११ वर्षिया नानीले दोहोरीमा २ जनालाई टक्कर दिइन, नाच पनि यस्तो खत्रा, Kamala, Shakti, Amrit

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.ย. 2019
  • ११ वर्षिया नानीले दोहोरीमा २ जनालाई टक्कर दिइन, नाच पनि यस्तो खत्रा, हेर्नुहोस्, Kamala Ghimire
    Guest - Kamala Ghimire, Shakti Kumar Godar, Amrit Sapkota
    Host - Bhagya Neupane
    Cameraman - govinda bhandari, ganesh bhattrai, kamal neupane
    #KamalaGhimire #ShaktiKumarGodar #BhagyaNeupane
    हेरेर, सुनेर अमुल्य प्रतिक्रिया दिनुहोला, Comment गर्दिनुहोला।।।
    कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला....
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक र सेयर गर्नुहोला .
    च्यानल SUBSCRIBE गर्नुभएको छैन भने अहिले नै गरिहाल्नुस ।
    **Uploading this video on other channels without prior permission is strictly prohibited.
    (Embedding to websites is allowed)**
    Contact Us : 9811195222 (Social News Nepal )
    #SocialNewsNepal #SNN
    यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
    तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला है... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो -
    ( social news nepal )
    connect us at fb : / bgovinda362
    / socialnewsnepal

ความคิดเห็น • 1K

  • @rokamadhav4209
    @rokamadhav4209 4 ปีที่แล้ว +45

    कडा आयो नानी को live दोहोरी इनको भाग्य पनि चम्काइदिनु पर्यो भाग्य भाई

  • @birbahadur9177
    @birbahadur9177 4 ปีที่แล้ว +19

    यो सानो ग्यानी नानी लाई
    तुरुन्त इन्द्रेणी मा लगेर
    झनै प्रचार प्रसारण होस
    बधाई छ बुनु म धेरै खुशी छु
    बहिनि को दोहोरी सुनेर

  • @ramkumarchaudhary5874
    @ramkumarchaudhary5874 4 ปีที่แล้ว +1

    Ramro voice and dancing x bahini ko.

  • @user-fp1vz3id5i
    @user-fp1vz3id5i 4 ปีที่แล้ว +2

    Mero nepalko sangit aru kunai desko geet bhanda kam xaina.... proud of to be nepali ...keep it up nanuuu...paxi lok geetma timrai geet sunna paiyos

  • @user-of3ko5ll5i
    @user-of3ko5ll5i 4 ปีที่แล้ว +13

    बहिनीको गित एकदम राम्रो , बहिनीको गित एकदम। ,, राम्रो। 101

  • @qatarnepali185
    @qatarnepali185 4 ปีที่แล้ว +46

    यो बैनी को गित सुने पछि नेपाली लोकदोहोरी हेर्न सुन्न धेरै मन लाग्छ

  • @dipakbhattarai5297
    @dipakbhattarai5297 4 ปีที่แล้ว +1

    राम्रो प्रतिभा नानीको सफलताको कामना 👏👏👏

  • @shivashrestha2136
    @shivashrestha2136 4 ปีที่แล้ว +11

    राम्रो छ नानीको प्रतिभा
    super......😘😘😘

  • @mr.naraharitiwari5168
    @mr.naraharitiwari5168 4 ปีที่แล้ว +27

    यो सानी नानीलाई लोकसाङ्गीतक क्षेत्रको उज्ज्वल नक्षेत्र बनाउन इन्द्रेणी सम्म पुर्याउनु जरुरी छ सहयोग गर्न मिडियाहरुलाइ हार्दिक अनुरोध ।

  • @durgabista2576
    @durgabista2576 4 ปีที่แล้ว +62

    राम्रो छ नानि काे गाएन मन पराे

  • @krishnalamsal4441
    @krishnalamsal4441 4 ปีที่แล้ว +1

    राम्रो प्रतिभा खोजेर सबैले promote गरी रहनु भएकोमा निकै खुशी लाग्यो best of luck nanu

  • @gsfh2152
    @gsfh2152 4 ปีที่แล้ว

    धेरै धेरै राम्रो छ गित बधाई

  • @pramilabohara4024
    @pramilabohara4024 4 ปีที่แล้ว +5

    आहा! कति राम्री प्यारी नानू कति मिठो स्वर अग्रिम शुभकामना नानू ❤️

  • @gopalbaral2047
    @gopalbaral2047 4 ปีที่แล้ว +213

    ईन्देणिमा लगनुस सनाे नानीलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵 राम्रो प्रतिभा

    • @janukaadhikari7264
      @janukaadhikari7264 4 ปีที่แล้ว +4

      असाध्यै राम्रो छ ।नानीकाे दाेहाेरि पुर्ण सफलताकाे शुभकामना

  • @khemrajrai1865
    @khemrajrai1865 4 ปีที่แล้ว +1

    नानी को प्रतिभा लाई सलोट छ अनि उज्ज्वल भबिस्य को सफलताको बेसरी शुभकामना नानी लाई । अनि घर कति सुन्दर राम्रो क्या

  • @parkashbhai5183
    @parkashbhai5183 4 ปีที่แล้ว +1

    यि नानी लाइ हृदय देखि सम्मान साथै उज्ज्वल भविष्यको लागि शुभकामना 🌹🙏🌹

  • @bishwob.m4191
    @bishwob.m4191 4 ปีที่แล้ว +25

    छिटै मन मा बस्न सफल नानूतिम्रो प्रतीभाको कुन शब्द शब्दले बयान गरौ शब्द नै भेटिन नानू तिम्रो सफलता को कामना धन्यवाद भगवान यती राम्रो प्रतिभा दिनु भयको मा 💕💕💕💕

  • @baburana1473
    @baburana1473 4 ปีที่แล้ว +234

    अब नानी काे लाईभ दाेहाेरी ईन्द्रणी कार्यक्रममा हेर्न मन निकै रहर छ !!

  • @user-rz4kb7bh4b
    @user-rz4kb7bh4b 4 ปีที่แล้ว +1

    नानीको नाच र गित गाउने कला राम्रो छ। Best of Luck.

  • @jittamang9875
    @jittamang9875 4 ปีที่แล้ว +1

    Amazing voice nanu

  • @amarkhadka8663
    @amarkhadka8663 4 ปีที่แล้ว +5

    कति राम्रो स्वर छ नानिको

  • @bishnumoktan3913
    @bishnumoktan3913 4 ปีที่แล้ว +8

    अब नानि काेे लभाई दाेहाेरि ईन्द्रणी कार्यक्रम पनि देखाउनु पर्छ किनकि सारै राम्राे छ नानि काे दाेहाेरि किनकि एउटा आमा काे मात्रै छाेरि थियाे अब देश कै काे छाेरि बनाउनु पर्छ मिस यु नानी तिमि👌👌👌

  • @saritarai1501
    @saritarai1501 4 ปีที่แล้ว +1

    कति मिठो स्वर नानी भगवान ले पनि कति मिठो स्वर दिएको नानिलाइ भबिस्य को उज्वल प्रगतिको सुभकामना छ

  • @tulasadahal7646
    @tulasadahal7646 4 ปีที่แล้ว

    धेरै राम्रो छ दोहोरी नानीलाई अगि बढाउनु पर्छ !!

  • @RameshBabu-bd4ko
    @RameshBabu-bd4ko 4 ปีที่แล้ว +6

    ना नि को ईन्देणि मा लाईभ दोहोरी हेर्ने जति यता हाजिर हुम त कति जना छम हेरम,,,! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bindashlover9205
    @bindashlover9205 4 ปีที่แล้ว +41

    यो नानी ले पछि नेपाल हल्लाउँछ लोक दोहोरी छेत्र मा..... God bless you xori

  • @pabitrachapagain8180
    @pabitrachapagain8180 4 ปีที่แล้ว

    Very very nice song Nani 👍👍

  • @user-ko7vw4to5j
    @user-ko7vw4to5j 4 ปีที่แล้ว +11

    हाम्रो धादिङ पुग्नु भएछ भाग्य दाजु जय होस

  • @ramkrishnan6039
    @ramkrishnan6039 4 ปีที่แล้ว +7

    कति राम्रो गाको हो नानुले

  • @mylifemylife3852
    @mylifemylife3852 4 ปีที่แล้ว +1

    यो नानि बभिस्यमा नेपालको नम्बर १ गायिका भन्छ सफलतको शुभकामना छ

  • @namarajbhujel1067
    @namarajbhujel1067 4 ปีที่แล้ว +1

    wow swit voice nanuko best of luck ajhai ramro gardai janu badhai xa

  • @timergaming1499
    @timergaming1499 4 ปีที่แล้ว +12

    मैले यो नानि ले जुन युबटुब च्यानल मा दोहोरि गाउनु भाकोछ सबै ठाऊ मा भाईरल बनाउनु पछ किनकि नानिको दोहोरि एकदम राम्रो छ र कडा छ तेई भयर ईन्र्देनि मा पनि लानु पर्यो नानि लाई ।।

  • @sajulamichhane7695
    @sajulamichhane7695 4 ปีที่แล้ว +213

    हुने बिरुवा को चिल्लो पात अब नानुलाइ सुर संगीत स्टुडियो तिर ल्याउनु पर्यो भाग्य सर

  • @kingofgameworld4410
    @kingofgameworld4410 4 ปีที่แล้ว +1

    Kati mitho voice ❤️❤️

  • @narayanpaudel7019
    @narayanpaudel7019 4 ปีที่แล้ว +2

    निकै राम्रो प्रतिभा एकपटक ईन्रे

  • @XgAtheos
    @XgAtheos 4 ปีที่แล้ว +10

    *यो बहिनी लाई कोई नराम्रो आँखा नलागोस्*
    💓💓💓💓💓💓💓💓💓💓💓💓💓

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 4 ปีที่แล้ว +12

    बबाल रमाइलो ।।नानिको कलालाइ नमन।।भाग्य जि यो नानिलाइ इन्द्रेणी मा सम्म पुर्याउनु पर्यो

  • @karkid.7554
    @karkid.7554 4 ปีที่แล้ว

    शक्ति दाइ प्रति उच्च सम्मान

  • @suryasingtan1827
    @suryasingtan1827 4 ปีที่แล้ว +2

    Nice song 👌👌👌👌👌👌 👌

  • @pushpashrestha6
    @pushpashrestha6 4 ปีที่แล้ว +16

    नाच झनै खतरा लाग्यो ।
    राम्रो नाच्नु हुदो रैछ । 🧚🧚‍♀️🧚‍♀️💃💃

  • @janukabaskota8271
    @janukabaskota8271 4 ปีที่แล้ว +5

    बैनी को प्रतिभा सारै मन पर्यो

  • @hastaasbok9564
    @hastaasbok9564 4 ปีที่แล้ว +2

    सारै मिठो स्वर बहिनी को त्यो छेउ छेउमा बस्ने बहिनी हरुको हसाइ पनि राम्रो छ म मलेसिया बाट हेर्दै छु लाइभ
    पवन घिमिरे
    घर झापा दमक

  • @devendrarai4498
    @devendrarai4498 4 ปีที่แล้ว +424

    यो नानी लाई तुरुन्तै इन्द्रेणी कृष्ण कंडेल भय ठाउमा लगिहालौत भाइ भाग्य।

  • @pushpashrestha6
    @pushpashrestha6 4 ปีที่แล้ว +3

    रमाइलो दोहोरी 😍😍😍

  • @user-rr9no2qb5u
    @user-rr9no2qb5u 4 ปีที่แล้ว +77

    नाच झन् सुपर लाग्यो त मलाई नानुको 😘💃💃💃💃💃💃💃💃💃

    • @Nabinpunmagar982
      @Nabinpunmagar982 4 ปีที่แล้ว +1

      होर दाइ मलाइ पनि राम्रो लाग्यो ।

    • @user-rr9no2qb5u
      @user-rr9no2qb5u 4 ปีที่แล้ว

      हो नि भाई

  • @tarapaneru3575
    @tarapaneru3575 4 ปีที่แล้ว +1

    सबैलाइ सलाम छ।भाग्यदाइको ४ महिने cobra डानस हेर्ने रहर छ सबैलाइ!!

  • @rajkumarsinchuri3129
    @rajkumarsinchuri3129 4 ปีที่แล้ว +1

    नानी को गित राम्रो छ

  • @prajurai4912
    @prajurai4912 4 ปีที่แล้ว +8

    Bunu so talented ...I am surprised 😍😍😍

  • @nirumaya29
    @nirumaya29 4 ปีที่แล้ว +53

    ए कलियुग लौ न यो नानिको प्रतिभाको रक्षा गर

  • @kedarsharma4908
    @kedarsharma4908 4 ปีที่แล้ว +1

    Very good dai,ani nice voice naniko kept up

  • @Plzsopport935
    @Plzsopport935 4 ปีที่แล้ว +19

    यस्तै गरी एक चोटी इन्र्देणिमा हेर्न पाए हुन्थ्यो भाग्य सर

  • @user-rr9no2qb5u
    @user-rr9no2qb5u 4 ปีที่แล้ว +8

    वा नानुले त दुई ब्रो हरु लाई त आच्चो आच्चो पारिन त सफलता को सुभ कामना हाल साउदी अरब बाट हेर्दै छु 😘😘👌👌👍️👍️

  • @sitasharma5250
    @sitasharma5250 4 ปีที่แล้ว +13

    वाउ भगवानले पनि कति सानै उमेरमा नै यति राम्रो कला अनि गला देका हाेला 🌹🌹🌹🌹💘💘💘💘 नानि अझै तिम्रा उन्नति प्रगतिशिल पाईलाहरु सधै अगाडि बढिरहुन शुभकामना

  • @jhalak8865
    @jhalak8865 4 ปีที่แล้ว +1

    WowNice 👍👍👍👍🙏🙏🙏🙏🙏

  • @pushpashrestha6
    @pushpashrestha6 4 ปีที่แล้ว

    कडा आयो है दोहोरी घम्साघम्सी 👍️👍️👍️

  • @sammyl913
    @sammyl913 4 ปีที่แล้ว +69

    नानिको नाम मा चिनिन्नु खोज्ने मात्र होईन नानिलाई सहयोग पनि गर्नु पर्छ

  • @NamasteDolakha2048
    @NamasteDolakha2048 4 ปีที่แล้ว +11

    एकदम राम्रो स्वर सानी नानू को र शब्दमा पनि कुनै कमि छैन ।

  • @rajusapkota7711
    @rajusapkota7711 4 ปีที่แล้ว +1

    प्रतृभा धेरै राम्रो छ तेही अनुसार चानस डानस पाए यिनी नानीले लोकदोहरी क्षेत्रमा तल्का मच्चाउनेछिन

  • @sidhabhandari3192
    @sidhabhandari3192 4 ปีที่แล้ว +1

    wow power full voice nanu😍😍😍😍partiva yasto po hunu parxa😘😘😘

  • @fullnothing4033
    @fullnothing4033 4 ปีที่แล้ว +4

    Nice nanu keep it up wish you god bless you

  • @karandahal7322
    @karandahal7322 4 ปีที่แล้ว +14

    नानी को कला धेरै राम्रो छ नानी लाई तुरुन्तै इन्द्रेणीमा लगि हलौता भाग्य सर

    • @doarkesi7311
      @doarkesi7311 4 ปีที่แล้ว

      नानू लाईं धेरै धेरै सुभकामनाएँ छ

  • @teejathakuri8125
    @teejathakuri8125 4 ปีที่แล้ว +1

    Wahh sakti daiko soch manpryo😱😱👏👏thanku for supporting her

  • @mewmewchichi558
    @mewmewchichi558 4 ปีที่แล้ว +2

    Nani sanga ramro prativa raixa sabaile sath dinu parxa 👌👌

  • @pradeepbohora9924
    @pradeepbohora9924 4 ปีที่แล้ว +24

    भाग्य गुरुको फ्यान यता like गरौत

  • @dineshbhul4137
    @dineshbhul4137 4 ปีที่แล้ว +21

    हार्दिक बधाई छ बैनि को प्रतिभा सारै मन पर्यो

  • @nandagurunggurung3041
    @nandagurunggurung3041 4 ปีที่แล้ว

    यो नानीलाई सबैले सहयोग गर्नु पर्छ एती सानो उमेरमा पनि कति मीठो गीत गाको मिडिया कर्मि सर हरु झन धेरै धेरै सहयोग गरीदिनु होला

  • @nurbukaji3835
    @nurbukaji3835 4 ปีที่แล้ว

    Yo nani lai sabai milera sayog garam derai ramro voice ra pradiba xa thanks

  • @chetsaru9467
    @chetsaru9467 4 ปีที่แล้ว +4

    God bless you nani thank you social news nepal & all of you.

  • @sadikshyakhadka8150
    @sadikshyakhadka8150 4 ปีที่แล้ว +14

    Wow nani supp....

  • @sushmadadhigstha4367
    @sushmadadhigstha4367 4 ปีที่แล้ว +1

    Sooo pretty good voice and good luck haeee ta

  • @maanick988
    @maanick988 4 ปีที่แล้ว

    निकै सुमधुर स्वर नानीक‍ो

  • @udaykc9441
    @udaykc9441 4 ปีที่แล้ว +3

    सबैभन्दा यो११बर्षे कमला घिमिरे नानीलाई हौसला दिएर अगाडी बढन प्रोत्साहन गर्ने भाग्य लगायत अमृत साप्कोटा र सत्य र सबैलाई धेरै धन्यवाद !!

  • @purnalambo9067
    @purnalambo9067 4 ปีที่แล้ว +4

    धेरै राम्रो प्रतिभा सानु नानुको।

  • @yambahadur995
    @yambahadur995 4 ปีที่แล้ว +1

    धेरै राम्राे छ

  • @khumrajpaudel1466
    @khumrajpaudel1466 4 ปีที่แล้ว

    Talented nanu... keep it up...

  • @ramchandar6479
    @ramchandar6479 4 ปีที่แล้ว +5

    प्रतिभा लाई सम्मान गर्नै पर्छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 ปีที่แล้ว +4

    नानी को प्रतिभा राम्रो छ ।

  • @paruthapa442
    @paruthapa442 4 ปีที่แล้ว

    धेरै राम्रो लागेयो भाग्य सर को यो काम र यो नानी को प्रतिभा मेरो तर्फबाट उत्तर उत्तर प्रगति को कामना कमला नानु लाई ईन्को भाग्य उज्ज्वल होस्

  • @shyamneupane7069
    @shyamneupane7069 4 ปีที่แล้ว +18

    Nachgan ati nai ramro xa ...nepal khanu parxa hai nani.god bless you.

  • @santatamang4044
    @santatamang4044 4 ปีที่แล้ว +14

    Wow sweet voice and talented..God bless you nanu...

  • @shovakrishna1359
    @shovakrishna1359 4 ปีที่แล้ว +16

    हैट फुच्चित कालो जिरेख्रुसानि हौछ छोरि सोर राम्रोछ

    • @indrabasnet7281
      @indrabasnet7281 4 ปีที่แล้ว

      Sor Ramro xa Kamala nanuko so balla tat tato chanal ka hamra bhagban sari bhaggay g ko sath paeixan aba bhaggay bata bhaggay nai chamkeko xa jasto xa ramro awosar paune vaen so tq bhaggay g kamala nanulai thulo manxay banayara nai xodnu hajjrkai den thulo hune xa

  • @paraschand8165
    @paraschand8165 4 ปีที่แล้ว

    बहुत अच्छा बैनिधेरेधेरे धन्यवाद। धन्यवाद

  • @user-km6gj3ni8y
    @user-km6gj3ni8y 4 ปีที่แล้ว

    अहिले सम्पन्न यति सानो उमेरको शक्तिशाली प्रतिभा जिन्दगीमा पहिलोपटक देखे अगाडि बडनु शुभकामना छ नानी तिमी लाई

  • @shakti11223
    @shakti11223 4 ปีที่แล้ว +5

    wow

    • @pabidulal6518
      @pabidulal6518 3 ปีที่แล้ว

      Wow wow sir babal stei

    • @pabidulal6518
      @pabidulal6518 3 ปีที่แล้ว

      Wow vire nice babya good song and bhagya and all happy neupal like bless you all

  • @harimagar69
    @harimagar69 4 ปีที่แล้ว +3

    Eh hamro bhagya Neupane sir pani janu vako raix khusi lagyo naniko sport garidinu hola

  • @sameekxasubedi7191
    @sameekxasubedi7191 4 ปีที่แล้ว +1

    Nice voice nanu ❤️

  • @sureshkhatri3845
    @sureshkhatri3845 4 ปีที่แล้ว +3

    गोल गरेर बस्नु थियो अझै सुनमा सुगन्ध भैदिय झै अाहा क्यामिठो बासना हुन्थियो धन्बाद

  • @sandashpariyar3814
    @sandashpariyar3814 4 ปีที่แล้ว +6

    शक्दै छैन नानुको प्रर्तिभा god gift नै हो नानुमा उजवल भबिष्यको लागि धेरै धेरै शुभकामना छ

  • @mohanpradhan4667
    @mohanpradhan4667 4 ปีที่แล้ว +5

    Really very nice galbandi song love you soo cute sis...

  • @lokeshlokesh-sk4yl
    @lokeshlokesh-sk4yl 4 ปีที่แล้ว

    अति सून्दर दोहोरी नानू

  • @itsmeprengamakazumakazu494
    @itsmeprengamakazumakazu494 4 ปีที่แล้ว

    Good keep it up kamala ghimire bahini lai

  • @bimalakoirala9234
    @bimalakoirala9234 4 ปีที่แล้ว +48

    नानी लाई इन्द्रेणी मा लैजानु भाग्य भाइलाइ अनुरोध गर्दछु

  • @neembayalkoti890
    @neembayalkoti890 4 ปีที่แล้ว +3

    Dhading is must log dohori xetra super nani awesome jaya dhading

  • @akbargiriraja5037
    @akbargiriraja5037 4 ปีที่แล้ว

    सारै राम्रो छ नानी को गीत

  • @bikashchetryab9402
    @bikashchetryab9402 4 ปีที่แล้ว +3

    Abo bunu Ko Palo Nepal ma viral hune ❤️❤️ full support ma India bata

  • @ritadevisunuwar8322
    @ritadevisunuwar8322 4 ปีที่แล้ว +7

    dami nani ko git

  • @binitapandey8669
    @binitapandey8669 4 ปีที่แล้ว +7

    अति नै राम्रो छ नानिको गित

  • @sombhandari6785
    @sombhandari6785 4 ปีที่แล้ว

    धेरै राम्रो छ सानो नानू लाई धेरै धेरै शुभकामना

  • @roshanbista3749
    @roshanbista3749 4 ปีที่แล้ว +1

    नानिको dance पनि धेरै खतरा रहेछ

  • @pasangmanggol1211
    @pasangmanggol1211 4 ปีที่แล้ว +4

    wow bayan garyra naskine bo
    Ati ramro git gaune raixa💥❣️💘