११ वर्षिया नानी कमला र भाग्यको पहिलो भेट, सबैलाई चकित पार्ने दोहोरी... Kamala ghimire vs Shakti

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • ११ वर्षिया नानीले दोहोरी गाएर दुनियाँ चकित पार्दै, आयो अहिले सम्मकै कडा दोहोरी
    Guest - kamala ghimire, amrit sapkota, shakti kumar godar(thapa)
    Host - bhagya neupane, monica khatiwada
    Cameraman - kamal neupane, govinda bhandari
    #KamalaGhimire #BhagyaNeupane #ShaktiKumarGodar
    हेरेर, सुनेर अमुल्य प्रतिक्रिया दिनुहोला, Comment गर्दिनुहोला।।।
    कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला....
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक र सेयर गर्नुहोला .
    च्यानल SUBSCRIBE गर्नुभएको छैन भने अहिले नै गरिहाल्नुस ।
    **Uploading this video on other channels without prior permission is strictly prohibited.
    (Embedding to websites is allowed)**
    Contact Us : 9811195222 (Social News Nepal )
    #SocialNewsNepal #SNN
    यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
    तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला है... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो -
    ( social news nepal )
    connect us at fb : / bgovinda362
    / socialnewsnepal

ความคิดเห็น • 3.4K

  • @tattatokhabar1
    @tattatokhabar1 5 ปีที่แล้ว +2196

    सानी नानीको प्रतिभालाई धादिङ सम्म पुगेर यहाँहरुसम्म ल्याएका छौ
    सबैले हेर्दिनुहोला
    मनका मिठा मिठा कमेन्ट गर्दिनुहोला

    • @shantithapa9730
      @shantithapa9730 5 ปีที่แล้ว +19

      भाइ चितावान पनि आउन परो

    • @sarifabegam6702
      @sarifabegam6702 5 ปีที่แล้ว +8

      Dada hjr dhding aaunu vako raixa khusi lagyo

    • @gagan6427
      @gagan6427 5 ปีที่แล้ว +8

      Hi

    • @bishnupunmagar1179
      @bishnupunmagar1179 5 ปีที่แล้ว +8

      Nice nanu

    • @parshuramrai8994
      @parshuramrai8994 5 ปีที่แล้ว +8

      यी नानी पछि महान लोक दोहोरी गायिका बन्ने पक्का छ तर भाग्य भाइ के हो युरोप देश तिरको घुमघाम्ले त अलिक कलर त फेरिए जस्तो देखियो त हौ हैट

  • @rabinmagar5686
    @rabinmagar5686 5 ปีที่แล้ว +186

    नानी लाई धेरै धेरै शुभकामना छ अझै धेरै सफल्ता मिल्दै गरोस

  • @samir-mamba1389
    @samir-mamba1389 5 ปีที่แล้ว +60

    इन्द्रेणी कार्यक्रम मा देख्न पाए हुन्थ्यो ।सारै राम्रो प्रतिभा छ नानी मा best of luck sis.

  • @rajgiri6734
    @rajgiri6734 5 ปีที่แล้ว +6

    नानिको प्रतिभा भगवानको देन हो ।सबैले सहयोग गरेर बहिनिलाइ राष्ट्रिय गहना बनाउनु पर्छ।👏👏👏👏👏👏👏👏👏👏👏

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +1306

    यी बहिनिको फ्यानहरु को को छम यता है
    १००%

    • @chirangibigiri7414
      @chirangibigiri7414 5 ปีที่แล้ว +11

      धेरै धेरै धनने बात र सूभ कामना र नानी को सफलता होओस

    • @bharatbk2566
      @bharatbk2566 5 ปีที่แล้ว +3

      My

    • @niranjanacharya2359
      @niranjanacharya2359 5 ปีที่แล้ว +6

      सलाम छ नानीलाई , भविष्य उज्ज्वल छ ।

    • @sundargooddadamagar9838
      @sundargooddadamagar9838 5 ปีที่แล้ว +3

      Good Nani badai xa Oni vaggey sir ggod

    • @ajitasingh1234
      @ajitasingh1234 5 ปีที่แล้ว +3

      hi

  • @ZenitsuA977
    @ZenitsuA977 5 ปีที่แล้ว +93

    कमला नानीलाई धेरै धेरै शुभकामना छ अझै अगाडी बददै जानु

  • @madhugnawali9386
    @madhugnawali9386 5 ปีที่แล้ว +10

    कमला नानू को धेरै राम्रो प्रर्तिभा छ सफलताको सुभकामना दोहोरी दामी छ 💕💕💕💕💕💕💕💕💕💕

  • @dipendrak.c4997
    @dipendrak.c4997 5 ปีที่แล้ว +127

    साच्चै नानि को प्रतिभा देखेर नानि को ठूलो फ्यान भए good bless u नानि

  • @roshanbista3749
    @roshanbista3749 5 ปีที่แล้ว +155

    अब ईन्द्रेनी लगायेत शिशिर सर पनि आयेर मनोरञ्जन दिनु परो भन्ने जति येता हाजिर गरुम हैत साथिहरु 😄😄😄😄😄

  • @bharatbhandarinirasi2417
    @bharatbhandarinirasi2417 5 ปีที่แล้ว +55

    हौसला नै भबिस्यको जित र सुनौलो बिहानी हो ।प्रयास राम्रो छ।शुभकामना नानी..

  • @somnathacharya8164
    @somnathacharya8164 5 ปีที่แล้ว +91

    बैनिको भबिस्य राम्रो छ पढाई सगै दोहोरीमा ध्यान दिनुहोस राम्रो छ आज को दोहोरी पनि बैनिले जित्नु भएको छ

  • @asmitasunam1828
    @asmitasunam1828 5 ปีที่แล้ว +7

    यक दमै राम्रो छ है नानी को प्रतिभा👌👌👌👌❤️❤️❤️ bast of luk नानू 😱😱😱😱😱😱🙊🙊🙊🙊🙊

  • @milansarki4992
    @milansarki4992 5 ปีที่แล้ว +39

    wow दामी छ बुनु को दोहोरी love you bunu इन्द्रेणी सम्म पुरानु पिलिज जसरी हुन्छ पिलिज्पिलिज भाग्य सर 🌹🌹🌹🌺🌺

    • @kantaojha6301
      @kantaojha6301 5 ปีที่แล้ว

      यति सानी नानीको दोहोरी धेरै राम्रो

  • @luckytajpuriyadurga2219
    @luckytajpuriyadurga2219 5 ปีที่แล้ว +20

    एकदमै मिठो स्वर को साथ दमदार प्रस्तुति नानी कमला को 👌👏👏👏🏼👍😍😘🙏धेरै2 शुभकामना छ नानी सफलताको कामना गर्दछु 🙏।

  • @souravrai808
    @souravrai808 5 ปีที่แล้ว +3

    Shakti sathai kamla duwailai badhai xa bises nanu lai ujwal bhawisya ko shubha kamana xa hridai dekhi dherai dherai maya timi lai nanu 💐💐💐💐💐💐💐

  • @Dhading120
    @Dhading120 5 ปีที่แล้ว +10

    नानी को प्रतीभा देखि खुसी लाग्यो ।
    सफलताको शुभकामना । धादिङको नाम राखे नानी ।

  • @arunchamling9758
    @arunchamling9758 5 ปีที่แล้ว +70

    सानी
    पनि
    ज्ञ्यानी पनि
    टाईलेन्ट पनि।।।
    मलाई त खुब मन पर्याे है।।
    हजुरहरुलाई नि।।।।

    • @sanusanu2350
      @sanusanu2350 5 ปีที่แล้ว

      Vagya bhai..ma tapai ko sabai video herxu ahile samma kunai pani video xutaya ko xena bhai aja ma eauta reqest garna chahanxu..mind nagarnu hola..budha tamang uha lai pani eak choti vetdinus plz..jana ta dherai patrakar bhai bahini haru janu vako xa..tra vagya bhai tya puge dekhi ailk badhi nai sayog milne thiyo vanne aasa gareki xy yo didi le..malai anyatha nasochnu hola..kina ki yo nanu ko video pani surumai herya xu aja samma sabai video herdai xu khusi lagxa..god bless you nd all the best both of you..plz vagya bhai tyo# budha bhai lai vetnus ta tapai ko pani aakha bata aasu rokinna hola..na aama na baba#fupu le hercha garnu vako rahixa plz borther gaidinus hai..hami didi bahini aama buwa daju bhai hijo pani vaya bhai ko kam ma khusi xau ea aajiban khusi nai hune xau..maile aafno bhai nai sochera reqst gare galti vaya maf gardinus hai plz

    • @binodpathak2378
      @binodpathak2378 5 ปีที่แล้ว

      Dami bunu

    • @kamalagautam1229
      @kamalagautam1229 4 ปีที่แล้ว

      @@sanusanu2350 i

  • @bhimachettri4961
    @bhimachettri4961 5 ปีที่แล้ว +3

    Dherai ramro prativha naniko. God bless you always

  • @दिपेसचाैबिसेसुमाचेलि

    वा वा क्या ट्यालेन्ट यी नानी माने मैले चै।

  • @neupanedai1046
    @neupanedai1046 5 ปีที่แล้ว +51

    बबाल भिडियो नानिको कला र गला चाहिँ मान्नुपर्छ

  • @VishnuSingh-zp6ib
    @VishnuSingh-zp6ib 5 ปีที่แล้ว +11

    कमला नानि लाई मेरो तरफ बाटा धेरै धेरै शुभकामना छ माता सरस्वती ले ईन लाई धेरै धेरै गाउने सक्ति निवासी प्रधान गरून 👌👌👀❤❤💘

    • @baisnabadehuri7791
      @baisnabadehuri7791 4 ปีที่แล้ว

      Vishnu Singh chori saraswati le sathdeaun teamilai

  • @aashishbiyogi4862
    @aashishbiyogi4862 5 ปีที่แล้ว +40

    मान्नै पर्छ नानिलाई निकै कडा रैछिन
    ल ल नानू नेपालको नम्बर एक गायिका बन्नु पर्छ है तिमी हामी सबैको साथ छ तिमिलाई !

  • @lalughising2946
    @lalughising2946 5 ปีที่แล้ว +27

    साह्रै राम्रो नानीको दोहोरी
    धन्यबाद ।यसरी नै अगाडी बढ्नु है । best of luck.

  • @रानाराना-प6छ
    @रानाराना-प6छ 5 ปีที่แล้ว +6

    मिठो सब्द र सोर अझै सुन्न मन लागेथिरौ सर चारै सिधिऐऊ सबैलाई नमन छ हाल साऊडि बात राना मगर,,

  • @ristatamang9770
    @ristatamang9770 5 ปีที่แล้ว +107

    कडा छ दोहोरि अब ईन्र्देनिमा गाएको हेर्न मन छ नानिको दोहोरि ईन्र्देनि सम्म पुर्याई दिनु है भाग्या भाई ।

    • @rajeshbhanderi2776
      @rajeshbhanderi2776 5 ปีที่แล้ว +4

      भाग्य भाई ईन्द्रेणि मा लगनु

    • @jitbahadurthapa4989
      @jitbahadurthapa4989 5 ปีที่แล้ว +4

      होईन म त हासेर मर्ने भयो कतिराम्रो

    • @tirtharai4341
      @tirtharai4341 5 ปีที่แล้ว +3

      सारै मिठो दोहोरी लगाएत धेरै रमाइलो भयो

    • @sunitamagar3753
      @sunitamagar3753 5 ปีที่แล้ว +2

      Nice

    • @rajkumarigurung9434
      @rajkumarigurung9434 5 ปีที่แล้ว +2

      कड।छद।मिछ

  • @deepakhadkhole5865
    @deepakhadkhole5865 5 ปีที่แล้ว +27

    यी सानू नानिलाई आगामी आउदा दिनहरुमा सफलताको धेरै धेरै शुभकामना

  • @pangeniproduction4523
    @pangeniproduction4523 5 ปีที่แล้ว +6

    कमला नानीलाई हार्दिक बधाई,साथै उत्तरोत्तर प्रगतीको कामना धेरै राम प्रतिभा बहिनी !!

  • @rabindrakarkee5095
    @rabindrakarkee5095 5 ปีที่แล้ว +46

    बुनुत बबालै रहिछिन नि । यसतो कलाको सबैले सम्मान गर्नु जरुरी छ । नानूको भबिस्य उज्ज्वल छ सबैले हौसला दिउ।

  • @नेत्रपोख्रेल
    @नेत्रपोख्रेल 5 ปีที่แล้ว +69

    एक पटक indrani दोहोरी कार्यक्रम मा पनि लैजानु पर्यो।यी नानिको प्रतीभा साह्रै राम्रो छ।

  • @janaksingh1313
    @janaksingh1313 5 ปีที่แล้ว +4

    हार्दिक बधाई का साथै उज्वल भबिश्यको कामना नानुलाइ।

  • @rajuaryal7354
    @rajuaryal7354 5 ปีที่แล้ว +27

    स सम्मान दोहोरी गाउने शक्ति थापा लगायत सबैलाई धन्यवाद छ नानू लाई सफलताको कामना

    • @santarasaily4794
      @santarasaily4794 5 ปีที่แล้ว

      Kati ramro nani voice janai ramro rahixa good lock nani aagami dinko

    • @dhandangi801
      @dhandangi801 5 ปีที่แล้ว

      याे सानि नानिकाे साेर रअावाज सारैमिठाेछ उनिलाइ सबैमिलेर अडाडि बडने अबसरदिनु पछ

  • @tilakkc1419
    @tilakkc1419 5 ปีที่แล้ว +58

    बहिनि लाई मान्नुपर्छ प्रछ पछि गएर तहल्का पिट्नु हुने छ शुभकामना बहिनि राम्रो गर्दै जानू है love you so much बहिनि

  • @sankaradhikari674
    @sankaradhikari674 5 ปีที่แล้ว +7

    dherai ramro xa sano buini ko dohari...... 100❤️

  • @tompun7118
    @tompun7118 5 ปีที่แล้ว +33

    नानीको कला र गलाको सम्मान गर्न चाहन्छु राम्रो गाउदो रहेछ।

  • @laxmiprasadsunar3612
    @laxmiprasadsunar3612 5 ปีที่แล้ว +40

    सानी नानी कमला बहिनीको उज्ज्वल भविस्यको कामना पछि टीका सानु जत्तिकै प्रतिभा बन्नेछिन।

  • @diwakarjung8107
    @diwakarjung8107 5 ปีที่แล้ว +8

    Beautiful voice of pretty girl. God bless you my child. Best wishes for your future also. Jay Nepal. 🇳🇵🇳🇵🇳🇵🥰🥰🥰💐💐💐👑👑👑🎶🎶🎶🥁🥁🥁🎻🎻🎻🎤🎤🎤💵💶💶💰💴📖📖📖🎼🎵🎶🎙🎙🎙.This all signal is also for your future achievements which all we hope you it get easier and easier in nearly future best wishes once again.

  • @narayang.c6933
    @narayang.c6933 5 ปีที่แล้ว +155

    ईन्द्रेणिमा लगेर दोहोरी गाउनुपर्यो बैनिलाई। कृष्ण र छत्र दाजुसग राम्रो जम्छ भाग्यजी।।

    • @ramutamang5793
      @ramutamang5793 5 ปีที่แล้ว +1

      👍️👍️👍️👍️👍️

    • @nirmalkumarranamagar7800
      @nirmalkumarranamagar7800 5 ปีที่แล้ว +3

      Vagge vai indreni ma deta milaunu paryo la maile pani Tika Sanu & krishan kadel sir lai pani vaneko xu

    • @sikshyabastakoti8197
      @sikshyabastakoti8197 5 ปีที่แล้ว

      Ekdam sai vanu vayo ekchoti lanu prxa sani boini lai tya 👍👍👍

    • @sumansaud6073
      @sumansaud6073 5 ปีที่แล้ว

      Sahi ho

  • @physiomuku
    @physiomuku 5 ปีที่แล้ว +35

    Wahh... Such a huge talent with matured voice ,love you sister 💖Best of luck for your upcoming days 😊

  • @gangamayarana9827
    @gangamayarana9827 5 ปีที่แล้ว +3

    Kati mitho geet gaudai xin nani le 😍😍❤️❤️🙏🙏🙏

  • @nirajanayadi3262
    @nirajanayadi3262 5 ปีที่แล้ว +33

    नानीकाे याे प्रतिभा देखेर धेरै खुशी लाग्यो अाउने दिनमा अझ प्रगति गर्नु

    • @buddhalaxmirai5489
      @buddhalaxmirai5489 5 ปีที่แล้ว

      यस्तो यस्तो सब्द सुन्दा त यो नानिको भबिस्य सारै उज्जल उन्नति प्रगती होस पढाइलाई नि अगाडि बढाउनु है

  • @khumiramrijallmb7816
    @khumiramrijallmb7816 5 ปีที่แล้ว +20

    नेपाल मा एतिहासिक पल यति सानो उमेर यति ठूलो पर्तिभा नानि लाई सम्मान तथा उत्तर उत्तर पर्गति को कामना।।।।।

  • @mahadabghimire6550
    @mahadabghimire6550 5 ปีที่แล้ว +2

    अति राम्रो गला र कला छोरी भबिस्यमा निकै प्रगति गर्नेछौं यस्तै,गरि अगाडि बड्नु नानू!सुभकामना!

  • @भक्तबाहादूरमिजार
    @भक्तबाहादूरमिजार 5 ปีที่แล้ว +26

    धन्यबाद भाग्य जि तपाईँले ई हीरा मोती काहां भेट्नु हुन्छ तपाईँलाई धेरैधेरै धन्यबाद गुवाहाटी आसाम

  • @prakashkhatri8675
    @prakashkhatri8675 5 ปีที่แล้ว +164

    इन्द्रेणी कार्यक्रम मा जानु पर्यो नानि

    • @jholedhakal283
      @jholedhakal283 5 ปีที่แล้ว

      वा वा वा क्या दाबी रहेछ नि नानिको सोर नानिको मुख्मा सर्सोती माताको बास्स होस्स र पछि गयेर राम्रो लोक्क गाईका बनेको हेर्न पाउ नानिलाई भगवानको आशीर्वाद ले नछोडुन

  • @birahimaila
    @birahimaila 5 ปีที่แล้ว +6

    Ati ramro voice 👌

  • @aadityasaud4032
    @aadityasaud4032 5 ปีที่แล้ว +24

    एस्तो अतभुत कला प्राय कमै मान्छे संग हुन्छ । Best of luck nanu for ur bright future

  • @dhanrajrasaili7699
    @dhanrajrasaili7699 5 ปีที่แล้ว +24

    नानुलाइ सधै सफल्ताको शुभ कामना छ है 🎶🎶🙏👍️💝 धेरै राम्रो प्रतिभा

  • @mrbh3606
    @mrbh3606 5 ปีที่แล้ว +1

    Wow So Nice Video Sang Hajur Ma Saudi Arabia Bata

  • @abisekoli4452
    @abisekoli4452 5 ปีที่แล้ว +44

    यो नानिको प्रतिभा लाई इन्देणी सम पुराउनु पर्यो हैइ सारै राम्रो गाउने रहेछ्न

  • @wlgoku9703
    @wlgoku9703 5 ปีที่แล้ว +53

    भाग्य सर यो नानि लाई इन्द्रेणी कार्यक्रममा लाने कोसिस गर्दिनु होला
    नानिको प्रतिभा इन्द्रेणी कार्यक्रममा हेर्ने ठुलो धोको छ🌹🌹🌹🌹

  • @suryakhatri5526
    @suryakhatri5526 5 ปีที่แล้ว +2

    प्रगति को शुभकामना नानी लाई thankass भाग्य नौपाने

  • @nettasomaimagar3607
    @nettasomaimagar3607 5 ปีที่แล้ว +8

    सानी नानी ले कति मिटो गायको के सारै राम्रो लायो नानू को दोहोरि अझै पर्गती गर्दै जानु होई शुभकामना छ

  • @pushpashrestha6
    @pushpashrestha6 5 ปีที่แล้ว +39

    हैट सानी नानी दोहोरी गाउनमा कडा रैछिन😍 😁😀😍😍

    • @sth1029
      @sth1029 5 ปีที่แล้ว

      भाग्य सर धन्य बाद

    • @sth1029
      @sth1029 5 ปีที่แล้ว

      भाग्य सर हजुरलेनि गितगाउनुन

    • @pushpashrestha6
      @pushpashrestha6 5 ปีที่แล้ว

      @@sth1029 👍️👍️👍️

  • @dahalkamal236
    @dahalkamal236 5 ปีที่แล้ว +1

    सानी नानीलाई धेरै धेरै आशिर्वाद अनि प्रगतिको शुभकामना ।

  • @golunain8315
    @golunain8315 5 ปีที่แล้ว +44

    कति राम्रो गाको गित धेरै बदाई छ नानु तिमि लाई सफल्ता को सुभ कामना

  • @khadkabahadur1398
    @khadkabahadur1398 5 ปีที่แล้ว +18

    कला सस्कृती को जगेर्ना भनेको यसरी हुनुपर्दछ नानिको यो मीठो स्वोर अनि बाल्यकाल को लाईभ दोहोरी गाउने कलाको नि धेरै धेरै सम्मान नानिलाई अझै प्रगतिको कामना सानो नानू

  • @harishkatuwal2360
    @harishkatuwal2360 5 ปีที่แล้ว +13

    सारै मिठो छ यो नानीको स्वर दोहोरी पनि कडा नै छ

  • @ratnamaninath
    @ratnamaninath 5 ปีที่แล้ว +102

    भाग्य भाइ यी नानी लाई एक पटक इन्द्रेणी मा पुगाइ दिनु यो मेरो अनुरोध छ।चित्त नदुखाउने।

  • @rameshkarki9493
    @rameshkarki9493 5 ปีที่แล้ว +7

    कडा नानी कति रमाइलो दोहोरी नानी लाई धेरै शुभकामना साथै भाग्य,मोनिका लगायत सबैलाइ शुभकामना।

  • @soloveshahi8110
    @soloveshahi8110 5 ปีที่แล้ว +2

    नानू लाई धेरे धेरै दन्यबाद आगामी दिन हरु मा येस्तै पर्गती गर्दै जानू होला हाइ नानि

  • @heminasthumagar2277
    @heminasthumagar2277 5 ปีที่แล้ว +5

    एकदम राम्रो नानिको प्रतिभा यति सानैमा अझै प्रगतिको कामना,,

  • @jakkurana2238
    @jakkurana2238 5 ปีที่แล้ว +20

    Plz यो नानिलाइ सबैले साथ सपोर्ट दिनुस।

  • @tsalisetsalise5982
    @tsalisetsalise5982 5 ปีที่แล้ว

    कामल बहिनीलाई परभुले आशिरबात ठुलो दिनु भएको छ माNagsland बाट जयमशी बहिनी कामलालाई धन्देबात छ

  • @sonamrana8257
    @sonamrana8257 5 ปีที่แล้ว +5

    मान्छे सानी सानी दोहोरी चाहिँ कडा छ हो बधाई अग्रिम शुभ कामना अझै अगाडि बड्नु ल नानू😍😍

  • @ashokbasnet1221
    @ashokbasnet1221 5 ปีที่แล้ว +14

    कस्तो कला अनि गला हो बुनु को एकदमै ठुलो मान्छे को जस्तै दोहोरी गित उजल भबिसियको कामना

  • @dolkhlirmbabu7770
    @dolkhlirmbabu7770 5 ปีที่แล้ว +2

    Nice brilient talent sani Nani 👌 😎 .

  • @sapanatamusyo5992
    @sapanatamusyo5992 5 ปีที่แล้ว +6

    एकदमै राम्रो सोर छ नानुको यसरी अझै अगाडि बढदै जानु best of luck nanu💗💗👏👏

  • @ganeshlamgade2419
    @ganeshlamgade2419 5 ปีที่แล้ว +4

    अति मिठो छ प्रगतिको शुभ कामना नानी लाइ

  • @parbatacharya6004
    @parbatacharya6004 5 ปีที่แล้ว +2

    Nice xa Bunu yastai pargati gardai janu Saskirti jogaaunu hai bunu

  • @anilrijal5036
    @anilrijal5036 5 ปีที่แล้ว +24

    यति सानै उमेरमा यति राम्रो प्रतिभा नानीको उज्वल भविष्यको कामना नानीलाई (best of luck nane)

  • @chiranjivibaral4814
    @chiranjivibaral4814 5 ปีที่แล้ว +73

    यि नानीकाे स्वर अति मिठाे छ भाग्य सर यि नानीलाई ईन्द्रियणी मा लैजानु पर्छ ।

    • @kailo1
      @kailo1 5 ปีที่แล้ว

      "OK

  • @laxmithapa8628
    @laxmithapa8628 5 ปีที่แล้ว +3

    Amazing tapai haruko sapot yo nani lai safal life milos good job

  • @umeshgurung9082
    @umeshgurung9082 5 ปีที่แล้ว +5

    नानी तिमिलाइ धेरै धेरै शुभकमना छ।
    येस्तै गरि अगाडी बद्नु ।❣️❣️

  • @shukrabdrdhimal4700
    @shukrabdrdhimal4700 5 ปีที่แล้ว +24

    हुने बिरुवाको चिल्लो पात भनेझैँ यो नानिको स्वर धेरै राम्रो छ भविष्यमा केही राम्रो कलाकार बन्ने गुण र भविष्य राम्रो छ ।

  • @Estarbhul-jjb--7735
    @Estarbhul-jjb--7735 5 ปีที่แล้ว +7

    Benny you still have to try..Because you can become Nepal's superstar singer .... Sister your voice ekdam ramro power can win you wherever you go

  • @psonlinemedia
    @psonlinemedia 5 ปีที่แล้ว +39

    पिलिज पत्रकार ज्यु इ बैनि को कला एकदम मिठो छ पिलिज ईन्देणी मा लिने काम र सयोग गर्नु परो भबिस्य को दोर्सो टिका हुन कला राम्रो छ

  • @aniljoshi6348
    @aniljoshi6348 5 ปีที่แล้ว +55

    रमेश प्रसाईं सर र यी नानिलाइ inderni मा भिडाउनु पर्यो भाग्य न्यौपाने सर जसरी भय नि धरान रमेश प्रसाईं सर vs धादिङ कि यी नानी को भिडन्त

  • @krishnaKrishna-pl5nq
    @krishnaKrishna-pl5nq 5 ปีที่แล้ว +5

    Greattt nani !!!!!
    Love you nanI !!!

  • @panerudakesh123
    @panerudakesh123 5 ปีที่แล้ว +113

    यि ११ बर्षको बहिनिलाइ "इन्द्रेणीमा" मा जाने अवसर मिलोस मलाइ रमेस पर्साइ सँगको इ बहिनिको दोहोरी हेर्न मन छ ।

  • @राजश्रेष्ठ-त6ख
    @राजश्रेष्ठ-त6ख 5 ปีที่แล้ว +7

    आहा निकै रमाइलो अनि राम्रो दोहोरी ,,,,निकै लोभलाग्दो प्रतिभा नानिको😘😘

  • @pratapraut1133
    @pratapraut1133 5 ปีที่แล้ว +3

    Magnificent,Splendid,Awesome,Marvelous and super talent presentation by Kamala Ghimire
    wish her a very bright future ahead.

  • @jitthapa4718
    @jitthapa4718 5 ปีที่แล้ว +21

    Dhading ko bhanda ni ..
    Hamro Nepal ko nanu..
    Bhanna man lagyo ..
    Shree pashupati nath le raxya garun..nanu lai..
    Dherai dherai suvakamana xa nanu..jay nepal jay nepali cheli..

  • @bhabinrai3068
    @bhabinrai3068 5 ปีที่แล้ว +6

    Nepali mancha.धेरै कड छनित मेरो तरफ बाट धेरै 👍👍👍👍👍👍☝☝

  • @magaraslami3158
    @magaraslami3158 5 ปีที่แล้ว +5

    यो सानो नानि लाई धेरै धेरै धन्ने बाद

  • @rumbahadur5070
    @rumbahadur5070 5 ปีที่แล้ว +86

    बल्ल मनले चिताएको मिडियाको भाग्य सर पुग्नु भएको छन अब यी बैनिलाई ठाँऊसम्म पुर्‍याउने काम हजुरको जिम्मा यी नानुको पनि भाग्य चम्काईदिनु पर्यो भाग्य सर

    • @meenakc4056
      @meenakc4056 5 ปีที่แล้ว +1

      👍👍👍👍👍🌹🌹🌹🇳🇵

  • @magarsunil4440
    @magarsunil4440 5 ปีที่แล้ว +7

    धेरै राम्रो प्रतिभा रहेछ सानो नानी मा अब ईन्द्रेणी कार्यक्रममा देख्ने अबसर मिलोस भाग्य दादा।

  • @nawarajbhandari4220
    @nawarajbhandari4220 5 ปีที่แล้ว +2

    कमला बहिनी र शक्ति दाइ दुबै जना ले धेरै मिठो स्वर मा गाउनु भयो हजुर हरुलाइ धेरै धेरै शुभकामना

  • @laxmiraj808
    @laxmiraj808 5 ปีที่แล้ว +44

    सुदूरपश्चिमको दार्चुलाबाट धादिङको नानीलाई हृदय देखिनै सलाम गर्दछु !यि नानीलाई भगवानले सिधै धादिङमा दोहोरी गाउन पठाएको छ नानीको उज्ज्वल भबिष्यको कामना गर्दछु!!

  • @sanuchaudhary4317
    @sanuchaudhary4317 5 ปีที่แล้ว +11

    आहा कति मिठो कला नानि को म कुबेद बाट हेर्दै छु

  • @kamalkhadka6793
    @kamalkhadka6793 5 ปีที่แล้ว +16

    अतिनै राम्रो छ नानी को कला।।।

  • @AnitaAnita-jt9xs
    @AnitaAnita-jt9xs 5 ปีที่แล้ว +4

    धेरै धेरै राम्रो साेर अनि धेरै धेरै धनेबाद भाग्ये दादा हजुर लाई धेरै राम्रो भिडियो लियेर अाउनु हुनु छ

  • @tikaramghartimagar2153
    @tikaramghartimagar2153 5 ปีที่แล้ว +23

    भाग्य सर हजुरको तिमहरु प्रती मुरि मुरि नमन।अनि नानुलाइ अगादी बदाउने हजुरको हातमा छ।

  • @BihaniEntertainment
    @BihaniEntertainment 5 ปีที่แล้ว +2

    _उफ् अधबुत ट्यालेन्ट नानु को,_

  • @duganaa7315
    @duganaa7315 5 ปีที่แล้ว +19

    सानू नानुको भबिस्य अत्तिनै उज्ज्वल देखिन्छ । यो प्रतिभालाई अझै मझ्नुको लागि लोक दोहोरीको राजाहरुले सहयोग गर्नु भयो भने सारै राम्रो हुने थियो।👏👏🙏🙏

  • @lovismpaveen688
    @lovismpaveen688 5 ปีที่แล้ว +4

    wow😘😘😘yasari sanai umer ma dohori gauna sakne kshamata chanchune hain..sabaile support garam hae yi nanilae..

  • @Dipakpaneru1234
    @Dipakpaneru1234 5 ปีที่แล้ว +7

    नेपालि साङगीतिक अाकासमा एउटा अदभुत चम्किलो तारा उदाएको छ ।हे भगवान कोटिकटि प्रारथना गर्दछौ 🙏🌹🌹🌹यस्तै -यस्तै माहान मानब पठाइदेउ भगबान!

  • @rohitbhattrai7959
    @rohitbhattrai7959 5 ปีที่แล้ว +33

    भाग्य सर यो नानीलाई इन्द्रेणी मा लगेर कृष्ण सर सङ्ग भिडएको हेर्ने मन्छ!

  • @royaljasse7177
    @royaljasse7177 5 ปีที่แล้ว +28

    सदै यो नानी को आवज को कदर गर्दिनु होला।।।।।

    • @kamalSingh-fn5mv
      @kamalSingh-fn5mv 5 ปีที่แล้ว +1

      येति सानो उमेर्मा येस्तो कला अनि सोर छ है पकै पनि भाग्गे नेउपाने सर सग भयेपछी नानिलै अगाडि बडन सफ्ल हुन्छ जस्तो छ तर पडाइ मा पनि धेयान दिनु पर्छ है

  • @ranjutamang2234
    @ranjutamang2234 5 ปีที่แล้ว +2

    derai ramro xa nanu ko kal ra gal
    Aazchai aakhadhi batdai janu hai nanu aatti ramro dohori wawawawa

  • @NamasteDolakha2048
    @NamasteDolakha2048 5 ปีที่แล้ว +46

    हैट साह्रै कडा सानू नानू स्वर को साथै शब्द पनि त्यत्तिकै मिठो छ ।