PUSHPA KAMAL DAHAL 'PRACHANDA' AND PREM BANIYA : TALKING ABOUT LIFE, REVOLUTION AND MORE

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • झण्डै १० वर्षअघि गरिएको 'दुर्लभ विषयपरक' अन्तर्वार्ता । ४४ मिनेट समय निकाल्नुहोस् र जीवनकै रसिक पक्षमा बुझ्नुहोस् प्रचण्डलाई । असाध्यै रोमाञ्चक, केही दुर्लभ : प्रचण्ड-प्रेम वार्ता !!
    Prem Baniya With Pushpa Kamal Dahal 'Prachanda'
    Category : Biography.

ความคิดเห็น • 293

  • @chetnathkanel4237
    @chetnathkanel4237 5 ปีที่แล้ว +30

    यति राम्रो अन्तर्वार्ता लिन सक्ने हाम्रो प्रेम कता हरायो ? नेपाललाई खाँचो छ ।

    • @krishnaramdhital7417
      @krishnaramdhital7417 4 ปีที่แล้ว

      साच्चै सर। अब बिदेशीएका र बिदेशीन बाध्य भएकालाई बोलाउन पर्यो।

    • @anitahonkong4731
      @anitahonkong4731 3 ปีที่แล้ว

      @@krishnaramdhital7417 ?

    • @EzpdRegmi
      @EzpdRegmi 3 ปีที่แล้ว

      America gayo yo mugi
      Prem.
      Varu rishi thik x

  • @chhiringtamang.4235
    @chhiringtamang.4235 6 ปีที่แล้ว +8

    Pream sirle garerko question ma nero saluta xa.. जय स्वाभिमान प्रेम बनिया ।

  • @jeevanchapagain5656
    @jeevanchapagain5656 5 ปีที่แล้ว +9

    it's 2019 and i am still watching every year Prem Baniya With Pushpa Kamal Dahal 'Prachanda' one of good person

    • @hemrajkhatri333
      @hemrajkhatri333 ปีที่แล้ว +2

      jaanmaraमान्छे कोखुनखानेकुकुर

    • @LaxmiChand-f6c
      @LaxmiChand-f6c 10 หลายเดือนก่อน

      A Shit head you don't know Anus to elbow.wah brutal criminal blood sucker Prachande is good man?

  • @makeiteasy6849
    @makeiteasy6849 8 ปีที่แล้ว +14

    Prem Baniya is a great interviewer !!!

  • @deepsagarpant6652
    @deepsagarpant6652 4 ปีที่แล้ว +6

    Wow great inspirational story comrade prachand and great journalist prem baniya🙏🙏!!

  • @yubarajbc20
    @yubarajbc20 10 หลายเดือนก่อน +4

    सबैभन्दा मन परेको अन्तरबार्ता ।

  • @TajaKhabarTV
    @TajaKhabarTV 8 ปีที่แล้ว +16

    प्रचण्डले सस्तो लोकप्रियताको लागि रामो काम गर्न खोजे जस्तो गर्दैछन् ।

    • @sujandevkota7474
      @sujandevkota7474 7 ปีที่แล้ว +2

      tyo tapai ko soch ho tara yethatha maa usle desh ko bikass ko laagi nai kaam gareko ho

  • @sushilbista1987
    @sushilbista1987 8 ปีที่แล้ว +25

    प्रचण्ड मेरो आखामा यो देश को आसा र भरोसाका नेता होइनन्
    तर
    प्रचण्डले यहाँ जुन पारामा आफ्नो जिवनको सङ्ह्र्स र ब्यत्तिगत जीवन लाई प्रस्तुत गरे त्यो अत्यन्तै मार्मिक लाग्यो । अनि उनिले यहाँ आफ्ना एक एक भोगाइ लाई जस्ता को त्यस्तै सम्झेको देख्दा यो भान हुन्छकी उनी ओउसद मानिस भन्दा फरक थिएनन ।
    तसर्थ अब उनिले यो देशको बारेमा सोच्नु पर्छ । उनी अहिले दोस्रोपटक यो देशको प्रधानमन्त्री भएकाछन देशको मुहार फेर्ने ठाँउमा छन । देशलाई समृद्धि को दिसामा होमिदेउ अनि आफ्नो प्रचण्ड ताप इतिहासमा सदाबहार छोडेर जाउ । सुभकामना छ ।

  • @narendrajoshi788
    @narendrajoshi788 6 ปีที่แล้ว +21

    अन्तर्बार्ता भने को यस्तो हुनु पर्छ ।

  • @HemSunar-w2w
    @HemSunar-w2w ปีที่แล้ว +2

    kati ramro antarbarta

  • @Alam.mix.
    @Alam.mix. 4 ปีที่แล้ว +6

    राजनेता प्रचण्ड✊

  • @पुर्बेलिसाहिलो
    @पुर्बेलिसाहिलो 8 ปีที่แล้ว +22

    जस्ले जे भने पनि बिपि पछिका युग का नेता चै यिनै हुन। जो अघि बद्छ त्यस्को खेदो गाली गर्ने चलन त दुनियामा नै हुन्छ।

  • @abrahamtamang6656
    @abrahamtamang6656 8 ปีที่แล้ว +9

    Get positive lesson from pm prachanda .very good and excellent interview .real interview

  • @akc_staystrong1640
    @akc_staystrong1640 4 ปีที่แล้ว +2

    Janta aakhir yesto kura janna chahanxa.. Great interview

  • @umobileumobile8047
    @umobileumobile8047 6 ปีที่แล้ว +7

    देश र जन्ता को लागि सोच्ने महान नेता क प्रचण्ड मात्रै हुन

    • @gauravshrestha5719
      @gauravshrestha5719 4 ปีที่แล้ว

      Haha..prachandey ko chaak chaat muji jholeyy

    • @NewmoneyHassan11
      @NewmoneyHassan11 3 ปีที่แล้ว

      @@gauravshrestha5719 hjurlai man pari bolna pani prachanda le deyhun, halka savya banam hai sir with due respect☺

    • @gauravshrestha5719
      @gauravshrestha5719 3 ปีที่แล้ว

      @@NewmoneyHassan11 गणतन्त्रले बोल्ने अधिकार दिएको छ र बोल्न पाएका छ्स भन्ने गणतन्त्रकोकाट्टो खाएका भिरुङ्गेहरुलाइ सोध्न मन छ ajo voli andolan garne hamra दाजु भइ किसान हरुले सालै पिच्छे बोलेको बोलेइ छ्न त जति बोले नि आबश्यकता पुर्ती हुन्न भने बोल्नु र नबोल्नुमा के फरक भो हनुमाने हरु ?

  • @sarojshrestha048
    @sarojshrestha048 ปีที่แล้ว +1

    प्रेम बानिया नेपाल आउने अनि नया बिचार को अनुभव सबै नेपालिहरुलाइ आसाको दियो दिने पर्तिक्छ्या कहिले पूरा होला???

  • @conformdhami
    @conformdhami 6 ปีที่แล้ว +26

    नेपाली जनक्रान्तीका महानायक
    कमरेड प्रचण्ड जीन्दाबाद।।।।

    • @samirdhamala6306
      @samirdhamala6306 5 ปีที่แล้ว

      झोले थुक्क माहा नाएक हाहाहाहा KTM सहर गएर हेर माहा नाएक ले कस्तो पारे को रहेछ

  • @khagendrabm9223
    @khagendrabm9223 4 ปีที่แล้ว +7

    Inspirable interview

  • @rameshkumarrk9213
    @rameshkumarrk9213 9 วันที่ผ่านมา

    देशको एकमात्र राजनेता प्रचण्ड

  • @yadavdevkota1071
    @yadavdevkota1071 6 ปีที่แล้ว +25

    नेपाली जनताले चिन्न नसकेको दुस्मन हो यो ! नेपाल आमाको कुपुत्र !

  • @SriShTy273
    @SriShTy273 5 ปีที่แล้ว +5

    Nice interview

  • @raimanbahadur2055
    @raimanbahadur2055 8 ปีที่แล้ว +8

    Jaynmara teyti belai pilot vako bhaea kati ramro hunethiyo, 17000 nirdosh nepali haru ko jayan ta jane thieana.

  • @ShantiShah-pi5of
    @ShantiShah-pi5of 9 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @dillirajbashyal3995
    @dillirajbashyal3995 ปีที่แล้ว +1

    अबको बाटो सुशासन र समृद्धिलाई।

  • @rishabacharya2862
    @rishabacharya2862 16 วันที่ผ่านมา

    म फेरी आज निदाउने समय प्रचण्ड र प्रेम बानियाँ सुन्दै छु।
    १०औं संविधान दिवस, २०८१/०६/०३, २२:५५

  • @gangabahadurgurung6217
    @gangabahadurgurung6217 6 ปีที่แล้ว +12

    के त्यस्तो गरिबीको जीवन बिताएका प्रचण्ड एकाएक जनयुद्द गरिसकेर नेता हुँदाबित्तिक्कै या जनयुद्दको नायक हुनेसाथ नेपाली राजनीतिक नेता भएर काम गर्ने बित्तिक्कै त्यत्रोबिधी सुबिधाभोगी नेता अर्थात सुबिधासम्पन्न ब्यक्ति कसरी भयो त ? सम्पत्ती छानबीन त यहाँँको पो हुनुपर्ने देखिन्छ त नि ?

    • @bbmgrbbmgr9663
      @bbmgrbbmgr9663 3 ปีที่แล้ว

      को भयो सुबिधा सम्पन्न ? घर छैन भाडामा बस्या छ ।

  • @BhupalOli-h3c
    @BhupalOli-h3c 3 หลายเดือนก่อน

    कुरा सुन्दा लाग्छ प्रचण्ड पाईलट भएर या युद्ध लडेर जसरी भए पनी यो देशमा धेरै दुर्घटना बनाउने योजना रहेछ आखिर दुर्घटना बनाएरै छोडे अब देश नै दुर्घटना मा बनाउछन

  • @lordbuddhagod3533
    @lordbuddhagod3533 6 ปีที่แล้ว +6

    Interesting prem sir and prachanda

  • @gsp8642
    @gsp8642 4 ปีที่แล้ว +3

    17हजार जनता को सराप लागोस एस लाई

  • @dipenxnp9509
    @dipenxnp9509 6 ปีที่แล้ว +1

    क. नेत्रविक्रम चन्द विप्लव र एकिकृत जनक्रान्ति सम्बन्धित अन्तरवार्ता बनाइदिनु भए आभारी हुने थियौ । जहासम्स मलाई लाग्छ, प्रचन्ड बाबुराम संसदिय ब्यबस्था मा पतन भइसकेको एक अवसरवादी नेता हुन् । अब नेपालमा जे गर्छन् क.विप्लपले गर्छन् ।

    • @orajesh621rajeshkumar5
      @orajesh621rajeshkumar5 5 ปีที่แล้ว

      हुनसक्छ

    • @Nispanparu
      @Nispanparu 4 ปีที่แล้ว

      Khulkyayo vaag napara hineko dalal le kunai kutta le kei gardaina des lai sabai aafnai duno sojyaune hun

  • @orajesh621rajeshkumar5
    @orajesh621rajeshkumar5 5 ปีที่แล้ว +4

    ईतिहाश्का नायेकको अन्तरबार्ता सुन्दा धेरै ग्यान पाईयो तर किन कम्रेद आज तपाईं झुक्नुभैइराछ देश तपाईको आशामा र जिम्मामा छ देश बनाउनुस सुभकामना।

  • @sambandhayoutubechannel5272
    @sambandhayoutubechannel5272 6 ปีที่แล้ว +4

    I like parchand I hope you will good work ..

  • @zuubaid
    @zuubaid 4 ปีที่แล้ว +1

    Last ma ayara sabai santi samjauta 12 bude samjauta etc sabai sallahle hune vaya akhir jana yuddha k ka lagi?

  • @nepalipeter8391
    @nepalipeter8391 4 ปีที่แล้ว +6

    Prachanda is great leader

  • @DevendraKumar-uq9bl
    @DevendraKumar-uq9bl 7 ปีที่แล้ว +25

    राजनेता प्रचण्ड जिन्दावाद

  • @Thebeginner24
    @Thebeginner24 4 ปีที่แล้ว +6

    Still..dynamic leader of Nepal

  • @samipapudasaini933
    @samipapudasaini933 6 ปีที่แล้ว +3

    Great brave nepali choro.go continue

  • @hamronewsnepal7192
    @hamronewsnepal7192 7 ปีที่แล้ว +14

    निश्चित रुप्मा प्रचन्ड ठिक ठिकै लाग्छ

  • @khadakay9093
    @khadakay9093 6 ปีที่แล้ว +4

    थुक ब्यकुप बिगतको 10,11 बर्षको अन्तरालमा कतिको ज्यान लिस कतिपएको सिन्दुर पुछियो कति पय टुहुरा भए कति पए अपाङ्ग भए क्या छ। हाम्रो देशमा कानुन ।हात्यार हरु अगाडी अच्चम छ। बा

    • @orajesh621rajeshkumar5
      @orajesh621rajeshkumar5 5 ปีที่แล้ว

      देशले मागेपछि 2/4 सपूत मर्नुपर्छ साथि

  • @prashantsigdel4244
    @prashantsigdel4244 4 ปีที่แล้ว +8

    कती सालिन बोली
    पार्टी मात्र होइन
    आफु मात्र होइन देश पनि बनाउ

  • @bharatdc2903
    @bharatdc2903 6 ปีที่แล้ว +11

    हजारौ जनताको रगतमा होलि खेलेर नेता बन्ने आफना छोरा बुहारी लाई मन्त्री बनाउन नेताहरु , नेता होइनान देशका कलङग हुन..... ।
    ।।

  • @premlama9159
    @premlama9159 6 ปีที่แล้ว +2

    he is good.talking about prithvi narayan shah

  • @abrahamtamang6656
    @abrahamtamang6656 8 ปีที่แล้ว +22

    प्रचण्डा गरिबीको नेता हो प्रचण्डाले बुदी पुराए नेपाल बन्छ

    • @gauravshrestha5719
      @gauravshrestha5719 4 ปีที่แล้ว

      Geda vann muji..prachanda ko chaak sung gayera

  • @Shibrajbishwakarma980
    @Shibrajbishwakarma980 8 วันที่ผ่านมา

    प्रचण्ड ईतिहास बनाउन सक्ने नेता हो !!राम्रो नराम्रो आफ्नो ठाउमा छ यो सब प्रचण्ड कै कारन हो

  • @maj2375
    @maj2375 9 หลายเดือนก่อน

    Love this man

  • @Yatri.Prakash
    @Yatri.Prakash 6 หลายเดือนก่อน

    ✊✊✊

  • @Basantthapa604
    @Basantthapa604 3 หลายเดือนก่อน

    राजनेता ❤

  • @krishnadhami7909
    @krishnadhami7909 ปีที่แล้ว

    Today I am watching

  • @danbahadurbhandari063
    @danbahadurbhandari063 6 ปีที่แล้ว +5

    मेराे माअाेलि, घर र ससुरालि काङ्ग्रेस हुँदा पनि म चाहिँ कम्यूनिष्ट वने काे छु । त्यसैले प्रचण्ड कम्रेड काे नहर काे विषय सँग मेल रहेन ।

  • @chandirajghimire1547
    @chandirajghimire1547 6 หลายเดือนก่อน

    प्रचण्ड भनेकै इतिहासको कपूत हो।

  • @angsherpa8559
    @angsherpa8559 6 ปีที่แล้ว +3

    Priyanka Magar is with नेपाल कम्युनिष्ट पार्टी.
    April 15 at 9:38am
    प्रचण्डलाई केही सुझाब !! चुन्वाङ बैठकमा बाबुराम को प्रस्ताव संविधान सभा बाट नै देस्ले राजनीतिक निकाश लिने कुरा पारित गरेर आज मावबादी यो ठाउमा आइपुगेको होकि होइन ? बाबुराम बुद्दी भको ज्ञान नभको भन्ने प्रचण्डले चाहिँ खुरापाती को डिग्रीको ज्ञान लियर सधै बाबुराम लाई पार्टी भित्र दमन गर्नु भो तर बाबुराम संग इमानदारीता को ज्ञान छ तर प्रचण्डले खुरापातीको PHD गरेको डा. केपि वलि लाई बडो बिश्वास गर्नु भको छ। एमाले पार्टी संग ४०% र ६०% प्रतिसत भागबण्डामा चुनाव लड्नु भो र जित्नु भो यस्लाइ नै जनताले पार्टी एकता भयको अनुमोदन गरेको भन्नू भो तर यदि कङ्रेस संग ४०% र ६०% प्रतिसत भागबण्डामा चुनाव भको भय एमालेको हालत के हुन्थ्यो होला? पार्टी एकता गर्दा अहिले केपि वलि ले तेहि ४०% र ६०% ले गर्ने भन्दैछन यो भन्दा ठुलो बैमानी के होला र ? पार्टीमा कार्यकर्ता हरु मावबादिको धेरै छ र मावबादी पार्टी र प्रचण्ड लाई निल्नको लागि नै ४०% र ६०% को कुरा जोड जोड ले बोलिरहेका छन यो कुरा प्रचण्ड लाइ थाहा छ के ? यहि आधार मा पार्टी एकता हुने हो भने प्रचण्ड बरिस्ठ नेता मात्रै हुने निस्चित छ र पार्टी फेरि फुटाउन पनि सक्दैन सबै कार्यकर्ता हरु तितरबितर हुने छन् अनि अहिले एमालेले बेसि सिट जित्दैमा पार्टी मा नि बेसि हुने कुरा ब्यर्थको तर्क हो किनकी जन्ताको मत र पार्टी अलग अलग बिसय हो । अहिले एकीकृत पार्टीमा एक जना प्रधानमन्त्री अर्को जना अध्यक्ष हुने प्रणाली मान्ने प्रचण्डले पहिले बाबुराम संग तेस्तो प्रणाली किन नमानेको ? यदि बाबुराम लाई पहिले मावबादी पार्टी मा अध्यक्ष पद दियको भय फेरि प्रचण्ड अध्यक्ष हुन सक्ने थियो र बाबुराम संग ब्यर्थमा किन डराको त्यो बेला र एक जना प्रधानमन्त्री अर्को जना अध्यक्ष हुने प्रणाली किन नबनाको बाबुराम संग र के अहिले एमाले संग एक जना प्रधानमन्त्री अर्को जना अध्यक्ष हुने प्रणाली बनाउनु को के मत्लब छ र ? अब प्रचण्डको एकीकृत पार्टीमा प्रधानमन्त्री र अध्यक्ष हुने अवस्था हुदैन । यदि प्रचण्डले केपि वलि भन्दा बाबुराम बिकास बादी असल इमान्दारी ब्याक्ती हो भन्ने बुझ्यो भने अहिले बाबुराम संग एकता गर्न जरुरी छ र मावबादी पार्टी लाई फाइदा छ र एक जना प्रधानमन्त्री अर्को जना अध्यक्ष हुने प्रणाली मानेर बाबुराम लाई फकायर पार्टी एकता गर्ने र बाबुराम लाई यो चोटि प्रधानमन्त्री दिने हो भने केपि वलिले भन्दा राम्रो बिकास गर्ने छ र भिजन भको अभ्रस्ट ब्यक्ती भकोले गर्दा हकदार पनि हो र प्रचण्ड ले अहिले सम्म गरेको दमनको पुन्य पनि मिल्छ ।बाबुराम इमान्दारी भयको कारण ले नै प्रचण्ड आफै जाउ आत्महत्या गर्न मलाई नबोलाउ भने यो ठुलो सुझाव हो प्रचण्डले बुझे भने र मावबादि पार्टी नफुटाइ आफै व्यक्तिगत तरिकाले पार्टी छाडे यो इमान्दारी होकी होइन ? बाबुराम र प्रचण्ड मिल्यो भने मावबादी पार्टीका कर्याकर्ता पनि बच्ने खुसी हुने छन र अपहेलित महसुस गर्ने छैन तेसैले बेलैमा आँखा खोले राम्रो हो । यो कुरा प्रचण्ड सामु पुराइदिनु होला । उहि मावबादी समर्थक,Priyank Magar,

  • @bikashgautam7827
    @bikashgautam7827 3 ปีที่แล้ว +1

    Yes ..ho

  • @tulsigurung2380
    @tulsigurung2380 8 หลายเดือนก่อน

    Nice

  • @AK.534
    @AK.534 5 ปีที่แล้ว +2

    Prem dai Nepal aaunu parchh hjr

  • @entertainment-fp3ex
    @entertainment-fp3ex 8 ปีที่แล้ว +10

    saro ramro interview man paro

  • @sureshraikal9695
    @sureshraikal9695 6 ปีที่แล้ว +2

    प्रचन्ड ज्यु को कारन्ले जन्ताले न्याय पायका छन

  • @nevermind9915
    @nevermind9915 4 ปีที่แล้ว +1

    जती हेरेनी हेरूहेरू लाग्छ।

  • @nabinawasthi7183
    @nabinawasthi7183 7 หลายเดือนก่อน

    Dynamic leader

  • @yelbisongs1744
    @yelbisongs1744 3 ปีที่แล้ว +1

    great leader of nepal

  • @bishnughimire4940
    @bishnughimire4940 5 ปีที่แล้ว +2

    Prachanda le life ma thulo bhul gareka chhan. Uni politics ma nalagera pilot baneko bhaye Nepal ko yo durgati hune thiyena. Politics garna nalayak haru nai Satta pramukh bhayeko hunale Muluk ko durgati bhayo. Je hunu parthyo tyo bhayena. Je nahunu parthyo tyo bhayo.

  • @ramsubedy9807
    @ramsubedy9807 6 ปีที่แล้ว +12

    प्रचण्ड नामको अर्थत अपराधी पो रैछ!

  • @puskarbohara4018
    @puskarbohara4018 5 ปีที่แล้ว +1

    Prachand hero ho nepal ko

    • @BibekSunam
      @BibekSunam 3 ปีที่แล้ว

      Etra ko hero chor ho khateyy desh lutera

  • @tekrajdulal855
    @tekrajdulal855 ปีที่แล้ว

    Salam prachand❤️

  • @anntapanday8774
    @anntapanday8774 8 หลายเดือนก่อน

    great leader n father of democratic republic Nepal pm comrade prachanda

  • @KrishnasinghBudha
    @KrishnasinghBudha 2 หลายเดือนก่อน

    2081❤❤

  • @laughterthebestmedicine1947
    @laughterthebestmedicine1947 ปีที่แล้ว

    Nice prachanda 13:15

  • @SamSung-ev1wb
    @SamSung-ev1wb 6 ปีที่แล้ว +1

    प्रचण्ड केही हैन गिरिजाप्रसाद कोइराला थिएनन भने , गिरिजा लाई प्रचण्ड ले चिन्न नसक्नु देश आजको दुख दायी अवस्था मा आइपुग्नु हो, प्रत्यक्ष निर्बाचित कार्यकारी रास्ट्रपति बन्न को लागि गिरिजा लाई सहयोग गरेको थियो भने आज देश को भाग्य र भबिस्य मा आमूल परिवर्तन आउने थियो,

  • @compilernewgeneration7659
    @compilernewgeneration7659 5 ปีที่แล้ว +3

    प्रचण्डले देख़याए एक सच्चा नेता को चरित्र 💖💖 एक पटक हेरनै परने वीडियो
    @ESEs

  • @sureshpachhera6507
    @sureshpachhera6507 3 ปีที่แล้ว

    Interesting interview

  • @Jeettamang
    @Jeettamang 4 ปีที่แล้ว +1

    What a great interviewer....Salut Prem

  • @aawarapagaldeewana518
    @aawarapagaldeewana518 4 ปีที่แล้ว +1

    प्रचण्ड बिना नेपाल बिकास हुन असम्भब छ

  • @bibeksunnase3973
    @bibeksunnase3973 2 ปีที่แล้ว

    You have any questions, and

  • @khusalpariyar9052
    @khusalpariyar9052 8 ปีที่แล้ว +7

    hero of the nepal parchanda

    • @gaganthapa6042
      @gaganthapa6042 5 ปีที่แล้ว

      हत्यारो of the नेपाल

  • @sarjanchaudhary8522
    @sarjanchaudhary8522 6 ปีที่แล้ว +2

    भाग्यले जनताको सेवा गर्नेतिरा दोर्यायो।

  • @tirtharai642
    @tirtharai642 7 ปีที่แล้ว +1

    Pre prepared talk show!

  • @birbahadurmahat7722
    @birbahadurmahat7722 6 ปีที่แล้ว

    You have walked eight days when you have shifted village from kaski to other places. But even today nepal had no good communication. even in plain adjoining road of national Highway found dusty. So Comrad please make road for economic development of nation. Hoping your new nepal and bikas.

  • @anuraagyakha1384
    @anuraagyakha1384 ปีที่แล้ว

    पाइलट हुनु नपाएर वहाँ ,नेताजी भएर केके हुनु भयो। ड्राइभर हुनु पाइएन भने पनि नेता हुनुपर्छ ,अब,नया क्यारियर # proved

  • @7.7bmusicgamesandhighlight72
    @7.7bmusicgamesandhighlight72 3 ปีที่แล้ว

    where is prem baniya now?

  • @entertainment-fp3ex
    @entertainment-fp3ex 5 ปีที่แล้ว +2

    प्रचण्ड नै येक मात्र देस का बलिया र साहसी ब्याक्ती हुन

  • @prashantadhikari8438
    @prashantadhikari8438 4 หลายเดือนก่อน

    तर वहाँ पाईलट बन्नुभयन/आकाशैमा चिीलघुम्याे फननन नाैले दिदी घर कहाँ हाे भनेर /जनताकाे घरघर्मा पुग्नु भयाेत् कस्ले देख्याे रअनिी भन्याेत

  • @maheshchaulagain1250
    @maheshchaulagain1250 8 ปีที่แล้ว +4

    मुख ले राम राम बगली मा छुरा।।। तैपनी ठाउ मा हुनुन्छ राम्रो नेपाल हेर्न पाईयोस।।।।।।

  • @dareylgurungoffical8329
    @dareylgurungoffical8329 ปีที่แล้ว

    झुट कुरा गय्रो

  • @Educated.World100
    @Educated.World100 ปีที่แล้ว

    संघियता, समानुपातिक, समावेशिता धर्मनिरपेक्षताका नायक कमरेड प्रचण्ड ।
    सर्बहारा गरिब दुखी निमुखा दलित जनजाति मधेसी मुस्लिम आप्रबासी महिला बालबालिका आदिबासी सुकुम्बासी पिछडिएका वर्ग जेष्ठ नागरिक अपाङ्गता भएका दुर्गम क्षेत्रका श्रमजीवी बर्ग अन्यायमा परेका उत्पिडित वर्ग समुदायको हकहित अधिकार सुनिश्चित गर्न गरिएको दश वर्षेय माहान जनयुद्धका सुप्रिमो

  • @rojanlimbu3069
    @rojanlimbu3069 6 ปีที่แล้ว

    Very nice speech

  • @manishneupane3683
    @manishneupane3683 4 ปีที่แล้ว +1

    i like this show

  • @gopalacharya1065
    @gopalacharya1065 4 ปีที่แล้ว +2

    prem ko interview ramro xa but prachand ko natak khatra xa..

  • @pujanguragainguragain6720
    @pujanguragainguragain6720 8 ปีที่แล้ว +1

    prachanda ji bakhara ra bhusi charauda ko yad ta racha tara ailay pani 2.3 million people doing the same things what you think about them coz now your in the power in the place where you can do better for the nation and poor people you only think about self right ?? lets see dont forget your step you will fall down ok

  • @sindhukharel9932
    @sindhukharel9932 3 ปีที่แล้ว

    Good news

  • @diprajthapa2246
    @diprajthapa2246 6 ปีที่แล้ว

    interesting

  • @tanjenkumar520
    @tanjenkumar520 6 ปีที่แล้ว +1

    Jay prachanda

  • @NabinOli-w8p
    @NabinOli-w8p 17 วันที่ผ่านมา

    0:52

  • @nimizumi5930
    @nimizumi5930 6 ปีที่แล้ว

    Good

  • @ektvshows1179
    @ektvshows1179 8 ปีที่แล้ว

    पुष्पकमल कमल को फुल जस्तै १० बर्ष को उमेर देखि नै कोपिला को प्रक्रिया मा अघि बढ्यो अनि १० बर्षे जन युद्ध मा फक्रिन सफल भयो तर फेरी १० बर्ष मा नै फुल ओइलिएको छ |
    सुन्दा अफ्ठ्यारो सुनिए पनि , यदि काडा भएर प्रचण्ड बनेर आँकुरा लगाएको भए सायद तिखो काडा मा सबै उनिदै गरेका हुन्थे होला ? अनि अझ दसौ बर्ष तिखारी रहेको हुन्थ्योकि ?

  • @sundar1440
    @sundar1440 5 ปีที่แล้ว +1

    I support you prachanda

  • @laughterthebestmedicine1947
    @laughterthebestmedicine1947 ปีที่แล้ว

    13:43

  • @nepalnepal7478
    @nepalnepal7478 7 ปีที่แล้ว +1

    Good man

  • @asmitdeepak4084
    @asmitdeepak4084 8 ปีที่แล้ว +2

    हाम्रो पैशा खाईगो

  • @bhimsapkota1714
    @bhimsapkota1714 8 ปีที่แล้ว +4

    ma emale nikat manxe hu tara prachanda laai raajneta vanna ruchaauxa

  • @durgashrestha8540
    @durgashrestha8540 ปีที่แล้ว

    Lal salam

  • @rammanipokhrel3420
    @rammanipokhrel3420 7 ปีที่แล้ว +2

    yo nepal ko lendupdorje ho hosiyar nepali janta haru desko lagi yekjut hunuparxa belaima yesta lendupe haru bata sajak rahanu jaruri xa..