Takshashila: प्रचण्ड खलनायकबाट जोकर भए, रवि चर्चायोग्य पात्र होइनन् ! | Prakash Giri || Kishor Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • #Takshashila #PrakashGiri #KishorNepal
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

ความคิดเห็น • 102

  • @badriprasadsharma861
    @badriprasadsharma861 4 หลายเดือนก่อน +7

    भनि रहनु नै पर्दैन यो ब्यबस्था त्यही नाटक देखाउने रङ्गमञ्च हो र त्यस्का पात्रहरू 062/63 पछी पर्दामा देखीएका ब्यक्तित्व सबै हुन् । जसले देशलाई आज यो अबस्थामा ल्याई पुर्याउन प्रमुख भूमिका खेलेको बिभिन्न मिडिया मार्फत धेरै बिद्वानहरुले स्पष्ट पारी सकेका छन् ।

  • @basudahal6225
    @basudahal6225 4 หลายเดือนก่อน +24

    इर्ष्या,कुन्ठा,अहंम र घमन्डले ग्रसित मानिसहो किशोर नेपाल

    • @completenepal238
      @completenepal238 4 หลายเดือนก่อน

      बिल्कुल सहि

    • @Kumar-p8m
      @Kumar-p8m 4 หลายเดือนก่อน +1

      Chhudra bolne ma 1ma rabi r 2 ma kp oli re swagat Nepal ko vanai.

    • @zxzxzx251
      @zxzxzx251 4 หลายเดือนก่อน +3

      तेरो बाउ रवि र ओली जस्तै

  • @bhavinpulami4900
    @bhavinpulami4900 4 หลายเดือนก่อน +9

    प्रचण्ड माहान नेता हो भनेर खुब लिपा पोती गर्ने प्रचण्ड को गुण गान गाएर कहीले नथाक्ने पत्रकार आज कसरी यस्तो कुरा गर्न आईपुग्यो ?

    • @nischalthapa3588
      @nischalthapa3588 4 หลายเดือนก่อน

      Sahi kuro ....esta patrakar le garda le desh bigreko desh

    • @Namaste775
      @Namaste775 4 หลายเดือนก่อน

      माग्ने लाई पैसो पुगेन !

  • @sureshji8334
    @sureshji8334 4 หลายเดือนก่อน +7

    यो प्रदिप गिरीले राम्रो मान्छे पाउँदैन रहेछ यस्तै सस्ता दलाल खोजेर ल्याउँछ । देशद्रोही लोभि लुब्ध लपस्तराको बिशेषता यहि हो ।

  • @purnakoirala1819
    @purnakoirala1819 4 หลายเดือนก่อน +7

    यो मान्छे भन्दा सन्का अरु कोहि छैन

  • @chinmagar8520
    @chinmagar8520 4 หลายเดือนก่อน +4

    कैलास कान्दले गर्दा धेरैले थाह पाउने मौका पायो कि नेपालमा स्वतन्त्र पत्रकार पत्रकारिता छ छैन भन्ने कुरा

  • @ArunTiwari-h5x
    @ArunTiwari-h5x 4 หลายเดือนก่อน +2

    Right analysis.

  • @avishekpandey4477
    @avishekpandey4477 4 หลายเดือนก่อน

    नेपाली काङ्ग्रेस लाई कालो काङ्ग्रेस बाट मुक्त नगरेसम्म मुलुक जनता सेना र राजाको कदापी रक्षा हुनै सक्दैन।लोकतान्त्रीक काङ्ग्रेस आजको आवश्यकता हो।

  • @dilurajamajhi7138
    @dilurajamajhi7138 4 หลายเดือนก่อน +2

    किशोर नेपाल ले धुर्मुस सुन्तली लाई यिनीहरू कलकार हुन रंगशाला बनाउन सक्दैनन् भन्दा दुनियाले गाली गरे तर उनलेे भनेको अाखिर त्यै भयो रविलाइ पनि यो पनि भएरै छोडछ

  • @subhashkadariya9079
    @subhashkadariya9079 4 หลายเดือนก่อน

    यहाँ कृष्ण प्रसाद भट्टराई कोहि छैन। सत्य वचन।

  • @tekbhandari7311
    @tekbhandari7311 4 หลายเดือนก่อน +2

    क्याप्सन नै काफी छ, कुरा यहि हो ।

  • @rambist6592
    @rambist6592 4 หลายเดือนก่อน +11

    कसैले केहि नभन नरक जाने बेलामा याे बुढाेले गुलामि गर्दै झुट बाेल्दैछ,अब ६ महिना भन्दा बढि बांच्ला जस्ताे छैन,चित्र गुप्त अझै चांडाे आउ यस्ता १०० लैजाउ

  • @naremyaan
    @naremyaan 2 หลายเดือนก่อน

    Next interview needed

  • @KishorAryal-p3d
    @KishorAryal-p3d 4 หลายเดือนก่อน +4

    यथार्थ बाेल्ने निर्भिक पत्रकार किशाेर नेपाल।सहकारि ठगकाे बारेमा स्पस्ट पार्दिनु हाेला❤❤

    • @completenepal238
      @completenepal238 4 หลายเดือนก่อน

      सबैले बुझी दिनुपर्ने कालो काग्रेसको यस्तो बाध्यता छ यति बेला !
      -------------------
      काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ!
      धन्यवाद !

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 4 หลายเดือนก่อน

    Good analysis

  • @omupadhyaya5117
    @omupadhyaya5117 4 หลายเดือนก่อน

    बरिष्ठ पत्रकार किशोर नेपाल ले पहिला प्रचन्ड लाई डाईनामिक नेता मान्नु हुन्थ्यौ। प्रचन्ड को जुगा सेक्सी आलेख पनि लेख्नु भयो ,कोही समय पहिला प्रचण्डले संसद बिघटन गर्छन भन्ने अन्तर्बार्ता दिनु भयो अहिले प्रचण्ड जोकर हुन्छन भन्नुहुन्छ। ।

  • @clientestwood1441
    @clientestwood1441 4 หลายเดือนก่อน

    सुर बेसुर जड्याहा नम्बर १, राष्ट्रपतिबाट चाडै नै पुरस्कार पाउने सम्भावना,त्यो पनि छालाको ।

  • @blksinglega6752
    @blksinglega6752 4 หลายเดือนก่อน

    I noted how is kishor nepal !!

  • @narayanbohara4824
    @narayanbohara4824 4 หลายเดือนก่อน +1

    आफुलाइ बरिस्ठ ठान्ने किशोर नेपाल सिरोहियाको ३ ओटा नागरिकता बिध हो ...?

  • @Himal-k3p
    @Himal-k3p 4 หลายเดือนก่อน

    प्रचन्ड जस्तो पत्तुर धोकेबाज नेता कोही छैन

  • @ratnathakali642
    @ratnathakali642 4 หลายเดือนก่อน

    यो मान्छे पनि भारत बाट परिचालीत हो

  • @yamnathpaudel8458
    @yamnathpaudel8458 4 หลายเดือนก่อน

    गर्छ भने कंग्रेसले गर्छ, नेता छन् कंग्रेसमा छन्, यो अवस्था आयो कंग्रेसले गर्दा आयो, खोइ अब कंग्रेसले केही गर्छ जस्तो लाग्दैन !!!!!

  • @ramnarayankhadka5958
    @ramnarayankhadka5958 4 หลายเดือนก่อน

    यो बूढो पनि आफुलाइ अहम् भन्ने कहिबाट परिचालित ब्यक्ति हो।

  • @vijaykhadka2619
    @vijaykhadka2619 4 หลายเดือนก่อน

    नमस्कार

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 4 หลายเดือนก่อน

    शेखर कोइरालाबाट काङ्ग्रेस चल्दैन म ठोकुवा साथ भन्छु ।

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 4 หลายเดือนก่อน

    प्रेस स्वतन्त्रताको नाममा अहिले जे बोल्ने जे पनि लेख्ने भएको छ नेपालको पत्रकारिता ।

  • @AngSherpa-lu5zh
    @AngSherpa-lu5zh 4 หลายเดือนก่อน +1

    Rip

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 4 หลายเดือนก่อน

    अर्काको नाउंको नम्बरमा कीर्ते नागरिकतावाहक मीडिया टाइकुन ब्लाकमेलरको पक्षपाति

  • @nagendrashahi9244
    @nagendrashahi9244 4 หลายเดือนก่อน

    Ok NEPAL SIR , you seem positive towards SIROHIYA.
    Can you tell what exact is SIROYI’s citizenship?
    There seems many legal issues while issuing citizenship.
    Fake is fake & genuine is genuine.
    Do not chew your jaw.

  • @karkikarki6847
    @karkikarki6847 4 หลายเดือนก่อน

    एक्स्पाएर हुन लागेको दलाल हरुलाइ बोलाएर जेसुकै उकाल्न लगाउनुहोस, तेस्ले कुनै माने राख्दैन

  • @ItsMe-ix4pq
    @ItsMe-ix4pq 4 หลายเดือนก่อน

    डाइनोसर पत्रकार जो इर्ष्या र जलनले तड्पिरहेका छन।

  • @nchalse2264
    @nchalse2264 4 หลายเดือนก่อน

    Kishore Nepal.... Manxenai hoina

  • @VV-vo6xm
    @VV-vo6xm 4 หลายเดือนก่อน

    हिजो सम्म प्रचण्डको खूब तारिफ गर थियो यो नेपालको एक नम्बरी जंडयाहा पत्रुकार , आज यसको “ God Father “ समाउनो वित्तीकै सबै चिज upside -down ? जंडाहा अझै नागरिकता हरायो होला रे , यि चोरहरु नै हुन् शिरोहायालाई भडकाउने ।

  • @jeevankc8584
    @jeevankc8584 4 หลายเดือนก่อน

    Yesta yesta hamra agraj chan, kasle kahan gayera kun bela aafno kaalo kuna dekhauncha kehai bhar chaina, dhannya dhannya cha , pasupati naath le nai jogaun yo des ra janataalai. ... tara galile chai ghokro samma futne gari pet bharene bho bicharaako dayaa lagyo. .. ..

  • @govindamagar2498
    @govindamagar2498 4 หลายเดือนก่อน

    चाकमा कसिलो डण्डा हान्नु पर्ने
    कुरूप आकृति 🎃🎃🎃🎃🎃🎃🎃🎃🎃🎃🎃🎃🎃🎃

  • @samsungtest6959
    @samsungtest6959 4 หลายเดือนก่อน

    इ किशोर बुढा पनि कैलाश सिरोहिया को रकम ले पेट पालेका मान्छे हुन ।

  • @DeveshYadav-kp2kp
    @DeveshYadav-kp2kp 4 หลายเดือนก่อน

    अब यो सिरोहियाले फालेको हड्डीमा बाँचेको दारुको घैंटेले मालिकको बफादारी त गरिहाल्छ 😢😅

  • @chinmagar1691
    @chinmagar1691 4 หลายเดือนก่อน

    लाजको पसारो

  • @shivasharma2609
    @shivasharma2609 4 หลายเดือนก่อน

    यो राम्रो मनोवृत्ति भएको पत्रकार होइन ।

  • @sajgautam
    @sajgautam 4 หลายเดือนก่อน

    तपाईलाई चाही खाली प्रचण्डको मात्र पिर हुदो रहेछ त् ! देशको पिर गर्नु पर्यो जब सम्म कम्युनिष्ट रहन्छ तब सम्म नेपालको अस्तित्वको खतरा हुन्छ

  • @countryexplore158
    @countryexplore158 4 หลายเดือนก่อน

    मान नमान मे तेरि मेह्मान टाएप को मान्छे लाग्यो😂😂😂😂

  • @dineshmainali369
    @dineshmainali369 4 หลายเดือนก่อน +3

    यो 12 भाइको मिडिया हो सबैलाइ चेतना भया।एक dislike अवस्य

  • @parsuramkadariya391
    @parsuramkadariya391 4 หลายเดือนก่อน

    Kada xan buda

  • @sudipbhattarai58
    @sudipbhattarai58 4 หลายเดือนก่อน

    तँ मुजी बुढा होस, भाते

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 4 หลายเดือนก่อน

    कुन्ठाले भरियको बुढे हनुमान

  • @subashbaral6334
    @subashbaral6334 4 หลายเดือนก่อน

    Kattar congress samarthak ko interview harejasto lagyo malai ta😂

  • @surajpoudel204
    @surajpoudel204 4 หลายเดือนก่อน

    Kishor nepal is now known by me is selfish. He isn’t talking as a patrakar, biased by somewhere

  • @bishalgiri5209
    @bishalgiri5209 4 หลายเดือนก่อน

    Kisor nepal lai bolakai vayera yo challenge block garnu parne vayo

  • @madhukarkarki6909
    @madhukarkarki6909 4 หลายเดือนก่อน

    Kishor nepal aba date expired vayechhan hai

  • @danjargha5037
    @danjargha5037 4 หลายเดือนก่อน

    रबि लाई चिन्दिन रे????????

  • @rajkumarshrestha7582
    @rajkumarshrestha7582 4 หลายเดือนก่อน

    Gire sir aba bazet pani asari auxa kathan matra gaunu hai dash ko bariya kahixina

  • @Ispeak764
    @Ispeak764 4 หลายเดือนก่อน

    फाल्तु गफ !!

  • @kebalkarki6523
    @kebalkarki6523 4 หลายเดือนก่อน

    यो खाते पत्रकारपनि कैलास सिरोहियाको जुठो खायर हुर्केको रहेछ भन्ने प्रष्ट भयो । यसको बाउलाइ रबिले समातेदेखी रबिबिरुद्द बोल्नेलाइ मात्रै लेरायर बोल्न लगाको छ ।

  • @rtimalsina12345
    @rtimalsina12345 4 หลายเดือนก่อน

    बुद्धिजीवी पत्रकार अझ वरिष्ठ पत्रकार। छि छि स्तर

  • @HemrajMijar
    @HemrajMijar 3 หลายเดือนก่อน

    Nayak chahi ko hota phule buda

  • @rajutamang5393
    @rajutamang5393 4 หลายเดือนก่อน

    Ttapaiko anubavko kadargardai ma pani prachandako abasyaktanai thanthe...tara aba wahako udaan pugyo jasto xa

  • @arjunkc6583
    @arjunkc6583 4 หลายเดือนก่อน

    वाहियात

  • @bikashghalan5282
    @bikashghalan5282 4 หลายเดือนก่อน

    Chor kura kinagatne

  • @user-xj6uu7gg8e
    @user-xj6uu7gg8e 4 หลายเดือนก่อน

    Yo kishore daaka Nepal Television ko Camera Chor ho

  • @pralhadadhikari3335
    @pralhadadhikari3335 4 หลายเดือนก่อน +1

    पत्रकारको नामको कलंक
    जड़िया

  • @gauravmagar1079
    @gauravmagar1079 4 หลายเดือนก่อน

    यस्तो मुजि जमानाको बढो लाई बोलाएर काम छैन 😅😅

  • @ABC-gp1dp
    @ABC-gp1dp 4 หลายเดือนก่อน +1

    Jadiya 😂😂

  • @lhakpagyalusherpa5639
    @lhakpagyalusherpa5639 4 หลายเดือนก่อน

    Just drama!?

  • @kushalkkharel
    @kushalkkharel 4 หลายเดือนก่อน

    A psychopath. ..Kishore Nepal. Advocates for..same crooked parties and master...we know your time to leave world is near since you are old. But sir...it is us who have to live with this political tragedy. With age certainly people loose sense.

  • @sabinregmi7096
    @sabinregmi7096 4 หลายเดือนก่อน

    Prakesh sir ko ma thulo fan hum sir kina hjr ko interview lagatar aaudina please tell me if you correct pratkar ho bhani la sorry for comments

  • @roshan1304
    @roshan1304 4 หลายเดือนก่อน

    Yesta lai desh nikala gar Sarkar ...RIP !....

  • @MrAmrit53
    @MrAmrit53 4 หลายเดือนก่อน

    Patru bhai gayechan yini,

  • @mahadevbhusal4652
    @mahadevbhusal4652 4 หลายเดือนก่อน

    Yo,manchhe ta goru rahechha

  • @Drgaulebaldev
    @Drgaulebaldev 4 หลายเดือนก่อน +2

    एक्ला बृहस्पतिको खरो विश्लेषण !

  • @MithuPaudel-c1o
    @MithuPaudel-c1o 3 หลายเดือนก่อน

    fan kira

  • @amritbhandari9142
    @amritbhandari9142 4 หลายเดือนก่อน

    Media haru man paraune manxe khojera faltu kura kina garxan?? Kantipur ko Malik giraftar hune aru kina tarseka afu sahi nabhako hou?kamau•••••

  • @chandra-1
    @chandra-1 4 หลายเดือนก่อน

    राज्य बिरुद्दका अभिब्यक्ती।जस्ले समाधान बिनाको आलोचना गर्छ त्यो स्याल बासेको मात्र हो।

  • @completenepal238
    @completenepal238 4 หลายเดือนก่อน

    कस्ता कस्ता आरिसे कुन्ठा ग्रस्त्त हिरिन ल्याउछ हो बोल्न !

  • @nawarajkhanal9366
    @nawarajkhanal9366 4 หลายเดือนก่อน

    प्रकासगिरीले यो बौलाहा बाहेक अरु guest अरु पाउँदैन

    • @santoshpoudel2449
      @santoshpoudel2449 4 หลายเดือนก่อน +1

      legendary journalist hun , kishor Nepal , muji aarko bichar ko mannar gar !

    • @nawarajkhanal9366
      @nawarajkhanal9366 4 หลายเดือนก่อน

      @@santoshpoudel2449 तँ भाइ मुजि भनिस तेरो हैसियत बुझियो तँ जस्ताले को कस्तो भनेर सिकाउनु पर्दैन मैले यस्लाई 2053 साल देखि चिन्छु

  • @dryamrasaily572
    @dryamrasaily572 4 หลายเดือนก่อน

    ❤❤❤❤

  • @RajendraShrestha-oz3nl
    @RajendraShrestha-oz3nl 4 หลายเดือนก่อน

    Kishor ji sahi kura.