माईतीघरको यादले सतायो अस्मितालाई दाई संग वेदना पोख्दा चल्यो रुवाबासी | SK Sundas VS Asmita Dallakoti

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • सुमधुर स्वरका धनी SK Sundas र म आफैले गायको दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    _______________________________________________________
    Official Song: / z8io4jb6b1
    Song : Dhading Gajuri
    Singer : Biraj Gandharba & Milan Gandharba.
    Lyric/Music : BB Anuragee
    Rap Lyrics:-Hemraj Gandharba
    _______________________________________________________
    #sk_sundas
    #asmitadallakoti
    #livedohori
    _______________________________________________________
    Live Dohori Singer
    🎤 SK Sundash
    🎤 Asmita Dallakoti
    _________________________________________________________
    Chrous Singer
    🎤 Rabindra Sunar
    🎤 Manoj B.K
    🎤 Ramila Bishwakarma
    🎤 Maya Mahar
    _________________________________________________________
    Musician Team
    🎤 Shiba Anuraj- Dhalok
    🎤 Gem Thapa - Keyoboard
    🎤 Karan Pariyar - Flute
    🎤 Rajesh Gandarva - Sarangi
    🎤 Govinda Pariyar - Madal
    🎤 Pritam Thapa Magar - Octpad
    🎤 Prabin Gharti - Madal
    _________________________________________________________
    ♬ Audio/Video
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    __________________________________________________________
    All rights of this video are with Asmita Dallakoti Live Dohori यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

ความคิดเห็น • 533

  • @shivadhakal1823
    @shivadhakal1823 ปีที่แล้ว +25

    अस्मिता धेरै अब्बल गायिका शब्द दम्दार छ खुसी लागेव बिरहको गितले मन छुयो।

  • @bimalaparajuli5988
    @bimalaparajuli5988 ปีที่แล้ว +13

    wow कति राम्रो गीत सारै मन पर्यो अलि छोटो भयो अर्को भाग पनि चाईयो पिलिज 🙏🙏❤️❤️🙏🙏

  • @anitapradhan-lb3is
    @anitapradhan-lb3is ปีที่แล้ว +38

    गीत हेरे सारै मन् परेको,
    थाहै पाइन यी आँखा मा आँसु झरेको,, सांगीतिक अभिवादन🙏🙏👍❤️

  • @shantapoudel4975
    @shantapoudel4975 ปีที่แล้ว +20

    सुरुमै रुवाउनु भयो नि अस्मिता बैनि😢घर जति सुख भयनी माइती सारै प्यारो हुन्छ😢❤

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 ปีที่แล้ว +11

    स्वरका धनी आदरणीय दाजु सुरेश सुन्दास र हाँसोको धनी अस्मिता दिदिको फ्यान यता हाजिर गरम,

  • @balaramadhikari7415
    @balaramadhikari7415 ปีที่แล้ว +7

    आहा कति मार्मिक गीत हेर्दा हेर्दै आँसु नै आयो मेरो ।सफलता को शुभकामना अस्मिता बैनी

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 ปีที่แล้ว +18

    सुन्दर र बास्तबिक मिठो गीत❤❤❤🌹🌹🌹

  • @preyasharma6459
    @preyasharma6459 ปีที่แล้ว +17

    मिठो गित ❤तर मन सार्है छोयो 😢एउटा चेलि माइत घर छोड्नु को पिडा भोग्ने लाइ थाहा हुन्छ 😢

  • @premshrestha3472
    @premshrestha3472 ปีที่แล้ว +12

    वास्तविक सबै छोरी चेली को बेदना उत्कृष्ट दोहोरी सफलता को शुभकामना ।

  • @pramila6972
    @pramila6972 ปีที่แล้ว +10

    सारै राम्रो दाेहाेरी अस्मिता बैनि❤ मन छाेयाे मेराे❤सफलताको शुभकामना ❤

  • @sharadaghimire995
    @sharadaghimire995 ปีที่แล้ว +5

    दाेस्राे भाग पनि हेर्न मन लागाे सारै मन पराे धेरै रुए

  • @rashmikapri4981
    @rashmikapri4981 ปีที่แล้ว +24

    छाती pite रोहेर मुक्काले अस्मिता को त्यो दोस्रो दुक्काले धादिङ गजुरी साहेद माइत मा बसेर जिबन बितायर बस्ने भाग्य लियर आयको भय किन यसरी मन भकानिथियो र आखिर भाबिको लेखना तर गित को शब्द ले सारै मन रोहेको छ आँसु थाम्न गारो भो मुसि किन यति धेरै गहिराही मा पुगेको बाबा❤❤❤❤❤

    • @SitaBhandari-w2p
      @SitaBhandari-w2p ปีที่แล้ว

      ❤❤

    • @SarmilaKandel-rm9bd
      @SarmilaKandel-rm9bd ปีที่แล้ว +1

      कठै बरा दाजु बैनि भएर मिलेर बसेका पराईको घर गएसि माईतिको याद सबैलाई तेस्तै हो कठै अस्मिता

    • @sumitathapa5490
      @sumitathapa5490 ปีที่แล้ว

      6k
      .

    • @sushilakc9023
      @sushilakc9023 ปีที่แล้ว

      जज

    • @sushilakc9023
      @sushilakc9023 ปีที่แล้ว

      😂😂😂😂🎉🎉

  • @nirmalakc1150
    @nirmalakc1150 ปีที่แล้ว +37

    पैलो शब्द मुटु बिझाउने गरी गायौ ।भक्कानो छुट्यो 😢❤❤❤

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 ปีที่แล้ว +16

    सुरेश दाइ कता हराउनु भएको होला भनेको आज फेरि देख्न पाइयो ।धेरै रमाइलो दोहोरी ।

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 ปีที่แล้ว +5

    मेरो असाध्यै मन पर्ने गाएक सुरेस सुन्दास ब्रो अनि अस्मिता जी को दोहोरी सारै मन पर्यो हल्का आँखा पनि रसायो । दुबैजनालाइ धन्यवाद

  • @manishasenchuri6765
    @manishasenchuri6765 ปีที่แล้ว +4

    अति मार्मिक मन छुने गीत दुबै दाजु बैनी को सुन्दर प्रस्तुति ❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @gauribohara4754
    @gauribohara4754 ปีที่แล้ว +5

    एक छोरी र माईती को यथार्थ कहानीलाई समेटेन गाइएको सारै मार्मिक दोहोरी को एक एक टुक्का ले मन छोयो। मीठो दोहोरी

  • @bedkumartrai9928
    @bedkumartrai9928 ปีที่แล้ว +4

    16:01 आहा कति मार्मिक शब्द हरु जती सूने पनि सूनौ सूनौ लाग्ने जतिनै बयान गरे पनि कम हून्छ उच्च सफलताको शुभकामना सहीत भाग 2को पर्तीक्षा छू

  • @rupabhandari7504
    @rupabhandari7504 ปีที่แล้ว +3

    ❤❤❤❤❤अस्मिता को अँखा बाट आसुआयपछि मेरो आखाबाट आसु आहुछ ❤❤❤🎉🎉🎉🎉बदाई छ सुभकामना❤❤

  • @kumarirana4075
    @kumarirana4075 ปีที่แล้ว +8

    बैनि नरुनुन हजुर सगै म पनि रुदै छु सफल्ताकाे शुभकामना बैनि

  • @devkumarikhatri6115
    @devkumarikhatri6115 ปีที่แล้ว +4

    वास्तविकतालाई यथार्थमा प्रस्तुति साह्रै राम्रोसँग व्यक्त गर्नुभयो अझै सफलताको शुभकामना छ हाम्रो तनहुँ कि बुहारीलाई

  • @sumitrabist8961
    @sumitrabist8961 ปีที่แล้ว +2

    सारै मन छोयो शब्द ले धेरै रामो लागो अरु पनि सुन्न पाउ भाग 2

  • @bimalphuyal8785
    @bimalphuyal8785 ปีที่แล้ว +4

    Asmita sis ko sabai live dhori harna jate hajer hum ta❤❤❤❤

    • @SusilaBhandari-h2g
      @SusilaBhandari-h2g 6 หลายเดือนก่อน

      😅😮😢🎉😂😂❤0😂0😮😢p😂❤ pool

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +1

    अाहा सारै राम्राे छ दाेहाेरी बधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️🌹

  • @YashodaKhanal-dq4zm
    @YashodaKhanal-dq4zm ปีที่แล้ว +11

    केति बेला आँखा मा आँसु आयो थाहा नै पाईन हामी छोरी मान्छे लाई पराई घर जानै पर्ने बाध्यता 😭😭😭😭

  • @kamalasaud5853
    @kamalasaud5853 ปีที่แล้ว +3

    पहिलो शब्दले नै रुवायो मलाई जय गीत जय सङ्गीत

  • @bimalaaryal1380
    @bimalaaryal1380 ปีที่แล้ว +2

    आँसु आयो अति राम्रो हामी छोरी को माइती को पिर हुने

  • @mayaacharya2030
    @mayaacharya2030 ปีที่แล้ว +1

    दूबै जानाको सारै राम्रो छ यो गीता झन्राम्रो दूबै जानालाधेरै बधाई छ

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 ปีที่แล้ว +2

    बधाई छ दुबै जनालाई दाजुबहिनीको गुनासो,छोरीलाई जस्तो भयनी आफ्नो माइती प्यारो अति मार्मिक संदेश मुलक गित यसरी नै अघि बढदै जानुहोस शुभकामना

  • @ghanashyampuri8150
    @ghanashyampuri8150 ปีที่แล้ว +3

    आज साम्म मैले हेरेको गित मध्य धेरै भाबुक भएको गित आज को अस्मिता

  • @ritukc-ue9st
    @ritukc-ue9st ปีที่แล้ว +1

    सारै रोए मत कति मिठो सब्द लय दुबै जना को सधै यस्तै गीत सुनु पाउ मनै देखि धन्यवाद 🙏🙏🙏❤️❤️❣️❤️❤️❤️👍️👍️👏👏👌👌👌

  • @DhanrajKhadka-q1b
    @DhanrajKhadka-q1b ปีที่แล้ว +1

    Very nice दाेहाेरि नयाँ जिवनकाे सुभकामना

  • @SarmilaKandel-rm9bd
    @SarmilaKandel-rm9bd ปีที่แล้ว +2

    कति राम्रो गित कति खेर आखा बाट आसु झर्यो थाहा नै पाईन आसु रोक्न नै सकिन

  • @minaranabhatranabhat856
    @minaranabhatranabhat856 ปีที่แล้ว +3

    "k garni dai xori ta pariyo maiti rityai parai ghar bhariyo" wow kati man xoyo ❤aakha bata aashu jhareko tha nai vayana😭

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh ปีที่แล้ว +1

    मार्मिक दाजु बैनिकाे दाेहाेरीले मन धेरै रुवायाे ❤❤❤❤❤

  • @bimalphuyal8785
    @bimalphuyal8785 ปีที่แล้ว +2

    Dhori herara kate bela aakha bata aasu aayo thiyanai vayana❤❤❤

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว +4

    कथा को दोहोरी सुनु को मजा अरकै छ सबै दोहोरी कथा मा लिनु होला

  • @sureshsundash1710
    @sureshsundash1710 ปีที่แล้ว +159

    Namaste 🙏 ma suresh sundash (sk)धेरैपछी पुनः दोहोरी गाउने कोसिस गरेको छु अस्मिता बैनी को बिबाहा लग्गतै माइति र चेलि बीचको कथा लाई उठाऊने कोसीस गरेका छौ अस्मिता बैनीले धेरै राम्रो गाउनु भएको छ मैले दाजुको भूमिका कत्तीको निभाउन सके या सकीना त्यो छूट्याउने जिम्मा हजुर हरु को बिसेस आभार - प्यरो मांछे शक्ति गोधार जी लाई ।❤️ 🙏

  • @aryaghalan8154
    @aryaghalan8154 ปีที่แล้ว +1

    Wow Supop Suresh Daa And Asmita Dee congratulations❣️🥀🥀💐💐💐 Sadhaii yasarinaii mitho mitho Dhoharii Sunna pau hjr haru ko❣️🥀🥀💐💐🖤

  • @devakithapa256
    @devakithapa256 ปีที่แล้ว +1

    धेरै राम्रो छ अझै राम्रो गर्दै जानु शुभकामना छ

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว +4

    बधाई छ दाइ बहिनी लाई मन देखी❤❤❤❤

  • @music21canachieve
    @music21canachieve ปีที่แล้ว +5

    माइती चेली को माया ❤❤❤❤❤❤❤❤❤❤❤

  • @binabhatta4105
    @binabhatta4105 ปีที่แล้ว +1

    💐💐समय र दुरीले टाढा भएपनि माया को अभावहुन नदिए है नानी ❤️आमाबुबालाई❤️

  • @Laxmi17-2
    @Laxmi17-2 ปีที่แล้ว +16

    प्रदेशको ठांऊमा दिनभरि कामना थकित भएर रातिको ११ बजे यो गित सुन्दै पलटिएको २५ मिनेट सम्म आंखाहरु रसाईरहे😢😢मन माइति सम्झिएर भक्कानिइ रह्ये🥹🥹🥹
    बास्तविक शब्दहरु ❤😢

  • @arjunnepali6200
    @arjunnepali6200 ปีที่แล้ว +1

    अस्तमिता बैनिको टुकाले सारै मन रोयो अती बिरह गति राम्रो छ

  • @somkhadka-oi4mq
    @somkhadka-oi4mq ปีที่แล้ว +2

    मनै रोयो दिदी माईति घर को समझनाले😥❤❤❤

  • @gunabikramadhikari9357
    @gunabikramadhikari9357 ปีที่แล้ว +6

    Sk bhai ani bhuhari ko ramro dohori

  • @AmritKarki-c4m
    @AmritKarki-c4m 11 หลายเดือนก่อน +1

    Mirlung ko vhai baini lai badhai xa

  • @mayatamusyo8655
    @mayatamusyo8655 ปีที่แล้ว +1

    Asmita nani sansar yestai ho timro pahilo sabdale dherai ruwoyo badhai xa ❤❤

  • @SantoshRaut-j1e
    @SantoshRaut-j1e ปีที่แล้ว +1

    मेराे नि मन छाेयाे

  • @NetraTimalsina
    @NetraTimalsina 4 หลายเดือนก่อน +1

    Nice❤❤

  • @AairaDigital
    @AairaDigital ปีที่แล้ว

    कति मार्मिक शब्दहरू , शब्द शब्दले मन मुटु छोयो , शुभकामना सबैलाई , दोहोरि सुन्दा सुन्दै आशु झरेको थाहै पाईन Balla aja yo geet dekhna sunna paiyo

  • @gagal1518
    @gagal1518 ปีที่แล้ว +1

    nice song dae vaeko bisayma pheri pani arko vag launa asmita sisterlae meri binamr anurodh xa love you sister n geet sarae ramro gaune daelae ni dherae dherae samjana missing u brother n sister la

  • @shantichhetry2231
    @shantichhetry2231 ปีที่แล้ว +1

    Wow ati sundar git saflata ko subakamana❤❤❤❤❤❤

  • @ashaadhiksrikc9031
    @ashaadhiksrikc9031 ปีที่แล้ว

    Kati ma chuna gite

  • @namunapoudel7231
    @namunapoudel7231 ปีที่แล้ว +2

    Asmita sis ko voice kati ramro

  • @sabinakholaula7052
    @sabinakholaula7052 ปีที่แล้ว +4

    😢😢😢😢😢😢😢रोयनि म पराईको घर जति राम्रो भयनि माईति सम्झिदा छोरी लाई आसु आईहाल्ने।

  • @samjhanabastola9270
    @samjhanabastola9270 ปีที่แล้ว +3

    कति मिठो शब्द के😢😢पत्तो भयन शुभकामना All team

  • @nirmalapandey2279
    @nirmalapandey2279 ปีที่แล้ว +1

    सारै राम्रो छ 😭

  • @RamBk-kc5og
    @RamBk-kc5og ปีที่แล้ว +1

    यो गीतले सुरुमा रुवायो

  • @sanuramdam9983
    @sanuramdam9983 ปีที่แล้ว +1

    Sarai mitho geet aakha Bata aasu jharyo 😢😢😢❤❤❤❤

  • @bimalaaryal1380
    @bimalaaryal1380 ปีที่แล้ว +3

    मार्मिक गित आँसु आयो

  • @bharatbc8240
    @bharatbc8240 ปีที่แล้ว +7

    म कति चोटी भन्नु फेरि आज पनि रुवायरै छोडनु भयो है अस्मिता दिदि कति रुवाउनु हुन्छ तेसै माथि हामि प्रदेशि दाजुभाइ दिदीबहिनी को कशैको आखा वबानु छैन होला सायत मेरो त रोयर नत आसु खसे को थाहा पाउछु नत शिरानि भिजे को थाहा पाउछु 😭😭😭😭😭😭😭😭😭😭😭

  • @sitabhandari-jn7xu
    @sitabhandari-jn7xu 5 หลายเดือนก่อน

    Sarai mn ruyo hajur ko sbda hru ajai sunn pau ystai sbda❤😭😭

  • @binamagar7765
    @binamagar7765 ปีที่แล้ว +1

    शब्द हरुले मन भक्कानियाे😪😪❤❤

  • @bhandariganesh2143
    @bhandariganesh2143 ปีที่แล้ว +3

    धेरै राम्रो छ ,सफलताको सुभकामना 🎉🎉

  • @indramaurati4341
    @indramaurati4341 ปีที่แล้ว

    हाम्रो तनहुँ भानु का गायक सुरेश सुन्दास 💞💞 अति मिठो गीत शब्द सारै उत्कृष्ट

  • @rupakadhikari8289
    @rupakadhikari8289 ปีที่แล้ว +6

    गित दामि छ 🎉 तर बाेहिनी काे टुक्काले बैनि अाफु पनि रूनी हामीलाई
    पनि रूवाईदि त मुसि 😂😂🙏

  • @minatimilsina6211
    @minatimilsina6211 ปีที่แล้ว

    सलाम छ बहिनी तो तिम्रो शब्द ले मन छोयो ❤❤❤❤❤

  • @SamberChidi
    @SamberChidi ปีที่แล้ว

    Nice manai royo

  • @kalpanakandel3989
    @kalpanakandel3989 ปีที่แล้ว +1

    sarai ramro dhohori dharai ruwayo yo geet le

  • @manishadevkota1135
    @manishadevkota1135 ปีที่แล้ว +2

    Baini hjur le ta sarai ruhaunuvo😭😭😭really heart touching song😭😭👌❤❤❤❤

  • @samjhanagautam8396
    @samjhanagautam8396 ปีที่แล้ว +1

    छोरीको जुनी माईति सम्झिदानी यो मन रुनी😭😭जतिनै खुसी भयनी छोरीलाई माईतिको यादले धेरै सताउछ

  • @bhimabohara2967
    @bhimabohara2967 ปีที่แล้ว +2

    Aaj ta hajur harule dherai ruwaunu vayo❤❤

  • @bhimbahadur1026
    @bhimbahadur1026 ปีที่แล้ว

    Veri Veri nice 👍

  • @uttamchhantyal3394
    @uttamchhantyal3394 ปีที่แล้ว +2

    अति मन छाेयाे याे दाेहाेरि ले❤❤❤❤❤❤

  • @dhirajhrawal4836
    @dhirajhrawal4836 ปีที่แล้ว

    Very very nice video

  • @anishapokharel5439
    @anishapokharel5439 ปีที่แล้ว +5

    रुदा रुदै गित नै सकिएछ कति मिठो शब्द अस्मिता सिस को अनि दाइ को 😢😢😢😢😢😢😢😢माइत भन्या माइती नै हो जति सुख होस घर मा कति बेला जाम जस्तै हुन्छ जतिबेला नि😢😢😢😢😢😢टाढा छ मन लाको बेला जान नि पाइन बर्ष दिन कुर्नु पर्छ 😢😢😢😢😢

  • @samirbk3744
    @samirbk3744 ปีที่แล้ว +3

    अति मनपरेयाे गित😢😢😢😢😢😢😢

  • @magarbudhalaxmi6195
    @magarbudhalaxmi6195 ปีที่แล้ว +1

    Sarai ramro lagyo dubai jana lai congratulations dd

  • @ShriyaShresthavlog
    @ShriyaShresthavlog ปีที่แล้ว

    Kasto raixa xoriko juni maaitai basxu vanera nahuni😢😢😢kati man xuni sabdaharu vannuvayo saarai man xooyo❤❤

  • @ambikaadhikari7784
    @ambikaadhikari7784 ปีที่แล้ว +1

    अस्मिताको आफ्नै दाइसँगको दोहोरी ल्याउनु पर्यो

  • @sandeshsundash4227
    @sandeshsundash4227 ปีที่แล้ว

    कति मार्मिक शब्दहरू ,शब्द शब्दले मन मुटु छोयो ,शुभकामना सबैलाई ,दोहोरि सुन्दा सुन्दै आशु झरेको थाहै पाईन बाबू सुरेश

  • @amritkhadka2125
    @amritkhadka2125 ปีที่แล้ว +3

    Badhai xa nice song

  • @khemchand2131
    @khemchand2131 ปีที่แล้ว +1

    Good 💯😢

  • @केपीचौलागाइ
    @केपीचौलागाइ ปีที่แล้ว +1

    गित सुन्दा मन भक्कानियो आँखा रसायो !!!

  • @pashupatirawat7108
    @pashupatirawat7108 ปีที่แล้ว

    पैलो शब्द ले मेरो मुटु बिझाउने गरि गायौ मलाइ भक्कानो फुटेर आयो ❤❤❤❤

  • @mamatabhatta7081
    @mamatabhatta7081 ปีที่แล้ว +2

    आहा कति राम्रो दोहोरी

  • @lilashrestha7502
    @lilashrestha7502 ปีที่แล้ว

    अब बसन्त बि क सगको दोहोरी सुन्न रहर लाछ

  • @DibashDangi-f5d
    @DibashDangi-f5d ปีที่แล้ว

    पहिलेको शब्दले नै सारै मन छोयो

  • @gomasigdel3421
    @gomasigdel3421 ปีที่แล้ว +1

    Dhare ramro geet sabda la sarae man xoyo😢😢❤

  • @Deumaya-s3n
    @Deumaya-s3n ปีที่แล้ว +1

    Wow AsmitA dallakoti ko song 💫 💞 ✨ ❤❤❤

  • @rumalakhadka8309
    @rumalakhadka8309 ปีที่แล้ว +1

    Nice.❤❤🎉🎉❤❤

  • @gitabista8171
    @gitabista8171 ปีที่แล้ว +2

    सुन्दर मिठाे गित❤❤

  • @rupkhatri3361
    @rupkhatri3361 ปีที่แล้ว +1

    आहा कति रमाइलो गित।🎋🍍🍍🍎

  • @aarongautam1949
    @aarongautam1949 ปีที่แล้ว

    Dhari ramro herda herdi aasu kati aayao aayo ❤

  • @mayaacharya2030
    @mayaacharya2030 ปีที่แล้ว

    अस्मीता। जाहा। गीत गेएनी कतीराम्रा गाऊछीन अस्मीता नानी तीमीलाई धेरै धन्य बाद छ सारै राम्रा गीत गाऊनी जतापनी

  • @sangitapokharel607
    @sangitapokharel607 ปีที่แล้ว

    Heart touching song अति मीठो गित छ सफल्ताको सुभकामना

  • @kashiramsharma7051
    @kashiramsharma7051 ปีที่แล้ว +2

    Teej ko geet pani lyauna paryo daju bainiko

  • @Sonimekah-xy3vx
    @Sonimekah-xy3vx ปีที่แล้ว +1

    Nice song and ake bat asu ayo from india ❤