पूर्वराजा ज्ञानेन्द्र शाहसँगको दुर्लभ अन्तरवार्ताको एक महत्वपूर्ण अंश | Former King Gyanendra Shah |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 1.7K

  • @kamalbahadur7861
    @kamalbahadur7861 4 ปีที่แล้ว +34

    हाम्रो देश हाम्रो राजा ज्यान भन्दा प्यारो छ। याे सरकारले जनताको सम्पति चाेरेर खाने भयो।राजा नै चाहियो।

    • @systematic1002
      @systematic1002 4 ปีที่แล้ว +1

      एक गोली पडकियो भने राजा छाडेर कहाँ पुगछौ ।

  • @satishsinghbuddhathoki5642
    @satishsinghbuddhathoki5642 4 ปีที่แล้ว +52

    राजा भनेको राजा नै हो देश को माया कति गहकिला शब्द मा प्रस्तुत गरे देश को माया छ यी सब भ्रष्ट नेता भन्दा राजा 100 गुना राम्रो राजा आउ देश bachaau🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @tamupadam695
      @tamupadam695 2 ปีที่แล้ว

      मेरो लाडो साले गधा।

    • @kajal7178
      @kajal7178 ปีที่แล้ว

      X

  • @bammalla1673
    @bammalla1673 4 ปีที่แล้ว +49

    राजालाई जस्तो देशकाे माया अरूलाई हुदैन।

  • @lilagandharba1892
    @lilagandharba1892 4 ปีที่แล้ว +26

    बाबा नभाको छोरा छोरी बिगरे जै राजा न भाको नेता बिगरेका छन तेसै ले देश ले राजा खोजे को छ अाउ राजा देश बचाउ नेपाल आमा रोइकि छिन 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @krishna.dhakal5279
      @krishna.dhakal5279 4 ปีที่แล้ว +2

      🇳🇵🇳🇵🇳🇵 raja bhaneko raja nai ho.yo desh badlna pahila janta badlinu parcha. 😂😂😂

  • @dinesh_parajuli
    @dinesh_parajuli 4 ปีที่แล้ว +33

    राजा भनेको राजै हुन गाठे कस्तो महान बिचार सालिन इमानदारिता कस्तो गजब

    • @systematic1002
      @systematic1002 4 ปีที่แล้ว

      एउटा कुरो एक घन्टा लगाएर बोल्ने ।

  • @subhamrokaya4746
    @subhamrokaya4746 4 ปีที่แล้ว +45

    राजा आउ देश बचाउ ❣️❣️❣️🌸

  • @bikashbhagat118
    @bikashbhagat118 3 ปีที่แล้ว +18

    I don't know whether king will return or not but please god let our former king live a long life 🙏💗

  • @MohanSingh-ql5cu
    @MohanSingh-ql5cu 3 ปีที่แล้ว +16

    राजा भन्या राजा नै होइबक्सिञ्छ ! सलिन भद्र आहा सुनौ सुनौ जस्तो ! र पत्रकार महोदय प्रेम बानिया सर 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @Omribung-Media
    @Omribung-Media 4 ปีที่แล้ว +20

    राजा आउ देश बचाउ
    हाम्रो राजा सबका साझा

    • @systematic1002
      @systematic1002 4 ปีที่แล้ว +1

      हा हा हाँ तिम्रा राजा कतै गएका छैनन्, देश मरेका छैनन् ।

    • @dineshchand4833
      @dineshchand4833 3 ปีที่แล้ว

      Rajtantra zindabad ✊✊✊

  • @बिमाबुढा
    @बिमाबुढा 10 หลายเดือนก่อน +4

    देशर जनताको लागि राजा औनै पर्छ राजा आउ देश बचौ जनता बचौ मार्यौ चोर नेता हरुले लुटे सकया 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jayabohora
    @jayabohora 4 ปีที่แล้ว +20

    राजा भनेका राजैहुन राजतन्त्र जिन्दावाद

  • @janmajayarokaya6136
    @janmajayarokaya6136 3 ปีที่แล้ว +12

    🇳🇵जय नेपाल🇳🇵 देश काे लागि ज्यान हाजिर गरेर देश बचाउने हाे ।सबै नेपाली जुटाै अब त अत्ति भाे

  • @manojgyawali3870
    @manojgyawali3870 4 ปีที่แล้ว +13

    हाम्राे राजा हाम्रो देश प्राण भन्दा प्यारो छ ❣️🤝💪❣️

  • @gsp8642
    @gsp8642 4 ปีที่แล้ว +105

    जब देखि राजा को अन्त्य भयो तब देखि हाम्रो देश नेपाल खत्रा मा गयो

    • @kedarlama1316
      @kedarlama1316 3 ปีที่แล้ว +4

      ॐसगज

    • @bipinjoshi293
      @bipinjoshi293 3 ปีที่แล้ว +2

      Sahi kuro sir

    • @santoshashrestha6394
      @santoshashrestha6394 3 ปีที่แล้ว +2

      Ek dum thik ho raja vaneko desha peryo ho

    • @parastamang2092
      @parastamang2092 3 ปีที่แล้ว

      @@kedarlama1316💖💖💖

    • @binushah9803
      @binushah9803 3 ปีที่แล้ว

      Yes please king come back we need king please come back we don't need mcc in our country .We don't need president in our country please cone back king .Country and our janta call you please come

  • @jayabohora
    @jayabohora 4 ปีที่แล้ว +19

    भाग्यमानि पो हुनुहुदो रहेछ प्रेम दाइ राजाको अंतरबार्ता लिनु सानो तिनो कुरा होइन

  • @deepakkunwarkunwar1539
    @deepakkunwarkunwar1539 3 ปีที่แล้ว +10

    🇳🇵हाम्रो राजा हाम्रो देश🇳🇵 राजतन्त्र जिन्दावाद 🇳🇵

  • @denimgurung1726
    @denimgurung1726 3 ปีที่แล้ว +18

    I'm 101% sure he will come back again as the king of our nation!!

  • @manojm6389
    @manojm6389 4 ปีที่แล้ว +7

    हाम्रो बङस राजा हाम्रो भगवान अब फ़ेरि आफ्नो सता लेउनु पर्यो र ३ कोरोड जनता लाई सुख र समृद्धि को बाटो लानु पर्यो

  • @ROUTINE-OF-NEPALI-VEWERS
    @ROUTINE-OF-NEPALI-VEWERS 9 หลายเดือนก่อน +3

    हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,,!!
    राजा आउ देश बचाउ,,!!
    माओवादी एमाले कांग्रेस भगाऔ
    संघीयता खारेजी र राजसंस्था सहितको हिन्दु राष्ट्र जए नेपाल,,!!🇳🇵

  • @subashchhetri3076
    @subashchhetri3076 8 หลายเดือนก่อน +4

    He thinks before He speak, he is very intelligent with man of knowledge. Wise and prudent king. Let us bring back our King of Nepal 🇳🇵

  • @lilagandharba1892
    @lilagandharba1892 4 ปีที่แล้ว +11

    Raja vhane ko raja ho चाहे गलत हो चाहे सहि तर राजा भनेका नेपाली ईतिहास रचेका हुन

    • @phadindrabk7575
      @phadindrabk7575 4 ปีที่แล้ว

      gyanendra shah je pasupatee ma antestee gareko rajtantra ko sapana nsdekhnu hola aba alee alee bakee bhayako desha panee bechhne chahanchhau alee alee bhayakomandeer ka murtee panee bakeenarakhneho aba

    • @gladbro4049
      @gladbro4049 4 ปีที่แล้ว +1

      @@phadindrabk7575 tyo ta chor neta harule desh yesto halat ma puraye

  • @kumarrai9289
    @kumarrai9289 3 ปีที่แล้ว +24

    अब 100% अायाे अायाे राजतन्नत्र 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @beyondthought1480
    @beyondthought1480 4 ปีที่แล้ว +20

    राजा हटाको पाप को सजाय भोग्दैछौ हामी नेपाली जनता ले ।

    • @karansinghmusic9635
      @karansinghmusic9635 3 ปีที่แล้ว

      💯% Sahi Kuro hajur ❤️❤️🙏🏼🙏🏼

  • @rameshkunwar8916
    @rameshkunwar8916 10 หลายเดือนก่อน +5

    अहिले को माहोल मा प्रचण्ड त्यो चिज रहेछ जो सम्पुर्ण नेपाली ले नचिनेको ढुङ्गा अब 99% नेपाली ले राजा आउ भनेको छ मात्र एक जना ले बोलेको छैन त्यो ढुङ्गा ले🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @premshna_grg
    @premshna_grg 9 หลายเดือนก่อน +6

    कति राम्रो कुरा गर्नु भको छ हाम्रो राजाले कति मार्मिक छ यो शब्द हरु😭😢 बेकुफ त हामी जन्न्ता नै हो एस्ता चोर नेता हरुलाई भरोसा गर्यो अब हाम्रो राजा आउनै पर्छ 🤴🤴🤴🤴❤❤❤🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @devrimal9877
    @devrimal9877 3 ปีที่แล้ว +14

    Raja you are really patriotic & absolutely right. 🇳🇵👍

  • @narayankatuwal5678
    @narayankatuwal5678 3 ปีที่แล้ว +13

    एकदम सहि जबाफ दिनु भो श्री ५ सरकार

  • @rajubudhathoki856
    @rajubudhathoki856 4 ปีที่แล้ว +8

    राजा यो देश लाई चाहिन्छ र प्रेम बानियाँ,नारायण श्रेष्ठ जस्ता मिठास भएका पत्रकार को यो देश लाई खाचो छ।

  • @bhimkarki2383
    @bhimkarki2383 4 ปีที่แล้ว +14

    राजा आउ देश बचाउ

  • @BG7Vlogs
    @BG7Vlogs 4 ปีที่แล้ว +17

    Who is watching in 2020🇳🇵

  • @HimanshuShekhar1
    @HimanshuShekhar1 4 ปีที่แล้ว +29

    Great journalist. Best of luck in your career

  • @drpariyar6754
    @drpariyar6754 4 ปีที่แล้ว +8

    अहिले का लोकतन्त्र का सयौ राजा हरु भन्दा देशको लागि एउटा राजा नै काफि छ .....राजा अाउ देश मा यी भष्टचारी भगाअौ ...

  • @yatriii3404
    @yatriii3404 3 ปีที่แล้ว +27

    एउटा कुरा याद गर्नु कि राजाले यदि राजगद्दी चाहनु हो भने रगतको खोला बगाइदिन्थियो याद गर्नु कि उस्ले हासी हासी राजगति छोडिदिएको थियो !! येस्तो मान्छेलाई आफ्नो दाजुको हत्या अराप लगाउनु भनेको इन्द्रदेबलाई स्वोर्गमा गएर उस्लाइ गु दलिदिनु जस्तो हो!गण्तन्त्र आयो भाको जती सबै करखाना बन्दा गरिदिए!! भाको जति सबै नेपाली जन्तालाई खाडी पठाए so !! राजतन्त्र जिन्दबाद one lion is enough to rule the natoin we dont need more jackels 🙄🙄

    • @digitalpatel4394
      @digitalpatel4394 3 ปีที่แล้ว

      Meri manko kura lekhnubhaeko chh dherai khushi lagyo...bastwikta pani yahi

  • @bimalathakuri5823
    @bimalathakuri5823 9 หลายเดือนก่อน +9

    केको पुर्ब राजा हाम्रो देश को राजा होईबकसीनछ 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @ManuChettri-ih6wc
    @ManuChettri-ih6wc 11 หลายเดือนก่อน +6

    Time to take responsibility of nepal king🙏🇳🇵

  • @dipakshah7121
    @dipakshah7121 4 ปีที่แล้ว +7

    यस अन्तर्वार्ता बाट राजाको सोचको झल्को आम नेपाली जन्ताले पाइसक्नु भयो होला । अब सबै ब्यबस्था परिबर्तन गर्न चाहने अभियन्ताहरु र आम नेपाली सबै तह र तप्काका जनताहरु मिलेर ब्रीहद जन आन्दोलनको तयारी छिटै गरौ ।

  • @deepaklamatamangnepal1980
    @deepaklamatamangnepal1980 3 ปีที่แล้ว +8

    अबो हाम्रो देश मा राजतंत्र को अबशेकता छ ।
    गणतंत्र को खोल ओढेका हरु ले देश लूटी सक्यो ।
    राजतंत्र जिंदाबाद✊✊

    • @floyd7988
      @floyd7988 3 ปีที่แล้ว

      Sahi bhanyo

  • @facts6530
    @facts6530 3 ปีที่แล้ว +5

    आउ संबीधान भित्र बस्ने गरि आउ
    रास्ट्रपति को पार्टी मोह देस्खा
    स्वतन्त्र तिमी नै ठिक
    जय नेपाल जय सबैधानीक राजतन्त्र

  • @RJSiddharth
    @RJSiddharth ปีที่แล้ว +5

    हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ ।

  • @indrajiitbura7705
    @indrajiitbura7705 10 หลายเดือนก่อน +5

    1000%chha Raja. Ko kura

  • @prakashrai6035
    @prakashrai6035 4 ปีที่แล้ว +59

    Hamro Raja hamro desh pran vanda pyaro cha🇳🇵.

  • @prakashbhai988
    @prakashbhai988 ปีที่แล้ว +6

    फेरी राजा सङ्ग अन्तर्वाता गर्नू होस् सुन्न मन छ हजुर 🙏🙏🙏

  • @nepalStockMarketNepse
    @nepalStockMarketNepse ปีที่แล้ว +6

    श्री ५ महाराज धिराज सरकार को जय होस् 🇳🇵🇳🇵🇳🇵

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar 10 หลายเดือนก่อน +1

    अब देशमा राजा आउनै पर्छ सयौ राजा पाल्नु भन्दा एउटै राजा ठिक ❤

  • @thesonofnepal
    @thesonofnepal 4 ปีที่แล้ว +8

    एउटा तप्का छ राजा आउ देश बचाउ भन्ने अर्को तप्का छ राजा नआउ हामी नरै राजा हौ भन्ने ।

  • @surajgurung789
    @surajgurung789 ปีที่แล้ว +5

    हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ 🇳🇵🙏🇳🇵

  • @mahendrachaudhary4704
    @mahendrachaudhary4704 4 ปีที่แล้ว +4

    हाम्रो देश नेपालमा राजा सहित राजतन्त्रको आवश्यकता छ

    • @bhesangharti8905
      @bhesangharti8905 4 ปีที่แล้ว

      Aabasek xaina

    • @Sweet123sweet
      @Sweet123sweet 4 ปีที่แล้ว

      @@bhesangharti8905 neta ra palera nabasne aba hami...desh sidhyauna laisakyo

  • @शिव-स2झ
    @शिव-स2झ 2 ปีที่แล้ว +4

    साच्चै राजा आउनैपर्छ देश मा सुख समृद्धि आउनलाइ।।।झोले नेताहरुले देश बेचेर खाइसके आधाआधी।।।जय राजतन्त्र जय नेपाल 🇳🇵🇳🇵🇳🇵

    • @dheerajrk7002
      @dheerajrk7002 2 ปีที่แล้ว

      Ghanta aalu jasto manxe pani

  • @gobindbist-yy4yo
    @gobindbist-yy4yo 10 หลายเดือนก่อน +3

    याे नेपाल देश मा पुन श्री५ माहाराज धिरज ज्ञानेदन्द्र बिरबिक्रम शाहदेव ले सत्ता साल्नु र शुसान्ति जनतामा दिलाउनु पर्छ

  • @bhakbahadurghatane126
    @bhakbahadurghatane126 2 ปีที่แล้ว +31

    राजा बिनाको देस अभिभावक बिनाको घर तुहुरो हुन्छ

    • @SanDesh55518
      @SanDesh55518 6 หลายเดือนก่อน +4

      Raja tw ramraii hola tra raja ko chora raja hudaina yesma chaii mauka tw xa hamii pm bannae❤

  • @ParajuliYubraj
    @ParajuliYubraj 8 วันที่ผ่านมา +1

    अब बेला आयो ढिला नगर्नुहोस महाराज हाम्रो देश नेपाल र नेपाली जनतालाई बचाई दिनु हुन अनुरोध छ ।

  • @ROUTINE-OF-NEPALI-VEWERS
    @ROUTINE-OF-NEPALI-VEWERS 2 ปีที่แล้ว +13

    अहिलेको अबस्थामा 90 % जनता राजसंस्था र 85%हिन्दु धर्मको पक्षमा छन्

    • @fist5
      @fist5 2 ปีที่แล้ว

      🤣

    • @yuwakuprety3541
      @yuwakuprety3541 2 ปีที่แล้ว

      😂🤣😂🤣😆😁😅😀😃😄🤣😂😉😆😁😅😀

  • @magartipendra5632
    @magartipendra5632 ปีที่แล้ว +3

    राजा हाम्रो अभिभावक हो राजा आउँनु पर्छ सत्ता मा जय देश जय नरेश

  • @ksish5774
    @ksish5774 2 ปีที่แล้ว +7

    Hami nepali jhukney xainam♡
    We want you back our former king please come back to us and help our country we need you rn😢❤

    • @d.luffy1999
      @d.luffy1999 2 ปีที่แล้ว +1

      Yes we need them😔🥺🥺💔

  • @krishnapoudel6811
    @krishnapoudel6811 2 หลายเดือนก่อน +3

    राजा भनेको राजा हो यो देशमा राजा चाहियको छ ❤❤

  • @nabinkafle6553
    @nabinkafle6553 3 ปีที่แล้ว +4

    एउटा महतत्वपूर्ण कुरा भन्नुभयो
    अरुहरुले फाइदा उठाउने ठाँउ हामीहरुले नै दी
    रा को छौं याे हाम्रो bakubi भयो कि अरूको खुबी भयो

  • @MilanxMotive
    @MilanxMotive 6 หลายเดือนก่อน +3

    He is really down to earth 🙏

  • @ashokbhandari2286
    @ashokbhandari2286 4 ปีที่แล้ว +7

    राजा भनेको राजा हुन अहिलेका लाेकतन्त्र मा नाइके हरु लुटेरा हरु भन्दा राजा नै ठिक देशको हितको लागि

  • @gagankhadka1664
    @gagankhadka1664 3 ปีที่แล้ว +4

    Great nationalist & real reporter Mr Prem Baniya. Salute him with true heart.

  • @karankunwar8533
    @karankunwar8533 4 ปีที่แล้ว +7

    Wow what a respect of public raja is great उहाँ को बोल्ने तरिका हेर्नुहोस अनि pm ले बोल्ने तरिका हेर्नुहोस wow राजा भनेको राजा होईसिन्छ

    • @GANIRAJ8032
      @GANIRAJ8032 3 ปีที่แล้ว

      Sale kp tw testai ho but kp vada dangerous raja ho k yo dai mara k bolx

  • @Randlocalsofficial
    @Randlocalsofficial 4 ปีที่แล้ว +20

    जुन सुकै माईकल लाल ले जे सुकै भनेपनी राजा भनेको राजै हुन्छ 😎

  • @tejdahal8492
    @tejdahal8492 4 ปีที่แล้ว +4

    राष्टृ प्रमुखमा यस्तो भद्रता र शिष्टता हुनुपर्छ ।

  • @bachanmagar320
    @bachanmagar320 2 ปีที่แล้ว +7

    हजारौं राजा पाल्नु भन्दा एउतै राजा थिक

  • @bxrryblish4582
    @bxrryblish4582 4 ปีที่แล้ว +10

    प्रेम बानियाँ जि तपाईं आफ्नो भुमि लाई कसरी चटक्कै बिर्सेर बस्नु भएको ???फर्किनुस आफ्नो जन्म भुमि ,तपाईं जस्तो पत्रकार यो देश लाई खाचो छ।तपाईंको कार्यक्रम कति बेला आउछ भनेर हामीले कुररे बस्थिम आज त्यो दिन अझै मेरो मानस्पट्ल मा ताजा नै छन ।हामीले तपाईंको गुणगान जति गाए पनि थोरै हुन्छ ।तपाईं जस्तो रास्ट्रबादी पत्रकार यो धर्ती मा न हुँदा आज पत्रकार जगत पुरै रित्तो छ चाकडी , दलाली फोहोरी पत्रकार ले पत्रकार को दुनियाँ रङ्ङिएको छ।एउटा रबि मात्रै उदाएका छन उहाँ लाई साथ दिन तपाईं आफ्नो भुमि मा फर्किनुस।। आफ्नो जन्म भुमि उजाडिएको पत्रकार जगत लाई माथी उठाउन पनि तपाईं को आबश्यक्ता छ ।फर्किनुस आफ्नो देश भन्न चाहन्छु ।।

  • @tirthasingh4564
    @tirthasingh4564 11 หลายเดือนก่อน +6

    राजा आनै पर्छ म जाजरकोट को barekot bata हो जिरि bata हो

  • @kalimguru1811
    @kalimguru1811 4 ปีที่แล้ว +5

    म त देस छाडेर जाँदै छु राजा जि कस्तो देस थियो हेर्दाहेर्दै कस्तो भयो खुसी रहनुहोला म त जादैछु कहिले नफर्कने गरि जाँदै छु !! केही जग्गा जमिन थियो गरिब जस्को नागरिक्ता बाहेक केही छैन तेसैलाइ दियेर जाँदै छु 🙏🙏

  • @Ranju.limbu1
    @Ranju.limbu1 11 หลายเดือนก่อน +6

    We need our king 🤴 plz come back

  • @d_sandilya6567
    @d_sandilya6567 4 ปีที่แล้ว +4

    आउने वातावरण मिलाउनुस हामी तयार छम । जय देश जय नरेश 🙏🇳🇵

  • @rajisharma2477
    @rajisharma2477 4 ปีที่แล้ว +8

    राजा आऊ देश बचाऊ 🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿❤❤💘💘🧡🧡

  • @jadugarram9027
    @jadugarram9027 4 ปีที่แล้ว +6

    🌹🙏साचिकै राजा त राजै हुने रैछ कती माया लाग्दो रैछ देसको नी। 🙏🌹

  • @krishaaacharya
    @krishaaacharya 11 หลายเดือนก่อน +4

    राजा सँग भेट्ने मौका पाए हुन्थियो

  • @sangitabaskota7505
    @sangitabaskota7505 4 ปีที่แล้ว +10

    राज भनेको राजहो जनताको हित्तको बिचमा कहिले आउनुहुन्छ भगवा जस्जा राजपरिबारलाई गुमाउनूको नै हाम्रो देशकोर हामी सोजासिदा र बरिब जनाताको दुरभाग्य हो धनिर राज नितीदललाईत फाईद होला नेपालको मात्री भुमिर गरिब जनता रात दिन रोएका छन यस्तो स्रोर्ग जस्जो देशनेपाल नरक्र बनो गरिब जनताको भाग्य फुटो😂😂

  • @swastikachimariya6495
    @swastikachimariya6495 3 ปีที่แล้ว +4

    राजा चाहियो हामीलाई राजा आऊ देश बचाऊ🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dansingh625
    @dansingh625 ปีที่แล้ว +12

    पृथिवी नारायण शाह को सपना साकार पुरा गरौं ।

    • @janakrajpathak1405
      @janakrajpathak1405 ปีที่แล้ว

      pirthvi narayan sahalai pirthivima narayan bhanirakheko maan parchha.(letus check and experience).He is in coolmission for upto satya yuga.

  • @sujanthapathapa7975
    @sujanthapathapa7975 3 ปีที่แล้ว +5

    यज राजा अाउ देश बचाउ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nainkuwar7233
    @nainkuwar7233 3 ปีที่แล้ว +8

    प्रेम बानियाँ सर अहिले राजा सँग अंतर वार्ता लिने समय आयको छ कृपया जनताको इच्छा पूरा गरी दिनु न

  • @ramkrishnahumagain8647
    @ramkrishnahumagain8647 2 ปีที่แล้ว +10

    He is indeed, a worthy king of Nepal

  • @prashidhaacharya1679
    @prashidhaacharya1679 2 ปีที่แล้ว +7

    I can feel his love towards our country💔

  • @reetusharma5
    @reetusharma5 4 ปีที่แล้ว +5

    श्री पाँच सरकार को आवश्यकता छ देश ले मागेको राजा हो जनता जागौ

  • @तेजनेपालको
    @तेजनेपालको 4 ปีที่แล้ว +6

    राजतन्त्र नेपालको आवश्यकता

  • @surajkhatiwada3144
    @surajkhatiwada3144 4 ปีที่แล้ว +9

    राजा भनेको राजा नै हो। बोलिमा वजन छ। हो! हाम्रो बेवकुफिनै भएको हो। माफ पाउँ।

  • @prabhuacharya261
    @prabhuacharya261 4 ปีที่แล้ว +5

    राजाको कुरा राम्रो छ एक दिन सङ्कट पर्छ तेस पछी राजा रहिनछ चाहिन्छ जय नेपाल जय राज सङसषथा

  • @rajendrashahi3769
    @rajendrashahi3769 2 ปีที่แล้ว +3

    राजा आउनु परछ देश ले मागेको छ र देस बचाउनु परछ राजा

  • @rahulabinash5991
    @rahulabinash5991 4 ปีที่แล้ว +10

    राजा देश को लागि आवस्यक छ

  • @binushah9803
    @binushah9803 3 ปีที่แล้ว +7

    Please come back king we don't need mcc in our country 🙏🙏🙏🦵

  • @pradiplami
    @pradiplami 4 ปีที่แล้ว +4

    हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ।

  • @hanipkhan833
    @hanipkhan833 3 ปีที่แล้ว +4

    राजा ल्याउँ
    देश बचाउँ❣️❣️❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @shreedevshrestha1850
    @shreedevshrestha1850 4 ปีที่แล้ว +8

    राजा भनेको राजै हो

  • @birendrachhetri1164
    @birendrachhetri1164 3 ปีที่แล้ว +5

    Jai Nepal! Nepal is the most beautiful country in the world. Nepal needs a visionary leader who can take her to new heights. A Constitutional Democratic Monarchy and Sanatan Vedic Hindu Dharma Rastra is the best way forward. Jai Shri Krishna!🌹🙏

  • @sangambhusal
    @sangambhusal 4 ปีที่แล้ว +35

    If king birendra was there. Peoples surely go with him.

    • @locklock2706
      @locklock2706 4 ปีที่แล้ว +2

      Tesaile ta nepalka neta vanauda ra bidesi satru haru milera,
      Madan vandari ra raja birendrako bansa nass garaiyo.

    • @RohitRohit-gl2nf
      @RohitRohit-gl2nf 4 ปีที่แล้ว +6

      Still i believe that king gyanendra can secure future of our country..

    • @krishnadhami7335
      @krishnadhami7335 4 ปีที่แล้ว

      @@locklock2706 h

    • @anshadhikari1054
      @anshadhikari1054 4 ปีที่แล้ว

      King birendra was loyal and smart and king gyanendra is very far sighted and love Nepalese people

    • @surbi9635
      @surbi9635 4 ปีที่แล้ว

      Timi jastai nepali Veda harule parchanda, oli, baburam Lai biswas garna sakney....raja Lai biswas nagarney...estai sochle ta neta le desh khaisake

  • @anishshrestha1449
    @anishshrestha1449 3 ปีที่แล้ว +6

    🙏🙏राजाकाे कुरा सईहाे🙏🙏

  • @dipeshchaudhary5587
    @dipeshchaudhary5587 2 ปีที่แล้ว +5

    राजतन्त्र जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
    जय देश जय नरेश्🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @kedarbaskota1643
    @kedarbaskota1643 3 ปีที่แล้ว +6

    फर्क राजा फर्क ! अब राजगद्दीमा फर्क !!
    स्वर्ग झै हाम्रो देश बनिसक्यो नर्क ।

    • @sandeshregmi2983
      @sandeshregmi2983 2 ปีที่แล้ว

      Nepal aama rohiharexin timrai bato heri praja ko aasu pusna farka naresh feri!

  • @nileshorikhadka3090
    @nileshorikhadka3090 2 ปีที่แล้ว +7

    Please come back and save our country

  • @daskishor5754
    @daskishor5754 ปีที่แล้ว +3

    राजा आउ देश बचाउ अनि चोर नेताहरुलाइ कार्वाही गर जय देश नरेश

  • @kamansinggurung1914
    @kamansinggurung1914 4 ปีที่แล้ว +4

    नेपाल भनेकाे एक धर्म मा अास्था राख्ने जनता छन राजा नै देश मा अाबस्यक देखिदै छ

  • @sudipthapa8075
    @sudipthapa8075 3 ปีที่แล้ว +3

    My king is right.
    Our country was better and going worst everyday.
    I agree with whatever the king said
    I wish
    Long live my king.

  • @anishthapa5729
    @anishthapa5729 4 ปีที่แล้ว +11

    अहिले को नेताहरू भन्दा त राजा ज्ञानेन्द्र नै ठीक थिए । राजाले अहिले देश को अवस्था टुलुटुलु हेरेर बसेर हुदैँन र अब पनि हेरेर बसिरहनु भयो भने यी नेता रुपि दलाल ले देश नै बाँकी राखदैन्न।

  • @rambadrsahi435
    @rambadrsahi435 4 ปีที่แล้ว +5

    राजा नेपाली जनता लाई चाहिन्छ

    • @op_saurav2674
      @op_saurav2674 4 ปีที่แล้ว

      राजाजनता का लागी छैनॅ तर जताका चै राजा हुनर होरैछ इनेता हैनॅ जुरेली टाउकेको कुरा नगरौ बेला बेलामा राजा जनताका भाबना लाइ बुजदे गरनु होस ल

  • @rupesholee
    @rupesholee 11 หลายเดือนก่อน +2

    If we want we can bring back our majesty and he too ready to comeback.🎉🎉