यस्तो रहेछ एमाले कांग्रेस मिल्नुको खास कारण, प्रचण्डले खोले सबै रहस्य, भुटानी नाइकेलाई नछोड्ने घोषणा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • यस्तो रहेछ एमाले कांग्रेस मिल्नुको खास कारण, प्रचण्डले खोले सबै रहस्य, भुटानी नाइकेलाई नछोड्ने घोषणा

ความคิดเห็น • 369

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 2 หลายเดือนก่อน +1

    Good khabar prachanda ji❤❤❤❤❤❤❤

  • @DevendraKarki-n4j
    @DevendraKarki-n4j 3 หลายเดือนก่อน +38

    100% सहि

  • @MeghRajPun-z2j
    @MeghRajPun-z2j 3 หลายเดือนก่อน +53

    बिस्तारै प्रचण्ड राजनेता बन्दै गएको अनुभव भयो मलाइ त

    • @necessaryitems2441
      @necessaryitems2441 2 หลายเดือนก่อน +7

      अगाडि बाट त त्यस्तै हो पछाडि बाट भने हुनसक्छ। आफु सत्तामा हुंदा कस्को के हेरेर बसेका नि ?

    • @tekbahadurshahi408
      @tekbahadurshahi408 2 หลายเดือนก่อน

      ​@@necessaryitems2441हो प्रचण्ड प्रधानमन्त्री हुदा के हेरेको थैयो !!

    • @MeghRajPun-z2j
      @MeghRajPun-z2j 2 หลายเดือนก่อน

      @@necessaryitems2441 म प्रचण्ड को पाटिको हैन प्रचण्ड लाई मन पनि पर्दिन तर पनि अब कस्लाइ बिस्वास गर्नी त कम्सेकम गर्न खोजेको त हो नि एस्पाली रबि उस्तै प्रचण्ड उस्तै सेरे उस्तै केपि उस्तै मा कु ने उस्तै अब कस्को भर पर्नी अब ?

  • @nischalchhetry3890
    @nischalchhetry3890 2 หลายเดือนก่อน +3

    प्रचण्ड जि को कुरा चाहिँ राम्रो कुरा को अनुसार काम गरे झन राम्रो जय हो

  • @khagendraprasadsapkota9650
    @khagendraprasadsapkota9650 3 หลายเดือนก่อน +31

    सलाम कमरेड प्रचन्नड

  • @khadakdarlamimagar6274
    @khadakdarlamimagar6274 2 หลายเดือนก่อน +6

    सहि कुरा गरे है पर्चन्द जिउले

  • @bikramjha6271
    @bikramjha6271 2 หลายเดือนก่อน +3

    राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो।🌹🙏🌹🙏🌹

  • @imbungsantosh
    @imbungsantosh 3 หลายเดือนก่อน +12

    सहि कुरा गरनु भयो

  • @thapadaipokhararupakote7380
    @thapadaipokhararupakote7380 3 หลายเดือนก่อน +12

    कुरो सहि भन्नु भयो प्रचण्ड ज्यु ९९%

  • @saradadangi9423
    @saradadangi9423 3 หลายเดือนก่อน +31

    प्रचन्डले सहि बाेले है आजत धन्ने बाद

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 2 หลายเดือนก่อน +7

    प्रचन्ड जी अब २०८४ सी काे चुनावमा बालेन,हर्क,गाेपीहमाल,रबी हरूजस्ता नेताहरू सग छलफल गरेर चुनाव लडनुहाेस।बरू पाटीकाे नाम फेर्नुपरे फेर्नुहाेस।तपाईहरू एक भयर प्रतक्ष्य प्रधानमन्त्री काे ब्यावस्था गर्नुहाेस ।

  • @Sarcos-sb3rb
    @Sarcos-sb3rb 2 หลายเดือนก่อน +4

    पुष्पकमल दाहाल प्रचण्ड ज्यू तपाईं ले चाल्नु भएको कदमलाई सलाम छ कस्ले के गर्‍यो भन्ने हामी जनता लाई स्पष्ट छ प्रति पक्षमा बसेर भए पनि भ्रष्टाचारिलाई जेल मा कोच्ने कुरा मा संसद मा उठाउन नछोड्नु होला तपाईं जनता को जननेता बन्ने छ👏👏

  • @IshwarStha-b6x
    @IshwarStha-b6x 3 หลายเดือนก่อน +24

    अब प्रतिपक्षी मा बसेर जसरि १ महिना सम्म सदन चल्न दिएको थिएन १ वर्ष नै सम्म नै हल्ला गरेर २५ फाइल को पत्ता लगाएर नै छोड्नु पर्छ।

  • @ManSijapati-ml3pq
    @ManSijapati-ml3pq 3 หลายเดือนก่อน +9

    हो यिनि हरुलाइ फाँसिको फन्दा हुन पर्छ

  • @binodtamang4030
    @binodtamang4030 2 หลายเดือนก่อน +3

    प्रधानमन्त्री पद फुस्केपछि प्रचण्डजीले राम्रो कुरा गर्नुभयो। बोल्ने मात्र होइन हजुर काम पनि गरेर देखाउनुपर्यो🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @npnamaraj88
    @npnamaraj88 3 หลายเดือนก่อน +19

    नेकपा माओवादी केन्द्र जिन्दाबाद प्रचण्ड जिन्दावाद।

  • @DhanbahadurBk-q9q
    @DhanbahadurBk-q9q 3 หลายเดือนก่อน +12

    फुल्ल सपोट प्रचण्ड जि

  • @ramprasadacharya8982
    @ramprasadacharya8982 3 หลายเดือนก่อน +10

    अब बुतानी शरणार्थी ,टीका पुर गिरिब्स्न्धु ,बालुबत लगायत का अपराधीलाई करबाही नगरे देश रहदैन ।

  • @labshrestha7093
    @labshrestha7093 3 หลายเดือนก่อน +14

    यस्ता काण्डहरुको बिषयमा चै प्रचण्ड ज्यु ले सहि बोल्नु भयो ।

  • @RanOfficial216
    @RanOfficial216 3 หลายเดือนก่อน +42

    पुष्पकमल दाहाल (प्रचण्ड) जिन्दावाद❤❤
    He is right & good leader person in a nepal

  • @ShankarPokrel-e7x
    @ShankarPokrel-e7x 3 หลายเดือนก่อน +18

    बल्ल बोले प्रचण्डले सही कुरा एमाले र काङ्ग्रेस गयो सातो

  • @buddiale603
    @buddiale603 3 หลายเดือนก่อน +31

    हो प्रचन्ड ज्युले सत्प्रतिसत ठिक भन्नू भयो ,तेसैले यी दुई मुख्ये दुई ठूलो दल्का नेता हरु लाईत सिधौ मृत्यु बररणाको ठाउमा पुर्‍याउने गरि गोली ठोक्दा केही फरक पर्दैन साला चोर ,फटाहा,भ्रष्ट हरु लाई ।

  • @passangdawa5618
    @passangdawa5618 3 หลายเดือนก่อน +7

    सहि कुरा भ्रष्टाचार हरु लाई छुट छैन

  • @RAJKUMAR-el5iw
    @RAJKUMAR-el5iw 2 หลายเดือนก่อน +1

    पैसाको बिटो मा बिकने जनता हो बुझ्नुपर्छ नेपाल नै रहेन भने हामी नेपाली का रहने❤❤❤❤❤

  • @Maniraj264
    @Maniraj264 2 หลายเดือนก่อน

    अब आउँने चुनाब मा हेर केपी ओली स्रेरे जनताले तिमी हरुको जज गरिसक्यो अब।

  • @MausamThapa-x5w
    @MausamThapa-x5w 2 หลายเดือนก่อน +3

    Right parchnda jiu✊✊🙏🙏

  • @GyanmaniNepal-eu5dc
    @GyanmaniNepal-eu5dc 2 หลายเดือนก่อน +1

    प्रचण्ड ज्यू तपाईले भ्रस्टाचार को पोको खोलेर आफना जनताहरु लाई सूचना को हक दिनुभयो धन्यावाद।

  • @RajRai-n7w
    @RajRai-n7w 3 หลายเดือนก่อน +15

    प्रचण्ड सरलाई सलाम छ 👍️

  • @laxmankhatri4985
    @laxmankhatri4985 3 หลายเดือนก่อน +30

    बल्ल बोले प्रचन्डले सहि कुरा

  • @nirmalarai5993
    @nirmalarai5993 2 หลายเดือนก่อน +1

    Parchanda ser jinda bad 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 2 หลายเดือนก่อน

    प्रचण्ड ले आज भने दमदार कुरा गरे अब सही बाटोमा आउनु होस् जनता ले साथ दिने छन कुरा ठुलो गरेर हुदैन

  • @govindaneupane5303
    @govindaneupane5303 2 หลายเดือนก่อน +1

    केही हदसम्म सत्य र यथार्त बाेले याे दुई चाेर हरूकाे मिलन जनता र देसप्रति गध्धारि गर्दै

  • @AryanMagar-m5m
    @AryanMagar-m5m 2 หลายเดือนก่อน +9

    फाएल लुकाउने खेल हो ईनीहरू जेल कोच्नु पर्छ हामी पनी निग्रानी मा छौ जन्ता चनाखो भैसको कुनै पनी बाच्नी ओला छैन आन्दोलन हुनु पर्छ महोदया प्रचड जी पछी नहट्नुस हामी छौ तपाईको साथ हामी जे गर्न पनी तयर छौ प्रचड जिन्दा बाद ❤❤❤❤❤

  • @MowGeitr
    @MowGeitr 3 หลายเดือนก่อน +3

    Good 👍 hjr sir❤❤

  • @PradipChapagai-b9r
    @PradipChapagai-b9r 3 หลายเดือนก่อน +4

    नेकपा माओवादी जिन्दावाद

  • @dallimbu5695
    @dallimbu5695 3 หลายเดือนก่อน +7

    All right sir

  • @samuelsamsamsam1445
    @samuelsamsamsam1445 2 หลายเดือนก่อน

    दुई दल मिल्नुकाे कारण अर्जु बचाउनै मुख्य हो भने बुझिन्छ

  • @BuddhiTamang-v3y
    @BuddhiTamang-v3y 3 หลายเดือนก่อน +6

    1000%

  • @chandrayonjan9575
    @chandrayonjan9575 3 หลายเดือนก่อน +7

    हिजो अस्ति गृह मन्त्री रबीलाई सहकारीमा जोडेर राजीनामा माग गर्दै रोष्टम अवरुद्ध गर्ने ए मा ले का फ्याउरा फ्याउरीहरुले भुटानी शरणा्र्थि र गिरीबन्धु चिया बगानको काण्डामा मुछियकाहरुको बारेमा त हलभित्र आजभोलि केही बोलेको सुनिएन त।

  • @adamneupane9537
    @adamneupane9537 3 หลายเดือนก่อน +11

    नेकपा माओबादी जिन्दाबाद
    कम्रेड प्रचणड जिन्दाबाद

  • @SujalGhisingTmg.-jo9px
    @SujalGhisingTmg.-jo9px 2 หลายเดือนก่อน

    नेपाल को राज नेता वनेको प्रचनड हो 100% हृदयको कुरो गर्नु वयो❤🙏

  • @GyanmaniNepal-eu5dc
    @GyanmaniNepal-eu5dc 2 หลายเดือนก่อน

    प्रचण्ड ज्यू रेड सलाम

  • @NarayanShrestha-py7dz
    @NarayanShrestha-py7dz 2 หลายเดือนก่อน +1

    8:35 Salam cha parchnda jeu sahi kura

  • @khagendrakhagendra6860
    @khagendrakhagendra6860 2 หลายเดือนก่อน

    तिडराऊनेलाई सरकारमा हूदाहूदै कारवाही गर्ननसक्ताको परिणामहो जस्तोलाग्छ हामलाई भ्रष्टका ठूलाठूला माछाऊम्कियर समून्द्रमा बिलयभयमिलेर अबन्याऊरिमारिपछूतो

  • @bikramjha6271
    @bikramjha6271 2 หลายเดือนก่อน

    प्रचण्ड जि तपाईंले राजा समाप्त गर्नुभयो।अब तपाईंलाई समाप्त गर्ने योजना बनेकोछ।भ्रष्टाचार विरुद्ध क्रान्ति आन्दोलन गर्नुस् - जनताको साथ हुन्छ।नमस्कार 🌹🙏🌹🙏🌹

  • @AshishTamang-rb1je
    @AshishTamang-rb1je 2 หลายเดือนก่อน

    Prachandaji spoke very correctly today
    यसरी राम्रोसँग बोल्दै जानु सात पाइहाल्छन्

  • @khemlawati8663
    @khemlawati8663 2 หลายเดือนก่อน

    छर्लङ्ग छ ऐतिहासिक भयो ।

  • @ChakradevBhatt-py3uh
    @ChakradevBhatt-py3uh 3 หลายเดือนก่อน

    जय नेपाल सरकार सत्य वचन मन नमन राखदैछु सुस्वास्थ्य दीर्घायु रहोस हुजुर

    • @rajendragautam5731
      @rajendragautam5731 2 หลายเดือนก่อน

      Ladoko dirghayu sinu Pani Baki narakhikha Khana palkeka ganayara baseka pinda khane gadhaharu

    • @rajendragautam5731
      @rajendragautam5731 2 หลายเดือนก่อน

      Yi des ghatak chikini Lai ta fasi nai dinu parcha

  • @Bishnumenu
    @Bishnumenu 3 หลายเดือนก่อน +7

    इनि दुई लुटेरा हरुको कुरा के गार्ने???

  • @ChetrajJoshi-b2k
    @ChetrajJoshi-b2k 3 หลายเดือนก่อน +3

    100%right

  • @KalamNepali-c9l
    @KalamNepali-c9l 2 หลายเดือนก่อน

    मेरो प्रचन्ड सत्य बोल्नु हुन्छ

  • @BoharaRam-j5z
    @BoharaRam-j5z 2 หลายเดือนก่อน

    प्रचन्ड ले सहि बोल्नु भएको छ

  • @ReshamKhadka-o3s
    @ReshamKhadka-o3s 3 หลายเดือนก่อน +10

    धन्ने वाद प्रचण्ड्ला सलामछ।

  • @govindadhikari9138
    @govindadhikari9138 2 หลายเดือนก่อน

    ❤❤❤84 मा भोट दुईपाटिले पाउदैन।।।
    आलु पाउछ।।। भस्टाचारिले भोट पाउदैन।।।

  • @rudraniure802
    @rudraniure802 2 หลายเดือนก่อน

    सहिहो जनताले बुजेकाछन एैले

  • @Selkar03
    @Selkar03 2 หลายเดือนก่อน

    नेकप माओवादी जिन्दवाद।

  • @NepalKathmandu-k7z
    @NepalKathmandu-k7z 3 หลายเดือนก่อน +3

    सहि बोल्नु भयो कमरेड प्रचण्डले 👍️👍️🙏🙏

  • @sanjaygole7274
    @sanjaygole7274 2 หลายเดือนก่อน

    jay prachande sarkar Right kura garnu vayekoma hajurlau dannybat❤❤❤shere chor kp chor Rip

  • @SumanShivani-h1t
    @SumanShivani-h1t 2 หลายเดือนก่อน

    100% प्रचण्ड ज्यू पनि भ्रष्टलाई छोड्नु हुँदैन। बरु पार्टीको नाम फेरेर अगाडि बढ्नुस्।

  • @rudrakshrai3405
    @rudrakshrai3405 3 หลายเดือนก่อน +1

    Jy balen jy harka jy gretar nepal 🇳🇵 🎉❤🎉namaskar budo neta chinikaji kam xaina nalayak 😢

  • @RamchandraThapa-dt8sr
    @RamchandraThapa-dt8sr 2 หลายเดือนก่อน

    म सदै गाली गलोज गर्ने तर आज दमदार भाषण गरेको छ बधाई छ पर्चन्ड जी

  • @HarkpunMagar-bb2df
    @HarkpunMagar-bb2df 2 หลายเดือนก่อน

    सहि बोल्नु भयो कमरेड

  • @karnarai9888
    @karnarai9888 3 หลายเดือนก่อน

    सलाम कमरेड

  • @MotilalPaudel-fb6du
    @MotilalPaudel-fb6du 2 หลายเดือนก่อน

    You are right

  • @Nanuvishowkarma
    @Nanuvishowkarma 2 หลายเดือนก่อน

    नेकापा मावबादी दीन्दावाद सर

  • @arthamansyangbo2350
    @arthamansyangbo2350 2 หลายเดือนก่อน

    Prachanda ji le ekdam ramro kura garnu vyo ❤❤❤❤❤❤❤❤❤❤❤

  • @PradipRai-cv8rh
    @PradipRai-cv8rh 2 หลายเดือนก่อน

    लाल सलाम जय कम्रेद प्रचण्ड 🙏🙏🙏

  • @tekbahadurrai359
    @tekbahadurrai359 2 หลายเดือนก่อน

    200% right .

  • @bishnudhakal4577
    @bishnudhakal4577 2 หลายเดือนก่อน

    सहि हो।

  • @BhabaniSapkota-z6o
    @BhabaniSapkota-z6o 2 หลายเดือนก่อน

    पचनदकाे कुरा सहि हाे

  • @PawanKumakhi-nn4cm
    @PawanKumakhi-nn4cm 2 หลายเดือนก่อน

    लाल सलाम पृचण्ड कमरेड

  • @GokarnaThapa-kx2yu
    @GokarnaThapa-kx2yu 2 หลายเดือนก่อน

    गुड कमरेड जि

  • @ParwatiKuwar-lk1od
    @ParwatiKuwar-lk1od หลายเดือนก่อน

    अरू भन्दा प्रचण्ड सफल प्रधानमन्त्री 🙏🙏

  • @sitalmagar502
    @sitalmagar502 3 หลายเดือนก่อน +2

    right 👍

  • @BaburamKhanal-w8s
    @BaburamKhanal-w8s 2 หลายเดือนก่อน

    हुन त प्रचण्ड सही हैनन तर वहाँ बोलेको एक एक सब्द सही बोल्नु भएको छ

  • @Barsarana-q1x
    @Barsarana-q1x 2 หลายเดือนก่อน

    Salam kamrad.

  • @AshishTamang-rb1je
    @AshishTamang-rb1je 2 หลายเดือนก่อน

    Prachandaji will support you by speaking well like this

  • @silubc
    @silubc 2 หลายเดือนก่อน

    प्रचण्ड सरकार जिन्दावाद ✊✊

  • @santoshlakhe8830
    @santoshlakhe8830 3 หลายเดือนก่อน +1

    Right

  • @SuvanMiya-q8g
    @SuvanMiya-q8g 3 หลายเดือนก่อน +9

    रास्वापा र मनवोबादि जिनदाबाद

  • @MotilalPaudel-fb6du
    @MotilalPaudel-fb6du 2 หลายเดือนก่อน

    Right 👍

  • @AsSa-eu8ib
    @AsSa-eu8ib 2 หลายเดือนก่อน

    Good hjur

  • @RupakRoka-x2l
    @RupakRoka-x2l 2 หลายเดือนก่อน

    Very good.

  • @ParkashAdhikari-ix2wr
    @ParkashAdhikari-ix2wr 2 หลายเดือนก่อน

    right ❤❤

  • @EverythinginformationIshere
    @EverythinginformationIshere 2 หลายเดือนก่อน +1

    निस्पक्ष रुपमा काम गर्दै जानुस प्रचण्ड जि जनता लेे 100%साथ दिनेछ।

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 2 หลายเดือนก่อน

    Jay Prachan Comred

  • @shyamlamatheengh8953
    @shyamlamatheengh8953 2 หลายเดือนก่อน

    Great speech👏🙏🏻🙏🏻🙏🏻

  • @PrabeshThapa-u1z
    @PrabeshThapa-u1z 2 หลายเดือนก่อน

    राईट

  • @shyamdas9194
    @shyamdas9194 2 หลายเดือนก่อน

    Jai hos

  • @JasminNagarkoti
    @JasminNagarkoti 3 หลายเดือนก่อน +3

    10000% sahe bolnu voo

  • @RamNepaljayeghanti-gk4oi
    @RamNepaljayeghanti-gk4oi 2 หลายเดือนก่อน

    👍👍saharai m n. Choyo

  • @RoshanBohara-t6f
    @RoshanBohara-t6f 3 หลายเดือนก่อน

    अहिले कानुन बाट जती बचे पनि एक दिन तिमिहरु सबै जेल मा हुनु प्रछ

  • @tilajungentertainment7257
    @tilajungentertainment7257 3 หลายเดือนก่อน

    Lal Salam prachabda sarkar lai❤❤❤

  • @purnahang-kg3eo
    @purnahang-kg3eo 2 หลายเดือนก่อน

    Sahi lagyo Purba pardhan Mantri jiu ko bichaar

  • @DeleepMagar-ph3bh
    @DeleepMagar-ph3bh 2 หลายเดือนก่อน

    सलम कमरड प्रचन्द

  • @buddiram1490
    @buddiram1490 3 หลายเดือนก่อน

    आज चाहिँ बुढोले काङ्ग्रेस र एमालेको पोल खोल्यो है । अब वलि बाजेले मावबादीको पोल खोल्छ सबै भ्रष्ट कुर्सीको आफ्नो अस्लियत पोल खोला खोल गर्छ्न जेल जान्छ्न अनि नयाँ पार्टी ले चान्स पाउँछन् है।

  • @chhabilalthapa2445
    @chhabilalthapa2445 2 หลายเดือนก่อน

    Very nice

  • @spideyff5928
    @spideyff5928 3 หลายเดือนก่อน +1

    Right prachande ba ❤

  • @bambahadurgurung4209
    @bambahadurgurung4209 3 หลายเดือนก่อน +13

    पुर्व प्रधानमन्त्री ज्यु ले बोलेको 100% हो ठुलो ठुलो भ्रष्टाचार को फाइल खोल्न थालेपछी सरकार ढलाएको हो !

  • @makarlimbu8049
    @makarlimbu8049 2 หลายเดือนก่อน

    एमालेको टाऊके बाहुन, कांग्रेसको टाउके बाहुन, माओबादिको टाउके बाहुन अरु के के पार्टिको टाउके बाहुन आदिबासी जनजाति दलित ईनिहरिको झोलेबन्दै ईनिहरुको आलुखाउन्