राजनीतिमा लाग्नु(गर्नु)भनेको देश र जनताको सेवा गर्नु हो । तर,दुर्भाग्य,हाम्रोमा राजनीति सेवा नभई पेशा-ब्यापार भएकोछ जस्लेगर्दा जनता ठगिएकाछन,प्रताडितछन् । प्रजातन्त्रमा दलहरु अनिबार्य मानिन्छन हामी कहाँ भने दलहरुकै कारण देश दिनपर दिन कम्जोर भइरहेको छ ।। जनप्रतिनिधी जनताको प्रतिनिधि हुनुपर्नेमा उनिहरु आफ्नो स्वार्थको मात्र प्रतिनिधित्व गरेको देखिन्छ । यो स्थितिबाट देशलाई तत्काल बाहिर निकाल्न तुरुन्त राजसंस्था सहितको सर्व-पक्षीय गोलमेच सम्मेलनबाट २०४७को संबिधानको जगमा निकासा खोज्न अत्याबश्यक देखियो ।
यो देशको राजा विश्व को सम्राट बन्ने महामानव को जन्म धेरै पहिले नेपालमा भईसकेको छ।न वर्तमान मा नेपाल कै हिमालयमा तपस्यारत अवस्थामा हुनुहुन्छ। चाडैनै आगमन हुनेछ।
सबै दल का नेता कार्यकर्ता रुदै सीगान र आँसु बगाउदै सडक मा हिड्न न सकेको मात्रै हो तेती सम्म असफल भका छन् रबी यही बेबस्था मा अक्सिजन दीन आको हो बेलैमा जनता ले चीन्ने मौका पाय राम्रो भो राजा मार्नु र फ्याँक्नु को कारण दल मा जनता टुक्राटुक्रा पार्ने र देश टुक्राटुक्रा पार्न सबौ क्षेत्र सस्था लथालिङ्ग बनाउन दलीय लुटपाट गर्न रैछ भन्ने प्रष्ट भो अब राजा साझा नै हुनुपर्छ
Nexus को झोले harule gardaa Nepal 🇳🇵 "Golden bowl" मा "अल्यूमीनियम को सिक्का" मांग गर्छ भने मुलुक कहा (पंचायत) बात कहा (kandai-kanda को गणतन्त्र) पुगिसकेको छ |
Antarwarta ek dam ramro lagyo. Rajsabstha.ko punarsthapana bhaye pachhi feri yei aile ka dusht dalal harulai prashasan ma lyauna hundaina. Iniharu lai ta luto fale jhain falba parchha.
राजा फाल्यौ जम्मा एउटा लाई फाल्यौ ८ वटा राजा ८/८ वटा गृह परराष्ट सबै १ का ८ बनायौ नि अझै गर्व गर्छौ हामी जनता
राजनीतिमा लाग्नु(गर्नु)भनेको देश र जनताको सेवा गर्नु हो । तर,दुर्भाग्य,हाम्रोमा राजनीति सेवा नभई पेशा-ब्यापार भएकोछ जस्लेगर्दा जनता ठगिएकाछन,प्रताडितछन् । प्रजातन्त्रमा दलहरु अनिबार्य मानिन्छन हामी कहाँ भने दलहरुकै कारण देश दिनपर दिन कम्जोर भइरहेको छ ।। जनप्रतिनिधी जनताको प्रतिनिधि हुनुपर्नेमा उनिहरु आफ्नो स्वार्थको मात्र प्रतिनिधित्व गरेको देखिन्छ । यो स्थितिबाट देशलाई तत्काल बाहिर निकाल्न तुरुन्त राजसंस्था सहितको सर्व-पक्षीय गोलमेच सम्मेलनबाट २०४७को संबिधानको जगमा निकासा खोज्न अत्याबश्यक देखियो ।
जय नरेशराज ♥️💐♥️
Sahi ho king is king
दुबै जना लाई नमस्कार 🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤
कुनै पनि हालतमा राजा ल्याहु नै पर्छ यदि तपाईंले देश मामा छ भने
दोन्द बीजारोपणको अभिव्यक्ति नागरिक आवाज र मुलुकको निकास हुन सक्तैन् ।
अब पनि देशमा राजसंस्था कायम गर्न नसके याे देश ईशाहीकरण हुनेछ ,अमेरिकाको दाईत्वमा परिणत हुनेछ
यो देशको राजा विश्व को सम्राट बन्ने महामानव को जन्म धेरै पहिले नेपालमा भईसकेको छ।न वर्तमान मा नेपाल कै हिमालयमा तपस्यारत अवस्थामा हुनुहुन्छ। चाडैनै आगमन हुनेछ।
सबै दल का नेता कार्यकर्ता रुदै सीगान र आँसु बगाउदै सडक मा हिड्न न सकेको मात्रै हो तेती सम्म असफल भका छन् रबी यही बेबस्था मा अक्सिजन दीन आको हो बेलैमा जनता ले चीन्ने मौका पाय राम्रो भो राजा मार्नु र फ्याँक्नु को कारण दल मा जनता टुक्राटुक्रा पार्ने र देश टुक्राटुक्रा पार्न सबौ क्षेत्र सस्था लथालिङ्ग बनाउन दलीय लुटपाट गर्न रैछ भन्ने प्रष्ट भो अब राजा साझा नै हुनुपर्छ
Nexus को झोले harule gardaa Nepal 🇳🇵 "Golden bowl" मा "अल्यूमीनियम को सिक्का" मांग गर्छ भने मुलुक कहा (पंचायत) बात कहा (kandai-kanda को गणतन्त्र) पुगिसकेको छ |
अब इसाई करणहुन्छ
Swagat xa sabai nagariklai sahane ra grahan garne pranalilai.
Antarwarta ek dam ramro lagyo. Rajsabstha.ko punarsthapana bhaye pachhi feri yei aile ka dusht dalal harulai prashasan ma lyauna hundaina. Iniharu lai ta luto fale jhain falba parchha.
Chinta ngaraun ab Nepalbadma jan tyarikasath Rastriya Matrivumi partyko udaya vyiskekochha.
Raja aau desh bachau , sere oli prachande lai jail hala
Rabhi paxhii targeet ma prachanda ree ...hasouxhaaa
Sir yo deshma 250 barsha raja le rajya chalaye pheri raja hoina ke vairacha? ho bebastha phell vai shakyo tara raja nai aayera hudaina!
Fun toos haru funny guff gara
हजुर ले गर्नुस न सहि गफ हामी सुनम्ला
लम्फू हौ की लिम्बु, हं
❤❤❤❤❤❤❤❤