Ep 295 Jagatguru Balsanta Mohansharan Devacharya ध्यान बाट हुँदैन भक्तीले मात्रै कल्याण सम्भव छ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 พ.ย. 2024

ความคิดเห็น • 301

  • @tulsiadhikari2438
    @tulsiadhikari2438 2 ปีที่แล้ว +22

    जगत गुरु कोअमृत बाणि सुन्ने अब्सर दिनुभएकोमा सुबास गुरु लाई मन देखि नै धन्यवाद दिन चाहन्छु 🙏🙏

  • @saraswatipanta4476
    @saraswatipanta4476 2 ปีที่แล้ว +6

    जगत गुरुबाट धेरै मिठा ग्यानका कुराहरु सर्बण गराउनु भयाे सुभाजि हजुरलाइ पनि धेरै धेरै धन्यवाद

  • @hariadhikari6342
    @hariadhikari6342 2 ปีที่แล้ว +15

    अति राम्रोकार्यक्रम ! यस्ता महान विद्वान सँगको कुराकानीमा दम हुन्छ जय गुरुदेव!

  • @pradiplamsal1403
    @pradiplamsal1403 11 หลายเดือนก่อน +1

    Suvas dai hajur lai dherai dherai dherai dhanyabaad chha esto kaam garirahanu vaeko ma. Haami jasta lai dherai laabh vairahek chha. 🙏🙏

  • @BishnuPradhan-hm7wi
    @BishnuPradhan-hm7wi 6 หลายเดือนก่อน +3

    जगत गुरुमा नमन्🙏🙏हजुर को सत्सङ सुनेर अब बिध्यार्थिहरुले देश बनाउन सम्भव देखिएन तर हजुर बाट जन्मेका धार्मिक अध्यात्मिक बिध्यार्थिहरुबाट देशको माया देश बचाउने सम्भव छ🙏🙏जय होस

  • @omsaibaba1964
    @omsaibaba1964 2 ปีที่แล้ว +31

    जगतगुरुबाट धेरै राम्रो आध्यात्मिक ज्ञान श्रबण गर्ने मौका दिनु भयो सुभाष अगम जि ले धन्यवाद ; जगतगुरुको मुखार बिन्दुबाट दुःख मा नै भगवान को याद सधै हुन्छ भन्ने कुरो निकै गहिरो छ! गुरुमा सादर प्रणाम नमन!🙏🕉️🙏

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 8 หลายเดือนก่อน +2

    सुबिधा सम्पन्न योग ध्यान खोज्दै जाने महोदय हरु सबै ढोङगी , नक्कली आडम्बरी , सुबिधा भोगी मात्रै हुन । तिनीहरू सबै फोश्रा मात्रै हुन । जगत गुरु श्री गुरु देब महाराज लाई कोटी कोटी प्रणाम कोटी कोटी नमन ।

  • @munapaudel308
    @munapaudel308 2 ปีที่แล้ว +3

    जयहाेस गुरु देब जयहाेस हजुरप्रमप्रभु हजुर याेपापि रहामा आल खेलेनेलाई उतारदैहुनुहुछ समपुण गुरुकुल माता पितादेबिदेवकाे आशि्बाद बषिरवाे जयहाेस काेटि काेटि पणनम 🙏🙏🙏🙏🙏🙏🙌🙌🌹💮🌹💮🌹💐💮💮🌹मनमा भययका कुरा साेधनु हुनछ।

  • @dillidevisapkota8779
    @dillidevisapkota8779 ปีที่แล้ว +1

    जगतगुरु मा कोटि नमन ा यताबुद्धीजिबि सग संतसंग अलिराम्रो खोतलि खोतलि हाम्रोधमको बारेमा सुन्नपाउ ा जहोस जयहोस

  • @manjudahal3745
    @manjudahal3745 2 ปีที่แล้ว +7

    जसले जसरि परमात्मा बुझ्यो त्यसले त्यसरि नै ब्याख्या गर्छन...ध्यान र भक्ति एकअर्काको परिपुरक हुन शास्त्रको ब्याख्याले ध्यान भक्ति दुबै देखाउछ, फेरि ध्यान किन केहिपनि होइन,तर्कले जसले जित्न सक्यो उसले मानेको भगवान नै ठुलो रैछन हरे ... अनि भगवानको चिन्तन गरेर नै ध्यानमा गइन्छ फेरि कहा किर्तन गर्नु कहा बिग्रह सेवा गर्नु... गुरुको ब्याख्या चित्त बुझेन 😊

    • @manjarisingh7887
      @manjarisingh7887 2 ปีที่แล้ว

      om🙏 , margdarsan sahi vayena jagat guru ko(Anam)

  • @chandradhakal6248
    @chandradhakal6248 หลายเดือนก่อน

    ॐ नमाे नारायणाय !!! नमन् छ !! अष्ट्रेलिया ।

  • @yamunarai8634
    @yamunarai8634 ปีที่แล้ว +1

    सर्व प्रथम् त यो स्वधर्म च्यानोल लाई धन्यवाद छ l
    राधे राधे l
    सहि हो हामीले जति पनि सस्त्रहरु पढ्यौ अध्यान गर्छौ दुः ख र संकट मा मात्र भगवान ले दर्शन दिनु भएको छ २ सुखमा मस्ति गर्ने उधो गति भएका पाएका छौ l

  • @bholebababholebaba9110
    @bholebababholebaba9110 2 ปีที่แล้ว +1

    Parampujaniy satgurudevko charan amalmakoti naman radhe radhe

  • @anamanshrestha6502
    @anamanshrestha6502 2 ปีที่แล้ว

    नेपालका प्रथम जगदगुरु समआदरणिय श्री श्री वालसन्त मोहनशरण देवाचार्य महाराजज्यूको चरणकमलमा साष्टंग दण्डवत प्रणाम ! साथै स्वामी श्री सुभाष अगमज्यू तथा जीवनसंगिनीज्यूमा कोटी कोटी नमन ! हरे कृष्ण !!! जति श्रवण गरे पनि तृप्ता नमेटिने सत्संग । यस किसिमको सत्संग बारम्बार श्रवण गर्न पाई रहुं र यस्ता किसिमका सत्संग प्रस्तुत गर्नु हुने हजुरहरुलाई कोटी कोटी धन्यवाद !!! हरे कृष्ण !!!

  • @hariadhikari2399
    @hariadhikari2399 2 ปีที่แล้ว +6

    हार्दिक नमन । जगत गरुज्यूकाे अमृच वचन सुनेर धन्य भइयाे । उहाँसँग अझै गहिराे, दार्शनिक र भक्तिमय सत्सङ्गकाे अपेक्षा छ ।

  • @urmilashrestha1944
    @urmilashrestha1944 ปีที่แล้ว

    ॐ ॐॐॐॐॐॐ राधेश्याम राधेश्याम गुरुदेव

  • @radheshyamsingkathayat2121
    @radheshyamsingkathayat2121 2 ปีที่แล้ว

    हाम्रै भुमिमा हाम्रै माटोमा हाम्रै वरिपरि महानतम ज्ञानी योगि सन्त जो सारा बेद गिता रामयाण पुराण उपनिषद् भागबत लगायत प्राचिनतम ज्ञान वाणी धाराप्रबहा जन जनको हृदय मन ढक ढ्क छुने गरि बुझ्ने गरि आफ्ना अमृतमयी वचन दिनसक्ने यहि हुदा हुदौ पनि हामी संसारिक लोभ भय ग्रस्त मनुवा परमात्मा खोज्न कहाँ कहाँ भौतारी रहेका छौ यस्ता सन्त चिन्न सकि रहेका छैनौ ! हामी हरु ठूलो कमजोरी भुल हो राष्ट्र को त के कुरा भनौ ! पुज्य जगतगुरु ! सुवास अगमको सत् प्रयास लाई सत्तत नमन प्रणाम 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @prabhudbsir1830
    @prabhudbsir1830 ปีที่แล้ว +1

    🙏🕉️🙏जय जय श्री राधे श्याम्🙏🕉️🙏

  • @bishwabhandari207
    @bishwabhandari207 2 ปีที่แล้ว +2

    धन्यवाद सुवासजी,अति महत्वपुर्ण ब्यक्तिसङ्ग सात्क्षातकार गर्नु भएकोमा। दुर्लभ अन्तरबार्ता हेर्न र सुन्न पाइयाे, धन्य भईयाे। जय हाेस। राधेश्याम !

  • @maiyadani3899
    @maiyadani3899 ปีที่แล้ว +3

    जगत गुरु र शुवास बाबू दुव‌ैलाई हार्दिक नमनः अति राम्रो प्रवचन सुन्न पायं । दृश्य देखाउने छोरीलाई शुशौभाग्य र चिरायुको शुभकामना । जय श्री राधे श्याम ।

    • @SuvasAgam
      @SuvasAgam  ปีที่แล้ว

      Dhannyawad Aama Hajur ko shubhakamana Ka lagi

  • @neharika12-e
    @neharika12-e 2 ปีที่แล้ว +3

    नमन गुरू 🙏🙏 एकदमै राम्रो।।

  • @sunitaneupane9725
    @sunitaneupane9725 2 ปีที่แล้ว +1

    jagat guru pranam 🙏
    jayshree radha krishna yugal charan ma koti koti pranam 🙏🌼🙏

  • @bishnumayagurung2219
    @bishnumayagurung2219 10 หลายเดือนก่อน

    All the best Jagat Guruji ra Suvasji lai pranam 🙏 💐 Bet thake Bramma thake thake shes mahesa jaha Gita ko gamnarahe tyeha sat Guruko desha

  • @minapoudel7433
    @minapoudel7433 ปีที่แล้ว

    radhey radhey radhey radhey radhey radhey radhey radhey krishna ati ati sundar 🙏🙏🙏🙏

  • @narayanchapagain4734
    @narayanchapagain4734 ปีที่แล้ว

    हरिॐ स्वस्ति श्रीगणेशाय नमः:।। ॐ नमो भगवते वासुदेवाय।।ॐ श्रीहरये नमः:।।
    सच्चिदानन्दरुपाय विश्वोत्पत्त्यादि-हेतवे ।। ताप-त्रयविनाशाय श्रीकृष्णाय वयं नुमः।।
    कृष्णाय वासुदेवाय हरये परमात्मने।। प्रणत: क्लेशनाशाय गोविन्दाय नमो नम: ।।
    कायेनवाचामनसिन्द्रियैर्वा, बुद्धयात्मना वा प्रकृति-स्वभावात्।।
    करोमियद्यत्सकलंपरस्मै, नारायणायेति समर्पयेतत्।।
    नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्।।देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्।। 2079/10/03

  • @dineshthapa7132
    @dineshthapa7132 2 ปีที่แล้ว +1

    जय गुरु देव।।।।अमृत शब्द हजुरले सुनाइदिनु भयो।।।गुरु

  • @ranjatakandel4777
    @ranjatakandel4777 2 ปีที่แล้ว +2

    सारै आनन्द आयो गुरू बर अम्रित बाणी सुनेर नमन गुरू द्ह घन्यबाद सुबास सर

  • @satisimkhada7059
    @satisimkhada7059 6 หลายเดือนก่อน

    श्रि हरिसरणम गुरुदेब हजुरको बाचनले मन छाेयाे म प्रभुलाइ कहाँ भेटाै जय श्रि हरिसरणम

  • @romnathpaudel7388
    @romnathpaudel7388 ปีที่แล้ว

    जय श्रीमन्नारायण गुरु देब राधे राधे

  • @saruluitel4699
    @saruluitel4699 2 ปีที่แล้ว +1

    Asadai ramro satsanga jaya guru deva 🕉🕉💐💐🙏🙏❤❤❤

  • @pushpagayatri3821
    @pushpagayatri3821 2 ปีที่แล้ว +2

    ॐ नमो नारायणाय स्वामी जी
    सुभास गुरुदेव साथमा माता जी हजुहरुको सदा जय जय होस् हजुर हरुको कार्यको महिमा त स्वयं महात्मा द्वारा भयो।

  • @श्रीकृष्णसेवक
    @श्रीकृष्णसेवक 2 วันที่ผ่านมา

    सारै चोटिलो र चित्त बुझ्ने प्रसङ्ग सुनेर पवित्र भयो आत्मा

  • @saritapoudyal4177
    @saritapoudyal4177 ปีที่แล้ว

    Gurudev koti koti pranam🎉🎉

  • @homprasadthapaliya1887
    @homprasadthapaliya1887 ปีที่แล้ว

    ॐ नमो भगवते वासुदेवाये! ॐनमोभगवते सच्चिदानन्दाये।
    भक्ति विनाको ध्यान,ध्यान विनाको
    भक्ति सिद्द हुनसक्छ?ध्यान रभक्ति दुवै
    लक्छ्य प्राप्तिको परिपक्व सधनाहो।♥️♥️♥️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🌷🌷🌷🌺🌺

    • @homprasadthapaliya1887
      @homprasadthapaliya1887 ปีที่แล้ว

      प्रनाम गुरुवर !जय श्री हरि !♥️♥️❤️❤️❤️❤️

  • @bhaktadevirawal6954
    @bhaktadevirawal6954 2 ปีที่แล้ว +1

    जगतगुरु मा कोटि कोटि नमन 🙏🙏🙏🌹🍁☘️🌿🍀🌺

  • @laxmighimire5058
    @laxmighimire5058 ปีที่แล้ว

    राधेराधे जयजय होसअानन्द भयो सुन्दर प्रबचन हरिॐ

  • @basantabalami1307
    @basantabalami1307 2 ปีที่แล้ว

    Kattti katti katti ramrooooo

  • @haribikramthapa6470
    @haribikramthapa6470 5 หลายเดือนก่อน

    जगद्गुरु, मेरो प्रणाम छ, ध्यान वाट हुँदैन भक्तीले मात्रै कल्याण हुन्छ" विषयको भिडियो हेर्ने मौका पायें। भक्तीयोगरसावतारको भाव तपाई को अन्तकरणमा मैले पाएकोले तपाईँलाई मानॆं । नेपाली जनमानसले तपाई बाट पुरापुर लाभ लिन सकुन् , मेरो शुभकामना!

  • @NiranjanBhattarai-lh2dg
    @NiranjanBhattarai-lh2dg 9 หลายเดือนก่อน

    जगतगुरु राधे राधे डंडवत नमन ज्ञान सुन्न पऊदा मन हर्सभयो

  • @prabalrawal07
    @prabalrawal07 ปีที่แล้ว

    Jagat guru maharaj jyuma kotikoti naman🌸🌼🌺🌹🙏🏻 mero srawan dosro patak ho hajur radhe radhe 💐💐🙏🏻🙏🏻

  • @mayasharam6318
    @mayasharam6318 2 ปีที่แล้ว

    Jay jay shree radhe radhe Jay Jay shree kirshan kirshan ji sastang dandawot koti koti koti paranm gurudeb 💔💔💔💔💔💔💔💔💔💔💋💋💋💋💋💋💋💋💋💋💋💋🎈🎈💓💓💓🎈💓🎈💓💓💓💓💓🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈💋❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @prabhadahal8560
    @prabhadahal8560 ปีที่แล้ว

    जगतगुरु को मुखारविन्दबाट गहिरो तत्व ज्ञान बारे बुझ्ने मौका मिल्यो।यो अवसर जुराउन हुने। शुवास अगम ज्यु लाई धेरै धेरै धन्यवाद। हार्दिक आभार। 🙏🙏

  • @kamalashrestha2092
    @kamalashrestha2092 6 หลายเดือนก่อน

    जय श्री हरि राधे राधे गुरु देब जगत गुरु महाराज की जय होस धन्यवाद गुरु देब कोटि कोटि नमन गर्दछु ॐनम नारायण सुरेनाय जय होस सानति मिलोस् भगवान् लाइ जय नेपाल हिन्दू राष्ट्र जित होस

  • @rkthapa2035
    @rkthapa2035 10 หลายเดือนก่อน

    राधा तत्व काे जानकारी काे लागि धन्यवाद।।।।

  • @samjhanatimsina1870
    @samjhanatimsina1870 2 ปีที่แล้ว

    माहाराज श्री मा मनन राधे श्याम 🙏🙏🙏

  • @nirmalathapa6696
    @nirmalathapa6696 2 ปีที่แล้ว +1

    प्रणाम जगतगुरु

  • @durgaupreti7853
    @durgaupreti7853 ปีที่แล้ว

    Jaya jaya shree jagat guru maharaj ju Radhe radhe🙏🙏🙏🙏🙏🙏🙏

  • @krish3485
    @krish3485 ปีที่แล้ว

    हरेकृष्ण गुरु जि
    धेरै राम्रो कुरा वताउनु भयो
    भगवानमा लागेको भक्तिको विरोध गर्ने हरु
    हुदा रहिछन्
    हजरलाइ कोटि कोटि 🙏🙏🙏🙏🙏छ

  • @Xx_3636
    @Xx_3636 ปีที่แล้ว

    जगतगुरुमा नमन🙏🙏🙏🙏

  • @bikrantapaudel1047
    @bikrantapaudel1047 ปีที่แล้ว +2

    Pls invite him again. He knows everything about dharma.

  • @dayalama8664
    @dayalama8664 2 ปีที่แล้ว +1

    गुरुज्यु को प्रत्येक् मन्त्र बाणी बाट मन भरियन जय जय होस् जगत गुरुको जय होस् सुवास् गुरुको ❤️🌹👏

  • @prabhudbsir1830
    @prabhudbsir1830 ปีที่แล้ว +1

    🙏🕉️🙏ज्ञान,भक्ती र कर्म,मुलधार हो,१००%सहि भन्नू भयो गुरु ले🙏🕉️🙏

  • @devrajsilwal8660
    @devrajsilwal8660 2 ปีที่แล้ว +2

    गुरुदेव नेपाल हिन्दुराज्य थियो ,पस्चिमबादि नेपाली भनाउदा नेताहरुले खाय रयो देश लाई क्रिश्चियनको अखाडा बनाय ।फेरि हिन्दुराज्य भयको हेर्ने मन छ।गुरुदेवको जय होस ।

  • @ambikadhakal3215
    @ambikadhakal3215 ปีที่แล้ว

    jaya shree krishna radhey radhey pradam gurudav

  • @dadiramchaulagai1175
    @dadiramchaulagai1175 2 ปีที่แล้ว +2

    जगतगुरुको ज्ञान शास्त्र र बेदमा लेखिएको भन्दा माथी प्रज्ञाज्ञान भेट्न सकिएन जुन सुकै बाटोबाट जादा पनि भगवान प्राप्त गर्न सकिन्छ भाब पबित्र बनाइ कुनै फलको आश नराखी भक्ति गर्दा ।।।शास्त्र र बेदमा ५०% फेरबदल गरिएको छ ।आफुले आफुलाइ चिन्न सके भगवान पनि चिन्न सकिन्छ साकार रूपमा तथा उर्जाको रूपमा ।।।जय होस जगत गुरुजिको।।।।

    • @manjarisingh7887
      @manjarisingh7887 2 ปีที่แล้ว +1

      Om 🙏 satye kura bujnu vo putra le,klyan hos.(Anam)

    • @dadiramchaulagai1175
      @dadiramchaulagai1175 2 ปีที่แล้ว

      @@manjarisingh7887 धन्यवाद हजुरको जय होस

  • @Nepal12394
    @Nepal12394 5 หลายเดือนก่อน

    eti ramro Bebastha garnu bhayecha Kumbha Mela ma Gurudev ko darsan milyo ..eti Desh premi Karunamaya Gurudev ma Naman

  • @bholebabaime3632
    @bholebabaime3632 ปีที่แล้ว

    Jay param pujanit satgurudevko chsran kamalma koti naman

  • @devikumarikarki8237
    @devikumarikarki8237 ปีที่แล้ว

    जय श्री राधे शयाम माहाराजश्री मा

  • @vivekchhetri9957
    @vivekchhetri9957 ปีที่แล้ว

    श्रद्धेय सुभाषज्यूको प्रश्नको निम्ति आभार व्यक्त गर्दछु।

  • @jaykrishnapyakurel4804
    @jaykrishnapyakurel4804 ปีที่แล้ว

    राधे राधे स्वयम् जगतगुरुको अमृत वाणी सुन्न पाइयो त्यसकारण आफुले आफैलाई भाग्यमानी ठानेको छु ।।

  • @sitachapagain6631
    @sitachapagain6631 ปีที่แล้ว

    Ramro kura sunaunu vako gurudev jai Shree ram jai Shree Krishna jai Shree Krishna jai Shree ram 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sarapathak9068
    @sarapathak9068 2 ปีที่แล้ว

    Radhey 2
    sahi gyan

  • @kopilabhetuwal1097
    @kopilabhetuwal1097 2 ปีที่แล้ว +1

    आहा सारै रामरो बाणी नमस्कार गुरू

  • @prabhudbsir1830
    @prabhudbsir1830 ปีที่แล้ว +1

    🙏🕉️🙏उपेक्षा र अपेक्षा मा आकाश पाताल को फरक छ,सबै बुझनु जरुरी छ🙏🕉️🙏

  • @kedarkaushik3521
    @kedarkaushik3521 2 ปีที่แล้ว

    भक्ति भक्तस्य जीवनम्

  • @pusparajkhitawada2835
    @pusparajkhitawada2835 ปีที่แล้ว

    जगत् गुरुको प्रवचन कति मीठो ।

  • @bhimkumarikhadka8663
    @bhimkumarikhadka8663 ปีที่แล้ว

    राधे राधे जय जय देब राधे राधे

  • @dilsubagurung5289
    @dilsubagurung5289 2 ปีที่แล้ว +1

    Radhe Radhe Guru je 🙏🙏so video mideo bhai tq so much bhai aati man xuyo hajur ko kalayn kripa asisr bad sadha bhari hos 🙏🙏

  • @rudrabgurung2508
    @rudrabgurung2508 4 หลายเดือนก่อน

    Thank you guru bar and interview and we’ll explain jai hos guru

  • @sabitrithapaliya8130
    @sabitrithapaliya8130 ปีที่แล้ว

    गुरु देब प्रणाम

  • @prabhudbsir1830
    @prabhudbsir1830 ปีที่แล้ว +1

    🙏🕉️🙏शास्त्रत्व,अनुभबात्मक र तत्व ज्ञान नभै किन ज्ञानी भन्न मिल्दैन,जय जय होस् गुरु जि को🙏🕉️🙏

  • @MrSanadshrestha
    @MrSanadshrestha ปีที่แล้ว

    जय राधे श्याम !!🙏🙏

  • @samjhanatimsina1870
    @samjhanatimsina1870 2 ปีที่แล้ว

    राधे श्याम 🙏

  • @saraswatichhetri2709
    @saraswatichhetri2709 2 ปีที่แล้ว +1

    ॐ नम शिवाय सतसत नमन प्रणनाम 🙏🙏🙏🙏🙏♥️♥️🌹🌹🌺🌺

  • @prabhudbsir1830
    @prabhudbsir1830 ปีที่แล้ว +1

    🙏🕉️🙏जय जय गुरुदेव🙏🕉️🙏

  • @umagautam9380
    @umagautam9380 2 ปีที่แล้ว

    swadharma tv. ko jjaya jaya jaya 🙏🙏🙏👏👏👏

  • @makhanapandey9454
    @makhanapandey9454 2 ปีที่แล้ว

    सादर प्रणाम गुरूजी🌼🌼🙏🙏

  • @kedarshrestha9619
    @kedarshrestha9619 2 ปีที่แล้ว +1

    🙏🏻jay shree Radhe Radhe jagata guru dev ani hajur sabailai 🙏🏻! Jay jay hos Prabhuko ❤️💐❤️💐❤️

  • @jhalakbista2346
    @jhalakbista2346 ปีที่แล้ว

    हरे कृष्ण 🙏अति सुन्दर वाणी प्रभु जि को🙏

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 ปีที่แล้ว

    Your statement is very very best .thanku .

  • @manjuthapa7393
    @manjuthapa7393 2 ปีที่แล้ว

    Radhe radhe guru🙏🙏🙏🙏🙏🙏 jati gsre pani bhakti vabaab navayer hola aashu nai aaudain

  • @dr.laxminarayandhakal4849
    @dr.laxminarayandhakal4849 2 ปีที่แล้ว +2

    जयश्री राधे गुरवर ! यहाँले सबै शास्त्रकामात्र कुरा गर्नुभयो आफ्ना अनुभवका कुरा आएनन् नि । हाम्रा संप्रदायहरूमा कुनै साधना पद्धति नै देखिन्दैनन् । किन होला ? भक्तिमा उपलब्ध हुन ध्यान नसिकि पुग्न गारो हुन्छ । किन कि मन नै अव्यवस्थित छ अशान्त छ । अशान्त मनलाई व्यव्थित गर्न ध्यानको अभ्यासद्वारा भक्तिभावमा पुग्न सबैका लागि सहज हुन्छ जस्तो लाग्छ । त्यसैले हाम्रा संप्रदायमा साधना पद्धतिको विकास हुन जरूरी छ ।

  • @bhimapoudel7436
    @bhimapoudel7436 2 ปีที่แล้ว +1

    Koti koti pranam guru dev 🙏🙏🙏🙏🙏🙏💐💐💐💐

  • @Footballlover-mp1
    @Footballlover-mp1 2 ปีที่แล้ว +2

    जय गूरू देव🙏

  • @sabitarayamajhi3538
    @sabitarayamajhi3538 ปีที่แล้ว +1

    राधे राधे 🙏🏵🙏

  • @kripapandey6282
    @kripapandey6282 2 ปีที่แล้ว

    Subash ji, gurudev ko no malai upalabdha garaidinu bhye nikai aabhari hunthye.🙏

  • @mohanthapa2255
    @mohanthapa2255 2 ปีที่แล้ว +1

    जगत गुरु र सुवास जि मा कोटि कोटि नमन 🙏🙏🙏

  • @prabhudbsir1830
    @prabhudbsir1830 ปีที่แล้ว

    विश्व को जगदगुरु को बाल संन्त को जय जय हो🙏🕉️🙏

  • @prabalrawal07
    @prabalrawal07 2 ปีที่แล้ว +1

    जगत गुरु ज्युमा सादर koti koti नमन ,राधे राधे हजुर्🙏🌿🌼🌿🌼🙏,धेरै धेरै धन्यवाद सुभाष sir 🙏💐💐🙏

  • @madhugyawali4301
    @madhugyawali4301 ปีที่แล้ว

    रामराम राम राम राम राम राम❤❤❤

  • @santarai-gu7er
    @santarai-gu7er ปีที่แล้ว

    Thank you guru ji

  • @sachitaadhikari9998
    @sachitaadhikari9998 2 ปีที่แล้ว

    स्वास्थ सद्गुरुको चेला भएर ज्ञान लिनेर अन्दबिस्वास मा धर्म परिवर्त्न तिर लग्नेको उद्धार गर्ने लाल्लसाले पिडि हरुलाइ मार्ग दर्सन गराउन एतिधेरै प्रय्तन गर्नु भएको छ सुबास सर बधाइ हजुर्लाइ ।मे रो नि खोजी कार्य छ।🇳🇵🚩🚩🚩🚩🇳🇵🌼🌷🌷🌷🌼

  • @yogadevigiri9800
    @yogadevigiri9800 2 ปีที่แล้ว

    Jaya guru dev Jaya shree pasupatinath nepal 🇳🇵

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 2 ปีที่แล้ว

    जय जगत गुरु आज मेरो मन बिचलित हुन बाट बच्यो

  • @pujapun4759
    @pujapun4759 2 ปีที่แล้ว

    Jai gurudeb suwas sirlai pani dhera dherai dhannebat

  • @manjarisingh7887
    @manjarisingh7887 2 ปีที่แล้ว +1

    Aaba pani nepal ka vakta haru le bujhana sakenan vani,yo satbik updesh le pani bujhan sakenan vawasagar bata kasae le pani par lana sagdaena.om🙏🙏

  • @shankarchaulagain7014
    @shankarchaulagain7014 2 ปีที่แล้ว +1

    राधा कृष्ण राधा

  • @shivakhadka2032
    @shivakhadka2032 2 ปีที่แล้ว +1

    जगत् गुरू हजुरले दुख प्रकट नगर्नुश हामिनेपालिले हजुर जत्तिको ज्ञान फैलाउन सक्ने र बिश्वको अथबा धर्माकोकेंद्र बिंदुनै नेपालह हो भनेर ब्यास र हजुरनै हामिले मानेकाछौ र हामिले धेरै ज्ञान प्राप्त गरि सकेउ गुरू अझै नेपालमा लुकेर बसेको ठाउ उजागर गरि बुजादि बक्सिओस बिशेष गरि नया जेनेरेशनलाई बुजाईदि बक्सेला ।

  • @yamprasadpokharel9226
    @yamprasadpokharel9226 ปีที่แล้ว

    जय श्रीराम 💐🙏

  • @maiyadevidahal3710
    @maiyadevidahal3710 2 ปีที่แล้ว

    Jaya shri Radhe jaya shri krishna maharaj shri 🙏🙏 radhe radhe subas agam ji🙏