ओली देउवा प्रचण्डले गिरिबन्धु,वाइडबडी,सेरादरबार अंशबण्डामा खाए ।। देश जोगाउने दल होईन दरबार_DrShatra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ม.ค. 2025

ความคิดเห็น • 26

  • @basantakhanal5996
    @basantakhanal5996 16 วันที่ผ่านมา +1

    विश्लेषकज्यू र पत्रकारज्यूहरुले देशलाई र सर्वसाधारणलाई के दिन खाेजेकाे हाेला!

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 16 วันที่ผ่านมา +1

    राजा ल्याऊ देश धर्म संस्कृति बचाऊ

  • @dibakarpant3390
    @dibakarpant3390 17 วันที่ผ่านมา +3

    बिलकुल सही-जायज भनाइ ! नेताहरु परजिवी छन र भए भने तिनिहरुले आफ्नो अनी परायाको मात्र हित गर्छन् । राजा स्वजिवी हुन।अत: उनिबाट मात्र देश-जनताको हित सम्भव छ । जय पशुपतिनाथ !

  • @ananathsapkota2032
    @ananathsapkota2032 17 วันที่ผ่านมา +6

    शास्त्रद्त पन्थ सर लाई हिर्दय देखिनै नमन् गर्दछु ❤🎉निडर्, निस्वार्थि, तेरो मेरो,चिन जान,काखा पाखा, नगरिकन सत्य तथ्य बोल्न लेख्न,सक्ने,राष्ट राष्टियता, नेपाल नेपालिको अस्तित्व जोगाउन, आफ्नो जीवनको पनि प्रभाव नराख्ने राष्टबादि नेपाल आमाको छोरालाई फेरिपनि हिर्दय देखिनै नमन् गर्दछु 🎉 जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको, जय गोरखनाथ, जय सनातन हिन्दू बौद्ध किरात ॐकार् को 🎉🎉🎉🎉🎉

  • @krishnaghimire6969
    @krishnaghimire6969 16 วันที่ผ่านมา +2

    Special salute sir for true analysis about contemporary issues

  • @HstHst-x9u
    @HstHst-x9u 17 วันที่ผ่านมา +3

    डाक्टर साहबको भनाई १०००% सहीछ

  • @HstHst-x9u
    @HstHst-x9u 17 วันที่ผ่านมา +1

    हुजुर दुबई मा नमस्कार

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 16 วันที่ผ่านมา

    देश र जनहित मा
    त्रिमुल नेपाल
    आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
    त्रिमुल नेपाल
    वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
    त्रिमुल नेपाल
    इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
    त्रिमुल नेपाल
    दलीय व्यवस्थाको अन्त्य मा
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन
    जय जननी।

  • @HstHst-x9u
    @HstHst-x9u 17 วันที่ผ่านมา

    केपी शेरु प्रचंड हरुसित पैसाछ सेनाछ प्रहरी छ कार्यकर्ता छ कल्ले केगर्छ

  • @Surname-v7u
    @Surname-v7u 17 วันที่ผ่านมา

    Jago janta Jago............

  • @HstHst-x9u
    @HstHst-x9u 17 วันที่ผ่านมา

    के गर्नें सरकार भन्नेसंग हथियार छ जन्ता निरस्त्र छ

  • @tejdhakal6917
    @tejdhakal6917 17 วันที่ผ่านมา +2

    दिन रात अर्जुन ज्ञवालीले "राजा डिपस्टेट घेरामा हुनुहुन्छ त्यो घेरा खतनाक हो जुन राजा लाई पनि थाहा छ" त्यो घेरा बाट राजा बाहिर कसरी निकाल्ने भन्ने विषयमा बहस गर्नु पर्छ कि !!! दरवारिया घेरा बाट बहिर निकालेर जनताको राजा भयो भने मात्रै देश र जनाते राजाको अनुभुती गर्न पाउछन् कि !!

    • @laxmankhanal6686
      @laxmankhanal6686 17 วันที่ผ่านมา

      सजिलो छ राजा आउ भन्ने र हिन्दुबादी भनेर राजा र हिन्दुबादी बिरुद्द खेलिरहेका छ तेसरी नि बाहिर बाहिर राजाको बिरुद्द खेलेको जस्तो गरेर हिन्दुधर्म बिरुद्द बोलेजस्तो गरेर जासुस को जासुस गर्नु पर्छ यो सेना र अदालत नसिध्याउने हो भने देस सिद्दिन्छ ढुक्क हुनुस

    • @laxmankhanal6686
      @laxmankhanal6686 17 วันที่ผ่านมา

      जासुस को जासुस हुन सिकौ

    • @govindagovindalamichhane3310
      @govindagovindalamichhane3310 16 วันที่ผ่านมา

      त्रिमुल नेपाल
      त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।

  • @mangalbk4956
    @mangalbk4956 16 วันที่ผ่านมา

    यो मान्छेले डाक्टर सुरेन्द्र केसीको अन्तर्वार्ता किन लिंदैन 🤔🤔🤔

  • @DineshLalthakali
    @DineshLalthakali 17 วันที่ผ่านมา

    शास्त्र सर नमस्कार। तर मैले हजुरलाई केबी रोकाएसँग कार्यक्रममा देखे नि।

  • @YagyaPandey-s2d
    @YagyaPandey-s2d 17 วันที่ผ่านมา +1

    Ab des bchaun dr Bhim raoljyuko netritwoma vyirheko Matrivumi jagaran aviyan sshkt rupma agadi bdhaun.

  • @maxtree177
    @maxtree177 17 วันที่ผ่านมา

    God created man in his own image
    "मान्छे " भगवानको सबैभन्दा सुन्दर सृष्टि रे त्यसैले म नास्तिक बनेको र मलाई गर्ब छ । सृष्टिको अर्थ के ? मांसपेशी हाड छाला र प्राण बनाउनु हो ? राम्रो मन मस्तिष्क बनाइदिएको भए कोहि भ्रष्टाचारी अपराधी बलत्कारी निच नरसंहारकारी हुदैन थे संसार सुन्दर हुन्थ्यो सबै सुखी हुन्थे । अपराधीहरुको सूची तयार गर्ने हो भने ९९.९९% आस्त्तिक भेटिनेछन । नेपालका भ्रष्ट कम्निष्ट देखाएर नास्तिकको बदनाम गर्ने ? अनि भ्रष्ट डाका कांग्रेसहरु पनि नास्तिक हुन ?

  • @FulmatiAchhami-t9z
    @FulmatiAchhami-t9z 17 วันที่ผ่านมา

    Des jogauna darbar hoina hrka ra balen shaha jasta des bhakta neta chhahinchha.

  • @krishnagopaltandukar7041
    @krishnagopaltandukar7041 17 วันที่ผ่านมา

    Waha patrakar jyu saiko huna ber xaina.sabai bisesagyalai uhi prasna sodne garcan

  • @YagyaPandey-s2d
    @YagyaPandey-s2d 17 วันที่ผ่านมา

    Yo Sashan vneko fasibad sasan ho, jo kendradekhi sthaniya th smma sangthan bnayer luttantra mchaune.

  • @gokulkhadka4700
    @gokulkhadka4700 17 วันที่ผ่านมา

    Nepal ra Nepali janata harulai sadhainai Adhyaro Abhaba Kaastakar jindaki jiune ye sabai Kam Nepalko Dalal bideshiko Jhola Bokne deshdrohi vanauda harule gareka xan Aba janataharu nai jagruk vayera ye bideshi dalal harulai nimityanna garinuparxa jay gorakh Nath jay janata rastrabadi .

  • @BahatamgopalShrestha
    @BahatamgopalShrestha 16 วันที่ผ่านมา

    NO NEPAL WITHOUT KING
    Aja deshlaie rastraghati, deshdrohi, vrastachari, maphiya, lootera ra bideshi pyada netaharu ra party le deshla bapauti thanera deshma loot tantra machhanudaie xa.K DESHKA JANTAHARUMA RASTREEYATA, SHWABHEEMAN RA NAIETEEKTA MAREESHAKEKO XA?