sanskrit sarasee
sanskrit sarasee
  • 426
  • 2 721 034
नित्य तर्पण कसरी गर्ने ? ॥ छुट्टिएका दाजुभाइले सँगै श्राद्ध गर्न मिल्ला ? २८ वटा प्रश्नका उत्तर ॥
नित्य तर्पण कसरी गर्ने ? ॥ छुट्टिएका दाजुभाइले सँगै श्राद्ध गर्न मिल्ला ? २८ वटा प्रश्नका उत्तर ॥
มุมมอง: 1 340

วีดีโอ

पार्वण, एकापार्वण र महालय श्राद्ध कसरी गर्ने ?॥ राेकिएको श्राद्ध कहिले गर्ने ?॥ SHORA SHRADDA ॥
มุมมอง 1.4K2 หลายเดือนก่อน
पार्वण, एकापार्वण र महालय श्राद्ध कसरी गर्ने ?॥ राेकिएको श्राद्ध कहिले गर्ने ?॥ SHORA SHRADDA ॥
श्रीमान् र श्रीमतीको निधन नाै दिन फरकमा हुँदा के गर्ने ? ॥ अन्य थुप्रै जिज्ञासाका उत्तरहरू ॥
มุมมอง 6572 หลายเดือนก่อน
श्रीमान् र श्रीमतीको निधन नाै दिन फरकमा हुँदा के गर्ने ? ॥ अन्य थुप्रै जिज्ञासाका उत्तरहरू ॥
बद्रीमा श्राद्ध गरेपछि पनि घरमा श्राद्ध गर्नै पर्छ ॥ पिण्ड स्वरूप हाे कि खाद्य चिज ?॥ MAHALAYA ॥
มุมมอง 6702 หลายเดือนก่อน
बद्रीमा श्राद्ध गरेपछि पनि घरमा श्राद्ध गर्नै पर्छ ॥ पिण्ड स्वरूप हाे कि खाद्य चिज ?॥ MAHALAYA ॥
एकादशी व्रतमा पनि श्राद्ध गर्नै पर्छ ॥महालयमा तर्पण दिए जतिलाई पिण्ड दिनै पर्छ ॥ MAHALAYA SHRADDA
มุมมอง 5K2 หลายเดือนก่อน
एकादशी व्रतमा पनि श्राद्ध गर्नै पर्छ ॥महालयमा तर्पण दिए जतिलाई पिण्ड दिनै पर्छ ॥ MAHALAYA SHRADDA
मलमासमा निधन हुनेहरूकाे श्राद्ध निर्णय || MALA MAS || ADHIK MAS SHRADDA ||
มุมมอง 6862 หลายเดือนก่อน
मलमासमा निधन हुनेहरूकाे श्राद्ध निर्णय || MALA MAS || ADHIK MAS SHRADDA ||
तर्पण र पिण्ड कसकसलाई दिने ? | चतुर्दशी श्राद्ध कसरी गर्ने ? || MAHALAYA SHRADDA ||
มุมมอง 6K2 หลายเดือนก่อน
तर्पण र पिण्ड कसकसलाई दिने ? | चतुर्दशी श्राद्ध कसरी गर्ने ? || MAHALAYA SHRADDA ||
महालय श्राद्धमा कति ऋषि, कति पिण्ड र कतिवटा सिदा चहिन्छ ? || MAHALAYA SHRADDA ||
มุมมอง 4.5K2 หลายเดือนก่อน
महालय श्राद्धमा कति ऋषि, कति पिण्ड र कतिवटा सिदा चहिन्छ ? || MAHALAYA SHRADDA ||
तिथिकै दिन नछुने हुँदा के गर्ने ? तीर्थ श्राद्ध कुन बेला गर्ने || SORA SHRADDHA || साेह्र श्राद्ध |
มุมมอง 4.2K2 หลายเดือนก่อน
तिथिकै दिन नछुने हुँदा के गर्ने ? तीर्थ श्राद्ध कुन बेला गर्ने || SORA SHRADDHA || साेह्र श्राद्ध |
तीजकाे पूजा लगाउने तरिका || सामूहिक तीज पूजा || चन्द्र संस्कृत टाेल, धरान-१६ ||
มุมมอง 2813 หลายเดือนก่อน
तीजकाे पूजा लगाउने तरिका || सामूहिक तीज पूजा || चन्द्र संस्कृत टाेल, धरान-१६ ||
पुत्रदा एकादशीका अवसरमा भजन कीर्तन || धरान -१६, चन्द्र संस्कृत मार्ग
มุมมอง 1463 หลายเดือนก่อน
पुत्रदा एकादशीका अवसरमा भजन कीर्तन || धरान -१६, चन्द्र संस्कृत मार्ग
संस्कृत वक्तृत्वकला प्रतियाेगिता || Sanskrit Speech || पिण्डेश्वर विद्यापीठ, धरान
มุมมอง 1424 หลายเดือนก่อน
संस्कृत वक्तृत्वकला प्रतियाेगिता || Sanskrit Speech || पिण्डेश्वर विद्यापीठ, धरान
संस्कृतसम्भाषणम् || पिण्डेश्वर विद्यापीठ धरान
มุมมอง 875 หลายเดือนก่อน
संस्कृतसम्भाषणम् || पिण्डेश्वर विद्यापीठ धरान
वैश्विकमञ्चे संस्कृतभाषाया: प्रतिष्ठा || The status of Sanskrit language in the world
มุมมอง 835 หลายเดือนก่อน
वैश्विकमञ्चे संस्कृतभाषाया: प्रतिष्ठा || The status of Sanskrit language in the world
वर्तमानसन्दर्भे संस्कृतशिक्षाया: आवश्यकता || The need for Sanskrit education in the present context
มุมมอง 405 หลายเดือนก่อน
वर्तमानसन्दर्भे संस्कृतशिक्षाया: आवश्यकता || The need for Sanskrit education in the present context
संस्कृत कविगाेष्ठी - 2081 || SANSKRIT POEM || जयतु संस्कृतम्, नेपाल
มุมมอง 1246 หลายเดือนก่อน
संस्कृत कविगाेष्ठी - 2081 || SANSKRIT POEM || जयतु संस्कृतम्, नेपाल
जीवन विज्ञान ऊर्जा ध्यान शिविर, धरान-16 || YOGA DHYAN ||
มุมมอง 1186 หลายเดือนก่อน
जीवन विज्ञान ऊर्जा ध्यान शिविर, धरान-16 || YOGA DHYAN ||
शास्त्री-पाठ्यक्रम प्रबाेधीकरण तालिम | विद्वान् गुरुहरूबाट प्रस्तुत विचार | डा.महानन्द तिमिल्सिना
มุมมอง 1616 หลายเดือนก่อน
शास्त्री-पाठ्यक्रम प्रबाेधीकरण तालिम | विद्वान् गुरुहरूबाट प्रस्तुत विचार | डा.महानन्द तिमिल्सिना
गुराँसकाे राजधानी तेह्रथुम तिनजुरेतर्फकाे अत्यन्त रमाइलाे यात्रा
มุมมอง 1857 หลายเดือนก่อน
गुराँसकाे राजधानी तेह्रथुम तिनजुरेतर्फकाे अत्यन्त रमाइलाे यात्रा
महालयकाे चतुर्दशीमा निधन हुनेहरूकाे श्राद्ध केकसरी गर्ने ?
มุมมอง 3237 หลายเดือนก่อน
महालयकाे चतुर्दशीमा निधन हुनेहरूकाे श्राद्ध केकसरी गर्ने ?
एकाेद्दिष्ट, एकापार्वण र पार्वण एकैदिन परे के गर्ने ? | स्नानाङ्ग तर्पण र नित्यतर्पण कसरी गर्ने ?
มุมมอง 6847 หลายเดือนก่อน
एकाेद्दिष्ट, एकापार्वण र पार्वण एकैदिन परे के गर्ने ? | स्नानाङ्ग तर्पण र नित्यतर्पण कसरी गर्ने ?
१२ वर्षे कुम्भमेलामा देखियाे मानवसागर || नुहाउने ठाउँ पाउनै मुस्किल | KUMBHA MELA CHATARA ||
มุมมอง 1847 หลายเดือนก่อน
१२ वर्षे कुम्भमेलामा देखियाे मानवसागर || नुहाउने ठाउँ पाउनै मुस्किल | KUMBHA MELA CHATARA ||
नृत्यसहित राेचक नेपाली भजनहरू || [Nepali Bhajan] पञ्चलक्ष्मी भजन समूह, धरान-१६
มุมมอง 1848 หลายเดือนก่อน
नृत्यसहित राेचक नेपाली भजनहरू || [Nepali Bhajan] पञ्चलक्ष्मी भजन समूह, धरान-१६
जुठाेमाथि जुठाे थपियाे भने के गर्ने ? ||[ JUTHO NIRNAYA] प्रा.काेषराज न्याैपाने
มุมมอง 7408 หลายเดือนก่อน
जुठाेमाथि जुठाे थपियाे भने के गर्ने ? ||[ JUTHO NIRNAYA] प्रा.काेषराज न्याैपाने
श्रीमान् बितेकाे बेला बुबाकाे श्राद्ध खान मिल्ला ? || शाखारण्ड भनेकाे के हाे ? | काेषराज न्याैपाने
มุมมอง 5798 หลายเดือนก่อน
श्रीमान् बितेकाे बेला बुबाकाे श्राद्ध खान मिल्ला ? || शाखारण्ड भनेकाे के हाे ? | काेषराज न्याैपाने
२०८१ सालकाे वार्षिक राशिफल || [RASHI FAL-2081] ज्याे. उपप्रा.अम्बरराज ढकाल
มุมมอง 2788 หลายเดือนก่อน
२०८१ सालकाे वार्षिक राशिफल || [RASHI FAL-2081] ज्याे. उपप्रा.अम्बरराज ढकाल
दाजुभाइकाे निधनमा कपाल खाैरनुपर्छ | आमाकाे वार्षिकमा छाेराकाे सकिँदैन | जुठाेले न्वारान राेक्छ |
มุมมอง 4378 หลายเดือนก่อน
दाजुभाइकाे निधनमा कपाल खाैरनुपर्छ | आमाकाे वार्षिकमा छाेराकाे सकिँदैन | जुठाेले न्वारान राेक्छ |
आभ्युदयिक श्राद्ध गरेर सुरु भएकाे पुराण जुठाे परे पनि राेकिँदैन || प्रा.काेषराज न्याैपाने
มุมมอง 2748 หลายเดือนก่อน
आभ्युदयिक श्राद्ध गरेर सुरु भएकाे पुराण जुठाे परे पनि राेकिँदैन || प्रा.काेषराज न्याैपाने
तिथिमा जुठाे वा सुतक परे कहिले श्राद्ध गर्ने ? [सुतकान्त श्राद्ध निर्णय] प्रा.काेषराज न्याैपाने
มุมมอง 3.4K8 หลายเดือนก่อน
तिथिमा जुठाे वा सुतक परे कहिले श्राद्ध गर्ने ? [सुतकान्त श्राद्ध निर्णय] प्रा.काेषराज न्याैपाने
संस्कृत सम्मेलनमा विभिन्न विद्वान् गुरुहरूबाट प्रस्तुत मन्तव्य || Nepal-India Sanskrit Conference |
มุมมอง 668 หลายเดือนก่อน
संस्कृत सम्मेलनमा विभिन्न विद्वान् गुरुहरूबाट प्रस्तुत मन्तव्य || Nepal-India Sanskrit Conference |

ความคิดเห็น

  • @GpSharma-u8d
    @GpSharma-u8d 14 ชั่วโมงที่ผ่านมา

    Gaf Badi vo

  • @bato5466
    @bato5466 2 วันที่ผ่านมา

    नमन

  • @jagannathdhungel
    @jagannathdhungel 3 วันที่ผ่านมา

    ससुराले आफेनो बुबा आमाको श्राध्द गर्दैहुनुहुन्छ । तर सासू बिरामी भईकाले पिण्ड बाट्न सक्नुभएन भने बुहारीले पिण्ड पकाउन र बाट्न मिल्छ कि मिल्दैन ?

  • @rasailipadam4950
    @rasailipadam4950 4 วันที่ผ่านมา

    जुठो बार्दा सहवास गर्न मिल्छ कि मिल्द#न???

  • @hariregmi3466
    @hariregmi3466 6 วันที่ผ่านมา

    महालय श्राध्द रोकिएको अवस्थामा मघा परेको छ भने द्वितीयामा श्राध्द गर्न मिल्दैन भनेर नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.राम चन्द्र गौतमले भन्नु भएको छ । हजुरले चाहिं श्राध्द गर्न मिल्छ भन्नु भयो । कुरा बाझ्यो । कसको कुरा पत्याउनु ?

  • @hariregmi3466
    @hariregmi3466 10 วันที่ผ่านมา

    दश रात्रि जूठो बार्नु पर्ने भए पछि दश दिनका दिन जूठो भित्र एक छाकि बस्न कसरि मिल्छ र एघार दिनका दिन श्राध्द गर्ने हो ? कुरा मिलेन ।

  • @hariregmi3466
    @hariregmi3466 11 วันที่ผ่านมา

    श्राध्द सम्बन्धि नियम,विधि बताउनुको सट्टा श्राध्द गरेको देखाएर समयको बर्वादि गर्ने काम भयो ।

  • @SabitaSunar-u5v
    @SabitaSunar-u5v 11 วันที่ผ่านมา

    धेरै भासण भयो सिधा तरिकाले बताउनुन

  • @shittalmarahatta508
    @shittalmarahatta508 12 วันที่ผ่านมา

    आभ्युदयिक श्राद्ध गरेको कतिदिन पछि एकोद्दिष्ट श्राद्ध गर्न मिल्छ

  • @kraken26932
    @kraken26932 12 วันที่ผ่านมา

    हजुरआमा फरक बाबाको दाई बित्नु भयो कति दिन बार्ने हजुर?

  • @KashiMarahatta
    @KashiMarahatta 14 วันที่ผ่านมา

    चार दिन पछि भनेपछि पाचवाँ दिनमा लगाउने हो ? गुरु !

  • @KashiMarahatta
    @KashiMarahatta 16 วันที่ผ่านมา

    गुरु! बाबू आमा बितेको वर्षदिन नबित्दै सतबिज छर्न हुन्छ कि हुँदैन ?

  • @muktinathGajurel
    @muktinathGajurel 17 วันที่ผ่านมา

    अन्नदानमा स्वधा शब्द प्रयोग हुन्छ ।त्यसबारे पनि बोल्दिनु न

  • @NarayanGajurel-c9x
    @NarayanGajurel-c9x 18 วันที่ผ่านมา

    Jawai Lai sasu sasura ko jutho kati din lagchha

  • @Sitapoudel-q4r
    @Sitapoudel-q4r 18 วันที่ผ่านมา

    गुरु नमन 🙏🙏यो अनुस्टका श्राद्द भनेको के हो ?

  • @narayanshrestha4615
    @narayanshrestha4615 19 วันที่ผ่านมา

    गुरु जि छुट्टीएर बसेको दाजु को भाउजू र सन्तान छैनन भाइले श्राद्द गर्न पर्छ कि पर्दैन?

  • @prempandey9304
    @prempandey9304 20 วันที่ผ่านมา

    सौतेनी आमा को बरखी कति दिन बार्ने?

  • @bishwarajsapkota1077
    @bishwarajsapkota1077 21 วันที่ผ่านมา

    त्रिपिन्डि श्रद्द कसरी गरिन्छ गुरु?

  • @manjupaudel2456
    @manjupaudel2456 22 วันที่ผ่านมา

    आमा बित्नु भको २ महिना हुन लाग्यो, अर्को आफन्त बित्नु भयो जुठो पर्यो अब मासिक गर्न मिल्छ कि मिल्दैन , हाम्रो समाज मा कोहिले जुठो नै भको ले मासिक रोकिदैन भन्नुहुन्छ कोहिले जुठोमा नि मासिक गर्छन भन्नू हुन्छ ।हजुर ले जानकारी दिनुभए आभारी हुनेथियौ गुरु🙏

  • @rajugaha7875
    @rajugaha7875 23 วันที่ผ่านมา

    एउटै थरको अलग भईसकेको चार पुस्ते काका बितेको दुई महिना पछि बिहे गर्न मिल्छ की मिल्दैन गुरु जी???

  • @SabitriAryal-h5n
    @SabitriAryal-h5n 28 วันที่ผ่านมา

    मात्त्री नवमि श्राध्द बाबुले गर्ने कि छाेराले?रामचन्द्र अर्याल बुटवल

  • @ShyamNeupane-v1f
    @ShyamNeupane-v1f หลายเดือนก่อน

    जनना सुतक क कस्ले कति बार्ने पर्स्ट पारी दिन अनुरोध गर्दछु ।

  • @SabitriAryal-h5n
    @SabitriAryal-h5n หลายเดือนก่อน

    गुरु श्राध्द पछि कतिबेला तर्पन दिने?

  • @minapaudel7795
    @minapaudel7795 หลายเดือนก่อน

    भान्जाको जुठो बार्नुपर्छ की परदैन कृपागरे भन्दीनु गुरू अनीदाजुभाईको जुठो कती रभिनाजुको कती दिन भन्दीनु गरू🙏

  • @anusmusic4590
    @anusmusic4590 หลายเดือนก่อน

    वैज्ञानिक तर्क नभयेको नियम हरु मान्दापनि लाभ छैन नमान्दापनि नुकसान छैन ৷ आधुनिक युगमा आधुनिक चिंतन गर्ने कि हजार साल अगाड़ी बनियेका अवैज्ञानिक नियम नीति मान्ने त्यो आफुलेनै बिचार गरौं৷ जय विज्ञान भन्ने की जय आध्यात्मिक भन्ने हो आफ्नो खुशी

  • @anusmusic4590
    @anusmusic4590 หลายเดือนก่อน

    नुन बार्नु या नबारनु कुन कुन शास्त्र मा छ र किन बार्नु हो यसको कारण जान्न पाऊ ৷

  • @tikabhattarai2241
    @tikabhattarai2241 หลายเดือนก่อน

    😮 गुरुजी, सबै कुरा ठिक ठिकै भयो तर श्रीमानको धेरै श्रीमतीको थोरै जुठो बार्न लगाउने यो यो अन्याय भयो!!..😮 समान हुनुपर्नेमा! त्यसैले यसको घोर निन्दा छ, त्यसरी नारीहरू मान्दैनौँ 😮 के हामी कुनै लैठकेको दासी हौँ र?😮😮😮...!?

  • @tulashachaulagain3884
    @tulashachaulagain3884 หลายเดือนก่อน

    राधे राधे नारायण गुरूदेव

  • @sarojranamagar5778
    @sarojranamagar5778 หลายเดือนก่อน

    हाम्रो पुर्खाहरुले ब्याबाहरिक कर्मद्वारा तय गरेको कुरा शास्त्रीय भन्दै नेपाली समाज सस्कृती सिध्याउन लागि परेको इशाइ दलाल हो यो के हाम्रो पुर्खा गलत थिए ? नियममा बस्न गारो हुन्छ आजको समाजमा नियम उल्लंघन गर्न सजिलो लाग्छ आमाको कोख बाट बच्चा जन्मिन ९ महिना लाग्छ हुर्काउन २० बर्ष त्यो बाबू आमाको जुठो ३ दिन काग बादर कुकुर जनावरले त मर्यो भने सात दिन झोक्राएको हुन्छ पशु भन्दा तुच्छ भयो मान्छे।

  • @Phoenixfactory-y7y
    @Phoenixfactory-y7y หลายเดือนก่อน

    एकछाकि को दिन नित्य पुजा गर्न हुन्छ कि हुदैन?हुन्छ भने टिको नलगाइ गर्नु भन्ने हरु रहेछन।स्पस्ट गरि दिनु न।

  • @netrarawal2613
    @netrarawal2613 หลายเดือนก่อน

    चित्र या टेबल बनाएर देखाउनुहोस कृपया

  • @FunnyEyeglasses-gr8nn
    @FunnyEyeglasses-gr8nn หลายเดือนก่อน

    Thank you 😊

  • @DaibharsingBaraili
    @DaibharsingBaraili หลายเดือนก่อน

    ५पुस्ततापुगेकोजुठो१३दिन भत्रकतिदिनबार्नुपर्छबताइ दिनुहोलाहजुर

  • @MenukaGhimire-e3o
    @MenukaGhimire-e3o หลายเดือนก่อน

    Guruharuko mat dherai vetiyo yo saradsambandhi charchama ke hamro dharmsastrako mat pani farak farak ho ramchandra gutam guru

  • @MenukaGhimire-e3o
    @MenukaGhimire-e3o หลายเดือนก่อน

    Guru ji mahalasa saradma kohi gurule 6pind kohi gurule 9pind kohi gurule 12pind ra kohi gurule tarpan diya jati pitrilai pind dinu parxa vannu hunxa kati pind dinuparxa kati sidha garnu parxa mahalaya saradma sastrako mat keho guru

  • @MenukaGhimire-e3o
    @MenukaGhimire-e3o หลายเดือนก่อน

    Guru saradma duita diyo yauta raxoghna dip ra yauta karm sachchhine diyo balnu parxa vannu hunxa guru kohi gurule yauta diyo vaya hunxa vannu hunxa kohi gurule sahi bidhan keho guru

  • @MenukaGhimire-e3o
    @MenukaGhimire-e3o หลายเดือนก่อน

    Ani guru kohi gurule tarpan pahila garaunu hunxa kohi gurule paxi garaunu hunxa sahi bidhi sastra sammat bidhi keho guru bataidin paryo guru

  • @MenukaGhimire-e3o
    @MenukaGhimire-e3o หลายเดือนก่อน

    Guru maghama mahalaya yakodista sarad garnu hudain vanvannu vayo hjrle tar magha ta naxetra parak sarad ho ho vannuhunxa kohi gurule yakodista ra mahalaya saradma magha pare ne garnu pardaxa vannu hunxa nagare tholo Dosh lagxa vannu hunxa yesma kasari dui mat xa guru

  • @sudarshanbhandari5467
    @sudarshanbhandari5467 หลายเดือนก่อน

    तल्लो जातको चार पुस्ताको जूठो कति दिन बार्नु पर्छ गुरु?

  • @bhimlalpuri-fg6or
    @bhimlalpuri-fg6or หลายเดือนก่อน

    गुरु नमस्ते भाईटिका मा ऐकछाकी प्रनेले टिकालगाउन मिल्ला न मिल्ला प्रस्टाई दिनु न?

    • @bhimlalpuri-fg6or
      @bhimlalpuri-fg6or หลายเดือนก่อน

      गुरु देव मेरो प्रश्नको उत्तर पाईन नी?

  • @biduradhikari8210
    @biduradhikari8210 หลายเดือนก่อน

    गुरु! नमस्कार प्रणाम! भाउजु मरेको ४५ दिनभित्र छोराको विवाह गर्न हुन्छ कि हुँदैन? कृपया बताइदिनुभए आभारी हुने थिएँ

  • @BhimPariyar-lg3rw
    @BhimPariyar-lg3rw หลายเดือนก่อน

    जय गुरु नामस्ते

  • @SangamPathak-g6l
    @SangamPathak-g6l หลายเดือนก่อน

    मासुकोकुरा चै मनपरेन मासु फाल्नुपर्छ

  • @DurnaSubedi
    @DurnaSubedi หลายเดือนก่อน

    Fupajuko joto katidin barny

  • @SabitriAryal-h5n
    @SabitriAryal-h5n หลายเดือนก่อน

    गुरुजी सरा्द भरि के के खान हुदैन ?राम चन्द्र अर्याल बुत्वल बाट

  • @BhimPrasadSharma-mf1ms
    @BhimPrasadSharma-mf1ms หลายเดือนก่อน

    गूरूजी सासूर ससूराको जूठो बर्सदिन लाग्छ जूवाई छोरिलाई

  • @dillipoudel6442
    @dillipoudel6442 หลายเดือนก่อน

    गुरु अविवाहित छाेरी १६ वर्ष उमेर कटेकी रहिछन भने उनकाे जुठाे सपिण्डी भित्रका दाजुभाईलाई लाग्छ कि लाग्दैन ?

  • @taranathghimire9818
    @taranathghimire9818 หลายเดือนก่อน

    मेराे एउटासानाे जिज्ञासाछ त्याे क्भने पितृ माेक्षकाेलागी गया श्राद्ध वद्री व्रह्म कपालीमा श्रद्धा , पितृपुराण भागवत पुराण आदि अनेक तीर्थ व्रत गरदपनि पितृ माेक्ष भएकाे नभै पुस्ताै पस्ता सम्म श्रद्धा गरेकै हुन्छाै पितृ माेक्ष के गर्दा पितृहरु माेक्ष हुन्छन र कि पितृ माेक्षकहिल्यै पनि हुदैनन्?(अनादि निधनाे,,,,,पितृ माेक्ष प्रदाे भव) भन्ने शब्द निरर्थक हाे?

  • @LaxmiLamsal-u2m
    @LaxmiLamsal-u2m หลายเดือนก่อน

    गुरु को को मर्दा कपाल काट्नुपर्छ बताईदिनुन

  • @dasharathchandrakarki9729
    @dasharathchandrakarki9729 หลายเดือนก่อน

    नमस्कार गुरू बिदेशमा मानीस बिताे याहा लास नअाइ कृया गर्न मिल्छ मिल्दैन।