खुट्टाले सारंगी बजाउदै कमाएर आमाको हेरचाह | घरको अवस्था यस्तो बेजोग | ५० बर्षका कल बहादुर पुन
ฝัง
- เผยแพร่เมื่อ 12 ก.ย. 2024
- खुट्टाले सारंगी बजाउदै कमाएर आमाको हेरचाह | घरको अवस्था यस्तो बेजोग | ५० बर्षका कल बहादुर पुन
परिवर्तनका लागि सञ्चार,
only on Aone Television official TH-cam channel.
!!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
Right for this video is provided by Aone Movie Makers Pvt.Ltd.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
कृपया तपाईले सुचना, मनोरञ्जन, बिज्ञान तथा बिश्व ब्याापी आश्चर्यजनक तथ्यहरुका जानकारीका लागि तलको लिङ्कमा क्लिक गरी एओन टेलिभिजन
सस्क्राइब गर्नुहोला ।
youtube link- / aonetelevision / aonetelevis. .
Facebook link- / televisionao. .
fb like page link- / aone-televis. .
Plese subscribe us - youtube link- / aonetelevision
सहयोगका लागि : Bank
of Kathmandu, Amritman Oli, AC NO. 151800000140524
Next : Prabhu Bank, Amritman Oli, AC NO. 04001001047070000001
सल्लाह र सुझावका लागि : A-one Television : 9851297869, 9809769163
A-one Television 👑👑
हेलो एवन टेलिभिजन, पठाएको सहयोग रकम यी दुखी आमा र दाईले पाए कि पाएनन । कसरी थाहा पाउने ? कृपया जानकारी गराउनु होला । धन्यवाद ।
हे जन्म दीने भगमान जति सम्म छोरा बाच्यो तेतीसम् आमा बाचुन
दुनियाँमा जे धर्म जे भने पनि
भगवान भनेको आमा हुन
सबैले सहयोग गरौं
धेरै दुख लागो कसैलाई पनि यस्तो नहोस
सल्लाह, सुझाव र सहयोगका लागि A-one Television : 9851297869, 9809769163
खरानी भयर अनि माटो भयर
जाने छ्न सबै यो बाटो भयर
आमाको माया मा कमि हुदैन
के भयो र छोरो लाटो भयर
😢😢😢😢😢
Man xoyo 🤔🤔
Waaa kya lekhnu vayo salute u sir ama vaneko ama ho
😭😭😭😭😭
ho sathi
दु:ख लाग्यो एस्तो अवास्था कसैलाई नपरोश र हामी सबै देश बिदेशमा छरिएर रहेका सम्पुण सहयोगि मनहरूले थोरै सहयोग गरौ ।।
होचा पुड्का भाइरल जोडि भन्दै पछि लागेर सहयोग गर्ने हरु लाई सुझाब छ आखिर सहयो के हो कसलाइ गर्नु पर्छ भन्ने कुरा यो भिडियो बाट सिक्नु होला धन्यवाद
Sai ho
Ho sathi haru manxe ko marma thauma bujhnu pardaxa
आमा भने को आमा नै हुन
आमा लाई like sher gardinu hola
यो video ले म स्तब्ध भय हे भगवान यो कस्तो दसा । गरीबको घरमा खुशी किन मिल्दैन ।
yo video herepaxi mero pani man dukeyo
@प्युठान एरावति तेही त
नदेखेको भगवान भन्दा देखेको आमा ठूलो भगवान हो 😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥
sapai le sahayog gardinus
आशु नै झर्यो भगवान को कृपा होश दुबै जनामा 👐
Aama xora so cute hajur haru 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👍👍👍👍👍👍🥰🥀🥀🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹💯💯💯💯💟💟💟💟💟♥️💞💞💞💞🧡🧡🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🍂🍂💚💚💚💚💐💐💛💛💛💛💕💕🥰🥰🥀🥀🥀🌹🌹🌹🌿🌿🌿🍁🍁🍁💛🎂🎂💯💯
निकै दु:खद खबर हो यो । सबैले Share गरेर साथ दिनुहोला ।
Omg
राम्रो समाचार ब्रो अनि ब्रो को बोली ट्याकै उत्सब रसाईलि को जस्तो लागेयो tq for good news
Omg यस्तो दुःख कसैलाई नहोस
आमा सच्चै भगवान नै हुन छोरा छोरी प्रती कति माया हुन्छ हामी भने सबै भुल्छौ
सम्भावनालाई अात्मा साथ गरि ,सहयात्री सहयोग मन हरु ले दान,मुठ्ठी दिनु सेवा नै धर्म हाे,
बिचरा दुखलाग्दो छ हो दाजुको jindagi
मन छुने भिडियो
निकै दु,ख लाग्दाे बिडियाे
अामाकाे माया
यो भिडियो हेरेर अाँशु रोकिएन 😥😥 अामा महान हुनु हुन्छ हजुर
सबै मिलेर सहयोग गरौ आमालाई
सके धनले न सके मन ले !
सबैले सक्दो सहयोग गरौ।वास्तविक धर्म र सेवा हुनेछ।
धेरै दु:ख लग्यो भिडियो हेरेर सबै जना मिडिया साथी हरुले सहयोग गरिदिनु होला
😥😥😥😥😓😓😓
You are asome man thankyou media...
थुक्क एस्तो दुखद भिडियो लाई जस जस्ले diks like गरे तियो बियाक्ती हरु मरे हुन्छ बिचरा कति पीडादाई जिबन
बिचरा के गर्नु जे जस्तो भएनि भगवानले 1 न 1 कला गला दिदु रहेछ आमाको माया कति हुदु रहेछ सबैले आमालाइ माया ममता सहयोग गर्नु आम नेपालिको कर्तव्य हो ।
Sarai man choyo hi yo video le t.sabaile miler sahayog garnu parxa hi aba
आमा पनि ७२ बर्श हुनुभयो उहाँको पनि मासिक २००० पाँउछ पहल गरीदिनु पर्यो । ७० बर्श पछि मासिक २००० पाइन्छ कस्तो गाउपालिका कि नगरपालिका हो । भत्ताको ख्याल नगर्ने ?
सहयोग गरौ सबै मिलेर कठै दैव ..... त Real ma पापी रैछ्स 😭😭😭😭
Kati dukhako kura sarai naramailo lago sabaile sahayog garnu parxa hai
Aama Hjr lai dherai dherai Dhanybad xa hjr jasto aama dekhera sachchikai mero Man xoyako xa aaja
सबै मिलेर सयोग गरोउ
काति दायालु आमा ।।
कठै दैब
प्लीज प्लीज प्लीज यो विडियो हेरेर शहयोग जरुर गर्नु होला साथै नयाँ नयाँ विडियो हेर्न को लागि मेरो च्यानल लाई सक्राइब गर्न न भुल्नु होला
हरेभगमा
सहयोग भनेको यस्तो मान्छे लाई गर्नु पर्छ बिचरा आमा लाई कति दु:खद भाको होला
dherayi ramro kala dekhayera khanu
Aama mahan aama lop u aama kati mitho boli bi4ra
यस्तोलाई सहयोग गर्न जरुरी छ म पनि सहयोग गर्छु थोरै भए पनि आमालाई ।।
यो मान छेलाइ पो सयोग गर्नु धर्मा हुन्छ बोली छाइना बस्ने बाँस छाइन त्यो ओलिता बोल छा फेरि जीवन साथी पनि छ पत्रा कार मित्रा अनि सयोगी मनका धनी हरुले
Aama ko maya jasto tw aru kasi ko pani I love you mom
So sad yes to dhukha dekda sarai Maya lagcha internet n yo youtubeli thank you jasle harek nepaliko dhukha sukha dekhaucha jasbta thahunchaki kaha k hudaicha ani help garna ni sakincha
धेरै दुख को कुरा सबैले सक्दो सहयोग गरिदिनु होला
Sahayog garau hajur
Wow nice job
कृष्ण ओलि को भन्दा पनि अझ बढी बिजोग रहेछ,,,,😥😥😥🤔
Ali ali saheg garna paya ma pni khushi huney thiyo 😘😘
Oso bichar
मिस्तर खिम कुमर को कमेन्त सारै मिथो लागेयो सहि कुरा हो हात खुत्त भको ले त जसरी नि गरेर खान सक्छ सयोग गर्ने त यसता बेक्ती लाई हो ! पिलिज सबै ले हेल्प गरौ दैबा नि कति निस्तुरी सब गरेपनी तेति बोली त बन न गर्दे को भय हुन्थेयो !
सहयोग गराै सबैले
Aama lai sahayog gariyos
I always missyou mom love you always
Good bless you
बिचार आमा को मन तो हो आमा भनेको भगवान हुन। बिचार अपाङ्ग दाइको पिदा सचिकै मन्छोयो
Wow so nice
God bless you
Heart touching aama ko story😥😥
सहयोग गर्ने मन त सारै थियो तर के गर्ने मन छ तर धन छैन
Omg सारै दुख लाग्यो यो भिडियो हेरेर लु हामी सबै मिलेर आर्थिक सहयोग गरुम,😍😘😭😭
Krishna oli lai jasari sahyog vairahe ko xa tesari ni yi aama xora lai sahyog garnu parxa natra anyaya hunxa
Ho aba sabaile milera help garnuparxa
Dukha lagyo Hami sabaili sayog garau bichara
सबै ले सहयोग गरम यार आमा लाई सबै नेपाली मन हरु एक जुट भए भने आमा को पीडा बाट मुक्त गर्न सकिन्छ।।।
मान्छेकाे जीवन भाेगाइ फरक हुन्छ जस्ताे लाग्छ त्यसैले भाइ जीउन काे लागि एउटा बाटाे अाफै राेजेकाे छन् । त्याे बाटाेलाइ साथ दिनु हामी सहयाेगी मन भएकाहरूकाे हाे ।
सारै दुखको कुरा
मत येति भनछु यो भीडियो चाहि जो आमा बाबा को पैसा उडाउछ जो केटि सँग पैसा उडाउदै हिडछ थो चाहे केटि होस या केटा बा आमाको दुख को पैसा उडाउने यो भीडियो येक पलट हेर्नु होला
मत आफनु फेसबुक मा पनि शेर गरे
अामा दुःख नमान्नु संन्सार यस्तै हाे
अामा हजुर को कुरा सुन्दा दुख लाग्यो
So Sad
कस्तो मिडीया हो,अन्त्य मा सबै संग सहयोग को अपिल गर्नु त पर्छ,खाली सल्हा,सुझाब लाईक सेयर मात्र
ma 10 barsw huda bat dekhe ko xu yo manxe ko dukha tara aaj mediya ma dekhada khusi lyo dhannebad xa jasle uhalai mediya ma lyaunu vo
Sachai nai god gives ho derai ramro video.
Sabai miler sahayog garau
god bless
Hats up u😍😘
Bichara aama paxi ko le dela sahara yo dai lai
हेर्दा मन थाम्न गार्हो भयो बिचरा आमा पनि बुढी भैसक्नु भएछ छोरा येस्तो हालत मा कति कठिन होला...कृपया सब मिडिया कर्मी हरुले धेरै सहयोग गर्दिनु होला😓
सारै राम्रो कुर लेउनु भएको मा धन्यवाद
सबै ले सक्दो सहयोग गर्नु पर्छ।
सहयोगका लागि : Bank
of Kathmandu, Amritman Oli, AC NO. 151800000140524
Next : Prabhu Bank, Amritman Oli, AC NO. 04001001047070000001
सल्लाह र सुझावका लागि : A-one Television : 9851297869, 9809769163
prabhu sayata garnush
यो भिडियो हेरेर मेरो मन सरारै रोयो
केपी चोर लाई प्रस्न गरौं न गफादि लाइ गफ मात्र गर्छ जनता को हालत यस्तो छ।
Bichara dukha lagxa
bichar aama
मोबाईल चलाको यातिका बर्शा भयो तर यस्तो दुखत खबर पढेको सुनेको पनि थिय अनि सुन्ना पनि नपरोस
Dherai man xune video
Thanku bhai ajur laai
yosto aasayy manish mathi hami nepali harule sageyko sahayok garnu parxaa???
सहयोगका लागि : Bank
of Kathmandu, Amritman Oli, AC NO. 151800000140524
Next : Prabhu Bank, Amritman Oli, AC NO. 04001001047070000001
सल्लाह र सुझावका लागि : A-one Television : 9851297869, 9809769163
bhagwan le yaha haruko rakshya garun
So sad story tell them to be cristain
आमा हो मन ले नि बुज्छ।😍😍😍
Man xune kahani dai ko maya vaneko yesto ho aama xora ko dai ko samu 2 hata joda namaskar dai lai
wow
मेरो पैसा पनि लात्ताले हान्दिन्छन उजेरी लग्दिन्छन कोहिले 😭😭😭
कति दुखदायी
विचरी यी आमा दुखारी रहिछन यिनलाई हेरचाह गरेकी छन आमा मरे पछि के हालत होला झन कठै
Ho ni hai aama hunjel po herla pachi K garni
+Arohi Tamang साच्चिकै आमाको माया मन अरुले कहाँ दिसापिसाब गराइ दिने अनि खाना खुवाउने पानी खुवाउने बिचरा आमा भन्दा अघि मरे नत्र झन दुख हेला हुनेछन बिचरा
Paxi aama navasi kegarlen plz sabaile sahayog garnu 🙏😰
Aama lai duka vyo
बिचारा कस्तो अचम्म छ हे भगवान तिम्रो लिला पनि कस्तो अनौठो छ सबैई ले सयोग गरो है
Ama vanako ama huncha yesko jaga kasilay lina sakdaina yo video sabai sita share garnu hola thanks make these video
god blese you
यस्ता दुखका दिनहरु कसैलाई पनि नपरोस् भनी भगबान सङग प्रार्थना गर्दछु
सहयोगका लागि : Bank
of Kathmandu, Amritman Oli, AC NO. 151800000140524
Next : Prabhu Bank, Amritman Oli, AC NO. 04001001047070000001
सल्लाह र सुझावका लागि : A-one Television : 9851297869, 9809769163
papi haru yasto lae hela garnu hunx jasle yo manxe prati nramro byabhar grx tesko ni yhi halt hunx ekdin.