कलाकारहरुलाई हिमानीले दिईन स्पेशल पार्टी : राजा भेट्दा सवै दङ्ग | Royal Family with film celebrities

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • कलाकारहरुलाई हिमानीले दिईन स्पेशल पार्टी : राजा भेट्दा सवै दङ्ग | Royal Family with film celebrities
    Camera/Editor: Md. Jalim
    #HimaniShah #Nepali_Celebs #Royal_Family #NewsFilmy
    प्राविधिक गल्तीका कारण यस भिडियोको दुई भागमा पूरानो दृश्य परेको हुँदा क्षमा प्रार्थि छौँ ।
    Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
    Powered by
    ► KKFC : / kkfcnepal
    Welcome to our TH-cam Channel
    For Promotion Video /Banner or Product Contact Us : +977-9801096687 (Hotline)
    ► Email : newsfilmyy@gmail.com
    ► website : www.newsfilmy.com
    ► Facebook : / alargewebsite
    ► Twitter : / @newsfilmy
    ► Instagram : / newsfilmy234
    ►TikTok : / newsfilmy
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.

ความคิดเห็น • 1.2K

  • @sangitasamana9063
    @sangitasamana9063 2 ปีที่แล้ว +188

    सब्बै कलाकारको मुहार कति उज्यालो देखियको हो जय होस सम्पुर्ण क हिमानी सरकार so proud of you🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว

      कलाकार को मुहार मात्रै हैन जनता को पनि मुहार उज्यालो हुन पर्यो।।।

    • @RanjitRai-tf3fc
      @RanjitRai-tf3fc 2 ปีที่แล้ว +1

      Garib janataharulai diyeta hune thiyo

    • @Anonymous77ww
      @Anonymous77ww ปีที่แล้ว

      @@user-gh5fr5lt1k सबै नेपाली जनता एक भका छैन्

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 2 ปีที่แล้ว +159

    सारै राम्रो काम गर्नु भएछ राजाले कलाकार लाई देशको गहना भन्ने अनि कतिपय कलाकारहरु दुख पिडामा हुन्छन यी देशका चोर नेताले चिन्न नसकेको तर राजाले कलाकारको सम्मान गरेको देख्दा सारै खुशी लाग्यो यो होनि त लाइन ।

    • @ujjwalthapamagar920
      @ujjwalthapamagar920 2 ปีที่แล้ว +8

      अरु जे भयपनी चोर चाहिँ नेता नै हो

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว

      हिजो देखि का सामाजिक राजनीतिक इतिहास हेर्दा सबै को चरित्र,आचरण देश र जनता माथी घात गरेकै देखिन्छ। सबै ले ठाउँ मा पुगी शक्ति को आड मा लुटेकै देखिन्छ। सिर्फ समय र पात्र मात्रै फरक हुन।आज सम्म त आधा नेपाली दाजु भाई आफ्ना परिवार को रोजी रोटी को लागि त्यही भारत मा आफू लाई विलय गरेको पाइन्छ।आफू लाई विदेशिन, बेचिन बाध्य देखिन्छ।अझ हिजो राणाकाल,राजा काल को अवस्था कति भयावह थियो होला सजिलै अनुमान गर्न सकिन्छ। कसैले चुरी फुरी नगरेकै राम्रो होला। फेरि पनि पछाडी फर्कनु भनेको उही ढोग्ने ढोगाउने,नाम थर अनुहार हेरेर व्यवहार गर्ने,मानव लाई एउटा जनावर भन्दा नीच मान्ने र छुने लायक तक नमान्ने,जात बाँड्ने, जात खोस्ने,कसैले दिए को नाम थर मा गर्व गर्ने,बर्ण,जाती मा गर्व गर्ने आदि आदि जस्ता सोच संस्कार परम्परा लाई नै प्रेरित गर्नु हो जस्तो लाग्छ। राज्य शक्ति को स्रोत जनता बाहेक अरु कुनै व्यक्ति,राष्ट्रपति,राजा,धर्म दिगो विकल्प हुनै सक्दैन। भै दिएको भए हिजो ज्ञानेन्द्र शाहले नारायणी हिटी छाड्नु पर्ने थिएन होला। त्यसैले सबै लाई समेटेर एक सूत्र मा एक ढिक्का बनाएर अघि बढ्ने बाहेक अरू कुनै उपाय दिगो हुनै सक्दैन।जनता को जल्दो बल्दो समस्या लाई छायाँ मा राखेर यस्ता tested मुद्दा हरु मा कराउनु कुनै अर्थ छैन जस्तो लाग्छ। त्यसैले होला आज सडक मा केही खास समुह,झुण्ड बाहेक अरु कसैले चासो राखेको देखिदैन। जनता को सामने गएर यस्ता मुद्दा हरु जनमत संग्रह गरेर टुंगो लगाउने हिम्मत गरेको पनि देखिँदैन। यसै बाट पनि थाह हुन्छ कि आज कराउने हरु कति पानी मा छन् भनेर। सिर्फ कोठा मा क्यामेरा को अगाडी बोल्ने बाहेक जनता को सामने जाने हिम्मत गरेको देखिँदैन। हिजो आफ्ना हक अधिकार पहिचान को मुद्दा उठाउँदा देशद्रोही, विखण्डनकारी भनि भगाएका दलित,मधेसी,आदिवासी,जनजाति हरु आज यी आफू लाई विद्वान राष्ट्रबादी भनिने हरु ले देश लाई कहां पूराउने हुन् भनि निकै चासो राखेर हेरी राखेको देखिन्छ।
      जय नेपाली जनता, जय सनातन बुद्ध राष्ट्र नेपाल,आज सम्म का देश लुट्ने शासक वर्ग मुर्दाबाद। विदेशी धर्म संस्कार भाषा,तिथि मिति चाहिँदैन।।।

    • @kretyneupane4463
      @kretyneupane4463 2 ปีที่แล้ว

      🙏🙏❤❤🌹🌹

  • @sanamlama9172
    @sanamlama9172 2 ปีที่แล้ว +14

    देशका गहना कलाकार र देशलाई माया गर्ने राजा एकै ठाउँमा देख्दा धेरै खुशि लाग्यो

  • @dipumalla4957
    @dipumalla4957 2 ปีที่แล้ว +95

    धेरै खुशि लाग्याे हिमानि सरकारले कलाकारलाई निमन्त्रणा गरिबाेक्सेकाेमा कलाकारहरुमा खुसि छाकाे देखियाे।

    • @retyestimalsina5928
      @retyestimalsina5928 2 ปีที่แล้ว +1

      Do you know who is missing Rajesh Hamal is missing after the controversy 😂

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว +1

      लौ सबैलाई बधाई छ। अब सबै तयार भै बसौं। अब हाम्रो पनि पालो आउला जस्तो लाग्छ।।।।
      जय जलेश्वर बाबा। जय सनातन बुद्ध राष्ट्र नेपाल। जय नेपाली दाजु भाई। विदेशी धर्म संस्कार भाषा तिथि मिति चाहिँदैन।

  • @merodaainepal2979
    @merodaainepal2979 2 ปีที่แล้ว +193

    लौ है सम्पूर्ण कलाकार हरुले राजालाई सपोर्ट गरौ जय देश जय नरेश🇳🇵

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว +2

      हो हजुर ।।। ढुक्क भए हुन्छ। सबै लाई बधाई छ। सबै तयार भएर बसौं। अब हाम्रो पनि पालो आउला जस्तो छ। अब सबै मिली निर्मल निवास गएर श्री ५ महाराज धीरज पारश वीर विक्रम शाह ज्यू लाई बाजा गाजा सहित डोली मा बोकेर नारायणी हिटी दरबार पूराउने काम गरौं।छिटो हुनेछन्, खुसी हुनेछन्, सबै को कल्याण हुनेछ।

    • @Anonymous77ww
      @Anonymous77ww ปีที่แล้ว

      @@user-gh5fr5lt1k हो हजुर सही भनु भयो,
      राजा फेरी देश मा फरकिने छ

    • @Anonymous77ww
      @Anonymous77ww ปีที่แล้ว

      @@user-gh5fr5lt1k tara hamro rajkumar paras shah lai Raja huna manpardaina hare😔uha le vanu vayo ," ma raja huna janmya haina, mailai estai jiwan thik lagxa (normal life)"
      Tara parash shah ko xora Hiryendra Shah hununxa

  • @minathakuri1812
    @minathakuri1812 2 ปีที่แล้ว +100

    सबै कलाकार लाई राज परिबार सङ्ग देख्न पाएको मा खुशी लाग्यो ।।धेरै कलाकार खुसी!देखिन्छन् ।एक दुई कलाकार भने अनुहार अर्कै छ है 😃पशुपति नाथ ले सबैको कल्याण गरुन् ।

    • @PrashantBTR
      @PrashantBTR 2 ปีที่แล้ว +2

      Ko raja kako raja👹👹👹👹

    • @starsign8444
      @starsign8444 2 ปีที่แล้ว +4

      @@PrashantBTR tero ama lai thokne raja afnai bau lai chininas

    • @JFood-o3x
      @JFood-o3x 2 ปีที่แล้ว

      @@starsign8444 😂😂

    • @PrashantBTR
      @PrashantBTR 2 ปีที่แล้ว +1

      @Sunil Shrestha tmro santan ka ra aile raja xa ra raja ko name linxau?

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว

      जय होस्।।। सबै लाई बधाई छ। जय गोरखनाथ,जय काली माता,जय जलेश्वर बाबा अब सबै को कल्याण हुनेछ। सबैले खाना लाउन पाउने भए। कोही विदेशिन,बेचिन नपर्ने भयो। सबै को गाँस,बास,कपास,रोजगार शिक्षा,स्वास्थ्य को व्यवस्था हुने भए । सबै तयार भै बसौं। अब हाम्रो पनि पालो आउला जस्तो देखिन्छ। सबैले रामायण, महाभारत, गीता, मनुस्मृति, हनुमान चालिसा, गायत्री मन्त्र चण्डी पाठ गर्ने गरौं। छिटो हुन् सक्छ।।। जय नेपाली दाजु भाई। विदेशी धर्म,संस्कार,भाषा, तिथि मिति चाहिँदैन। जय सनातन बुद्ध राष्ट्र नेपाल।

  • @sanuthakuri8971
    @sanuthakuri8971 2 ปีที่แล้ว +14

    राजा राजा नै होइबक्सन्छनि जय जननि🎉🎊🎁🎈🎈♥️♥️♥️♥️♥️

  • @VA-anu_Production
    @VA-anu_Production ปีที่แล้ว +5

    His and her magisty of Nepal lives forever in our heart❤️✨ love our king and queen 🇳🇵🇳🇵🇳🇵

  • @razkhadka4180
    @razkhadka4180 7 หลายเดือนก่อน +3

    राजालाई देख्दा मात्रपनी श्रद्धाले शिर झुक्छ। इ कलाकार धेरै जसो राजा बिरोधि छन तर राजा अगाडि देख्न नपाउदै सेल्फी भन्दै उभिए। राजा सम्पुर्ण नेपालीको रक्षाकवज हुन र थिए । एक अभिभावक 🙏

  • @laxmi2375
    @laxmi2375 2 ปีที่แล้ว +45

    Most cutest lady of the universe himani sarkar 🙏🏼🙏🏼❤️❤️

  • @AkashRai64129
    @AkashRai64129 2 ปีที่แล้ว +32

    THE WAY KARISMA MANADHAR INTRODUCE HERSELF IS KINDDA BEAUTIFULL 😊 8:35

  • @shuvarana5466
    @shuvarana5466 2 ปีที่แล้ว +11

    My eyes got wet while watching this video, just been touched by the humbleness of his highness. Thank you so much your majesty for honoring the actors. I am not an actor but still liked the way these gems were rewarded, things like this helps build a strong foundation of any institution.....

  • @ramailopalanita
    @ramailopalanita 2 ปีที่แล้ว +23

    देशको अबिभाबक भने अबिभाबक हाे कति समानगरनु भएको छ कलाकारसबैलाई धेरै धेरै खुसि लाग्याे 🤩🤩🤩

  • @shyamgautam410
    @shyamgautam410 2 ปีที่แล้ว +4

    वास्तविक राष्ट्रप्रमुखको देशवासी उपरको माँया सद्भाव सदैव स्मरणीय रहनेछ,जयदेश जयनरेश!!

  • @BG-tw9yl
    @BG-tw9yl 2 ปีที่แล้ว +63

    Everyone looks very happy after meeting his majesty. Raja is always Raja.

    • @Shreeya267
      @Shreeya267 2 ปีที่แล้ว

      Absolutely 👍👍🥰🥰🇳🇵🇳🇵❤️😂🙏🙏

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 ปีที่แล้ว +4

    न सुरक्षा न के....राजा सबैको साझा,राजा ल्याउ देश बचाउ जय देश जय नेपाल ।

  • @ichharai6127
    @ichharai6127 2 ปีที่แล้ว +61

    राजावादी पक्कै म हैन तर किन राजालाइ देख्दामात्र पनि कतै अभिभावक पाए जस्तै मनमा महसुस हुने |

    • @bimalathapa1358
      @bimalathapa1358 ปีที่แล้ว +1

      Yehh

    • @A-Xd4
      @A-Xd4 11 หลายเดือนก่อน +1

      तपाईं सच्चा नेपाली हाे ।

    • @Seungi9669
      @Seungi9669 6 หลายเดือนก่อน

      सहि भन्नू भयो

    • @upamakoirala5059
      @upamakoirala5059 2 หลายเดือนก่อน

      Malai ni tei feel huncha

  • @rabindralimbu5181
    @rabindralimbu5181 2 ปีที่แล้ว +2

    Jay nepal..raja aau desh bachaou..vagwan ko awatar mero raja..

  • @hemakhadka5739
    @hemakhadka5739 2 ปีที่แล้ว +4

    Royal family loi Sangai dekhda dherai khusi lagyo ❤

    • @PashupatiChauhan-oq5sp
      @PashupatiChauhan-oq5sp 4 หลายเดือนก่อน

      🎉😢😂❤😢😮😅😮😢🎉 14:25 14:28 14:29 14:29 🎉❤😂😂🎉🎉😢🎉😢🎉😢🎉😢🎉😢🎉❤🎉😂🎉😢🎉😮😅😮😢😢🎉❤🎉😢🎉😢😢🎉🎉🎉😢🎉🎉😢😢😢🎉😢🎉😢🎉😂❤🎉😂🎉😂🎉😂🎉🎉😂🎉❤😂❤😂🎉😢😮😅

  • @dpagurung9217
    @dpagurung9217 2 ปีที่แล้ว +65

    King is king💕….No one can beats the simplicity and humbleness of king🙏🙏… jai Naresh 🙏🙏🙏

    • @bikashgurung2185
      @bikashgurung2185 2 ปีที่แล้ว +2

      Tero naresh

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว

      हा हा हा। दुर्भाग्य लाग्छ, अझै पनि आफूलाई विद्वान भनिने हरु को दरिद्र दास मानसिकता ले ग्रसित देख्दा। यो भनेको आफू र आफ्नो पाखुरा मा विश्वास नभए पछि कसै को आड भरोसा खोज्ने कमजोर दास मानसिकता नै हो जस्तो लाग्छ। आज देश को बर्बादी नै आफ्ना देश धर्म संस्कार पहिचान बचाउन अहिले सम्म राजा को अनुहार हेरेर बस्ने नालायक, भँडुवा हरु कै कारण हो जस्तो लाग्छ। नेपाली जनता ले राणाकाल, राजा काल देखें कै हो, भोगेकै हो। आज सम्म त आधा नेपाली दाजु भाई आफ्ना परिवार को रोजी रोटी को लागि त्यही भारत मा आफू लाई विलय गरेको पाइन्छ।आफू लाई बेचिन, विदेशिन बाध्य देखिन्छ। अझ हिजो राणाकाल, राजा काल को अवस्था कति भयावह थियो होला सजिलै अनुमान गर्न सकिन्छ। कसैले चुरी फुरी नगरेकै राम्रो होला। यही काल मा देश का बहुसंख्यक जनताले बर्ण जाती धर्म भाषा को नाम मा सबै भन्दा बढी सामाजिक आतङ्ग,विभेद, छिछि, दुरदुर,घृणा सहेका देखिन्छ। जुन नेपाली जनता ले कहिले बिर्सिने छैन जस्तो लाग्छ। धर्म जाती भाषा टोपी भेषभुषा को राजनीति गरी समाज देश भाँड्ने भँडुवा हरु र बर्ण जाती मा विभाजन गरी समाज लाई छिया छिया, टुक्रा टुक्रा पारी कमजोर बनाउने, आपस मा लडाउने मूर्ख हरु भएको ठाउँमा ठूलो सपना नदेखे कै राम्रो होला। त्यसैले होला आज केही ढाका टोपी लाउने हरु को समुह झुण्ड बाहेक अरु कसैले अलिकति पनि चासो राखेको देखिदैन। हिजो आफ्ना हक अधिकार पहिचान को मुद्दा उठाउँदा देशद्रोही विखण्डनकारी भनि भगाएका दलित मधेसी आदिवासी जनजाति हरु आज टाढै बसेर भए पनि यी आफू लाई राष्ट्रबादी भनिने विद्वान हरु ले देश लाई कहां पूराउने हुन् भनि निकै चासो राखेर हेरी राखेको देखिन्छ। अब यो देश मा आज सम्म त मानव लाई एउटा जनावर भन्दा नीच मान्ने र छुने लायक तक नमान्ने मूर्ख हरु ले धेरै चुरी फुरी नगरेकै राम्रो होला। दुनिया का विद्वान हरु आफूलाई सुधार गर्दै अगाडि बढ्ने सोच तर्क बहस छलफल गर्छन् हाम्रा विद्वान भनिने हरु पछाडी फर्कने तर्क बहस छलफल गरेको देख्दा शरम लाग्छ। फेरि पनि पछाडी फर्कनु भनेको उही ढोग्ने ढोगाउने,नाम थर अनुहार हेरेर व्यवहार गर्ने,मानव लाई एउटा जनावर भन्दा नीच मान्ने र छुने लायक तक नमान्ने,जात बाँड्ने, जात खोस्ने, अरु ले दिएको नाम थर मा गर्व गर्ने,बर्ण जाती मा गर्व गर्ने आदी आदि जस्ता दास मानसिकता का सोच, संस्कार, चरित्र आचरण लाई नै प्रेरित गर्नु हो जस्तो लाग्छ। चेतना भया।
      जय सनातन बुद्ध राष्ट्र नेपाल, जय प्रजातान्त्रिक गणतन्त्र नेपाल, जय मूल निवासी, अहिले सम्म का देश द्रोही शासक वर्ग हरु सबै मुर्दाबाद, विदेशी भाषा धर्म संस्कृति तिथि मिति चाहिँदैन।

    • @dilipraii
      @dilipraii 2 ปีที่แล้ว +2

      Many tourists are going to start to come to Nepal in the year 2022.
      More tourists in Nepal means more money for the country. It means more jobs for Nepali people. I hope very soon Nepal will allow the killing of cows for food in Nepal. Nepal needs to start selling beef meat so that tourists will get to enjoy their stay in Nepal.
      Many tourists are going to start to come to Nepal from the year 2022....but as far as we know, there isn't a single restaurant in Kathmandu that sells cow meat. It must be a huge disappointment for tourists from America, Britain, Canada, Australia, Germany, Switzerland, Japan, Korea to come here and find there aren't single restaurants that serve beef.
      There are many Nepalese that wants to change the national animal of Nepal to rhino.
      Here's something people need to understand.
      The only people who do not eat cow meat in Nepal are the Indo-Aryan people namely the Brahmin and Chettris. They are strict Hindus.
      We shouldn't allow the Brahminbadis government (people comprising Brahmin and Chettris) to determine the rules of Nepal.
      There are many non-Hindus Nepali who will eat cow meat(beef) at a given chance. Also, legalizing cow meat means tourists from around the world will get to enjoy their stay in Nepal. They can have fresh beef steak and beef momo and other beef cuisines.
      Let's hope the people of Nepal will vote to legalize cow meat in Nepal so Christians, Muslims, Buddhists, and Kiratist as well as tourists can eat cow meat. Nepal is now a secular nation.
      We are living in the year 2021 and not in 1921. There is no place for racism in Nepal. Keep out Racism from Nepal and not just from football.
      Let's make the rhino the national animal of Nepal. I would like to see restaurants serving beef meat in Kathmandu very soon.

    • @Anonymous77ww
      @Anonymous77ww ปีที่แล้ว

      @@dilipraii Nepal ko rastra janwar cow ho....
      Nepal euta asli hindustan ho..tapai ka musalman ta haina???
      Nepali musalman haru ni yo desh Nepal ma 500y dekhi nai baso bas garira xan..tini haru le khai kei na vani markat nagari basiraxan

    • @Anonymous77ww
      @Anonymous77ww ปีที่แล้ว

      @@dilipraii tapai pakkai dhoti huna saknu hunxa?

  • @MilanPanchakoti
    @MilanPanchakoti 2 ปีที่แล้ว +5

    राजतन्त्र जिन्दावाद राजा ल्याऊ देश बचाऊ 🇳🇵👑☸️🕉️🔱📿🚩🙏😌

  • @muskandevkota8806
    @muskandevkota8806 2 ปีที่แล้ว +9

    राजपरिवार ले कलाकार लाई दिएको सम्मान र कलाकार ले राजपरिवार लाई दिएको सम्मान सारै राम्रो लाग्यो ! कलाकार को मुहारमा कति खुशी र हाम्रो राजा प्रती देखाउनु भएको माया लाई देखेर औधी रमाइलो लाग्यो !😘😘😘

  • @lishangpakhrin6530
    @lishangpakhrin6530 2 ปีที่แล้ว +4

    Once a KING ALWAYS A KING 🤴 JAI NEPAL 🇳🇵 🙏

  • @shambhukarki9998
    @shambhukarki9998 2 ปีที่แล้ว +2

    राजा प्रेमी कलाकार,कलाकार प्रेमी राजा,

  • @mamtamallathakuri9319
    @mamtamallathakuri9319 2 ปีที่แล้ว +42

    राजा भनेको राजा नै हो ।अब बुझ्दैछन नेपाली जनताले ।

    • @dharmarajchhetry5489
      @dharmarajchhetry5489 2 ปีที่แล้ว

      Raja ko khun ajhai uvli rako xa hola . badla liuna pani sakxa so Remember that day 😅

    • @bimalathakuri5823
      @bimalathakuri5823 2 ปีที่แล้ว

      Honi hajur rajako pali klakarko kati ijet thiyo ahile khoi klakarko ijet gareko rajalai desko maya klakarharukomaya hunx netalai kko maya klakar haru pni desko ghana hun uhahrulai pni sman hunu prx jaye des jaenares 🙏🙏❤❤❤👌🏻👌🏻👌🏻👌🏻❤❤🙏🙏🙏

    • @razendrakhadka8518
      @razendrakhadka8518 2 ปีที่แล้ว

      Daily vo daila .....

    • @dineshchand4833
      @dineshchand4833 2 ปีที่แล้ว

      Rajsastha zindabad

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว

      हा हा हा।।हो हो राजा भने को राजा नै हो। अब सपना मात्रै हो जस्तो लाग्छ। सबै भ्रम भावना मा बगेको देखिन्छ। समाज देश अन्तराष्ट्रिय यथार्थ बेग्लै देखीन्छ। आफ्ना देश धर्म संस्कार पहिचान बचाउन अहिले सम्म राजा को अनुहार हेरेर बस्ने नालायक हरु भएकै कारण आज देश को यो हाल हो जस्तो लाग्छ। आफू र आफ्नो पाखुरा मा विश्वास नभए पछि कसै को आड भरोसा खोज्ने कमजोर दास मानसिकता नै हो जस्तो लाग्छ। कोठा मा बसेर क्यामेरा को अगाडी बोलेर केही हुनेवाला देखिँदैन। जनता को सामने गएर जनमत संग्रह बाट टुंगो लगाउने हिम्मत गरेको पनि देखिँदैन। आज सम्म त मानव लाई एउटा जनावर भन्दा नीच मान्ने र छुने लायक तक नमान्ने मूर्ख हरु भएको ठाउँमा केही आशा नगरे को राम्रो होला। अब कसैले चुरी फुरी नगरेकै राम्रो होला। अब यो देश मा राजा,धर्म को नाम लिएर खाउँला भनि आशा नगरे हुन्छ। राजा,धर्म,जाती,भाषा, टोपी,भेषभुषा माथी राजनीति गरेर समाज देश भाँड्ने भडुवा हरु ले जति खान पर्ने हो हिजै खाई सके। यही भँडुवा हरु कै कारण आज राजा,धर्म को दुनिया मा बद्नाम गरेको पाइन्छ। यसैले होला आज बहुसंख्यक जनताले कुनै चासो राखेको देखिदैन। हिजो आफ्ना हक अधिकार पहिचान को मुद्दा उठाउँदा देशद्रोही, विखण्डनकारी भनि भगाएका दलित मधेसी आदिवासी जनजाति हरु आज आएर यी राष्ट्रबादी भन्ने हरु ले देश लाई कहां पूराउने हुन् भनि निकै चासो राखेको देखिन्छ। आज सडक,क्यामेरा मा एउटा खास समुह, झुण्ड बाहेक अन्य कुनै देखिँदैन। यही नै दुर्भाग्य हो।

  • @hamroduhu8724
    @hamroduhu8724 2 ปีที่แล้ว +27

    (king is king) देशका गहनाहरुकाे हाैसला का लागि राजपरिवार ले आयाेजना गरेकाे ऐतिहासिक पुर्ण कार्यक्रम एक दमै भव्यमय छ।

  • @laxmirana5098
    @laxmirana5098 2 ปีที่แล้ว +68

    महानायक राजेश दाइ नदेख्दा खल्लो लाग्यो अरु त ठिकै छ

    • @rajeshn7352
      @rajeshn7352 2 ปีที่แล้ว

      thulo manchhe aafai thulo ho bhancha ma bhanda kohi agi xaina bhancha kaha bata aaucha ta ni

    • @rajanrijal3170
      @rajanrijal3170 2 ปีที่แล้ว

      Honi rajesh hamal pani hunuparthiyo

    • @sasartstudio9167
      @sasartstudio9167 2 ปีที่แล้ว +1

      @@rajeshn7352 त्यसो हैन छोरा/ छोरी पाउने प्रबन्धमा लाग्नुभको छ रे, मैले फोन गरेको थिएँ, सायद बच्चा भएसि सँगै आउनुहोला, छुट्टै किसिमले...!

    • @keshabpoudel5484
      @keshabpoudel5484 2 ปีที่แล้ว

      होतनी

    • @realme6780
      @realme6780 2 ปีที่แล้ว

      Bolaeko thiyena holani ta

  • @sunilpun6941
    @sunilpun6941 2 ปีที่แล้ว +3

    कति सोजो लाग्यो हाम्रो राजा त कलाकार हरु कति खुसी सधै यस्तै गरेर देश को लागि समर्पिट कलाकारीता गर्दै निदायका नेता हरु लाई बिउझाइ दिनु होला राजा हिमानी परीवार लाई धन्यवाद छ

  • @netralaxmi8255
    @netralaxmi8255 2 ปีที่แล้ว +3

    राजा आउ देश बचाउ एहि छ हामी सबै को कामना

  • @binaya_dahal
    @binaya_dahal 2 ปีที่แล้ว +27

    Himani... why so beautiful ? 🥰🥰🇳🇵🇳🇵

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว

      हा हा।।। लौन गएर सोधौँ न हजुर। केही जडी बूटी छन् कि,सबै लाई काम लाग्न सक्छ।

  • @kajinepali4115
    @kajinepali4115 2 ปีที่แล้ว +7

    अती राम्रो कलाकार को सम्मान हुनुपर्छ सलाम छ

  • @SanjaySharma-nd6ls
    @SanjaySharma-nd6ls 10 หลายเดือนก่อน +1

    King is always king king is Grate king is heart of Nepalese people.❤raj sdnstha jindabad.

  • @mayathapa9768
    @mayathapa9768 2 ปีที่แล้ว +15

    What a happy moment that i could see and hear him he is so polite with everyone maharaj dhiraj sarkar ko sadhaiva jay hos✊

    • @janeshthapa3523
      @janeshthapa3523 2 ปีที่แล้ว

      Nakkali raja

    • @Anonymous77ww
      @Anonymous77ww ปีที่แล้ว

      Aba raja hindu vaye paxi ta sanskar siknu parigo ni....ailey ka bhura bhuri haru lai dekhno vayo vane tini haru le ta sanskar ni sileko xaina majale

  • @chandrakhanal5500
    @chandrakhanal5500 2 ปีที่แล้ว +1

    नेपाली कलाकारले०४६ साल पछि यति भब्य स्वगत पाएकाे याे प्रथम पटक हाे ।जय हाे राजा र राजपरिवार ।याेनेपाली जनताकाे ठुलाे सम्मान हाे ।जय राजा जय जनता ।

  • @gokarnabista5256
    @gokarnabista5256 2 ปีที่แล้ว +10

    राजा प्रति सबै कलाकारको सम्मान भावना सधैं भैरहोस्, सम्पूर्ण कलाकारहरू बाट राजतन्त्र को रक्षा गर्न आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने अनुरोध गर्दछु,जय देश जय नरेश राजतन्त्र जिन्दाबाद 🙏

  • @VV-vo6xm
    @VV-vo6xm 2 ปีที่แล้ว +31

    Thanking everyone to be with king .
    पशुपतीनाथले सबैको रक्षा गरुन ।

  • @chandralama8773
    @chandralama8773 2 ปีที่แล้ว +5

    राजा भए पछि यसरिपो प्रजा सङ्ग दिल खुल्नु पर्छत खै बडि गाड ? आसेपासे खै ? झोले हरु खै?यी दृश्यहरु हेर्दा पनि कति सुन्दर छ

  • @officialpoleyinfected877
    @officialpoleyinfected877 2 ปีที่แล้ว +17

    Such a nice moments! Where we found our guardian! Long live King & Queen, Long live my nation! Jay Nepal

  • @gemeemgrmgr412
    @gemeemgrmgr412 2 ปีที่แล้ว +81

    नीर शाह,राजेश हमाल ,पल शाह लाई नदेख्दा कस्तो खल्लो लाग्यो

    • @DineshKumarDineshKumar-zp3gf
      @DineshKumarDineshKumar-zp3gf 2 ปีที่แล้ว

      🤣🤣

    • @kishoridewan9990
      @kishoridewan9990 2 ปีที่แล้ว

      Bg vayara hola

    • @Rodan557
      @Rodan557 2 ปีที่แล้ว +1

      राजेस हमाल त इसाईको झोले हो किन जान्थ्यो अरु त बिजि भएर होला

    • @samanathapa3184
      @samanathapa3184 2 ปีที่แล้ว +1

      @@Rodan557 sabai kalakar lai kaha navayko raja ko vat ruchaxa tani tei vyar nayko holani

    • @sandhyatimalsina6253
      @sandhyatimalsina6253 2 ปีที่แล้ว +1

      J ho's Raju pariyar shanti Shree Prakash saput shiva pariyar, chahi jaani jaani xutayexan. Rajasanstha vived kaari ahiley pani.

  • @gomasharma5021
    @gomasharma5021 2 ปีที่แล้ว +19

    We the people from far are so glad to see Your Majesty(Gyanendra Shah) and some of other Royals.Where’s Her Majesty(Komal RLShah)?and the beautiful grand princesses?So amazed to have seen your presence with the Public and the Artists.Praying for your return to the Royal Thrones🙏🙏❤️❤️❤️❤️🙏🙏Nepalese citizens are really in need of your rulings(Guidance and Principles) for running the country in a smooth transition/process of bringing peace/tranquility and harmony in the country.May you all(Majesties) stay blessed, happy, healthy and safe so that the citizens are calm and comfortable in their daily lives.They all need your unbiased support and respect🙏🙏❤️❤️❤️❤️🙏🙏Thank you.

    • @sachinkhadka7847
      @sachinkhadka7847 2 ปีที่แล้ว

      thank you for your wishes..lots of love from nepal🌹

  • @kabee977
    @kabee977 2 ปีที่แล้ว +45

    King is king ,jay Desh jay Naresh 🇳🇵

  • @bomthapa9608
    @bomthapa9608 2 ปีที่แล้ว +2

    अति सौभाग्य को कुरा।राज परिवार र कलाकार हरु एक साथ हुनु।

  • @sujangorkhale4809
    @sujangorkhale4809 2 ปีที่แล้ว +3

    पहिला राजा बाटोमा हिड्दा कोहि देखीन नहुने अहिले सबैलाई भेट्दै हजुर हजुर भन्न परेछ सबै राजनीति हो हजुर।यो सम्मान को लागि धन्यवाद

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว

      सब नाटक,भ्रम, भावना मा बगेको देखिन्छ। केही हुने वाला देखिँदैन। केही खास समुह झुण्ड बाहेक अरु कसैले ले चासो राखेको देखिदैन। हिजो आफ्ना हक अधिकार पहिचान को मुद्दा उठाउँदा देशद्रोही विखण्डनकारी भनि भगाएका दलित,मधेसी,आदिवासी जनजाति हरु आज सडक मा,टिभी मा एउटा पनि देखिँदैन। कुनै मीडिया ले आवश्यक पनि ठान्दैनन्। देश को ठूलो जनसंख्या लाई पाखा मा राखेर कसैले सपना नदेखे को राम्रो होला। आज सम्म त मानव लाई एउटा जनावर भन्दा नीच मान्ने र छुने लायक तक नमान्ने मूर्ख हरु भएको ठाउँमा कसैले धाक रवाफ नदेखाए हुन्छ।

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x 2 ปีที่แล้ว +29

    माहारानी हिमानी राज्य लक्ष्मी शाह कति सालिन स्वाेभाव नम्र मिलनसार जनताकाे मर्म बु्झ्ने हुनुहुन्छ उच्च सम्मान छ 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💐💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵

    • @sushilkc1581
      @sushilkc1581 2 ปีที่แล้ว

      तेति कै माहारन भन्निन्छ त

    • @dilllims3103
      @dilllims3103 2 ปีที่แล้ว +1

      हिमानी महारानी भए पछी पारस चै तिम्रो महाराज होला होईन।थुक्क बुद्धि भ्रष्ट ।

    • @user-gb2ln5fu1x
      @user-gb2ln5fu1x 2 ปีที่แล้ว +1

      @@dilllims3103 हजुरकाे अाफ्नाे बिचार हाे अनि हिमानि काे कुरामा मेराे बिचार राख्न पाउनु संजालमा मेराे हक हाे भाइ तेसरी थुक्क भन्ने अधिकार हजुरलाइ कस्ले दियाे दिदिबहिनी नसाेचे पनि एउटै नेपाली हाे बुझ्नु भयाे 😳😳😳😳😳

    • @bammalla1673
      @bammalla1673 2 ปีที่แล้ว

      हिमानी सरकारकाे जय हाेस्।ईट्टाकाे जवाफ फुलले दिनुपर्छ।

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว +1

      दुर्भाग्य लाग्छ। आज पनि आफू लाई विद्वान भनिने हरु को चरित्र,आचरण मानसिकता देख्दा घृणा लाग्छ। गुलामी,दलाली को पनि एउटा हद हुन्छ जस्तो लाग्छ। गंगा मा डुबेर.....राम्रो होला। आफ्ना देश धर्म संस्कार पहिचान बचाउन अहिले सम्म राजा को अनुहार हेरेर बस्ने नालायक,भँडुवा हरु भएकै कारण आज देश को यो हाल हो जस्तो लाग्छ। यो भनेको आफू र आफ्नो पाखुरा मा विश्वास नभए पछि कसै को आड भरोसा खोज्ने कमजोर दास मानसिकता नै हो जस्तो लाग्छ। शरम,घृणा लाग्छ। कृपया बाहिरी दुनिया मा यस्ता चरित्र आचरण नदेखाउ। अलिकति भए पनि आफू,आफ्ना देश,आफ्ना आउने सन्तान को इज्जत राखौ।

  • @yushanthapa313
    @yushanthapa313 2 ปีที่แล้ว +30

    राजा हो राजा बजाईदिन्छ सबका बाझा। केपि,प्रचण्ड ,माधब,शेरे भन्दा राजानै उत्तम।

    • @entertainmentvideos7588
      @entertainmentvideos7588 2 ปีที่แล้ว

      Kepi prachanda sere b.p tini haru milera marekob raja lai

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว

      हा हा।।, सपना मा,भावना मा बगेको देखिन्छ है। समाज देश अन्तराष्ट्रिय यथार्थ बेग्लै देखीन्छ। राजा नै भई दिएको भए हिजो ज्ञानेन्द्र शाहले नारायणी हिटी छाड्नु पर्ने थिएन होला। राज्य शक्ति को स्रोत जनता बाहेक अरु कुनै व्यक्ति राष्ट्रपति राजा धर्म दिगो विकल्प हुनै सक्दैन। त्यसैले सबै लाई समेटेर एक सूत्र मा एक ढिक्का बनाएर अघि बढ्ने बाहेक अरु कुनै उपाय देखिँदैन। सबै को सहमति मा विकल्प खोज्न पर्ने देखिन्छ। हिजो जसरी २-४ जना कोठा मा बसेर अब राज्य चलाउने सपना नदेखेको राम्रो होला। धेरै चुरी फुरी नगरेकै राम्रो होला। जनता को अगाडी जाने,जनमत संग्रह गरेर टुंगो लगाउने हिम्मत गरेको पनि देखिँदैन।आज सम्म त मानव लाई एउटा जनावर भन्दा नीच मान्ने र छुने लायक तक नमान्ने मूर्ख हरु भएको ठाउँमा केही हुनेवाला छैन। त्यसैले होला आज केही खास समुह झुण्ड बाहेक अरु कसैले चासो राखेको देखिदैन। हिजो आफ्ना हक अधिकार पहिचान को मुद्दा उठाउँदा देशद्रोही, विखण्डनकारी भनि भगाएका दलित मधेसी आदिवासी जनजाति हरु आज आएर यी आफूलाई विद्वान राष्ट्रबादी भनिने हरु ले देश लाई कहां पूराउने हुन् भनि निकै चासो राखेर हेरी राखेको देखिन्छ। हेर्दै जाउँ के हुने हुन्। समय बलवान हुन्छ भन्छन्।।।

  • @saritatamang2441
    @saritatamang2441 2 ปีที่แล้ว +16

    aja derai khusi lagyo raja ko sabai pariwar dekhera Jay desh pyaro hamro Nepal 🇳🇵❤Jay Nepal 🇳🇵

  • @ramathapa4795
    @ramathapa4795 2 ปีที่แล้ว +20

    जय होस् हाम्रो राज परिवार को 💐🙏🏼जय होस् कलाकार टिम को 🙏🏼❤️

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว

      जय होस् गोरखनाथ, काली माता,जलेश्वर महादेव को। अब राजा नआउन्जेल सबै मिली रामायण, महाभारत, गीता, मनुस्मृति, हनुमान चालिसा, गायत्री मन्त्र, चण्डी पाठ गरौं। विहान वेलुका हाम्रा ज्ञानेन्द्र सरकार र पारश सरकार को फोटो पूजा कोठा मा राखेर विहान वेलुका धूप बत्ती बाली प्रार्थना गरौं। पारश सरकार अलि बढी धूप धुँवा मन पराउने हुनाले विशेष ध्यान दिएर प्रार्थना गरौं। खुसी हुनेछन्, छिटो हुनेछन्, सबै को कल्याण हुनेछ।

  • @tejramgurau1976
    @tejramgurau1976 2 ปีที่แล้ว +1

    राजा भनकाे सबै जनताकाे साझा हाे

  • @pasangtamang4836
    @pasangtamang4836 2 ปีที่แล้ว +33

    The program but selfie 🤳 and photo sessions with ex-king of Nepal, Gyanendra became super star in between of (among of) film stars, was super mega party...

  • @bimalathakuri5823
    @bimalathakuri5823 2 ปีที่แล้ว

    Raja le chlako desma raja nai hunu prx hamro raja hamro des pran vnda payaro xa 👌🏻👌🏻🙏🙏🙏🙏🥰🥰🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @paraspariyar861
    @paraspariyar861 2 ปีที่แล้ว +8

    That's called a real respect and love ❤️ our majesty 🙏🏼🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @deepakpariyar8481
      @deepakpariyar8481 2 ปีที่แล้ว +1

      Manne gunne ko lagi thik ho tar janajati ra dalit ko upashthi dekhkhena rajale janajati lai ra dalit lai pahilaidekhinai pixodeka thiy tara E 2 jatlai manxeko vaye rajalai kasaile pani kehi harna sakdaina thy

  • @bdmdmdjfjfjfj9766
    @bdmdmdjfjfjfj9766 ปีที่แล้ว

    Actress karisma manandhar sanga,past yubaragi Himani ko photoshoot ramro,ATI ramro lagyo,wow a past princess praTi.

  • @sahararai1423
    @sahararai1423 2 ปีที่แล้ว +93

    Raja should be back in his kingdom and make Nepal in peace of heaven make rules and regulations and follow it please

    • @BiswasLamaofficial
      @BiswasLamaofficial 2 ปีที่แล้ว +1

      पहिला तेही राजा जनताले नमानेर त्यागेको हैन ?

    • @krishnalama575
      @krishnalama575 2 ปีที่แล้ว

      @@BiswasLamaofficial hh+hjhhj-

    • @premtamang4452
      @premtamang4452 2 ปีที่แล้ว

      Jay rastrabaf

    • @sachinkhadka7847
      @sachinkhadka7847 2 ปีที่แล้ว +5

      @@BiswasLamaofficial पहिला पनि जनताले त्यागेको हैन। किन भने 62/63 जन आन्दोलनमा राजा फ्याक्ने मुद्धा नेइ थिएन। फटहा नेता हरु ले जनता अनि राजा लाई धोका देको हो

    • @manishakhadka8337
      @manishakhadka8337 2 ปีที่แล้ว

      11

  • @ratna65acharya
    @ratna65acharya 2 ปีที่แล้ว +1

    ज्यादै रमाइलो, महत्वपूर्ण स्मरणीय दृश्य💞💞💞

  • @nepalpremi2914
    @nepalpremi2914 2 ปีที่แล้ว +17

    WARMEST and the HEARTIEST of Greetings to His Majesty, The King GYANENDRA BIR BIKRAM SHAH DEV SARKAR, His Royal Highnesses and Her Royal Highnesses !
    HEARTIEST GREETINGS to all the PATRIOTIC CELEBRITIES AND ARTISTS OF THE KINGDOM OF NEPAL!!
    All Hail Nepal and the Patriotic Nepali!!
    🇳🇵☝️🇳🇵🙏🇳🇵👍🇳🇵👑🤴🇳🇵🌈🇳🇵☂️🇳🇵💚💙💜🤍💛🧡🇳🇵❤️♥️🤎💖💝❤️‍🔥🇳🇵☝️🇳🇵

  • @mananrayeen520
    @mananrayeen520 2 ปีที่แล้ว

    Wah wah Mawzz Garidiyo t Sarkar Le 🤨jay Nepal 🇳🇵❤️ jay Naresh ❤️❤️

  • @manojvai4872
    @manojvai4872 2 ปีที่แล้ว +20

    राज परिवारको सधैं जय होस् 🙏🙏🙏🙏❤️❤️❤️

  • @ridamgharti271
    @ridamgharti271 2 ปีที่แล้ว

    waooo kya saskarri buhari himani sah sabai sang boleko saili all perfect ujjyalo chhehara waooo superve voli ka din ma ajhhai khhusi le pariwarnai ujjwal rahun suvakamana

  • @keshabshrestha8234
    @keshabshrestha8234 2 ปีที่แล้ว +11

    राजा राजा नै हो।
    जय देश जय नरेश।🇳🇵🇳🇵🙏🙏

  • @sunitashahithakuri921
    @sunitashahithakuri921 2 ปีที่แล้ว

    Yo video search gareko thiye vetako thiyena aja herna payera khusi lagyo sabai jana kati khusi hunuvaxa yestai hasi khusi dekhirahana pau

  • @khemaryal4423
    @khemaryal4423 2 ปีที่แล้ว +4

    इतिहास को पनि सम्मान गर्नु पर्छ खुशी लाग्यो

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว

      हा हा हा कस्तो इतिहास हो हजुर।।।।आफ्ना भएका टिस्टा कांगडा आफ्ना सत्ता स्वार्थ बचाउन सन् १८१६ को सुगौली सन्धि मा हाम्रा महान पुर्खा हरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय ले हस्ताक्षर गरी विदेशी को चरण मा सुम्पेको इतिहास,लिम्पियाधुरा, लिपुलेक, कालापानी मा विदेशी सैनिक रहँदा पनि आफ्ना सत्ता स्वार्थ नै बचाउन टुलु टुलु हेरेर बस्ने,०१८-०२० साल सम्म देश को उत्तरी सिमाना मा भारतीय सैनिक रहन दिने,भएको नदीनाला, कल कारखाना,जंगल नागरिकता बेचेर आफ्ना थैला भर्ने इतिहास को सम्मान गर्ने ? दुर्भाग्य लाग्छ। आज यही पुर्खा को सन्तान आफूले आफै लाई वीर पुर्खा को सन्तान भने को देख्दा शरम पनि लाग्छ।

  • @loksundar6078
    @loksundar6078 2 ปีที่แล้ว

    अस्ति 'सडक' आन्दोलनमा त राजाराम पौड्याल र १-२ जना कलाकार बाहेक कसैलाई देखिएन त ! अहिले त 'पार्टीमा' प्रायः सबै देखियो र यदि यहाँहरु पनि राजसंस्थालाई सम्मान गर्नुहुन्थ्यो भने किन सडकमा आउनुभएन र बोल्नुभएन ? यदि तपाईंहरु आ-आफ्नो ठाउँबाट बोल्ने मात्रै हो भने पनि नेपालीमा धेरै प्रभाव पर्ने थियो । कि अब आउनै बाकी छ कि सडकमा । तै पनि राम्रो लाग्यो सबैको उपस्थितिमा राजपरिवारसंगको दर्शनभेट । यसले पनि राम्रो सन्देश गएको छ । अब नेपालमा राजसंस्था सहितको प्रजातन्त्र जरुरी भैसकेको छ । जय नेपाल 👏🙏🇳🇵

  • @TheSailenRai
    @TheSailenRai 2 ปีที่แล้ว +16

    राजा भनेको राजा नै हो,। कस्तो शान,

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว

      राजा को शान हैन जनता को शान हुनु पर्यो। आधा पेट खाएर जीवन गुजारा गर्ने जनता को अगाडी जति शान भए पनि कुनै अर्थ छैन हजुर।
      त्यसैले दुनिया को सामने जनता को शान हुने काम गरौं। आज अरु ले देउला र खाउँला भनेर नाजुक अवस्थामा भए को देश को राजा,महाराजा हरु को शान को कुनै अर्थ छैन। सिर्फ यहाँ आफ्नै आँगन का आधा पेट खाएर जीवन गुजारा गर्ने दाजु, भाई को अगाडी देखाउने एउटा धाक रवाफ मात्रै हुन् जस्तो लाग्छ। आज सबै लाई थाह छ बाहिरी दुनिया मा हाम्रो हैसियत।

  • @premtamang9716
    @premtamang9716 2 ปีที่แล้ว +1

    Himani sarkar proud of you

  • @sudipranarocky
    @sudipranarocky 2 ปีที่แล้ว +3

    All celebrity are very excited and glad feel meet by king💪✊😍🙏🇳🇵

  • @debikashresthadebika5356
    @debikashresthadebika5356 2 ปีที่แล้ว

    Wowww great raja ganendra ke jai hos n hem ani is great

  • @jassupunmagar5842
    @jassupunmagar5842 2 ปีที่แล้ว +30

    राजा भनेको राजा होनि 💖💖💖💖💖👍️🇳🇵🇳🇵🌷

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว

      हो हो हो।।।। अब सबै मिली निर्मल निवास गएर राजा लाई डोली मा बोकेर नारायणी हिटी दरबार पूराउने काम गरौं।।

  • @indrakalarai5329
    @indrakalarai5329 2 ปีที่แล้ว

    Derai khusi lagyo aja panche baja bajayera hamro nepali kalakar harulai saman dinu bhayekoma hemani sahsa jiu raj pariwar lai Derai Derai dhannebad.

  • @rajkumariranathapa3506
    @rajkumariranathapa3506 2 ปีที่แล้ว +4

    The Royal Family..lots of love ❤️ and respect from my ❤️ heart ever and ever..
    Miss you His Majesty King Birendra's family... forever...❣️💞

  • @rajansubba6849
    @rajansubba6849 2 ปีที่แล้ว +1

    RAJA SABAIKO SHAJA.JAYE DESH JAYE NARESH 🙏🌹🙏

  • @rajramkafle1370
    @rajramkafle1370 2 ปีที่แล้ว +25

    नेपाली जनताले आफ्नो वास्तविक अभिभावक चिनेर साथ दिन ढिलो गर्नुहुदैन

  • @bidyashah8361
    @bidyashah8361 2 ปีที่แล้ว

    राजा को जस्तो सान मान सौर्न्दर्य कस्को होलस सारै सालिन अनि सब्य 🙏🙏🙏🌹🌹🌹🌹😍😍😍😍😍❤️❤️❤️❤️❤️💞💞💞💞💞

  • @Sanumaya725
    @Sanumaya725 2 ปีที่แล้ว +18

    स्वास्तिमा र पारसको छोराको जोडि कस्तो मिलेको 😉😜❤️

    • @shivamalla7567
      @shivamalla7567 2 ปีที่แล้ว

      😁😁😁😁

    • @aayangiri2389
      @aayangiri2389 2 ปีที่แล้ว

      Hasnu bahek bikalp dekhin🤣🤣

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว

      @@aayangiri2389
      सबै चुरी फुरी देखिन्छ। कसैले चासो राखेको देखिदैन। हिम्मत छन् भने कलाकार हरू जनता को सामने जाने हिम्मत गरौं। नत्र यी सबै नाटक नै हुन् जस्तो लाग्छ।

  • @damodarmagar1122
    @damodarmagar1122 2 ปีที่แล้ว +1

    राजा बनेको राजा नै हुन्छ तर छिटो आउ नेपाल देशको राजा बनेर अब याे झाेले नेता हरु काे कुनै काम छैन राजा जी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @chetghale8896
    @chetghale8896 2 ปีที่แล้ว +10

    अब राजा लाई खुलेर स्वागत गरुम सबै मिलर नत्र भने देशका नेता मिलेर देश नै बर्बाद गर्छन् 😁😁😁

  • @SunilRaika-ks9xj
    @SunilRaika-ks9xj 8 หลายเดือนก่อน

    Congratulations desh ko bikash hos jai Nepal hajur pariwar lai . Khushi hoss sukh shanti hoss jai Nepal Jai pashupati nath ko

  • @killervlogmagar5880
    @killervlogmagar5880 2 ปีที่แล้ว +3

    ४,५ जनाकाे माहानायक भनैदाहरु देखियाे ,हाम्रो माहानायक राजेश हमाल चाहिँ खैत , किन बाेलाउनु पर्दैन ।
    Respect the legend
    Legend Mahanayak Rajesh Hamal ...

  • @user-ep4ff5lp7c
    @user-ep4ff5lp7c 2 ปีที่แล้ว

    अब भने पावर बढाउने भयो है ल खुशी लाग्यो।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 ปีที่แล้ว +6

    Best wishes to all Nepalese citizens for giving respect and
    loving HM king and his family
    members.
    God Pashupatinath bless to all of us.

  • @sukbirrawat7928
    @sukbirrawat7928 2 ปีที่แล้ว

    राजा भनेका राजानै हुन उनिपरति देसकाे कति माया छ अाज हामाे राजाको

  • @saritatamang2441
    @saritatamang2441 2 ปีที่แล้ว +5

    Hamro raja hamro desh pran vanda pyaro xa Jay Nepal 🇳🇵Jay desh pyaro hamro Nepal 🇳🇵🙏🙏🙏🙏🙏⚘⚘🌷❣❤❤🧡🧡🧡🥰🇳🇵🇳🇵🇳🇵🇳🇵⚘⚘⚘⚘⚘⚘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Jay hos sarkar ko

  • @rakeshshrestha2980
    @rakeshshrestha2980 2 ปีที่แล้ว

    अति नै शुभ संकेतकाे झलक देखियाे, जयदेश जय नरेश 🙏🙏🙏🙏🙏

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 2 ปีที่แล้ว +6

    आखिरि राजा भनेको राजै हुन जय हो सरकार

  • @HUAWEI-dt4fn
    @HUAWEI-dt4fn 2 ปีที่แล้ว

    हिमानी शाहको अगाडित हिरोईनहरु सबै चाउरी पर्या देख्छुत

  • @k_yantamu995
    @k_yantamu995 2 ปีที่แล้ว +30

    I was waiting for superstar Paul pradeep Khadka najirhussain anmol Kc mahanayak Rajesh hamal

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว

      हा हा।।। Super star।।।।।।

    • @deepashrestha2568
      @deepashrestha2568 2 ปีที่แล้ว

      @@user-gh5fr5lt1k 67958

  • @factofnepal1421
    @factofnepal1421 2 ปีที่แล้ว

    Hamro Raja Hamro desh Praan bhanda paryoo xaa Chahiyo chahiyo Raja Chahiyo Jay Greater Nepal

  • @rajsubba3907
    @rajsubba3907 2 ปีที่แล้ว +8

    There is no any colour of any parties when there is 🤴 king, the beauty of Raja… opposite of Democrats,

  • @rameshbista6016
    @rameshbista6016 2 ปีที่แล้ว

    सबैनेपाली लाई एसै गरि
    माया सरकार बाट माया पाई रहुन
    योनै देश्को अवस्यकत हो
    जयदेश जयनरेश

  • @pudu3719
    @pudu3719 2 ปีที่แล้ว +6

    राज अाए नि माहराज अाए नि देश बेचेको बेचै हुने केहि होइन ।गरिब जनताले कहिले शान्ति पाउने होइन ।

  • @hastadong3675
    @hastadong3675 2 ปีที่แล้ว

    Akram ramro lagyou himani sarkarko welcome

  • @takmagar9074
    @takmagar9074 2 ปีที่แล้ว +8

    1/2 जनाले त पारस सरकार सङ्ग पनि फोटो खिचेको भए हुने थियो नि यार पारस सरकारलाइ हेप्ने डिस हान्ने 😂😂😂

  • @ravikhadka3926
    @ravikhadka3926 2 ปีที่แล้ว +2

    खोइत सम्पुर्ण कलाकार ले सिर झुक्याएर आदर्श गेरेकै छन् त राजपरिवार लाई ।लु हेरु त अहिले का झोले नेताहरु लाई यत्तिको सम्मान गरेको।

  • @hdhdhdjdj4877
    @hdhdhdjdj4877 2 ปีที่แล้ว +28

    हाम्रो राजा हाम्रो देश ।

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว

      हा हा।।। प्राण भन्दा प्यारो छ भन्न कीन छाडेको हजुर। पूरा भनौं। जय पारश सरकार भनौं।

  • @malapokhrel394
    @malapokhrel394 2 ปีที่แล้ว +1

    छोरा ले कलाकार लाइ छानिछानी मार्थे। बुहारीले भतेर खुवाइछन।माया गरिछन् ।

  • @kisanrana782
    @kisanrana782 2 ปีที่แล้ว +4

    King is king?sabai kalakarlai 1 malama rakhne Raja im proud of you nepali king of Nepal.

  • @skmagar1413
    @skmagar1413 2 ปีที่แล้ว +1

    Hamro Raja hamro desh.. Aba desh lai bachauna paryo Sarkar🙏🙏

  • @DeepMusic50
    @DeepMusic50 2 ปีที่แล้ว +4

    यी सब धनी सामन्तहरू हुन सामन्तले नौ जालो बुन्छ आखिरमा जनताको जित हुन्छ । यत्रो करोडको पार्टी गर्न भन्दा बाढी पिडित लाई बाढ्न जान पर्ने

    • @Black_-devil.
      @Black_-devil. 2 ปีที่แล้ว +1

      Aafno thauubataaa ta sahayg garyakai xan ni

    • @DeepMusic50
      @DeepMusic50 2 ปีที่แล้ว

      @@Black_-devil. hor

    • @minalamichhane1171
      @minalamichhane1171 2 ปีที่แล้ว

      गर्ने ठाउ मा गरेकै छन नी कहीलेकाही उनीहरुले पनी आफु रमाउन पाउदैनन र ? सधै यिनीहरु ले मात्र गर्नु पर्छ भन्ने त नहोला हैन र ?

    • @DeepMusic50
      @DeepMusic50 2 ปีที่แล้ว

      @@minalamichhane1171 होर खै त अहिले आपतमा गरेको

  • @huaweiuser7039
    @huaweiuser7039 2 ปีที่แล้ว +1

    हैट राजा भन्या राजा नै हो

  • @AaushAlizeh.888
    @AaushAlizeh.888 2 ปีที่แล้ว +9

    King is always king 👑
    Paras shah gatilo manxe vako vaye sayed khe ramro hunthiyo hola

  • @renukagurung9339
    @renukagurung9339 2 ปีที่แล้ว +1

    एकदम खुसी लाग्यो राजा फेरि चाँडै देश काे अभिभावक बनोस्