२४४ दिन, ५७७० किमी पैदल यात्रा, खिइएका ७ जोर जुत्ता, असंख्य अनुभव - ईः संग संवादको भाग - १ !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ม.ค. 2023
  • २४४ दिन । हजारौ किलोमिटरको पैदल यात्रा । खिइएका ७ जोर जुत्ताहरु । असंख्य अनुभवहरु । ई: संग अन्तर्मनको वार्ताको पहिलो भाग । यसको दोस्रो र अन्तिम भाग अर्को साता प्रसारण गरिनेछ ।
  • บันเทิง

ความคิดเห็น • 58

  • @DishanirdeshTV
    @DishanirdeshTV  ปีที่แล้ว +21

    यो संवादको दोस्रो र अन्तिम भाग अर्को साता प्रसारण गरिने छ ।

    • @RajSharma-zt2ox
      @RajSharma-zt2ox ปีที่แล้ว

      There is no thing on name; you just wasted 10 min in name….name…

  • @arjunbhandari3693
    @arjunbhandari3693 ปีที่แล้ว +26

    कुनै पनि प्रभाव, आशक्ती, अहमता, उत्तेजना र आकर्षणको घेरा भन्दा पर गएर हेर्ने हो भने मनुष्यको वास्तविक चिनारी करुणामय नै हुन्छ । उल्लेखित कुराहरुको घेरा भन्दा टाढा गएर यात्रा गर्नु भएको को "ई" मा करुणा भाव प्रष्ट झल्किन्छ। यात्रा जारी राख्नु होला ।

  • @mahendramalla2540
    @mahendramalla2540 ปีที่แล้ว +3

    म विजय कुमार जि को निकै ठुलो प्रशन्शक हु।अरु नहेरेपनी उहाका कार्यक्रम भने भ्यायसम्म हेर्ने गर्छु।निकै बर्स देखि नै हेर्ने गर्छु।

  • @becomingshyamji
    @becomingshyamji ปีที่แล้ว +6

    अति अदभुत । हजुरको उर्जा बढोतरिको शुभकामना दाइ ।❤️

  • @Rajanyadav-tk8es
    @Rajanyadav-tk8es ปีที่แล้ว +1

    यि पत्रकार महोदय , अन्तरबार्ता लिदा लिदा सुड्डा भैसकेछन ....

  • @rajshrestha6593
    @rajshrestha6593 ปีที่แล้ว +2

    अन्तर्वार्ताको शुरुवातमा, ई 'ई' ''ठी' जस्तो लाग्यो। ठीस । तर जति जति interview अगाडि बढ्न थाल्यो, प्याजको पत्र जस्तै ई 'ई ' का आयामहरू छोडिदै जान थाले। र ई 'ई ' meaningful लाग्न थाले। ई कति हदसम्म meaningful छन्, त्यो second episode मा अवश्य देखिएला। Mr Pande को आश्वासन छ।

  • @hi5govinda
    @hi5govinda ปีที่แล้ว +2

    पुराना मान्छेहरू भोटो फटाएको भन्थे, तपाईं चै जुत्ता फटाएको मान्छे..........
    यहाँ नेर गज्जब लाग्यो, वहाँको अनुहारमा त्यो मन्द मुस्कान निकै सुखको थियो ✌️

  • @premashru7241
    @premashru7241 ปีที่แล้ว +4

    enough is enough देखि चिन्दै छु great man ♥️

  • @ride14
    @ride14 ปีที่แล้ว +5

    Always supported you brother.

  • @yatra270
    @yatra270 ปีที่แล้ว +4

    कस्तो प्रेरणदायी कर्म। उहाँ प्रति उच्च सम्मान।
    शीर्षकमा लेखिएको खिईएका जुत्ता ७ थान होईन होला। ७ जोर होला अर्थात् १४ थान।

    • @badrirai6034
      @badrirai6034 ปีที่แล้ว

      7 pairs, it is quite a lot, do not know? May be 4-5 pairs

    • @DishanirdeshTV
      @DishanirdeshTV  ปีที่แล้ว

      तपाईले भनेको सही हो । तदअनुरुप सच्चा‌इएको छ । धन्यवाद !

  • @beerkri5093
    @beerkri5093 ปีที่แล้ว +1

    याे चाहिँ याे दुनिया मा म मात्र छु कसैकाे कुरा सुन्दिन नियम कानुन अवशक छईन मानप जीवन मा बाबुले छाेरि नचिन्दा नि हुने पसु जस्तै जहाँ कुनै नियम छईन यस्तै हुनु पर्छ याे दुनिया मा रे तर 100% गलत

  • @charlierana4420
    @charlierana4420 ปีที่แล้ว +2

    Very very True compassionate is the only super power

  • @RamThakuri1
    @RamThakuri1 ปีที่แล้ว +2

    Great man!!!

  • @purudeepgautam6439
    @purudeepgautam6439 ปีที่แล้ว +1

    Atyantai ramro 😍

  • @user-jm2tu9pu4t
    @user-jm2tu9pu4t 8 หลายเดือนก่อน

    Good men e:🎉🎉🎉🎉

  • @TripPokhara
    @TripPokhara ปีที่แล้ว +2

    Amazing Mr E , ❤❤❤❤

  • @dhurbaprasai8250
    @dhurbaprasai8250 ปีที่แล้ว

    Great man.

  • @haminepali5269
    @haminepali5269 ปีที่แล้ว +1

    Great sounds .

  • @yadavtimalsina3436
    @yadavtimalsina3436 ปีที่แล้ว

    ध्रुबसत्य यहाँ सबैलाई आफनै चिन्ता छ देशको कुनै माया छैन छ त केबल हात्तीको देखाउने दात जस्तो फेसबूके भासणबाजि अनि अन्तरबार्तामा मात्र !चाहे देशभित्र रहेका हुन चाहे देशबाहिर,चाहे सरकार पक्षमा हुन चाहे विपक्षमा सबै सबैको उहीँ दात छ।
    थाहा छ मलाइ तपाइलाइ र उनिहरुलाइ देश सम्पन्न भए देश भित्र रहेकालाई मैले के लेख्ने,के बोल्ने,मेरो बाउबाजेले थुपार्देका हुन या स्वम आर्जेको सम्पतिको रफाफ कसलाई देखाउने भोलि मैले पनि काम गर्नु परे,जसलाई मैले पैसा सापटी या सहयोग या दान दिन्थे उसैसङ्ग बराबरी काम गर्नु परे मेरो के इज्जत होला।देश बाहिर हुनेलाई तेत्रो युरोप अमेरिका अस्ट्रेलिया जापान गएको अनि तेता खिचेको फोटाका पोजहरुको के नै महत्त्व हुन्छ र,अनि नेपाल घुम्न जादा पल पल show up कसलाई देखाउने अनि आफन्त होस या बटुवा लाई प्रत्यक्ष अप्रत्यक्ष बिदेशी मोहप्रति प्रेरित गर्न गराउन हतोत्साहित कसले गराइदिने।कि कसो?
    मेरो नजरमा रास्ट्र धनी दुई माध्यम बाट हुन्छ पहिलो देश को एकलौटी सरकार अनि मन्त्रालयमा स्वच्छ छवि भएका ब्यक्ति भए बन्छ अर्को हामी स्वम देशभित्र बाहिर रहेका ब्यक्तिको हातेमालो र सहयोग ले बन्छ।सरकार त असफल नै भएको दसकौ भैसकेको अवस्थाछ, अब पनि युबापिढिको मन्त्रले झारफुक गर्नु ब्यर्थ छ।देश नै विलय गराउने सङ्घारमा सरकार नै तल्निन छ जानेर हो या नजानेर।तर देशलाई अहिले तत्काल नियन्त्रणमा ल्याउनु छ,सिस्टममा बसाल्नु छ।दोस्रो तरिका बाट अघि बढ्नु को बिकल्पै छैन तसर्थ तपाइँ र म र हामि सर्बसधरणले चाहे रातारात देशको बिकास गर्न सक्छौ मात्र चाहियो इच्छाशक्ति उदारता अनि जिम्मेवारीको बहन।
    # हुनेले लगानी नहुनेलाइ प्रोत्साहन गरि सहकारिताको नियमानुसार कृषि उत्पादन जोड पशुपालन,तरकारी फलफुल खेतीमा लगानी गरौ,ड्राइफुड र फृजिङ फूड को ब्यबस्था गरौ र उपयोग अनिबार्य लगाऔ।
    #सरकार को आस छैन सुरक्षाको निम्ति तपाइँ हामी स्वम ले शहरमा प्रत्यक वडामा र गाउमा एक एक गरि घरभाडा लिने दिने सम्पर्क कार्यालय खोलौ जसबाट रोजगारी पनि हुने देसि बिदेशी डाका लुटेरा को रोकथाम हुने।यसका अरु धेरै फाइदा छन बिस्तृतमा पछि गरौला।
    #बिदेशमा रहेकाले नेपालमा उनिहरुकै लगानिमा NRI NEPAL BANK खोलौ ,अनि जो प्रत्यक बिदेशी नागरिता होल्डर नेपाली बर्षको एक या दुइ महिना नेपाल अनिबार्य बस्नु पर्ने नियम बसालौ,कथमकदाचित नेपाल आउन असमर्थ भए नेपाल आउनजान लाग्ने यात्रा खर्च र नेपाल बसाइको हुने खर्च आकलन गरि उक्त NRI NEPAL BANK मा खाता खोली आफ्नै नाममा जम्मा गर्न लगाऔ र गरौ पछि नेपाल आइ सो रकम निकालौ या जे गर्नु छ गरौ।यसका अरु धेरै फाइदा छन बिस्तृतमा पछि गरौला।
    यी तीन काम तपाइँ हामिले आजैबाट सुरु गर्ने पहल गरौ र यति गरे देश रातारात आत्मनिर्भर र आउने गृहयुद्ध या बिलयको सङ्घार बाट जोगाउन सकिने छ।यति गरेको पाचौं बर्षपछि त भारत र चिनको सिमानामा काडेतार
    लाउन सकिन्छ।मुख्यतः यतिन्जेल सम्ममा त फोहरी राजनिती पनि म तपाईं हामिले कंचन सफा बनाइसकेको हुनेछौ। पहिला अहिलेलाइ यति गरि देश बचाउन तिर लागौ देश बाचे त अन्य बाकी बिकास रकेट्को रफ्तार मा गर्नेछौं। कि कसो??
    छ दम ,छ ल्याकत अर्बपती करोड्पती हु भन्ने हरुको अनि NRI शब्द प्रयोग गर्नेको भन्दा पनि मुख्यतः बिदेशी पासपोर्ट होल्डरको? हुनेखाने पुराना एबम नया कला गला अनि रचना रचयिताका धनिको ?? छैन भने छाडिदेउ फेसबूक,टुइटर अनि युटुबमा देश सकियो बर्बाद भो,रबि बालेन,युबा भन्न छाडी देउ ।फेरि भन्लाउ किन नलेख्ने किन नबोल्ने कारण यति हो तपाइहरुको यो व्यबहार ले हामी बिदेश को भुमिमा कर्म गरेर परिवार पाल्ने निम्नस्तर का लाई देश को चिन्ता ले रुवाउछ,भक्कानिन्छ,काम गर्दागर्दै कुनै काम बिग्रन्छ कामतिर ध्यान कम जान्छ र कम्पनी ले फायर तथा कामबाट निकाल्दिन्छ।फेरि अर्को काम खोज्नु पर्छ।नेपाल आउ नेपाल मा महङ्गी बडेर बसिखानु छैन भन्दै 14/15 लाख तिरेर यता आउनेको लर्को छ यहासम्म कि अग्रेजि भासा पनि नबोल्ने आका छन उनिहरुलाइ देखेर कसरी फर्किनु नेपाल बल्ल बल्ल त आइया छ। के गर्नु प्रेम प्रसाद आचार्य बन्न आत्माले दिन्न। सके आफै गर्थे
    नसकेर रनै त तपाइहरु समक्ष आफुले जानेसम्मको सुझाव दिएको हु । अन्यथा एबम कसैको जिबन मा ठेस पुगे क्षमाप्रार्थी छु।
    उही दु:खी रास्ट्रबादी सच्चा देशभक्त

  • @archana64june
    @archana64june ปีที่แล้ว +1

    Fabulous interview 🙏

  • @rajuDC
    @rajuDC ปีที่แล้ว +1

    It was great meeting you in Dhaka bro

  • @narayanprasadghimire9657
    @narayanprasadghimire9657 ปีที่แล้ว

    मेरा जिवनका सत्यहरु पटक पटक बद्लिए ।।

  • @ericguentherhofmann6109
    @ericguentherhofmann6109 ปีที่แล้ว +8

    It's a pity that the translation does not work, but I always remember the nice people I met with your help when I was in KTM.

  • @nabarajgurung6995
    @nabarajgurung6995 ปีที่แล้ว +1

    What. A interview. Thanks both a lot

  • @umakantdhitalupendra2938
    @umakantdhitalupendra2938 ปีที่แล้ว +1

    ahile pani bahusankhyek manche ashal chhan tei bhayera duniya tikeko chha .

  • @bibekpandit6235
    @bibekpandit6235 ปีที่แล้ว +1

    I love this myan ,his perspective toward life is amazing

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 ปีที่แล้ว +2

    Best of luck 👍👍🙏🙏bro....!! tq so much patrakar sir...🙏🙏

  • @deeptishrestha5087
    @deeptishrestha5087 ปีที่แล้ว +1

    Worth listening to this mindful experience. 🙏

  • @naveenpaudyal2261
    @naveenpaudyal2261 ปีที่แล้ว +1

    Sarai ramro lagyo sambad tara Bijaya dai le kalo sabda ko prayog darlagdo arth ma gareko dekhda Berkley ko padhai le kam nagarya jasto lagyo

  • @sirishthapa651
    @sirishthapa651 ปีที่แล้ว +1

  • @ramkadel5889
    @ramkadel5889 ปีที่แล้ว

    Asal karya.
    Jiban sadhana ho.

  • @nareshkathayat4443
    @nareshkathayat4443 ปีที่แล้ว +1

    One of the best guy !! Ideal man

  • @mahimabhattarai3801
    @mahimabhattarai3801 9 หลายเดือนก่อน

    👍🏿

  • @beingsubass
    @beingsubass ปีที่แล้ว

    ई: 💜

  • @zibesh_kumar
    @zibesh_kumar ปีที่แล้ว +1

    🥀💚

  • @mehkzkhem
    @mehkzkhem ปีที่แล้ว +1

    ई।
    🙏

  • @deependraa4031
    @deependraa4031 ปีที่แล้ว +6

    प्रश्न मिल्छ भने सोधिदिनु होला ।
    किन हिड्नु भयो । यात्राका अरु पनि विकल्पहरु थिए । के सोचेर यात्रा सुरु गर्नु भयो । के सोचेर अन्त्य गर्नु भयो । सुरु कसले रोज्यो । अन्त्य कसले बतायो ।

    • @DishanirdeshTV
      @DishanirdeshTV  ปีที่แล้ว +3

      यो वार्ताको भाग २ मा तपाईका सवालको जवाफ छ है दीपेन्द्रजी

  • @narayanaryal6083
    @narayanaryal6083 ปีที่แล้ว +1

    🙏👍️

  • @premrajneupane8192
    @premrajneupane8192 ปีที่แล้ว +1

    ई (Y) - भियतनामी थर भने हुन्छ है !

  • @okharvitta8383
    @okharvitta8383 ปีที่แล้ว +1

    💖💝💓💗❣

  • @AB-hb6qu
    @AB-hb6qu 9 หลายเดือนก่อน

    Sir, why didn't you say aything about his silent protest?

  • @tarasharma9714
    @tarasharma9714 ปีที่แล้ว

    प्रेसले उत्पादन गरेका बासी अाख्यान र समाजका जिवन्त अाख्यान बीचमा कति फरक छ?paradigme shift vayo.

  • @samundrathapamagar14
    @samundrathapamagar14 ปีที่แล้ว

    Vijay sir, Prem Acharya ko incident thaha paaunu vayo ni! Janta kati frustrated cha vanera. Maile asti dekhi student union ko auuchitya ko barema kura garnus vaneko. Student future ho, yedi belaima yo kura address vayena vane aba 100 barsa samma pani yestai hunxa. Manxe ra neta haru kati lovipaapi vaisake Nepal ma.

  • @chandrupoudel8468
    @chandrupoudel8468 ปีที่แล้ว

    बिजयदाइले पैले पनि इ को अनतर्बार्ता लिनु भयको थियन र?

  • @gyaneelama2860
    @gyaneelama2860 ปีที่แล้ว

    🙏🙏🙏ई

  • @agrifunlearnwithrubina1976
    @agrifunlearnwithrubina1976 ปีที่แล้ว

    Vijay sir,
    Hami Kathmandu bahira ko youth le ni padhna paucham hajurle offer garnu hune course?

  • @naremyaan
    @naremyaan ปีที่แล้ว

    Uha ekchoti sabai le covid vaccine paunu parxa vanera ansan baseko thiyo k karan le todiexa thaha pauna sakinxa hola?

  • @krish9884
    @krish9884 ปีที่แล้ว

    Naam thar south Asia ma matra hunna brother

  • @nabin2131
    @nabin2131 ปีที่แล้ว

    Aaa

  • @puskarkafle6440
    @puskarkafle6440 ปีที่แล้ว

    गज्जब ब्याक्तित्व