मलाई अझै पनि याद छ त्यो दिन, म सानै थिएँ मेरो बाबाले म अनि मेरो भाईलाई यो फिल्म हेर्न लग्नु भएको थियो। त्यो बेला त यो फिल्म मेरो लागि कुनै English फिल्म हेरेको भन्दा कम थिएन, तर आज पनि मलाई यो फिल्म एक्दमै मन पर्छ र भन्छु आज पनि यो फिल्म जस्तो सबै कुरा मिलेको फिल्म कुनै माइका लालले बनाउन नै सकेको छैन। सलाम नेपाल आर्मी
मैले पनि एउटा कथा लेखेको थिए मसँग बजेट अभाव भएर मैले केही पनि गर्न सकेको छैन। सायद यस्तै खालको कथा भन्दा पनि अलि फरक किसिमको तर हेर्दा फेरि सबैजनाको आँखाबाट आँसु झर्ने किसिमको एउटा कथा लेखेको छु। तपाईँहरू मध्ये कोही हुनुहुन्छ भने सम्पर्क राख्नुहोला
यो दुख के हो कसैले बुझ्दैनन अझ उनिहरु लाई गाली गलौज र आरोप लगाउन सबै सिपालु हुन्छन। सधैब सम्मान गर्छु नेपाली सेना,पुलिस,शसस्त्र्🙏🙏🙏❤️🇳🇵नेपाल आमा को आशिर्वाद सधै हजुर हरु को शिर मा रहिरहोस्❤️❤️❤️❤️
2nd लेफटिनेन्ट मा फालिए पनि जब जब यो फिलिम हेर्छु आर्मीको जस्तै जोस आउँछ यार!!! त्यो अन्तिमको सिनमा हेलिकप्टरमा आउँदा साचिँकै त्यस बेलाको देशको बर्तमान 'आर्मीको चिफ' आको भए सुनमा सुगन्ध हुन्थ्यो😍
Gyanendra Chaudhary I am Indian Hindu you are Nepali Hindu with same religion...why you hate Indian Hindu and show Bahaduri to us..what we have done to your country...we always support Nepal and many Nepali are working as Watchmen and Gorkha in our world second largest Indian army..what will happen to those lakhs of Nepali people who are living in India if you show Bahaduri to us...plz reply why you hate us being Hindu
म्यादी खान जादाको याद पो आयो यो भन्दा धेरै जोतेको हामिलाइ परेटमा। 3 महिने गाजिरमा गको 3 बर्स जत्ती कै भको थियो। अहिले सम्झिन्दा कति माया लाग्छ आज भन्दा 3 साल अगाडीको कुरो।
10..12 barsa agi hereko movie aaja herna paiyo ...dherai khusi lagyo... Love a all old nepali movie... Old movie jati man parne jati sathi haru le like comment garnus ta,.👍👍👍
Yo movie maile saano maa 7 barsa ko huda kheri ek choti hereko thea ra yo movie kaile birsina sakeko thina laamo samay baad herna pauda dherai khushi laago Love❤️ from Manipur (India)❤️❤️
😱 OMG goosebump finally my first war movie😭 really missed this watching from blank and white disc Tv 😭😭 it's being sooooo long omg ... Old days recalled back 💗
आर्मी (२०५७) मा निर्माण भएको र २०५८ साल मा रिलिज भएको हो र महानायक राजेश हमाल को अर्जुन सङ जुद्को हल मा यो कलाकारहरु। बिजय लामा , सम्राट सापकोटा, दिनेश शर्मा , लोकेन्द्र कार्की , जुवार पाण्डे , सुनिल थापा , नन्दु शृवास्तव , दिपक छेत्री , शक्ति पन्दित , सारङा श्रेष्ठ , जल शाह , सन्चिता लुइँटेल , मेलिना मान्नधार , नरेन्द्र थापा , राजेन्द्र खद्की , राजेन्द्र केसि , पवन मैनाली , रबि शाह , लक्ष्मी श्रेष्ठ र जय किशन बस्नेत साथ मा सलोन बस्नेत (बाल कलाकार ) आदि को अभिनय छ यो फिल्म मा
Great job sir,👍🙏wow,yetiko parda ma,raamro quality ma aru film ni sakdo haalnu paryo sir,haami ni Nepali Purana film yesto quality ma herna kahile dekhi aatur Chau,Testo bhaema,aafno pan,aafno cinema,bazar,TH-cam ma aru bhanda Kam hudaina,quality nara.ro bhaera mtra ho,screen yetiko hos aru KO NI,
आदरणीय सोभित बस्ने ज्यू तपाईँले बनाउनुभएको चलचित्र असाध्यै राम्रो कालो जय छ यस्तै चलचित्रको हामी फेरि आशा गर्दछौं तपाईँसँग भेट भएको थियो केही समय अगाडि तपाईँले बनाउनुभएका चलचित्रहरू असाधै राम्रो लाग्छ म तपाईंको शुभचिन्तक प्रदिप श्रेष्ठ।
यो हो नेपाली मुबि जो युग युग सम्म पनि अमर हुन्छ।
यस्तो मुबि कमैछ
ekdam ramro lagyo
नेपाल आर्मी गर्भ लाग्छ , नेपाली हुनु मा पनि 🇳🇵🇳🇵🇳🇵🇳🇵
पुष 2058
सिनेमा घरमा हेरेको मेरो पहिलो चलचित्र
भक्तपुरको नवदुर्गा फिल्म हलमा
आज फेरी हेरियो
धेरै राम्रो लाग्यो
टिकटक मा देखेर यो फिल्म हेर आको कोको छ😂
Ma😆😆😆
Ma Pani ho
Me 😎
Hami ni ham hai🤣
6yź😀😁😂😂😂😂😂😂😢😢😢😢😢😢😢
legend movie ho 😃 यो फिल्म हेर्नु जादा सानो मा ५ रुपैयाँ पैसा कम भाको याद 🤗आयो त्यो समयमा रु १५ थियो टिकट । watching from Hong kong
मलाई अझै पनि याद छ त्यो दिन, म सानै थिएँ मेरो बाबाले म अनि मेरो भाईलाई यो फिल्म हेर्न लग्नु भएको थियो।
त्यो बेला त यो फिल्म मेरो लागि कुनै English फिल्म हेरेको भन्दा कम थिएन, तर आज पनि मलाई यो फिल्म एक्दमै मन पर्छ र भन्छु आज पनि यो फिल्म जस्तो सबै कुरा मिलेको फिल्म कुनै माइका लालले बनाउन नै सकेको छैन।
सलाम नेपाल आर्मी
Yes bro🙏🙏🙏🙏
मिति २०८१/२/५ गते यो फिलिम हेरियो , अन्तिमको दृश्य सारै राम्रो , त्यो बेला यत्तिको action , explosive 🧨 मान्नै पर्छ ।।❤❤जय नेपाल , जय नेपालि सेना❤❤
यती राम्रो सिनेमा आजकाल किन बन्दैन हो ।पुरानो दिन याद आयो ।।
Hu
@@ashmithashreshth1440 qqq
Qp
@@ashmithashreshth1440 ddddddddddddddddddddddd
2020 मा यो मुवि हेर्नेहरु एक होऔ ।
Mw pni
Ma pani
me✋🏽✋🏽✋🏽✋🏽
@@gareishagoolung8277 àaà
Kirata Raj
अब यस्ता नेपाली फिलिम कहीले हेर्न पाईयला यो जेनेरेसनमा☝🏻👌🤔🤔🤔🤔🤔
2024 मा यो फिल्म बिना सर्च हेर्नेहरुले लाइक गरौ।
मैले पनि एउटा कथा लेखेको थिए मसँग बजेट अभाव भएर मैले केही पनि गर्न सकेको छैन। सायद यस्तै खालको कथा भन्दा पनि अलि फरक किसिमको तर हेर्दा फेरि सबैजनाको आँखाबाट आँसु झर्ने किसिमको एउटा कथा लेखेको छु।
तपाईँहरू मध्ये कोही हुनुहुन्छ भने सम्पर्क राख्नुहोला
चलचित्र त आर्मी मात्रै हेर्न मजा आउछ है तेसैमाथी क्याप्टेन बिजय लामाको आर्मी तालिम अति रमाइलो लाग्छ
ठ्याक्कै साल याद भएन तर अन्दाजी २०५८तिर होला हेटौंडामा हेरेको थिए त्योपनी एकलै खुब राम्रो लागेको फिल्म
एति राम्रो मुवी हामी भित्र मात्र लुकाउनु पर्छ । धेरै viral हुनु दिनुहुदैना ।
यो दुख के हो कसैले बुझ्दैनन अझ उनिहरु लाई गाली गलौज र आरोप लगाउन सबै सिपालु हुन्छन। सधैब सम्मान गर्छु नेपाली सेना,पुलिस,शसस्त्र्🙏🙏🙏❤️🇳🇵नेपाल आमा को आशिर्वाद सधै हजुर हरु को शिर मा रहिरहोस्❤️❤️❤️❤️
🙏🙏🙏
यो हो नेपाली मुबि जो युग युग सम्म पनि अमर हुन्छ।
यस्तो मुबि कमैछ
Tiktok bata aaune jati yata haii 🙏🙏🙏❤❤❤
aba army 2 bannu parxa vanne haru yeta hajir hunuhola
जल साह मन पराउने जति यता हाजिर हुनुहोला😍😍😍
लामो समय पछि यो फिल्म हेर्दा तेइ 14 15 बर्स को उमेर को याद आयो दामी फिल्म
Army
Y2k to go diR cm
Oddities J ka Alec J a kw is J sycophants to roll like hill 7sduiddududisku
Nepali old
2nd लेफटिनेन्ट मा फालिए पनि जब जब यो फिलिम हेर्छु आर्मीको जस्तै जोस आउँछ यार!!! त्यो अन्तिमको सिनमा हेलिकप्टरमा आउँदा साचिँकै त्यस बेलाको देशको बर्तमान 'आर्मीको चिफ' आको भए सुनमा सुगन्ध हुन्थ्यो😍
Ma pnii second liutenant ma 3 choti falieko ho
कृपया यहि बहादुर अब नेपाल र भारत सिमामा देखाई दिए सम्पूर्ण नेपाली आभारी हुनेथियो।
Gyanendra Chaudhary I am Indian Hindu you are Nepali Hindu with same religion...why you hate Indian Hindu and show Bahaduri to us..what we have done to your country...we always support Nepal and many Nepali are working as Watchmen and Gorkha in our world second largest Indian army..what will happen to those lakhs of Nepali people who are living in India if you show Bahaduri to us...plz reply why you hate us being Hindu
Bhanna sajilo garna gRo hatiyar ni huna paryou sena pAni chanixw man tw hatiyar xaina ladai garna tw ak number xw Nepal
Rohit kumar we not hate Indian people We Hate Your Think Because Our Border I Think last Time Border Problem You also Know
Gyanendra Chaudhary d
2081 मा यो फिल्म हेर्ने हाजिर हो ❤❤❤❤
श्रीकृष्ण श्रेष्ठ र सरोज खनालको पुरानो फिल्म "गोठालो " पनि हाल्नुपर्यो।
हो यार त्यो फिल्म पनि सारै राम्रो छ। TH-cam खोज्दा भेटिंदैन ।
म्यादी खान जादाको याद पो आयो यो भन्दा धेरै जोतेको हामिलाइ परेटमा।
3 महिने गाजिरमा गको 3 बर्स जत्ती कै भको थियो। अहिले सम्झिन्दा कति माया लाग्छ आज भन्दा 3 साल अगाडीको कुरो।
10..12 barsa agi hereko movie aaja herna paiyo ...dherai khusi lagyo...
Love a all old nepali movie...
Old movie jati man parne jati sathi haru le like comment garnus ta,.👍👍👍
Tiktok ma clips dekhera herna aaune ko ko xam 😄😂
Ma broda😂🙏🏼
Me
Ma ni ho
गाउँ मा tv लियेर सबै गाउले मिलेर हेरेको याद आयो तैइपनि कति तादाबात बिजुली तानेर
मिती २०८१/०२/११ गते यो फिल्म हेर्दा मलाई मेरो बाल्यकालको याद सॅगै मेरो देश, नरेश र शाही नेपाली प्रति निकै सम्मान जागेको छ❤❤🙏🙏🕉️🕉️
Yo movie maile saano maa 7 barsa ko huda kheri ek choti hereko thea ra yo movie kaile birsina sakeko thina laamo samay baad herna pauda dherai khushi laago
Love❤️ from Manipur (India)❤️❤️
शोभित बस्नेतको जिबनको सब भन्दा राम्रो फिल्म हो ।।
लाेड
९, १० सालको हुनुपर्छ म यो चलचित्र हेर्ढा आज २६ सालको भएको छु
Qwesddccfdfffeesscgfccxxxxxfddfddddffrreffffcccccddx😭😭😭😭😭😭🌹🌹🌹🌹😎😎
2020 ma yo movie harna huru yatha hai
I am indian but I like nepal🇮🇳❤️🇳🇵😊
Thanks❤❤
I love this movie..Yo film herda
Boder film pani man lagdaina ho
Malai Ta part 2 chai abaa banaya
Hunxa ho director mahashaya
प्रहरी नियन्त्रणमा पर्नुभएकी आफ्नी आमालाई ,"ममी मेरो चिन्ता नगर्नुहोस् ,जसरी नि म मामालाई भेट्नेछु "भन्ने सानो बाबूको भनाईले आँखै रसायो 😭😭😥🙏
Mahile varkhar here ko 💕💕💕💕💕 movie sarai nai ramro xa ab asta movie haru kalle banauxa ra god
यो कती राम्रो सोबित बस्नेत नेपाली चलचित्र क्षेत्रको एक महान निदेशक हो येती राम्रो मुभी हेर्ने पाई यो 2022 मा
This is the no 1 movie in Nepali no copy and no dulcet so I watched it more then 9 times ❤❤❤can you imagine
Bn
अब हाम्रो देशको नेताहरुलाई पनि यसरी नै भुट्नुपर्छ।
i had seen more than 20 times in my childhood, my best movie...
मैले मेरो बुवा ,आमा सगैं बसेर जिवनमा पहिलो पटक पोखरा बिन्दाबासिनी हलमा गएर हेरेको फिल्म ,म त्यो बेला १० वर्षको थिए ,,,हिजो जस्तो लाग्छ ❤
Sabse man parne flim yesko part 2 bhanayako bhako bha bhaya hunthyo director sap😇😇😇😇😘😘😘
Great sir ajhai old movie rakhnu hola jastai laure ani the commando
😱 OMG goosebump finally my first war movie😭 really missed this watching from blank and white disc Tv 😭😭 it's being sooooo long omg ... Old days recalled back 💗
Yo ho real Nepali movie👍
Mero best movie..maile 59 shal ma hereko jun bela sankatkal tiyo..❤️❤️♥️
अति उत्तम मूवी जय किशन बस्नेत ज्यू पनि हुनुहुन्छ राम्रो लाग्यो पहिला पनि हेरेको अहिले पनि हेर्दा कती राम्रो लाग्यो
2024 ma Herne jati comment like garnus
Bijaya lama, samrat sapkota,loken karki,dinesh sharma, jal shah, sanchita luitel, sunil thapa and all very good actors...
Who is watching in 2020 🇳🇵🇳🇵
Me
Maile ta 20 barsa agadi hedeko thiyo. Feri 2021 na repeat here good movie👍👍👍👍❤️❤️❤️❤️❤️
साल त याद भएन तर मैले यो फिल्म लेटाङ बजार को हल मा हेरेको हो
OMG sachieko ha 😉😉😉😉😉😉😉😉😉😉
ए होर मैले पनि लेटाङ मै हेरेको थिए यो फिल्म ।
सयद 16-17 बर्ष भयो मैले लेटाङ को हल मा हेरेको र आज पनि हेर्दै छु मोबाईल मा ।
जय नेपाल
Nepal ka rakshak prati sadaiv yo shir jhuknexa jay nepal 🇳🇵
आर्मी चलचित्र आर्मी नै हो🍇🍇🇳🇵🇳🇵
Aaja Balyakal ko yad aayo 🥰👍🏼
Ambo sano ma here KO movie 🍿 feri herda pani ekdam ramro lagyo ahila KO film tw toilate ko tyo bara bar hunxa
धेरै बर्ष अगाडी हेरेको फिल्म यति राम्रो निर्देशन गर्नु हुन्थ्यो सोभित बस्नेत आजकाल किन अलि कम्जोर लाग्छ मलाई मलाई
Who is watching this old movie on 2024?❤
Ma
Me
😊😊
आर्मी 2 बनाउनु परो... बिजय लामा लाई लियेर पहल गरौ🙏
आर्मी (२०५७) मा निर्माण भएको र २०५८ साल मा रिलिज भएको हो र महानायक राजेश हमाल को अर्जुन सङ जुद्को हल मा यो
कलाकारहरु।
बिजय लामा , सम्राट सापकोटा, दिनेश शर्मा , लोकेन्द्र कार्की , जुवार पाण्डे , सुनिल थापा , नन्दु शृवास्तव , दिपक छेत्री , शक्ति पन्दित , सारङा श्रेष्ठ , जल शाह , सन्चिता लुइँटेल , मेलिना मान्नधार , नरेन्द्र थापा , राजेन्द्र खद्की , राजेन्द्र केसि , पवन मैनाली , रबि शाह , लक्ष्मी श्रेष्ठ
र
जय किशन बस्नेत
साथ मा
सलोन बस्नेत (बाल कलाकार )
आदि को अभिनय छ यो फिल्म मा
2020 ma yo moovi herne Jati like garauta
Proud of my country
Nepal🇳🇵Army
Jay NEPAL 🇳🇵
Real proud of you Nepal army
MY BEST MOVIE WHEN I WAS KID🥰😊
AND NOW TOO THIS MOVIE MAKES MY QUARANTINE 😊😴
Hami le mission kalapani garnu parchha.jai nepal
Nepal army is respect 😍😢🙏👑💪💪✌🙏💪👍👌👌👌👌👍👍
What an excellent movie and what an honor to serve the motherland💚and captain Bijay Lama's English accent is so hot.
Tq so much salonko baba sovit basnet ati ramro film banaykoma luck down ko bela majale heri timepass sanoma hereko aja 2020 ma pani heriyo ahaa
I love aarmy
10 barsa paxi youtube mah heriyo majja bhyo!!
2081 ma herne jati hajira hu ta😂😂😂😂😂😂
yo honi ta film👏👏👏👏🇳🇵🇳🇵🇳🇵✊✊✊✊💞💞💞💞
Jai gorkha frm india❤️
Great job sir,👍🙏wow,yetiko parda ma,raamro quality ma aru film ni sakdo haalnu paryo sir,haami ni Nepali Purana film yesto quality ma herna kahile dekhi aatur Chau,Testo bhaema,aafno pan,aafno cinema,bazar,TH-cam ma aru bhanda Kam hudaina,quality nara.ro bhaera mtra ho,screen yetiko hos aru KO NI,
Nepal ko super hit movie army❤❤
yo video banaune director lai badai xa ati ramro video jay Nepal
Hindi and English anya thau ko army movie aaucha tara kin nepal ko aaidaina..? Love Nepal 🇳🇵
त्यो बेला सोभित बस्नेतले फिल्म निकै राम्रो बनाउनु हुन्थियो तर आजभोलि यि Socialmedia मा लागेर बिग्रिए यि दाजुभाई 😮
Perfect nepali war movie ,,❤️❤️❤️❤️❤️❤️,, still watching BS 2077
aknb
yar kasto ramro film,,thoroughly entertained
La aaja 08/05/24 ma ko kalle herdai ho?😊
Wow bijay lama big fan😘😘
विरगन्जमा पनि शुटिङ्ग भएछ
आदरणीय सोभित बस्ने ज्यू तपाईँले बनाउनुभएको चलचित्र असाध्यै राम्रो कालो जय छ यस्तै चलचित्रको हामी फेरि आशा गर्दछौं तपाईँसँग भेट भएको थियो केही समय अगाडि तपाईँले बनाउनुभएका चलचित्रहरू असाधै राम्रो लाग्छ म तपाईंको शुभचिन्तक प्रदिप श्रेष्ठ।
Best movie of legend Bijay Lama.
Malai mero childhood memories samjaaidinu vako maaa धन्यबाद
salon ko acting dami x yo herara mera vanja ko yad deraii aako x I mis you mero vanja kanra ummma babu
Yedi yo film ma jastai hamro desh ma sacho kanun ra brasta char lai sajaye ra ramro sarkar vhaideko vaye aja smma desh kati bikash hunthyo hola
wow dami lagxa malai samrat sapkota ko yo movie 27 2076
Very very nice movie, ahile ko jamana yesto movie nishkirako xin
पइले को फिल्म कति राम्रा छन्
Thank you so much for 99 subscribe keep sopporring me guys🙏❤️
Watching Once again after 10yrs 😊😊
Jai Nepal ARMY🇳🇵♥️♥️♥️♥️
Best movie, it better if has English subtitles.
malaysia bat herdai xu yo movi purano vayani sarai ramro lagxa jat herepani heru jasto lagxa 3 patak herisakeya
ABA Bhai film ko gaana purai haale lagatai film ni haalnu hola,herna aatur Chau♥️♥️🙏
Super movie
2021 ma hereko
Hereko herai bho🔥🔥❤️
Remembering old childhood days