अस्मिता भन्दा शक्ति झनै कडा शक्तिले बाल बच्चा माग्दा लजाईन Asmita DC, Shakti Kumar Godar Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • बैबाहिक जिवनमा बाँधिएपछिको यो मेरो पहिलो दोहोरी हो, पहिलो दोहोरी नै मैले मेरो जिवन साथी संगै गाउन पाएकी छु यस अर्थमा पनि म आफुलाई भाग्यमानी ठान्छु साथै खुशी छु । हिजोको दिन सम्म युटुब च्यानलमा एकल यात्रा थियो हजुरहरुको मायाले त्यो सम्भव थियो ।
    आजबाट हामी यस च्यानललाई मेरो जिवन साथी र म मिलेर चलाउने छौँ । आशा छ पहिले भन्दा अझै बढि माया दिनुहुनेछ ।
    मेरो जिवन साथी र म आफैले गायको दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    _______________________________________________________
    Official Song: • Kahako Saino - Bimal P...
    ♬ Vocal:-
    Bimal Pariyar / Shanti Shree Pariyar @ShantiShreePariyar
    ♬ Lyrics:- Shiva Hamal @ShivaHamal
    ♬ Music:- Bimal Pariyar
    _______________________________________________________
    #Shaktikumargodar
    #asmitadallakoti
    #livedohori
    _______________________________________________________
    Live Dohori Singer
    🎤 Shakti Kumar Godar. 9855053649
    🎤 Asmita Dallakoti.9860782642
    _________________________________________________________
    Chrous Singer
    Mayur Team
    _________________________________________________________
    Musician Team
    🎤 Khem Rana - Dhalok
    🎤 Gem Thapa - Keyoboard
    🎤 Karan Pariyar - Flute
    🎤 Rajesh Gandarva - Sarangi
    🎤 Govinda Pariyar - Madal
    🎤 Ramesh Resmi Magar - Octpad
    🎤 Kumar Lamichane- Madal
    _________________________________________________________
    ♬ Audio/Video
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    __________________________________________________________
    All rights of this video are with Asmita Dallakoti Live Dohori यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

ความคิดเห็น • 1.2K

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  ปีที่แล้ว +320

    नमस्कार 🙏
    बैबाहिक जिवनमा बाँधिएपछिको मेरो आफ्नै च्यानलमा मा पहीलो दोहोरी हिजोको दिन सम्म युटुब च्यानलमा एकल यात्रा थियो हजुरहरुको मायाले त्यो सम्भव थियो ।
    आजबाट हामी यस च्यानललाई मेरो जिवन साथी र म मिलेर चलाउने छौँ । आशा छ यहॉहरुको माया साथ सपोर्ट अझै बढी पाउनेछौ ♥️🙏साथ साथै च्यानल पनी सब्सक्राइब गरेर जोडीनुहोला हस्🙏
    #Plzzsubscribe♥️🙏

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว +28

    आहा अतिनै मार्मिक शब्दहरुमा दोहरि साह्रै मनछुयो गायक शक्ति गोदार र गाईका अस्मीता डल्ला कोटि बिच दुवै बुडा बुडि लाई सफल्ताको शुभकामना🙏🌹♥️

  • @ranaganesh9310
    @ranaganesh9310 ปีที่แล้ว +11

    कति राम्रो जोडी 🎉🎉🎉 दमदार प्रस्तुति बधाई छ दुबै जना लाई सबै ले अस्मिता लाई wow त भनिहाल्छन तर शक्ति कुमार पनि हिरो भन्दा कम छैन ।प्रगती को अगिम शुभकामना मेरो भाइ शक्ति कुमार गोदार प्रगती को शिखर चुमोस भाइ लाई आशीर्वाद छ❤️❤️❤️❤️❤️❤️

  • @matrikadhungana1379
    @matrikadhungana1379 ปีที่แล้ว +27

    अस्मिताको भन्दा शक्तिको स्वर निकै मिठो हुन्छ अलि गाउदै गए पछि पहिले त यति राम्रो र मिठो छ दुबै जनालाई बिबाहा बन्धनमा बाधिएकोमा बधाई तथा शुभकामना छ।

  • @ReshmaMagar-yt3pl
    @ReshmaMagar-yt3pl ปีที่แล้ว +54

    सक्ति दाईको हरेक शब्द दामी लाग्यो 👌👌💃💃💃

  • @rashmikapri4981
    @rashmikapri4981 ปีที่แล้ว +18

    ल हामिहरुको इछा यहि थियो धेरै खुसी लाग्यो दुबै जाना को दोहोरी सुन्न पाउदा❤❤❤

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 ปีที่แล้ว +43

    सबैको मन मुटुमा बस्न सफल अस्मिता र शक्ति दाजुलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ❤️

  • @sachanabaniya6681
    @sachanabaniya6681 ปีที่แล้ว +3

    Shaki vaiko swar pahilo patak sune ramro lagyo. Asmita bahiniko ta dherai suneko thiyo

  • @user-yn8uv8vb2x
    @user-yn8uv8vb2x ปีที่แล้ว +19

    कति मार्मिक छ अस्मिता बहिनिकाे र शक्ति भाईकाे गित जति सुनेनि पनि सुनिराख्ना मन लाग्ने ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ttss6037
    @ttss6037 ปีที่แล้ว +3

    सर्ब प्रथम त अस्मिता बहिनी र शक्ति ज्वाइँकाे अामा बुबा प्रति मेरो उच्च सम्मान छ किनकि यस्तो छाेराछाेरी भाग्यमानीले मात्र पाउनु हुन्छ कला गला अनुशासन घर परिवारकाे ईज्जत्काे ख्याल भएको यस्तो छाेराछाेरी जाे काेहिले पाउदैन यो गितका सब्दहरु जस्ता छन् त्यस्तै बेबारमा लागू हाेस यो जाेडीलाई कसैको अाँखा नलागाेस दाम्पत्य जिबन सुखमय हाेस कला गलाकाे अझै प्रगति हुदै जाअाेस मेरो अाशिर्बाद छ बहिनी ज्वाईलाई धन्यवाद !

  • @lalitachand5408
    @lalitachand5408 ปีที่แล้ว +23

    यस्तो मायामा कसैको आँखा नलावस सदै यसै खुशी मिलोस अस्मिता बहिनी र शक्ति भाइमा ❤❤❤❤❤❤❤

  • @tikaramdhakal696
    @tikaramdhakal696 ปีที่แล้ว +9

    आहा धेरै खुसी लाग्यो प्रिय मित्र शक्ति र अस्मिता बहिनिको दोहोरिमा भलाकुसारी गज्जब छ ❤️❤️❤️

  • @Krishna-yl1bh
    @Krishna-yl1bh ปีที่แล้ว +5

    डल्लाकोटि भन्दापनि !कडा!!शक्ति गोदार!

  • @manjupandey7531
    @manjupandey7531 ปีที่แล้ว +3

    दुई जनाकाे दाेहाेरि सुनी रहन पाउ खुब मन पर्छ यिनी भाइ बहिनी टिकटक भाईले राखेका सबै भिडियाे अस्मिताका जुन सग गाएका दाेहाेरि भाईले राखेका सबै भिडियाे नबिराई हेर्नेमा म पनि पर्छु❤❤

  • @dhanishathakuri
    @dhanishathakuri ปีที่แล้ว +1

    सङ्कर र जेरि ले जस्तो नाटक नगर्नु होला है । अस्मिता जि अनि शक्ति गोदा जि। सम्बन्ध सात जुनि सम्म सङै होस।

  • @madhugnawali9386
    @madhugnawali9386 ปีที่แล้ว +9

    आहा राम सीता को झै सुन्द्रर जोडी को मिठो दोहोरी सुन्न पाउँदा अति खुसी लायो सम्पूर्ण टिमलाइ दोहोरि कि रानी सस्कारी चेली बैनी लाई आज हाम्रो शक्ति ज्वाइँ ले कति मिठो शब्द ले हान्नु भो आज देखि शक्ति ज्वाइँ नि लाइभ दोहोरी प्रत्रकार को हिरो हो नमस्ते सम्पूर्ण मा😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @rupadahal6792
    @rupadahal6792 ปีที่แล้ว +18

    कति राम्रो दोहोरी जति सुने पनि धित मरेन मेरो त ❤❤❤❤सफलता को शुभकामना प्यारी दिदी दाइ लाई❤❤❤❤

  • @sarinakunwar-mh8rz
    @sarinakunwar-mh8rz ปีที่แล้ว +46

    आगामी दिनहरूमा धेरै धेरै सफलताकाे शुभकामना💐💐💐 दुवैजनालाई 💕💕💕

  • @parbatapantha6741
    @parbatapantha6741 ปีที่แล้ว +14

    नब जोडीलाई सफलताको धेरै धेरै सुभकामना ❤❤

  • @srijanasrijna5215
    @srijanasrijna5215 ปีที่แล้ว +9

    मीठो छ हजुर दुबैको दोहोरि सधै यसरी नै मीठो मीठो गितको पर्खाईमा छम हामी अनि बधाई छ याहा दुबैलाई🙏🙏

  • @bimalabudhathoki9538
    @bimalabudhathoki9538 ปีที่แล้ว +49

    कति राम्रो छ यस्तै सस्कारि दाेहरि गाउनु जहिले,पनि ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @namratachand3630
    @namratachand3630 ปีที่แล้ว +7

    शब्द शब्दमा संस्कार भरिएको छ दुबै जनाले यो दोहोरीलाई ब्यवहारमा पनि लागु गर्दै अगाडि बढनु सुखद दाम्पत्य जीवनको शुभकामना छ 🌹💞💑😍😍

  • @kumar_skb
    @kumar_skb ปีที่แล้ว +7

    मिठो र उत्कृष्ट शब्दमा प्रस्तुति छ यथार्थ मा जिबन बिताउने सङ्गै जिउने बाचाको गित नवजोडिलाई बधाई साथै शुभकामना ❤

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 ปีที่แล้ว +8

    asmita ra shaktiko jodi ko ko lai man parxa 🎉🎉🎉🎉🎉

  • @romishathapa6851
    @romishathapa6851 ปีที่แล้ว +12

    बधाई छ बहिनी अस्मिता र भाई शक्ति कुमार गोदार ❤❤❤

  • @parbitilamchana8507
    @parbitilamchana8507 ปีที่แล้ว +5

    ल बधाई छ बुढा बुढि दुबैलाई सधैं यसै गरि अगाडि बडिरहनु।

  • @DeepikaAsoni-tn1ex
    @DeepikaAsoni-tn1ex ปีที่แล้ว +2

    Lo lo derai derai subhakamna vaii baini lai yastai gari hajur due jana ko mitho swar sadai sunna pam ❤❤❤❤🥰🥰🥰🥰👌👌👌👌

  • @ANUPbudha2232
    @ANUPbudha2232 ปีที่แล้ว +4

    ल बाधई छ दाजु शिव शक्ति गोदार र दिदी अस्मिता डल्ला कोटिलाई यो मेरो भोगाई र गलाईलाई मेटाउने दोहोरि साज अनिनै मन पर्छ र रातिमा यो बिरानो खाडि मुलुक मा हेरेरै मन बुझाउदै छु है निकै राम्रो लाग्छ ❤❤❤

  • @balikagiri2757
    @balikagiri2757 ปีที่แล้ว +5

    शक्ति भाइ को बोल्ने शैली धेरै राम्रो छ ❣️दोहोरी पनि धेरै मन पर्यो ❣️❣️❣️❣️

  • @solusherpa8269
    @solusherpa8269 ปีที่แล้ว +6

    सारै राम्रो लाग्यो तपाईहरुको पहिल देखि सबै हेरि रहेको छु।

  • @prakashjoshi4278
    @prakashjoshi4278 ปีที่แล้ว +3

    धेरै राम्रो छ म अस्मिता बहिनिको फेन थिय आजबाट शक्ति सरको नि बिग फेन भय

  • @sabitadangal6979
    @sabitadangal6979 ปีที่แล้ว +4

    कति मन छुने सब्द दुबै को यो जोडि सधै यस्तै देख्न पाउ भगवान ❤️❤️❤️🙏🙏

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 ปีที่แล้ว +6

    कति मिठो स्वर भाइ बहिनी दुवैको सुनिरहु जस्तो ❤❤सफलताको शुभकामना ❤❤🎉🎉🎉

  • @mohanshrestha6792
    @mohanshrestha6792 ปีที่แล้ว +5

    उतकृसट छ दुबै जना को शब्द चयन गर्ने शैली अनि स्वर पनि तेस्तै धेरै राम्रो सुनि रहु जस्तो लागेयो

  • @partimaaryal3800
    @partimaaryal3800 ปีที่แล้ว +2

    Baibahik jiban ma badhinu vayeko yo jodi lai dampate jiban ko dherai dherai suva kaman hjr haru ko dohori dherai ramro lagxa hjr haru ko kunai ni video xutako xaina ❤❤❤❤❤❤❤❤

  • @shashilama4036
    @shashilama4036 ปีที่แล้ว +15

    शक्ति जि कि स्वर अनि शब्द को fan म त शब्द अनुसार को face expresson 👍️👍️👍️👍️

  • @ishworirawat2167
    @ishworirawat2167 ปีที่แล้ว +36

    शक्ति भाईकाे स्वर मन पर्याे ❤❤

  • @user-ds3fz4gd4l
    @user-ds3fz4gd4l ปีที่แล้ว +10

    सफलता को शुभकामना शक्ति दाइ अनि अस्मिता दिदि

  • @user-yb6lq4gz3h
    @user-yb6lq4gz3h ปีที่แล้ว +5

    डल्ली चेलीले आफ्नै क्षेत्रको वर रोजेकी रैछ्यौ सफल एवम् सुखद दाम्पत्य जिवनको शुभकामना !!!

  • @mirakhatiwada3005
    @mirakhatiwada3005 ปีที่แล้ว +3

    Wow kati ramro buda budi ko git oho❤❤❤❤ajhai pargati gardai janu hai

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 ปีที่แล้ว +5

    मेरो व्यक्तिगत बिचारमा अब यो channel ले छुट्टे उचाई अझ धेरै सफलता हासिल गर्ने छ। दोहोरि प्राय सबै कलाकार ले गाउछन फरक यति हो कोहि पोख्त कोहि सिक्दै गरेको। पहिले अस्मिता ले अन्य तिर पनि भ्याउनु पर्ने अब भने श्रीमान ले यो channel को सम्पूर्ण प्राविधिक फाट समाले पछि दोहोरि पनि छिट
    छिटै आउला।सबभन्दा राम्रो पक्ष दोहोरि संन्चालन गर्ने तरिका अति राम्रो छ।

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 ปีที่แล้ว +5

    वैवाहिक जिबनको सुभकामना साथै रमाइलो दोहोरिको लागि बधाई तथा सफलताको सुभकामना ।दुबैको उन्नति प्रगति सुन्न पाइयोस् ।

  • @aayushthapa6056
    @aayushthapa6056 ปีที่แล้ว +1

    कति रामो संसार कै उत्कृष्ट अनि एकदम संस्कारि एसले हुनुपर्छ दोहोरि भनेको सलाम छ दुबै❤❤❤❤❤❤❤❤❤❤❤❤❤लाई

  • @user-up6yp3ri8j
    @user-up6yp3ri8j ปีที่แล้ว +4

    अति राम्रो यो युगल जोडीलाइ धेरै धेरै शुभकामना❤❤❤❤

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny ปีที่แล้ว +79

    ल बधाई छ बुडाबुडी भएर दोहोरीमा तहल्का पिट्नुपर्छ।👌👌👏👏👏

  • @shivakandel6194
    @shivakandel6194 ปีที่แล้ว +10

    परेवाको जस्तो जोडी लाइ नया जिवनको धेरै धेरै बधाईछ आजको दम्पतिको दोहोरी उत्कृष्टछ मलाइ त थाहथियो दुइ बर्ष पैलेनै योजोडी छुट्नेवालाछैन भनेर❤❤

  • @aayushpoudel25
    @aayushpoudel25 ปีที่แล้ว +6

    Super Dohori Asmita Dallakoti Didi & Shakti Godar Vinaju❤️🔥❤️🔥

  • @samjhanag.c.9182
    @samjhanag.c.9182 ปีที่แล้ว +2

    Shakti vaiko sabdha chayen yekdam utkristha xa nirantarta dinuhola vai 🎉🎉Asmita bahini ta sadabahar ramri 🎉🎉🎉

  • @shantisaru5728
    @shantisaru5728 ปีที่แล้ว +21

    भगवानले जुराएको दुई मुटु एक जोडी लाई धेरै धेरै बधाई र भगवान तपाइहरुको जहिले नि दाहिने रहिरहोस् शुभकामना ❤🙏

  • @jayaram2015
    @jayaram2015 ปีที่แล้ว +9

    चिनो राख्दैऊ गलैमा शिरैमा
    तिमिलाई बस्न पर्दैन पहिरोमा.....
    शक्ति कुमार गोदार💕💕💕

  • @panchadhaatu
    @panchadhaatu ปีที่แล้ว +1

    Ethartha parak bishyabastuma gaeko herna paiyo khushi lagyo ,nava bibahit jodi sada sada khusi raheko herna paiyos shubhakamana,Ashmita bahiniko gayakipan ta lok dohori champion bata thaha paeko ashdyai man parne gayika madhya ek ho keep it continue congratulations both of you

  • @lokeshbudha5400
    @lokeshbudha5400 ปีที่แล้ว +1

    waw best dohori अस्मिता gi को जोडी को

  • @bimalphuyal8785
    @bimalphuyal8785 ปีที่แล้ว +7

    Lajalu aasmita hasdai ta sarai ramri ❤❤❤best singer🎉

  • @laxmighimire9319
    @laxmighimire9319 ปีที่แล้ว +286

    अब सुमन परियार दाइ सग को दोहोरी हेर्न पाए हुन्थ्यो भन्ने जति यता हाजिर गरमत

  • @ritulamamoktan7676
    @ritulamamoktan7676 ปีที่แล้ว +3

    Congratulations अस्मिता दिदी र शक्ति दाइ लाइ ❤❤❤❤धेरै राम्रो जोडी

  • @rupabhandari7504
    @rupabhandari7504 ปีที่แล้ว +10

    ❤❤❤बदाई छ कति राम्रो सस्कारि ❤❤❤दोहोरी भित्रि मोन देखि❤❤❤❤सम्मान छ ❤❤❤❤❤❤ दुबैको टुक्का सुन्दा आखाबाट ❤❤❤आसु आयो यसरी नै सदाभर ❤❤❤अम्मर रहोस भाई बुनुको सहयात्रा🎉🎉🎉सुभकामना 🎉🎉🎉🎉

  • @bandanabhujel1135
    @bandanabhujel1135 ปีที่แล้ว +4

    सधै यस्तै माया अनि साथ रहिरहोस हजुर हजुर को माया 💞💞💞💞 प्यारी अस्मि अनि दादा शक्ति लाई हार्दिक नमन्🙏🙏🙏🙏💞💞💞❤️❤️❤️❤️

  • @prakashlamichhane8569
    @prakashlamichhane8569 ปีที่แล้ว +5

    आहा कति राम्रो दोहोरी दिदी दादा धेरै माया ❤️❤️❤️😍😍😍

  • @kajiramthapa7277
    @kajiramthapa7277 ปีที่แล้ว +2

    मन छुने शब्दहरु धेरै राम्रो लाग्यो ? बैबाहिक बन्दनको लागि धेरै धेरै शुभकामना दुबै जनालाई

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 ปีที่แล้ว +2

    Badai xa bhai baini lai dui jodi ko dohori sunda ati nai aananda lagho sadai yestai dekhna pau.❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @pramila6972
    @pramila6972 ปีที่แล้ว +7

    ल बधाई छ दुवैजानलाई ❤❤अबका दिनमा पनि यस्तै लाईभ दाेहाेरी सुन्न पाइयोस् ❤फेरि पनि सफलताको शुभकामना ❤❤

  • @sureshkhadka1140
    @sureshkhadka1140 ปีที่แล้ว +6

    चिज गुरुङ संग दोहोरि गाएको हेर्न यता हाजिर हुम्त।

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +1

    अस्मिता बहिनी को दोहोरी हेर्नू नपाएको धेरै भयो , आज साथमा दुवैको मीठो गित हेरियो रमाइलो लाग्यो /

  • @simashahi3984
    @simashahi3984 ปีที่แล้ว +2

    Lu finally Hernw paiyoo yo Jodi ko live dohari sooo happy 😌❤❤❤❤❤ beautiful couple ❤️ shaas 👩‍❤️‍💋‍👨🎧❤️❤️🎧🎧

  • @birendrachetri7529
    @birendrachetri7529 ปีที่แล้ว +3

    beautiful coupleko लोक दोहोरि राम्रो छ शक्ति भाई👌👌👌

  • @sabinakholaula7052
    @sabinakholaula7052 ปีที่แล้ว +4

    अस्मिता संसंगै शक्ति जि को पनि स्वर यकदम राम्रो छ आफू सितै उहा लाई पनि अघि बढाउनु है

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 ปีที่แล้ว +2

    आहा धेरै राम्रो अस्मिता र शक्ति बीचको बिहे पछि पहिलो दाेहाेरी पहिला शुभ बिबाह काे दुबै जना लाई धेरै धेरै शुभकामना छ गीत धेरै राम्रो छ यसलाई निरन्तरता दिनुहाेला 🎉🎉🎉🎉

  • @bicharighale1061
    @bicharighale1061 ปีที่แล้ว +1

    जुवाई साप हाम्री बहिनी अस्मितालाई धनको भन्दा पनि मनको खुशी दिएर राख्नु होला ।
    दाम्पत्य जीवनको शुभकामना बधाई छ 🙏🌹🙏

  • @durgabhujel7598
    @durgabhujel7598 ปีที่แล้ว +2

    Asmita bainee ले त धेरै राम्रो गाऊनु हुन्छ थाहा थियो तर ज्वाईले पनि राम्रो गाऊनु हुदो रहेछ यार

  • @harisarangajurel9886
    @harisarangajurel9886 ปีที่แล้ว +8

    आहा कति मिठो गित बधाई छ दुवै जना लाई

  • @user-ri1wf3ue1z
    @user-ri1wf3ue1z ปีที่แล้ว +1

    wow derai ramro xa sis and brother 🎉🎉sadai khusi vayara yasarinai dohori gayako dekhna pau voli ko din ma kasaiko naramro dekhna napau jeri ra sankharko jasto miss u all❤❤❤

  • @gitapandey2569
    @gitapandey2569 ปีที่แล้ว +1

    Pyari sis ra sakti bhai ko songs ra hjr jodi asadhai ramro xa bhawan le sadhai sath diun 🎉🎉❤❤❤❤ best of luck

  • @hamro.channel
    @hamro.channel ปีที่แล้ว +3

    नेपाली कला र संस्कृतिलाई बिश्व सामु पुर्याउन यो भिडियोले निकै राम्रो भुमिका खेलेको छ

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +3

    💝💝आहा सारै दमदार प्रस्तुति मेरो गाउले भाइ तनहु को भानु नगरपालिका को माटो ले जन्माएको प्यारो भाइ शक्ति गोदार स्वार शब्द उत्तिकै चोटिलो छ। अब लाइभ दोहोरी मा निरन्तरता दिनु होला। अनि बैनी अस्मिता जस्तो बुहारी पाउनु पनि हामी तनहुँ बासी सारै भाग्यमानी हौ । शुभकामना प्रगती गर्दै जानू।❤️❤️❤️

  • @rajendrarijal584
    @rajendrarijal584 ปีที่แล้ว +2

    परेवाको जस्तो जोडि लाइ नयाँ जिबनको धेरै धेरै बधाइछ

  • @mankc8310
    @mankc8310 ปีที่แล้ว +1

    धेरै राम्रो । बैवाहिक जिवनकाे पुर्ण सफलताको शुभकामना ! कलाकार देशका गहना मात्र हाेईनन उनिहरु समाजका अगुवा पथप्रदर्शक पनि हुन ा नेपाली समाजलाई तपाईं हरु जाेडीकाे कलाले भरपुर मनाेरंजनकाे साथै सभ्य सुसंस्कृत समाज निर्माण मा महत्त्वपूर्ण याेगदान पुगाेस शुभकामना !!!

  • @moderntvnepal
    @moderntvnepal ปีที่แล้ว +5

    Personally I am a fan and well wisher of Ashimita. I have watched all her videos. I think she is a package of beauty, wisdom , intelligence, talent, morality and good social manner.❤ In one sentence you are hirako tukuri. You are the most lucky person Shakti❤ Wishing your happy and prosperous life ahed❤❤❤🎉🎉🎉

    • @nepal782
      @nepal782 8 หลายเดือนก่อน

      11:32 11:32 ㅔㅔㅔㅔㅐㅐㅐ

  • @AliAli-gv5fw
    @AliAli-gv5fw ปีที่แล้ว +3

    safalta ko suvakamana dd venaju lai❤❤❤❤❤

  • @subodhbastola8382
    @subodhbastola8382 ปีที่แล้ว +1

    राम्रो छ।तितो मीठो हुन सक्छ।लोग्ने स्वास्नीमान्छे अधिकार समान हुन्छ ।तर यहाँ लोग्ने ले dominate गरेको जस्तो देखियो।

  • @PriyaPandey772
    @PriyaPandey772 ปีที่แล้ว +2

    Badhai cha asmita sis n Shakti bro ....

  • @manjughimire2757
    @manjughimire2757 ปีที่แล้ว +9

    सफलता को शुभकामना अस्मिता बैनी र शक्ति भाई ❤

  • @ismitatiwari-gp2ph
    @ismitatiwari-gp2ph ปีที่แล้ว +4

    Woww kati ramro geet sabi lai suvakamana dhari maya❤

  • @user-cc6uq6de4u
    @user-cc6uq6de4u ปีที่แล้ว +2

    शक्ति दाई लाई र अस्मिता लाई धेरै धेरै धन्यवाद छ् 😍😍😍😍😍

  • @kesaribakabal5311
    @kesaribakabal5311 ปีที่แล้ว +1

    पाल्पा देखि हेर्दैछु आज त बुडि बुडि दुबै को गित सुन्न हेर्न पाइयो खुसी लाग्यो उच्च सम्मान छ सारै मन प्रछ लोक सङित ❤❤

  • @laxmighimire9319
    @laxmighimire9319 ปีที่แล้ว +3

    ल बधाई छ प्यारी बहिनी र सक्ति दाइ लाइ

  • @ParbatiSharma-ne3so
    @ParbatiSharma-ne3so ปีที่แล้ว +4

    ल बधाई छ म लाई पनि दोहोरि गाउन मन लगछ ❤❤❤❤❤❤

  • @mrz1047
    @mrz1047 ปีที่แล้ว +2

    मेरा प्यारा भाईबुहारी को अति उत्कृष्ट प्रस्तुती बधाई छ सबै जना लाई❤❤❤❤

  • @bimalphuyal8785
    @bimalphuyal8785 ปีที่แล้ว +1

    La bhadai cha hajur haru lai ❤❤❤aaba aaba pane dharai dharai dhori sunnapayoes hai ❤❤❤🎉

  • @vivomobil4414
    @vivomobil4414 ปีที่แล้ว +3

    बधाई छ हजुर हरु काे जाेडि लाई🎉🎉

  • @ramesharyal4811
    @ramesharyal4811 ปีที่แล้ว +3

    धेरै धेरै शुभकामना दुवै नयाजोडी लाई हार्दिक बधाई शुभ विवाह समेत को बौद्धिक खालको शव्द निरन्तरता दिई रहनु होला,म भैरहवा अन्चल पुर वाट,

  • @binishabishwokarma9870
    @binishabishwokarma9870 ปีที่แล้ว +2

    wawo kati ramro ma ta suneko sunei vaya😊😊😊😊❤❤❤ n cutee jodi❤😊

  • @ranjukhatri4545
    @ranjukhatri4545 ปีที่แล้ว +1

    Wow very nice yo vandani ajjai tahalka machkaunu parxa❤❤❤❤❤❤❤❤asmita dallakoti sis and sakti godar dada❤❤❤❤❤❤maelat hajur haruko beha paxiko partyak dohori herako xu❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @user-kh4ww5jr7o
    @user-kh4ww5jr7o ปีที่แล้ว +3

    Wow katiramro live dohori sanima❤️❤️❤️

  • @santoshithapaliya34
    @santoshithapaliya34 ปีที่แล้ว +4

    Congratulations dada Ani Didi lai 💐💐💐💐 nice song ❤️❤️❤️❤️

  • @user-kl9sx7zq7t
    @user-kl9sx7zq7t ปีที่แล้ว +2

    Aja kin asmita bahiko farkaune sabda ramra vyn sakti vaiko sabda derai ramro x best of luck

  • @sharmilasapkota8815
    @sharmilasapkota8815 ปีที่แล้ว +1

    Asmita sis laii Kati ramri dekheko bihe paxi❤❤❤

  • @nareshbhandari1428
    @nareshbhandari1428 ปีที่แล้ว +4

    कला गला र अनुसाशित गायिका अस्मिता डल्लाकोटी मुसि र शक्ति गोदारलाइ साङ्गितिक सफलताको शुभकामना ❤❤❤🎉

  • @jindagikadel9497
    @jindagikadel9497 ปีที่แล้ว +3

    🥰🥰🥰🥰

  • @bandanabhujel1135
    @bandanabhujel1135 ปีที่แล้ว +2

    ब छिट्टै चिज दा अनि सुमन दा सङ्ग पनि गाएको दोहोरी देख्न पाइयोस अस्मि सिस पिलिज्🙏🙏🙏🙏🙏💞💞💞

  • @user-uh7cs6qn2e
    @user-uh7cs6qn2e ปีที่แล้ว +2

    Mero atti pyari gaikaho asmita Nanu m dherai herxu manxeni mn prx bdhaaix dubaijanalai sdhai ramrosnga bitos baibahik jibnko suvkamana feri pni💓💞💓👌👌🌹🌹🌹