Superhit Movie "GORKHA PALTAN" | गोर्खा पल्टन | Prashant Tamang |Narayan Rayamajhi | Rajesh Bansal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ธ.ค. 2024

ความคิดเห็น • 787

  • @MagarOm-hq2rm
    @MagarOm-hq2rm 27 วันที่ผ่านมา +8

    गोरखा पल्टन हेरेर रूने केटा मान्छे म मात्र होला की अरू पनि होलान😢😢

  • @karmavibes8568
    @karmavibes8568 ปีที่แล้ว +20

    हाल दुबई देखि एउटा गौरव मय फिलिम such a beautiful creation i every time wathching ❤

  • @chhetrirupak2828
    @chhetrirupak2828 ปีที่แล้ว +27

    धेरै राम्रो मुभि हेर्दाहेर्दै निकै भावुक हुदै हेर्दै थिऐ मेरोआँखाबाट धेरै आसु बग्यो मेरो मनमुटुमा बस्न सफल यो ठिमलाई धेरै धेरै शुभकामना सहि उतर उतर प्रगतिको कमना ब्यक्त गर्दछु❤❤❤❤

  • @INDRAPALTAMATA-n3g
    @INDRAPALTAMATA-n3g ปีที่แล้ว +17

    दुःख लाग्छ त्यति राम्रो कलाकार लाई आज भोलि आउने फिल्म मा देख्न न पाउँदा म त अझै पनि हेर्छु प्रशान्त तामाङ को फुरानो movie हरु❤❤❤

  • @hikmatbist78
    @hikmatbist78 ปีที่แล้ว +40

    एकदमै राम्राे फिल्म❤ सार्ह्रै नै भावुक बनायाे नेपालीहरुले भाेग्नु परेकाे पिडा यथार्थता 😪😔

  • @rock-cmediasolution
    @rock-cmediasolution ปีที่แล้ว +54

    हाम्रो लागी यो एक चलचित्र मात्रै भएपनि कयौ नेपाली परीवारको वास्तविक कथा हो
    सम्झदा पनि सिरिंग हुन्छ
    आसु नै आयो 😢😢

  • @kiranoliofficialchannel2035
    @kiranoliofficialchannel2035 ปีที่แล้ว +32

    नेपाली समाजको बास्तबिक चित्रण छ यो चलचित्रमा।मैले दोश्रो पटक हेरे।सबैले हेर्ने लायकको चलचित्र।धन्यवाद नारायण रायमाझी दाजु।

  • @Pabi333
    @Pabi333 9 หลายเดือนก่อน +13

    वास्तविक जीवनसँग मेल खाने movie ए हेर्दा कसको आँसु झर्दैन होला र❤❤❤❤

  • @सम्राट्बोहरा-ध9त
    @सम्राट्बोहरा-ध9त ปีที่แล้ว +19

    अति नै मार्मिक चलचित्र मलाइ सार्है मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @shushilkoirala
    @shushilkoirala ปีที่แล้ว +28

    सादा TV मा DVD मा चक्का हालेर हेरेको लग्भग ११ १२ बर्ष अगाडि हेरेको धरै सपरिवार बसेर हेरेको फेरि याद आयो।

  • @ganeshdhanuk1867
    @ganeshdhanuk1867 ปีที่แล้ว +23

    आहा दाउ अति मन पर्ने गीत गाउन र नाच्न तेसमा रन्जिता दिदी पनी रहेछ बधाई छ सबै मुभि टिम लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @deepakkunwar7782
    @deepakkunwar7782 ปีที่แล้ว +42

    सायद म गाउँमा जन्मेर गाउँमै हुर्केर गाउँमा नै बस्ने भयर होला अति नै मन रुन्छ भरखर भरखर पनि 2 महिना पहिला युटुबमा हेरेर रोयको थिय आज फेरि हेर्नि मोका पाय मलाई अझै धेरै मन पर्नि यो फिलिममा भयका हाम्रा गित सङ्गीत हरु छन मिल्छ भनी फिलिममा समाबेस भयका गित छुट्टै हाल्नुस न नारायण सर म हजुरको अति अतिनै ठुलो शुभेच्छुक ❤❤❤❤❤❤❤❤❤

  • @IswarMagar-t3p
    @IswarMagar-t3p ปีที่แล้ว +249

    आज भन्दा 12-13 बर्ष अगाडि Tv मा हेरेको थिए यो फिल्म साच्चै राम्रो छ जति हेरेनि हेरिरहु जस्तो लाग्छ यो फिल्म हेर्दा आशु जर्छ मेरो

    • @tankakunwar2627
      @tankakunwar2627 ปีที่แล้ว +5

      Ho hajur ma ne 5.7 chote herko

    • @tekbahadur6460
      @tekbahadur6460 ปีที่แล้ว +4

      Bu🇳🇵👍🇳🇵👍🌲🌹♥️🌹🌲🇳🇵

    • @DharmarajShrestha-fx4zb
      @DharmarajShrestha-fx4zb ปีที่แล้ว

      Jjbfnybit🎉🎉😂❤😂🎉😢😮😅😊😊

    • @GopalSingh-cl4ns
      @GopalSingh-cl4ns ปีที่แล้ว +1

      यो भिडियो दाऊनलोड गन पैसा तिन पने किन

    • @hiralama9514
      @hiralama9514 ปีที่แล้ว +2

      नयअयखयाडापणव

  • @Prakash-347
    @Prakash-347 10 หลายเดือนก่อน +15

    नारायण रायमाझी जस्तो संकारि निर्देशक ले नेपाली चलचित्र बोड अब समाल्नु पर्छ ...❤❤❤

  • @sushilalama6434
    @sushilalama6434 ปีที่แล้ว +18

    जति चोटि हेरे नि रुन मात्र आउछ ।।old is gold❤🎉

  • @LaxmanRoyalThakuri
    @LaxmanRoyalThakuri ปีที่แล้ว +40

    यो मुवि जति हेरेपनि धित नमर्ने छ । यो मुवि अगाडि आयो की हेर्न मन लाग्छ। धेरै कथा छ यो चलचित्र मा ❣️❣️❣️❣️👌👌👌अझै सबै दर्सक को माझ गोर्खा पल्टन २ आएको भए झनै राम्रो हुन्थ्यो 😮😮😮🙏🙏❣️❣️❣️ गोर्खा पल्टन २को प्रतिक्षा मा को को हुनुहुन्छ ❣️❣️🙏🙏👌❣️❣️❣️

  • @dambardambar1596
    @dambardambar1596 ปีที่แล้ว +14

    आहा कति राम्रो💝 movi हो जति हेरे पनि हेरिरहु लाग्ने💗💖💕💝💞

  • @JPTEntertaitmentProduction
    @JPTEntertaitmentProduction ปีที่แล้ว +10

    आज फेरि बाल्यावस्था को स्मरण गर्ने अवसर मिल्यो सम्पुर्ण दर्शक श्रोता को अथाह माया अनि सुपर हिट चलचित्र गोर्खा पल्टन तिमलाइ धेरै बदाइ तर युटुब को भिउज देख्दा अलि खिन्न लायो @ Reema Entertainment ❤❤❤@ Narayan Raymajhi

  • @bhuwanranamagar3080
    @bhuwanranamagar3080 8 หลายเดือนก่อน +4

    प्रसान्त तामाङ्गले ऋतुको बिहा भएको त्यो झलकको पञ्चेबाजा धुन साच्चिकै बेष्ट छ...पञ्चेबाजा रम्बा देबी थान वाहा

  • @KRISHNAOJHA-c4w
    @KRISHNAOJHA-c4w ปีที่แล้ว +9

    khoie aafno gauma suthing vyako vyara pani ani yas filam ko sabai katha कलाकार सबै मन praxaa ....old is goold ...loveli movie ....

  • @prameshwornyaupane
    @prameshwornyaupane ปีที่แล้ว +2

    जमानामा हेरेको आज नि हेरियो। यस्तोलाई भन्छ सदाबहार फिल्म जुनिजुनिसम्म उतिकै महत्त्व रहने❤

  • @bahadursuktamang
    @bahadursuktamang ปีที่แล้ว +21

    अब गोर्खा पल्टन 2 हेर्न मन आतुर छ

  • @saraswatisaud8718
    @saraswatisaud8718 ปีที่แล้ว +434

    म मात्र हो कि अरु पनि हुनुहुन्छ यो फिल्म जति चोटी हेर्यो त्यति चोटी रुने 😢😢😢

  • @mohanchettri5439
    @mohanchettri5439 8 หลายเดือนก่อน +98

    2081 मा हेरनि जती एता हाजिर हुनुहोस ♥️

  • @tekrajgurung6027
    @tekrajgurung6027 ปีที่แล้ว +20

    यस्तो फिल्म किन आउदैन अचेल,जब जब राम्दी पुल गित बज्छ मनै रुन्छ।

  • @gobindabishwakarma7857
    @gobindabishwakarma7857 ปีที่แล้ว +32

    मलाई रुवाउनु रुवाएको एक मात्र फिलिम गोर्खा पल्टन हो ।। कति राम्रो "लभ स्टोरी मिसिएको चलचित्र छ ।😊 अझै हेर्छु "Full HD" मा आको छ ❤ त्यो दिन सम्झेर 😊✅

  • @DeepakThapa-we7bz
    @DeepakThapa-we7bz 5 หลายเดือนก่อน +3

    यो मुभी हेर्दा आखा बाट आशु झरेको पत्तै हुन्न😢😢

  • @nabarajcomedyofficial6964
    @nabarajcomedyofficial6964 ปีที่แล้ว +13

    बल्ल फूल hd मा हाल्नु भएको रहेछ सफलता को शुभकमना ❤

    • @premmagar4829
      @premmagar4829 ปีที่แล้ว +1

      😅😂😂😂😅😅😅😂

  • @nabinkhadka2808
    @nabinkhadka2808 ปีที่แล้ว +27

    एक समय थियो दिनमा 2/3 पटक नहेरी मन कहाँ मान्थ्याे र ❤❤❤सबैकाे मन मुटुमा राज गरेकाे गाेर्खा पल्टन ❤❤

  • @SUSHANT177
    @SUSHANT177 ปีที่แล้ว +36

    जति हेर्छु तेतिकै हेरन मन बढिरहन्छ❤❤

  • @ganeshniraula2546
    @ganeshniraula2546 ปีที่แล้ว +9

    छिमेकिको घरमा गएर हेरेको थे धेरै सानो थिए म आज फेरि हेर्दा आँसु नै आयो सम्पुर्ण टिम लाइ शुभकामना🙏🙏

  • @sujanp77
    @sujanp77 11 หลายเดือนก่อน +1

    सबै भन्दा सुरुमा हेरेको फिल्म हो सानै थिए कस्तो रोएको पनि 😢❤

  • @khemraj4753
    @khemraj4753 ปีที่แล้ว +2

    यति रामो प्रतिभा लाई बयान गनि कुनै शब्द ने भेटायन अझै रामो प्रतिभा देख्न पाइयोस सम्पुर्ण टिम लाई शुभकामना ❤❤❤❤❤❤❤

  • @birsyangtan1234
    @birsyangtan1234 ปีที่แล้ว +12

    🙏🙏🙏 यो फिल्मले मेरो मनलाई छोयौ देशका लागि लड्नु हुने हाम्रा सम्पूर्ण देश वक्त नेपाली भिर गोर्खालीका💪 लागि मेरा तर्फबाट सलुट छ अनि जाय नेपाल 🇳🇵 ।

  • @buddirajsubba3277
    @buddirajsubba3277 ปีที่แล้ว +3

    Yo movie hami gorkhali hu bhanne harule ramrari bujhnu parcha yaha student due ko conversation le liyeko xa kahani ramro xa tara border ma army haruko war alik maile jasto lagyo. Movie ko kathakar r kalakar haru prati big congratulation watching from sikkim.

  • @bhanugurung05
    @bhanugurung05 ปีที่แล้ว +9

    Aile Sama 15 20 xoti heryea
    Jati xoti heryea teati xoti nahi aakha bata ashu jharo 😢😢
    Nepal ko sabaii vnda best movie ❤

  • @xitijmagar2772
    @xitijmagar2772 ปีที่แล้ว +12

    Maile paile nai hereko move ho parshant tamang dai ko sabai move ramro ragxa ❤❤❤🎉🎉

  • @krishnagurung4119
    @krishnagurung4119 11 หลายเดือนก่อน +3

    कति मार्मिक कथा बस्तु अति राम्रो लाग्यो १० पटक भन्दा धेरै हेरे😢❤😊

  • @KhakendraBudha-sz6ok
    @KhakendraBudha-sz6ok 9 หลายเดือนก่อน +1

    कठै विचरि रितु र निर्मान 😢😢😢😢😢😢😢कति राम्रो मुभि जित हेर्याे त्यति नै रुवाएर जान्छ यार 😢😢सफलताको शुभकामना फेरि पनि यस्तै मुभि देख्न पाउँ😥😥😥😭😭😭😭

  • @SumanMagar-wt2gb
    @SumanMagar-wt2gb 6 หลายเดือนก่อน +2

    🥀प्रखाई लामाे हाेस केही छैन् तर एक चाेटिकाे जिन्दगी मन परेकाे मान्छे सँग बिताेस्💐💗

  • @amritabhatta8066
    @amritabhatta8066 ปีที่แล้ว +51

    सफलताको शुभकामना अङकल🎉❤

  • @prakashacharya7074
    @prakashacharya7074 6 หลายเดือนก่อน +6

    ल हजुर यो फिल्म डाउन्लोड हुने गराईदिनुहोस है ❤

  • @nishashreemagar9311
    @nishashreemagar9311 2 หลายเดือนก่อน +1

    हाम्रो जिबनी,हाम्रो भोगाई तितो मिठो यथार्थ ऐना जस्तै छर्लङ्ग देखाउनुभएको छ,नारायण दाजु हजुरको यो चलचित्र जतिपटक हेरेपनी अघाउँदैन। कतिपटक रुवाउनुहुन्छ ??😥😥😍😍😍

  • @SisirMagar-yj2vn
    @SisirMagar-yj2vn 4 หลายเดือนก่อน +1

    आँखा भरी आँसु लिएर ❤यो फ्लिम हेर्दै छु ❤

  • @Mr.Krishna-Tamangofficeal999
    @Mr.Krishna-Tamangofficeal999 5 หลายเดือนก่อน +2

    यो फिल्म हेरेर रुने हामी पनि छ साथी हरु 😢😢

  • @निष्ठुरीमन-s
    @निष्ठुरीमन-s ปีที่แล้ว +17

    कति मार्मिक र सान्र्दभिक कथा मनै रुयो फिल्म ले 😭😭😭

  • @c.branamagar8148
    @c.branamagar8148 ปีที่แล้ว +9

    अति राम्रो मुभि नया आउदा अति हेरियो पहिला

  • @ritathapamagar1459
    @ritathapamagar1459 ปีที่แล้ว +9

    Yo film hayrera ma yatiii dhariii ruyo 😭😭😭😭

  • @RadhikaGhartimagar
    @RadhikaGhartimagar 7 หลายเดือนก่อน +1

    यो फिल्म ले त मलाई कति रुहाको छ जति हेरेपनि हेर्न मन लागछ म त यो फिल्म हेरेर कहिले थाकदिन मेरो मन छुन छ यो फिल्म ले त🥹🥺😔😥🥹🥺🥺🥺😔😔🥺💗💗😥🌸💗😥💗😥💗

  • @jbpaudel7257
    @jbpaudel7257 ปีที่แล้ว +11

    सफलताको शुभकामना भिनाजु🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @RajeshGurung-u2l
    @RajeshGurung-u2l 8 หลายเดือนก่อน +1

    अति नै राम्रो बयान गर्नु सक्दैन यो फिल्म को 😢❤

  • @GamanaBohara-k9w
    @GamanaBohara-k9w ปีที่แล้ว +21

    पैले जमनामा सानाे माेबाईमा हेरेकाे थिय फेरि आजभाेलि ठुलाे माेबाईलमा हेर्न पाईयकाे छु 😢

  • @MunalJoshi
    @MunalJoshi 3 หลายเดือนก่อน +1

    फिल्म हाेस त यस्तो कति राम्रो मैले त धेरै पटक हेरेकाे मैले त यस्तो फिल्म फेरि कहिले हेर्न पाईने हाेला ❤❤❤

  • @KulPrasadgurung-g1l
    @KulPrasadgurung-g1l 5 หลายเดือนก่อน +2

    Gorkha paltan film banaune sampurna team lai dherai dherai badhai x

  • @tekbhadurpun9764
    @tekbhadurpun9764 ปีที่แล้ว +2

    यता हेर्नोस् न दुइटै आंखा बाट गंगा जमुना बगिरहेका । कति कमलो रहेछ यो मन। पेन्सन् पकाएर आए पनि मत उस्तै छ ।

  • @VishalcbKing
    @VishalcbKing 8 หลายเดือนก่อน +2

    Moelay yo filim ahilay samma 29 choti heri saky ajhae jati hary poni harna man lagxa ❤❤❤

  • @milangcyoutube
    @milangcyoutube ปีที่แล้ว +5

    Dherai paxi Hd ma herna mauka milayo narayan sir yo movie naherne koholw rw astai aru movie herna paiyos congratulations

  • @NirojSewa
    @NirojSewa 4 หลายเดือนก่อน +1

    म सानो हेर्दा रमाइलो लागेको थियो
    अहिले हेरेको धुरु धुरु रुवायो😢😢

  • @SusmitaKarki-g3f
    @SusmitaKarki-g3f 5 หลายเดือนก่อน +2

    Aaja dheraiii brass paxi Pani yo movie dheraii man Parera Herne ma ❤❤❤❤

  • @bishalbishwakarma6793
    @bishalbishwakarma6793 ปีที่แล้ว +34

    आज भन्दा धेरै वर्ष अगाडि मैले keybord phon मा हेरिएको movi आज फेरि हेर्दा मनलाई सहम्मल्न सकिन ❤❤❤❤❤ सफलताको शुभकामना ❤❤🎉🎉

  • @dipakpariyar7548
    @dipakpariyar7548 ปีที่แล้ว +2

    Hjrlai kasto lagx malai ta ati man prne film ho ❤❤❤ sampurna kalakarharulai suvakamana x🙏🙏🙏🙏😂😂😂😂😂😂😂😂

  • @keshsomai3437
    @keshsomai3437 ปีที่แล้ว +1

    शेरे जस्तो विधार्थी बन्न मन लागेको थियो मलाई ।तानसेन हलमा तीन चोटि हेरे यो मोभी धेरै राम्रो लाग्यो ।

  • @samratfilms3878
    @samratfilms3878 ปีที่แล้ว +13

    sabai bhanda man parne film gorkhapaltan 💓💓💓

  • @Sukumaya_Tv
    @Sukumaya_Tv ปีที่แล้ว +74

    यति राम्रो प्रतिभा लाई बयान गर्नी कुनै शब्द नै भेटाएन ❤️ अझै राम्रो प्रतिभा देख्न पाइयोस ❤️ सम्पुर्ण टिम लाई शुभकामना ❤❤

  • @dipathapa5957
    @dipathapa5957 ปีที่แล้ว +1

    जति हेर्द नि नपुग्ने यो फिलिम कति राम्रो हो ke🤗😊💕

  • @yamraj6657
    @yamraj6657 ปีที่แล้ว +13

    गाेरखा पल्टन काे भाग २ किन अायन

  • @TulsiNepali-p2o
    @TulsiNepali-p2o 6 หลายเดือนก่อน +3

    नेपालीको बास्तबिकता यहि हाे😭😭😭

  • @rameshpariyar781
    @rameshpariyar781 ปีที่แล้ว +4

    Aaha Atyadhik Ruchaiyeko Super Hit Movie Aaja Feri HD Screen Quality Ma Herne Mouka Dinu Vo Khusi Lagyo Dherai Dherai Dhanyabad Reema Entertainment Ra Aadarniye Narayan Rayemajhi Sir Prati.

  • @shristi3599
    @shristi3599 8 หลายเดือนก่อน +2

    Mero balapan ko sunaulo vag ko yo movie shooting herna school dekhi vagera janthem ❤

  • @nareshbdrsaud4750
    @nareshbdrsaud4750 ปีที่แล้ว +2

    सानो छँदा रुँदै हेर्ने गर्थे आज पनि उस्तै छ हामी परदेशीको मनै रुहाउँछ

  • @SugamBishwokarma-k9e
    @SugamBishwokarma-k9e 4 หลายเดือนก่อน +1

    2024 ma Herne Koko hunuhunxa hajir hunush ta❤❤

  • @sanduuvlogs3811
    @sanduuvlogs3811 9 หลายเดือนก่อน +4

    2024 ma yo movie Herne koi xa 😢❤

    • @RiseNepal1
      @RiseNepal1 8 หลายเดือนก่อน

      Ma xu sandu

  • @KopilaKopilaDauba
    @KopilaKopilaDauba 11 หลายเดือนก่อน +4

    जति 😭😭😭😭पटक हेर्यो तेति नै रुन्छु

  • @hpkrbhul3743
    @hpkrbhul3743 ปีที่แล้ว +2

    मैले आज सम्म 30 पटक हेरे अझै मन आघाउँदैन 😢😢😢❤❤

  • @Anieellakai
    @Anieellakai 2 หลายเดือนก่อน +1

    जति हेरेउ उति हेर्न मन लाग्ने 😢😢 दिन दिन हेर्ने गर्छु।❤

  • @Rakuop12
    @Rakuop12 ปีที่แล้ว +11

    Jati purano bhayeni ramailo ra yaad gaar hune wala xa ❤

  • @heemaltaramumagar
    @heemaltaramumagar ปีที่แล้ว +2

    उबेला तिहार मा यो फिल्म को गानामा नाचेको धेरै याद आयो😍😍😍

  • @sanjitsaru
    @sanjitsaru ปีที่แล้ว +7

    कविता आले चाहि सदाबहार कलाकार हुन्, 'गोर्खा पल्टन' देखी 'कबड्डी' सम्म। 🤍

  • @lokendrabudhathoki5961
    @lokendrabudhathoki5961 ปีที่แล้ว +8

    अब कहाँ हेर्न पाउछ नेपाली फ्लिम हरु ❤❤❤❤❤❤

  • @arjunsimkhada757
    @arjunsimkhada757 5 หลายเดือนก่อน +2

    म पनि जति चाेटि हेरेपनि रुन्छु ❤❤

  • @Soluunik
    @Soluunik ปีที่แล้ว +10

    नारायण रायमाझी 😘

  • @SumanMagar-wt2gb
    @SumanMagar-wt2gb 6 หลายเดือนก่อน +4

    खै म मात्र होकि 😢 यो फिल्म हेरेर रुने 😢😢😢 जति हेरदा पनि हेरम हेरम लाग्छ 😢😢😢😢😢😢 I love you ❤

  • @alisha-m1z
    @alisha-m1z ปีที่แล้ว +4

    बिदेसी Movie भन्दा नेपालि movie हेर्ने बानी बसालौ । 🇳🇵🇳🇵

  • @HemantaSunar-ry5bd
    @HemantaSunar-ry5bd 8 หลายเดือนก่อน +3

    फिल्म भनेको गोरखा पल्टन जस्तो हुनुपर्छ

  • @Sumithkarki
    @Sumithkarki ปีที่แล้ว +2

    निकै राम्रो फिल्म छ, ययतै फिल्म फेरि बनोस🇦🇪🇳🇵🇦🇪🇳🇵🇦🇪🇳🇵🇳🇵🇦🇪🏳️‍🌈🇳🇵

  • @GaneshLimbu-c8x
    @GaneshLimbu-c8x ปีที่แล้ว +2

    यो फिलिम ले आउदो पुस्ताहरुले पने धेरै समेटिने छ

  • @PadamrajMagar
    @PadamrajMagar 4 หลายเดือนก่อน +1

    जति चोटि हेरे पनि हेरि रहु लागि रहने । अब गोर्खापल्टन 2 बनाईदिए अति रा्म‍ो हुनेथियो होला ।म अहिले uae बाट हेर्दै छु 2081 साऊन 20 गत्ते को दिन august 2024/03

  • @LokbahadurThapa-nk7di
    @LokbahadurThapa-nk7di 11 หลายเดือนก่อน +1

    यो movie मइले tik tok मा देखेको TH-cam मा आएर search गर्छु त जति हेर्नु उति राम्रो 😢😢

  • @bikram_entertainment9819
    @bikram_entertainment9819 ปีที่แล้ว +2

    ❤❤❤❤❤❤❤❤❤❤है है कति राम्रो फिल्म ।तर कत हराए एस्त कलाकार 😢

  • @tikadarlami5315
    @tikadarlami5315 ปีที่แล้ว +4

    दार्जिलिङ्ग सिक्किम देखि कोहि हुनुहुन्छ हाजिर हुम त .??

    • @dlgmagar6087
      @dlgmagar6087 ปีที่แล้ว

      यो मेरो गाउँ घर हो sir पाल्पा

  • @ToranRijaal-qj8wr
    @ToranRijaal-qj8wr 8 หลายเดือนก่อน +1

    Gorkha Paltan 2 kun kun lai chayo hajir hum ta❤❤

  • @RupaThapa-p3c
    @RupaThapa-p3c ปีที่แล้ว +4

    2080 मा पनि को को ले हेर्दै हुनुन्छ ?😚

  • @AashikaBasnet-g1b
    @AashikaBasnet-g1b ปีที่แล้ว +5

    यो मुभी हेरेर मेरो मन छोयो😭💖

  • @raila7719
    @raila7719 ปีที่แล้ว +1

    Oh ho balla ramro quality ma upload vako raixa❤️ u bela cd kiner hereko movie

    • @raila7719
      @raila7719 ปีที่แล้ว

      Music nepal ma upload vayer 10 million views aayeko thyo yeta bata feri 10 million aaux abb🥳

  • @milangcyoutube
    @milangcyoutube ปีที่แล้ว +5

    Sarai ramro lagxa laure haruko filim herda❤❤❤❤

  • @yangjenlama3145
    @yangjenlama3145 ปีที่แล้ว +3

    कति राम्रो फिल्म म त यो फिल्म हेरेर मलाई रुन मन लाग्यो

  • @kundanfilms3494
    @kundanfilms3494 4 หลายเดือนก่อน +1

    🎉🎉🎉🎉🎉dami video xa 🎉🎉🎉

  • @mangitasharma5442
    @mangitasharma5442 ปีที่แล้ว

    देश तथा बिदेसमा रहनु हुने दिदि बहिनी दाजु भाइहरुमा मेरो धेरै धैरै माया❤❤यो मुभि सारै नै मन छुने रहेको छ यति राम्रो कथा लाइ बयान गर्ने कुनै शब्द भेटिन❤आफनो मानछेबाट कहिल्यै टाढा नहुनुहोस जस्तो सुकै कठिन परिस्थिति आए पनि साथ सधैं दिनुहोस जहाँ हुनुहुन्छ खुसी रहनुहोला धैरै धैरै माया अनि मीठो सम्झना सबैलाई❤❤❤

  • @harikawar9842
    @harikawar9842 ปีที่แล้ว +5

    dherai purano nepali film heriyo balapan ko yad aayo 😊❤

  • @Academy-m5y
    @Academy-m5y ปีที่แล้ว +1

    9 , 10 barsa ko umer ma hereko movie ho teti bela boleko sabda haru khasai bujena tara aailae feri 9 barsa pxe herda sacchi sabai sabda haru buje ra sacchai yoh movie lay yeuta sattey wastabikta darsayeko xa . ❤🎉