha, mayor ko power kam garna lagi pareka chan

    • @BhaktaTamang-rs3uy
      @BhaktaTamang-rs3uy 4 หลายเดือนก่อน

      Abo gair Bahoon haru le Nepalbata Bahoon jatti lai khoji khoji India lakhetnu parchha ra Nepal lai Budhist desh ghoshit garnu parchha.

    • @janukabastola4474
      @janukabastola4474 หลายเดือนก่อน

      नेपाल पनि पहिला भारत थियो

  • @sherpa0079
    @sherpa0079 ปีที่แล้ว +2

    Great job Ang Kaji Dai you Are our Hero we always support you

  • @shovashakya8062
    @shovashakya8062 ปีที่แล้ว +3

    Thank you dai tapaiko kura sahry rambro lagyo yo khabar des bhari phailiyous dhanyabad .

  • @nareshshakya4170
    @nareshshakya4170 ปีที่แล้ว +18

    very good works and explanation by Aang Kaji 👋👋👋 Real Eye opener 👍👍👍

    • @prabinshiwakoti4295
      @prabinshiwakoti4295 ปีที่แล้ว

      Hindu temples pani China ma vetiyeko xa..doesn't mean China is Hindu,,,,World's biggest temple Cambodia ma xa. Doesn't mean Cambodia is Hindu country. Time anusar trade routes change..Where traders go they instill their beliefs as temples, gumba church etc..But what you need to know is that 50 crore Hindus live in the periphery of Sagarmatha..not chinese ppl

    • @passangyolmo2768
      @passangyolmo2768 ปีที่แล้ว

      ​@@prabinshiwakoti4295200 barsa india bata asko tapare haru derai kutarka nade baag timiharuko saboi kartut ek ek Nepali lai thaha chha

    • @rapcrazy-zh8lg
      @rapcrazy-zh8lg ปีที่แล้ว

      @@prabinshiwakoti4295nachaat mug gayera history herr 😡😡
      budhha lai kina hanumaan banaunu paryo huh??

  • @durgagurung692
    @durgagurung692 ปีที่แล้ว +3

    Angkaji dai you are always great 🙏

  • @motherslove1490
    @motherslove1490 ปีที่แล้ว +3

    Great job.

  • @sinduonlinetv8017
    @sinduonlinetv8017 ปีที่แล้ว +10

    नमो बुद्धय

  • @prakashlama4677
    @prakashlama4677 ปีที่แล้ว +17

    Boddham saranam gacchami
    Dhammam saranam gacchami
    World spiritual dhamma chakkra ❣️❣️🙏
    Light of Asia forever spread dhamma chkkra saranam gacchami 🙏🙏,
    Namo buddhay namah dhamma chkkra 🙏🙏
    Jai bhim namo buddhay
    Jai greater Kailash King elember great King kuru xetra mundum

  • @Rai021_Official
    @Rai021_Official ปีที่แล้ว +14

    कति साह्रो बिठ्याई गरेको आफुले मान्ने भर्म र आस्था मात्र राम्रो ठुलो मानसिक्क्ता निच सोच पापीहरु😢

    • @passangyolmo2768
      @passangyolmo2768 ปีที่แล้ว

      Haina timiharu hinduko soch thulo hindu jaati manchhe lai danan atyachar garne ramroo ho timiharu uchha soch ka papi haru

  • @dojinlama3537
    @dojinlama3537 ปีที่แล้ว +8

    Jai budda ❤

  • @SANDIP0523
    @SANDIP0523 ปีที่แล้ว +32

    😢😢😢😢 Lastaii dukha lagyo. Kin ati papi hunxan Hindu haru

    • @urgenlama7302
      @urgenlama7302 ปีที่แล้ว

      Sabai lai eutai taraju ma najokhau mitra.

  • @Phustoo
    @Phustoo ปีที่แล้ว +43

    Buddhism was flourished far away till Afghanistan & Indonesia, Nepal is a birthplace of Buddha. You can see Buddha statues in almost all the so called Hindu temples. We should study and do research about it. Namo Buddhaya 🙏🏻.

    • @prabinshiwakoti4295
      @prabinshiwakoti4295 ปีที่แล้ว +1

      Hindu temples pani China ma vetiyeko xa..doesn't mean China is Hindu,,,,World's biggest temple Cambodia ma xa. Doesn't mean Cambodia is Hindu country. Time anusar trade routes change..Where traders go they instill their beliefs as temples, gumba church etc..But what you need to know is that 50 crore Hindus live in the periphery of Sagarmatha..not chinese ppl

    • @From-Dehradun
      @From-Dehradun ปีที่แล้ว

      साला कुकुर नेपाली धोती क्रिश्चियन को एजेण्डा बोकेर आफ्नै देश माग्ने बनाए। संसारको दरिद्र जनता नेपाली आफ्नो राजा जनता सैनिक हरुको हत्या बिर्सेर धोती चलचित्र धारावाहिक रुचाउने। यो कहानी दुई वर्षदेखि यता इन्डियामा नी चलिरहेछ की हिन्दुले बुद्ध मन्दिर लाई हिन्दू मन्दिर बनायो बौद्ध मारेर तर वास्तविकता यो थियो कि कारोडो हिन्दू मारेर सम्राट अशोकले बुद्ध देश बनाएको थियो पछि फेरि सुङमित्रले बुद्ध मारेर पुराना हिन्दू मन्दिरलाई फेरि स्थापित गरे। तर नेपालमा त त्यस्तो साशन गरेको थिएन अशोकले। यस्ता का पछि लागेर आउने पुस्ताको हालत अफ्रिकी जनता जस्तै हुन्छ एक छाक खाना पानि को लागि आफ्नो चेली बेटी बेच्न बाध्य हुने दिन नजिकिंदै छ नेपालीको। राजाले शासन गर्छन् युद्ध गर्छन् धर्मको नाममा जनतालाई मूर्ख बनाउँछन्। आजको युगमा पनि दरिद्र नेपालीले बुझ्न सकेनन्। यिनका जस्ता डाक्टर प्रोफेसरले कुनै लियाकत छैन विश्वमा यिनका पछि लागेर आफ्नो आउने पुस्ताको भविष्य खत्तम पार्ने। नेपालमा युद्ध हुनै पर्छ बल्ल जनता नेता सेनाको बुद्धि ठाउँमा आउँछ। धेरै दुःख लगेको छ आफ्नो मृत्यु रोजेर खुसी छ नेपाली। युद्ध पनि गर्नु पर्दैन 20 वर्षमा नेपालमा नेपाली भन्दा विदेशी जनता बस्न थाल्छन् नेपालीको भविष्य दर्दनाक छ। बल्ल थाह लाग्छ पुर्खाले कसरी जोगाएका होलान् देश खुकुरी ढुङ्गा भाला सित लडेर। अबका नेपाली त धोतीको नाम सुन्दा बित्तिकै काम्छन्। क्रिश्चियनले राजा जनता देश धर्म खाइसक्यो तर गाली मात्रै हिन्दुलाई😂 हिजडा नेपाली विश्वको भेडा जनता भनेर चिन्न थालियो नेपाली lowest iq रे नेपालीको। बाहुन क्षेत्री ठकुरी मगर गुरुङले आफ्ना आफ्ना बुडी र साना नानीहरू समेत युद्धभूमिमा लगेर लडेको थिए पानि भात जंगली पात खाएर खाली खुट्टा टिस्टा कांगडा जोगाएका थिए। धेरै दुःख लगेको छ। निर्लज्ज नेपाली।

    • @urgenlama7302
      @urgenlama7302 ปีที่แล้ว

      @@prabinshiwakoti4295 kaha vetiyeko xa mitra china ma . Baudhha cosmology anusar 31 realms xa jasalai 3 vaag ma badinxa jaslai bauddha ma Tri dhatu ra Hindu ma Tri Bhuwan bhaninxa( kaam dhatu , Roop dhatu ra Aroop dhatu) .
      1 . Kam dhatu = yesma narka , preet, pasu,manusya , Asur ra 6 kaam dhatu devalok parxa ( jasma 33 koti, yama lok pani parxa) . yaha janma huney karan vaneko kusal ra Akusal karma ho.
      2. Roop Brahma lok = yesma 17 brahma lok xaan .yaha Roop dhyan samadhi ko bal ley puginxa.
      3.Aroop Brahma lok = yesma 4 aroop brahma lok parxa. Yaha Aroop Alamban ma samadhi ko karan janma hunxa.
      Yo 31 lok nai janma mritu ko chakra ma badhiyeko hunxa jaslai samsara vaninxa. Yaha dev lok ra Brahma lok ma aayu laakhau karodau ra kalpo samma lamo hunxa tara karma sakiye paxi tya bata marera baki karma anusar aru lok ma janma hunxa .
      Vagawan Buddha lai" sasta devo manusyanam" vaneko xa arthat "devata ra manusya ka guru" . waha sanga devata , ra Brahma ji haru pani sikhna aaunu hunthyo . Ra tesari sikheka haru madhye derai srotapanna ( gyan ko 1st stage pugeka thiye) ra uni haru ra kati devi devata haru ley vagwan Buddha ra paxi paxi maha siddha haru lai devi devata haruley darma ko rakhxa garxu vanera pran gareka thiye . Ho ti devi devata haru lai Bauddha dharma ma Dharma pala ( Dharma ko rakhya garney) ko roop ma liyenxa prabhu sarve sarva ko roop ma hoina . Ho yesta devi devata haru Bauddha dharma jaha jaha gako xa tyaha gayeko ho .

    • @PranabSingh-yh2uz
      @PranabSingh-yh2uz ปีที่แล้ว

      Where did shakya come from?do know the history?which religion they belonged before?Buddhism is a small part of Baidik Sanatan Dharma.There is nothing new in this phylosophy.

    • @user-xnex
      @user-xnex ปีที่แล้ว +1

      @prabinshiwakoti4295 Do you know anything about Mahayana and Vajryana Buddhism. All the dietys such as Saraswoti, Kaali, Shiva, Rudra are dietys of Buddhism. Even Ramayana and Mahabharat is from Buddhist scripture.
      Not only that Veda is copied from Zororastrian religion. Hinduism did not existed prior 500 years ago.

  • @rinchentsewang22
    @rinchentsewang22 ปีที่แล้ว +4

    Very very good job thank you so much sir

  • @manushrai7888
    @manushrai7888 ปีที่แล้ว +3

    Great massage 👍👍👍

  • @keshangsherpa8040
    @keshangsherpa8040 5 หลายเดือนก่อน

    Jai buddha buddha janmeko des nepal salam xha ankaji sherpa lai

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 ปีที่แล้ว +15

    बुद्ध को मुर्ति लाई हनुमानको अकार किन बनएको बुद्ध लाई यसरी हिन्दु करन किन बनायो होसियार भोलि जहा बाट आयो त्येही लखेट्नु नपरोस्

    • @Itachiff71296
      @Itachiff71296 ปีที่แล้ว

      Satyam Buddham Sundaram, Namo Buddhay ♥☸️🇳🇵

  • @renukarai3793
    @renukarai3793 ปีที่แล้ว +1

    संन्सार लाई इतिहास छरल्ङगपारी दिनुभयो हजुरले पशुपति ‌नाथभित्र बुद्दको मुर्तिहरू‌‌ कसरी अपहेलित पाराले राखेकोछ । भन्नेकुराहरू हामीजन्तामाज ल्याइदिनुभयो आङकाजि ज्यूरलाई सलामछ 🙏
    कुनैपनि‌ धर्ममान्नु आस्ताराख्नु‌ जन्मसिद्द अदिकारहो तरअरूको धर्मप्रतियस्तो कुकार्यगर्नु कसैलाई अदिकारछैन त्यसतो पाखन्डिलाई राज्दन्ड नभए देउदन्ड अबस्यलाग्नेछ ।

  • @padamkandangwa4126
    @padamkandangwa4126 ปีที่แล้ว +17

    यस्तो फट्याइँ ,भएका पुराना मूर्तिहरु जनसुकै धर्मसँग सम्बन्धित भएता पनि यसलाई संरक्षण गर्नुपर्छ !!!!

  • @rajlam6585
    @rajlam6585 ปีที่แล้ว +6

    Aang kagi dai dherai ramro👍👍👍 Baudha margi yek hau.

  • @samjhanagurung1827
    @samjhanagurung1827 ปีที่แล้ว +5

    kura 100%sahi ho

  • @sagarshakya340
    @sagarshakya340 ปีที่แล้ว +1

    Salute Angkaji sir and team for information.

  • @Psn7tmg
    @Psn7tmg ปีที่แล้ว +3

    जय आङकाजी शेर्पा

  • @lekhatgurung4039
    @lekhatgurung4039 หลายเดือนก่อน

    सल्युट छ अङकाजी सर

  • @gambomjan
    @gambomjan ปีที่แล้ว +5

    बुद्धिस रास्ट्र हुनुपर्ने देशमा कसरी हिन्दू रास्ट्र बनाइयो। इतिहास देखि बर्तमन सम्म Resourch गरे धेरै भेटिन सकिन्छ।

  • @prakashrai7296
    @prakashrai7296 ปีที่แล้ว +16

    It was an Eye opener, carry on!!

    • @PranabSingh-yh2uz
      @PranabSingh-yh2uz ปีที่แล้ว

      Pashupatinath Gopal dynasty bata.Lichhavi vanda dherai aghadi.

  • @mantamang9911
    @mantamang9911 ปีที่แล้ว +9

    Angkaji sir KO jasto aru KO Soch bhaye huntheu

  • @paldenyonjan932
    @paldenyonjan932 ปีที่แล้ว

    यो कार्यको लागि आङकाजी ज्युलाई हजार स्यालुट। यसरी अरुको आस्था माथी ढाकछोप गरेर आफुमात्र महान,अरु केही पनि होइन आफुमात्र राम्रो जात अरु सबै कु जात हुन भन्ने सोच्ले गर्दानै बिस्तारै आफै बिनाश हुँदै गैरहेको देख्छु विशेष गरि हामी ब्राह्मण भनेर घमण्ड गर्नेहरुको😢😢😢

  • @bibekbudhamagar9368
    @bibekbudhamagar9368 ปีที่แล้ว +10

    हिन्दू अतिवादीहरुले गर्नु गर्यो अब यिनिहरुलाई नेपालबाट पनि लखेट्नु पर्छ 😡✊

  • @mukhya
    @mukhya ปีที่แล้ว +2

    Truth never dies brother 🙏 you are doing a great job for the triple gem.💎 💎 💎

  • @sopatenzin9686
    @sopatenzin9686 ปีที่แล้ว +8

    where are all these people who always says buddha born in nepal. this is how you treat buddha when you guys says buddha born in nepal proudly.

  • @narayndahal9428
    @narayndahal9428 ปีที่แล้ว

    पहिला जेजति गल्ती भयो अब सत्यको खोजी गरेर इतिहास लाई फेरि जिउँदो बनाएर जस्ताको तस्तोइ पारौ ।हाम्रो धर्म संस्कृति लाई बचाएर लोइजानुपर्छ ।मन्दिर को हिफाजत जतन गरौ।बुध्द भगवान हाम्रोइ भगवान हुन ।नेपाल बुध्दजन्मेको देशहो तेसोइले भगवानको सम्मान गरौ ।विविधतामा एकता गरौ हिन्दु बुधद बरबर आस्था र सद्भाव कायम राखौ।🎉🎉🎉🎉❤❤❤

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 ปีที่แล้ว +7

    Ankaji sir lai ddhannebat jai budha jindabàt Ahindu nepal jindabat

  • @saharagurung6249
    @saharagurung6249 ปีที่แล้ว +4

    Good job aangkaji sir

  • @phurpasherpa9032
    @phurpasherpa9032 ปีที่แล้ว +6

    Namo Buddhaya🇳🇵🇳🇵🙏🙏

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 ปีที่แล้ว

    Chaha chaha budhko murtithiyo uhi uhi budhako murtirakhnu prchha
    Jai budha jindabat jindabat

  • @blonkimpasang6290
    @blonkimpasang6290 ปีที่แล้ว +13

    हलेशी महादेव भन्ने पनि बौद्द महान गुरु पद्मसम्भवको स्थान हो। जुन अहिले हिन्दुकरण गरेको छ।

    • @prabinshiwakoti4295
      @prabinshiwakoti4295 ปีที่แล้ว

      Nagaros kina? 50 crore hindu haru sagarmatha ko peripheri ma basxa...try changing buddhist shire in hindu temple in beijing..where majority chinese live..you can't

    • @sbtvlog579
      @sbtvlog579 ปีที่แล้ว

      @@prabinshiwakoti4295 पहिले पहिले देशको सिमाना थिएन,यहि वरपर बाट नै आएको गएको हो, जुन ३०००\३५०० बर्ष पहिलेको कुरा हो, तिमिहरु भनेको सन १४९५ तिर मात्र इन्डियाको मुगलहरुबाट ज्यान बचाएर भागेर आएको हो जुन बेला हाम्रो पुर्खाहरुले बाघ भालु सँग लडेर, जङगल फाँडेर मान्छे बस्न योग्य भुमि बनाइसकेको थियो, अरे यार ३५०० बर्ष पहिले आउनु मा र ६०० बर्ष पहिले आउनु मा केई त फरक होला नि! हाम्रा पुर्खा हरुले बस्न योग्य बनाइसकेको भुमिमा शरण लिएर बस्नु मा र ३५०० बर्ष पहिले आएर तिमिहरुको पुर्खाहरुलाई इन्डियाबाट ज्यान जोगाएर भागेर आउँदा शरण दिनुमा फरक हुन्छ नि मुला सरणार्थी!

  • @mingmarlama7987
    @mingmarlama7987 ปีที่แล้ว +2

    हिन्दु रासट्रा बौद्ध राश्ट्र केही बनाउनु पर्दैन तर यसरी भएका जुनै धर्मका होस पौराणिक चैत्य होस या जे पनि होस तिनिहरु लाई आफ्नै स्वरुपमा चै जसरी नि संरकक्षन गर्नुपर्छ। र त्त्यो विरुपकक्ष को कथा मैले पनि धेरै पटक सुनेको छु पहिले पनि।

  • @yumonpaintvlogs8942
    @yumonpaintvlogs8942 ปีที่แล้ว +5

    great works ❤❤

  • @chinithapa2082
    @chinithapa2082 ปีที่แล้ว

    Thank u 4 video budha ko murtil stupa Lai sammanka satha purna sthapana garnu par6 yasma sabaiko dhenakarsan hos ❤ buddha

  • @pushkarjbr3175
    @pushkarjbr3175 ปีที่แล้ว +17

    What the hell 😡 why they doing these .? Why Hindus people desecrate Buddhist statues? ? It’s hurting to all Buddhist people, we will never tolerate this kind of behavior. We have to stand up .

  • @rajugurung5287
    @rajugurung5287 ปีที่แล้ว +1

    Good full support

  • @sangpang223
    @sangpang223 ปีที่แล้ว +21

    हिन्दु अतिबादी हरु लाई अब खेदाउनुपर्छ

    • @dronbikrammalla5665
      @dronbikrammalla5665 ปีที่แล้ว

      क्रिश्चेन को दलाल होसियार त हरु चाही भाग्छ्स

    • @sbtvlog579
      @sbtvlog579 ปีที่แล้ว

      @@dronbikrammalla5665 सत्य कुरा तितो हुन्छ, गल्ति स्विकारेर मान्छे बन्नु नै धर्म हो, हैन भने धर्म गरेको नाटक गरिरहनु पर्दैन!

    • @sbtvlog579
      @sbtvlog579 ปีที่แล้ว

      @@dronbikrammalla5665 पहिले पहिले देशको सिमाना थिएन,यहि वरपर बाट नै आएको गएको हो, जुन ३०००\३५०० बर्ष पहिलेको कुरा हो, तिमिहरु भनेको सन १४९५ तिर मात्र इन्डियाको मुगलहरुबाट ज्यान बचाएर भागेर आएको हो जुन बेला हाम्रो पुर्खाहरुले बाघ भालु सँग लडेर, जङगल फाँडेर मान्छे बस्न योग्य भुमि बनाइसकेको थियो, अरे यार ३५०० बर्ष पहिले आउनु मा र ६०० बर्ष पहिले आउनु मा केई त फरक होला नि! हाम्रा पुर्खा हरुले बस्न योग्य बनाइसकेको भुमिमा शरण लिएर बस्नु मा र ३५०० बर्ष पहिले आएर तिमिहरुको पुर्खाहरुलाई इन्डियाबाट ज्यान जोगाएर भागेर आउँदा शरण दिनुमा फरक हुन्छ नि मुला सरणार्थी! सत्य तथ्य इतिहास कोट्टाउने हो भने २००-३०० बर्ष भन्दा पुरानो एउटा पनि हिन्दु मन्दिर हरु छैन नेपाला मा सायाद!

  • @AlishSubba-i3r
    @AlishSubba-i3r ปีที่แล้ว +1

    Ankaji sir Salam ❤❤❤❤

  • @sonamchoden8908
    @sonamchoden8908 ปีที่แล้ว +6

    Respect all religions.. truth can not hidden not matter what

  • @kingashoka7589
    @kingashoka7589 ปีที่แล้ว +2

    Ang kaji sherpa ko jai hos 👍

  • @shankarthapa759
    @shankarthapa759 ปีที่แล้ว +3

    यो मात्र होइन मुक्तिनाथ पनि बौद्ध गुम्बा हो। त्याहाँ को मुर्ती बुद्ध र बोधिसत्व को मुर्ती हो । बिस्नुको भन्दै प्रचार प्रसार गरीरहेको छ।
    नमोबुद्ध ।
    🙏🙏🙏

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 ปีที่แล้ว +1

    Ang kaaji Sherpa jindabad

  • @ganeshbahadur9658
    @ganeshbahadur9658 ปีที่แล้ว +6

    जय बुद्ध❤❤❤

  • @amarlama7844
    @amarlama7844 ปีที่แล้ว

    जागौ हो जागौं मुलबासी 77 वटाइ जिल्ला बाट जागौं जयै मङगौल मुलबासी हो

  • @kyabneykyabney656
    @kyabneykyabney656 ปีที่แล้ว +5

    Meaningful explanation ankaji ji…full support

  • @rajendrakumarluitel3539
    @rajendrakumarluitel3539 ปีที่แล้ว

    यो आङ काजि ले बिरोध गर्ने सैलि परिवर्तन गरे जस्तो लाग्यो ।इतिहासमा चारुमतिले तपस्या गरेको ठाउ चाहि हो ।

  • @BijayDhimal-lb1ww
    @BijayDhimal-lb1ww ปีที่แล้ว +3

    बाजे बोजुहरुले भन्थे असत्य युग युग रहेपनि । सत्य एक दिन देखिनछ भन्थे।

  • @chandragurung8309
    @chandragurung8309 ปีที่แล้ว +1

    Jai Angkaji jindabad Buddha ka murti tod for garera fyakne harulai Buddha bhagawan le nash binas garun 🙏🙏🙏🙏🙏🙏🙏