सचिन जिउँदै हुदा किन बनाउनु भएन यस्तो रिपोट । किन जानुभएन सचिनलाइ भेट्न, अवस्था बुझ्न् ।के हुदैछ भनेर खोजिनिति गर्न । अब मरिसकेको मान्छेको किन के कसरी भनेर रिपोर्ट बनाउनु भनेको पैसा कमाउने बाटो हो । अरुले जिउँदो हुदा कमाए तपाई मरेपछि कमाउनु ।
हार्दिक श्रद्धाञ्जली सचिन बाबु 😭. इन्द्रेणी संन्चालन कृष्ण दाइ पत्र कार मोहन बस्नेत भोज राज यि तिन महान बेक्ती लाई दोष दिने हरु हत्यारा हुन र मेन कलौटे हो ।
सबैको नियत कमाउने नै हो प्रकाश सुवेदी जी।। कसैले जिउदो हुँदा कमाए कसैले मरे पछि ।। स्वार्थी छ दुनियाँ बाउँ नै गतिलो नभएपछि हार्दिक श्रद्धाञ्जली सचिन बाबु तिम्रो आत्माले शान्ति पावस।।😢😢😢
अाज विश्वभरि छरिएर रहेका नेपालीहरुले सचिन परियार भाईलाई चिनेका छन् उसको शारीरिक अवस्था ठिक हुँदा उसलाई प्रयोग गरेर अाफुलाई महान सम्झिने केही, युट्युबर र पत्रकारहरुले कामदाम राम्रै संग कमाए् उसको शारीरिक अवस्था बिग्रिएर अरुले सहयोग गरेको रकम पनि उसको उपचारको लागि भनेर ठिकसँग सदुपयोग हुन सकेन। आज भाईले , नालायक बुबाआमाको उचित साथ सपोर्ट नपाएर ज्यान गुमाउँदै गर्दा छोराछोरी जन्माएपछि हरेक आमाबुवाले अाफ्नो कर्तव्य पूरा गर्नु पर्छ। हार्दिक श्रद्धाञ्जली सचिन बाबु!!!!,🙏🏽🙏🏽🙏🏽🙏🏽
अभिभावक गतिलो नहुदा एउटा अबोध बालकले ज्यान गुमाउन पर्यो।सहयोग गर्ने भन्दा प्रयोग गर्ने धेरै भएपछी यहाँ हालत सबैको सचिनको जस्तो हुन पुग्छ।सहयोग गर्नेहरुको रकमको दुरुपयोग हुदा जम्मा भएको रकम पनि कागज बराबर हुन्छ भन्ने जलन्त उदाहरण हो यो घटना!
कलौटे ले आखा को पनि पैसा माग्थ्यो त्यहिभएर भगबान ले नै त्यसतो गराईदिएको होला!!!! हार्दिक श्रद्दान्जली बच्चा!!!!!!! तिम्रो मृत्युको कारण कलौटे र तिम्रि आमा नै हुन त्यसमा दुईमत छैन!!! बैकुण्ट बासहोस बाबु
नैसर्गिक अधिकार बारे सुन्दर चित्रण गरिदिनु भएकोमा रजतपट अकल यानेकी प्रकाश सुवेदी प्रति उच्च संमान साथै स्वोर्गिय बाल कलाकार सचिन परिवारमा हार्दिक श्रद्धाञ्जली अर्को जन्ममा पुनः सप्पन्न बहु-आयमिक कलाकार भयर छिटै जन्म लिनु र पुनः सचिन नै हुनु है बाबू । यहीँ छ भगवान सग कामना 🌷🌹👏
कसैले केही गरेन भनेर भनिरहने हरुले गरेको किन नदेखेको होला खासमा त बाउ नै दोसि थियो किनकी जे गर्दापनी बाउनै अगाडि आयर डिस्ट्रब गरिरहे त गर्नेलेपनी काम गर्न छोड्यो हो राज्यबाट चाइ केही भयन।
तिमिले देको प्रतिभा लाई सबले गाओस सचिन अनि तिम्रो आत्मा ले सान्ती पाओस सचिन तिमी लाई प्रयोग गरि गरि पेट पाल्ने हरु एक-एक गर्दै सबै जना जेलमा जाओस सचीन तिमिले त सबै लाई रुवायर गयौ कस्तो हुन्छ सन्तान बिना सब लाई था होश सचिन सचिन तिमी नरहे पनि तिम्रो कला तिम्रो मीठो मुस्कान नम्र बोली र तिम्रो नमिठो सम्झना हामी माझ सदैव रहने छ स्वर्ग मा बास होस सचिन
राम्रो समाचार र जानकारी ! प्रश्न : तपाईंले पनि के गर्नु भो ? उस्तै TH-camrs/Tiktoker हरुले जस्तै Emotion black गर्नु भो यो show मा . मुख्य दोषी त उसको बाउ हो। त्यसलाई कार्बही गर्नु पर्छ बाल शोषण गरेको आरोपमा ।
कार्यक्रम एकदमै राम्रो लाग्यो । तर एउटा बालकको मृत्यु सम्बन्धि कार्यक्रम बनेर प्रशारण भैरहँदा बिच बिचमा " रङ्गाउँ है रङ्गाउँ " भन्ने सप्तरङ्गी दृश्य सहितको जिङ्गल बजिरहँदा भने एकदमै नसुहाएको आभास भयो ।
लोक दोहोरी माया पिरती को मात्रै हुदैन ।लोक दोहोरीले समाज परिवर्तनको शन्देश पनि प्रवाह गर्छ।सामाजिक ,आर्थिक ,जातिय विभेद अन्त्य को कुरा पनि गर्छ।त्यसोत धेरै आधुनिक गितमा पनी देश वोल्ने गित हरु गाइएका छन ।राजु परियार ,खेम सेन्चुरी ,एस कुमार ले गाएनन्की जातिय विभेदको गित ? राम कृष्ण ढकाल ,शिशिर योगी ,लगायत कैयौ कलाकार ले गाएनन्की देशको गित ?जिवन शर्मा ले गएनन्की परिवर्तनको गित?आज एउटा लोक दोहोरी हिट भएको सारंगी चलचित्र ले पचास करोड कमाउछ त्यसले राज्यलाई कर पनि तिर्छ नेता लाईन लागेर हेर्न पनि पुग्छन ,हामी सम्झीन्छौ यो लोक दोहोरीको ठुलो जित हो।मेला महोत्सव देश विदेश मा हुने कार्यक्रम त्यसमा हुने ठेकेदारी र अनियमीतता को समाचार त लेख्दै गरौला ,संस्था खोलेर कथित मान्छेहरु ले गरेको दुरुपयोग त्यो पनि लेखौला।कलाकार लाई सधै गहनाको रुपमा प्रयोग गर्ने मन नपरे पछि गहना नया व्रान्डको चाहिने केही पार्टी र राज्य सत्ताका मान्छेहरु थकाली खाना र रक्सिको प्याकमा विक्ने केही पात्र हरु ले गर्दा लोक दोहोरी थप मारमा छ ।सिंगो देश र परिवर्तन को लागी कलम र सारंगी भिरेर परिवर्तनको विगुल फुक्ने कलाकार संरक्षण गर्ने जिम्मा राज्यको हैन?हिजो कृष्ण विक्रम थापा ,आज वाल गायक सचिन परियार सम्म आइ पुग्दानी त्यही नियती भोग्नु पर्ने हामीले ?फेस वुकमा दिएको हार्दिक श्रद्धाञ्जली ले मात्रै पुग्छ कलाकार लाई सधै ? लोक गायक कृष्ण देनकोटा अमेरिका
भेलु भाजे र सचिनलाई मिडियाहरुले कमाइ खाने भाडाे जस्तो बनाए जिउँदो हुदा कसैले पनि वस्ता गरेर मरेपछि गुनगान गाएर कुनै फाइदा छैन ल😢हार्दिक श्रद्धाञ्जली सचिन😢😢😢
सबै भन्दा खराब कलौटे नै हो आफ्नै बाउले छोराको जिन्दगिमा खेवाडगरेसी दुनियाको के कुरा सचिन मर्नु मा 100मा 100% कलौटे को नै हात छ। छोराको चिता सङ्गै बाउलाइनी आगो लाउनु पर्थ्यो। बाबू सचिन तिम्रो आत्मा ले साती पाओस हार्दिक सर्दन्जलि
सचिन भेलु वाजे जिउदो हुदा मार्न धेरै प्रयास गरे जब मरे तब आँशू बगाएर उठाउन खोज्छन सचिन परियार लाई जसरि माथि लगे तेसरि सचिन बाउको रहन सहन देख्दा मिडियालाइ सहन र देख्न सकेनन किनकि कारण एउटै थियो कलौटे लाई सडक बाट लिएर काठमान्डौ लियौ अब हामि भन्दा माथि हुन लाग्यो उस्को हाउवाउ बोलिचालि हेर्दा तर तेजेन्द्र उनि भन्दा माथि जाने सम्भावान थिएन तेहि पनि मिडियाका केहि डाणे हरु बाटोमा वोलाउने माग्न लगाउने कसरि हुन्छ बाउको डाहाले छोरालाई समेत सक्काउन खोजे को हो ॥ र सचिनको मृत्यु उस्को रोगले पनि हुन सक्छ ॥
सचिनको बाउले सचिनको लास छुने सम्म अधिकार थिएन किनभने उसको बिरामी लागि उठेको पैसाले दोहोरिसाँझ खोलेर पैसा सकायो । पिडाको कुरा सन्तानको लागि आमा बाले भिक मागेर उपचार गर्नछन भने उसले त छोरा मागि खाने भाँडो बनाए यो बाउ होइन सराप हो यसलाई कारबाही गर्नैपर्छ ।
हाम्रो देशको नेतालाइ कहिल्यै जनताको वास्ता भएन तर सचिनको बाबुले त आफ्नो बच्चालाई कमाउ धन्दामा लगायो यस्तो स्वार्थि मान्छेले बच्चा नै नबनाउन जस्ले जन्म दिएर कर्म दिन जान्दैन त्यस्लाई बाबू हुनुको अधिकार पनि छैन ।😢😢
यहाँ गल्ती न सरकारको, न TH-cam हरूको नत कलाकारहरू को नै, दोष कसैको छैन! सबैले आफ्नो आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेका थिए! त्यो सबैलाई अवगत नै छ! त्यहाँ दोष या गल्ती जे भने पनि मात्रै उसको बुबा कलौतेको छ! बाबु सचिन को आत्मा को स्वर्गमा बास मिलोस्।
हाम्रो समाज र सोचाइ पनि अचम्मको छ यदि प्रधानमन्त्रीले सचिनको उपचार मा चासो देखाएर सरकारी रकम खर्च गरेको भए कुरा काट्ने पनि अग्रपंक्तिमा तिमिहरुनै हुने थियौ ।
सचिन को मृत्यु उनको बुबा लगायत युट्युबर को प्रमुख हात छ| सचिन लाई कन्टेन्त बनाए कहिल्यै माग्ने को कहिल्यै सडक मा खालि खुट्टा हिडेको चाहिने भन्दा नचाहिने ज्यादा बनाए आखिर मारेर नै छाडे बुबा मोज को भोगि युट्युबे कन्टेन्त को भोगि आखिर जे नहुनु थियो त्यही भयो😢
सचिन जिउँदै हुदा किन बनाउनु भएन यस्तो रिपोट । किन जानुभएन सचिनलाइ भेट्न, अवस्था बुझ्न् ।के हुदैछ भनेर खोजिनिति गर्न । अब मरिसकेको मान्छेको किन के कसरी भनेर रिपोर्ट बनाउनु भनेको पैसा कमाउने बाटो हो । अरुले जिउँदो हुदा कमाए तपाई मरेपछि कमाउनु ।
Honi
Sahi kura garnu bhyo
Bichar garau parkash g😮😢
बाउले कत्रो धाग देखाउंथ्योनी त कति चोटि जनताले बचाएकै हो
Yo partakar pani jaha paisa paenxa utai janx
सचिन परियारको बाउ कलौटे दोशि हो भन्ने जति यता आम त
दुइमत छैन पाप लाग्छ कलौटेलाइ
१००% हो
युटुबे पनि उतिकै दाेसि छन
17:55 कलौटे यता तरुनिहरु संग मस्त छ , अनि कसरि बच्चा को उचित हेरचाह हुन्छ त?
गज्जबको विषय उठान र तर्कहरू। वास्तवमै आजसम्मको उत्कृष्ट लाग्यो। धन्यवाद। हुनुपर्ने नै यस्तै कार्यक्रमहरू हुन्।😎😎
भोजराज थापा र मोहन बस्नेत ले सके सम्म help गर्नु भाको हो ...सबै गल्ती बाउ आमाको हो .... भोजराज sir र मोहन sir हजुरहरू महान हुनुहुन्छ
सत्यतथ्य कुरा जस्ताको तस्तै बोलेकोमा रजतपट काकालाइ धन्यवाद।।
तेजेन्द्र परियार तिमी जस्तो बाबा हुनु धिक्कार छ । स्वार्ग मा बास होस सचिन तिम्रो ।
100% right
Video dukht sir thank 🙏🙏❤️♥️🌹🌹!! Astho new ostine liyaunu porthyo ? 🙏🙏🙏🙏❤️❤️❤️🌹🌹🤞🤞💯🇳🇵 !!
हार्दिक श्रद्धाञ्जली सचिन बाबु 😭.
इन्द्रेणी संन्चालन कृष्ण दाइ पत्र कार मोहन बस्नेत भोज राज यि तिन महान बेक्ती लाई दोष दिने हरु हत्यारा हुन र मेन कलौटे हो ।
101% Agree
चिप्ले काका का असली फ्यान हरु यता है ।।।
म त बिग फ्यान ।।
😂😂
सबै अशिक्षा र पैसा मोह हो ।😢😢
सबैको नियत कमाउने नै हो प्रकाश सुवेदी जी।। कसैले जिउदो हुँदा कमाए कसैले मरे पछि ।। स्वार्थी छ दुनियाँ बाउँ नै गतिलो नभएपछि हार्दिक श्रद्धाञ्जली सचिन बाबु तिम्रो आत्माले शान्ति पावस।।😢😢😢
सचिनको निधन हुनुमा उनका बुवा आमाको लापरवाही को कारणले गरदा हो।
के भयो कस्तो छ सब ठिक त छ नि भनेर जिउदो हुदा नै सोधेर साथ दिनुहोस मरेपछी गरिने तारिफ केही काम को हुदैन😥
भावपुर्ण श्रद्धाञ्जली सचिन बाबु😢😢
धेरै राम्राे कुरा उठान गर्नु भयो प्रकास सर धन्यबाद हजुरलाई 🙏अब कुनै बालबालिका ले सचिन जस्तै हुन नपरोस् हार्दिक श्रद्धाञ्जली सचिन 💐💐💐
गज्जबको विषय उठान र तर्कहरू। वास्तवमै आजसम्मको उत्कृष्ट लाग्यो। धन्यवाद।
येस्तै छ हाम्रो नेपालीहरु को बानी नजिकको तिर्थ हेला हुन्छ अनि चाहिने बेलामा सहयोग कोहिको हुदैन 😓😓😓😓😓😓😓😓😢😭😭😭😭
youtube ले भाइरल गरेर आफ्नो पेशालाई राम्रै उपयोग गरे ! बिडम्बना असल अभिभावक नहुँदा सानै उमेरमा ज्यान गुमाए ! अलबिदा सचिन 💐
हार्दिक श्रर्दान्जली सचिन बाबु
तिमि बुढाले पनि कहिले चासो दिएर खबर लेखेनौ त मरे पछि तातो लाग्छौ यहाँ सचिन जस्ता कयौं बालबालिका मरेका छन्।
Timile chai dekhayeu???
Toile chai k naapis ni jaatha@@monak778
भावपूर्ण श्रद्धान्जली,सचिन तिमीलाई 💐🙏
सचिनको भरपुर प्रयोग गरेर पैसा कमाउने युट्युबर र कलौटेलाई पाप अवश्य लाग्ने छ । तिम्ले जति यो धर्तिमा दु: ख पायौ त्येति स्वर्गमा सुख पाउनु सचिन बाबु ।😢😢
अति राम्राे कुरा उठाउनु सर तर अब ज्यान नै नभए पछि के गर्ने? अब याे कुरा हेका रहाेस सबै मिडिया करमी हरुलाई😢😢
सुवेदी पनि उहीँ डयांगकाे मुलात हाेनि भन्न अरूलाई धेरै सजिलाे छ
17:55 कलौटे यता तरुनिहरु संग मस्त छ , अनि कसरि बच्चा को उचित हेरचाह हुन्छ त?
द प्रकाश सुवेदी सोमा दोस्रो हप्ता चर्चित गायक खेम सेन्चुरीलाई देख्न चाहन्ने जति सपोर्ट गरौ❤❤
Ho ho Sahi ho 😊😊
Yes❤
एकदम बोलाउनु पर्छ हो
yes
आउदैन मेरो भाइ न जा भनेको छु मैले
बबाल सो 🎉🎉❤❤
बिषय र तर्क त ठिकै हो तर यो बिषय त सचिन जिउदो भाको बेला उठाएको भए सर्बउत्कृष्ट हुने थियो।।।
💯😢😢
अाज विश्वभरि छरिएर रहेका नेपालीहरुले
सचिन परियार भाईलाई चिनेका छन् उसको शारीरिक अवस्था ठिक हुँदा उसलाई प्रयोग गरेर
अाफुलाई महान सम्झिने केही, युट्युबर र पत्रकारहरुले कामदाम राम्रै संग कमाए् उसको शारीरिक अवस्था बिग्रिएर अरुले सहयोग गरेको रकम पनि
उसको उपचारको लागि भनेर ठिकसँग सदुपयोग हुन सकेन। आज भाईले , नालायक बुबाआमाको उचित साथ सपोर्ट नपाएर ज्यान गुमाउँदै गर्दा छोराछोरी जन्माएपछि हरेक आमाबुवाले अाफ्नो कर्तव्य पूरा गर्नु पर्छ। हार्दिक श्रद्धाञ्जली सचिन बाबु!!!!,🙏🏽🙏🏽🙏🏽🙏🏽
प्रकाश सर हजुर जस्तो प्रभाबकारी पत्रकारले पनि सचिन बिरामी हुदा उस्को बारेमा यसरी नै रिपोर्ट बनाईदिएको भए केही सहयोग मिल्थ्यो कि 🙏🙏🙏🙏
विनम्र श्रद्धाञ्जली सचिन बाबु तिम्रो आत्मालाई स्वर्गमा बास मिलोस 😓😓❤️❤️❤️
यो कस्तो खाले आमा आमाको नाममा कलन्क हौ तिमि😢😢😢
बाबू तिम्रो स्वर्गमा बास होस् यस्तो आमा मेरो सत्रुलाई नि नपरोस् ।
Derai ramro bolnnu vho sir man xhoyo hajur yo ho ni patrakar vhaneko 👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सचिन बाबुलाई हार्दिक श्रद्धाञ्जली 😢😢😢😢😢
भाग्यमानि थियौ सबैको माया पायौं,अभागी थियौ एउटी आमाले न आईजा अर्की आमाले राख्दिन भन्थे।कस्तो अचम्मको लिला छोटो समयमा जिन्दगी सिकाएर गयौ।चर्चामा पुग्दा खोसा खोस फेरि बिरामी परे पछि दोसादोष !! एउटा सुन्दर कोपीला नफक्रदै झरेछ..। 😢💔
🌸💔
हार्दिक श्रदान्जली 😥 Babu💐💐💐💐💐 😭😭😭😭😭😭
बा आमा गतिलो नभए सन्तानले दुख पाउछ न भ्न्ने उदाहरण 😢😢😢
Right 👍👍👍👍
prakash subedi ji la sahi vannu hunxa ❤❤
ॐ😭😭
Pradeepkhadka aaunu paryoo actor KO Kura garna laiiii❤❤❤❤
Baje ko karekarm sarai ramro sohi kura ko news leunu hunxa sabai team Lai namaskar 🙏
Favourite journalist @Prakash Subedi sir 🙏❤
Yati Sama bole. Dinu vakomaa thank you 🙏
😢😢😢हार्दिक श्रद्धाञ्जली सचिन बाबू 😢😢😢साला यो मिडिया बनाउदा र बाउ आमा भनाउदा हरु ले खायो!
अभिभावक गतिलो नहुदा एउटा अबोध बालकले ज्यान गुमाउन पर्यो।सहयोग गर्ने भन्दा प्रयोग गर्ने धेरै भएपछी यहाँ हालत सबैको सचिनको जस्तो हुन पुग्छ।सहयोग गर्नेहरुको रकमको दुरुपयोग हुदा जम्मा भएको रकम पनि कागज बराबर हुन्छ भन्ने जलन्त उदाहरण हो यो घटना!
Sahi ho dai😊
नेपाली हरुको यही लापरबाही का कारणले देश र नेपालीको यो दुर्दशा। देशका लुटेरा ठालुहरुले नेपाल नामै खाइदिनेछन्।
Feri janma leyera yo paapi sansar ma naaunu Babu.yo sansar dherai paapi xa.god blessed you always Babu.
जस्ले जे व्याख्या गर्दा नि हुन्छ बाउ नै मुख्य कारण हो😢😢
बाहुनका छोरा भैदिएको भए सचिन मर्ने थिएन । हार्दिक श्रद्धाञ्जली सचिन बाबु😢😢😢😢😢
आफ्नै बाउ लाचरी पनले नै सचिन बाबुको मिर्त्यु भयो यसरी बालकलाई पैसाको लोभमा प्रयोग गरेर आज यो धर्तिबाट नै बिदाइ गराए काम छैन यस्तो बाउ ...😓😓😓😓😓😓
सचिन परियार को हत्या भएको हो हत्यारा बाउ कलौटे र केही युटुबे हरु हुन भगवान् सँग प्रार्थना गर्छु कलौटे लाइ कहिल्यै राम्रो नहोस्
कलौटे ले आखा को पनि पैसा माग्थ्यो त्यहिभएर भगबान ले नै त्यसतो गराईदिएको होला!!!! हार्दिक श्रद्दान्जली बच्चा!!!!!!! तिम्रो मृत्युको कारण कलौटे र तिम्रि आमा नै हुन त्यसमा दुईमत छैन!!! बैकुण्ट बासहोस बाबु
देशका उदयमान र प्रशस्त सम्भावना भएका गायक थिए सचिन! दुर्भाग्य यो समाजको सङ्कुचित मानसिकता उनको प्रतिभा फुल्न नपाउदै अस्ताए। 😢
भाईरल हुनुनै सचिन को ज्यान गयो
नैसर्गिक अधिकार बारे सुन्दर चित्रण गरिदिनु भएकोमा रजतपट अकल यानेकी प्रकाश सुवेदी प्रति उच्च संमान साथै स्वोर्गिय बाल कलाकार सचिन परिवारमा हार्दिक श्रद्धाञ्जली अर्को जन्ममा पुनः सप्पन्न बहु-आयमिक कलाकार भयर छिटै जन्म लिनु र पुनः सचिन नै हुनु है बाबू । यहीँ छ भगवान सग कामना 🌷🌹👏
Bhoj Raj sir dherai ramro
Aaja derai ramro lagyo kaka
पत्रकार हरु पनि तेहि ड्याङ का मुला हुन।जुन कुरा ले भिउज पाउछ त्यही पस्किने त हो नि धेरै क भन्न परो अन्कल हजुर लाई इसरा नै काफी छ
जे भएपनि हुने भयो अब कस्लाइ दोस दिने भन्या।भावपुर्ण हार्दिक श्रद्धाञ्जली
Man parne kaka🎉
देश यस्तै हो अब बन्दैन जाऊ विदेश राम्रो काम भन्छु है आउनु म संग😁😁
सन्तान र जन्मदाता बीचमा कुनै पनि बाहिरी मान्छेको अधिकार हुदैन तेही महंगो भयो
कसैले केही गरेन भनेर भनिरहने हरुले गरेको किन नदेखेको होला खासमा त बाउ नै दोसि थियो किनकी जे गर्दापनी बाउनै अगाडि आयर डिस्ट्रब गरिरहे त गर्नेलेपनी काम गर्न छोड्यो हो राज्यबाट चाइ केही भयन।
सबै पैसाको पछि लाग्छन यहाँ । के बिक्छ भनेर कसले खोज्दैन र यहाँ। सबै उस्तै हुन।
जिउँदो हुनेजेल सम्म सबैले मागी खाए भाडो बनाए।
सुरू देखि last सम्म रूवाउनुभो rajatpat uncle आज त 😭😭😭
तिमिले देको प्रतिभा लाई सबले गाओस सचिन
अनि तिम्रो आत्मा ले सान्ती पाओस सचिन
तिमी लाई प्रयोग गरि गरि पेट पाल्ने हरु
एक-एक गर्दै सबै जना जेलमा जाओस सचीन
तिमिले त सबै लाई रुवायर गयौ
कस्तो हुन्छ सन्तान बिना सब लाई था होश सचिन
सचिन तिमी नरहे पनि तिम्रो कला तिम्रो मीठो मुस्कान नम्र बोली र तिम्रो नमिठो सम्झना हामी माझ सदैव रहने छ स्वर्ग मा बास होस सचिन
2k भन्दा कम भयको साथिहरु एक अर्का लाई support गरौ है
मरे पछि तारिफ गर्छन् बाच्दा दुख थाहा
पाएनन्
साच्चिकै सुन्दर रहेछ मृत्यु जो गए सन्सार भुले फर्की कहिले आएनन्
rest in peace babu😢
राम्रो समाचार र जानकारी ! प्रश्न : तपाईंले पनि के गर्नु भो ? उस्तै TH-camrs/Tiktoker हरुले जस्तै Emotion black गर्नु भो यो show मा .
मुख्य दोषी त उसको बाउ हो। त्यसलाई कार्बही गर्नु पर्छ बाल शोषण गरेको आरोपमा ।
Bichara sachin babu 😢😢rip
अंकलले सारालाई चिप्लायर अब स्वर्गवास भयका सचिनको नाम बेचेर के ताईन तुइको रिपोर्टिङ गरेको? हुनत अरुकुनै कन्टेन नपायर होला,सायद यहि रिपोर्ट जिउदै छदा गरेको भय हामिसबैले धन्यवाद भन्ने थियौं ?
हार्दिक श्रद्धाञ्जली सचिन😢😢😢
खेम सेन्चुरी लाई ल्यानुपर्यो दाजु।।।
कार्यक्रम एकदमै राम्रो लाग्यो । तर एउटा बालकको मृत्यु सम्बन्धि कार्यक्रम बनेर प्रशारण भैरहँदा बिच बिचमा " रङ्गाउँ है रङ्गाउँ " भन्ने सप्तरङ्गी दृश्य सहितको जिङ्गल बजिरहँदा भने एकदमै नसुहाएको आभास भयो ।
लोक दोहोरी माया पिरती को मात्रै हुदैन ।लोक दोहोरीले समाज परिवर्तनको शन्देश पनि प्रवाह गर्छ।सामाजिक ,आर्थिक ,जातिय विभेद अन्त्य को कुरा पनि गर्छ।त्यसोत धेरै आधुनिक गितमा पनी देश वोल्ने गित हरु गाइएका छन ।राजु परियार ,खेम सेन्चुरी ,एस कुमार ले गाएनन्की जातिय विभेदको गित ? राम कृष्ण ढकाल ,शिशिर योगी ,लगायत कैयौ कलाकार ले गाएनन्की देशको गित ?जिवन शर्मा ले गएनन्की परिवर्तनको गित?आज एउटा लोक दोहोरी हिट भएको सारंगी चलचित्र ले पचास करोड कमाउछ त्यसले राज्यलाई कर पनि तिर्छ नेता लाईन लागेर हेर्न पनि पुग्छन ,हामी सम्झीन्छौ यो लोक दोहोरीको ठुलो जित हो।मेला महोत्सव देश विदेश मा हुने कार्यक्रम त्यसमा हुने ठेकेदारी र अनियमीतता को समाचार त लेख्दै गरौला ,संस्था खोलेर कथित मान्छेहरु ले गरेको दुरुपयोग त्यो पनि लेखौला।कलाकार लाई सधै गहनाको रुपमा प्रयोग गर्ने मन नपरे पछि गहना नया व्रान्डको चाहिने केही पार्टी र राज्य सत्ताका मान्छेहरु
थकाली खाना र रक्सिको प्याकमा विक्ने केही पात्र हरु ले गर्दा लोक दोहोरी थप मारमा छ ।सिंगो देश र परिवर्तन को लागी कलम र सारंगी भिरेर परिवर्तनको विगुल फुक्ने कलाकार संरक्षण गर्ने जिम्मा राज्यको हैन?हिजो कृष्ण विक्रम थापा ,आज वाल गायक सचिन परियार सम्म आइ पुग्दानी त्यही नियती भोग्नु पर्ने हामीले ?फेस वुकमा दिएको हार्दिक श्रद्धाञ्जली ले मात्रै पुग्छ कलाकार लाई सधै ? लोक गायक कृष्ण देनकोटा अमेरिका
भेलु भाजे र सचिनलाई मिडियाहरुले कमाइ खाने भाडाे जस्तो बनाए जिउँदो हुदा कसैले पनि वस्ता गरेर मरेपछि गुनगान गाएर कुनै फाइदा छैन ल😢हार्दिक श्रद्धाञ्जली सचिन😢😢😢
जिउँदो हुँदा हजुर ले पनि एउटा भिडियो बनाउनु भएना बिचर आफ्नो आमा हुँदा हुदै पनि सौतेनी आमा को ट्चर खाको थिए हार्दिक श्रद्धाञ्जली
सबै भन्दा खराब कलौटे नै हो आफ्नै बाउले छोराको जिन्दगिमा खेवाडगरेसी दुनियाको के कुरा सचिन मर्नु मा 100मा 100% कलौटे को नै हात छ। छोराको चिता सङ्गै बाउलाइनी आगो लाउनु पर्थ्यो। बाबू सचिन तिम्रो आत्मा ले साती पाओस हार्दिक सर्दन्जलि
बिडम्बना नराज्यले कलाकार शम्झन्छ न कलाकारले राज्यलाई कर तिर्न सम्झनछ😢😢
Good job chiple prakas bro thanks 4 video.
सचिन भेलु वाजे जिउदो हुदा मार्न धेरै प्रयास गरे जब मरे तब आँशू बगाएर उठाउन खोज्छन
सचिन परियार लाई जसरि माथि लगे तेसरि सचिन बाउको रहन सहन देख्दा मिडियालाइ सहन र देख्न सकेनन किनकि कारण एउटै थियो कलौटे लाई सडक बाट लिएर काठमान्डौ लियौ अब हामि भन्दा माथि हुन लाग्यो उस्को हाउवाउ बोलिचालि हेर्दा तर तेजेन्द्र उनि भन्दा माथि जाने सम्भावान थिएन
तेहि पनि मिडियाका केहि डाणे हरु बाटोमा वोलाउने माग्न लगाउने कसरि हुन्छ बाउको डाहाले छोरालाई समेत सक्काउन खोजे को हो ॥
र सचिनको मृत्यु उस्को रोगले पनि हुन सक्छ ॥
सचीन मर्नुमा सबै भन्दा ठूलो हात कलौटे +युटुबे बुङ्गा हरु को ठूलो हात छ
हार्दिक श्रद्धाञ्जली बाबू
उस्कै बाउको कारण ले आज यस्तो भयो
आमा बाहु सचिन को जस्तो हुनु भन्दा न भको राम्रो
Ekdam sahi kuro ho yo
मिडियामा ल्यायेर ,युटुबमा लादै उचाल्दै पछार्दै ,गर्ने अनि पैसा फलाउने हरूकेा महान गलत ,येक न मा ,देास्रेा बाउ आमा हुन 🙏
बाचुन्जेल पाय सम्म सबैले युज गरे 😢अहिले सबैले गोहीको आशु झारेर काम छैन। 😢😢
सचिनको बाउले सचिनको लास छुने सम्म अधिकार थिएन किनभने उसको बिरामी लागि उठेको पैसाले दोहोरिसाँझ खोलेर पैसा सकायो । पिडाको कुरा सन्तानको लागि आमा बाले भिक मागेर उपचार गर्नछन भने उसले त छोरा मागि खाने भाँडो बनाए यो बाउ होइन सराप हो यसलाई कारबाही गर्नैपर्छ ।
Sachin Babu timro atma le shanti pass😢😢😢😢😢😢😢
हाम्रो देशको नेतालाइ कहिल्यै जनताको वास्ता भएन तर सचिनको बाबुले त आफ्नो बच्चालाई कमाउ धन्दामा लगायो यस्तो स्वार्थि मान्छेले बच्चा नै नबनाउन जस्ले जन्म दिएर कर्म दिन जान्दैन त्यस्लाई बाबू हुनुको अधिकार पनि छैन ।😢😢
Rest in peace 😢
मर्न रेडि छ भनेर सामाचार ल्याउ अनि पो जान्छन् कि भेट्न को मर्दै छ जानकारी दिनु !! हार्दिक श्रद्धाञ्जली सचिन
यहाँ गल्ती न सरकारको, न TH-cam हरूको नत कलाकारहरू को नै, दोष कसैको छैन! सबैले आफ्नो आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेका थिए! त्यो सबैलाई अवगत नै छ!
त्यहाँ दोष या गल्ती जे भने पनि मात्रै उसको बुबा कलौतेको छ!
बाबु सचिन को आत्मा को स्वर्गमा बास मिलोस्।
कृष्ण कडेल ले नि।ख्याल गर्नु पर्ने
प्रधानमन्त्रीको बिरोध गर्यो भनेर केही को पारो तात्यो जस्तो छ 😁😳😳
मन को कुरा गर्नु भो
हाम्रो समाज र सोचाइ पनि अचम्मको छ यदि प्रधानमन्त्रीले सचिनको उपचार मा चासो देखाएर सरकारी रकम खर्च गरेको भए कुरा काट्ने पनि अग्रपंक्तिमा तिमिहरुनै हुने थियौ ।
प्रकाश सुवेदी को काम मान्छे लडाउने मात्र होला भन्ने ठानेको थिए मान्छे लाई उचाल्ने पनि रैछ ।
सचिन को मृत्यु उनको बुबा लगायत युट्युबर को प्रमुख हात छ| सचिन लाई कन्टेन्त बनाए कहिल्यै माग्ने को कहिल्यै सडक मा खालि खुट्टा हिडेको चाहिने भन्दा नचाहिने ज्यादा बनाए आखिर मारेर नै छाडे बुबा मोज को भोगि युट्युबे कन्टेन्त को भोगि आखिर जे नहुनु थियो त्यही भयो😢
मेन दोस बाउको हो सम्रो समयको सदुपयोग गर्न सकेन