हरेकले हेर्नुपर्ने आयुर्वेदविज्ञ वीपी तिम्सिनाका खोजी र अनुसन्धानका मर्मस्पर्शी कुरा | YOHO BAHASH |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2021 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 299

  • @tankalaudari638
    @tankalaudari638 3 หลายเดือนก่อน +4

    जिबरामसर र बिपी सरलाई नमस्कार साथै जानकारिकालागी धन्यवाद

  • @balbdrbista10
    @balbdrbista10 ปีที่แล้ว +50

    डा. साबले एउटा बुक्स सिलेबल बनायर ९ र ११ कक्षा मा अनिवार्य विषय अन्तगत लागू गर्नुपर्छ।

    • @gobindakhadka6454
      @gobindakhadka6454 4 หลายเดือนก่อน +2

      सफलताको शुभकामना

  • @ramkumaribhusal3454
    @ramkumaribhusal3454 4 หลายเดือนก่อน +3

    यो हो टेलीभिजन बाटडा, बि पी ज्युको अमुल्य ज्ञानपानगर्नपाउदा अती खुसीलाग्योसुभकामना सर 🙏👍

  • @manojkumarshrestha1072
    @manojkumarshrestha1072 4 หลายเดือนก่อน +11

    हरेक नेपालीहरुको लागि उपयोगी महानवाणि हार्दिक नमन छ डा साब ।।

  • @nishakc781
    @nishakc781 หลายเดือนก่อน

    डक्टर साहेब नमस्कार हजुरकाे अन्तरवार्ता सुन्दा निकै आनन्द लाग्छ।हजुरकाे बुक्स सिलेबल बनाएर +2 मा अनिवार्य बनाउनु जरुरि देखिन्छ।

  • @gyanharipoudyal715
    @gyanharipoudyal715 2 ปีที่แล้ว +53

    तिमल्सिना सर मुख्य जडीबुटीहरूको मात्र भए पनि थोरै समयमा शिक्षा दिने खालका विद्यालय खोलेर चेतना जगाउने काम गरौं। सामान्य शुल्क लिउं। यस्ता कार्यक्रम केही ठाउँमा गर्दा प्रचारप्रसार हुन्छ। नेपाल सरकारको भर नपरौं। देशमा अन्याय र भ्रष्टाचारमा बाहेक कतै कसैको ध्यान छैन अधिकार प्राप्त हरू भ्रष्टाचारमा लिप्त छन्।

    • @himbahadurdhakal3704
      @himbahadurdhakal3704 ปีที่แล้ว +1

      हाम्रो जडिबुटी भारत ले लान्छ र बेचेर धन लिन्छ नेतालाइ घुस दिन्छ । अनि हामी चुनाब मा एक छाक मासु भात मा भोट हाल्छौ

    • @damodarpoudel8653
      @damodarpoudel8653 ปีที่แล้ว

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @ahanadahal8471
      @ahanadahal8471 ปีที่แล้ว

    • @nirmalamahat2515
      @nirmalamahat2515 ปีที่แล้ว

    • @RameshSunar-br9cn
      @RameshSunar-br9cn ปีที่แล้ว

      ❤ ni

  • @rajeshkafle7920
    @rajeshkafle7920 4 หลายเดือนก่อน +5

    अति सून्दर वार्तालाप। सिंहदरवार वैद्यखानालाई यस्तै व्यक्तिको आवश्यकता छ जस्ले राजनीतिक हस्तक्षेपबाट मुक्त गरी आयुर्वेदलाई उचाईमा पुर्याओस्।

  • @bhimbahadurlimbu5444
    @bhimbahadurlimbu5444 ปีที่แล้ว +15

    आयुर्वेद सम्मबन्धी सरकार र मिडिया बाट व्यापक प्रचारप्रसार गरेर डा ज्युलाई सहयोग गरौ

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 หลายเดือนก่อน

    ❤ बहुत बहुत राम्रो कुरा धन्यवाद सर हजुरलाई

  • @harisitoula1172
    @harisitoula1172 2 ปีที่แล้ว +29

    जिब राम जी ,यो कार्यक्रमको लागि धेरै धेरै धन्याद !

  • @sunilpoudel1317
    @sunilpoudel1317 2 ปีที่แล้ว +7

    डा साहब तपाईंले यो समाज सुधार गर्न जुन प्रयास थाल्नुभएको रहेछ त्यो चाँडोभन्दा चाँडो पूरा होस् । तपाईंले तपाईं जस्तै अरु लाखौंलाई बनाउनु छ । त्यसकालागी तपाईं आफ्नो हस्पिटलमा भन्दा बढी समय बाहिर दिनुपर्ने हुनसक्छ । तपाईंको आयु अरु दुईसय बर्ष होस शुभकामना ।

  • @deepadarnal5011
    @deepadarnal5011 ปีที่แล้ว +10

    अहिले को शिक्षा प्रणाली नै गलत छ पैसाको लागि शिक्षाको बेपार भैरहेको छ अङ्ग्रेजी सिकाउने नाममा नेपाली शिक्षा र सस्कार सबै हराउँदै छ अब आउने दिनमा उपयोगी शिक्षाको बिस्तार गर्नु आवश्यक छ देशमा परिवर्तन हुनु जरुरी छ हजुर जस्तो वेक्तित्वको सत्तामा खाचो छ जय देश

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx 9 หลายเดือนก่อน +4

    सर नमस्कार यति धेरै उपयोगी कुराहरु सुन्न पाउँदा खुशी लागेको छ अब जसरी भएपनि पाठ्यक्रम विकास गनुपर्ने नमन

  • @purushottamaryal9258
    @purushottamaryal9258 ปีที่แล้ว +4

    जीबराजी नमस्कार
    यस्तो उपयोगी कार्यक्रम प्रस्तुत गर्नु भएकोमा धन्यबाद

  • @budhiara4985
    @budhiara4985 หลายเดือนก่อน

    बिपि सर लाई जानकारी को लागि धेरै धेरै धन्यवाद

  • @aryalamsal9688
    @aryalamsal9688 2 ปีที่แล้ว +11

    यहाँको अन्तर्वार्ता राम्रो लाग्यो। डाक्टर सापले आफुलाई बिद्यार्थी सँझेर आफ्नो अनुभव सेयर गरेको मा खुशी लाग्यो।म धन बहादुर लम्साल पनि एक अनुभव कर्ताको नाताले रोग लाग्नबाट बच्ने सबैभन्दा उत्तम नै मानिसले आफ्नो दैनिक आहारविहारमा होस् पुर्याए मृत्यु बाहेक कुनै रोगले आक्रमण गर्न सक्दैन जीवनलाई बेलैबाट ख्याल गरौ माया गरौ रोग लागेपछिको कोलाहल भन्दा रोगको लागि आफ्नो शरीर तयार नबनाऔं।

  • @user-ek6vn9gh3m
    @user-ek6vn9gh3m 6 หลายเดือนก่อน +5

    यस्तो दुर्लभ ज्ञान् बर्दक कुराहरू त हाम्रो बल बलिकाले बिध्यलयमा पद्ने पाठ्यक्रम मा रखेपो सबैले जन्ने सिक्ने मौका हुन्थ्यो

  • @sabitarayamajhi3538
    @sabitarayamajhi3538 ปีที่แล้ว +3

    अतिनै जटिल रआबस्यक बहस सुन्न पाइयो चाडैन यसलाइ देशैभरि चालुगरेर प्रयोगमा ल्याउन पाए हाम्रो देश सुनमा सुगन्ध ता पक्कै हुने रहेँछ यहाँ हरुलाई धेरै धेरै धन्यबाद 👋❤👋

  • @rudrabhandari552
    @rudrabhandari552 23 วันที่ผ่านมา

    सुन्दर ज्ञ्यान बर्दक स्वास्थ्य बर्दक भनाई

  • @tmiconicyt5441
    @tmiconicyt5441 2 ปีที่แล้ว +4

    आहा!!कति सान्दर्भिक अन्तर्वार्ता ।५७ बर्ष भन्दा बिश्वास लागेन उहाँ 45/46 जस्तो देखिनु हुन्छ्🙏💕

    • @sauravtamang7849
      @sauravtamang7849 2 ปีที่แล้ว

      Sahi ho aayur bedik khayara ho hai👌👌👌

  • @Nams123
    @Nams123 ปีที่แล้ว +8

    हामी जस्तो भान्सा मा काम गर्ने महिला लाई तालीम को ब्यवस्था गर्न परो 🙏🙏

  • @rijaltikaram8969
    @rijaltikaram8969 5 หลายเดือนก่อน +11

    सरकारि स्कुलहरुमा यो पढाइ हुनुपर्छ

  • @prabhaacharya1963
    @prabhaacharya1963 27 วันที่ผ่านมา

    namaskar mahan sir nepal amako suputra jai jai hos

  • @rameshpuri5212
    @rameshpuri5212 5 หลายเดือนก่อน

    यो अन्तरवार्ता विषेश गरि मानव समुदाय तथा अन्य प्राणीको लागि उपयोगी र सन्देशमुलुक छ ।डाक्टर सावलाई धेरै धेरै धन्यवाद र हार्दिक शुभकामना दिन चाहान्छु।

  • @premalsharma6630
    @premalsharma6630 5 หลายเดือนก่อน

    हजुर जस्तो बेक्ती हाम्रो देशमा हामीले पाउनु भनेको गर्बको कुरा हो । हजुर लाई सत् सत् नमन धन्यवाद अहोभाब्💕🙏💕

  • @rajkumarnepali1614
    @rajkumarnepali1614 2 ปีที่แล้ว +4

    दमदार सुचनामुलक अन्तरबार्ता 👍️🙏🙏

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว +1

      यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ th-cam.com/video/DQDgnyUsBR8/w-d-xo.html

    • @aryankarki7900
      @aryankarki7900 2 ปีที่แล้ว

      धन्यवाद सर मैले हेरे ज्ञानवर्धक लाग्यो।

  • @baldevramsharma1813
    @baldevramsharma1813 4 หลายเดือนก่อน

    जय हाेस

  • @sauravtamang7849
    @sauravtamang7849 2 ปีที่แล้ว +3

    सान्दर्भिक अन्तरबार्ता 👌👌🙏

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว

      यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ th-cam.com/video/DQDgnyUsBR8/w-d-xo.html

  • @shriharishrestha
    @shriharishrestha 2 ปีที่แล้ว +6

    अति उत्तम बिचार, बधाई छ कार्यक्रमको सफलताको निम्ती B P Timsina ज्युलाई बधाई र शुभकामना।

    • @gangaacharya556
      @gangaacharya556 ปีที่แล้ว

      कतिरामरोहोलासरमलाइराम्ोला

  • @tarachandrabhujel6319
    @tarachandrabhujel6319 ปีที่แล้ว +1

    भान्सा कोठाको खानाको औषधि उपचार सम्बन्धी किताब छापेर सबैलाइ दिन पर्यो ।

  • @hitalamsalsharma2158
    @hitalamsalsharma2158 4 หลายเดือนก่อน +2

    मलाई पनि यो तालिम प्राप्त गर्ने इच्छा छ

  • @diwantamang3678
    @diwantamang3678 2 ปีที่แล้ว +4

    एकदमै राम्रो कार्यक्रम, सर यो आयुर्वेद औषधालय सम्बन्धी सम्पूर्ण जानकरी तथा तालिम लिन कहा सकिन्छ होला,मलाई अतेन्तै सिक्ने मन छ,

  • @devideurali4956
    @devideurali4956 ปีที่แล้ว +3

    डा साव मलाई प्राेष्टेट छ एसकाे उपचार मा कुन कुन ओैषधि खानुपर्छ,कृपया जानकारी दिनुहुन विनम्र अनुराेध गर्दछु।

  • @saruuuubrl2029
    @saruuuubrl2029 5 หลายเดือนก่อน

    कती महत्वपुण कुरा सुनाउनु भयाे सर धेरै धेरै धन्यबाद ।🙏

  • @gyankendranepal5614
    @gyankendranepal5614 ปีที่แล้ว

    सारै रामाे कार्यक्रम जिबराम सर । धन्यवाद ।

  • @user-og9je8oq8c
    @user-og9je8oq8c ปีที่แล้ว

    जिउदो ईश्वर हुनुन्छ आयुर्वेद डा बिपि तिमल्सिना ज्यू🙏

  • @user-wl4jj2po3s
    @user-wl4jj2po3s 5 หลายเดือนก่อน

    सान्दर्भिक उत्कृष्ट अन्तर्वार्ता ।

  • @user-ip3dp6wc8d
    @user-ip3dp6wc8d 5 หลายเดือนก่อน

    धेरै राम्रो जडिबुटी को देश भनेर चिनिने नेपाल तर आज देश डामाडोल भएको छ।दुख लागछ डाक्टर सरले भनेका सबै कुराहरू महत्त्वपूर्ण छ ।यसलाई मनन गरन सके मात्र नेपाली निरोगी मात्र हैन धनी पनि हुनेछन्

  • @yurajmahat3521
    @yurajmahat3521 5 หลายเดือนก่อน +1

    नेपाली आफ्नो सरिरी भित्र भएको बिना चिन्न नसकेर आज मानव समाज नै तहसनहस हुनि अब्स्तामा पुगेको छ तेसैले डा सापले राख्नु भएको एक एक वाणी हरु जिबनको लागि अमुल्य छन यी कुरा सबैले पालाना गरौ भन्न चाहान्छुब

  • @ishworipoudel7497
    @ishworipoudel7497 หลายเดือนก่อน

    Jay jay hose ❤

  • @roshanmagar24
    @roshanmagar24 3 หลายเดือนก่อน

    Good information sir

  • @user-nf4lv1dp8v
    @user-nf4lv1dp8v 4 หลายเดือนก่อน +1

    पित्त थैलिकाे अायुर्वेदिक उपचारकाे बारेमा भन्दिनुन Dr. साब

  • @reshamb.c4356
    @reshamb.c4356 4 หลายเดือนก่อน

    डा.वि.पी.तिमिल्सिना यहाँको अध्ययन, अनुसन्धान पछिको ज्ञानको वितरण प्रतिको यो मिहिनेतलाई हार्दिक नमन गर्दछु।यो ज्ञान प्रत्यक्ष लिन दृढ इच्छाशक्ति बढेको छ । यसको लागि के गर्नुपर्ला!

  • @user-zz3lo5bb7d
    @user-zz3lo5bb7d 5 หลายเดือนก่อน +1

    मलाई पनि तालिम माआउने मन छ।

  • @kahdichaur5933
    @kahdichaur5933 ปีที่แล้ว

    यस्ता मूल्यवान जानकारीको लागि हजुरलाई नमन 🙏

  • @bjsooyablink
    @bjsooyablink 11 หลายเดือนก่อน

    हजकाे कर्य सफल हाेस् डा सर शुभकामना ।

  • @hemasharma9532
    @hemasharma9532 5 หลายเดือนก่อน

    जति सुनेपनि सुनी रै जस्तो लाग्ने धन्यबाध

  • @mukeshurl2008
    @mukeshurl2008 4 หลายเดือนก่อน

    बहुत बहुत बढ़िया और
    बहुत बहुत धन्यवाद ।।

  • @kanchhirai1435
    @kanchhirai1435 ปีที่แล้ว +1

    Sarai gyan bardhak xa thank you guru

  • @pemsherpa2306
    @pemsherpa2306 ปีที่แล้ว

    धेरै राम्रो सलह सुजब🎉👌👌👌🙏

  • @SaloniAryal-gb9uh
    @SaloniAryal-gb9uh 5 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद Dr साहेब,राम्रो जान्कारी को लागी ,हजुर ले class संचालन गर्नु पर्‍यो ,हामीले खाने हरेक खाने कुरा को बारेमा ,गर्ने दैनिक बेवोहार को बारेमा जानकारी दिनु पर्‍यो

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 ปีที่แล้ว +1

    लठ्ठीक्छ ,गुरु

  • @chandrapoudel6405
    @chandrapoudel6405 5 หลายเดือนก่อน

    Good job 👏 yo vdyo sabaile heridinu hola gyanmulak cha 🎉

  • @dolmalla6785
    @dolmalla6785 ปีที่แล้ว +2

    Very good job Dr.timilsena and Bhandari sir.

  • @hombhatta6837
    @hombhatta6837 ปีที่แล้ว +1

    राम्रो कुरा

  • @ishwaririjal4509
    @ishwaririjal4509 5 หลายเดือนก่อน

    हजुरलाइ बधाइ छ

  • @amritprasadbawan6749
    @amritprasadbawan6749 3 หลายเดือนก่อน

    यो अन्तरबार्ता सारै राम्रो लाग्यो

  • @alvindon
    @alvindon 2 หลายเดือนก่อน

    विगतमा कोरोनाको समयमा डाक्टर विपी तिम्सिनाले दिनुभएको सल्लाह अनुसार आँप , अम्बा र लिच्चिको पात उमालेर बनेको चिया जस्तो रस निरन्तर पिउनाले कोरोना बाट मुक्त होइन्छ भन्नुभएकोले म र मेरी श्रीमतीले उक्त रस नियमित सेवन गरी आजसम्म कोरोना मुक्त छौँ । हामी दुवै जनाले कोरोनाको भ्याक्सिन पनि नलिएको जानकारी पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाइलाई गराउँदछु ।

  • @Gobinda_Armaja
    @Gobinda_Armaja 5 หลายเดือนก่อน

    उपयोगी 👍️👍️👍️

  • @kalibahadur
    @kalibahadur 2 ปีที่แล้ว +2

    धन्यबाद जिबराम सर

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว

      यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ th-cam.com/video/DQDgnyUsBR8/w-d-xo.html

  • @sophiyakarki716
    @sophiyakarki716 2 ปีที่แล้ว +3

    धेरै राम्राे कार्यक्रम 🙏🏻

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว

      यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ th-cam.com/video/DQDgnyUsBR8/w-d-xo.html

  • @heerashrestha2187
    @heerashrestha2187 ปีที่แล้ว

    धेरै राम्रो शुझाब

  • @yamb.raibhat568
    @yamb.raibhat568 2 ปีที่แล้ว +1

    Dherai ramro kura. Bhagwan shiva gee ko aashirbadle ramro kam safal hunexa. Shiva gee ki jaya!

  • @yeskshrestha5750
    @yeskshrestha5750 2 ปีที่แล้ว +7

    Glad to hear both of you & best wishes too both of you

    • @padampoudel1233
      @padampoudel1233 ปีที่แล้ว

      सर समपक‌ न पाए अझ बडी जानकारी पाइने थियो होला धन्यवाद नमस्कार पदम ‌पौडेल

  • @shivaserpali8195
    @shivaserpali8195 ปีที่แล้ว

    अति राम्रो जानकारी को लागि धन्यवाद सर

  • @ganeshchaudhari3281
    @ganeshchaudhari3281 2 ปีที่แล้ว +3

    Very useful. Hopping further interview of BP Sir....

  • @puspatamang6074
    @puspatamang6074 5 หลายเดือนก่อน +1

    महायान बुध्दिष्टमा अाम्जि भन्ने हुन्छ उपचार गर्ने पुरानाे पध्दति छ साङ्गे मेनला काे मन्त्र र जडिबुटी प्रयाेग हुन्छ।

  • @mohanlamarumba804
    @mohanlamarumba804 2 ปีที่แล้ว +2

    ज्ञानवर्धक !!

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว

      यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ th-cam.com/video/DQDgnyUsBR8/w-d-xo.html

  • @umarai8042
    @umarai8042 5 หลายเดือนก่อน

    Mahan Bichar ra sewa Ko sujhab dinu vayeko ma Dr . Sab lai Naman.💐🙏💐

  • @devakithapa689
    @devakithapa689 5 หลายเดือนก่อน

    धन्यवाद हजुर जानकारी काे लागि 🎉🎉❤❤

  • @kamalaadhikari7393
    @kamalaadhikari7393 2 ปีที่แล้ว +5

    तिब्बतमा आयुर्वेद चिकित्सालाई कति महत्व दियको छ। हाम्रो देश जडिबुटीले भरिपूर्ण भय पनि खान नजान्दा एलोपेथिक औषधिले बिस्थापित गराउदैछ। त्यस कारण डाक्टर साप जडिबुटी सहित त्यसको कामको ब्याख्या गरीदिनु किन कि हजुरको सम्पर्कमा सबै छैनन।

  • @motielimbu1605
    @motielimbu1605 5 หลายเดือนก่อน

    Dr. Timsiina ko jay hos atenta jiwan ko lagi ubaukta jankari dina voyekoma danyabat😊🎉

  • @jeetsingh2346
    @jeetsingh2346 2 ปีที่แล้ว +1

    Bahut bahut dhanyawad jeevaram ji ek dam raamro bichar bhayeka buddijibi lyaun vo heartily respect him we listen very important words

  • @chrispandey941
    @chrispandey941 5 หลายเดือนก่อน

    धन्यवाद सर ।🙏

  • @deeparai4463
    @deeparai4463 ปีที่แล้ว +1

    Akdam sandarvik kura Sunna paiyo sir

  • @ganeshkarki8392
    @ganeshkarki8392 2 ปีที่แล้ว +5

    भय्ट नेता को गफ सुनु भन्दा येस्तो गफ सुनो भने उपयोग लाग्छ

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 2 ปีที่แล้ว +1

      यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ th-cam.com/video/DQDgnyUsBR8/w-d-xo.html

  • @haripoudel5021
    @haripoudel5021 2 ปีที่แล้ว +1

    Dharai ramro lagyo aaja ko interview 🙏🙏🙏🙏🙏

  • @chandagautam2915
    @chandagautam2915 ปีที่แล้ว +2

    Naman both of you🙏🙏❤️🇳🇵❤️needed information given🙏🙏❤️🇳🇵❤️

  • @narayanlamichhane9635
    @narayanlamichhane9635 ปีที่แล้ว

    नेपालीलाई दलदलमा फसाउने नेताहरूलाई तिराउनु परछ रीडहरु कतिपय धेरै पडेका हरुले पैसा कमाउनु सक्नु भएको छैनन् चाेर नेताहरूलाई पैसै पैसा घर बङ्ला गाड सबै नैलेउनुपरछ🙏🙏🙏👍️👍️💐💐

  • @KhimaThapa-xl2jw
    @KhimaThapa-xl2jw 5 หลายเดือนก่อน

    Ramro jankariko lagi dhanyabad

  • @devikalabashyal9255
    @devikalabashyal9255 ปีที่แล้ว

    Thanku sir dherai dharai dhanyabad hajurle dherai thulo ganmulaka kuraharuko janakari didai aaunu bhayakoma

  • @normaluser9808
    @normaluser9808 ปีที่แล้ว

    Derai ramro kura sunaunu vayo dhanyabad sir

  • @samjhanaadhikari8186
    @samjhanaadhikari8186 2 ปีที่แล้ว

    Sarai sunna mon parx hajur kura bp sir

  • @purnamalla645
    @purnamalla645 2 ปีที่แล้ว +1

    Very informative-Thanks -Butwal!!!!!!!!!

  • @narbadasharma2412
    @narbadasharma2412 ปีที่แล้ว

    धन्यवाद सर

  • @sasmritabastola1124
    @sasmritabastola1124 ปีที่แล้ว

    Yo sabi gankariko booklet pauna paya dhannya huñe thiya Hari om

  • @aryankarki7900
    @aryankarki7900 2 ปีที่แล้ว

    महत्वपूर्ण जानकारी धन्यवाद।

  • @jhunapaudel4398
    @jhunapaudel4398 หลายเดือนก่อน

    उहाँको यो शिक्षा दिने माध्यम छ भने म पनि जाने थिए

  • @laxmidhakal6957
    @laxmidhakal6957 5 หลายเดือนก่อน

    हरेकले यो भि डिया्े हेर्नुस् र पालना गर्न अनुसरण अनुरोध गर्छु ।

  • @saraswatibhandari5049
    @saraswatibhandari5049 2 ปีที่แล้ว +1

    Dhari ramro

  • @indirasharma4077
    @indirasharma4077 3 หลายเดือนก่อน

    🙏🙏🙏Atti uttam jiwan up yogi gyan mulak samaj sudharak bhanai sunna pauda khusi ko sima chhaina mero.
    Binti chha dhilo nagarau shubha kary ko lagi hardik subh kamana 🙏

  • @nirmalmagar156
    @nirmalmagar156 4 หลายเดือนก่อน

    यो शिक्षा मा लागू हुनुपर्छ

  • @bidyapatibhandari5605
    @bidyapatibhandari5605 4 หลายเดือนก่อน

    याे बहस ज्यादै महत्वपूर्ण लाग्याे

  • @rombelbase293
    @rombelbase293 5 หลายเดือนก่อน

    यकिकृत शक्ति नेपाल ।

  • @Nepalimomlife932
    @Nepalimomlife932 2 ปีที่แล้ว

    Dherai dherai dhanya chu prabhu hajur ko upachar payera dherai dhanye chu🙏🙏🙏🙏

    • @saradapoudyal7911
      @saradapoudyal7911 2 ปีที่แล้ว

      Bhawani ki hjr lai thik bho uha ko aausadi le k bhako thiyo malai tw bhaena

  • @govindashrestha3128
    @govindashrestha3128 2 ปีที่แล้ว +1

    धन्यवाद जिबराम सर अनि बिपि तिमल्सिना सरलाइ ।
    किचन र खाना सम्बन्धित कुनै पुस्तक निकाल्नुभएको छ भने पुस्तक को नाम या पिडिएफ चाहियो ।
    यदि निकाल्नुभएको छैन भने पुस्तक निकाल्न विनम्र अनुरोध गर्दछु क्रीपया यश कमेन्टलाइ बिपि सर सम्म पुराउन मद्दत गरिदिनुहोस धन्यवाद ।

  • @harimayashreespun7820
    @harimayashreespun7820 3 หลายเดือนก่อน

    यस्तो कलास मलाई पनि चाहिएकाे वा तालिम चाहिएकाेछ

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 2 ปีที่แล้ว

    राम्रो कुरा कानी सर हरूकाे ।

  • @asheshguragai6380
    @asheshguragai6380 2 ปีที่แล้ว

    मन पर्यो । सहमत ।।

  • @narayandahal7696
    @narayandahal7696 8 วันที่ผ่านมา

    Wellcome