सर्वप्रथम न्युज चेनललाई धन्यवाद। नारायण मान बिजुक्छे ज्यु को अन्तर्वाता लिनुभएको मा- उहाँ राम्रोसँग विश्लेषण गर्ने, विशेषज्ञ पक्कै हो, कुनै दुई मत छैन। अब धेरैको मनमा आउन सक्छ- उहाँ राजनीतिको वा भनौं माथिल्लो तहसम्म (डिटेक्टर सीप) किन पुग्नु भएन.. भन्ने? देशमा र देश बाहिरका जानकारी साथै स्वयंमा निर्णय लिने सक्ने योग्यताको मात्रै नभएर- कहिलेकाही देशको लागि आफ्नै परिवार अर्थात पत्नी र एउटैमात्र छोराछोरीलाई पनि बलिदान दिने त्यस्तो किसिमको स्वभाव भएको व्यक्ति चाहिन्छ। हामीले इतिहासकै कुरा हेर्ने हो भने ती सबैमा छर्लङ्ग देखिन्छ। त्यसैले अब देश बन्ने र बनाउने हो भने, समयको प्रतीक्षा गर्नुपर्ला- आजको चलनचल्तीमा आएको परिवारवादको सोच हट्नै पर्छ। र आजको समस्याले नै निम्त्याउँदै छ- त्यो समय☝️
आदरणिय नारायणमान बिजुक्क्षेज्यू नेपाललाइ बुझेकाे नेपालका राजा रजाैटाहरुकाे जानकार नेपाली जन गाउँ शहर सबै परिबेश बुझेकाे ए ससक्त ब्यक्तित्व भएकाे र आफ्नाे बिचारमा अडिग बामपन्थि सर्वमान्य नेताहाे वाहाका बिचार सुनाै वहाका किताब पढाै र हामी पनि निडर अडिग रहि सत्यकाे बाटाे लागाै ।
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
२०४८ साल देखि शुरु गरेकाे मेलम्ची को पानी आज ३३ बर्ष सम्म पनि पूरा गर्न नसक्ने र राजा को पाला मा बनेका उध्ध्द्योग हरु सबै बेचेर नेताहरु ले घिच्ने अनि फेरि राजा फर्काएर देश बिकाश गरौ भन्दा बिरोध गर्ने के हो ? नारायणमान ज्यु ?
बिच्छुके जि सम्मान छ भनौ, तपाईंको पार्टी को नाम मजदुर किसान पार्टी , मजदुर र किसान को अबस्था पिडा थाहा छ ? किन बेवास्ता ? मजदुर को पसिना सरकार , घरधनी, र ठेक्दार बाट लुटिएकाे छ भने किसान सरकार र बिचौलिया बाट लुटिएको छ। ती पिडित मजदुर र किसान काे पक्क्षमा बाेल्न या समाधान गर्न के ले छेक्याे ?
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
Nepal ka asal sachet Neta haru milera janata Janardan lai Nepal ma rojgari dinu Parne dekhinchha. Samay anusar sabai Sudhar hunu parayı. Jay Nepal Aama.
राजाहिन्दुबादि रबि र प्रचण्ड गणतन्त्रबादि कसरीमिल्छन बकबासहो यदिप्रचण्ड रबि राजासँगमिल्नाकोलागि गणतन्त्रछोडेर हिन्दुबादिहुनुपर्छ र इसाइकरण प्रचण्डलेत्याग्नुपर्छ नत्रअसम्भबछ देउबा केपि र प्रचण्ड बाहेक स्वतन्त्र र राष्ट्रिय स्वतन्त्र मिलेर दुर्गाप्रसाँइ ग्यानेन्द्र ब शाहिमिलेर राजाआउनेसँभाबना बढिदेखिन्छ भ्रष्टदलाललाइ जेलया देशनिकालागर्नाकोलागि बाहिचलखेलगर्ना नदिना राष्ट्रबादिशक्तिले दलालहरुलाइ जेलमैसडाउनु उचितहुनेछ।
नेपाली जहां गयनी जोत्ने जात हो रे..यस्ता फटाहाहरुले नै हो बिदेशी लम्पट भयर देश खाडलमा हालेका ..देशमा यस्तो लुट मच्चाउंदा पनी राज संस्था बिष भन्ने..? देश मा नबसे भैहाल्यो नी राजा र जनताले रगत बगायर बनाको हो यो देश
पहिला भक्तपुर गयर हेर्नुस सान्सद ले बाह्य काम गर्ने होइन सान्सद को काम के हो ,मेयर को काम के हो मन्त्री को काम के हो बुझ्नुस पैला उहाको पाटिको कोहि मन्त्री बनेको छैन भोट नै दिदैनन जनता कसरी बन्ने मेयर को कामहेनुस भक्तपुर गयर
Vasan matrai ramro suniraheko xu tara k hi upalabdhi xaina kisan party ko aru party le kukur bhukdai garxan pinas sukdai janxa vane jastai ho halat uhaharu ani aru party haru le kasari kina desh ra janta ko bhabisya ra jiwan sanga khelbadh gariraheko.xa
Nice person and nice to hear his views but he walks with dead ideology and date expired thoughts , a man who was unable to give the country the change it needed. King is a must for Nepal , even he cannot deny it. It is time to swallow the bitter bill and give Nepal its place .it has been proven that workers and farmers will never get even what they deserve under communist regime. Mao starved 6 million farmers to death under his regime and these commies in Nepal read few books on outdated Maoism and Marxism and went around Nepal causing havoc spreading their false slogans and promises that they never intended to fulfill. Whatever the ideology, intention is what is most important and Nepal's politicians , except Bijukchhe and few others, were played by USA and South Block. Communist and their ideologies , like in the rest of the world , is a dead horse. It is time to close your shop, Bijukchhe jiu and probably get some lessons on Buddha's teaching .
सर्वप्रथम न्युज चेनललाई धन्यवाद।
नारायण मान बिजुक्छे ज्यु को अन्तर्वाता लिनुभएको मा-
उहाँ राम्रोसँग विश्लेषण गर्ने, विशेषज्ञ पक्कै हो, कुनै दुई मत छैन।
अब धेरैको मनमा आउन सक्छ- उहाँ राजनीतिको वा भनौं माथिल्लो तहसम्म (डिटेक्टर सीप) किन पुग्नु भएन.. भन्ने?
देशमा र देश बाहिरका जानकारी साथै स्वयंमा निर्णय लिने सक्ने योग्यताको मात्रै नभएर- कहिलेकाही देशको लागि आफ्नै परिवार अर्थात पत्नी र एउटैमात्र छोराछोरीलाई पनि बलिदान दिने त्यस्तो किसिमको स्वभाव भएको व्यक्ति चाहिन्छ।
हामीले इतिहासकै कुरा हेर्ने हो भने ती सबैमा छर्लङ्ग देखिन्छ।
त्यसैले अब देश बन्ने र बनाउने हो भने, समयको प्रतीक्षा गर्नुपर्ला-
आजको चलनचल्तीमा आएको परिवारवादको सोच हट्नै पर्छ।
र आजको समस्याले नै निम्त्याउँदै छ- त्यो समय☝️
आदरणिय नारायणमान बिजुक्क्षेज्यू नेपाललाइ बुझेकाे नेपालका राजा रजाैटाहरुकाे जानकार नेपाली जन गाउँ शहर सबै परिबेश बुझेकाे ए ससक्त ब्यक्तित्व भएकाे र आफ्नाे बिचारमा अडिग बामपन्थि सर्वमान्य नेताहाे वाहाका बिचार सुनाै वहाका किताब पढाै र हामी पनि निडर अडिग रहि सत्यकाे बाटाे लागाै ।
नेपालमा नेता भनेको नारायन मान निजुछे जस्तो हुनुपर्छ
😊
एउटा सच्चा लिडर, नारायणमान बिजुक्क्ष ज्यु।
सच्चा कम्युनिस्ट नेता।
मन पर्ने नेतृत्व
बिजुच्छेले भनेको नीतिमा
हिंड्यो भने नेपाल सुध्रला !
Dherai ramro bisleshan narayanman bijukxejilai dhanyabad.
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
ध्रुबसत्य कुरा ! अति मिठो भाषा मा ! Jay Bholey !!!!!
सान्दर्भिक चर्चा परिचर्चा ।
😊😊😊😊😊😊😊😊😊Jay Nepal 🇳🇵 Jay hindu rastha 😊😊
असली कम्युनिस्ट
२०४८ साल देखि शुरु गरेकाे मेलम्ची को पानी आज ३३ बर्ष सम्म पनि पूरा गर्न नसक्ने र राजा को पाला मा बनेका उध्ध्द्योग हरु सबै बेचेर नेताहरु ले घिच्ने अनि फेरि राजा फर्काएर देश बिकाश गरौ भन्दा बिरोध गर्ने के हो ? नारायणमान ज्यु ?
संघसंगठन गाउँ गाउँमा लैजानुपर्यो रोहित सर
कुन गाउँ ??? भक्तपुर को सबैत छैन😊
Jaya Ama Nepal❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
राम्रो विष्ल्षण
नेता तानासाहभए गर्ने विरोध गर्न पाऊनु पर्छ
ईन्टरभ्यू राम्रो छ।
जो तपाईॅको खुशीमा रमाउॅंछ, उसको खुशीमा तपाईॅं पनि खुशी हुन सिक्नुहोस्। जिन्दगी खुशहाल हुन्छ।
-पुस १८
Salamm
Right
भारतको बदिगार्द लिने ज्यानको खतरा छ भन्दै हिद्ने बिदेशी दलाल भन्दा फरक नहुने । रास्त्र संन्कतमा जन्ता अन्योलमा आखिर किन ?❤
नेपालको सादकि नेता
Thought provoking and objective analysis from the leader Bijukchhen...
बिच्छुके जि सम्मान छ भनौ, तपाईंको पार्टी को नाम मजदुर किसान पार्टी , मजदुर र किसान को अबस्था पिडा थाहा छ ? किन बेवास्ता ? मजदुर को पसिना सरकार , घरधनी, र ठेक्दार बाट लुटिएकाे छ भने किसान सरकार र बिचौलिया बाट लुटिएको छ। ती पिडित मजदुर र किसान काे पक्क्षमा बाेल्न या समाधान गर्न के ले छेक्याे ?
भोट कस्को छ धेरै सरकार मा को छ 17 खरब पैसा कस्ले चलाउछ
देश र जनहित मा
त्रिमुल नेपाल
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
रवि फ्रड,नाटके ,चटके र जि वि राइका संरक्षक हुन ।जसले सु-शासन,भ्रष्टाचार मुक्त नेपालकाे नारा उचालृ उ नै भ्रष्टाचार मा लिन हुनु दुखद हाे ।
अन्तर्वार्ताको शिर्षक त सहि हुनु पर्यो नि पत्रकार महोदय !!
दुरदर्शि नेता नेमकिपाका श्रदय अध्यक्ष कामरेड रोहित
Ma lai man parne neta hunu huncha Narayan Man Bi... ji
Rohit is a great leader only one in nepal i like and love him ❤❤❤
राजा नाआउला तर देश कुन अबस्थ्बामा आईजसक्यो
Nepal ka asal sachet Neta haru milera janata Janardan lai Nepal ma rojgari dinu Parne dekhinchha. Samay anusar sabai Sudhar hunu parayı. Jay Nepal Aama.
Bharat n bhanu congress i ho
जनता पैसामा बिकेका होइनन् उपयुक्त बिकल्प नभएपछि तिनै दललाई मतदान गर्न बाध्य भएका हुन् म स्वयंले नेमकिपालाई मतदान गर्दा देशले के पायो
सादगी नेता 🙏
Excellent Interview ❤
नेपाल का कमलिट नेता
राजाहिन्दुबादि रबि र प्रचण्ड गणतन्त्रबादि कसरीमिल्छन बकबासहो यदिप्रचण्ड रबि राजासँगमिल्नाकोलागि गणतन्त्रछोडेर हिन्दुबादिहुनुपर्छ र इसाइकरण प्रचण्डलेत्याग्नुपर्छ नत्रअसम्भबछ देउबा केपि र प्रचण्ड बाहेक स्वतन्त्र र राष्ट्रिय स्वतन्त्र मिलेर दुर्गाप्रसाँइ ग्यानेन्द्र ब शाहिमिलेर राजाआउनेसँभाबना बढिदेखिन्छ भ्रष्टदलाललाइ जेलया देशनिकालागर्नाकोलागि बाहिचलखेलगर्ना नदिना राष्ट्रबादिशक्तिले दलालहरुलाइ जेलमैसडाउनु उचितहुनेछ।
नेपाली जहां गयनी जोत्ने जात हो रे..यस्ता फटाहाहरुले नै हो बिदेशी लम्पट भयर देश खाडलमा हालेका ..देशमा यस्तो लुट मच्चाउंदा पनी राज संस्था बिष भन्ने..? देश मा नबसे भैहाल्यो नी राजा र जनताले रगत बगायर बनाको हो यो देश
Raja binako nepal hunai sakdain.
देश बिकाश गर्ने इच्छा राखेका पार्टी ले गरेको प्रतिबद्धता किन पूरा भएन गलत गरेको भए तु राजिनामा दिनु पर्छ
माग्ने को रोजी अनुदान अनुदान भनेर हुन्छ !! कोशी काली बेचुवाहरुसङ होशियार !!
Manchhe haru gufai matrai garer gufai mtrai garer bichara sojho nepalu janata lai jhukyako jhukyayakai chha
Sir ko Nepal ko history metaaeune soor Cha ta
Greater Nepal Wspas dinu Dui Desko Kalyan Huda India n all related Humanitarian think n take Intellegently n Implement nicely
बुढा बालेनलाइ तेती सारो नरूचाउदा रान
Nirayaya bihin
Anterwata ra bislesan le kehee hundaina
मेलम्ची बनायो ???? २० वर्ष भो ??
Dang parinchha yo Prachandelai kina angaleko Oliko bhanda dherai paisa bahira rakhe chha.
Ramro kuro
asal neta ho uhaa
राज सस्था जिनदावाद आऊछ रा जस्था आऊछ।तपालाई भोट दिए पनि का म गर्न सक्नु हुन्न।के गर्ने।
पहिला भक्तपुर गयर हेर्नुस सान्सद ले बाह्य काम गर्ने होइन सान्सद को काम के हो ,मेयर को काम के हो मन्त्री को काम के हो बुझ्नुस पैला उहाको पाटिको कोहि मन्त्री बनेको छैन भोट नै दिदैनन जनता कसरी बन्ने मेयर को कामहेनुस भक्तपुर गयर
Vasan matrai ramro suniraheko xu tara k hi upalabdhi xaina kisan party ko aru party le kukur bhukdai garxan pinas sukdai janxa vane jastai ho halat uhaharu ani aru party haru le kasari kina desh ra janta ko bhabisya ra jiwan sanga khelbadh gariraheko.xa
Kisan.netaa.ju.aailaa.ta.nam.faraka.kaam.yautai.kumlunaa.jasari.bhayapani.
Party ka jhole vatuwa haru le yo kura bujhun
तिमिहरुलाई विकास चाहिं आधुनिक चाहिने, राजनिती र नेता चाहि पुरानो ?? क्या गजव छ यार !!
य भाइ अमेरिका, रुस ,चीन भारत कुन देस नया नेताले हाकेको छ सोच पो देस र जनताको पक्छ्यमा हुनुपर्यो नि
Paunchha paunchha swatantra hunu paunchha sakyo bhane
Yo pani hawa gafadi ho. Kura Kate jhai garxa jitxa majale khanxa basxa
Durbhagya,ko kura,key, bhai, diyo, bhaney, hamro, jasto, sunder ,santa, "BUDHHA",janmeyko ,desh ko bhawishya.
Nepal ka na-pusang, kathputali ,nikamma, panimaruwa ,huriyara, bharasta ,hatyara ,kooput, 👹 dalal na gaas, bhayeko "Make in India", banarasi panda 🐼 Lendup Dorje sosak-haru ko upniwesh/ colonised, gareko, gobarey,dimag,bata, kahiley, chalena.
"JAI DESH JAI BHAGYA"👹👹👹👎👎👎???...
Police gard rakhera,kham ma 5000 deyera rale budo le vote kineko ho.
Nice person and nice to hear his views but he walks with dead ideology and date expired thoughts , a man who was unable to give the country the change it needed. King is a must for Nepal , even he cannot deny it. It is time to swallow the bitter bill and give Nepal its place .it has been proven that workers and farmers will never get even what they deserve under communist regime. Mao starved 6 million farmers to death under his regime and these commies in Nepal read few books on outdated Maoism and Marxism and went around Nepal causing havoc spreading their false slogans and promises that they never intended to fulfill. Whatever the ideology, intention is what is most important and Nepal's politicians , except Bijukchhe and few others, were played by USA and South Block.
Communist and their ideologies , like in the rest of the world , is a dead horse. It is time to close your shop, Bijukchhe jiu and probably get some lessons on Buddha's teaching .
Timi budale Nepal lai k banauna khojeko ho ta raja naune ho vane?