नयाँ घरको घर पैँचोमा सबै कलाकारहरु पुगेपछि अत्ति रमाइलो Biswa Limbu New Home Entry Video
ฝัง
- เผยแพร่เมื่อ 20 ม.ค. 2024
- नयाँ घरको घर पैँचोमा सबै कलाकारहरु पुगेपछि अत्ति रमाइलो Biswa Limbu New Home Entry Video
#biswalimbupodcast #biswalimbu #biswalimbuhome #biswalimbuhouse
विश्व जी को नयाँ घर देख्न पाउँदा खुसी लाग्यो ❤❤❤❤❤
बधाई छ ❤❤❤ अझै राम्रो गर्दै जानु होला ❤❤❤❤❤
Banna na sakeko promod ko ho bowla😂😂😂 name rakhdy
विवाद रहित र स्वच्छ छबिको विश्व लिम्बू ज्युले घर बनाउनु भएछ स्वच्छ यो घरमा एउटि नयाँ दुलही भित्र्याउन अवस्य जरुरी देखिन्छ कुनै परिको छिटै आगमन हुनेछ भन्ने कामना गर्दछु।
छोरि कति talent यो सबै विस्वा सरको छत्र छायाको प्रतिफल हो।❤❤
Xora po xata biswo ko ta
जे होस्!अरु त तर निङ्वा बहिनी भविष्यमा राम्रो प्रस्तोता बन्ने लक्षण देखिन्छ।काकालाई नि मात खुवाउछिन।धेरै धेरै ❤❤❤ छ।
अति सुन्दर महल घर विश्व लिम्बू भाइ को Congratulations .
बधाइ +शुभकामना🎉🎉
यो घर र तपाइको परिवार , अाफन्तहरुलाइ बुझ्ने भाउजु पनि चाडै मिलोस🙏
बधाई छ बिशो जि अब गृहमन्त्री चाहियोहै
मेहनतको फल मिठो हुन्छ बधाई छ बिश्व भाई मनले चिताको सफल गर्दै जान सकोस
शेवाराे सबै जनामा🙏🙏 बिश्व लिम्बु भाइ लाई बधाई छ अझ पर्गती गर्दै जानू होस🎉🎉🎉🎉🎉
विश्वजीलाई बधाई छ यस्तो मेहनत गरेर यस्तो राम्रो घर बनाउनुभएकोमा।
धेरै धेरै बधाई छ विश्व दाइ, यसरिनै अझ धेरै आगमि दिन हरुमा प्रगति गर्दैजानु, यसरिनै दर्सकहरुको मन जीत्दै जानू, मुरिमुरि बधाई छ दाइ 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
मलाई मन पर्ने बिश्व दाइलाई धेरै धेरै बधाई अनि माया दाइ अब भाउजु पनि चारै है ❤
बधाई छ बिश्व g लाई अझै प्रगति गर्दै जानू होला ❤
बधाई छ बिस्वाे भाई नयाँ घर बनाउनु भएकाेमा❤❤
ल सफल्ताको शुभकामना।
बधाई छ यक्दम खुसीको कुरा भयो तपाईंको बिग फ्यान म पनि हेरिरहन्छु म पनि तपाईंको पोड्कास्ट ब्लग । आमालाइ अति खुशी मिल्यो होला अब एउटा कुराको चिन्ता होला साएद आमालाई स्वभावैले अभिभावक को हिसाब मा ठीक्क पनि हो
ल बधाई छ विश्व सर एक संघर्ष सिल पत्रकार ❤❤
हार्दिक सुभकामना विश्व भाईलाई ❤❤💐💐
बधाई तथा - सुभकामना विश्व सर सुन्दर घर बनाउनु भको मा र अझै उनती प्रगति को सुभकामना छ सबै परिवार लाई 🎉❤🎊❤🎉❤❤🎉🎉🎉
i would like to congratulate biswa limbu daju a lot. Hard work ra consistency ko arko naam ho hajur
बिश्व जिउलाई नयाँ घरको बधाई अनि शुभकामना छ 🌹🙏
बिस्वजिलाई धेरै धेरै बधाई छ । 💐 तपाईका हरेक ईछाहरूले सफलताको सिखर चुमोस कामना छ। 🙏
Talanted sani nani nice biswo, s house
biswa da n saral da lastai man parxa malaii i m big fan 💋🙏🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक बधाई तथा शुभकामना बिश्व लिम्बु सरलाई🎉🎉
बध्इ छ बिसोजी केटिएम मा मेहेनेत
गरेर महल बनाउनु भएकोमा
आफुले नबनाए पनि बिस्व भाइको घर देखेर सारै मन पनि पर्यो खुसि नि लाग्यो 👍
धैर्यता र लगनशीलताको फल बधाई छ विश्व जि
धेरै धेरै बधाई छ विश्व सर लाई येति सुन्दर घर बनाउनु भको मा🎉🎉🎉🎉🎉
मेरो आखाले एकदेब लिम्बू र दिपक लिम्बुलाई खोजिरहेको थियो।❤❤
बधाई छ हजुरलाई घर पैँचो भएकोma .....🎉🎉🎉🎉🎉🎉🎉🎉
लुबधाई छ हैहजुर🎉🎉🎉🎉🎉👏👏👏👏👏
बिश्व भाईलाई धेरै धेरै बधाई छ नयाँ घर 🏡 मा घर बसै कार्य कर्म🎉🎉हेर्न पाइयो बिश्व भाईको घर नजिकै छु
हार्दिक बधाई छ,सञ्चारकर्मी विश्व सरलाई !!!!
बधाई छ दाजु💐💓🙏अनि नानिको स्वर कत्ती राम्रो💓
बधाई छ विश्व सर।🎉🎉🎉 साह्रै खुसी लाग्यो दिलवाले हुनुहुँदो रहेछ। भिडियोमा सबैले हेर्न पाइयो त्यसमा खुसी लाग्यो। आगामी दिनमा अझै राम्रो होस्
Congratulations Bishwo brother and family for the new home 🏡 ❤ani hamro bhatijini chori katti cute ani ramri keep going on chori manche 🥰🥰😊😊💐💐💐🙏🏻🙏🏻🙏🏻
घर चै बनाउनु भएछ त विश्व जि ले ? ल बधाई छ ❤❤❤
Huge congratulations biswo dai. God bless you and family ❤💐
तपाईँले घर बनाएर सर्नु त भयो तर मैले घर बनाएर सरे झै लाग्यो यती धेरै खुशी लाग्यो नी मलाई बधाई छ ❤ विश्व ❤सर आगामी दिन हरु मा पनि यसरी नै हासी खुशी देख्न पाम अनि अझै धेरै प्रगती हरु देख्न पाम 🙏🙏😍😍
Congratulations bishwa daju
बधाई छ बिश्व सर महल बनाउनु भएकोमा ❤❤
Last samma sarai ramailo vayax
Big congratulations Biswa ji 💐🏘️
दाजु हजुरको धेरै सङ्ग्रह पछीको मेहेनतको फलको फलि सकेको छ। धेरै धेरै बधाई छ हजुरलाई 🎉🎉🎆
Congratulations 👏🎉 lungwa biswa
Congratulation bishwa bhai
बधाई 🎉🎉 छ बिस्शो दाई🎉🎉🎉❤❤❤💐💐💐💐
Badhai xa bishwa limbu sir ajhai pragati hos
Charan bro ko big fan hai mo chai biswa sar saga fari daknu paudha khusi lagyoo
बधाईछ बिस्व सर 🌸🌼🌸🌼👌👌✅✅
Congratulations bhai 🎊🎉💐🥂
Yasari nai pragati gardhei janu hola🙏
Lots of love from Uk 🇬🇧
बिस्वा जि को नयाँ घर हेर्ना पाउँदा खुशी लगेउ। तर रेखा लिम्बु देखिएना अलिक खल्को भयो।
Sewaro 🙏🙏Amoo daju hjur ko chori ra chora ta katti ramro bolnu huncha ❤❤❤ ekdam khusi lagcha hjur ko vlog herda I enjoyed alot
dherai badhai chha yatro estamitra sangasangai yo ghara pani banayako mehanata yo achieve ko lagi aaba bichari aamalai auta sanskari buhari lyaidnu bas😊
कति राम्रो बोलेको छोरी भबिस्य मा पत्रकार नै हुन्छ होला❤❤❤
Aamama khatra ramailo vayex j hosh videoma vayeni enjoy gariyo badhai xa biswa da❤❤
Hardik badhaixa Biswa Sir lai subha Hos hjrko Naya gharko basaima
Badhai xa bissho g. Naya Ghar ko lagi
बिश्व भाईलाई धेरै धेरै बधाई छ्।
Nanilae ni vloger banaunuhos kati mitho voice owoo ❤❤❤❤
Congratulations 🎊 Bishwo ju from POKHARA, hk
Biswo dai hajurlai dherai dherai badhai..... Ajha Pragati gardai Janus hai..🙏🙏 dherai khusi lagyo sabjanalai ekai thauma dekhna paaeyo..
Congratulations biswa brother for new home. ♥️♥️♥️
Congratulations 🎊🎈🎉 Biswa g ❤❤your the best TH-camr
बधाई साथै शुभकामना बिश्व सर्🙏
Badhai xa Bishwa g lai Naya ghar banaunu vayexa 👍️👍️👍️👍️👍️👍️
त्यो स्थान देखि यो स्थान सम्म पुग्नु धेरै ठूलो कुरा हो यस्तो घर काठमाडौमा 5 वटा बनियोस सुभकामना
The small girl who start this vlog is perfect for making vlog. The way of talking,smile is awesome ❤ good job nani
Big congratulations Biswa brother and your struggle is really appreciated.
Dherai dherai badhai cha biswa dai Ani Sarai ramro ghar banawnu vayecha love from sikkim..I always watching ur vlogs..
Kati mitho boleko nanile ❤❤😘😘😘😘
Congratulations to you for your new house.👍
धेरै धेरै बधाई अनि शुभकामा विश्र्व भाई🎉🎉❤️❤️
Biswa kaku lai Big congratulations.🎉🎉🎉🎉🎉
बधाई छ
Biswa paxi ko yo nanu ❤❤❤dherai ramro lakxa nanu le leko video nanu❤❤but congratulions❤❤
बधाई छ बिस्वा भाई नयाँ घर बनाउनु भएको मा ❤
Congratulations dai
हार्दिक बधाई एवम् शुभकामना बिश्व दाजु 💙🙏
मकर सर यो भिडियोको फ्रेममा देख्न साथ भिडियो शोभ बढ्यो
Huge congratulations Biswa Bhai 🎉💐
Congratulations biswo dai,,🥰🙏🤘👍
Huge congratulation bhai n all family. Bhai aba pangli..Chai leunu paryo. Hai
बधाई छ ❤
हजुर को प्रत्येक भिडियो हेर्ने गरेकी छु ❤
मोहनी नै लगाए जस्तो छ 😊
Yaha ko great kamko mehanat le banayeko ghar! Parisram ko fal mitho hunx congratulation biswa vai
La la badai x Bisho ji I am from USA 🇺🇸
निंवा भविस्यमा एउटा कुशल अनि चर्चित कार्यक्रम सञ्चालिका हुन सक्छ है। बोल्ने शैली अनि शब्द चयनमा एकदम होसियार देखिन्छ।
लूँ हँई विश्व जी, सर्वप्रथम् सेवाँरो + नमस्कार अनि, नयाँ घरकोलागि धेरै-धेरै हाँर्दिक बँधाई तथा अब यस नयाँ घरमा तपाइलाई नवँ जीवन संगिनीको पनि आवाश्यकता देखियो तसर्थ, त्यस्को आपूर्ति पनि ६िट्टो भन्दा ६िटो पूरा होउँन् भनी प्रार्थना गर्दै फेरि पुन: हाँर्दिक शुभकामना 🙏w/❤ fr. 🇭🇰 SAR. 👌👍️…God Bless.
बधाईछ बिश्वो जिउ🎉🎉🎉
Many
Many congratulations pragati garde janu hos..❤
यी नानि पो tailent लाग्यो त मलाई ! यी नानिलाई media मा जम्न को लागी अग्रीम सुभकामना छ ल !
बधाई छ biswa जी 🎉
बधाई छ दाइ
Congratulations 🎉 bishwo limbu sir..
❤❤❤❤❤बधाई छ बिश्व जि।
बधाई छ भाई
Sarai big suvakamana happy family of progress bishow dai...from khotang
बधाई छ विश्व दाई यसरी प्रगति हुदै जाहोस शुभकामना ❤❤❤❤
Coungratulations🎉🎊🎈kata ho ghar hami ni aaunu paryo 😊