कमलाको लगातार पाँच घण्टा गाउदा पनि उस्तै जोस, रविन लामिछानेको उड्यो होस । ०७६.०५.३० HD
ฝัง
- เผยแพร่เมื่อ 11 ก.ย. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #Kamala_Vs_Rabin #Live_Dohori
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
आज पहिलो ल है सबैजना आउनुहोस् सबैलाई मेरो नमस्कार
राधा कृष्णको जय जय होस्
कडा छ हौ दोहोरी ठुली दर्शन
@@pramikarokaya9886 होनी माइली तगडा नानी
@@gomabhandari5993 बधाई छ ठुली पहिलो भएको मा
@@sabinashah7886 होनी कान्छी मोबाइल हात बात नछोडी आँखा पनि नझिंकाई बसेकी थिएँ बाई
😍😍😘😘😘😚जयॐ जय श्रीकृष्ण नारायण हरि हरि ईन्द्रेणी सुन्छु म घरि द घरि गुड
अब पशुपति शर्मा र कमलाको दोहोरी सुन्नमन हुने यता हाजिर हुनुत
Yes
Yaap but xitoooo
yas
Yagya Prasad Poudel s
Yes
ईन्देणीमा कमलाको भाग चार हेर्न जति हाजिर है जय ईन्द्रेणी कार्यक्रम ।
Kamala nanu jasto git pani gaunu sakne sayed gayek bahek aru janmeko xaina hola
@Asmi Khanal राजुपरियार ,अमृत, शिशिर , सबिन सगं गायर चार भनेको ।
बुनु लाई सलाम छ
कमला नानि को कला धेरै राम्रो छ है
Miss u bunu best of luck ani padai pani aagdi badaudai garnu...
निकै दमदार आयो ।। निकै कडा
भिडियो हेर्दै कमेन्ट गर्ने
इन्द्रेणी का फ्यान यता हैत💗💗💗
Hasss
Love In Nepal
Nice pic
@@aaaayyyy8760 thank you
@@nirugurung6816 😍😍😍
यो गित नि अब टेर्निङ 1 मै हुनुपर्छ भन्ने जति यता लाइक ठिकम है साथीहरू 😍😍😍
रबिन vs कमला😍😍😍
Absolutely right
सै हो
9pqao
गित गाएर नाम कमाछू
सहर होइन गाउँमै रामाऊछु कती मिठो सब्द कमला को आ हा
👏👏👏
🤝👌👌👌👌👌
Wow rabin bhai and kamala nani god bless both.
यो नानी को अदभुत क्षमता छ
कमला भबिष्यको विष्णु माझि भन्ने जति यता हाजिरी गरम् त 🙏🙏🙏👇👇👇👇👇
सन्दीप भारद्वाज sure ho😀
Q
कमला बुनु को र रबिन दादा को फ्यान कोको हुनुहुन्छ साथी बनम है❤️❤️🙏✋✋
🌹🌹✌✌✌✌✌✌✌
य साथी नै बन्नी र
I'm ✋🖐️✋🖐️
Sabina Neupane म पनि ठुलो फेन हु
wow कमला नानू।।तिम्रो हरेक सवाल जबाफ मा दम छ।गित सङै तिम्रो हात्को हाउ भाउ।।आहा कति सुवायेको ।
बबाल छ कमला को पर्स्तुती !!
Rabin dai hajur Haruko support aatulaniyaa xa nanu lai huge respect to all of indrine family members and Amit sapkota raju pariyar all of u r great work
कमला लाई माया र, साथ दिने जति यता
रबिन लामिछाने को फ्यान जति यता 🙏🇳🇵
म पनीकमला पकछे छु
आहा सानु नानी नि कडा छिन है रबिन Vs कमला लौ अब मजाले हेरिछ।रमाइलो हुने भयो जय इन्देनी😍😍😍 कति छम इन्देनिलाइ माया गर्ने साथीहरू 🌹🌹🌹
Uelywl
गित गाउदै हात हल्ला को मन पराउने यता हाजिर हुम।
Karki Nepal k
धेरै धेरै धेरै धेरै धेरै धेरै धे शुभकामना छ नानु
Me
✋✋
@Jamuna Paudel 😍😍😍😍❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵😍
१० पटक त हेरे होला 😍😍
Really unbelievable dhohori thanks for indrani group n kamala boini 💜💜💜💜💜
भाईरल कमला नानीको भिडियो हरूले indreni 1 मीलीयन पुग्यो कोको सहमत छ?
kamala fans hajir hum
↙↙💓
म सहमत छैन है 😊😊😊
ma pani xain indreni aafaima lokpriye xa
@@gitasmreeti7970 hait kin
@@Bloxfruit_gaming_blade_ball afai hit hudaina teha aayera srasta sarjagko kalagala le ho hit hune pagli
M panixu
कमला र रविन दाइ को दोहोरी मन पर्ने यता✋✋✋
अनि छ्त्र लाई निहालेर कुन कुनमा छन हेर्ने पनि यता ✋✋✋✋
टीका दिदी लाई नि miss you दिदी भन्नेनी यता ल ✋✋✋✋
kamala chore all the best
कमला बहिनीको सम्मान र हौसलाको लागि यो भिडियो हेरी सकेपछि सल्लाह सुझाब र धेरै भन्दा धेरै शेयर गरिदिनुस् है..,
अग्रज हुनु भएको नाताले बैनी लाई सम्झाइ बुझाइ गर्नु होला सकारात्मक सोच संगै कला लाई प्रोत्साहन दिनुहुन अनुरोध छ हजुर सङ्ग
Honi ho
सारै राम्रो छ हो सिस यो बहिनी त भबिस्य को उत्कृष्ट गायिका हुनेछिन सलाम छ बैनी को कला र गलामा
सुपर धादिङ को जल्दोबल्दो बाल कलाकार । proud of Dhading 😍
O meri jungali billi khima roka🥰
Dherai Ramailo Dohari Geet Nani ko ra Rabin Lamichhxne Sir ko
Wa kamala wa...best of luck
कमला नानु र रबिन लामिछानेको दोहोरी मन पराउने जती हाजिर गरौ ल
🖕🖕🖕🖕
सलाम छ इनद्रनी टिम्लाइ जतीसुनेपनी सुनीरन मनलाग्छ बदाइ छ कमला नानुलाइ अनी रबीन जीलाइपनी धनेबाद
नानि शानैमा ऐतितगडा बदाईछ नानू ल
क्या रामरो जवाब देना
कृष्ण सर ले रल्ल परेर हेरेको मन पर्ने जति एता🤚🤚😀😀😀😍😎
Malai ni
Ho Krishna dai malai garera hernubhaxa....
हाहा .हो साचचै कति मजाले हेरनु भाको ..
रविन ले र कमाल ले दोहोरि गाको।।
😂😂😂
Mani
आउनुहोस
कमला बहिनीलाई माया गर्ने र साथ दिने जति कोको हुनुहुन्छ
👍 यहाँ हाजिर हुनुहोस् धन्यवाद!
Ma ne xu hai
Ma ni xu hai🖐️🖐️
@@user-nu4oc7zs3p विरे निके
Sekend tika sanu janminu vayexa dherai khushi lagyo kamlana nanu yesari nai pargati gardai janu yehixa mero bijaya dasami ko suva kamana v sampurna inderni timlai ..i miss you
Tika didj Laii dekherw khusi lagyo ❤️❤️
सानी नानी कमला घीमीरेको दोहोरी मन पराउने जति यता लाइक गरेर हाजीर गर्नुस है धन्यबाद।
Nanu ati best
Nanu tq
Malai man parxa nanu ko dhori
Nice nanu
म पनि छु नानीलाई दोहोरी मा साथ दिने नानि तिमिलाई धेरै धेरै बधाई छ
कमला नानू र रबिन दाई को फैन हरू एता हाजिर हुम त।।।
कमला बैनिको दोहोरी मन पराउने जति यता हाजिर गरौं है
वह बढ़िया जवाब
के हुनी हालात खराबै देखीयो
वारदान हो कमला नानु भगवानको
मेरो तर्फाबाटा बैनिको लागि 💐💖💐💖💐💖💐💖💐💖💐💖💐धेरै धेरै धन्याबाद अनि शुभकामना ।अझै प्रगति गर्दै जानू म बाँचुन्जेल बैनिको गित हरु खोजि खोजि सुन्ने हनि हेर्नेछु।तर गित यकदम सभ्या गाउनु पर्छ हैत नानि।
बैनी को यो वाक्य ले सारै मन छोयो ,,,,तिम्रो बाटो मैले नै मोड दिउ,
मेरो पैस अपाङ्ग लाई बाडदेउ!God bless you my sister ,
कमला घिमिरे र रविन लामिछाने अनि लोक गित मनपर्ने को को हुनुहुन्छ .साथै ईन्द्रेणी कार्यक्रममा रवि लामिछानेलाई हेर्ने मन कस कस्लाई छ ....🇳🇵🇳🇵🇳🇵
Sari ramro
कमला बैनी लाई मनै देखि माया ❤️
गर्ने हरु यता है त👍️👍️👍️
deepak joshi km
All indreni team lai happy bijaya dasami la
यो सनो उमेर म एस्तो जल्दो बल्दो कलाकर हरु सङ्ग लड्न सक्ने नानू मेरो उच्चा सम्मान छ एसरि नै नानू लाई साथ सपोत गर्नु है 😘 दिगज्ज र प्रोफेशनल कलाकारहरु संङ दोहोरी गाएर आफ्नो सफल दोहोरी पस्कन
सक्ने क्षमता भएकी सानी फुल जस्ती नानी कमला बैनि यो पुस्ताकै सफल दोहोरी
गायिका हुनेछिन ।भगवानले उनको सदैव कल्याण गरून्
बहिनी कमला VS छत्र शाही लाई दोहोरी भिडाउने दर्शक हरु यता हाजिर हौँत
अब कमला नानि ले दोहरि के भनेर फर्काउला भनि आति ने म मात्रै हो कि अरु नी🙋
✋✋✋ म नि अतिन्छु के
🙋🙋🙋😄😄😄😄
Same
Sem
Ummmm ma ni xu 😆😆😆
इन्द्रेणी नछुटाई हेर्ने जति यता हाजिर गरौँ त ✋✋
🖐️🖐️🖐️🖐️
ati ramailo lagyo mero gorkhali bhai ani mero pyari xoriko lagi safalatako kamana ujjal rahos sadaib nanu
अति रमाइलो दोहोरी रबिन र कमलाको😎
1eddsdytif6fg
कमला vs भिम को दोहरी सुन्न मन लाग्ने हरु खोइ
मेरो पियारो धादीङ को बुनी र रबीन सर को दोहोरी कस कस्लाइ मन पर्यो लु लाइक गर्नुस है मुलाइ त लास्ठै मुन पर्यो है😍😍😍😘
कमलाको दोहोरी मन पराउने कोको हुनुहुन्छ ??
नाहिस कमला
यति सानो उमेर मा यति टैलेंट कमला बिनीलाई सुभकामना छ,
(ईश्वर खड़का इंडिया बंगलौर)
हेर्दानी राम्री परि जस्तै कमला नानू गितगाउदा को हाउभाउले त झन सुन मा सुगन्ध भरिएको छ💘प्रतिभाकोत कुरै छोडम धेरै धेरै राम्रो छ सफलताको को शुभकामना अनि साथमा मिठो मिठो सम्झना अनि धेरै माया कमला नानुलाई💋💑💕💘💋💘
( तिम्रो मन अर्कैले छुनछर
सानै मा नि का बोई फ्रेन हुनछर ) यो टुका मन पर्नी यता है कति हुनुन्छ
Nice
O ho raju lama
कडा बुने यसरि नै अगाडी बड्नु
Me
😘😘😘
यो नानु संग एकपटक छत्र लाई पनि भिडाउनु पर्यो ।😃 God bless you nanu...
स्स्बैले हेरेर share गर्दिनुहोला है कमला बैनी र रबिन सरको दोहोरी।।।
Aani tapeiko ra kamala bahini ko chei kahile aaux Bhim raja pratichya ma xau hi hami suva chintak haru
सेर त नभने पनि गरिन्थ्यो तेस माथी भिम राजा को आदेश आको छ गर्नै पर्यो 👍️👍️👍️
Bhaim daileni vidnu paryo kamala nanu sanga
Vim dai hajur ko kaila harna painxa
shaRe त गर्नुपर्यो नि Bhim sir कमला को कला लाई त
यी नानी को दोहोरी अथबा इन्द्रेणी प्रोग्राम मा सबै भन्दा चखिल्लो यो लाग्यो म लाई चेपा चेप भन्दा भिन्दै रमैलो भयो जे होस नानी को भबिस्य उज्यल हुन्छ उन्छ
Most talented k bunu..k vanera samman garu kunai words xaina..yeti sanai umerma pni yesto prativa hudo raixa wow so great ..god bless you sister👍
तिम्रो बाटो मैलेनै मोड्देउ
मेरो पैसा अपांग लाइ बाड्देउ wow good word bunu😚😚😚😚
Vire nice
gee ta I
होइन होला ,,,,,😋😋😘😘😘
दिदी हरुले बिहे गरि अन्माय भगवान् ले नि कलाकार जन्माय भन्ने टुक्का मन पर्ने को को हुनुहुन्छ्न नि
कमला नानीलाई माया गर्ने जति एता हाजिर गरौं ??
दम दार दोहरी मलाइ मन पर्यो। रबिन भाइ र कमना नानिको।
Timi ta god gift nai hou kati ramro gayeko nanu god bless u ani indreni team sampurna lai dherai dherai dhanebad😊
प्रकाश दाजु र कमला बैनी को दोहोरी सुन्न चाहाने हरु यता हाजिर हुम त
प्रकश्सपुत
Not interested
mlae ni
Ma
@@user-ec6ps4mt1j yaaa
कमला लाइ साथ् दिने भरी यता आउनु
me
Supor
कमला बैनिलाई धेरै दर्शकले अार्सिकबाद दिनुभयकाेछ यसरािनै उन्नति र प्रगति हवस
रामरो सोर बहिनी
यतिका दरसक काे सामु यसरी खुसिले यति राम्रो गरि यसता चरचित गायकहरु सङग दाेहाेरि गाउन सकनेक्षेमता भयकाे सानाे बैनि कमलालइ र रबिन लामेछाने जि लाई धेरै धेरै सममानछ र बैनि बमलाकाे उजवल भवससे सुभकामनाछ
अझै सफलताकाे कामना गर्दछु कमला नानुकाे
फाटेको मन सियोले सिलाउत
कस्ले भन्यो अगाडि लेराउत कडा आयो
कमला बहिनि सब्द बुन्ने कला मान्नु पर्छ...
सानी टिका भन्दा फरक पर्दैन .कि कसो साथी हरु
Ho hjr
होनि
@@nirmalkumarranamagar7800 Zdwsxxxddsaaauuuiieujjhhhhhhgggg
Eghvb n. Miss
टीका भन्दा यो नानिको राम्रो छ,
19 जान मूर्ख मान्छेहरुले
डिस्लाई गरेका रहेछन्
यो सानी नानिलाई हामी सब्बैको साथसपोट चाहियको छ।
कमला बहिनी यसरी प्रगति गर्दैइ जानू।
Estai ho gari khaako arkako pargati ma aakha Laune haru
A ho dukhi atma
मूर्ख होइना दिज्जु महा मूर्ख हो डिस् लाइक दिनि मान्छे 😁
@@gangamayarana9827 100%create 😆
कमला बैनि लाई र रबिन दाइ दाईलाई शुभकामना छ कति रामो मौलिक गित गाऊघर समाजमा पचदो गित गायकोमा धन्यबात छ
Best of luck sanu bunu nanu
कमला नानीलाई गाउन मात्र होइन नाच्न पनि खुब राम्रो नाच्छिन
हाे शाचिनै नानिले गाउदै हात हल्लाऐकाे अनि कुस्न दाले ऐकाेहाेराे भऐर हेर्नू भा चै झा मन पराे
यिनी नानी लाई अहिले निकै उचालेछ्न कति खेरा पहिलाकै जगा मा चै नझार्नु मेरो सुभकामना छ नानी लाई एस्तै गरि अगाडि बड्नु सदैबा
Aru le ta khai k garlan, but I am sure indreni team le chai sure Nani lai testo huna dinnna, usko talent ko kadar gardai uslai fastauna help garcha sadhai
Thik vannu vo paxi tala jharna sakxan
नमस्कार सम्पुर्ण ईन्देणि टिम लगायत ईन्देणि हेरेर बस्नु हुनि दाजु भाइ दिदी बैनि मा रबिन सर र कमला नानि मन पराउनि जति यता 👈️👈️
कमला नानी सङ्गको दोहोरी हेरेपछि मात्र इन्द्रेणी च्यानल subscribe गर्ने कति जना??✋✋
super cute and super talent....dherai dherai maya nanu lai
कमला बैनी र रबिन ,,,, लामिछाने लाई माया गर्ने जति यता हाजिर गरुम ता,,,
⬇️
wow bunu👌👌👌💘❤💚💙💗💖💕
नानुको फ्यान जति एता❤️❤️🇳🇵🇳🇵
हेल्लो साथी बनुम है मैले हजुरलाइ subscribe गरेको छु मलाइ पनि गर्नुहोला हाइ
यो बहिनीको दोहोरि भन्ने बित्तिकोइ खाना काम छोडेर दोहोरि हेरेर बस्नि म मात्र कि अरु पनि हुनुहुन्छ
मेरो मम ले खान छोडी छोडी टाउको हल्लाइ हलाई हेर्नु भथ्यो राजु परियारसगंको दोहोरी 😂😂😂😆😆 अब यो भोली देखाईदिन्छु 😂😂😉
म पनी छू
Moh ponii xu
हउ लाखे मो नि छु हउ 🌹🌹🌹
✋🖐️
Congratulations all inreni teemalai and Kamala ghemere baheni lai pani
What a talent kamala and rabin bhai.
ल अब कमला नानु र रबिन को दोहोरी हेर्न सुरु गरियो अाउनु है तपाईंहरू पनि कमला लाई साथ दिनेहरु यता
रबिनको दोहोरी हेर्ने धोको छ इन्देर्नी आउदा भेट्ना पो गार्हो हुने रछ😍
ho ni hii
@@nirojbagdass7416 hjr
नानिको गित सङ्गै उनले गरेको हाउबाउ क्या दामी छ
मलाई मन पर्यो तपाइँलाई नि ।
गित गाउदै हाउ भाउ नि कति मजाले गर्नु भको नानीलाई उज्ल भबिस्सेको कामना र योस्ती प्रतिभा हेर्ने मौक मेलेकोमा इन्द्र्नी तिमलाइ धेरै धेरै धन्यवाद छ र प्रकाश सपूत र कमला नानिको दोहोरी हेर्न पाइओस
Rabin dai and kamala bunu ko dohori dherai ramro xa misa yoh indreni all team laai
प्यरी बहिनी कमल लाई माया गर्ने हरु सबै जना यता हजिर हुनु है
मान्छेले कमेन्ट लेखदा मन पर्नी जति एता हाजिर हुम भनेर किन लेखछन कमेन्ट मन परेत आफेइ लाइक गरिन्छनी हो
हो यो कुर त मलार्इ नि मनै छुयो है मन परेपछि लार्इक गरिहाल्छन भन्नै पर्दैन
Sahi ho sahi ho
😂😂👍️
😅😅
you are right
गित गाएर मैले नाम कमाछु
सहार हैन गाउँ तिरै रमाछु 😘😘😘😘
Really last marmik sabda chayen gareko ho nanu le best of luck nanu 😍😘
💝💝Nanu💖💖best one💝
सहयोगी मनहरुलाई धन्यवाद सलाम
बैनिको गित सुनेर आखाबाट आँसु आयो
जिन्दगीमा पहिलोपल्ट live दोहोरी हेरेको
रमाइलो हुनि रहेछ
God bless ew nanu 😍😍😍
Same
याे नानिलाई भेटन पाए खुट्टैमा ढाेग गर्थे ।यी नानि त भगवानकै रुप हुन
😄😃🤣
🤣🤣🤣🤣🤣🤣🤣
😜😜
मैलेनि
बल्ल अायो कमला बहिनी र रबिन सर को दोहोरि रमाइलो छ
Sworki dhani Kamala baini le ekdam ramro git gaunu bhayo, thinking pani vako dekhna pauda ekdam khuc lagyo ra Rabin bhai loe ekdam supportive tarikale hausala diyera geet gai dinu vako ma thank you.
अहिले सम्म कमला ले गाएको दोहोरी मध्ये सबै भन्दा उत्कृष्ट भाग आजैको रैछ ।अन्त्यानुप्रास नि प्राय सबै मिलेको छ.... रबिनले पनि सहज तरिकाले बाल मनोभावनालाई ध्यान दिएर टुक्का जोडेका छन् । रबिनले हरेक टुक्का उठाउँदा कमलाको ओठमा मुस्कान देखिन्छ , यसको मतलब उनलाई हरेक टुक्काले मन छोएको छ । Keep it up कमला नानी .... अनुभवि कलाकारहरु सँग धेरै कुराहरु सिक्दै अगाडि बढ्दै जानुहोला ।
सहि हो दाजू
Yo kura maile ni analyze grya thiye... Sahi notice bro !
बैनिको कला प्रतिभाको तूलना अदभूत मात्र होइन विश्व रेकर्ड़ राख्न सक्छिन आउनूहोस सहयोग गरौ सबै नेपालिहरूले ईश्वरले छानेर धरतिमा पठाएको देबि
@@devsubba4984 vire nice
suraj Adhikari rabin is great singer
नानी ले एक दिन नेपाल खान्छिन दोहोरी मा
दोहोरी का महान हस्ती राजु परियार
रबिन लामिछाने सङ दोहोरी मा भिडनु भनेको कुनै सानो कुरा हैन 😍😍😍 शुभकामना कमला
यि नानीको प्रतीभा चै मान्नै पर्छ, म दोहोरो नहेर्ने मान्छे पनि हेर्दैछु !!
मलाई नि मनपर्छ
आहा कति राम्रो नानि को दोहोरी धेरै धेरै धन्यबाद
आज धुलाई हुने पालो रविन सर को ........
Sahi ho 🙏
😀😀😀😀😀
😃😃
Sahi ho
दामी दोरी मलात सारैनैइ मन परेओ