तिमल्सिना सर मुख्य जडीबुटीहरूको मात्र भए पनि थोरै समयमा शिक्षा दिने खालका विद्यालय खोलेर चेतना जगाउने काम गरौं। सामान्य शुल्क लिउं। यस्ता कार्यक्रम केही ठाउँमा गर्दा प्रचारप्रसार हुन्छ। नेपाल सरकारको भर नपरौं। देशमा अन्याय र भ्रष्टाचारमा बाहेक कतै कसैको ध्यान छैन अधिकार प्राप्त हरू भ्रष्टाचारमा लिप्त छन्।
अहिले को शिक्षा प्रणाली नै गलत छ पैसाको लागि शिक्षाको बेपार भैरहेको छ अङ्ग्रेजी सिकाउने नाममा नेपाली शिक्षा र सस्कार सबै हराउँदै छ अब आउने दिनमा उपयोगी शिक्षाको बिस्तार गर्नु आवश्यक छ देशमा परिवर्तन हुनु जरुरी छ हजुर जस्तो वेक्तित्वको सत्तामा खाचो छ जय देश
डा साहब तपाईंले यो समाज सुधार गर्न जुन प्रयास थाल्नुभएको रहेछ त्यो चाँडोभन्दा चाँडो पूरा होस् । तपाईंले तपाईं जस्तै अरु लाखौंलाई बनाउनु छ । त्यसकालागी तपाईं आफ्नो हस्पिटलमा भन्दा बढी समय बाहिर दिनुपर्ने हुनसक्छ । तपाईंको आयु अरु दुईसय बर्ष होस शुभकामना ।
यहाँको अन्तर्वार्ता राम्रो लाग्यो। डाक्टर सापले आफुलाई बिद्यार्थी सँझेर आफ्नो अनुभव सेयर गरेको मा खुशी लाग्यो।म धन बहादुर लम्साल पनि एक अनुभव कर्ताको नाताले रोग लाग्नबाट बच्ने सबैभन्दा उत्तम नै मानिसले आफ्नो दैनिक आहारविहारमा होस् पुर्याए मृत्यु बाहेक कुनै रोगले आक्रमण गर्न सक्दैन जीवनलाई बेलैबाट ख्याल गरौ माया गरौ रोग लागेपछिको कोलाहल भन्दा रोगको लागि आफ्नो शरीर तयार नबनाऔं।
अतिनै जटिल रआबस्यक बहस सुन्न पाइयो चाडैन यसलाइ देशैभरि चालुगरेर प्रयोगमा ल्याउन पाए हाम्रो देश सुनमा सुगन्ध ता पक्कै हुने रहेँछ यहाँ हरुलाई धेरै धेरै धन्यबाद 👋❤👋
नेपाली आफ्नो सरिरी भित्र भएको बिना चिन्न नसकेर आज मानव समाज नै तहसनहस हुनि अब्स्तामा पुगेको छ तेसैले डा सापले राख्नु भएको एक एक वाणी हरु जिबनको लागि अमुल्य छन यी कुरा सबैले पालाना गरौ भन्न चाहान्छुब
डा.वि.पी.तिमिल्सिना यहाँको अध्ययन, अनुसन्धान पछिको ज्ञानको वितरण प्रतिको यो मिहिनेतलाई हार्दिक नमन गर्दछु।यो ज्ञान प्रत्यक्ष लिन दृढ इच्छाशक्ति बढेको छ । यसको लागि के गर्नुपर्ला!
विगतमा कोरोनाको समयमा डाक्टर विपी तिम्सिनाले दिनुभएको सल्लाह अनुसार आँप , अम्बा र लिच्चिको पात उमालेर बनेको चिया जस्तो रस निरन्तर पिउनाले कोरोना बाट मुक्त होइन्छ भन्नुभएकोले म र मेरी श्रीमतीले उक्त रस नियमित सेवन गरी आजसम्म कोरोना मुक्त छौँ । हामी दुवै जनाले कोरोनाको भ्याक्सिन पनि नलिएको जानकारी पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाइलाई गराउँदछु ।
धेरै राम्रो जडिबुटी को देश भनेर चिनिने नेपाल तर आज देश डामाडोल भएको छ।दुख लागछ डाक्टर सरले भनेका सबै कुराहरू महत्त्वपूर्ण छ ।यसलाई मनन गरन सके मात्र नेपाली निरोगी मात्र हैन धनी पनि हुनेछन्
बधाई, धन्यवाद र शुभकामना डा. साहेवलाई, हाम्रै घरवरपर पाइने यउटै विरूवालाई अरबाैँ मूल्यपर्ने र बर्षाैसम्म अायुबृद्धि, अायबृद्धि,यशवृद्धि तीन कराेड नेपालीहरूकाे मष्तिष्कबृद्धिमा हाम्रै घर अाँगनमा पाइने महत्त्वपूर्ण जडिबुटिकाे महत्वबारे जानकारी दिनुभएकोमा म पुन धन्यवाद टक्र्याउँछु। हजुरहरूकाे तालिम केन्द्र कहाँ छ हाेला? उक्त तालिममा के के सिकाइन्छ? कृपया जानकारी पाऊँ।
धेरै धेरै धन्यवाद Dr साहेब,राम्रो जान्कारी को लागी ,हजुर ले class संचालन गर्नु पर्यो ,हामीले खाने हरेक खाने कुरा को बारेमा ,गर्ने दैनिक बेवोहार को बारेमा जानकारी दिनु पर्यो
नेपालीलाई दलदलमा फसाउने नेताहरूलाई तिराउनु परछ रीडहरु कतिपय धेरै पडेका हरुले पैसा कमाउनु सक्नु भएको छैनन् चाेर नेताहरूलाई पैसै पैसा घर बङ्ला गाड सबै नैलेउनुपरछ🙏🙏🙏👍️👍️💐💐
तिब्बतमा आयुर्वेद चिकित्सालाई कति महत्व दियको छ। हाम्रो देश जडिबुटीले भरिपूर्ण भय पनि खान नजान्दा एलोपेथिक औषधिले बिस्थापित गराउदैछ। त्यस कारण डाक्टर साप जडिबुटी सहित त्यसको कामको ब्याख्या गरीदिनु किन कि हजुरको सम्पर्कमा सबै छैनन।
धन्यवाद जिबराम सर अनि बिपि तिमल्सिना सरलाइ । किचन र खाना सम्बन्धित कुनै पुस्तक निकाल्नुभएको छ भने पुस्तक को नाम या पिडिएफ चाहियो । यदि निकाल्नुभएको छैन भने पुस्तक निकाल्न विनम्र अनुरोध गर्दछु क्रीपया यश कमेन्टलाइ बिपि सर सम्म पुराउन मद्दत गरिदिनुहोस धन्यवाद ।
डा. साबले एउटा बुक्स सिलेबल बनायर ९ र ११ कक्षा मा अनिवार्य विषय अन्तगत लागू गर्नुपर्छ।
सफलताको शुभकामना
तिमल्सिना सर मुख्य जडीबुटीहरूको मात्र भए पनि थोरै समयमा शिक्षा दिने खालका विद्यालय खोलेर चेतना जगाउने काम गरौं। सामान्य शुल्क लिउं। यस्ता कार्यक्रम केही ठाउँमा गर्दा प्रचारप्रसार हुन्छ। नेपाल सरकारको भर नपरौं। देशमा अन्याय र भ्रष्टाचारमा बाहेक कतै कसैको ध्यान छैन अधिकार प्राप्त हरू भ्रष्टाचारमा लिप्त छन्।
हाम्रो जडिबुटी भारत ले लान्छ र बेचेर धन लिन्छ नेतालाइ घुस दिन्छ । अनि हामी चुनाब मा एक छाक मासु भात मा भोट हाल्छौ
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
❤
ड
❤ ni
जिबरामसर र बिपी सरलाई नमस्कार साथै जानकारिकालागी धन्यवाद
यति राम्राे जानकारि दिनु भएकाेमा डाक्टरसाव लाई मुरि मुरि धन्यवाद 🙏🙏
आयुर्वेद सम्मबन्धी सरकार र मिडिया बाट व्यापक प्रचारप्रसार गरेर डा ज्युलाई सहयोग गरौ
अहिले को शिक्षा प्रणाली नै गलत छ पैसाको लागि शिक्षाको बेपार भैरहेको छ अङ्ग्रेजी सिकाउने नाममा नेपाली शिक्षा र सस्कार सबै हराउँदै छ अब आउने दिनमा उपयोगी शिक्षाको बिस्तार गर्नु आवश्यक छ देशमा परिवर्तन हुनु जरुरी छ हजुर जस्तो वेक्तित्वको सत्तामा खाचो छ जय देश
यो हो टेलीभिजन बाटडा, बि पी ज्युको अमुल्य ज्ञानपानगर्नपाउदा अती खुसीलाग्योसुभकामना सर 🙏👍
यस्तो दुर्लभ ज्ञान् बर्दक कुराहरू त हाम्रो बल बलिकाले बिध्यलयमा पद्ने पाठ्यक्रम मा रखेपो सबैले जन्ने सिक्ने मौका हुन्थ्यो
डा साव मलाई प्राेष्टेट छ एसकाे उपचार मा कुन कुन ओैषधि खानुपर्छ,कृपया जानकारी दिनुहुन विनम्र अनुराेध गर्दछु।
डा साहब तपाईंले यो समाज सुधार गर्न जुन प्रयास थाल्नुभएको रहेछ त्यो चाँडोभन्दा चाँडो पूरा होस् । तपाईंले तपाईं जस्तै अरु लाखौंलाई बनाउनु छ । त्यसकालागी तपाईं आफ्नो हस्पिटलमा भन्दा बढी समय बाहिर दिनुपर्ने हुनसक्छ । तपाईंको आयु अरु दुईसय बर्ष होस शुभकामना ।
यहाँको अन्तर्वार्ता राम्रो लाग्यो। डाक्टर सापले आफुलाई बिद्यार्थी सँझेर आफ्नो अनुभव सेयर गरेको मा खुशी लाग्यो।म धन बहादुर लम्साल पनि एक अनुभव कर्ताको नाताले रोग लाग्नबाट बच्ने सबैभन्दा उत्तम नै मानिसले आफ्नो दैनिक आहारविहारमा होस् पुर्याए मृत्यु बाहेक कुनै रोगले आक्रमण गर्न सक्दैन जीवनलाई बेलैबाट ख्याल गरौ माया गरौ रोग लागेपछिको कोलाहल भन्दा रोगको लागि आफ्नो शरीर तयार नबनाऔं।
जीबराजी नमस्कार
यस्तो उपयोगी कार्यक्रम प्रस्तुत गर्नु भएकोमा धन्यबाद
सर नमस्कार यति धेरै उपयोगी कुराहरु सुन्न पाउँदा खुशी लागेको छ अब जसरी भएपनि पाठ्यक्रम विकास गनुपर्ने नमन
अति सून्दर वार्तालाप। सिंहदरवार वैद्यखानालाई यस्तै व्यक्तिको आवश्यकता छ जस्ले राजनीतिक हस्तक्षेपबाट मुक्त गरी आयुर्वेदलाई उचाईमा पुर्याओस्।
देश र जनताको लागि जिवन उपयोगी ज्ञानको भण्डार ❤
जिब राम जी ,यो कार्यक्रमको लागि धेरै धेरै धन्याद !
❤You🎉
मलाई पनि यो तालिम प्राप्त गर्ने इच्छा छ
सुन्दर ज्ञ्यान बर्दक स्वास्थ्य बर्दक भनाई
मलाई पनि तालिम माआउने मन छ।
अतिनै जटिल रआबस्यक बहस सुन्न पाइयो चाडैन यसलाइ देशैभरि चालुगरेर प्रयोगमा ल्याउन पाए हाम्रो देश सुनमा सुगन्ध ता पक्कै हुने रहेँछ यहाँ हरुलाई धेरै धेरै धन्यबाद 👋❤👋
भान्सा कोठाको खानाको औषधि उपचार सम्बन्धी किताब छापेर सबैलाइ दिन पर्यो ।
नेपाली आफ्नो सरिरी भित्र भएको बिना चिन्न नसकेर आज मानव समाज नै तहसनहस हुनि अब्स्तामा पुगेको छ तेसैले डा सापले राख्नु भएको एक एक वाणी हरु जिबनको लागि अमुल्य छन यी कुरा सबैले पालाना गरौ भन्न चाहान्छुब
बिपि सर लाई जानकारी को लागि धेरै धेरै धन्यवाद
डा.वि.पी.तिमिल्सिना यहाँको अध्ययन, अनुसन्धान पछिको ज्ञानको वितरण प्रतिको यो मिहिनेतलाई हार्दिक नमन गर्दछु।यो ज्ञान प्रत्यक्ष लिन दृढ इच्छाशक्ति बढेको छ । यसको लागि के गर्नुपर्ला!
अति उत्तम बिचार, बधाई छ कार्यक्रमको सफलताको निम्ती B P Timsina ज्युलाई बधाई र शुभकामना।
कतिरामरोहोलासरमलाइराम्ोला
हामी जस्तो भान्सा मा काम गर्ने महिला लाई तालीम को ब्यवस्था गर्न परो 🙏🙏
म पनि तालिम लिने थय
आहा!!कति सान्दर्भिक अन्तर्वार्ता ।५७ बर्ष भन्दा बिश्वास लागेन उहाँ 45/46 जस्तो देखिनु हुन्छ्🙏💕
Sahi ho aayur bedik khayara ho hai👌👌👌
दमदार सुचनामुलक अन्तरबार्ता 👍️🙏🙏
यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ th-cam.com/video/DQDgnyUsBR8/w-d-xo.html
धन्यवाद सर मैले हेरे ज्ञानवर्धक लाग्यो।
❤ बहुत बहुत राम्रो कुरा धन्यवाद सर हजुरलाई
एकदमै राम्रो कार्यक्रम, सर यो आयुर्वेद औषधालय सम्बन्धी सम्पूर्ण जानकरी तथा तालिम लिन कहा सकिन्छ होला,मलाई अतेन्तै सिक्ने मन छ,
namaskar mahan sir nepal amako suputra jai jai hos
विगतमा कोरोनाको समयमा डाक्टर विपी तिम्सिनाले दिनुभएको सल्लाह अनुसार आँप , अम्बा र लिच्चिको पात उमालेर बनेको चिया जस्तो रस निरन्तर पिउनाले कोरोना बाट मुक्त होइन्छ भन्नुभएकोले म र मेरी श्रीमतीले उक्त रस नियमित सेवन गरी आजसम्म कोरोना मुक्त छौँ । हामी दुवै जनाले कोरोनाको भ्याक्सिन पनि नलिएको जानकारी पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाइलाई गराउँदछु ।
हरेक नेपालीहरुको लागि उपयोगी महानवाणि हार्दिक नमन छ डा साब ।।
जिउदो ईश्वर हुनुन्छ आयुर्वेद डा बिपि तिमल्सिना ज्यू🙏
हजुर जस्तो बेक्ती हाम्रो देशमा हामीले पाउनु भनेको गर्बको कुरा हो । हजुर लाई सत् सत् नमन धन्यवाद अहोभाब्💕🙏💕
पित्त थैलिकाे अायुर्वेदिक उपचारकाे बारेमा भन्दिनुन Dr. साब
धेरै राम्रो जडिबुटी को देश भनेर चिनिने नेपाल तर आज देश डामाडोल भएको छ।दुख लागछ डाक्टर सरले भनेका सबै कुराहरू महत्त्वपूर्ण छ ।यसलाई मनन गरन सके मात्र नेपाली निरोगी मात्र हैन धनी पनि हुनेछन्
Wow... Great knowledge.. bipi sir, Please teach kitchen science through youtube. Or any online platform so that everyone can watch and learn.
महायान बुध्दिष्टमा अाम्जि भन्ने हुन्छ उपचार गर्ने पुरानाे पध्दति छ साङ्गे मेनला काे मन्त्र र जडिबुटी प्रयाेग हुन्छ।
धेरै राम्रो सलह सुजब🎉👌👌👌🙏
बधाई, धन्यवाद र शुभकामना डा. साहेवलाई, हाम्रै घरवरपर पाइने यउटै विरूवालाई अरबाैँ मूल्यपर्ने र बर्षाैसम्म अायुबृद्धि, अायबृद्धि,यशवृद्धि तीन कराेड नेपालीहरूकाे मष्तिष्कबृद्धिमा हाम्रै घर अाँगनमा पाइने महत्त्वपूर्ण जडिबुटिकाे महत्वबारे जानकारी दिनुभएकोमा म पुन धन्यवाद टक्र्याउँछु। हजुरहरूकाे तालिम केन्द्र कहाँ छ हाेला? उक्त तालिममा के के सिकाइन्छ? कृपया जानकारी पाऊँ।
यो अन्तरवार्ता विषेश गरि मानव समुदाय तथा अन्य प्राणीको लागि उपयोगी र सन्देशमुलुक छ ।डाक्टर सावलाई धेरै धेरै धन्यवाद र हार्दिक शुभकामना दिन चाहान्छु।
सारै रामाे कार्यक्रम जिबराम सर । धन्यवाद ।
सान्दर्भिक अन्तरबार्ता 👌👌🙏
यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ th-cam.com/video/DQDgnyUsBR8/w-d-xo.html
डक्टर साहेब नमस्कार हजुरकाे अन्तरवार्ता सुन्दा निकै आनन्द लाग्छ।हजुरकाे बुक्स सिलेबल बनाएर +2 मा अनिवार्य बनाउनु जरुरि देखिन्छ।
धेरै धेरै धन्यवाद Dr साहेब,राम्रो जान्कारी को लागी ,हजुर ले class संचालन गर्नु पर्यो ,हामीले खाने हरेक खाने कुरा को बारेमा ,गर्ने दैनिक बेवोहार को बारेमा जानकारी दिनु पर्यो
याे बहस ज्यादै महत्वपूर्ण लाग्याे
सान्दर्भिक उत्कृष्ट अन्तर्वार्ता ।
अहिलेका नेेता भन्ने मनुष्यहरलाई गहन अध्ययन गराउनु पर्छ ।
जति सुनेपनि सुनी रै जस्तो लाग्ने धन्यबाध
Good job 👏 yo vdyo sabaile heridinu hola gyanmulak cha 🎉
कती महत्वपुण कुरा सुनाउनु भयाे सर धेरै धेरै धन्यबाद ।🙏
यस्ता मूल्यवान जानकारीको लागि हजुरलाई नमन 🙏
सरकारि स्कुलहरुमा यो पढाइ हुनुपर्छ
हजुरलाइ बधाइ छ
यो अन्तरबार्ता सारै राम्रो लाग्यो
हरेकले यो भि डिया्े हेर्नुस् र पालना गर्न अनुसरण अनुरोध गर्छु ।
बहुत बहुत बढ़िया और
बहुत बहुत धन्यवाद ।।
म यो पार्टीको कार्यकर्ता बन्न तयार छु
Very good job Dr.timilsena and Bhandari sir.
लठ्ठीक्छ ,गुरु
उहाँको यो शिक्षा दिने माध्यम छ भने म पनि जाने थिए
नेपालीलाई दलदलमा फसाउने नेताहरूलाई तिराउनु परछ रीडहरु कतिपय धेरै पडेका हरुले पैसा कमाउनु सक्नु भएको छैनन् चाेर नेताहरूलाई पैसै पैसा घर बङ्ला गाड सबै नैलेउनुपरछ🙏🙏🙏👍️👍️💐💐
Jay jay hose ❤
हजकाे कर्य सफल हाेस् डा सर शुभकामना ।
नेता भन्नेहरुलाई राम्ररी पढाउनुपर्छ गुरु।
गजव छ, बुझ्ने कस्ले?
मलाई पनि यो जिन्दगी मा केहि गर्न इच्छा छ
Very useful. Hopping further interview of BP Sir....
यस्तो कलास मलाई पनि चाहिएकाे वा तालिम चाहिएकाेछ
Yo sabi gankariko booklet pauna paya dhannya huñe thiya Hari om
मलाई पनि तालिम लिने मनछ सर
Mahan Bichar ra sewa Ko sujhab dinu vayeko ma Dr . Sab lai Naman.💐🙏💐
Glad to hear both of you & best wishes too both of you
सर समपक न पाए अझ बडी जानकारी पाइने थियो होला धन्यवाद नमस्कार पदम पौडेल
🙏🙏🙏Atti uttam jiwan up yogi gyan mulak samaj sudharak bhanai sunna pauda khusi ko sima chhaina mero.
Binti chha dhilo nagarau shubha kary ko lagi hardik subh kamana 🙏
तिब्बतमा आयुर्वेद चिकित्सालाई कति महत्व दियको छ। हाम्रो देश जडिबुटीले भरिपूर्ण भय पनि खान नजान्दा एलोपेथिक औषधिले बिस्थापित गराउदैछ। त्यस कारण डाक्टर साप जडिबुटी सहित त्यसको कामको ब्याख्या गरीदिनु किन कि हजुरको सम्पर्कमा सबै छैनन।
धन्यवाद सर ।🙏
Dr. Timsiina ko jay hos atenta jiwan ko lagi ubaukta jankari dina voyekoma danyabat😊🎉
धेरै राम्रो शुझाब
आयुवेद बिद्यायालय खोलिन जरुरी छ ।
Akdam sandarvik kura Sunna paiyo sir
Naman both of you🙏🙏❤️🇳🇵❤️needed information given🙏🙏❤️🇳🇵❤️
Good information sir
राम्रो कुरा
Dr.bp timilsena
Good bless you
Sarai gyan bardhak xa thank you guru
Suni rahana man lagne dr sab ko sallah
अति राम्रो जानकारी को लागि धन्यवाद सर
यो शिक्षा मा लागू हुनुपर्छ
धन्यवाद हजुर जानकारी काे लागि 🎉🎉❤❤
धन्यबाद जिबराम सर
यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ th-cam.com/video/DQDgnyUsBR8/w-d-xo.html
Yakdam kusi lagyo sir yasaigari sabai neta harulaee yak yak gari hisahb chukta garna launu parxa
dherai plant haraune bela vaisakyo gharai gharle chitto garnu paryo sirdr sir yo pathyekramma rakhnai paryo launa sir
धन्यवाद जिबराम सर अनि बिपि तिमल्सिना सरलाइ ।
किचन र खाना सम्बन्धित कुनै पुस्तक निकाल्नुभएको छ भने पुस्तक को नाम या पिडिएफ चाहियो ।
यदि निकाल्नुभएको छैन भने पुस्तक निकाल्न विनम्र अनुरोध गर्दछु क्रीपया यश कमेन्टलाइ बिपि सर सम्म पुराउन मद्दत गरिदिनुहोस धन्यवाद ।
❤mahan prashanga
भय्ट नेता को गफ सुनु भन्दा येस्तो गफ सुनो भने उपयोग लाग्छ
यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ th-cam.com/video/DQDgnyUsBR8/w-d-xo.html
MND, ALS ko upachar xa kì nai dr. Saap. Pls vanu na
यकिकृत शक्ति नेपाल ।
Dharai ramro lagyo aaja ko interview 🙏🙏🙏🙏🙏
Thanku sir dherai dharai dhanyabad hajurle dherai thulo ganmulaka kuraharuko janakari didai aaunu bhayakoma