यो लेटाङ्ग बाट माथि १२,१४किमी जस्तो लाग्यो धेरै छैन स्कुटर जान्छ एक ठाउँ चाहिँ हल्का समस्या छ तर ठेल ठाल गरेर जान्छ। (मोरङ्ग खोर्साने हुँदै केराबारी बाट हुँदै गए पनि भयो अथवा लेटाङ्ग हुँदै गए अनि भयो)
जिवन मा गर्नु पर्ने काम यस्तै अजम्बरि अबिस्मरणिय काम हो हजुर को उन्नति,प्रगति को कामना साथै बधाई ,सपना त मेरो पनि छ तर सोचेर मात्रै समय काटिरहेको छु।यस्तै यस्तै दृश्य ,सहित को समाचार प्रसारण गर्नु हुँदा खुसी लाग्छ,रहर जागृत हुन्छ ।हजुर लाइ मुरि मुरि धन्यवाद ।
भाउजू राई संग आएर राईको चै एउटा अलिकति मात्रै लाउनु भएछ त,😅 त्यसलाई हाम्रो बान्तावाहरुले जोम्फा भन्छ्न । जे होस तपाईको साहसिक कामलाई सलाम छ एउटी एकल महिला भएर यत्ती आँटनु भनेको धेरै ठूलो कुरा हो उत्तरोत्तर प्रगतिको शुभकामना छ तपाईं अनि दाजुको लगन मेहनत लाई ।
Molai hajur ko socha ra bichar Sarai man paro mo pani kunai din time mile ma aune chu hajur ko ma ajai dherai dherai unnati pragati hos dherai suvakamana cha hajur lai🙏🙏❤❤
Very inspirational! Hard working people can make their life comfortable anywhere or in their own country. Migration to foreign countries not necessary. Thank you for this video.
dd le eakdam ramro kaam garnu vako xa yesari nai berojgar Yuva haru le pabi waha bata prerana linu jaruri xa.Canada ma vanda yaha afnai gaun thou ma garnu ramro ho ni.Great dd 👍👍le dherai lai rojgar pani dinu vako xa.
साराई उदाहरनिया फाम दिदी नेपाल्काई नमुना दिदी हजुरको मातृभुमी धर्म सस्कार सस्किर्तिक पेर्मी पनि हुनुहुन्दोरछन हाजुर हरु हजुर हरुको फाम पनि मातृभुमी फाम अबो पुनेया काम पनि गर्नुहोला हाम्रो धरान मेयार हर्क साम्पङ्ग्ले महा अभियान सुम्निमापारुहाङ्ग पर्तिमा अभियान्म आर्थिक सहयोग गरि आफ्नु नाम सुनाउलो ईतिहास्को पानामा लेख्नुहोला🏵️💮🙏🙏
अति सुन्दर सोच हिक्मत वालिइ धन्य छ
Salute to this exemplary Lady.
रमाइलो लाग्यो मेहेनत गरे केचै हुदैन रहेछ सकारात्मक सोच ।एकदिन अवश्य समय निकालेर परिवार सँग घुम्न आउनेछु।
दामि छ चियाबगान
उहाँ आन्टिको जिबनको भोगाइ र अनुभप हामी सबैको लागि धेरै प्रेरणा दायिक छ हामिले पनि आफ्नो ठाउमा के उत्पादन गर्नु सकिन्छ जागर चलाउ म पनि अवस्य जाने छु
यो ठाउँमा गएर मासु पोलेर अर्गानिक संग खाएर आइसकियो है साथी हो नजिक र रमाइलो पनि छ मलाई चाहिँ बब्बाल लाग्यो दिदि पनि एकदम रमाइलो हुनुहुन्छ।
Letang bata kati time ma puginxa sir Scotty ni jana sakxa ta
यो ठॅाउ पुग्ने कहॅा बाट कसरि जाने होला ।
यो लेटाङ्ग बाट माथि १२,१४किमी जस्तो लाग्यो धेरै छैन स्कुटर जान्छ एक ठाउँ चाहिँ हल्का समस्या छ तर ठेल ठाल गरेर जान्छ। (मोरङ्ग खोर्साने हुँदै केराबारी बाट हुँदै गए पनि भयो अथवा लेटाङ्ग हुँदै गए अनि भयो)
यो क़ृषि फॉर्मको दीदी लाई सलाम छ! सरकार ले येस्ता कृषक लाई प्रोत्साहन गर्नु पर्छ अनि मात्र देश को बिकाश संभव छ!
Salam xa aama
एकदमै राम्रो काम गर्नु भएको रहेछ हजुरलाई बधाई छ म साउदी अरब बाट हेर्दै
जिवन मा गर्नु पर्ने काम यस्तै अजम्बरि अबिस्मरणिय काम हो हजुर को उन्नति,प्रगति को कामना साथै बधाई ,सपना त मेरो पनि छ तर सोचेर मात्रै समय काटिरहेको छु।यस्तै यस्तै दृश्य ,सहित को समाचार प्रसारण गर्नु हुँदा खुसी लाग्छ,रहर जागृत हुन्छ ।हजुर लाइ मुरि मुरि धन्यवाद ।
हार्दिक बधाई र शुभ कामना!
धेरै सम्मान छ हजुर लाई
अति सहासी बैनी, अति राम्रो उदहारणको काम गरि रहन्नु भएको छ I अझ उत्रर उत्रर प्रगतिको शुभकामना बेयाक्त्त गर्दा छौ I
अगि बर्दै जानु होस् है शुभ कामना छ
उच्च विचार लिएर गरिएको चिया खेती भविष्यको लागि अति उत्तम छ ।
Bina mem lai dherai. Subhakamna ❤❤❤🙏🙏🙏🙏🙏👑👑👑👑👑👑
अहिले सम्मकाे उत्कृष्ट लाग्याे मलाई।
Great job with inspiring effort. A good example of innovation and lesson to many new entrepreneurs.
Hats off to Bina Subba Rai.
भाउजू राई संग आएर राईको चै एउटा अलिकति मात्रै लाउनु भएछ त,😅 त्यसलाई हाम्रो बान्तावाहरुले जोम्फा भन्छ्न । जे होस तपाईको साहसिक कामलाई सलाम छ एउटी एकल महिला भएर यत्ती आँटनु भनेको धेरै ठूलो कुरा हो उत्तरोत्तर प्रगतिको शुभकामना छ तपाईं अनि दाजुको लगन मेहनत लाई ।
धेरै राम्रो छ चिया खेती बधाई छ दिदी लाई सुभकामना छ
मन पराे ठाउँ 👌👍️🙏
पौढाखी हातहरुलाई सलाम छ।
धेरै राम्रो । मोरङ जिल्ला ले प्राबधान गर्नु पर्छ ।
बधाइ छ दिदी साथै नमस्कार ,गन्तब्यमा पुग्न संघर्ष गार्दै यो सफलतामा आइपुग्नु भएकोमा ❤
सलाम छ दिदी हजुर लाइ🙏🙏
नेपालको सुन्दर स्थान मध्ये पूर्व कै एक पर्यटकीय स्थल ईलाम🤗🤩🙏🫶
Atti sahasi ,jagarilo Ra himmatilo mahila aajai ramro Kam gardai janu hola ❤❤
कुन ठाउॅ हउ यो? रोचक ❤❤❤🙏🙏🙏✅✅✅👍👍👍🤞🤞🤞👌👌👌😊😊😊लाग्यो लिम्बुनि दिदिको संघर्ष।
अहिलेका युवापिढीले एउटी साहसिक महिलाबाट सिक्नुपर्ने धेरै कुरोहरु छन्।
Molai hajur ko socha ra bichar
Sarai man paro mo pani kunai din time mile ma aune chu hajur ko ma ajai dherai dherai unnati pragati hos dherai suvakamana cha hajur lai🙏🙏❤❤
Very inspirational! Hard working people can make their life comfortable anywhere or in their own country. Migration to foreign countries not necessary. Thank you for this video.
धन्याबाद बैनिलाइ साराइ राम्रो काम
Aunty sachchai mehanati hunuhudo raixa thokuwa diyara vanxu❤
I really appreciate and proud of you di🙏🙏🙏❤❤❤👍👍👍🧿🧿
धेरैराम्रो ।
This is one of excellent mine, l will always salam lungwame , too reporter person watching from Sikkim.
Wow kati ramro bichar dideeko,Great job ❤badhai🎉 tatha pragatiko Suvakamana!! Watching from Khotang
2:46 मोरङ जिल्ला कै रमणीय ठाउँ हाम्रो सिँहदेबी
Kati mitho boli dd ko sewaro hi lungwa dd❤
Good evening kirishn sir 🙏
बधाई छ दिदीलाई धेरै धेरै धन्यवाद
dd le eakdam ramro kaam garnu vako xa yesari nai berojgar Yuva haru le pabi waha bata prerana linu jaruri xa.Canada ma vanda yaha afnai gaun thou ma garnu ramro ho ni.Great dd 👍👍le dherai lai rojgar pani dinu vako xa.
Namaskar kaki lai
Tapai ko farm dekher khushi lago ajhai ramro garnus subhakamana
हे दाइ स्वागत छ पुर्ब मा
Limbu hru dhherae mehanati r sojo hunxan ❤
Wow i love the work and her idea great didi sakute
Sahasi ,presrami.sahasi mahila mero traf bat salut...
सलाम छ,,
Kasto ramro soch ho 👌🙏
यसको अवलोकन गरि सकेको छु लोभलाग्दो छ।
झापा केर्खा बाट 🎉❤❤❤
Salute xa dd hajurlai
Sarai ramro kam hajurko.
Waaaa 👏👏👏👏👏👏👏
What a positive mindset didi ko
kati sarai ramro bichar Didi ko ❤
दाइ पुर्ब का सवै फर्म भिजिट गर्नु होल🎉❤❤❤❤
Amma namaste From Belgium
Good job
मेहनेत गरे हुने रैछ
welcome to purbaanchal🎉❤❤❤
Good. Job ..👍👍👍👍
ल ठिक्छ
Badai chha nani
Good job Nana sewaro 🙏🫡
God bless you sis
धन्यवाद छ महान आमा🇳🇵🇳🇵🇳🇵
Aati ni ramro bichar
Good job Congratulations.
धेरै।रामराे।लागयाै❤❤❤🎉🎉🎉🎉❤❤❤❤
Wou!😍superb
दामी दामि
Love love love it
Thank you di🥰🥰
Good job cheli.🙏❤️🙏🇳🇵🇳🇵🇳🇵🌴🌳☘️🍀🌿🌿🌾🍁
Good good
Well done siss
Saraee ramro hau 🙏🙏🙏🙏🕉️🕉️🕉️
Good job ❤❤🎉
aajhai dharai safalta ko suvakamana
Good job
Sundar thau
wow 😮😮
साराई उदाहरनिया फाम दिदी नेपाल्काई नमुना दिदी हजुरको मातृभुमी धर्म सस्कार सस्किर्तिक पेर्मी पनि हुनुहुन्दोरछन हाजुर हरु हजुर हरुको फाम पनि मातृभुमी फाम अबो पुनेया काम पनि गर्नुहोला हाम्रो धरान मेयार हर्क साम्पङ्ग्ले महा अभियान सुम्निमापारुहाङ्ग पर्तिमा अभियान्म आर्थिक सहयोग गरि आफ्नु नाम सुनाउलो ईतिहास्को पानामा लेख्नुहोला🏵️💮🙏🙏
Didi lai🙏🙏🙏
Super
कहाँबाट जानु यो ठाउ ?
Great job 👍
❤❤❤❤❤❤❤
❤❤❤❤❤
👍👍🙏🙏🌹🌹
👍️💜
Kaha bata jana sakinxa?yaha dd hajur
Nice tea in Naples good for future 😅😅😅
🙏
❣️❣️❣️
Great job ❤😢❤🎉❤😢
Mero gau ramro thau
आफ्नै आँगनमा येस्तो ठाउँ हुदापनी मलाई थाहा नभको यार
Beautiful wow 🙏🙏🫶🫶
Name of the green tea.
Matribhumi