पारश सरकार ताप्लेजुङमा || Parash Shah In Taplejung ||
ฝัง
- เผยแพร่เมื่อ 7 ก.ย. 2024
- हेलिकप्टर चार्टर गरेर पारश शाह ताप्लेजुङमा || Parash Shah In Taplejung ||
=======================================================================
#parash_shah
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
राजाको खान्दान हो जहाँ गएपनी राजै हो।अरु जस्तो देसद्रोही हैन।।।
Jya Des Jya Naresh jya Rastbad congratulations 🎉🎉🎉🎉
राम्रो गर्नुभयो।इनिहरु पनि देश भक्त रहेछन्।
हाम्रो राजा हाम्रो देश जय नेपाल 🌺🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 🇳🇵
जय हो राजकुमार पारस शाहको ।
सनातन धर्म, परम्परा र संस्कृति अनि सभ्यताप्रति राजसंस्था नै प्रतिवद्ध रहेको देखिन्छ।
Ikm
k
जय बैदिक
पुर्ब राजा पारस ज्युलाई हाम्रो सुन्दर ताप्लेजुङ बजारमा स्वागत छ
भाङ्ररे हरूले देशखाए राजाभनेको राजै हो पुरान जस्तो शुभ कार्यमा बोलाएर पारस सरकार लाइ स्वगत गरेकोमा आयजक हरूलाइ धन्ने बाद
राजा भानेको राजै हुन !
राजपरिवारको शालिन्ता, सौहार्दता, र हार्दिकता देखेर सदै मन हर्षित हुन्छ ।
Balatkari mula
@@creatopennew4436Tibeti boteee kukur Tibet vagg
श्री ५ युवाराज धिराज पारष शाहा सरकार जयहोश
This is the best way forward, Shri Paras Shah Sarkar ju, Please keep inspiring and enlightening the people of Nepal by your good work. Nepal needs Monarchy and Sanatan Vedic Hindu Dharma. Jai Gorakhali! Jai Nepal!🌹🌹🌹🙏🙏🙏
🎉
पारस! धर्म गर । सान्ती को बाटो मा जाउ। आफ्नो कर्तुत सबै कटानी गर। राजा नै ल्याउने भये तिम्रो छोरा ठिक होला बरु।
हाम्रो राजा हाम्रो देश
Great paras sarkar namatinu hai sarkar
Jay hos paras Raja chahinxan Raja bhayer
देशद्रोही नेता का छोरा सुन तस्करी गुन्डागर्दी गर्दै हिडेका छ भने राजा को छोरा मोठ मन्दिर उद्घाटन गर्दै रुद्राक्ष को माला लगाउदै हिडेको छ कम्तीमा धर्म को रक्षा गर्दै त हिडेको छ नि।।
तप्लेजुङ्गमा अतिराम्रो कामगरेछन जे भनेषनी राजाभनेको राजा हो
pathibara matala raja hune aasirbad dinuhos 🌺🌺🌺🙌🙌🙌paras sha kati hensom wow
Great work yuvraj dhiraj parash sarkar
ताप्लेजुङ बासी आमा बुबा दाजु भाइ दिदिन्बहिमी हरु लाई धन्नेबाध दिदै पारस सरकार को जय्येहोस।!
ati ramro hai hjurrrrr ab raja banaunu parx jay nepal
तेसै मरेका छन जनता,पूर्व राजा ज्ञानेन्द्र र पारस शाह ले आफनो तेत्रो अकूत संपती भएर पनी आफनो देशका गरीव जनताको लागी के गरेका छन र,जनताको लागी गर्नू परयो अनि त हामी पनी राजा राजा भनेर पछी लाग्छौ।
के पि ओालि पुगेको भएन रातो कार्पेट ओछ्याएर नभएर अझ बोकेर पनि लान्थे होला धन्न पुर्ब भनेर तेती चै गर्न भ्याएनछन
राम्रो बुद्धि आवोस देश बचाउने पाथीभरा माताले शकति दिनुहोस हे भगवान
नेपाल र नेपाली शहशकार शाशकिरत हामृाे पहिचन हाे
राज परिवर देश काे इतिहास हाे
राजा अाउनु नेपाल काे भलाे हाे
🙏👍️🙏👍️🇳🇵🇳🇵🙏🌼💮👌🌼💮✍️🙏👍️🇳🇵🤝
Sarkar....
Rajtantra jindabad
नेपालि जनताले राजालाई कति सम्मान गर्दाे रहेछ थाहाँ भयाे हाेला पारश शाह कि जय हाेस
गजडि
Very nice prince Paras Shah
Ahile ko mantri harulai vanda pani besi ijjat. Yesko matlab sabai Nepali janataharulai Rajako awasekt mahasus vayeko jasto dekhincha.
Jaya hos
Very good news well done congratulation keep it up again all the best of luck every step fully success to our Royal family and all of you from London
great works 💞💞
२००/३००/बर्ष को परंपरा बिना कारण सामान्य जनमत पनि नगरि हटाउनु उचित लागेन।
मेरो समझ मा।
Good job 👍 om
जे भए पनि राजाको छोरो हो त
Wow paras g sowagat xa hajur lai
जय होस युवराज 🙏🙏🇳🇵🇳🇵
राजा भनेको सडकछाप नै भए पनि छापावाल नै हो के।
युबराज सर्कारकी जय
King 👑 Alyways king 👑
Wow
राजतंत्र जिंदाबाद ।
Maha puran ko Jay Jay hos
जे भयनी बाघ भने को बघै हो कुकुर को ईरिय हुन्छ बाघ को ईरिया हुदैन जहा पनि सिकार गर्न सक्छ पारस बिस्नु गद्दी क हुन राजा को बखन गर्ने पाप जति बोक्ने ब्राह्मण हुन त्र आज भोलि सिध्द बस्ने थौ? गिद्ध बसेसी देश बिथिती हुन्छ राम भने पनि कृष्ण भने पनि राजा नै हुन
🙏🏻🙏🏻🙏🏻🙏🏻 aaba raja lai layaunu parcha Nepal ma
King
Haha..phuchee...rw..paras kasto ramro lago
Jai nepal.jai raaj bansa..
Mausufko jai hos 🌷🌷🌷🌷
पारस शाहा सरकार पुजा पाठ को साथ साथै गरिब जनताको लागि पनि केही गर्नु होस् , ज्ञानेन्द्र शाही जि ले गरेको जस्तो अनि त जनता तपाईंको पछि लाग्ने छ ।।
😊😊😊
दिपेन्द्र को बंश नास गरेको पाप कट्नु हो ज्यानसम्बन्धी सन्बन्धि जेल जनत ले दिनु को को साटो एस्तो छ नेपाली
Once a king always a 👑
We love king❤❤❤❤❤
मुजि ट्यापे गएर के हुन्छ अपराधि यिनिहरु परिवार नै अपराधि हुन
Jai Desh Jai Naresh🙏
सधै झयाप मा हुनछ त पारस
विभेदीआतंकी कोई सरकार छैन नकारौं जनवानमा सामेल होऔं
very nice
Jay ho paras sarkar ko
JAY jay hos 🙏
Good
पारश शाह जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल
हैन यी जनताले खासै के चाहेको हो?पारस आफैले राजाबादी हैन नेपाली हो भन्छन।तर पनि यसको आशावादी रहेर सबै जनताले के उपलब्धि होला?
युबराज भनेका युबराज हुन क्या सान छ मान छ ।
Raja ho raja
2:55 2:55 2:55 2:56 2:56 2:56 2:56 2:57 2:57 2:57 2:58 2:58 2:58 2:58 2:59 2:59 2:59 3:01
Dai paras be like British prince heri and be always 3karot of nepali people friends family not few mandela and we want prasiden systems in Nepal we want samabesi system really in Nepal keep go ahead I'm with you
❤❤❤🎉🎉🎉
🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
Long life our Royal family
जय श्री ५ सरकार ,जय नेपाल
जय देश जय नरेश
1 jana ko jyan jhukkera mareko lai jyanmara bhanidaina, jyannmara ta tyo ho jasle jani jani 17 hajar marey ra rajdurbar hatyakanda garaye Jay hosh Paras Sarkar Rajtantra Jindabad
युवराज पारस जिन्दाबाद
Dmeee
Jingle ko bagh jaha bhaye ni raja nai ho.pad syalai chahincha.
jai handu rastanapel
Jay Rajsanstha......
होईन यी को होर देश कता पुक्दैछ सोच्नु पर्ने के के हो थाहा नै होला फल्ना जन्ता हरु लाई
g
good 🙏
Nice sarkar
जय हाेस
King is simple living high thinking.i respect.
Good job bro.
Jay Jay hos 🙏🏻
omnam sabia
O m nama shivaya
Om santi santi
Uniform chii nepal hunupar6 Paras sir keho Afghani gondakojasto
I love so much our Royal family
Gorkha kohobhamegorkha jani parchh birpurkha gorkha ho bhamd nepari o0 hatma satta januleyo hal arko bepari k0 gatma gaye .kasto hola jwhos say raj¹haru lai desh r janta konaya hunchh bhanthe tra mbirendra mahwmdr Dekhi agadi ka .... jay nepal8bad Jay Ramsay
Jay pirthbi narayen Jay gorkhali
ॐॐॐ शान्ति
King is back.💞🇳🇵🌺
king is king
कोदाको ३पाने रक्सी पिउन गएछ🤣🤣
ॐ
स्वागत छ