Takshashila: प्रचण्डको आयु सकियो, रवि कसैगरी जोगिँदैनन् Prakash Giri || Arun Subedi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 พ.ค. 2024
  • #Takshashila #PrakashGiri #ArunSubedi
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

ความคิดเห็น • 95

  • @naradpokharel9642
    @naradpokharel9642 24 วันที่ผ่านมา +9

    विश्लेषण तथ्यपूर्ण छ !

  • @kebalkarki6523
    @kebalkarki6523 22 วันที่ผ่านมา +4

    छोराछोरीलाई ईन्डिया र अमेरिकाको दूतावासबाट सित्तैमा पढाईदियपछी बुद्दिजिबी भन्नेहरुमा देशप्रति घन्टाको माया हुन्छ ।

  • @rajanthapa8868
    @rajanthapa8868 24 วันที่ผ่านมา +1

    धेरै राम्रो विश्लेषण

  • @avishekpandey4477
    @avishekpandey4477 18 วันที่ผ่านมา

    रविलामेछाने लाइ चौवन्दी बाधेर निकम्मा बनाउने प्रवृती हाविहुनु मुलुक र जनताकै लागि दुर्भाग्य।सचेत र जागरुप नागरिक अपरिहार्य शर्त बनोस।शुभ आशीर्वाद सावित बरदान दैविशक्ती र अलौकिक शक्तिका रुपमा परिणत बन्दै जाओस।पशुपती नाथले रक्षा गरून्।

  • @sundardhital4903
    @sundardhital4903 24 วันที่ผ่านมา +1

    कहिलेकाहीँ तपाईंसंग
    पूरै दुनियाँ हुन्छ,
    तर....
    त्यो एउटा मानिस
    हुदैन जाेसंग तपाईं,
    दुनियाँभरिका
    सारा कुरागर्न सक्नुहुन्छ ।
    🥀🥀शुभ- बिहानी 🌴🌿
    सबै सहृदयी मनहरुमा नमस्कार ।

  • @dipendrakc7121
    @dipendrakc7121 24 วันที่ผ่านมา +1

    सहि हो ।

  • @user-bp3sv4wz2j
    @user-bp3sv4wz2j 24 วันที่ผ่านมา +3

    होस न त कि जुरुक्कै हुन्छ देश कि हुरुक्कै हुन्छ देश । के बाच्नु दलाल तस्कर र उसको पार्टनरहरु एमाले काङ्रेस र माओबादीहरु मिलेर देश , बैन्क , सहकारी , भिआईपी जमिन , कारोबार , पैसा सबै बेच्ने यस्तो नेता भाको देश नेपालमा।

  • @harishbhatta4990
    @harishbhatta4990 24 วันที่ผ่านมา +4

    देउवा का झोले हुन यिनी ।।

  • @ananathsapkota2032
    @ananathsapkota2032 24 วันที่ผ่านมา +1

    हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं जय पशुपतिनाथ को 🎉

  • @user-sc3rp8hh8n
    @user-sc3rp8hh8n 24 วันที่ผ่านมา

    Right

  • @avishekpandey4477
    @avishekpandey4477 18 วันที่ผ่านมา

    जनपथ पुलिस र नेपाली सेनालाइ निकम्मा बनाएर शसस्त्र पुलिसको आड र भरोशामा टिकिराख्ने परम्पराको खुलेर विरोध गरौ।तुरुन्त समाधान मिल्ने पक्काछ।सचेत बनौ।

  • @dibakarpant3390
    @dibakarpant3390 24 วันที่ผ่านมา

    हामी भेडा थ्यौं,हौँ र रहिरहन्छौँ बाट बाहिर निस्की नागरिक हौँ र नागरिकनै भैरहन चाहन्छौं र त्यस्को लागि आजै देखी कम्मर कसे भन्ने देखिनु पर्‍यो । देश संकटमा छ,देश बचाउनु नागरिकको कर्तब्य हो । शुभस्य शीघ्रम् ! जय राष्ट्रदेव पशुपतिनाथ !

  • @avishekpandey4477
    @avishekpandey4477 18 วันที่ผ่านมา +1

    काङ्ग्रेसको झल्लुले कालो काङ्गेस बचाउ अभियानको मुखपत्रको रुपमा चित्रण गर्न खोजेको महशुस गर्न सकिनेछ।

  • @mohanguali9562
    @mohanguali9562 24 วันที่ผ่านมา +9

    अरुण सुवेदी लाई मैले बुझेको भन्दा फरक रहिछन् ।

  • @avishekpandey4477
    @avishekpandey4477 18 วันที่ผ่านมา

    रास्ट्रीय गद्धार दाइ र भाउजुको नमक खाएर बोल्नुले कुनै माइने राख्दैन।रास्ट्रीय गद्धार दाइ भाउजू शसस्त्र पुलिसको सुरक्षा कवजको आधारमा टिकिराख्ने परम्पराको विरुद्धमा अभियान जारी राख्यौ समाधान यहिबाट निस्किने छ सहकार्य गरौ।

  • @prakashguragain3872
    @prakashguragain3872 24 วันที่ผ่านมา +11

    अमेरिकी बिगौती खाएका हरु ले अमेरिकी एजेन्ट तर्फनै मुखरित हुदोरहेछ ।

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p 24 วันที่ผ่านมา +1

      Alll is same indooo europian mcccc protest attankabad kp prachande sere jhale makune bhaluuram gagane upendre ck rabi swarnim mission sikkim

    • @bibekshah499
      @bibekshah499 23 วันที่ผ่านมา +1

      Tehi tero Rabi chai sab thik cha tesko history herna family us dekhi nepal samma passport nagrikta aaru ley gareko bhaue k hunthiyo kaha bata paisa aayo

  • @narayanbohara4824
    @narayanbohara4824 24 วันที่ผ่านมา +1

    गोर्खा मिडिया आएको पैसा जि बि राइको नाउबाट आएको ल्याउने श्रोत चाहिँ सहकारी रैछ यत्ती भन्ने र प्रश्न सोध्ने तपाइँ दुई भाइले यथार्थ भन्दा पनि रबि खुइल्याउनै कार्यक्रम बनाउनु भएको प्रष्ट भो।

  • @bamdevmagar4366
    @bamdevmagar4366 24 วันที่ผ่านมา

    Good speech

  • @tekbohara83
    @tekbohara83 24 วันที่ผ่านมา

    You are ❤

  • @ramkumarkarki7523
    @ramkumarkarki7523 24 วันที่ผ่านมา +1

    Sher Bahadur Deuba PM huda Tapae Advisor Hunu huntyo Haina Sir !

  • @sseqwaasd4421
    @sseqwaasd4421 22 วันที่ผ่านมา +4

    Mcc को दलाल र काङ्ग्रेसको हलिले प्रचण्ड र रविको भविष्यवाणि गर्ने होइन आफ्नै पार्टीको चिन्ता गर।।

    • @sd7567
      @sd7567 20 วันที่ผ่านมา

      Tero aafnai aamako putee futaune rabi dalal ho machikne

  • @ShivaDahal-fl3jo
    @ShivaDahal-fl3jo 24 วันที่ผ่านมา

    Saihoo

  • @kailashbudha6628
    @kailashbudha6628 24 วันที่ผ่านมา

    Sai ho

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 24 วันที่ผ่านมา +1

    CIAMosad ले सक्ला! जरूर! कि कसो?

  • @sushilthakuri9790
    @sushilthakuri9790 21 วันที่ผ่านมา

    वहां दैत्य गुरु शुक्राचार्य जस्तो लाग्यो!?

  • @avishekpandey4477
    @avishekpandey4477 18 วันที่ผ่านมา

    पद पावर र पैसामा बिक्ने राजनिती नेपाली जनताले चाहेका थिएनन।राजनिती आवरणमा टिक्ने बिक्ने र सत्ता बेगर सत्ता बाहिर रहन नसक्ने लाचाहारी पदलोलुपताको जत्ती कुरा गरेपनी कमै हुनेछ।

  • @sundarshrestha6361
    @sundarshrestha6361 24 วันที่ผ่านมา +1

    Hija ko rabi ko answers k ma hola pahileko quations ma khojnu hola ki ??

  • @rajendragurung3648
    @rajendragurung3648 23 วันที่ผ่านมา +1

    बास्तबमा इनि गगनेको पक्षमा छ किनकी यो मानिस काङ्ग्रेस नै होर mcc को दरो पक्षधर हो र धोती को सहयोगी पनि हो।बुझौ नेपाली हरुले

  • @upendraneupane3029
    @upendraneupane3029 24 วันที่ผ่านมา +1

    You’re saying neighbor country doesn’t appreciate the principle of democracy,but like to follow chakadi, chaplisi , am I right?? I’m your best favorite Arun Sir !!

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 24 วันที่ผ่านมา

      यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। एमालेका झोलेहरु बाह्रैमास टोल कमिटी बैठक नगर भेला कहिले महाअधिवेशन,जतै पिछे संगठन, चुनाव भनेर काम नगरी गफको भरमा बजेट विनियोजन आफ्नो कार्यकर्ताहरुको पाक्छमा हाल्न लगाएर देशमा स्वतन्त्र नागरिक भएर बाच्न नदिने।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्। २०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्। कान्तिपुर विरुद्ध अदालतमा हालेको मुद्दा फिर्ता लिएको छ रविले आपसी समझदारीमा मिलाउने भनि।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन? काँग्रेसको गाली गरेरै बिताउने हो २०८४सम्म? कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 23 วันที่ผ่านมา

    आगामी चुनावमा नेका पनि भाक जस्तै मात्र हैन भन्न नसकिने!

  • @upendraneupane3029
    @upendraneupane3029 24 วันที่ผ่านมา

    Arun Sir , Satya ko Vijay hunchha ek din , please tell the truth. You are a honest democrat!!

  • @BikramPaudel-ro4up
    @BikramPaudel-ro4up 24 วันที่ผ่านมา

    Ho

  • @user-zb4le3hz9n
    @user-zb4le3hz9n 24 วันที่ผ่านมา +1

    Kura sunda yo pani kam varsta chri hoin hola .yas le des ko kati smpati kumlyar rakhe ko xa .yas ko pani sampati xabin hunu parxa

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b 23 วันที่ผ่านมา +1

    नेपालटेलीकम भ्रष्टहरुको लुट्नेठाम

  • @whoispradeep
    @whoispradeep 24 วันที่ผ่านมา

    सही कुरा त कोही बोल्नै नचाहने! ३ माह ( cause he uses hindi phrases a lot) भकभकेको सल्लाहकार के भएको भकभकेको बयान गर्न थालि हाले।

  • @nabinbhandari-dy4mg
    @nabinbhandari-dy4mg 24 วันที่ผ่านมา +2

    नेपाल मा कतै डाँडा देख्नै नहुनि का का हुन यिनि केबल कार हाल्दि हाल्छन। बेपारि हुन आफुलाइ फाइदा हुनि काम गर्छन देस भाँडमा जाओस।

    • @safalneupane6894
      @safalneupane6894 24 วันที่ผ่านมา

      He is Capitalist

    • @parshudhamala4359
      @parshudhamala4359 24 วันที่ผ่านมา

      यो कङ्रेसी मान्छे हुन यिनिसङ १ खर्ब सम्म्पति छ

  • @RajuThapa-pp4yc
    @RajuThapa-pp4yc 18 วันที่ผ่านมา

    Baidesik fund lyera ghanda ko sewa garxan gaun gaunma,
    Afnai sewa garxan, luxurious gadi ma ghumne ani air-conditioning room meeting garne ho,

  • @darahs321
    @darahs321 20 วันที่ผ่านมา

    १.साइनो प्राकृतिक नभएर एक सामाजिक प्रथा हो।
    २.हिन्दूहरूले कृष्णलाई योगेश्वर मान्दछन् ।
    # बराहको बिष्टा प्रेम त हाम्रै Canaडेली बन्धु नारायणजी लाई खटाई molecular- restructuring गरूँला। उसो त यो पशुलाई अमूक cultले एक evolutionary-अवतार मान्दछ पनि। तर यहाँले त संसारकै contemporary cutting edged scientific potencyलाई नै defy गर्ने गरी अर्को axiom नै स्थापित गरिदिनु पो भयो!
    ३."व्यापारी"ले आफ्नी आमालाई पनि चिन्दो रहेनछ।
    * त्यसैले होला कसैले उहिले काठमाडौंको अंध्यारो गल्लीमा किराना पसल खोल्ने सम्मको सजिलो गल्ती नगरेको। हिन्दूहरूले वर्ग विन्यास गर्दा तेस्रो category मा राखेर महाभूल गरेछन। शिरस्थ आदर्शको यहाँ सम्मको अधोपतन किम् दृष्यती ? हे राम् ...

  • @darbinsunam7607
    @darbinsunam7607 21 วันที่ผ่านมา +1

    यो कुन चाहिँ चोर हो रबि बारे गलत prediction गर्ने ??

  • @niranjanpanth9490
    @niranjanpanth9490 22 วันที่ผ่านมา

    yera ho kanress boleko tyo audit report herna aaudaina loan borrwings ko sanga liyeko vanera yesta manche ajai bislesak re achamma

  • @alubiz
    @alubiz 24 วันที่ผ่านมา +1

    बडो तौली तौली कुरा आयो त, जति कुरो चपाए पनि ठगिखाने डेमोक्रेट होइन, कुरो बिगारेको छ, god father चाहिएको छ, जसले protect गर्छ उसकै सरण पर्ने हो, उत्तर, दक्षिण र आकाश जता हुन्छ तेती कूदने हो।

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 24 วันที่ผ่านมา

      यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। एमालेका झोलेहरु बाह्रैमास टोल कमिटी बैठक नगर भेला कहिले महाअधिवेशन,जतै पिछे संगठन, चुनाव भनेर काम नगरी गफको भरमा बजेट विनियोजन आफ्नो कार्यकर्ताहरुको पाक्छमा हाल्न लगाएर देशमा स्वतन्त्र नागरिक भएर बाच्न नदिने।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले वाइडबडीको फाइल खोले छन्। २०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महा विद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे।कम्युनिष्ट पार्टीहरुसँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्। कान्तिपुर विरुद्ध अदालतमा हालेको मुद्दा फिर्ता लिएको छ रविले आपसी समझदारीमा मिलाउने भनि।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन? काँग्रेसको गाली गरेरै बिताउने हो २०८४सम्म? कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

  • @upendraneupane3029
    @upendraneupane3029 24 วันที่ผ่านมา

    I mean you are my favorite, I know you have huge storage of democracy. Modi has a character of duel character ship, he is a slave of our god or Goddess, he prayed our Bhagawati mahakali at Kala Pani ?? We can not say he is a source of democracy? Please give us details, this is why incident happened today, we already have known about it !!!

  • @padambanjade4330
    @padambanjade4330 24 วันที่ผ่านมา

    रबी कानुनी रुपमा दोशी हुन्ने आधार नै छैन! तर कांगेस रबीलाई डाम्न खोजेको हो। कान्नुन सम्भत केही गलत छैन! रबीले भन्नेकानै छन जीबी राईको सम्पती बेच्चेर भऐपन्नी सबैको पैसा दीलाउन्छु भन्ने!!

  • @pokhrelom6440
    @pokhrelom6440 23 วันที่ผ่านมา

    सुवेदीजी,बाँसबारी जुत्ता काे ठाउँमा अाज एक उच्चस्तरीय मुटु अस्पताल बनाएर लाखौं जनताले फाईदा लिई रहेका छन् अरबाै विदेशी मुद्रा राष्ट्र काे वचत भै रहेकाेछ, ट्रली बसकाे स्थान मा अाज 8 लेनकाे सडक वनेर दैनिक हजारौं सवारी साधनवाट लाखाैँ जनताले फाईदा लिई राखेकाे कुरा पनि काँग्रेस ले अपनत्व लिएर जनतालाई बुझाउन सकेकाे छैन्।

  • @amritbhandari9142
    @amritbhandari9142 24 วันที่ผ่านมา +1

    Giri ji yo kasta manxe bolauxan?

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 24 วันที่ผ่านมา

      यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। एमालेका झोलेहरु बाह्रैमास टोल कमिटी बैठक नगर भेला कहिले महाअधिवेशन,जतै पिछे संगठन, चुनाव भनेर काम नगरी गफको भरमा बजेट विनियोजन आफ्नो कार्यकर्ताहरुको पाक्छमा हाल्न लगाएर देशमा स्वतन्त्र नागरिक भएर बाच्न नदिने।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्। २०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्। कान्तिपुर विरुद्ध अदालतमा हालेको मुद्दा फिर्ता लिएको छ रविले आपसी समझदारीमा मिलाउने भनि।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन? काँग्रेसको गाली गरेरै बिताउने हो २०८४सम्म? कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

  • @rajkumarpradhan716
    @rajkumarpradhan716 22 วันที่ผ่านมา

    Sab le sab ko khako chan afno afno hakim lie khusi banau ney kura grnu paro gulami huney soxh ko manche ho

  • @akhilthapa5587
    @akhilthapa5587 24 วันที่ผ่านมา

    feb vaneko US ra India ko election pachi hai

  • @Kasa690
    @Kasa690 23 วันที่ผ่านมา +1

    😂KINA AATIYEKO RABI DEKHI ABA GAYO TA JASTO HARU KO DIN YO KANUNI RAJYA HO KALO CONGRESS KO RAJYA HOINA BHUJIS

  • @proequipments7210
    @proequipments7210 22 วันที่ผ่านมา

    mcc thik cha bhanney manchey

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 24 วันที่ผ่านมา

    गलत विश्लेषण ।
    अव काँग्रेस कसैगरी उम्किन सक्दैन ।
    देशका धमिरा र जनताका दुस्मनहरू को रहेछ भन्ने कुरामा
    जनता स्पष्ट भैसके ।

  • @rakeshpant3966
    @rakeshpant3966 24 วันที่ผ่านมา

    Gay lesbian प्रति किन यत्रो घृणा?

    • @yg895
      @yg895 24 วันที่ผ่านมา

      😂😂😂😂

  • @RajuThapa-pp4yc
    @RajuThapa-pp4yc 18 วันที่ผ่านมา

    Yo Congress ko manxe ho,

  • @user-tp6nx5vq7x
    @user-tp6nx5vq7x 24 วันที่ผ่านมา

    Ramro kuro garnu vo sir thank you

  • @gbbasnet158
    @gbbasnet158 23 วันที่ผ่านมา

    🙏🙏🙏🙏🙏

  • @AmusedBlueMackerel-rb1rn
    @AmusedBlueMackerel-rb1rn 24 วันที่ผ่านมา

    Bharat dahal lyanuparyo progem ma

    • @yg895
      @yg895 24 วันที่ผ่านมา

      😂😂😂😂😂😂

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 23 วันที่ผ่านมา

    नेपालको इतिहासमा अपरिपक्क र नलाएक गृहमन्त्री रबि रहेछ भन्ने बुझियो आफू कुन पद्मा छ भन्नेपनी हेक्का छैन यस्तो गृहमन्त्री बात हामी जनताले कस्तो आस गर्ने होला गृहमन्त्री पद भनेको प्रश्न गर्ने ठाउँ होइन उत्तर दिने ठाउँ हो यति नि बुझ्दैन अनि मेरो छानबिन गर्ने भए तिमिहरुको नि छानबिन हुनुपर्छ रे यो के भनेको हामिले कसरी बुझ्ने सहकारी ठगेको रहेछ भन्ने देखियो त

    • @srai-qr3tj
      @srai-qr3tj 22 วันที่ผ่านมา

      malai achhama lagcha Nepali congresh jasto bharsta party ko samarthan ma pani 1/2 jana jhole haru buruk buruk ufrako dekhda.

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 22 วันที่ผ่านมา

      @@srai-qr3tj म त जस्तो भेडा चाहिँ होइन ल कुनै पार्टीमा भोट हालेको नि छैन तर गृहमन्त्री जस्तो गरिमामय पद्मा बसेर के बोल्नुपर्छ भन्ने हेक्का पनि नहुने मान्छेलाइ गृहमन्त्री भन्नुपर्दा दुर्भ्लग्छ

  • @shyamgautam410
    @shyamgautam410 24 วันที่ผ่านมา

    यो दलाल नेपाल र नेपालिको हितमा कहिलै छैन।

  • @rajanghamal3636
    @rajanghamal3636 23 วันที่ผ่านมา +1

    भरितीय दलाल ज्यु कान्तिपुर ले लिएको ऋण कान्तिपुर ले तिर्छ कि दिल भुसान पाठक ले। पाठक ले कम्पनी छोड्ये कान्तिपुर को मालिक ले तिर्ने कि पाठक ले। कस्तो हनुमान कुरा गर्छौ।

  • @user-kn5ei7so9g
    @user-kn5ei7so9g 21 วันที่ผ่านมา

    Ye taklu bhana na ta rajniti ma prakhar bhanaudale ke chai garyachan ra.ghole haru

  • @DeveshYadav-kp2kp
    @DeveshYadav-kp2kp 22 วันที่ผ่านมา +2

    यो अत्यन्तै कालो काङ्ग्रेस हो, यसले भन्ने नै त्यही हो 😅

  • @myhomektm
    @myhomektm 24 วันที่ผ่านมา +2

    अबका नेताहरु प्रचण्ड र रवि नै हुन, कङ्रेसको सरकारमा हुदा कमाउने धन्दा मात्र हुने अनि बाहिर हुदा सबै बिग्रेको देख्ने अँखा मा अलि राम्रो चस्मा लगाउनु पर्ला कि

  • @simonmen2378
    @simonmen2378 23 วันที่ผ่านมา +1

    Anuhar herdai brastachari jasto cha jhata ko.kati corrupted garyo hola yo mache le afna palama.Rip Kalo Congress😡

  • @parshudhamala4359
    @parshudhamala4359 24 วันที่ผ่านมา +1

    यी कङ्रेसी बुढा अरुन सुवेदी नि खर्ब पति रछन

  • @gopalsharma9686
    @gopalsharma9686 23 วันที่ผ่านมา

    Yo aafu lai thulo manche bhancha

  • @parbatikhaniya4318
    @parbatikhaniya4318 24 วันที่ผ่านมา

    Right

  • @kalapanithapa5598
    @kalapanithapa5598 24 วันที่ผ่านมา

    विश्लेषण तथ्यपूर्ण छ !

  • @chandanjaiswal1620
    @chandanjaiswal1620 23 วันที่ผ่านมา

    Right

  • @narendrabhusal5090
    @narendrabhusal5090 24 วันที่ผ่านมา

    Right