म युद्धको कोर भुमि रोल्पाबाट फेरि हेर्दैछु।सायद म 5/7 बर्षको हुँदा यो मुभी हेरेको थिए। आज त्यो बुबाले समर्पण गरेको जिन्दगी सम्झेर फेरि त्यसको भाब बुझ्न हेर्न आए।😢💔तर के पाए त आखिर ? हाल काठमाडौंमा स्नातकमा कानुन पढ्दै छु। एक पटक फेरि क्रान्ति पुनरावलोकन गर्न जरुरी छ।
कुनै बेला वास्तविक लाग्ने अहिले मनकालो हुन्छ यस्तो कताको फिल्म हेर्दा सबै सोजा नेपालिको सिरको बलि दियर अहिले आफ्नो सबै परिवारमिलेर जति सकिन्छ कमाउने लुट्ने को लागि दियको बलिदान भयो अनि आफ्नै बाइ लाई दुश्मन भन्न सिकायर बिदेशिको पाउ चाट्ने नेता लाई बनायो माउबाद ले
Hamro Desh🇳🇵Ka Lagi Aafno Zyan Gumaune Sampurnna Aam Nagarik r Bir Shahid hru Lai Hardik🙏sardhanjali grdai Xu 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵Moh Rahos nai Rahos ,Mero Desh ❤️🇳🇵❤️ Bachi Rahos ❤️🇳🇵🇳🇵🇳🇵❤️
Sahi ho ta...yestoi garnu parcha...yo moaist supporters haru le rajneeti bujya chaina Kya.. rajneeti bhanekoi janta lai use garne ho k..Tara Sacha raimaandar rajneeti khelne thorai Cha ra prachanda kadhapi audaina ti Sacha ra imaandar ko list ma...ra audaina pani...Mao bhane ta ko ho thanei hola ...tei Mao ko desh chalau ne philosophy ta honi use garera desh chalau ne...Khoita.. China jasto Communist desh ho...hernus China kasto Cha communist rule ma ra Nepal kasto Cha communist rule ma...
माओवादी हरु भन्छ्न देश जनताको र सर्ब हारा को लागि लडिउ हामी तर गाउ घरको गरिब दुःखी हरु माथि लुटपाट र अन्याय र अत्येचार गरेँ का थिए यसै ले माओवादि हरुको एक नम्बर गल्ती देखिए को छ र सरकार पक्छे मा पनि 100 प्रतिशत गल्ती देखिएको।छ।
खासमा नेपाली जनताले महान जनयुद्ध लडेको यहि फिल्ममा जस्तै कथामा सिमित भयो! यस्तो ननयुद्ध गरि हजारौले बगायको रगत ज्यान बलिदान दिएयो यत्तिकै खेर गयो! यो फिल्म हेर्दा कसम यो बर्दिवाला गुन्डालाई हजार टुत्रा पार्दापनी रगल तातो पानी जस्तो उम्लिरहन्छ!र फेरि एक्लै बुन्दुक उठाउ जस्तो हुन्छ!
यस्तो यातन मैले पनि भोगेर हतियार उठाउन बाध्य भयको मान्छे पनि मनै हो त्र यश भित्र केही कमि कमजोरी यो पार्टी का मान्छे हरुमा पनि छ यस्मा देखाको छैन त्र देखाउनु पर्ने जरुरी थियो
जनतालाई प्रहरी, राष्ट्र र सरकार बिरुद्ध बनाउन ठुलो भुमिका खेलेको चलचित्र हो यो । देशद्रोहीहरुले बनाएको चलचित्र । अहिले के यो कन्सेप्ट बोकेकामा मान्छेले के नापेका छन र ?
Ramro film Tara ektarfiko matra jyadati dekhaiyo.Ani ahile yuddha ladne ladaku kahachhan Ra neta Kaha, Sarai dukhako kura Marne ta akhir Nepali dajubhainaihun.
Yasari ladera lyako ganateantra lai k socheko hola Raja badi haru le.. aabo feri youdha vayo Vani sakhap parnu parxa Raja badi haru lai Jana youdha jinda bad❤
याे सबै भ्रम थियाे हामी जस्ता साेझा कार्यकर्ताहरुलाई बिचलतीत बनाइएकाे छ जीवन घरकाे न घाटकाे बनाइउकाे छ परिवर्तन ति मुठ्ठीभरलाई भयाे हामी जस्ता काे जीवन हिजाे जे थियाे झन पिँडामा बिती रहेकाे छ शरिरभर गाेलीका छर्रा भित्री घाउहरुले
यस्मा धेरै कुरा उल्टो देखाएको छ जनयुद्ध हुदा कुनै पनि प्रहरी ले जनता लाई सताएको थियेन मेरो जिल्ला को कुरा गर्ने हो भने।र प्रहरी जवान आर्मी घर आको था पायो भने उन्कै परिवार को अगाडि घाँटी रेटेर मारेको घटना हरु धेरै छ।र धेरै कुरा राम्रो पनि गरेको थियो
माओबादीलाई त्यसै आतन्ककारी भनिएको होइन । सिङगै नेपाली जनताको मनमा बसेको एक चर्चित नायकले एउटा द्वारा सिङ्गै देश र जनता रुवाउने पार्टीको मुख पात्र बनेर पार्टिलाई खुस बनाउन खोजेर आफ्नो क्यारियर नै दाउमा लगाउनु भएछ । दुख लाग्यो
म सानो हुदा हेरेको थिएँ आज भन्दा 14 15 वर्ष अघि । म 5,6 वर्ष को हुँदा बर्दिया मा । आज काठमाडौ बस्छु । ❤❤ धेरै खुसी लाग्यो
महान जनयुद्ध जिन्दावाद । वीर सहिद अमर रहुन, क्रान्तिकारी हरुलाई लालसलाम ।
मुजि आतंककारी भाक.
लाडाे चुस मुजि.
यो फिल्म २,३ पल्ट हेर हलमा गएर सानो छदाँ अझ सम्झना आउँछ लाल सलाम विर शहिदहरु लाई...✊✊
म युद्धको कोर भुमि रोल्पाबाट फेरि हेर्दैछु।सायद म 5/7 बर्षको हुँदा यो मुभी हेरेको थिए। आज त्यो बुबाले समर्पण गरेको जिन्दगी सम्झेर फेरि त्यसको भाब बुझ्न हेर्न आए।😢💔तर के पाए त आखिर ?
हाल काठमाडौंमा स्नातकमा कानुन पढ्दै छु।
एक पटक फेरि क्रान्ति पुनरावलोकन गर्न जरुरी छ।
मेरो गाउँ मै सबै सुटिङ भयको आज मुभी हेर्दा सारै गाउ को याद आयो अलि अलि त मेरो सिन पनि छ 😊।।
वीर क्रन्तिकारी योद्धा हरु लाई मेरो सलाम वीर सहीद काे सपना पुरा गर्नु पर्ने हामीले ✊✊✊
Fuck that shit k garexa tero moist leey aailey
महान जनयुद्ध जिन्दावाद् ✊✊
देशमा सामन्तबादकाे अन्त्य गर्न अन्तिम एउटा जनयुद्ध लड्न तयार हाै सबै जनता
tyahi banki cha aba bhutuwa ho..aba tero palo hola haina paisa kamaune?
Lal Salam
@@abhijeetpun6513 loķ.dohori
😅
लाल सलाम सम्पुर्ण सहिद हुरूप्रती भावपुर्ण सर्ध्धाञ्जली !
देश भक्ति चलचित्रमा म सम्मान गर्दछु।
2019/2076 ma yo film herni moh matrw hola sayed
Ma jhan 2020 ma
2020 मा हेर्ने को को हुनुहुन्छ ।
परचंड ज्यू तपाइ को पथ मा हामी चलेकै छौ ।चलि रहने छौ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जमानामा युद्द लडेर 17 हजार नेपालिको रगतमा होलि खेलेका हरुको औकात यो पाली ओलि बाजेले देखाइदिय।।
यहि होला सायद पाप भनेको।।
Moh
Moh
Oli pni tyai dyang ka mula hun parchanda pni tyai dyang ma mula hun sapai khanw janmekahun
धेरै राम्रो फिलिम 100% सहि।
Muskan Lama
कुनै बेला वास्तविक लाग्ने अहिले मनकालो हुन्छ यस्तो कताको फिल्म हेर्दा सबै सोजा नेपालिको सिरको बलि दियर अहिले आफ्नो सबै परिवारमिलेर जति सकिन्छ कमाउने लुट्ने को लागि दियको बलिदान भयो अनि आफ्नै बाइ लाई दुश्मन भन्न सिकायर बिदेशिको पाउ चाट्ने नेता लाई बनायो माउबाद ले
एक दमै सन्देशमूलक फिल्म❤
59:14
thank you
Thankyou sameer dai
thank you
mero old memory remain po vota.....nice movie.....
महान जनयुद्ध जिन्दाबाद महान सहिद हरु अमर रहुन्
जन्युद भन्दा बेला बेला मा कोतपर्ब को खाचो छ नेपाल मा
2020-11-21 हेर्दै छु बिगातलाई सम्झिदै
Hamro Desh🇳🇵Ka Lagi Aafno Zyan Gumaune Sampurnna Aam Nagarik r Bir Shahid hru Lai Hardik🙏sardhanjali grdai Xu 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵Moh Rahos nai Rahos ,Mero Desh ❤️🇳🇵❤️ Bachi Rahos ❤️🇳🇵🇳🇵🇳🇵❤️
अति राम्रो
जति माओबादी कार्यकर्ताले खुन बगाए पनि अवसरबादी नेताले कार्यकर्ताको बलिदान बिर्सिए।
Sahi ho ta...yestoi garnu parcha...yo moaist supporters haru le rajneeti bujya chaina Kya.. rajneeti bhanekoi janta lai use garne ho k..Tara Sacha raimaandar rajneeti khelne thorai Cha ra prachanda kadhapi audaina ti Sacha ra imaandar ko list ma...ra audaina pani...Mao bhane ta ko ho thanei hola ...tei Mao ko desh chalau ne philosophy ta honi use garera desh chalau ne...Khoita.. China jasto Communist desh ho...hernus China kasto Cha communist rule ma ra Nepal kasto Cha communist rule ma...
2021 मा म हेर्दै छु
jana yuddhama janatale jitera pani shir nungauna badya banayako xa hamro deshko kukkurhaarule
दामि छ
माओवादी हरु भन्छ्न देश जनताको र सर्ब हारा को लागि लडिउ हामी तर गाउ घरको गरिब दुःखी हरु माथि लुटपाट र अन्याय र अत्येचार गरेँ का थिए यसै ले माओवादि हरुको एक नम्बर गल्ती देखिए को छ र सरकार पक्छे मा पनि 100 प्रतिशत गल्ती देखिएको।छ।
हजुर सरकार को लागी लेखाइ मा गलत छ सरकार पकछे मा पनि 30 प्रतिशत गलत देखिएको ।
10 साल पहिले हेरेको थिए फेरि पनि एक पटक हेर्न पाईयो
लाल सलाम 🦾जनमुकति सेना बिर योदा हरु लाइ लाल सलाम 🦾
खासमा नेपाली जनताले महान जनयुद्ध लडेको यहि फिल्ममा जस्तै कथामा सिमित भयो! यस्तो ननयुद्ध गरि हजारौले बगायको रगत ज्यान बलिदान दिएयो यत्तिकै खेर गयो! यो फिल्म हेर्दा कसम यो बर्दिवाला गुन्डालाई हजार टुत्रा पार्दापनी रगल तातो पानी जस्तो उम्लिरहन्छ!र फेरि एक्लै बुन्दुक उठाउ जस्तो हुन्छ!
❤❤❤❤❤ dami movie
यस्तो यातन मैले पनि भोगेर हतियार उठाउन बाध्य भयको मान्छे पनि मनै हो त्र यश भित्र केही कमि कमजोरी यो पार्टी का मान्छे हरुमा पनि छ यस्मा देखाको छैन त्र देखाउनु पर्ने जरुरी थियो
Raz Sing in the same way
Ttt
Xxxvios
@@bikrambaduwal1285 xxxios
Damiiiii
nice
dherai ramro move
जनतालाई प्रहरी, राष्ट्र र सरकार बिरुद्ध बनाउन ठुलो भुमिका खेलेको चलचित्र हो यो । देशद्रोहीहरुले बनाएको चलचित्र । अहिले के यो कन्सेप्ट बोकेकामा मान्छेले के नापेका छन र ?
ramro xa movie j bhayo dahi bhayo j hune xa sahi hune xa
यसरी सिमाना मिच्नेसग लड्नु पदछ कमरेड
Nice xa
Jindabad
My favorite hero dada suhil dai❤
Yestai yestai Ani Halka knowledge Dene film haru hernu ko Maja nai arkai xa ✌️
2020 wala ho ?
Sahi. Ho. Nana
Filim ramro x je dekhako x satte dekhako x
Suneko thiya janayudda ko katha aja film pani here..I like it
देश र जनताको लागि गरेको जनयुद्ध
nice movies
cu
Milan Magar
Maile yo flim herina ra herdina pani
त्यो बेलाको नेताहरुको सानो कमजोरीले यति धेरै जनताले ज्यान गुमाए।
59:21 the part you're looking for😂
2080/2023 ma herdai xu hii yo movie 😂😂😂😂 Dami xa movie
😍😍
केरा जस्तो खाओबादी राम्रो भन्न खोजेको थियो देखाइदियो
Sushil chhetri best performance
nic xa
याे movie ma police army ko व्यवहार कस्तो लाग्यो
Nice
Ramro film Tara ektarfiko matra jyadati dekhaiyo.Ani ahile yuddha ladne ladaku kahachhan Ra neta Kaha, Sarai dukhako kura Marne ta akhir Nepali dajubhainaihun.
Tei vayera...sansar koi sabai bhanda abuj Manche nai nepali haru manincha bhandai thyo
Yasari ladera lyako ganateantra lai k socheko hola Raja badi haru le.. aabo feri youdha vayo Vani sakhap parnu parxa Raja badi haru lai
Jana youdha jinda bad❤
wow
Good wow wow
so nice
Dsp lai mareko bahutai khusi lagyo
really heart touching movie salam comrade
59:22 welcome
59:22 alli aslil vayena ra 🤣
WHAT A nice movie Ilike
हामिले पनि सोचेको हो जनता को दुखनोदिने
Kasto Aalu Jasto Movie Ho ya
याे सबै भ्रम थियाे हामी जस्ता साेझा कार्यकर्ताहरुलाई बिचलतीत बनाइएकाे छ जीवन घरकाे न घाटकाे बनाइउकाे छ परिवर्तन ति मुठ्ठीभरलाई भयाे हामी जस्ता काे जीवन हिजाे जे थियाे झन पिँडामा बिती रहेकाे छ शरिरभर गाेलीका छर्रा भित्री घाउहरुले
यस्मा धेरै कुरा उल्टो देखाएको छ जनयुद्ध हुदा कुनै पनि प्रहरी ले जनता लाई सताएको थियेन मेरो जिल्ला को कुरा गर्ने हो भने।र प्रहरी जवान आर्मी घर आको था पायो भने उन्कै परिवार को अगाडि घाँटी रेटेर मारेको घटना हरु धेरै छ।र धेरै कुरा राम्रो पनि गरेको थियो
Most intaresting movie
Old is gold
🎉🎉
Are they Nepali army?
सानो सानो TH-camr harule एक अर्कालाई सपोर्ट गरुम है साथीहरु😊😊
nice video
Dami xa sahi ho k movie
AR VR😍😍😍
2024 ma feri herne ko ko hunununxa 🙏🙏
Nice❤❤ pic of sucil chheti
माओवादी पक्षबाट भएको ज्यादती हिंसाहरु लुकाएर खालि एक तर्फि गल्ति देखाईएको यो फ्लिम मलाई चित्त बुझेन...
I'm1qàà
Tyaro k begreyako xar go dekhirax thit xani fhilam
65
Mm8
@@sarkarbuddhaoficall2426 yes
nice movo yesto ghatna ma ta ma pani pareko ma lalit kc rukum
thikai.ho
अतिरञ्जित फिल्म नाटक
90😘😍😍😍
Nice movi
nice film
Guras Adh
Dami x
Hiro chai derai ramro shusil chhetri & aakash adikari and nandita k c supar istar film pani derai ramro
Lado jasto film
जन्ताले त जितेकै हो तर अब्सरबादी नेताहरुले गर्दा जितेर पनि हारेका छौ
Your best friends sahi bat
sahi kura mitra
Ho
सही हो
lal salam sai ho
जन युद्ध.
माओबादीलाई त्यसै आतन्ककारी भनिएको होइन । सिङगै नेपाली जनताको मनमा बसेको एक चर्चित नायकले एउटा द्वारा सिङ्गै देश र जनता रुवाउने पार्टीको मुख पात्र बनेर पार्टिलाई खुस बनाउन खोजेर आफ्नो क्यारियर नै दाउमा लगाउनु भएछ । दुख लाग्यो
Xxxvios
Ok
Dhamii
birharu lai shraddhanjali !
❤❤❤❤❤
Aaja .mawadile garda aja hamile school ma padna pako xa salma xa comred
याे फिल्म छ बर्स अघि हेर्दा साढे दुई घन्टा मा पाॅंच पटक पिसाब फेर्न निसकेकाे रेकट छ यार मेराे त सानाेमा गाऊॅंमा😂😂😂